मुख्य समाचार
डक्टर्स आर्टिकल
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
समाचार
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
मल्टिमिडिया
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, जेठ ५, २०८१
Sun, May 19, 2024
शनिबार, जेठ ५, २०८१
मुख्य समाचार
डक्टर्स आर्टिकल
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
समाचार
बीमा बोर्डका कार्यकारी निर्देशकलाई बर्खास्त गर्ने सरकारको निर्णयविरुद्द सर्वोच्चको अल्पकालिन अन्तरिम आदेश
स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलालाई कर्खास्त गर्ने सरकारको निर्णयबिरुद्द सर्वोच्च अदालतले अल्पकालिन अन्तरिम आदेश दिएको छ।
शुक्रबार, माघ २६, २०८०
प्रहरी कर्मचारीका लागि नि:शुल्क स्वास्थ्य शिविर
जिल्ला प्रहरी कार्यालय रुपन्देही र यस मातहत रहेका प्रहरीका विभिन्न युनिटमा कार्यरत प्रहरी कर्मचारीलाई लक्षित गरी सामान्य चिकित्सा, स्त्री रोग, नाक, कान, घाँटी तथा दन्तरोगसम्बन्धी सेवा प्रदान गरिइएको थियो।
शुक्रबार, माघ २६, २०८०
अदालतले खोलिदियो बढुवा प्रक्रियाको कानुनी बाटो तर रोकिएन बीपी प्रतिष्ठानको आन्दोलन
उच्च अदालत विराटनगरले बढुवा प्रक्रियाको कानुनी बाटो खोलिदिए पनि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षक, कर्मचारी र चिकित्सकको आन्दोलन अझै रोकिएको छैन।
शुक्रबार, माघ २६, २०८०
एक प्रतिशत बच्चामा जन्मजात मुटु रोग, जन्मेको एक महिनाभित्र देखापर्छ लक्षण
एक प्रतिशत बच्चालाई जन्मजात मुटुको रोग लाग्ने गरेको पाइएको छ। सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रले जन्मजात मुटु रोग सचेतना सप्ताह कार्यक्रमको बारेमा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा केन्द्रका वरिष्ठ बाल मुटु रोग विशेषज्ञ डा उर्मिला शाक्यले हजार जना जीवित जन्मिने बच्चामध्ये आठदेखि १० जनालाई मुटु रोग लागेको पाइएको बताइन्।
शुक्रबार, माघ २६, २०८०
धूमपानविरुद्ध सचेतना अभियान सञ्चालन डा ओम फाउन्डेसन
धूमपान र सुर्तीसेवनलाई निरुत्साहित गर्न ‘ डाओम फाउन्डेसन’ले ‘विद्यालयस्तरमा स्वास्थ्य सचेतनामूलक कार्यक्रम ‘स्कुल हेल्थ प्रोग्राम’ सञ्चालन गर्ने भएको छ। सोही कार्यक्रमअन्तर्गत फाउन्डेसनले धूमपान र सुर्ती सेवनसम्बन्धी ‘विद्यालयस्तरीय खुला राष्ट्रव्यापी कविता, बाल चित्रकला र हाजिरी जवाफ प्रतियोगिता’ आयोजना गरेको छ।
शुक्रबार, माघ २६, २०८०
स्वास्थ्यमन्त्री बस्नेतको अख्तियारमा बयान- टेरामक्स आवश्यक भएरै खरिद गरिएको हो
अख्तियारले उक्त प्रकरणमा बयान दिन उपस्थित हुनु भन्दै माघको पहिलो हप्ता स्वास्थ्य मन्त्री बस्नेतलाई पत्र काटेको थियो। अमेरिकामा रहेका अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राई उताबाट फर्के लगत्तै यो फाइल आफैँले लिएर अध्ययन अघि बढाएका थिए।
शुक्रबार, माघ २६, २०८०
लुम्बिनी प्रादेशिक अस्पतालमा बर्थिङ सेन्टर र बाल सघन उपचार सुरु
विशेषज्ञ चिकित्सकसहित प्रसुति सुविधासहितको बर्थिङ सेन्टर अस्पतालको ब्लक ‘सी’ को पहिलो तल्ला र २८ दिनदेखि १४ वर्षसम्मका बालबालिकाको सघन उपचार गर्न अस्पतालको ब्लक ‘सी’ तेस्रो तल्लाबाट यो सेवा उपलब्ध गराइएको प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुदर्शन थापाले बताए।
शुक्रबार, माघ २६, २०८०
प्रदेश लोक सेवा लुम्बिनीले विभिन्न पदमा ५८ जनाका लागि विज्ञापन खुलायो
लोक सेवाको सूचना अनुसार जनरल नर्सिङ, पब्लिक हेल्थ नर्स, कविराज, ल्याब टेक्निसिनयन, हेल्थ असिस्टेन्ट र एनेस्थेसिया सहायक पदमा विज्ञापन खुला गरिएको हो। आयोगले सबैभन्दा बढी हेल्थ असिस्टेन्टमा विज्ञापन खुलाएको छ।
शुक्रबार, माघ २६, २०८०
म्याग्दी: बाबियाचौरमा स्वास्थ्य चौकी भवन निर्माण
गण्डकी प्रदेश सरकारको विशेष अनुदानमा गाउँपालिकाले भूकम्प प्रतिरोधी क्षमताको अपाङ्गतामैत्री भवन निर्माण गरेको हो। दुईतले नौकोठे भवन निर्माण भएको मङ्गला गाउँपालिका–२ का वडाध्यक्ष धनबहादुर खातीले जानकारी दिए।
बिहीबार, माघ २५, २०८०
काठमाडौमा पनि ‘अफ्रिकन स्वाइन फिभर’ पुष्टि, उच्च सतर्कता अपनाउन आग्रह
महानगरले बिहीबार एक सूचना जारी गर्दै ‘लमजुङ, कास्की, तनहुँ, ललितपुरको गोदावरी नगरपालिका र काठमाडौंको कीर्तिपुर नगरपालिकामा समेत सुँगुरमा लाग्ने महामारीजन्य रोग अफ्रिकन स्वाइन फिभर देखापरेको पुष्टि भएको’ जनाएको छ।
बिहीबार, माघ २५, २०८०
मानसिक रोगीमध्ये १५ प्रतिशत बालबालिकालाई विशेष उपचार आवश्यक
मानसिक अस्पताल लगनखेलमा स्थापना गरिएको किशोर किशोरी मानसिक स्वास्थ्य इकाईको बिहीबार उद्घाटन भएको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले मानसिक अस्पताल लगनखेलमा स्थापना गरिएको किशोर किशोरी मानसिक स्वास्थ्य इकाईको बिहीबार उद्घाटन गरेका छन्।
बिहीबार, माघ २५, २०८०
सुन तस्करी प्रकरण: विध ल्याबका सञ्चालक भण्डारीसँग आयोगले लियो बयान
सुन तस्करी प्रकरणको छानबिन गर्न बनेको पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको जाँचबुझ आयोगले विध ल्याबका सञ्चालक भीमकान्त भण्डारीसँग बयान लिएको छ।
बिहीबार, माघ २५, २०८०
स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा डा मुक्तिराम श्रेष्ठ
स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा डा मुक्तिराम श्रेष्ठ नियुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै श्रेष्ठलाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएको हो।
बिहीबार, माघ २५, २०८०
राप्ती प्रतिष्ठानमा २ सय बढी बिरामीको मिर्गौलामा भएको पत्थरीको सफल शल्यक्रिया
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा युरोलोजी सेवा सुरु भएसंगै सेवा पनि प्रभावकारी बन्दै गएको छ। प्रतिष्ठानका कामु निर्देशक डा रमेश कँडेलले ओपिडीबाट १ हजार ६ सय ५४ जना बिरामीले परामर्शसहितको स्वास्थ्य सेवा लिएको जानकारी दिए। गएको साउनदेखि माघको तेस्रो हप्तासम्म सो संख्यामा युरोलोजी सेवा लिएका हुन।
बिहीबार, माघ २५, २०८०
चिकित्सा शिक्षा: पीजी प्रवेश परीक्षाको नतिजा प्रकाशित [नतिजासहित]
चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (पीजी)को एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशित गरेको छ। आयोगले एमडी/एमएस, एमडिएस, नर्सिङ, आयुर्वेद, पब्लिक हेल्थ लगायतका विषयको परीक्षाको नतिजा सार्वजनिक गरेको हो।
बुधबार, माघ २४, २०८०
फिल्मको अडिसन दिन जाँदा भेटिएका युवकबाट युवती बलात्कृत, डिप्रेसनको उपचार गर्ने अवस्थामा पुगेपछि दिइन् उजुरी
ब्ल्याकमेलिङ गर्दै निरन्तर बलात्कार गर्ने गरेपछि आफू डिप्रेसनमा समेत पुगेको ती युवतीले खुलाएकी छिन्। त्यसपछि एकान्तकुनाको रिदम न्यूरो साइक्रेटिक अस्पतालमा समेत गएर डा विद्यादेव पुनसँग जाँच गराएको र औषधि सेवन गर्न सुरु गरेको युवतीले उल्लेख गरेकी छिन्। त्यति गर्दा समेत ठिक नभएपछि डाक्टरकै सल्लाह अनुसार घटना बाहिर ल्याएर आफूले रवि कुमार विरुद्ध उजुरी हालेको बयान युवतीले दिएकी छिन्।
बुधबार, माघ २४, २०८०
जलवायु परिवर्तनको कारण दुई करोड अफगानी स्वच्छ पानीको पहुँचबाट वञ्चित
जलवायु परिवर्तन तथा वर्षौंको खडेरीले दुई करोड दश लाख अफगानीहरू पिउने पानीको पहुँचबाट वञ्चित भएको राष्ट्रिय वातावरण कार्यक्रम निकाय (एनईपीए) का उपप्रमुख अब्दुल सलाम हक्कानीले बताए।
बुधबार, माघ २४, २०८०
धूम्रपान निरुत्साहन अभियान चलाउँदै डा ओम मूर्ति: राष्ट्रव्यापी कविता प्रतियोगिता हुँदै
विद्यालयस्तरमा स्वास्थ्य सचेतनामुलक अभियान सञ्चालन गर्नका निम्ति फाउन्डेसनले 'स्कुल हेल्थ प्रोग्राम' अगाडि बढाएको छ। सोही सन्दर्भमा फाउन्डेसनले धूम्रपान र सुर्ती सेवन सम्बन्धी 'विद्यालयस्तरीय खुल्ला राष्ट्रव्यापी कविता प्रतियोगिता' आयोजना गरेको छ।
बुधबार, माघ २४, २०८०
उपचार नपाउँदा पोर्चुगलमा नेपाली युवतीको बिचल्ली
वैदेशिक रोजगारीको सिलसिलामा दुई वर्षअघि पोर्चुगल आएकी सिन्धुली जिल्ला मरिण-३ की २९ वर्षीया सुस्मिता मोक्तान उपचार अभावमा बिचल्लीमा परेकी हुन्। सडक पार गर्ने क्रममा कारको ठक्करबाट गम्भीर घाइते भएकी उनी औषधि उपचारको अभावमा ओछ्यानमै थलिएर बस्न बाध्य छिन्।
बुधबार, माघ २४, २०८०
अस्पतालमा पानी अभाव, उपचार सेवा नै प्रभावित
अस्पतालमा दैनिक ३० देखि ४५ हजार लिटरसम्म पानीको आवश्यकता पर्ने भएपनि दैनिक १५ देखि १८ हजार लिटरमात्र उपलब्ध हुँदै आएको छ। आवश्यकताभन्दा ५० प्रतिशत कम पानीले दैनिक उपचार सेवा प्रभावित हुने गरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शङ्कर गिरीले जानकारी दिए।
बुधबार, माघ २४, २०८०
आमाको उमेर नपुग्दै जन्मिदैछन् सन्तान
कम उमेरमा बच्चा जन्माउँदा आमा र बच्चाको स्वास्थ्यमा नकारात्मक असर पर्छ भन्ने ज्ञानको कमीका कारण महिलाले कलिलो उमेरमै बच्चा जन्माएका हुन्। मुख्यगरी पहाडी क्षेत्रमा बसोबास गर्ने चेपाङलगायतका समुदायमा छिटो बच्चा जन्माउने गरेको पाइन्छ।
बुधबार, माघ २४, २०८०
सीआईबीको हिरासतबाट रिहा भए अरुण चौधरीसहित ३ जना
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बाँसबारी छाला जुत्ता कारखानाको सरकारी जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका व्यवसायी अरुणकुमार चौधरीसहित ३ जनालाई रिहा गरेको छ। काठमाडौं जिल्ला अदालतको आदेशानुसार उनीहरुलाई बुधबार रिहा गरिएको सीआईबीले जनाएको छ।
बुधबार, माघ २४, २०८०
पूर्व स्वास्थ्यमन्त्री गिरीको प्रश्न: गेटा मेडिकल कलेज कसको स्वार्थमा नचलाउन खोजिएको हो?
संसद्मा बोल्दै उनले भने, 'सरकारले भएका मेडिकल कलेज र नर्सिङ कलेज बन्द गरेको छ। राज्यको अरबौं खर्च भएको गेटा मेडिकल कलेज चलाइएको छैनन्। कसको स्वार्थका लागि सरकारले काम गरिरहेको छ ? सरकारले जवाफ दिनुपर्छ कि पर्दैन ?'
बुधबार, माघ २४, २०८०
ललितपुरका विद्यालयमा दादुरा-रुबेला विरुद्द खोप दिइने
स्वास्थ्य कार्यालय ललितपुरले विद्यालय तहमा अध्ययनरत्त १५ वर्षसम्मका बालबालिकाहरुलाई दादुरा-रुबेलाकाको खोप दिने भएको छ। स्वास्थ्य कार्यालय ललितपुरले र जिल्ला खोप समन्वय समितिले आयोजना गरेको दादुरा–रुबेला खोप अभियान अन्तर्गत आयोजित अन्तरक्रिया एवं छलफल’ कार्यक्रममा विद्यार्थीलाई उक्त खोप दिइने जानकारी दिइयो।
बुधबार, माघ २४, २०८०
डा रामेशले फिर्ता लिए शल्यक्रिया नगर्ने घोषणा, बुधबारदेखि नियमित सेवामा सक्रिय रहने
अस्पतालको स्थापनाकालदेखिकै चिकित्सक मध्य एक डा रामेशले दुई साताअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले मेडिकल काउन्सिलसँग सोधेको प्रश्नको निर्क्यौल नहुन्जेल आफू अपरशेनबाट अलग भएको बताएका थिए।
बुधबार, माघ २४, २०८०
नेपाल स्वयंसेवी रक्तदाता समाज हेटौँडा नगर समिति गठन
हेटौंडा उपमहानगरपालिका वडा १० स्थित लिडोइन होटलको सभाकक्षमा आयोजित उक्त भेलाले पूर्णप्रसाद अर्यालको अध्यक्षतामा ९ सदस्यीय हेटौंडा नगर समिति गठन भएको हो।
बुधबार, माघ २४, २०८०
बालबालिकाका विषयमा सञ्चारमाध्यम र सामाजिक सञ्जाल असंवेदनशील रहेको दाबी
इन्टरनेटको पहुँच र प्रयोग बढेसँगै बालबालिकासँग सम्बन्धित असंवेदशील विषयवस्तु सार्वजनिक हुनेक्रम बढेको र यसलाई नियन्त्रण गर्न नसके अवस्था थप विकराल हुने जानकारहरुले धारणा राखेका छन्।
मंगलबार, माघ २३, २०८०
बीपी प्रतिष्ठानको विवाद तत्काल सम्बोधन गर्न सांसद् डा तोसिमा कार्कीको प्रधानमन्त्रीलाई ध्यानाकर्षण
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको विवाद तत्काल सम्बोधन गर्न राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद् डा तोसिमा कार्कीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, स्वास्थ्य मन्त्रालय र संसदीय समितिको ध्यानाकर्षण गराएकी छिन्। उनते ती निकायमा ध्यानाकर्षण पत्र दर्ता गराएकी हुन्।
मंगलबार, माघ २३, २०८०
एमालेका नेता एवं पूर्व मन्त्री वसन्तकुमार नेम्वाङको स्वास्थ्य अवस्था सुधारोन्मुख
मंगलबार, माघ २३, २०८०
लोमस फर्मास्युटिकल्सको सिरपमा पनि समस्या, बिक्रीमा रोक
बजार अनुगमनका क्रममा ल्याइएको ओएनएसओ १२३ (ONSO123) ब्याचनको नमूना परीक्षका क्रममा समस्या देखिएको हो। विभागले राष्ट्रिय औषधि प्रयोगशालामा लगेर परीक्षण गर्दा उक्त ब्याचका औषधि मापदण्ड अनुसार नपाइएको भन्दै बजारबाट फिर्ता ल्याउन र बिक्रीमा रोक लगाउने निर्णय गरेको हो।
मंगलबार, माघ २३, २०८०
Previous
22
23
24
25
26
Next
ट्रेण्डिङ
पीएचडी गरेका यी १२ जना नर्सहरु सम्मानित
आइतबार, वैशाख ३०, २०८१
जिम साइमन्स : विश्वले गुमाएको महान् गणितज्ञ, नेपालले गुमाएको स्वास्थ्यसेवी
आइतबार, वैशाख ३०, २०८१
मेडिकल कलेजमा कार्यरत चिकित्सकलाई 'बाहिर काम नगर्न' काठमाडौं महानगरको ध्यानाकर्षण
शनिबार, वैशाख २९, २०८१
स्वास्थ्य प्रदीप यादवको पहिलो निर्णय- वीर, ट्रमा लगायत १९ अस्पतालको जनशक्ति थप गर्ने
सोमबार, वैशाख ३१, २०८१
एमबीबीएसका दुई विषयको प्रश्नपत्र आउट भएपछि पुन: परीक्षा लिँदै केयू
सोमबार, वैशाख ३१, २०८१
गैरकानुनी रुपमा शाखा विस्तार गर्दै वात्सल्य आईभीएफ, कारबाहीको तयारीमा मन्त्रालय
आइतबार, वैशाख ३०, २०८१
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
प्रसूति गृहमा आईभीएफ सेवाका लागि कति लाग्छ खर्च?– डा श्रीप्रसाद अधिकारीसँग भिडियो वार्ता
रिता लम्साल
उपकुलपति प्राडा भुपेन्द्र बस्नेतलाई प्रश्न: न्याम्स र वीर अस्पताल छुट्याउने कि नछुट्याउने? [भिडियो वार्ता]
रिता लम्साल
कर्णाली र अमेरिकाको हार्वर्ड युनिभर्सिटीलाई जोड्ने नेपाली डाक्टर पौडेलसँग भिडियो वार्ता
रिता लम्साल
कस्ता रोग तथा समस्याको उपचारमा प्रयोग हुन्छ इन्टरभेन्सन रेडियोलोजी? [भिडियो वार्ता]
रिता लम्साल
‘औषधिको गुणस्तरमा सम्झौता गर्न मिल्दैन’
स्वास्थ्यखबर
एक्सरसाइजको कमीका कारण हड्डी कमजोर हुने समस्या बढेको छ : डा विमलकुमार पाण्डे, हाडजोर्नी विशेषज्ञ (अन्तर्वार्ता)
स्वास्थ्यखबर
डा सीमित सापकोटालाई प्रश्न: नेपालमा क्यान्सर उपचारका लागि के–कस्ता विधिको प्रयोग हुँदै आएको छ?
स्वास्थ्यखबर
कर्णाली प्रदेशका बालबालिकामा बढी मात्रामा कस्ता स्वास्थ्य समस्या देखिन्छ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
आइरनको फोक्सो: आधुनिक चिकित्सामा पलायन भएको पद्धति
मंगलबार, जेठ १, २०८१
न्याम्सको विकास र दुवाकोट गुरुयोजना
आइतबार, वैशाख २३, २०८१
न्याम्सको गर्विलो इतिहास र अबको बाटो
आइतबार, वैशाख २३, २०८१
हात्तीपाइलेका कारण सपना चकनाचुरः नेपाली श्रमिक फर्काउँदै मलेसिया
शुक्रबार, वैशाख २१, २०८१
संघीय प्रणालीमा आधारभूत स्वास्थ्य सेवाका अड्चनहरु
शुक्रबार, वैशाख २१, २०८१
स्वास्थ्यको बजेटलाई खर्च होइन, लगानी सम्झिएर बढाउनुपर्छः डा अनिलविक्रम कार्की [भिडियो वार्ता]
बिहीबार, वैशाख २०, २०८१
स्वस्थ वातावरणमा बाँच्न पाउने अधिकारको पैरवी
बिहीबार, वैशाख २०, २०८१
एच ५ एन १ भाइरस भेटिएपछि गाईको दूध पनि असुरक्षित !
सोमबार, वैशाख १७, २०८१
सबै हेर्नुहोस
ब्लग
सबै
जनरल प्राक्टिस तथा आकस्मिक चिकित्सा विशेषज्ञको महत्व
प्राडा नारायण सिंह गुरुङ
स्वास्थ्यमन्त्रीलाई खुला निवेदन
दिपेश आचार्य
नेपाल जनस्वास्थ्य संघको औचित्यमाथि उठेका प्रश्न र हासिल हुनसक्ने उपलब्धी
बिकेश मल्ल
जनकपुरमा प्रथम प्रोष्टेट शल्यक्रिया
डा अर्जुनदेव भट्ट
नारी, आमा र समाज
डा सामना ओली
जहाँ छोरीको हालखबर सोधिन्छ, त्यहाँ डाउन सिन्ड्रोमको व्याख्या सुरु हुन्छ
तीर्थराज भट्ट
जाजरकोट भूकम्पपश्चात् यसरी हुँदैछ पुनर्स्थापना
महेन्द्र कुमार थापा
फर्मा एक्स्पोको उद्देश्य र चिकित्सकलाई हुने लाभ
आकाश रौनियार
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search