मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, भदौ ३१, २०८३
Wed, Sep 16, 2026
बुधबार, भदौ ३१, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
प्रवास
नेपालको बिरामी स्वास्थ्य सेवाको उपचार : परिवर्तनको आधार
डिस्चार्ज हुँदा घर नजिकको हेल्थ पोस्टमा डिस्चार्ज पेपरसहित उहाँको जानकारी पुग्ने, बाआमाको स्वास्थ्यको ख्याल राख्ने, जस्तै सामान्य स्वास्थ्य जाँच गर्ने, केही समस्या भए मात्र अस्पताल पठाउने, नत्र सामान्य समस्या त्यहीँ उपचार गर्ने, थप सल्लाह चाहियो भने अस्पतालका विशेषज्ञ डाक्टरलाई सम्पर्क गर्ने, एक हप्तामा ब्लड टेस्ट रिपिट गराउने र आवश्यक भएमा मात्र अस्पताल पठाउने व्यवस्थासहितको प्रणाली भएको भए कति सहज हुने थियो।
बिहीबार, वैशाख ३१, २०८३
क्रुज जहाज ‘एमभी होन्डियस’मा हान्टाभाइरस प्रकोप : तीनको मृत्यु र थप ५ मा संक्रमण, बाँकी यात्रुहरूको सुरक्षित रूपमा उद्धार
यसैबीच, बेलायती सेनाका चिकित्सकहरू दक्षिण अटलान्टिक महासागरस्थित संसारकै दुर्गम बस्तीमध्ये एक ट्रिस्टन दा कुन्हा टापुमा प्यारासुटमार्फत अवतरण गरेका छन्। त्यहाँ बसोबास गर्ने एक बेलायती नागरिकमा हान्टाभाइरसको शंका गरिएको छ। ती व्यक्ति अप्रिल १४ मा एमभी होन्डियसबाट टापुमा ओर्लिएका थिए। जहाज छोडेको दुई सातापछि उनलाई पखाला, ज्वरोलगायत लक्षण देखिएको डब्लुएचओले जनाएको छ। हाल उनी आइसोलेसनमा स्थिर अवस्थामा छन्।
आइतबार, वैशाख २७, २०८३
अमेरिकामा नर्सिङ सबैभन्दा विश्वासिलो र मूल्यवान् पेशा मानिन्छ: संगीता महर्जन [अन्तर्वार्ता]
यसै सन्दर्भमा, मैले अनुभव गरेको कुरा: निरन्तर प्रयास, धैर्य र एक–एक कदमले ठूलो उपलब्धि सम्भव हुन्छ। नेपालमा धेरै अनुभवी र वरिष्ठ नर्सहरू हुनुहुन्छ, जसले पहिले नै योगदान दिइरहनुभएको छ। त्यसैले हामीले तुरुन्तै ठूला परिवर्तन ल्याउन खोज्नु भन्दा, उहाँहरूको कामलाई समर्थन गर्ने र सहकार्य मार्फत योगदान गर्नु उत्तम हुन्छ।
आइतबार, मंसिर २१, २०८२
१९ वर्षदेखि अमेरिकामा कार्यरत नर्स रोशासँग विशेष वार्ता
मेरो आगामी दिनहरूको योजना भनेको बिस्तारै नेपालमै ट्रान्जिसन गर्ने हो। सबै कुरा एकैचोटि सम्भव नहुन सक्छ—केही महिनाको योगदान पनि भए राम्रो, तर आफ्नो फिल्डमा नेपालका लागि केही योगदान त अवश्य गर्नुपर्छ।
मंगलबार, मंसिर १६, २०८२
नेपालमा 'सिमुलेसन' बुझाइरहेका बेलायतमा कार्यरत सर्जन डा विश्व
डा. कार्कीका अनुसार सिमुलेसन एजुकेसन भनेको वास्तविक बिरामीमा सर्जरी गर्नुअघि मोडल, एनिमल टिस्यु वा सिलिकन मोडलमार्फत अभ्यास गर्नु हो। यसले विद्यार्थीमा आत्मविश्वास र दक्षता बढाउँछ। 'बेलायतमा मैले हरेक अपरेसन गर्नुअघि सिमुलेसन ल्याबमा गएर अभ्यास गर्थें। यसले मेरो सिप मात्र होइन, बिरामीको सुरक्षालाई पनि सुनिश्चित गर्छ। नेपालमा पनि यस्ता ल्याब र प्रशिक्षण जरुरी छन्। बिरामीमाथि प्रत्यक्ष अभ्यास गर्नु नै सिकाइ होइन, नैतिक दृष्टिले पनि त्यो ठीक होइन,' उनी भन्छन्।
शनिबार, कात्तिक १, २०८२
सुर्तीजन्य पदार्थबिरुद्ध ‘विष्फोट’ भइरहेका डा बम, जसको योगदानबाट विश्वकै अग्रणी बन्यो नेपाल
'सगरमाथाबाट मात्रै चिनिइरहेको' देशलाई आफूले कामबाट विश्वलाई चिनाउने महत्वपूर्ण अवसर नेपालले यसपल्ट प्राप्त गर्यो। नेपाललाई यो उचाइसम्म पुर्याउन धेरैको योगदान छ। त्यसमध्येका एक हुन् डा तारा सिंह बम। दुई दशकदेखि सिंगापुरलाई बासस्थान बनाइरहेका उनी हाल भाइटल स्ट्राटेजीजमा एशिया प्यासिफिक क्षेत्रका लागि टोबाको कन्ट्रोल डाइरेक्टर छन्। एशिया प्यासिफिक क्षेत्रका देशका लागि काम गरिरहेका छन्।
बुधबार, असार १८, २०८२
अमेरिकामा कार्यरत छातिरोग विशेषज्ञ डा शरद ओली भन्छन् - वायु गुणस्तरका लागि 'हरित' दृष्टिकोण अपनाउन जरुरी छ
सवारी साधनबाट निस्कने नाइट्रोजन डाइअक्साइड र ओजोन, धुलो, पोलिन, डस्ट माइट्स र मोल्ड जस्ता एलर्जनहरूले श्वास नलीमा जलन पैदा गर्छन् र पहिलेदेखि भएका रोगहरू झनै बढाउँछन्, जसले गर्दा फोक्सोको कार्यक्षमता घट्ने गर्छ। ‘यसैगरी, चुरोट सेवन सक्रिय रूपमा होस् या निष्क्रिय रूपमा, फोक्सोलाई क्षति पुर्याउँछ र त्यसको कार्यक्षमता घटाउँछ,’ डा ओलीले बताए।
सोमबार, वैशाख २२, २०८२
अमेरिकामा नर्स ममता बेपत्ता प्रकरण- अदालतमा पेश गरियो 'रगतको टाटा' देखिएको तस्विर
ममताका श्रीमान् भट्ट बेपत्ता पारेको अभियोगमा हिरासतमा छन्। आफूले हत्या गरेको अझै अस्वीकार गरिरहेका छन्। प्रहरीले दुईपल्ट उनको घरमा छापा मारे पनि अझै शवको पहिचान गर्न सकेको छैन।
शुक्रबार, भदौ १४, २०८१
अमेरिकामा बेपत्ता नर्स ममताकी छोरीसँग आमा र भाइको भेट, बच्चाका लागि जुट्यो ३ करोड भन्दा बढी सहयोग
अमेरिकी अध्यागमन वकिलका अनुसार छोरीसँग परिवारको भेटघाट गराइएको छ। ममता एक महिनादेखि बेपत्ता छिन् । प्रहरी अधिकारीहरूले उनका श्रीमानलाई पक्राउ गरेको छ । शव लुकाएको आरोपमा थुनामा राखेको छ।
बिहीबार, भदौ १३, २०८१
अमेरिकाबाट नेपालको मानसिक स्वास्थ्यमा योगदान गरिरहेका डा सञ्जय
कोभिड १९ नामक एउटा त्यस्तो महामारी आयो, जसले केही समयका लागि संसार रोकिदियो। जसले जसरी सक्छ, त्यसरी एक-अर्कालाई सहयोग गर्ने संस्कृतिले व्यापकता पायो। अमेरिकामा रहेका नेपाली चिकित्सक आफ्नो समाज र देशका लागि आफूले सकेको सहयोग गर्न लागिपरे।
सोमबार, साउन १४, २०८१
सुदीपलाई औषधि लेख्ने डाक्टर हैन, बन्नु थियो आविष्कार गर्ने वैज्ञानिक
उनी अमेरिका तयारी विनै पुगेका थिए। आफूले पढ्ने पर्डयू युनिभर्सिटीमा होस्टलहरू प्याक भइसकेका थिए। कहाँ बस्ने टुंगो थिएन। कहिल्यै चिन्ता नलिने मान्छे, यही बानीले पहिलो दिन उनी अलपत्रै परे। विमानस्थलबाट उनी पढ्ने कलेज २ घण्टा टाढा रहेछ।
शनिबार, भदौ २, २०८०
मल्टीडीसीप्लेनरी राउण्डको व्यवस्थाले गुणस्तरीय उपचारमा मद्दत गर्छ
अमेरिकामा बिरामीलाई कुनै डाक्टर मन परे भने म यो डाक्टरलाई देखाउँदिन भन्न पाइन्छ। त्यस्तै डाक्टरले पनि कुनै बिरामीलाई म हेर्दिनँ भन्न सक्छ। तर डाक्टरले बिरामी हेर्दिनँ मात्रै भनेर हुँदैन, अर्को डाक्टरको जिम्मा लगाउनुपर्छ। नेपालमा चाहिँ सानो कुरा चित्त बुझेन भने डाक्टरलाई कुटपिट नै गरेको पाइन्छ। तर अमेरिकामा त्यस्तो हुँदैन।
बुधबार, असार २७, २०८०
'अवसर सिर्जना गरे विदेशमा रहेका धेरै चिकित्सक नेपाल फर्किन्छन्'
उनले नेपालमा स्वास्थ्य सेवालाई सेवामुखी भनेर व्याख्या गरिएपनि अमेरिकामा भने चिकित्सकको सेवालाई व्यवसायकै रुपमा लिने गरिएको सुनाए। अमेरिकामा अस्पतालहरु मर्ज भएको पनि उनले जानकारी दिए।
शनिबार, साउन ७, २०७९
हाइ अल्टिच्युड रिसर्चले जुराएको स्कटल्यान्ड यात्रा
डा सुवेदी आफ्नो कार्यक्षेत्र उतै भए पनि नेपालको चिकित्सा क्षेत्रसँग पनि जोडिइरहन चाहन्छन्। पारिवारिक बाध्यता तथा कामका कारण उनी तत्कालै नेपाल नै फर्किहाल्ने सोचमा भने छैनन्।
शनिबार, जेठ २१, २०७९
२५ वर्षदेखि इंग्ल्याण्डमा कार्यरत डा साह भन्छन्– स्वास्थ्य सेवा चिकित्सक होइन बिरामी केन्द्रित हुनुपर्छ
अनुहारको अपाङ्गता भएका बालबालिकाहरुलाई बेवास्ता नगर्नको उनको आग्रह छ। कतिपय अभिभावकले जन्मजात हुने अनुहार अपाङ्गताका कारण बालबालिकालाई सडकमै छाडि दिने गरेको उनले बताए।
शनिबार, चैत ५, २०७८
विश्वभरका नेपालीको स्वास्थ्यप्रति चिन्तित प्रवासी डाक्टर
शनिबार, माघ ११, २०७६
'मैले जापानमा उपचार गरेको बिरामीले नेपालमा सहयोग गरे'
शनिबार, मंसिर ७, २०७६
छनोटमा परेकाहरुको लामो अवधिसम्म स्वास्थ्य अवस्थाबारे अध्ययन गर्नेछौं
शुक्रबार, असार १३, २०७६
बेलायतमा नेपाली नर्सले वार्षिक ४० देखि ८० लाखसम्म कमाउँछन् : विनोदविकास सिंखडा (अन्तर्वार्ता)
आइतबार, चैत ३, २०७५
ब्रेनडेथ भएकाको अंग प्रत्यारोपणमा जोड दिनुपर्छ : डा सन्देश पराजुली
मंगलबार, पुस १०, २०७५
विषाक्त ग्यास आक्रमणपछि १०० भन्दा बढीलार्इ श्वासप्रश्वाससम्बन्धी समस्या
सोमबार, मंसिर १०, २०७५
बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थीले लगाए दसैंको टीका
सोमबार, कात्तिक ५, २०७५
अमेरिकामा ज्यान नेपालतिर ध्यान
बुधबार, असोज १७, २०७५
नेपालको स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण ‘प्रोजेक्ट’ ल्याउन प्रतिबद्ध छौं
शनिबार, भदौ १६, २०७५
कलेजो प्रत्यारोपणका चुनौती : डा नारायण धरेल
आइतबार, साउन २७, २०७५
इलेक्ट्रोनिक मेडिकल रेकर्ड प्रणालीले बिरामीको पैसा र समय जोगाउँछ
सोमबार, असार ११, २०७५
नेपाल पनि स्ट्रोक सेन्टरको अवधारणामा जानुपर्छ– डा. विनोद वाग्ले
आइतबार, वैशाख ३०, २०७५
मेडिकल विद्यार्थीका लागि अमेरिका राम्रो अवसर
बुधबार, वैशाख ५, २०७५
हरेक रोगको उपचार प्रोटोकल बनाउनुपर्छ
सोमबार, फागुन २८, २०७४
अमेरिकामा पनि गरिब बिरामी अन्तिम अवस्थामा मात्र अस्पताल पुग्छन्
आइतबार, माघ २८, २०७४
1
2
Next
ट्रेण्डिङ
न्याम्समा पदाधिकारी नियुक्त हुँदै
बुधबार, भदौ २४, २०८३
रहेनन् चिकित्सा शिक्षा र अभ्यासमा समर्पित प्राडा मधुरदेव भट्टराई
बिहीबार, भदौ २५, २०८३
नेपालमा भित्रियो न्युरो उपचारको नयाँ प्रविधि, बिना चिरफार स्नायु प्रणालीमा न्युरो मोडुलेसन
शनिबार, भदौ २७, २०८३
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त
बुधबार, भदौ २४, २०८३
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको निमित्त निर्देशकमा डा. पन्त
शुक्रबार, भदौ २६, २०८३
विपद्मा स्वास्थ्य पत्रकारिताका विवाद : भूकम्पका ती सञ्जय गुप्ता, बाढीका यी सुरजसिंह ठकुरी
मंगलबार, भदौ ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
५ घण्टा अगाडि
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
तथ्यमा आधारित नीति एवं व्यावहारिक कार्ययोजनाका लागि स्थानीय तहमा डिजिटल स्वास्थ्य प्रणाली
सोमबार, भदौ २९, २०८३
विपत्तिमा बालबालिका : राहतको प्याकेट होइन, जीवनलाई पुनः अगाडि बढाउने अवसरको खोजी
आइतबार, भदौ २८, २०८३
अस्पतालमा उपकरण बिग्रिन सक्छ, तर सेवा रोकिनु हुँदैन
आइतबार, भदौ २८, २०८३
उही देश, उही संविधान, उही अधिकार, उही नीति, उही कार्यक्रम तर अवस्था फरक
आइतबार, भदौ २८, २०८३
सेतो कोट र स्टेथेस्कोपभित्र मौलाउँदै गरेको संस्कृति !
शनिबार, भदौ २७, २०८३
उमेर होइन, स्वास्थ्य अवस्था हेरेर न्युरोसर्जरी
शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search