मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, साउन १८, २०८३
Mon, Aug 03, 2026
सोमबार, साउन १८, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
कोभ्याक्स मार्फत नेपालका पाँचदेखि ११ वर्ष उमेरका बालबालिकालाई लगाइने कोभिडविरुद्धको खोप आउँदै
स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तरगत आपूर्ति व्यवस्थापन शाखाका अनुसार अमेरिकी सरकारले नेपालका पाँच देखि १५ वर्ष उमेर समूहका बालबालिकाहरुलाई लगाइने कोभिड विरुद्धको खोप निशुल्क उपलव्ध गराउने भएको छ।
शुक्रबार, जेठ १३, २०७९
भारतमा एकैदिन २७ सय संक्रमित थपिए, १४ जनाको मृत्यु
बुधबार २ हजार १२४ र बिहीबार २ हजार ६२८ जनामा कोरोना देखिएको थियो।
शुक्रबार, जेठ १३, २०७९
नगरप्रमुख चढ्ने गाडी अब ‘एम्बुलेन्स’
नवनिर्वाचित नगरप्रमुख प्रल्हादकुमार क्षेत्रीले बिहीबार पदभार ग्रहण गर्दै नगरपालिकाको सरकारी गाडी आफ्नो सवारीमा प्रयोग नगर्ने जानकारी दिएका हुन्।
शुक्रबार, जेठ १३, २०७९
पाँच महिनादेखि तलबभत्ता नपाएपछि नेपालगन्ज मेडिकल कलेजका चिकित्सक आन्दोलित
नेपालगन्ज मेडिकल कलेजमा कार्यरत चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन्। पाँचमहिनादेखिको तलबभत्ता नपाएको भन्दै मेडिकल कलेजका १ सय ५० जना भन्दा बढी चिकित्सक आन्दोलनमा उत्रिएका हुन्।
बिहीबार, जेठ १२, २०७९
बयोधा छाडेर रवि चौधरी पुन: फर्किए नर्भिक अस्पताल
बयोधा अस्पतालको संस्थापक रवि चौधरीले बयोधा अस्पताल छाडेका छन्। उनले अस्पतालमा रहेको आफ्नो सेयर बिक्री गरेर नर्भिक अस्पताल फर्किएका छन्
बिहीबार, जेठ १२, २०७९
नेपाली विद्यार्थीको उपचारमा लापरबाही गर्ने अमेरिकी अस्पतालले १३ अर्ब ७६ करोड क्षतिपूर्ति दिनुपर्ने
उपचारको क्रममा लापरबाही भएको ठहर गर्दै अदालतले अमेरिकामा एक नेपाली विद्यार्थीलाई ११ करोड १० लाख अमेरिकी डलर (१३ अर्ब ७६ करोड रूपैयाँ) बराबर क्षतिपूर्ति दिन आदेश गरेको छ।
बिहीबार, जेठ १२, २०७९
थप २१ जनामा कोरोना संक्रमण, १२९ सक्रिय संक्रमित
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाहरुमा ३६३८ जनाको नमुना परीक्षण गर्दा २१ जनामा संक्रमण पुष्टि भएको हो।
बिहीबार, जेठ १२, २०७९
काठमाडौं महानगरले तीन दिन मोडर्ना र फाइजर खोप अभियान संचालन गर्ने
काठमाडौं महानगरपालिकाले बिहीबारदेखि शनिबार सम्म कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन गरेको छ। महानगरपालिकाले एक सूचना जारी गर्दै तीन दिन मोडर्ना र फाइजर खोप दिइने जनाएको छ।
बिहीबार, जेठ १२, २०७९
एचआइभी संक्रमितको स्वास्थ्य बीमा गर्न समस्या
एचआईभी संक्रमितको स्वास्थ्य बीमा गर्न समस्या देखिएको एक कार्यक्रमका सहभागीहरुले बताएका छन्। सामाजिक विभेदका कारण घर परिवारमा नखुलेका उनीहरुको स्वास्थ्य बीमा गर्न समस्या देखिएको अधिकारीहरुको भनाई रहेको छ।
बिहीबार, जेठ १२, २०७९
टीकापुर अस्पतालको अनुगमन गर्दै मन्त्री बोहराले भने- स्वास्थ्य सबल भएमात्रै राष्ट्रको विकास हुन्छ
कैलालीको टीकापुर अस्पतालको अनुगमनका क्रममा अबको बजेट शिक्षा र स्वस्थ्यमा केन्द्रित हुनुपर्ने बताउँदै त्यसका लागि आगामी आर्थिक वर्षको बजेटमा प्रदेश सरकारले केही परिमार्जन गर्नेगरी छलफल सुरु गरेको बताए।
बिहीबार, जेठ १२, २०७९
अभद्र व्यवहार गरेको आरोप लगाउँदै इनरुवा अस्पतालका डाक्टरले मेसुको राजीनामा मागे
डा घिमिरेले अस्पतालमा कार्यरत अस्पतालका डा अमित मेहतामाथि अभद्र व्यवहार गर्ने गरेको आरोप उनीहरुले लगाएका छन्।
बिहीबार, जेठ १२, २०७९
देउवालाई ओलीको प्रश्न: तपाईंको वडामा रुखले जितेन कि क्या हो, कुन कुनामा लगेर मेडिकल कलेज राख्नुहुन्छ?
देउवा पत्नी आरजु राणाले कांग्रेसले नजितेको पालिकामा सरकारले बजेट नदिने अभिव्यक्तिको प्रसंग कोट्याउँदै ओलीले बिहिबार प्रतिनिधिसभाको बैठकमा बोल्दै संसदमा डडेल्धुराको अमरगढी रुखले जितेको छ कि छैन? भनेर सोधे।
बिहीबार, जेठ १२, २०७९
गेटा मेडिकल कलेज संचालनको माग गर्दै धनगढीमा धर्ना
कैलालीको गेटामा मेडिकल कलेज संचालनको माग गर्दै बिहीबार अत्तरियामा धर्ना दिइएको छ। स्थानीयबासीले धनगढीको लक्ष्मी नारायण चोक मेन रोडमा धर्ना दिएका हुन्।
बिहीबार, जेठ १२, २०७९
एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु
बुधबार राति खाडीचौर बचत तथा ऋण सहकारी संस्थाद्वारा सञ्चालित बा २० च ६३२७ नंको एम्बुलेन्स दुर्घटनामा परेको हो। दुर्घटनामा सुनकोसी ७ की ८९ वर्षीया मनमाया खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
बिहीबार, जेठ १२, २०७९
पुर्चौडीमा सहिद परिवारलाई राहत, ज्येष्ठ नागरिकको घरमै उपचार
पुर्चौडी नगरपालिकाले सहिद परिवारलाई राहत र घाइतेलाई निःशुल्क उपचार गरिदिने भएको छ। नवनिर्वाचित नगरप्रमुख दीपकबहादुर बम र उपप्रमुख मीना धानुकले पदभार ग्रहणलगत्तै यस्तो निर्णय गरेका हुन्।
बिहीबार, जेठ १२, २०७९
युवतीलाई दुर्व्यवहार गरेपछि स्वास्थ्य अनुसन्धान परिषदका तालिम अधिकृत कारबाहीमा
परिषदले तालिम अधिकृत विजयकुमार झालाई निलम्बनसहितको कारबाहीको निर्णय गरेको हो। झाले परिषदमा इन्टर्नसिपमा आएकी एक युवतीलाई शनिबार कार्यालयमा बोलाएर दुर्व्यवहार गरेका थिए।
बुधबार, जेठ ११, २०७९
धनगढी वडा नम्बर ५ मा बालबालिकालाई मदिरा र सुर्तिजन्य पदार्थ बिक्री वितरण गर्न नपाइने
कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ५ को वडा कार्यालयले बालबालिकालाई मदिराजन्य तथा सुर्तिजन्य पदार्थ सेवन तथा बिक्री वितरण नगर्न नगराउन आग्रह गरेको छ।
बुधबार, जेठ ११, २०७९
मनाङमा आँखा,नाक, कान, घाँटी तथा मुख स्वास्थ्य सम्बन्धी अभिमुखीकरण
स्वास्थ्य तथा जनसख्या मन्त्रालय,स्वास्थ्य सेवा बिभाग,उपचारात्मक सेवा महाशाखाको आयोजनामा मनाङ जिल्लाका सबै पालिका र स्वास्थ्यसंस्थाहरु, अस्पताल तथा स्वास्थ्य कार्यालयका स्वास्थ्यकर्मीहरुलाई अभिमुखीकरण संचालन गरिएको छ।
बुधबार, जेठ ११, २०७९
महिनावारी स्वच्छतालाई बुझाउन एक्सपोज नेपालले कार्यक्रम गर्दै
उनले भने, पुनः प्रयोग गर्न मिल्ने प्याड जुन रसायन रहित, वातावरणमैत्री, कम खर्चिलो, स्वस्थकर तथा वातारणमैत्री प्याड र साइकलको सम्बन्ध जोडेर यसको माध्यमबाट धेरै पुरुषहरुलाई महिनावारी चेतना दिने उद्देश्यले कार्यक्रमको आयोजना गरेका छौँ।
बुधबार, जेठ ११, २०७९
१२ औँ सार्क इएनटी कंग्रेस काठमाडौंमा हुने
सार्क राष्ट्रका सहभागीहरुले नाक, कान, घाँटीको क्षेत्रमा आ–आफ्नो राष्ट्रले खेल्नुपर्ने भूमिकाको बारेमा छलफल गर्ने र यस क्षेत्रमा भएका नवीनत्म खोजको बारेमा पनि कार्यपत्र प्रस्तुत हुने आयोजक समितिका महसचिव डा योगेश न्यौपानले जानकारी दिए।
बुधबार, जेठ ११, २०७९
थप ५ जनामा कोरोना संक्रमण, १२८ सक्रिय संक्रमित
बुधबार, जेठ ११, २०७९
सन्दर्भ: विश्व थाइराइड दिवस- ‘समयमा उपचार गरे जटिल बन्दैन थाइराइड’
समयमै उपचार गरे थाइराइड रोग जटिल नबन्ने चिकित्सक बताउँछन्। यो रोगको अध्ययन अनुसन्धानसँगै उपचारमा सक्रिय इण्डोक्राइनोलोजिष्ट डा सौरभ खतिवडा थाइराइडसम्बन्धी रोग लागेमा आत्तिनुनपर्ने तर समयमा सही उपचार गर्नुपर्ने बताउँछन्।
बुधबार, जेठ ११, २०७९
हुम्लाका जनप्रतिनिधिको निर्णय: सुत्केरी भत्तादेखि निःशुल्क स्वास्थ्य बीमासम्म
गाउँपालिकाभरिका सुत्केरी महिलालाई एक पटकका लागि एक हजार रुपैयाँ प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय गरिएको नवनिर्वाचित अध्यक्ष ठानबहादुर रोकायाले बताए।
बुधबार, जेठ ११, २०७९
बिपी कोइराला क्यान्सर अस्पतालमा लेजर सर्जरी प्रविधि कार्यशाला
बिपी कोइराला क्यान्सर अस्पताल भरतपुरमा लेजर सर्जरी प्रविधि कार्यशाला सुरु भएको छ।
बुधबार, जेठ ११, २०७९
चिकित्सक संघले 'एनएमए-मेडिकल म्युजियम' स्थापना गर्दै
संघको केन्द्रीय कार्यालय प्रर्दशनीमार्गमा एनएमए मेडिकल म्युजियम स्थापना संघका अध्यक्ष डा लोचन कार्कीले जानकारी दिए।
बुधबार, जेठ ११, २०७९
चिकित्सा शिक्षा आयोगले माग्यो विज्ञ, जेठ मसान्तसम्म निवेदन दिन सकिने
आयोगबाट विभिन्न तह तथा विषय अध्ययनका लागि लिइने एकीकृत प्रवेश परीक्षाको काममा लागि विज्ञलाई सूचीकृत हुन आह्वान गरेको हो।
बुधबार, जेठ ११, २०७९
मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा बिहीबारदेखि, यस्तो छ तालिका
काउन्सिलले एक सूचना जारी गर्दै जेठ १२ देखि १४ गतेसम्म इन्जिनियरिङ अध्ययन संस्थान, सुचना तथा संचार प्रविधि केन्द्र पुल्चोक ललितपुरमा परीक्षा संचालन हुने जनाएको छ।
बुधबार, जेठ ११, २०७९
लोक सेवाले माग्यो ठुलो संख्यामा स्वास्थ्यकर्मी
आयोगले अहेव, अनमी लगाएत ठुलो संख्यामा कर्मचारी माग गरेको छ।
बुधबार, जेठ ११, २०७९
रेनु दाहालको दोस्रो कार्यकालको पहिलो निर्णय: सरकारी अस्पतालमा जन्मिएका छोरीलाई एक लाखको जीवन बीमा
महानगरका लेखा प्रमुख जगन्नाथ अर्यालका अनुसार पहिलो वर्ष एक हजार ७५० जनाको बिमा हुने अनुमान छ। सरकारी स्वास्थ्य संस्थामा जन्मिएका छोरीहरूले यो अवसर प्राप्त गर्नेछन्।
बुधबार, जेठ ११, २०७९
डब्लुएचओको महानिर्देशकमा पुन: निर्वाचित भए डा टेड्रोस
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को महानिर्देशक पदमा डा टेड्रोस अधानोम गेब्रेयसस पुन निर्वाचित भएका छन्। डब्लुएचओका सदस्य राष्ट्रहरुले मंगलबार डा टेड्रोसलाई दोस्रो कार्यकालका लागि निर्वाचित गरेका हुन्।
मंगलबार, जेठ १०, २०७९
Previous
365
366
367
368
369
Next
ट्रेण्डिङ
स्वास्थ्य प्रविधि: प्रधानमन्त्री बालेन शाहको बायाँ हातमा देखिएको 'कालो ब्यान्ड' के हो ?
शुक्रबार, साउन १५, २०८३
सरकार र चिकित्सक संघबीच भएको सम्झौता संविधान विपरीत : ज्योति बानियाँ
बुधबार, साउन १३, २०८३
डा. केसीलाई खुला पत्र लेख्दै गेटाका रजिस्ट्रार डा. भीम चन्दले भने– म राजीनामा दिन्नँ
सोमबार, साउन ११, २०८३
सरकार र चिकित्सक संघबीच ५ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता
बुधबार, साउन १३, २०८३
सरकार र डा. गोविन्द केसीबीच सहमति: निजीमा सिट नबढ्ने, सार्वजनिकमा बढाउन बाधा नपुग्ने
सोमबार, साउन ११, २०८३
स्वास्थ्यको नयाँ संरचना : एकजना सचिव र १२ औं तह बिदा, महाशाखाको पुनर्संरचना
शुक्रबार, साउन १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्वास्थ्य सेवामा कर: २०७५ को त्यो ऐतिहासिक निर्णय र आजको यथार्थ
१७ घण्टा अगाडि
गोरखामा मौन महामारीका रूपमा फैलिँदै नसर्ने रोग
१७ घण्टा अगाडि
स्तनपान: आमा र शिशुको मात्र होइन, स्वस्थ परिवार र समृद्ध राष्ट्र निर्माणका लागी पहिलो लगानी हो!
आइतबार, साउन १७, २०८३
नेपालमा स्वास्थ्य प्रयोगशालाहरूका लागि प्रादेशिक बाह्य गुणस्तर नियन्त्रण कार्यक्रम: आवश्यकता, चुनौती र भावी मार्गचित्र
आइतबार, साउन १७, २०८३
स्वास्थ्य संस्थामा बढ्दो आक्रामकता र हिंसा: दोषारोपण होइन, आत्मचिन्तन र साझा समाधानको आवश्यकता
शनिबार, साउन १६, २०८३
स्कुल पाठ्यक्रममा प्रत्यक्षदर्शीद्वारा सीपीआर: के नेपालमा ढिला भएन र?
शनिबार, साउन १६, २०८३
देखिँदैन भन्दैमा मेरो पीडा असत्य हुँदैन
शुक्रबार, साउन १५, २०८३
स्वास्थ्यकर्मीमाथि हिंसा र अस्पताल बन्द: सबैभन्दा ठूलो पीडा कसले भोग्छ?
बिहीबार, साउन १४, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
जब कक्षा ९ मा पढ्ने किशोरीले आइरन चक्की मागिन् ...
डा आशिष प्याकुरेल
एक फुटबलप्रेमीलाई विश्वकपको प्रत्यक्षदर्शी बन्ने अवसर
डा. अरूण शाही
अपी बेसक्याम्पको बढ्दो आकर्षण र उचाइजन्य रोगको अदृश्य जोखिम
डा सुदीप अधिकारी
कटारी अस्पताल विवादः माफी, संवाद र भोलिका लागि सन्देश
विदुर कटुवाल/उदयपुर
के मेडिकल स्कुलको रेजिडेन्सी (पढाइ) यस्तै हुनुपर्ने हो?
डा शम्भु खनाल
कटारी अस्पतालमा के भएको थियो? यथार्थ के हो?
डा. गौरव साह
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search