काठमाडौं– बिगत २२ वर्षदेखि शिक्षण अस्पतालमा 4 सेवा दिइरहेकी छिन् नारायणी गौतम । नेपाल 4 संघको अगुवाईमा भइरहेको आन्दोलनमा उनी पनि सहभागी छिन् । मंगलवार महाराजगञ्जस्थित शिक्षण अस्पतालमा भेटिएकी उनले नर्समाथि भइरहेका विभेद र श्रम शोषण देखेभोगेकी छिन् । त्यसैले यो आन्दोलन र अघि सारिएका मागका पक्षमा उनी डटिरहेकी छिन् । शिक्षण अस्पताल परिसरमा भेटिएकी नर्स गौतमले भनिन्, ‘शिक्षण अस्पताल त श्रम शोषण छ । विभेद छ भने अन्यत्रको अवस्था कस्तो होला ?’ उनले नर्सको योग्यताको मूल्यांकन, तहगत विश्लेषण र कामको उचित पारिश्रमिक नर्सहरुले नपाएको बताइन् ।
भिडियो हेर्नुहोस्
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।