मुख्य समाचार
डक्टर्स आर्टिकल
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
समाचार
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
मल्टिमिडिया
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, जेठ ५, २०८१
Sun, May 19, 2024
शनिबार, जेठ ५, २०८१
मुख्य समाचार
डक्टर्स आर्टिकल
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
समाचार
प्रोस्टेट क्यान्सर पिडित कांग्रेस नेता तथा पूर्वमन्त्री बुढाथोकीको निधन
बुढाथोकी करिब हप्ता दिन अगाडिदेखि निमोनियाको समस्याले ग्रस्त भएर विराट मेडिकल कलेजमा भर्ना भएका थिए। त्यसपछि ब्लड प्रेसर समेत अनियन्त्रित भएको उपचारमा संलग्न चिकित्सकले बताएका छन्। उनी केही समयदेखि प्रोस्टेटको क्यान्सरबाट समेत पिडित थिए।
मंगलबार, माघ २३, २०८०
आधारभूत अस्पताल निर्माणमा अर्थमन्त्री डा महत बाधक, ९८ वटा पालिकाका निर्माणाधीन भवनको काम रोकिने
स्वास्थ्य मन्त्रालयले ९८ वटा स्थानीय तहमा भवन निर्माणका लागि निर्माण व्यवसायीसँग सम्झौता गरी तीन अर्ब २४ करोड ५६ लाख ९७ हजार रुपैयाँ रकम खर्च भइसकेको अवस्थामा थप रकम आवश्यक पर्ने भन्दै अर्थसँग बजेट सुनिश्चितताको माग गरेको थियो। तर अर्थले 'रितपूर्वक अनुरोध प्राप्त' नभएको भन्दै उक्त प्रस्तावमा सहमति प्रदान गर्न नसक्ने पत्र पठाएपछि भवन निर्माणको काम प्रभावित हुन देखिएको हो।
मंगलबार, माघ २३, २०८०
बुटवलमा ‘बाआमासँग नगरप्रमुख स्वास्थ्य कार्यक्रम’
बुटवल उपमहानगरपालिकामा ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिको घरदैलोमा पुगेर स्वास्थ्य परीक्षणका लागि ‘बाआमासँग नगरप्रमुख निःशुल्क स्वास्थ्य परीक्षण र उपचार’ कार्यक्रम सुरु भएको छ।
मंगलबार, माघ २३, २०८०
गोरखाको गण्डकी गाउँपालिकामा गर्भवती तथा दीर्घरोगीको निःशुल्क स्वास्थ्य बीमा
गोरखाको गण्डकी गाउँपालिकाले पालिकाभित्रका गर्भवती तथा दीर्घरोगीका लागि निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सुरुआत गरेको छ। चालु आर्थिक वर्ष २०८०/०८१ मा विनियोजित बजेटमार्फत पालिकाभित्रका सबै गर्भवती तथा दीर्घरोगीका लागि स्वास्थ्य बीमा गर्न सुरु गरेको गाउँपालिकाका अध्यक्ष दीपक तिमल्सिनाले जानकारी दिए।
मंगलबार, माघ २३, २०८०
बेलायती राजा चार्ल्स तृतीयलाई क्यान्सर, सुरु गरियो उपचार
प्रोस्टेट ग्रन्थीमा देखिएको समस्याको चेकजाँच गर्ने क्रममा राजा चार्ल्समा क्यान्सरको संक्रमण भएको पत्ता लागेको हो। यद्यपि उनमा देखिएको क्यान्सर प्रोस्टेटसँग सम्बन्धित नभएको बताइएको छ।
मंगलबार, माघ २३, २०८०
प्यूठानमा माघ २४ देखि कोरोनाविरुद्ध फाइजर खोप अभियान
प्यूठानमा कोरोना भाइरसविरुद्ध फाइजर खोप अभियान सञ्चालन गरिने भएको छ। कोभिड–१९ विरुद्धको फाइजर–बायोएनटेक खोप अभियान यही माघ २४ देखि २८ गतेसम्म सञ्चालन गरिने छ।
मंगलबार, माघ २३, २०८०
भरतपुर महानगरद्वारा निजी अस्पतालकोे अनुगमन
भरतपुर महानगरपालिकाले निजी क्षेत्रबाट सञ्चालन भएका र सञ्चालनको प्रक्रियामा रहेका अस्पतालमा अनुगमन सुरुआत गरेको छ। स्थानीय सरकारमातहत रहेका अस्पतालमा महानगरको टोलीले सोमबारदेखि अनुगमन थालको हो।
मंगलबार, माघ २३, २०८०
बीस वर्षदेखि एउटै कोठामा थुनिएका युवकको उद्धार
गोरखामा करिब २० वर्षदेखि कोठामा थुनिएका एक युवकलाई उद्धार गरिएको छ। मानसिक अवस्था कमजोर रहेका गोरखा नगरपालिका–५, नाङ्लेपानीका मङ्गलबाबु सिर्मललाई मानवसेवा आश्रम गोरखा शाखाले आइतबार उद्धार गरेको उक्त शाखाको व्यवस्थापक मुना लामाले जानकारी दिए।
सोमबार, माघ २२, २०८०
एनआइसियुका लागि छुट्याइएको बजेट अपुग
परिषद्ले उपत्यकाभित्र र बाहिरका विभिन्न अस्पतालमा पुगी गत वैशाखदेखि असोजसम्म गरेएको अध्ययनमा प्रतिबिरामी रु १० हजारभन्दा बढी खर्च अपुग देखिएको हो। सरकारले हाल एनआइसियूमा उपचार गराउने प्रत्येक बिरामीको उपचारका लागि औसतमा रु आठ हजार उपलब्ध गराउँदै आएको छ।
सोमबार, माघ २२, २०८०
सुर्खेत हस्पिटलले थाल्यो फिजियोथेरापी सेवा
हाडजोर्नी, नशा, प्यारालाइसिस, मांशपेशी, श्वासप्रश्वास सम्बन्धी समस्या, घाँटी तथा ज्यान दुखाइ कम गर्न फिजियोथेरापी प्रभावकारी हुने डाक्टर भण्डारीले बताए। 'दुखाई कम गर्न औषधि पनि दिने गरिन्छ तर औषधिले सिमित समयका लागि मात्र काम गर्दछ। थेरापीले लामो समयसम्म काम गर्दछ र मांशपेशी बलियो बनाउँछ,' उनले भने।
सोमबार, माघ २२, २०८०
३ अर्ब लगानीमा दाङमा यस्तो बन्दैछ पाँच सय शय्याको सञ्जीवनी अस्पताल
अर्यालका अनुसार भविष्यमा मेडिकल कलेज सञ्चालनको लक्ष्य सहित अस्पताल पाँच सय शय्याको बनाइएको हो। उनले मेडिकल कलेजको नाम सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेस भनेर प्रस्ताव गरिएको जानकारी दिए।
सोमबार, माघ २२, २०८०
कुष्ठरोगबाट बालबालिका प्रभावित हुँदै
साइनिङ अस्पतालमा फेला परेका नयाँ बिरामीमध्ये १५ जना भारतीय नागरिक रहेका छन् । बर्दिया र अन्य पहाडी जिल्लाबाट जाँच गराउन आउने बिरामीमा पनि कुष्ठरोग पत्ता लागिरहेको छ।
सोमबार, माघ २२, २०८०
दादुरा–रुबेलाविरुद्धको ६० लाख मात्रा खोप आयो
सरकारले दादुरा–रुबेलाविरुद्धको खोप ल्याएको छ। स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले दादुरा–रुबेला विरुद्धको ६० लाख ५० हजार मात्रा खोप ल्याइएको जानकारी दिए। उनीहरुले दुई लाख ८० हजार मात्रा खोप आउन बाँकी रहेको बताए।
सोमबार, माघ २२, २०८०
दग्नाम स्वास्थ्यचौकीको भवन निर्माण
म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाममा स्वास्थ्यचौकीको भवन निर्माण भएको छ। सघन सहरी तथा भवन निर्माण आयोजना, बागलुङद्वारा एक करोड ५९ लाख ७८ हजार लागतमा दुई तले नौ कोठा भएको भवन निर्माण भएको हो।
सोमबार, माघ २२, २०८०
तेस्रो वा चौथो चरणमा मात्रै अस्पताल पुग्छन क्यान्सरका बिरामी
नेपालमा हुने गरेका कूल मृत्युमध्ये ११.११ प्रतिशत मृत्यु क्यान्सरका कारण हुने गरेको तथ्यांक सार्वजनिक भएको छ । सन् २ं०२० मा भएको क्यान्सर रजिस्ट्री अनुसार नेपालमा क्यान्सरसँग सम्बन्धित मृत्यु ४० प्रतिशत भन्दा बढी रहेको हो ।
आइतबार, माघ २१, २०८०
काठमाडौं क्यान्सर सेन्टरद्वारा स्वयंसेविकाका लागि क्यान्सर सचेतना कार्यक्रम सम्पन्न
यो एफसीभीएच क्यान्सर सचेतना कार्यक्रम र भिआइए स्वास्थ्य शिविर प्रारम्भिक चरणमा क्यान्सर रोकथाम र पत्ता लगाउन सक्रिय उपायहरू लिन समुदायका सदस्यहरूलाई शिक्षित र सशक्त बनाउनको सुरुभएको सेन्टरले जनाएको छ।।
आइतबार, माघ २१, २०८०
नेपालमा कुल मृत्युको ११.११ प्रतिशत मृत्यु क्यान्सरबाट
नेपालमा कुल मृत्युको ११.११ प्रतिशत मृत्यु क्यान्सरबाट हुने गरेको छ। नेपालमा कुल मृत्युको ११.११ प्रतिशत हिस्सा क्यान्सरको रहेको सरकारले बताएको हो। विश्व क्यान्सर दिवसको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा यसबारेमा जानकारी गराइएको हो।
आइतबार, माघ २१, २०८०
वरिष्ठ मुटुरोग विशेषज्ञ डा भगवान कोइराला सम्मानित
परशुराम–शकुन्तला स्मृति सेवा प्रतिष्ठानले वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा डा भगवान कोइरालालाई सम्मान गरेको छ। प्रतिष्ठानद्वारा आज यहाँ आयोजित कार्यक्रममा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले उनलाई सम्मान गरेका हुन्।
शनिबार, माघ २०, २०८०
सोलुखुम्बुमा एक वर्षमा १ सय ६५ले गराए मोतिविन्दुको शल्यक्रिया
सोलुखुम्बुमा एक वर्षको अवधिमा एक सय ६५ जनाले जिल्लामै आँखाको मोतिविन्दुको शल्यक्रिया गराएका छन्। सन् २०२३ मा जिल्लाको विभिन्न स्थानमा उनीहरुले मोतिविन्दुको शल्यक्रिया गराएका हुन्।
शनिबार, माघ २०, २०८०
अर्घाखाँचीमा जीप दुर्घटना, दुईको मृत्यु
अर्घाखाँचीको ढाकावाङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा दुई जना घाइते भएका छन्।
शनिबार, माघ २०, २०८०
रसुवाको नौकुण्डमा स्वास्थ्य शिविर सञ्चालन
दक्षिणी रसुवाको नौकुण्ड गाउँपालिका–१ साङ्युलमा स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। ग्रामीण बस्तीका बासिन्दालाई स्थानीयस्तरमै निःशुल्क सेवा दिने उद्देश्यले उक्त शिविर सञ्चालन गरिएको हो।
शनिबार, माघ २०, २०८०
ह्याम्स अस्पतालको आइभिएफ क्लिनिकमा सय बढी दम्पतीको भ्रुण प्रत्यारोपण
ह्याम्स अस्पतालले आइभिएफ तथा नि:सन्तान क्लिनिक सञ्चालन गरेको १४ महिना भित्रै सय बढी दम्पतीको सफल भ्रूण प्रत्यारोपण गरिएको जानकारी गराएको हो।
शनिबार, माघ २०, २०८०
चन्द्रागिरिमा ‘एकीकृत घुम्ती शिविर कार्यक्रम’ सञ्चालन
चन्द्रागिरि नगरपालिकाले आफ्नो सेवालाई चुस्त र प्रभावकारी बनाउन सेवाग्राहीलाई पायक पर्ने स्थानमै पुगेर एकीकृत घुम्ती शिविर कार्यक्रम सञ्चालन गरी सेवा प्रवाह गर्न सुरुआत गरेको छ।
शुक्रबार, माघ १९, २०८०
राष्ट्रिय एम्बुलेन्स निर्देशिका संशोधन गर्दै मन्त्रालय, सुझाव मागियो
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले एम्बुलेन्स सेवालाई थप व्यवस्थित र प्रभावकारी बनाउन समयानुकूल निर्देशिका संशोधन गर्न लागिएको जानकारी दिए।
शुक्रबार, माघ १९, २०८०
आफ्ना लागि नभए पनि मायालुको लागि धूमपान त्यागौं
वरिष्ठ मुटुरोग विशेषज्ञ डा ओममूर्ति अनिलले ‘मेरो एउटा सानो त्याग, मायालुको लागि ठूलो उपहार’ भन्ने नाराका साथ धूमपान सेवनलाई निरुत्साहित गर्न चेतनामूलक अभियानको थालनी गरेका छन्।
शुक्रबार, माघ १९, २०८०
अरुण चौधरी र अजितनारायणलाई ग्राण्डी लगियो
बाँसबारीस्थित छाला जुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका अरुण चौधरी र अजितनारायण सिंह थापालाई ग्राण्डी अस्पताल लगिएको छ।
शुक्रबार, माघ १९, २०८०
सङ्खुवासभाबाट गर्भवती र सुत्केरीको हेलिकप्टरमार्फत उद्धार
जिल्ला अस्पताल, सङ्खुवासभाबाट गर्भवती र सुत्केरीको उद्धार गरिएको छ। एक गर्भवती र एक सुत्केरीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत बिहीबार उद्धार गरिएको हो।
शुक्रबार, माघ १९, २०८०
सरकारी जग्गा अपचलनमा पक्राउ परेका अरुण चौधरी र अजित नरायण सिंह थापा चिरायु अस्पतालमा
अरुण चौधरीले बाँसबारी छालाजुत्ता कारखानाबाट च्याम्पियन फुटवेयर लिमिटेडको नाममा आएको १० रोपनी जग्गा निजिकरण गरेको आरोप छ। चौधरीसँगै बाँसबारी छालाजुत्ता कारखानाका पूर्व अध्यक्ष अजितनारायण सिंह थापा पनि ब्युरोको नियन्त्रणमा छन्।
बिहीबार, माघ १८, २०८०
अरुण चौधरी र अजितनारायण सिंह थापा चिरायु अस्पतालमा भर्ना
अरुण चौधरीले गंगालाल हृदय केन्द्रलाई दिइएको बाँसबारी छालाजुत्ता कारखानाबाट च्याम्पियन फुटवेयर लिमिटेडको नाममा आएको १० रोपनी जग्गा निजिकरण गरेको आरोप छ। चौधरीसँगै बाँसबारी छालाजुत्ता कारखानाका पूर्व अध्यक्ष अजितनारायण सिंह थापा पनि ब्युरोको नियन्त्रणमा छन्।
बिहीबार, माघ १८, २०८०
संसदीय समितिका सभापति जोशीको गुनासो- स्वास्थ्य मन्त्रीलाई धेरै पटक बोलायौं तर आउनु भएन
संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति भानुभक्त जोशीले स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतलाई छलफलमा पटक पटक बोलाउँदा समेत नआएको भन्दै गुनासो गरेका छन्।
बिहीबार, माघ १८, २०८०
Previous
23
24
25
26
27
Next
ट्रेण्डिङ
पीएचडी गरेका यी १२ जना नर्सहरु सम्मानित
आइतबार, वैशाख ३०, २०८१
जिम साइमन्स : विश्वले गुमाएको महान् गणितज्ञ, नेपालले गुमाएको स्वास्थ्यसेवी
आइतबार, वैशाख ३०, २०८१
मेडिकल कलेजमा कार्यरत चिकित्सकलाई 'बाहिर काम नगर्न' काठमाडौं महानगरको ध्यानाकर्षण
शनिबार, वैशाख २९, २०८१
स्वास्थ्य प्रदीप यादवको पहिलो निर्णय- वीर, ट्रमा लगायत १९ अस्पतालको जनशक्ति थप गर्ने
सोमबार, वैशाख ३१, २०८१
एमबीबीएसका दुई विषयको प्रश्नपत्र आउट भएपछि पुन: परीक्षा लिँदै केयू
सोमबार, वैशाख ३१, २०८१
गैरकानुनी रुपमा शाखा विस्तार गर्दै वात्सल्य आईभीएफ, कारबाहीको तयारीमा मन्त्रालय
आइतबार, वैशाख ३०, २०८१
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
प्रसूति गृहमा आईभीएफ सेवाका लागि कति लाग्छ खर्च?– डा श्रीप्रसाद अधिकारीसँग भिडियो वार्ता
रिता लम्साल
उपकुलपति प्राडा भुपेन्द्र बस्नेतलाई प्रश्न: न्याम्स र वीर अस्पताल छुट्याउने कि नछुट्याउने? [भिडियो वार्ता]
रिता लम्साल
कर्णाली र अमेरिकाको हार्वर्ड युनिभर्सिटीलाई जोड्ने नेपाली डाक्टर पौडेलसँग भिडियो वार्ता
रिता लम्साल
कस्ता रोग तथा समस्याको उपचारमा प्रयोग हुन्छ इन्टरभेन्सन रेडियोलोजी? [भिडियो वार्ता]
रिता लम्साल
‘औषधिको गुणस्तरमा सम्झौता गर्न मिल्दैन’
स्वास्थ्यखबर
एक्सरसाइजको कमीका कारण हड्डी कमजोर हुने समस्या बढेको छ : डा विमलकुमार पाण्डे, हाडजोर्नी विशेषज्ञ (अन्तर्वार्ता)
स्वास्थ्यखबर
डा सीमित सापकोटालाई प्रश्न: नेपालमा क्यान्सर उपचारका लागि के–कस्ता विधिको प्रयोग हुँदै आएको छ?
स्वास्थ्यखबर
कर्णाली प्रदेशका बालबालिकामा बढी मात्रामा कस्ता स्वास्थ्य समस्या देखिन्छ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
आइरनको फोक्सो: आधुनिक चिकित्सामा पलायन भएको पद्धति
मंगलबार, जेठ १, २०८१
न्याम्सको विकास र दुवाकोट गुरुयोजना
आइतबार, वैशाख २३, २०८१
न्याम्सको गर्विलो इतिहास र अबको बाटो
आइतबार, वैशाख २३, २०८१
हात्तीपाइलेका कारण सपना चकनाचुरः नेपाली श्रमिक फर्काउँदै मलेसिया
शुक्रबार, वैशाख २१, २०८१
संघीय प्रणालीमा आधारभूत स्वास्थ्य सेवाका अड्चनहरु
शुक्रबार, वैशाख २१, २०८१
स्वास्थ्यको बजेटलाई खर्च होइन, लगानी सम्झिएर बढाउनुपर्छः डा अनिलविक्रम कार्की [भिडियो वार्ता]
बिहीबार, वैशाख २०, २०८१
स्वस्थ वातावरणमा बाँच्न पाउने अधिकारको पैरवी
बिहीबार, वैशाख २०, २०८१
एच ५ एन १ भाइरस भेटिएपछि गाईको दूध पनि असुरक्षित !
सोमबार, वैशाख १७, २०८१
सबै हेर्नुहोस
ब्लग
सबै
जनरल प्राक्टिस तथा आकस्मिक चिकित्सा विशेषज्ञको महत्व
प्राडा नारायण सिंह गुरुङ
स्वास्थ्यमन्त्रीलाई खुला निवेदन
दिपेश आचार्य
नेपाल जनस्वास्थ्य संघको औचित्यमाथि उठेका प्रश्न र हासिल हुनसक्ने उपलब्धी
बिकेश मल्ल
जनकपुरमा प्रथम प्रोष्टेट शल्यक्रिया
डा अर्जुनदेव भट्ट
नारी, आमा र समाज
डा सामना ओली
जहाँ छोरीको हालखबर सोधिन्छ, त्यहाँ डाउन सिन्ड्रोमको व्याख्या सुरु हुन्छ
तीर्थराज भट्ट
जाजरकोट भूकम्पपश्चात् यसरी हुँदैछ पुनर्स्थापना
महेन्द्र कुमार थापा
फर्मा एक्स्पोको उद्देश्य र चिकित्सकलाई हुने लाभ
आकाश रौनियार
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search