मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, साउन १८, २०८३
Mon, Aug 03, 2026
सोमबार, साउन १८, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
बाल अस्पताल निर्माणमा पहलका लागि डा कोइराला अमेरिकामा
डा. कोइराला अमेरिकाको विभिन्न शहरहरुमा रहेका नेपालीहरू तथा विभिन्न संस्थाहरूसँग अन्तरक्रिया कार्यक्रमको लागि त्यहाँ गएका हुन्।
मंगलबार, जेठ १०, २०७९
सरोकारवालाको जोड: महामारीविरुद्ध लड्न सञ्चार र सामुदायिक सहभागिताको आवश्यक
विभिन्न संगठनहरूले कोभिड–१९ को खतरा विरुद्ध लड्न र मानिसहरूलाई खोप लिन प्रेरीत गर्न मजबूत जोखिम सञ्चार र सामुदायिक सहभागिता प्रणालीको आह्वान गरेका छन्।
मंगलबार, जेठ १०, २०७९
स्वास्थ्य क्षेत्र सेनाको उच्च प्राथमितामा: प्रधानसेनापति शर्मा
प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाले स्वास्थ्य र शिक्षाको क्षेत्रमा उच्च प्राथमिताका साथ कार्यक्रम गर्दै आएको बताएका छन्।
मंगलबार, जेठ १०, २०७९
चिकित्सा शिक्षा अध्ययन गराउने शिक्षण संस्थाको सिट संख्या वृद्धि गरिने
सरकारले चिकित्सा शिक्षा अध्ययन गराउने शिक्षण संस्थाको क्षमताका आधारमा विद्याथी सिट संख्या वृद्धि गर्ने भएको छ।
मंगलबार, जेठ १०, २०७९
नसर्ने रोगको रोकथाम तथा नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजना कार्यान्वयन गरिने
राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै शारीरिक तथा मानसिक अपाङ्गता भएका व्यक्ति एवं क्यान्सर लगायतका दीर्घ रोगीका लागि प्रत्येक प्रदेशमा पुनःस्थापना, प्रसामक तथा परामर्श केन्द्र स्थापना गरिने बताइन्।
मंगलबार, जेठ १०, २०७९
केन्द्रीय जनस्वास्थ्य प्रयोगशालालाई आधुनिक एवं सुविधा सम्पन्न बनाइने
राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै केन्द्रीय जनस्वास्थ्य प्रयोगशालालाई आधुनिक एवं सुविधासम्पन्न बनाई सबै प्रकारका विशिष्टीकृत परीक्षण सरल र सहजरूपमा हुने व्यवस्था मिलाइने बताइन्।
मंगलबार, जेठ १०, २०७९
सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमलाई स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध गरिने
राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमलाई एकीकृत गर्दै स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध गरिने बताइन्।
मंगलबार, जेठ १०, २०७९
५ देखि ११ वर्ष उमेरका बालबालिकालाई कोभिड १९ विरुद्धको खोप लगाइने
राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ५ देखि ११ वर्ष उमेरका बालबालिकालाई खोप लगाउन सुरु गर्ने बताइन्।
मंगलबार, जेठ १०, २०७९
सरकारी अस्पतालहरुमा जडित इन्टरनेटको शुल्कमा न्यूनतम ५० प्रतिशत सहुलियत दिइने
राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्ष २०७९/८० लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सामुदायिक अस्पतालहरुमा जडित इन्टरनेटको न्यूनतम शुल्कमा ५० प्रतिशत सहुलियत उपलब्ध गराइने बताइन्।
मंगलबार, जेठ १०, २०७९
स्वास्थ्य पूर्वाधार र जनशक्ति व्यवस्थापनमा तीनै तहका सरकार परिचालित हुने
सरकारको निति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले स्वास्थ्य पूर्वाधार र जनशक्ति व्यवस्थापनमा तीनै तहका सरकार परिचालित गरिने बताइन्।
मंगलबार, जेठ १०, २०७९
१६ कोरोना संक्रमित थपिए, ११ निको भए
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको २ हजार ७६८ जनाको परीक्षणमा १६ जनामा संक्रमण देखिएको हो।
मंगलबार, जेठ १०, २०७९
युनियनले अर्थमन्त्रीलाई बुझायो बजेटमा समेट्नुपर्ने स्वास्थ्य सहितका ३१ बुँदा
नेपाल निजामती कर्मचारी युनियनले बजेटमा समेट्नुपर्ने स्वास्थ्यसहितका विभिन्न ३१ बुँदामा अर्थमन्त्रीलाई ज्ञापनपत्र पेश गरेको छ।
मंगलबार, जेठ १०, २०७९
नर्सिङ लाइसेन्सको आवेदन जेठ १३ देखि, ५० प्रतिशत ल्याउने मात्रै पास
नेपाल नर्सिङ परिषदले आगामी २५ असारमा नर्स तथा मिडवाइफ्रीको लागि नाम दर्ता (लाइसेन्स) परीक्षाका लागि आगामी १३ जेठ देखि ११ असारसम्म अनलाइन फारम खुलाउने भएको छ।
मंगलबार, जेठ १०, २०७९
६७ प्रतिशत अंकसहित भेरी अस्पताल बन्यो देशकै उत्कृष्ट संघीय अस्पताल
मूल्यांकनमा ६१ प्रतिशत अंकसहित संघीय अस्पतालहरुमा प्रथम स्थानमा पुगेको भेरी अस्पतालले यस वर्ष पनि ६७ प्रतिशत अंकसहित प्रथम स्थान कायम राख्न सफल भएको छ।
मंगलबार, जेठ १०, २०७९
प्रदेश अस्पताललाई ‘प्रदेश गौरव’ का रुपमा विकास गरिनेछ: मुख्यमन्त्री शाही
कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले सुर्खेतस्थित प्रदेश अस्पताललाई प्रदेश सरकारले ‘प्रदेश गौरव’ का रुपमा विकास गर्न लागेको बताएका छन्।
मंगलबार, जेठ १०, २०७९
बागमती र कोञ्ज्येसोम गाउँपालिकामा सुत्केरी र अशक्तलाई निःशुल्क एम्बुलेन्स
सुगम जिल्ला भए पनि ललितपुरमा तीन गाउँपालिका पूर्वाधार र आर्थिक विकासका हिसाबले पछाडि रहेका छन्। खासगरी स्वास्थ्य उपचारका लागि एम्बुलेन्सले ठूलो रकम लिने गर्दा नागरिक अस्पताल जान असहज थियो। निर्वाचन पहिले यहाँका सबै उम्मेदवारले आफू विजयी भएमा लक्षित वर्गलाई एम्बुलेन्स निःशुल्क गरिने प्रतिबद्धता जनाएका थिए।
मंगलबार, जेठ १०, २०७९
पुतलीबजार नगरपालिकाले ‘ब्लड बैंक’ स्थापना गर्ने
नवनिर्वाचित नगरप्रमुख तुल्सीराम रेग्मीले पुतलीबजारमा ‘ब्लड बैंक’ स्थापना गर्ने पहिलो निर्णय गरेका हुन्। रगतको अभावमा अकालमा कसैको पनि ज्यान नजाओस् भन्ने विषयमा संवेदनशील भइ पहिलो निर्णयको रुपमा ‘ब्लड बैंक’ स्थापनालाई प्राथमिकतामा राखिएको उनले बताए।
मंगलबार, जेठ १०, २०७९
सरकारको नीति तथा कार्यक्रम आज, यस्ता छन् स्वास्थ्यका प्रस्ताव
संघीय संसदको संयुक्त बैठक (प्रतिनिधि सभा र राष्ट्रिय सभा)मा दिउसो ४ बजे राष्ट्रपति भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका रहेको छ।
मंगलबार, जेठ १०, २०७९
अन्नपूर्ण गाउँपालिकाले स्वास्थ्य बीमाको आधा रकम आफैँ तिर्ने, अपाङ्गता भएका व्यक्तिलाई घरदैलोमै सेवा
स्वास्थ्य सेवामा पहुँच बढाउनका लागि भन्दै गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले स्वास्थ्य बीमाको आधा रकम तिर्ने निर्णय गरेका हुन्। हालै भएको स्थानीय तहको निर्वाचनमा विष्णुबहादुर केसी अध्यक्ष र चन्द्रकला अधिकारी उपाध्यक्षमा निर्वाचित भएका छन्।
सोमबार, जेठ ९, २०७९
काठमाडौं मोडल अस्पतालमा अब्स्टेट्रिक फिस्टुलाको अन्त्य सम्बन्धी अन्तराष्ट्रिय दिवस मनाइयो
अब्स्टेट्रिक फिस्टुलाको अन्त्य सम्बन्धी अन्तराष्ट्रिय दिवस आज बिभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइएको छ। यस वर्षको दिवसको नारा ‘एक पुस्ता भित्रै फिस्टुला समस्याको अन्त्य गरौं’ भन्ने रहेको छ।
सोमबार, जेठ ९, २०७९
अति विपन्न १ हजार ५४१ परिवारको नि:शुल्क स्वास्थ्य बीमा गर्ने हेटौंडाकी मेयरको निर्णय
हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले नगरभित्रका अति विपन्न १५ सय ४१ परिवारको निशुल्क स्वास्थ्य बीमा गर्ने निर्णय गरेकी छन्।
सोमबार, जेठ ९, २०७९
१० कोरोना संक्रमित थपिए, १६ निको भए
नेपालमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको २ हजार ७६८ जनाको परीक्षणमा १० जनामा संक्रमण देखिएको हो।
सोमबार, जेठ ९, २०७९
स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी अध्यादेश राष्ट्रियसभाबाट स्वीकृत
राष्ट्रियसभाको आजको बैठकले विभिन्न आठ अध्यादेश स्वीकृत गरेको छ।
सोमबार, जेठ ९, २०७९
राजपुर नगरपालिकाले नि:शुल्क गर्भ जाँच गर्न अल्ट्रासाउण्ड मेसिन खरिद गर्दै
नवनिर्वाचित नगर प्रमुख डा मोराजीक अालमले कार्यभार सम्हाल्दै नगरपालिका भित्रका गर्भवती महिलाहरुको निशुल्क गर्भ जाँच गर्ने पहिलो निर्णय गरेका छन्।
सोमबार, जेठ ९, २०७९
स्वास्थ्य संस्था समेत बन्द गरेर विजयोत्सव मनाए रूपनी गाउँपालिका अध्यक्ष यादवले
प्तरीको रूपनी गाउँपालिका अध्यक्षमा निर्वाचित दिनेशकुमार यादवले आफ्नो विजयोत्सव मनाउन गाउँपालिकाभरि विदा दिएका छन्।
सोमबार, जेठ ९, २०७९
नवनिर्वाचित नगरप्रमुखको पहिलो निर्णय- नि:शुल्क स्वास्थ्य बिमा, २ ठाँउमा हेलिप्याड
दभार ग्रहण गर्दै नगर प्रमुख बोहराले जनताको चाहना अनुसार काम गर्दै अघि बढ्ने बताएका छन्। नवनिर्वाचित नगर प्रमुख बोहराले स्वास्थ्यलाई प्राथमिकतामा राख्दै पहिलो निर्णयहरु समेत सार्वजनिक गरेका छन्।
सोमबार, जेठ ९, २०७९
सुर्खेतको लेकबेशी नगरपालिकाले हरेक वर्ष एक जनालाई निःशुल्क डाक्टर पढाउने
सुर्खेतको लेकवेशी नगरपालिकाले पाँच जना विद्यार्थीलाई निःशुल्क डाक्टर पढाउने भएको छ। नगरपालिका प्रमुखको कार्यभार सम्हाल्दै नगर प्रमुख उमेश पौडेलले पाँच वर्षमा पाँच जना डाक्टर पढाउने निर्णय गरेका हुन्।
सोमबार, जेठ ९, २०७९
नेपालमा पहिलो पटक देखा पर्यो 'अफ्रिकन स्वाइन फिभर'
नेपालमा पहिलो पटक 'अफ्रिकन स्वाइन फिभर' नामक भाइरस देखा परेको छ। काठमाण्डौको विभिन्न ठाउँको सुँगुरको नमुना परीक्षण गर्दा अफ्रिकन स्वाइन फिभर नामक भाइरस फेला परेको पशु सेवा विभागका महानिर्देशक डा रामनन्दन तिवारीले जानकारी दिए।
सोमबार, जेठ ९, २०७९
मेथिनकोट अस्पतालले माग्यो स्टाफ नर्सदेखि मेडिकल अधिकृतसम्म
काभ्रेपलान्चोकको भकुन्डेबेसीमा अवस्थित मेथिनकोट अस्पतालले करारका लागि विभिन्न पदमा कर्मचारी माग गरेको छ। अस्पतालले एक विज्ञापन प्रकाशित गरी विभिन्न पदमा १४ जना कर्मचारी माग गरेको हो।
सोमबार, जेठ ९, २०७९
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शनिबार र आइतबार ओपिडी बन्द, पाँच दिन ९ देखि ४ बजेसम्म
आइतबार समेत सेवा सञ्चालन हुने गरी विस्तारित स्वास्थ्य सेवा कार्यक्रम लागू गर्ने तयारी भएको सूचनामा उल्लेख छ। अन्य दिनहरुमा भने बिहान ९ देखि ४ बजेसम्म ओपिडी सेवा सञ्चालन हुनेछ।
सोमबार, जेठ ९, २०७९
Previous
366
367
368
369
370
Next
ट्रेण्डिङ
स्वास्थ्य प्रविधि: प्रधानमन्त्री बालेन शाहको बायाँ हातमा देखिएको 'कालो ब्यान्ड' के हो ?
शुक्रबार, साउन १५, २०८३
सरकार र चिकित्सक संघबीच भएको सम्झौता संविधान विपरीत : ज्योति बानियाँ
बुधबार, साउन १३, २०८३
डा. केसीलाई खुला पत्र लेख्दै गेटाका रजिस्ट्रार डा. भीम चन्दले भने– म राजीनामा दिन्नँ
सोमबार, साउन ११, २०८३
सरकार र चिकित्सक संघबीच ५ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता
बुधबार, साउन १३, २०८३
सरकार र डा. गोविन्द केसीबीच सहमति: निजीमा सिट नबढ्ने, सार्वजनिकमा बढाउन बाधा नपुग्ने
सोमबार, साउन ११, २०८३
स्वास्थ्यको नयाँ संरचना : एकजना सचिव र १२ औं तह बिदा, महाशाखाको पुनर्संरचना
शुक्रबार, साउन १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्वास्थ्य सेवामा कर: २०७५ को त्यो ऐतिहासिक निर्णय र आजको यथार्थ
१७ घण्टा अगाडि
गोरखामा मौन महामारीका रूपमा फैलिँदै नसर्ने रोग
१७ घण्टा अगाडि
स्तनपान: आमा र शिशुको मात्र होइन, स्वस्थ परिवार र समृद्ध राष्ट्र निर्माणका लागी पहिलो लगानी हो!
आइतबार, साउन १७, २०८३
नेपालमा स्वास्थ्य प्रयोगशालाहरूका लागि प्रादेशिक बाह्य गुणस्तर नियन्त्रण कार्यक्रम: आवश्यकता, चुनौती र भावी मार्गचित्र
आइतबार, साउन १७, २०८३
स्वास्थ्य संस्थामा बढ्दो आक्रामकता र हिंसा: दोषारोपण होइन, आत्मचिन्तन र साझा समाधानको आवश्यकता
शनिबार, साउन १६, २०८३
स्कुल पाठ्यक्रममा प्रत्यक्षदर्शीद्वारा सीपीआर: के नेपालमा ढिला भएन र?
शनिबार, साउन १६, २०८३
देखिँदैन भन्दैमा मेरो पीडा असत्य हुँदैन
शुक्रबार, साउन १५, २०८३
स्वास्थ्यकर्मीमाथि हिंसा र अस्पताल बन्द: सबैभन्दा ठूलो पीडा कसले भोग्छ?
बिहीबार, साउन १४, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
जब कक्षा ९ मा पढ्ने किशोरीले आइरन चक्की मागिन् ...
डा आशिष प्याकुरेल
एक फुटबलप्रेमीलाई विश्वकपको प्रत्यक्षदर्शी बन्ने अवसर
डा. अरूण शाही
अपी बेसक्याम्पको बढ्दो आकर्षण र उचाइजन्य रोगको अदृश्य जोखिम
डा सुदीप अधिकारी
कटारी अस्पताल विवादः माफी, संवाद र भोलिका लागि सन्देश
विदुर कटुवाल/उदयपुर
के मेडिकल स्कुलको रेजिडेन्सी (पढाइ) यस्तै हुनुपर्ने हो?
डा शम्भु खनाल
कटारी अस्पतालमा के भएको थियो? यथार्थ के हो?
डा. गौरव साह
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search