मुख्य समाचार
डक्टर्स आर्टिकल
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
समाचार
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
मल्टिमिडिया
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, वैशाख २४, २०८१
Mon, May 06, 2024
सोमबार, वैशाख २४, २०८१
मुख्य समाचार
डक्टर्स आर्टिकल
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
समाचार
चिकित्सक सेवा सम्बन्धी छुट्टै ऐन ल्याउने तयारी, विधेयकको मस्यौदाका लागि सुझाव मागियो
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सक सेवा सम्बन्धी छुट्टै ऐन ल्याउने तयारी गरेको छ। मन्त्रालयले नेपाल चिकित्सक संघसँग भएको सहमति अनुसार चिकित्सब सेवा सम्बन्धी ऐनका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको छ।
बुधबार, फागुन २, २०८०
भ्रष्टाचार मुद्दामा स्वास्थ्यका पूर्व महानिर्देशक र निर्देशकसहित १२ जनाले पाए सफाइ
भ्रष्टाचार मुद्दा लागेका स्वास्थ्य सेवा विभागका दुई पूर्व महानिर्देशक, निर्देशक र कर्मचारी गरी १२ जनाले सफाइ पाएका छन्। सर्वोच्च अदालतले मंगलबार उनीहरुलाई सफाइ दिएको हो।
बुधबार, फागुन २, २०८०
जिल्ला अस्पताल सङ्खुवासभामा १० वर्ष मुनिका बालबालिकाको निःशुल्क उपचार
जिल्ला अस्पताल सङ्खुवासभामा १० वर्ष मुनिका बालबालिकाको निःशुल्क उपचार सुरु भएको छ। मंगलबारदेखि सुरु भएको सेवामा १० वर्ष मुनिका बालबालिकाको निःशुल्क विशेषज्ञसहितको उपचार गरिने अस्पताल स्रोतले जनाएको छ।
बुधबार, फागुन २, २०८०
यी हुन् ११औं तहमा बढुवा सिफारिसमा परेका ९ डाक्टर र २ नर्सिङ अधिकृत
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बढुवा समितिको सचिवालयले स्वास्थ्य सेवा तर्फका ९ जना चिकित्सक र २ जना नर्सिङ अधिकृत एघारौं तहमा बढुवाका लागी सिफारिस गरेको छ।
बुधबार, फागुन २, २०८०
२८ हजार कैदीबन्दीको स्वास्थ्य बीमा
सरकारले २८ हजार कैदीबन्दीको उपचार स्वास्थ्य बिमा मार्फत् गर्ने भएको छ। थुनुवा पूर्जीको आधारमा देशभरका करिब २८ सय कर्मचारीको स्वास्थ्य बिमा गरिएको केन्द्रीय कारागार अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा प्रकाश बुढाथोकीले बताए।
मंगलबार, फागुन १, २०८०
नेपाल सिनियर केयर प्रालि र काठमाडौं क्यान्सर सेन्टरबीच सहकार्य
क्यान्सरका बिरामीहरुको स्वास्थ्य सेवामा सुधार ल्याउने उद्देश्यले नेपाल सिनियर केयर प्रालि र काठमाडौं क्यान्सर सेन्टरबीच सहकार्य सुरु भएको छ। प्रालि र सेन्टरबीच औपचारिक रुपमा एक समझदारी पत्रमा हस्ताक्षर समेत भइसकेको छ।
मंगलबार, फागुन १, २०८०
कलेजहरुको अनुगमन गर्दै स्वास्थ्य व्यवसायी परिषद्
परिषदको माघ २५ गते बसेको बैठकले नीति योजना तथा अनुगमन समितिको कार्यविधि २०७९ बमोजिम शिक्षण संस्थाहरुको पूर्वाधार र शिक्षण सिकाइ सम्बन्धी सम्पूर्ण पक्षहरुका विषयमा अनुगमन गर्न लागिएको परिषदका अध्यक्ष सुवोध शर्माले जानकारी दिए।
मंगलबार, फागुन १, २०८०
कांग्रेस महासमिति बैठकका लागि स्वास्थ्य समन्वय उपसमिति गठन
नेपाली कांग्रेसले आगामी फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा हुने महासमिति बैठकलाई लक्षित गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य उर्मिला नेपाल केसीको संयोजकत्वमा स्वास्थ्य समन्वय उपसमिति गठन गरेको छ।
मंगलबार, फागुन १, २०८०
काठमाडौं महानगरले कान्ति बाल अस्पतालको फोहोर नउठाउने
महानगरपालिकाकी उपप्रमुख एवं अनुगमन समितिकी संयोजक सुनिता डंगोलको नेतृत्वमा अस्पतालको फोहोर व्यवस्थापन अभ्यास हेर्दा फोहोरको वर्गीकरण र ढुवानी पूर्व तयारीमा कमजोरी देखिएपछि फोहोर उठाउन नसकिने अस्पताललाई जानकारी दिइएको हो।
मंगलबार, फागुन १, २०८०
युएसएमएलईमा नेपाली चिकित्सकप्रति गरिएको निर्णयमा पुनर्विचार गर्न आग्रह
नेपाल चिकित्सक संघले युएसएमएलईमा नेपाली चिकित्सकप्रति गरिएको निर्णयमा पुनर्विचार गर्न आग्रह गरेको छ। संघले २०२४ को लागि आवेदन दिने नेपाली मेडिकल ग्रेजुएटहरुको सामूहिक अवैधानिकता र संयुक्त राज्य अमेरिकाभित्र अभ्यास गर्ने नेपाली डाक्टरहरुको विश्वसनीयता सम्बन्धी हालैका घटनाक्रमहरु बारे पुनर्विचार गर्न आग्रह गरेको हो।
मंगलबार, फागुन १, २०८०
समलिङ्गी जोडीको विवाहलाई कानुनी मान्यता
बर्दियाकी ३३ वर्षीया अञ्जुदेवी श्रेष्ठ र तनहुँकी ३३ वर्षीया सुप्रिता गुरुङको समलिङ्गी विवाहले कानुनी मान्यता पाएको छ। बढैयाताल–२ बर्दिया निवासी श्रेष्ठ र तनहुँ बन्दीपुर–५ निवासी गुरुङ दुवै महिला हुन्। करिब ५ वर्षअघि प्रेम सम्बन्ध जोडेर गरेको विवाहलाई बर्दियाको बढैयाताल गाउँपालिका वडा नं २ कार्यालयले दर्ता गरेपछि श्रेष्ठ र गुरुङ कानुनीरूपमै विवाह बन्धनमा बाँधिए।
मंगलबार, फागुन १, २०८०
डा आनन्द प्रसाद श्रेष्ठ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रतिष्ठान सभा सदस्य मनोनित
प्रतिष्ठान सभाको गत माघ १४ गते बसेको बाह्रौ बैठकले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०६४ को दफा७ उप–दफा (२) (न) मा व्यवस्था भए बमोजिम तीन बर्षका लागि प्रतिष्ठान सभा सदस्यमा मनोनित गरेको हो।
मंगलबार, फागुन १, २०८०
ग्लोबल फन्ड अनुदानको प्रभावकारिता अध्ययन गर्न समिति गठन
स्वास्थ्य मन्त्री मोहन बस्नेतले सोमबार मन्त्रिस्तरीय निर्णय गर्दै अतिरिक्त सचिव बाराकोटीको संयोजकत्वमा एक समिति गठन गरेका हुन्। समितिले ग्लोबल फन्ड मार्फत सञ्चालित कार्यक्रमको प्रभावकारिताको अध्ययन गर्ने छ।
मंगलबार, फागुन १, २०८०
वीरगञ्जका सबै वडामा प्रयोगशाला भवन
सामान्य स्वास्थ्य परीक्षणका लागि पनि मुख्यबजार धाइरहनुपर्ने बाध्यताको अन्त्य तथा नागरिकलाई गाउँघरमै सेवा प्रदान गर्न महानगरपालिकाले स्वास्थ्य प्रयोगशाला निर्माण थालेको हो।
मंगलबार, फागुन १, २०८०
स्वास्थ्य सूचना केन्द्रको विज्ञापनमा अत्याधिक सेवाशुल्क लिएको भन्दै विज्ञापन एजेन्सीलाई कारबाही
उक्त एजेन्सीले ५२ वटा एफएम रेडियोमा नसर्ने रोग रोकथाम तथा नियन्त्रणसम्बन्धी विज्ञापन प्रति स्पट १०६ रुपैयाँ ६१ पैसामा प्रसारण गर्न राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रसँग सम्झौता गरेको पाइएको छ। तर प्रति स्पट ११ रुपैयाँ ११ पैसामा विज्ञापन प्रसारण गरी ९८ रुपैयाँ ५० अर्थात ९८६.५८ प्रतिशत सेवा शुल्क लिएको पाइएको बोर्डले जनाएको छ ।
सोमबार, माघ २९, २०८०
चालु बजेटको अर्धवार्षिक समीक्षा: यस्ता छन् स्वास्थ्यका उपलब्धि
चालु आर्थिक वर्ष २०८०/०८१ को बजेटको अर्धवार्षिक समीक्षा सार्वजनिक भएको छ। सोमबार अर्थमन्त्री डा प्रकाशशरण महतले अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै चालू बजेटको ८७.३८ प्रतिशत मात्रै खर्च हुने बताएका छन्। अर्धवार्षिक समीक्षा स्वास्थ्यका ११ विषय उल्लेख गर्दै अर्थमन्त्री महतले आगामी पाँच वर्षका लागि चिकित्सा क्षेत्रका विभिन्न विधामा मुलुकलाई आवश्यक पर्ने जनशक्तिको आँकलन गरी चिकित्सा शिक्षा आयोगमा सिफारिस गरिएको जनाएका छन्।
सोमबार, माघ २९, २०८०
पाँच वर्ष पुगेकाको नाम दर्ता प्रमाणपत्र अद्यावधिक गर्दै स्वास्थ्य व्यवसायी परिषद्
नेपाल स्वास्थ्य व्यवसायी परिषदले स्थायी नाम दर्ता प्रमाणपत्र अद्यावधिक गर्ने भएको छ। परिषदले स्थायी नाम दर्ता प्रमाणपत्र जारी भएको मितिले पाँच वर्ष पुगेकाहरुको प्रमाणपत्र अद्यावधिक गर्न लागेको हो।
सोमबार, माघ २९, २०८०
शुक्लाफाँटा नगरपालिकाले चिकित्साशास्त्र अध्ययन गर्न छात्रवृत्ति दिने
शुक्लाफाँटा नगरपालिकाले चिकित्साशास्त्र (एमबिबिएस) अध्ययन गर्ने सामुदायिक विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ। गरिब तथा जेहेन्दार एक विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नका लागि नगरपालिकाले आवेदन माग गरेको छ।
सोमबार, माघ २९, २०८०
काठमाडौं महानगरपालिकाले थाल्यो अस्पतालजन्य फोहोर व्यवस्थापनको अनुगमन
काठमाडौं महानगरपालिकाले अस्पतालजन्य फोहोर व्यवस्थापनको अनुगमन सुरु गरेको छ। उपप्रमुख एवं अनुगमन समितिकी संयोजक सुनिता डंगोलको नेतृत्वमा प्रदर्शनी मार्गस्थित काठमाडौं मोडेल अस्पतालबाट संक्रमित फोहोरको व्यवस्थापनको अनुगमन थालिएको हो।
सोमबार, माघ २९, २०८०
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक राष्ट्रिय सभाबाट पारित
तर, प्रदेशमा बन्न लागेको विश्वविद्यालयमा प्रदेश सरकारको सहभागिता नदेखिएको विषयमा भने प्रश्न उठाएका छन्। सांसद युवराज शर्माले सहकुलपतिमा शिक्षा मन्त्रीको सट्टा सम्बन्धित प्रदेशको मुख्यमन्त्री बनाउँदा प्रभावकारी र संघीयता कार्यान्वयन हुने बताएका छन्।
सोमबार, माघ २९, २०८०
स्वदेशमै अन्तर्राष्ट्रिय स्तरको दन्त सेवा
नेपालमा दाँतको उपचार अन्तर्राष्ट्रिय स्तरको हुने गरेको छ। अस्पतालका गिजा रोग विशेषज्ञ डा. रन्जिता श्रेष्ठ गोर्खालीले विश्वमा नै नेपालमा दाँतका उपचारका लागि गुणस्तरीय सेवा भएको बताइन्। उनका अनुसार नयाँ दाँत हाल्नेदेखि बिग्रेको दाँत बनाउनेसम्मको उपचार नेपालमा नै हुने गरेको छ।
सोमबार, माघ २९, २०८०
राक्सीराङमा फैलिएको भाइरल ज्वरोको प्रकोप नियन्त्रणमा
मकवानपुर जिल्लाको पश्चिम भेगमा पर्ने राक्सीराङ गाउँपालिका–९ मा केही दिनअघि फैलिएको भाइरल ज्वरोको प्रकोपलाई अहिले स्वास्थ्यकर्मीले उपचार गरी नियन्त्रणमा ल्याइएको राक्सीराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले बताए।
सोमबार, माघ २९, २०८०
शिलान्यासमै सीमित आधारभूत अस्पताल भवन
बराहपोखरी गाउँपालिकामा निर्माण गर्ने भनिएको पाँच शय्याको आधारभूत अस्पताल भवन निर्माण शिलान्यासमै सीमित भएको छ। बराहपोखरी–४ फाक्टाङको धर्तुङमा निर्माण हुने सो अस्पताल भवनका लागि बजेटको सुनिश्चितता नहुँदा शिलान्यासमै सीमित भएको हो।
सोमबार, माघ २९, २०८०
२० शय्याको सुत्केरी तथा नवजात शिशु स्याहारकक्ष उद्घाटन
उपराष्ट्रपति रामसहायप्रसाद यादवले वीरगन्जको नारायणी अस्पताल मधेश प्रदेशकै स्वास्थ्यको मेरुदण्ड भएकाले यसको स्तरोन्नतिका लागि निजी क्षेत्रले गरेको योगदान प्रशंसनीय भएको बताएका छन्।
सोमबार, माघ २९, २०८०
फागुन १ मा सार्वजनिक बिदा छैन- गृह मन्त्रालय
गृह मन्त्रालयले फागुन १ मा (भोली) सार्वजनिक बिदा नरहेको जानकारी स्पष्ट पारेको छ। मन्त्रालयले सोमबार सूचना प्रकाशित गर्दै यसअघि मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार वार्षिक बिदा सूचीमा रहेको भोलि (फागुन १) को सार्वजनिक बिदा कायम नरहेको प्रस्ट पारेको हो।
सोमबार, माघ २९, २०८०
पोष्ट क्र्यास रेस्पोन्स एन्ड केयर सर्भिस मोडेलको समझदारी पत्रमा हस्ताक्षर
राष्ट्रिय सडक सुरक्षा परिषद् र सशस्त्र प्रहरी बल नेपालबीच पोष्ट क्र्यास रेस्पोन्स एन्ड केयर सर्भिस मोडेलको समझदारी पत्रमा सम्झौता भएको छ।
सोमबार, माघ २९, २०८०
कालिकोटका ५३ हजार नागरिक स्वास्थ्य बीमामा आवद्ध
कालिकोटमा स्वास्थ्य बीमा लागू भएको ६ वर्षमा ५३ हजार एक सय ३९ जनाले स्वास्थ्य बीमा गराएका छन्। २०७४ सालमा जिल्लामा स्वास्थ्य बीमाको सेवा विस्तार भएको थियो। २०७८ को जनगणनाअनुसार जिल्लाको कुल जनसंख्या १ लाख ४५ हजार २ सय ९२ छ। पुरुषको जनसंख्या ७२ हजार २ सय ४५ र महिलाको जनसंख्या ७३ हजार ४७ छ।
सोमबार, माघ २९, २०८०
अर्थोपेडिक सर्जन डा पौडेल सारस्वत रत्न पुरस्कारबाट सम्मानित
रत्ननगर वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामबाबु घिमिरे र रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटाले शनिबार एक कार्यक्रमबीच डाक्टर पौडेललाई संयुक्तरूपमा दोसल्ला ओढाएर सम्मानपत्र र नगदसहित यो पुरस्कार उपलब्ध गराएका हुन्। पुरस्कार अर्पण समारोहमा सम्मानित स्रस्टा पौडेलका मातापिता कपिलामणि पौडेल र तुलसी पौडेल पनि सहभागी थिए।
आइतबार, माघ २८, २०८०
प्रियंका, आयुष्मान र आयांका बने वात्सल्यका ब्राण्ड एम्बेस्डर
वात्सल्य नेचुरल आईभीएफले आफ्नो ब्राण्ड ऐम्बेस्डरको रुपमा अभिनेत्री प्रियंका कार्की, अभिनेता आयुष्मान देशराज र उनीहरुकी सुपुत्री आयांकालाई संयुक्त रुपमा नियुक्त गरेको छ।
आइतबार, माघ २८, २०८०
जनस्वास्थ्य संघको निर्वाचन वैशाखमा, फागुन मसान्तसम्म सदस्यता नविकरण गरिसक्नुपर्ने
केन्द्रीय समितिको बैठकको निर्णय अनुसार नेपाल जनस्वास्थ्य संघ केन्द्रीय तथा प्रादेशिक कार्यसमितिको आगामी निर्वाचन २०८१ वैशाख ८ गते निर्धारण गरिएको अध्यक्ष वसन्त अधिकारीले जानकारी दिए।
आइतबार, माघ २८, २०८०
Previous
18
19
20
21
22
Next
ट्रेण्डिङ
टाउको किन दुख्छ? के गर्नुपर्ला?
सोमबार, वैशाख १७, २०८१
भारतमा ट्याटु बनाउँदा ४० जनालाई सर्यो एचआइभी
शुक्रबार, वैशाख २१, २०८१
औडाहासँग पेट दुखेमा प्यांक्रियाटाइटिस हुनसक्छ, यस्ता छन् कारण र लक्षण
बुधबार, वैशाख १९, २०८१
शल्यक्रिया गरी बच्चा जन्माएका महिलाले ध्यान दिनुपर्ने ५ कुरा
सोमबार, वैशाख १७, २०८१
यी हुन् मिस नेपाल पिसको छनोटमा परेका २४ नर्स [फोटो फिचर]
शुक्रबार, वैशाख २१, २०८१
बिरामीको मृत्युपछि केएमसीमा तोडफोड, ड्यूटीमा रहेका डाक्टरमाथि आक्रमण
सोमबार, वैशाख १७, २०८१
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
उपकुलपति प्राडा भुपेन्द्र बस्नेतलाई प्रश्न: न्याम्स र वीर अस्पताल छुट्याउने कि नछुट्याउने? [भिडियो वार्ता]
रिता लम्साल
कर्णाली र अमेरिकाको हार्वर्ड युनिभर्सिटीलाई जोड्ने नेपाली डाक्टर पौडेलसँग भिडियो वार्ता
रिता लम्साल
कस्ता रोग तथा समस्याको उपचारमा प्रयोग हुन्छ इन्टरभेन्सन रेडियोलोजी? [भिडियो वार्ता]
रिता लम्साल
‘औषधिको गुणस्तरमा सम्झौता गर्न मिल्दैन’
स्वास्थ्यखबर
एक्सरसाइजको कमीका कारण हड्डी कमजोर हुने समस्या बढेको छ : डा विमलकुमार पाण्डे, हाडजोर्नी विशेषज्ञ (अन्तर्वार्ता)
स्वास्थ्यखबर
डा सीमित सापकोटालाई प्रश्न: नेपालमा क्यान्सर उपचारका लागि के–कस्ता विधिको प्रयोग हुँदै आएको छ?
स्वास्थ्यखबर
कर्णाली प्रदेशका बालबालिकामा बढी मात्रामा कस्ता स्वास्थ्य समस्या देखिन्छ?
स्वास्थ्यखबर
रोबोटिक सर्जरीमा रोबोट मानिसको सहयोगी हो, मुख्य पात्र होइन : डा अमित थापा
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
न्याम्सको विकास र दुवाकोट गुरुयोजना
२ घण्टा अगाडि
न्याम्सको गर्विलो इतिहास र अबको बाटो
७ घण्टा अगाडि
हात्तीपाइलेका कारण सपना चकनाचुरः नेपाली श्रमिक फर्काउँदै मलेसिया
शुक्रबार, वैशाख २१, २०८१
संघीय प्रणालीमा आधारभूत स्वास्थ्य सेवाका अड्चनहरु
शुक्रबार, वैशाख २१, २०८१
स्वास्थ्यको बजेटलाई खर्च होइन, लगानी सम्झिएर बढाउनुपर्छः डा अनिलविक्रम कार्की [भिडियो वार्ता]
बिहीबार, वैशाख २०, २०८१
स्वस्थ वातावरणमा बाँच्न पाउने अधिकारको पैरवी
बिहीबार, वैशाख २०, २०८१
एच ५ एन १ भाइरस भेटिएपछि गाईको दूध पनि असुरक्षित !
सोमबार, वैशाख १७, २०८१
बिरामी किन रिसाउँछन् त?
आइतबार, वैशाख १६, २०८१
सबै हेर्नुहोस
ब्लग
सबै
जनरल प्राक्टिस तथा आकस्मिक चिकित्सा विशेषज्ञको महत्व
प्राडा नारायण सिंह गुरुङ
स्वास्थ्यमन्त्रीलाई खुला निवेदन
दिपेश आचार्य
नेपाल जनस्वास्थ्य संघको औचित्यमाथि उठेका प्रश्न र हासिल हुनसक्ने उपलब्धी
बिकेश मल्ल
जनकपुरमा प्रथम प्रोष्टेट शल्यक्रिया
डा अर्जुनदेव भट्ट
नारी, आमा र समाज
डा सामना ओली
जहाँ छोरीको हालखबर सोधिन्छ, त्यहाँ डाउन सिन्ड्रोमको व्याख्या सुरु हुन्छ
तीर्थराज भट्ट
जाजरकोट भूकम्पपश्चात् यसरी हुँदैछ पुनर्स्थापना
महेन्द्र कुमार थापा
फर्मा एक्स्पोको उद्देश्य र चिकित्सकलाई हुने लाभ
आकाश रौनियार
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search