मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, साउन १८, २०८३
Mon, Aug 03, 2026
सोमबार, साउन १८, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
‘नेशनल सेन्टर फर डिजिज’ कन्ट्रोल स्थापना गरिने
अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय संसद्मा आव २०७९/८० को बजेट प्रस्तुत गर्दै ‘नेशनल सेन्टर फर डिजिज’ कन्ट्रोल स्थापना गरिने बताए।
आइतबार, जेठ १५, २०७९
बर्दिया र सप्तरीमा ‘सुपरस्पेसियालिष्ट स्पेसिलिटी’ सेवासहितको अस्पताल निर्माण गरिने
अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय संसद्मा आव २०७९/८० को बजेट प्रस्तुत गर्दै बर्दिया र सप्तरीमा ‘सुपरस्पेसियालिष्ट स्पेसिलिटी’ स्वास्थ्य सेवासहितको अस्पताल निर्माण गरिने बताए।
आइतबार, जेठ १५, २०७९
सिकलसेल एनिमिया अनुसन्धान तथा उपचार केन्द्र स्थापना गरिने
अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय संसद्मा आव २०७९/८० को बजेट प्रस्तुत गर्दै सिकलसेल एनिमिया अनुसन्धान तथा उपचार केन्द्र स्थापना गरिने बताए।
आइतबार, जेठ १५, २०७९
सेनिटरी प्याडमा ९० प्रतिशत कर छुट
सेनिटरी प्याडमा कर वृद्धिको सार्वजनिक रुपमासमेत बिरोध भएपछि सरकारले बजेटमार्फत् कर कटौती गरेको हो।
आइतबार, जेठ १५, २०७९
पाँच ठाउँमा ट्रमा सेन्टर स्थापना गरिने
सरकारले देशका पाँच स्थानमा ट्रमा सेन्टर स्थापना गर्ने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय संसद्मा आव २०७९/८० को बजेट प्रस्तुत गर्दै देशका पाँच स्थानमा ट्रमा सेन्टर स्थापना गर्ने बताए।
आइतबार, जेठ १५, २०७९
नागिरक आरोग्य कार्यक्रम संचालन गरिने
सरकारले आगामी आर्थिक वर्षमा नागरिक आरोग्य कार्यक्रम संचालन गर्ने भएको छ।
आइतबार, जेठ १५, २०७९
२५ जिल्लाका सुत्केरीलाई पाँच हजार पोषण खर्च दिइने
अर्थमन्त्री जर्नादन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै मातृ शिशु मृत्युदर घटाउन आमा सुरक्षा कार्यक्रम अन्तर्गत सुत्केरीले पाउने रकम वृद्धि गरेको बताए।
आइतबार, जेठ १५, २०७९
शैक्षिक सत्र सुरु हुनुअघि विद्यार्थीको स्वास्थ्य जाँच
सरकारले शैक्षिक सत्र सुरु हुनुअगावै विद्यार्थीको स्वास्थ्य जाँच गर्ने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८० को बजेटमा सो विषय उल्लेख छ।
आइतबार, जेठ १५, २०७९
शहीद धर्मभक्त राष्ट्रिय मानव अंग प्रत्यारोपण केन्द्रलाई प्रतिष्ठान बनाइने
केन्द्रलाई अंग प्रत्यारोपण सम्बन्धी विशेषज्ञ उत्पादन गर्न सक्षम प्रतिष्ठानको रुपमा विकास गरिने मन्त्री शर्माले बताए।
आइतबार, जेठ १५, २०७९
शिक्षक अस्पताल निर्माणको लागि बजेट विनियोजन
अलग्गै अस्पताल निर्माण गर्ने भन्दा भएका सरकारी अस्पतलाहरुलाई सुधार गनुपर्ने आवाज आइरहँदा सरकारले भने अस्पताल निर्माणको घोषणा गरेको हो।
आइतबार, जेठ १५, २०७९
सबै प्रादेशिक अस्पतालमा डायलाइसिस मेसिन खरिद गर्न २० करोड
अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै सबै प्रादेशिक अस्पतालहरुमा निशुल्क डायलाइसिस सेवा प्रदान गरिने बताएका हुन्।
आइतबार, जेठ १५, २०७९
स्वास्थ्य बीमा कार्यक्रमका लागि ७ अर्ब ५० करोड रुपैयाँ बजेट
अर्थमन्त्री जर्नादन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै स्वास्थ्य बीमालाई थप प्रभावकारी बनाउन भन्दै ७ अर्ब ५० करोड बजेट बिनियोजन गरेको बताए।
आइतबार, जेठ १५, २०७९
स्वास्थ्य मन्त्रालयलाई ६९ अर्ब ३८ करोड बजेट
स्वास्थ्य मन्त्रालयलाई आगामी आर्थिक वर्षका लागि ६९ अर्ब ३८ करोड बजेट विनियोजन भएको छ।
आइतबार, जेठ १५, २०७९
निर्माणाधीन आधारभूत अस्पतालहरुको निर्माण सम्पन्न गर्न १० अर्ब बजेट
बजेट भाषण जारी छ।
आइतबार, जेठ १५, २०७९
१२ जना कोरोना संक्रमित थपिए, १३ जना निकोे भए
पछिल्लो २४ घण्टामा देशभर १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
आइतबार, जेठ १५, २०७९
नेपालमा औलो नियन्त्रणका क्रममा
चालु आर्थिक वर्षको फागुनसम्म एक लाख आठ हजार ३८८ जनामा गरिएको परीक्षणमा ३५६ जनामा औलो देखिएको थियो । सर्वेक्षणमा अघिल्लो वर्षको तुलनामा औलोका बिरामी केही घटेको देखिएको जनाइको छ।
आइतबार, जेठ १५, २०७९
आर्थिक सर्वेक्षण: परिवार नियोजनका अस्थायी साधन प्रयोग गर्ने घटे
नेपालमा चालु आर्थिक वर्षमा परिवार नियोजनका अस्थायी साधन प्रयोगकर्ताको सङ्ख्या अघिल्लो आर्थिक वर्षको तुलनामा घटेको पाइएको छ।
आइतबार, जेठ १५, २०७९
आठ महिनाको अवधिमा कोभिड व्यवस्थापनमा सरकारको १५ अर्ब खर्च
सरकारले चालु आर्थीक वर्षको ८ महिनामा कोभिड व्यवस्थापनको लागि मात्रै १५ अर्ब खर्च गरेको छ।
आइतबार, जेठ १५, २०७९
वार्षिकोत्सवको अवसरमा नेपाल क्यान्सर हस्पिटलको पदयात्रा
नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरले वार्षिकोत्सवको अवसरमा पदयात्रा सम्पन्न गरेको छ।
आइतबार, जेठ १५, २०७९
जिन एक्सपर्ट मेसिन बिग्रदा बिरामीलाई समस्या
टीकापुर अस्पतालमा क्षयरोगका बिरामी निदान गर्ने ‘जिन एक्सपर्ट मेसिन’ बिग्रिदा बिरामीलाई समस्या परेको छ। अस्पतालमा हाल क्षयरोगको शङ्का लागेका बिरामीको खकार परीक्षणमात्रै हुने गरेको छ।
आइतबार, जेठ १५, २०७९
धनगढीको गेटामा यसै वर्षदेखि तीन सय शय्याको अस्पताल सुरु हुने
सुदूरपश्चिम प्रदेशको धनगढीमा भौतिक संरचना निर्माण सम्पन्न भएको गेटा मेडिकल कलेजमा ३०० श्ययाको अस्पताल यसै वर्षदेखि सञ्चालनमा आउने भएको छ।
शनिबार, जेठ १४, २०७९
चिकित्सा शिक्षा: स्नातक तहका लागि आरक्षणतर्फको सिट निर्धारण
चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तहका लागि आरक्षणतर्फको सिट निर्धारण गरेको छ।
शनिबार, जेठ १४, २०७९
मंकीपक्सबाट कसरी जोगिने?
यो रोग संक्रमित व्यक्ति वा पशुसँग नजिकको सम्पर्कमा आउँदा तिनीहरुको थुक, ¥याल, घाउ, खटिरा, शरीरबाट निस्कने तरल पदार्थ, दूषित सतह र सामग्रीबाट सर्ने र भाइरस श्वासनली, आँखा, नाक वा मुख, काटिएको, टोकिएको वा फुटेको छालामार्फत् सर्नसक्ने जनाइएको छ।
शनिबार, जेठ १४, २०७९
८ जना कोरोना संक्रमित थपिए, १५ जना निकोे भए
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाहरुमा १९६९जनाको नमुना परीक्षण गर्दा ८ जनामा संक्रमण पुष्टि भएको हो।
शनिबार, जेठ १४, २०७९
रेनु दाहालको अवस्था खतरामुक्त
दुर्घटनामा घाइते भएकी भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ।
शुक्रबार, जेठ १३, २०७९
भरतपुरकी मेयर रेनु दाहाल सवारी दुर्घटनामा घाइते, उपचारका लागि सुमेरु अस्पताल भर्ना
भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल गाडी दुर्घटना हुँदा घाइते भएकी छिन्। गाडीको टायर पन्चर भएर दुर्घटना हुँदा उनको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ।
शुक्रबार, जेठ १३, २०७९
१२ जना कोरोना संक्रमित थपिए, १३ जना निकोे भए
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाहरुमा ३३८७ जनाको नमुना परीक्षण गर्दा १२ जनामा संक्रमण पुष्टि भएको हो।
शुक्रबार, जेठ १३, २०७९
नाक, कान र घाँटी रोगका विशेषज्ञ चिकित्सकहरुको दक्षिण एसियाली क्षेत्रीय सम्मेलन काठमाडौंमा सुरु
सम्मेलनको राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार उद्घान गरेकी छन्। उद्घाटन सत्रमा राष्ट्रपति भण्डारीले विज्ञहरु सहभागी सम्मेलनबाट नाक, कान र घाँटी रोगको उपचारको क्षेत्रमा ज्ञानको अभिवृद्धि गर्ने बताइन्।
शुक्रबार, जेठ १३, २०७९
गेटा मेडिकल कलेज तत्काल सञ्चालनमा ल्याउन सांसदहरुको माग
राष्ट्रियसभाका सांसदले कैलालीको गेटामा रहेको गेटा मेडिकल कलेज तत्काल सञ्चालनमा ल्याउन माग गरेका छन्।
शुक्रबार, जेठ १३, २०७९
स्वास्थ्य सेवामा अब्बल बन्दै खजुरा
खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा लुम्बिनी प्रदेशका बर्दिया, दाङलगायत सुदूरपश्चिम र कर्णाली प्रदेशबाट ठूलो सङ्ख्यामा बिरामी आउनेक्रम बढेको छ।
शुक्रबार, जेठ १३, २०७९
Previous
364
365
366
367
368
Next
ट्रेण्डिङ
स्वास्थ्य प्रविधि: प्रधानमन्त्री बालेन शाहको बायाँ हातमा देखिएको 'कालो ब्यान्ड' के हो ?
शुक्रबार, साउन १५, २०८३
सरकार र चिकित्सक संघबीच भएको सम्झौता संविधान विपरीत : ज्योति बानियाँ
बुधबार, साउन १३, २०८३
डा. केसीलाई खुला पत्र लेख्दै गेटाका रजिस्ट्रार डा. भीम चन्दले भने– म राजीनामा दिन्नँ
सोमबार, साउन ११, २०८३
सरकार र चिकित्सक संघबीच ५ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता
बुधबार, साउन १३, २०८३
सरकार र डा. गोविन्द केसीबीच सहमति: निजीमा सिट नबढ्ने, सार्वजनिकमा बढाउन बाधा नपुग्ने
सोमबार, साउन ११, २०८३
स्वास्थ्यको नयाँ संरचना : एकजना सचिव र १२ औं तह बिदा, महाशाखाको पुनर्संरचना
शुक्रबार, साउन १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्वास्थ्य सेवामा कर: २०७५ को त्यो ऐतिहासिक निर्णय र आजको यथार्थ
१७ घण्टा अगाडि
गोरखामा मौन महामारीका रूपमा फैलिँदै नसर्ने रोग
१७ घण्टा अगाडि
स्तनपान: आमा र शिशुको मात्र होइन, स्वस्थ परिवार र समृद्ध राष्ट्र निर्माणका लागी पहिलो लगानी हो!
आइतबार, साउन १७, २०८३
नेपालमा स्वास्थ्य प्रयोगशालाहरूका लागि प्रादेशिक बाह्य गुणस्तर नियन्त्रण कार्यक्रम: आवश्यकता, चुनौती र भावी मार्गचित्र
आइतबार, साउन १७, २०८३
स्वास्थ्य संस्थामा बढ्दो आक्रामकता र हिंसा: दोषारोपण होइन, आत्मचिन्तन र साझा समाधानको आवश्यकता
शनिबार, साउन १६, २०८३
स्कुल पाठ्यक्रममा प्रत्यक्षदर्शीद्वारा सीपीआर: के नेपालमा ढिला भएन र?
शनिबार, साउन १६, २०८३
देखिँदैन भन्दैमा मेरो पीडा असत्य हुँदैन
शुक्रबार, साउन १५, २०८३
स्वास्थ्यकर्मीमाथि हिंसा र अस्पताल बन्द: सबैभन्दा ठूलो पीडा कसले भोग्छ?
बिहीबार, साउन १४, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
जब कक्षा ९ मा पढ्ने किशोरीले आइरन चक्की मागिन् ...
डा आशिष प्याकुरेल
एक फुटबलप्रेमीलाई विश्वकपको प्रत्यक्षदर्शी बन्ने अवसर
डा. अरूण शाही
अपी बेसक्याम्पको बढ्दो आकर्षण र उचाइजन्य रोगको अदृश्य जोखिम
डा सुदीप अधिकारी
कटारी अस्पताल विवादः माफी, संवाद र भोलिका लागि सन्देश
विदुर कटुवाल/उदयपुर
के मेडिकल स्कुलको रेजिडेन्सी (पढाइ) यस्तै हुनुपर्ने हो?
डा शम्भु खनाल
कटारी अस्पतालमा के भएको थियो? यथार्थ के हो?
डा. गौरव साह
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search