मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, माघ २७, २०८२
Wed, Feb 11, 2026
मंगलबार, माघ २७, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
महिला बन्दीहरुका लागि नि:शुल्क आँखा तथा मुख स्वास्थ्य शिविर सम्पन्न
रोटरी क्लव अफ महाराजगन्ज तथा केन्द्रीय कारागार अस्पताल सुन्धाराको संयुक्त आयोजनामा कारागार कार्यालय, महिला सुधार गृह, सुन्धारामा ४ सय ७५ महिला बन्दीहरुका लागि निःशुल्क आँखा तथा दन्त शिविर सम्पन्न भएको छ।
आइतबार, साउन १३, २०८१
हेपाटाइटिसबाट विश्वमा हरेक वर्ष ११ लाखको मृत्यु
विश्व हेपाटाइटिस दिवसका अवसरमा काठमाडौं जनस्वास्थ्य कार्यालयले आयोजना गरेको पत्रकार अन्र्तक्रिया कार्यक्रममा बोल्दै राष्ट्रिय जनस्वास्थ्य कार्यालयकी सुलोचना खतिवडाले विश्वमा हरेक वर्ष ११ लाख मानिसको हेपाटाइटिस संक्रमणले मृत्यु हुने गरेको बताएकी हुन्।
आइतबार, साउन १३, २०८१
काठमाडौंको कालीमाटी क्षेत्रका तीन जनामा हैजा पुष्टि, शुक्रराज अस्पतालमा उपचार हुँदै
काठमाडौंको कालीमाटी क्षेत्रमा बसोबास गर्ने तीन जना पुरुषमा हैजा पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख डा अर्जुन सापकोटाले जानकारी दिए।
आइतबार, साउन १३, २०८१
आर्थिक अभावकै कारण उपचार गराउन नसक्दा जन्मथलो फर्किएका गुरुदेव कामत
गुरुदेव कामत नेपाली संगीत क्षेत्रमा एउटा सम्मानित नाम हो। उनी नेपाली संगीतको क्षेत्रमा गायक, संगीतकार तथा संगीत गुरुका रूपमा परिचित छन्। शास्त्रीय संगीत साधकका रूपमा लामो समय साधना गरेका गायक कामत केही समययता अस्वस्थ छन्।
आइतबार, साउन १३, २०८१
प्रधानमन्त्रीद्वारा स्वास्थ्यसहितका सचिवहरुसँग छलफल, सेवा प्रवाह र विकास निर्माणलाई तीव्रता दिन निर्देशन
प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई सेवा प्रवाह र विकास निर्माणमा तत्काल गर्न सकिने कामका विषयमा सबै मन्त्रालयका सचिवहरुसँगले छलफल गरेका छन्।
आइतबार, साउन १३, २०८१
गोरखा पहिरोका घाइतेलाई उपचारका लागि काठमाडौं ल्याइयो
उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ सिङ्लास्थित रेसेमा शनिबार राति पहिरोमा परी घाइते भएका दुईजनालाई उपचार गर्न हेलिकप्टरमा काठमाडौं ल्याइएको छ।
आइतबार, साउन १३, २०८१
सामाजिक सुरक्षा कोषमा आवद्द भइ सेवा लिन स्वास्थ्य मन्त्रालयको आग्रह
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफु मातहतका कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आवद्द हुन आग्रह गरेको छ।
आइतबार, साउन १३, २०८१
चिकित्सक संघमा 'आधारभूत शल्यक्रिया सीप' कार्यशाला सम्पन्न [फोटो फिचर]
नेपाल चिकित्सक संघमा एक दिने आभारभूत शल्यक्रिया कार्यशाला सम्पन्न भएको छ। चिकित्स संघको जुनियर डाक्टर्स कमिटीले कार्यशालाको आयोजना गरेको हो।
शनिबार, साउन १२, २०८१
नेसनल रेसिडेन्ट डक्टर्स एसोसिएसनमा नयाँ कार्यसमिति
त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) अन्तर्गतको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका आवासीय चिकित्सकहरुको संस्था 'नेसनल रेजिडेन्ट डाक्टर्स एसोसिएसन (एनआरडिए)'मा नयाँ कार्यसमिति चयन भएको छ।
शनिबार, साउन १२, २०८१
नेपाल चिकित्सक संघ र अमेरिका नेपाल चिकित्सक संघबीच सम्झौता
नेपाल चिकित्सक संघ र अमेरिका नेपाल चिकित्सक संघबीच सम्झौता भएको छ। शनिबार नेपाल चिकित्सक संघको केन्द्रीय कार्यालय बागबजारमा दुई संस्थाबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो।
शनिबार, साउन १२, २०८१
वीर अस्पतालको १३५ वार्षिकोत्सव: स्वास्थ्यमन्त्री पौडेलले भने- अस्पतालको व्यवहार र कारोबार पारदर्शी बनाउँ
उनले समन्वय र सहकार्य जरुरी रहेको बताएका छन्। एकीकृत ढंगले काममा अघि बढ्न आग्रह गरेका छन्। उनले थपे, 'व्यकवस्थापकीय पक्षमा सुधार गर्न सकिरहेका छैनौं । सुधार गर्यौं। समन्वयन गर्यौं भने यही साधनस्रोतबाट धेरै परिणाम हासिल हुन सक्छ।'
शनिबार, साउन १२, २०८१
दक्षिण–पूर्वी एसियामा बढ्दो हेपाटाइटिस सङ्क्रमणको रोकथाम आवश्यकः डब्लुएचओ
कोभिड–१९ पछि सन् २०२२ मा सङ्क्रामक रोगहरूमा भाइरल हेपाटाइटिस र क्षयरोग मृत्युको दोस्रो प्रमुख कारण बनेको छ । यद्यपी प्रारम्भिक उपचारबाट हेपाटाइटिस बी र सी सङ्क्रमण नियन्त्रण गर्न सकिने डब्लुएचओले जनाएको छ ।
शनिबार, साउन १२, २०८१
विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा फिजियोथेरापी सेवा विस्तार
चिकित्सक थाओले भने, 'विगतमा थोरै उपकरणले सेवा दिंदै आएका थियौं, अहिले अत्याधुनिक नयाँ उपकरण थप गरेर सेवा विस्तार गरेका छौं।' चीन सरकारको आर्थिक सहयोगमा नै यी उपकरण र स्तरबृद्धिको काम गरिएको उनले जानकारी दिए।
शनिबार, साउन १२, २०८१
चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण
आव २०७८/७९ मा १४ हजार नौ सय ७८ जनाको परीक्षण गरिएकामा तीन हजार तीन सय ३६ जनामा सङ्क्रमण पुष्टि भएको थियो । त्यस वर्ष डेङ्गुका कारण चार जनाको मृत्यु भएको उनले जानकारी दिए। आव २०७९/८० मा पाँच हजार चार सय ५४ जनाको परीक्षण गर्दा तीन सय तीन जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो।
शनिबार, साउन १२, २०८१
त्रिशूली अस्पतालमा सिटी स्क्यान सेवा सुरु
'सिटी स्क्यान सेवा नहुँदा बिरामीहरु काठमाडौँ जानुपर्ने बाध्यता थियो', उनले भने, 'अस्पतालको सेवा र यसप्रति बिरामीको विश्वास पनि बृद्धि हुनेछ।' अस्पतालको सेवा विस्तार र गुणस्तरीय स्वास्थ्य प्रवाहका क्रममा आगामी दिनमा प्रसूति सेवा सुरु गर्न र भौतिक संरचना निर्माणमा प्रदेश सरकारले सहयोग गर्ने उनको भनाइ थियो।
शनिबार, साउन १२, २०८१
पहिराले क्षतिग्रस्त तनहुँको अस्पताल सञ्चालनका लागि स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण
भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीको नेतृत्वमा गएको टोलीले आज मन्त्री पौडेललाई भेटेर पहिराले अस्पताल भवनका साथै विभिन्न उपकरणमा क्षति पुगेकाले सेवा सञ्चालनका लागि आवश्यक उपकरणको व्यवस्थापनका लागि ध्यानाकर्षण गराएको हो ।
शनिबार, साउन १२, २०८१
विमान दुर्घटनामा ज्यान गुमाएकामध्ये पाँच शव परिवारले बुझे
बुधबार सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकामध्ये हालसम्म पाँच शव परिवारले बुझेका छन्।
शुक्रबार, साउन ११, २०८१
सौर्य एयरलाइन्सका चालक मनिषरत्न शाक्यको स्वास्थ्यमा सुधार
कलजेका निर्देशक प्रा डा मीना थापाले चालकको स्वास्थ्यमा सुधार आएको बताइन्। उनले ढाडको एउटा हड्डीका साथै देव्रे पट्टीको तीनवटा करङ भाँचिएकाले पूर्णरुपमा आराममा राखिएको जानकारी दिइन्।
शुक्रबार, साउन ११, २०८१
सेनेटरी प्याड तथा डाइपर उत्पादक संघद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण
४ बुँदामा बुझाइएको ध्यानाकर्षण पत्रमा सरकारी निर्णयका कारण स्वदेशी वस्तुको तुलनामा आयातित वस्तु सस्तो हुन गइ स्वदेशी वस्तु बिक्री नहुने समस्या रहेको बताइएको छ।
शुक्रबार, साउन ११, २०८१
अस्पताल प्रमुखलाई स्वास्थ्य मन्त्री पौडेलको प्रश्नः सेवा प्रवाह सहज बनाउन के–के गर्नुभयो?
सबै संघीय अस्पतालका प्रमुखहरुसँग शुक्रबा वेविनार मार्फत बैठक बस्दै स्वास्थ्य मन्त्री पौडेलले आफूले दिएको ९ बुँदै निर्देशनको कार्यान्वयनको अवस्थाबारे जानकारी लिएका हुन्। मन्त्री पौडेलले सबै अस्पताल प्रमखुहरुलाई निर्देशन कार्यान्वयनको अवस्थाबारे इमेल मार्फत लिखित जानकारी दिन पनि भनेका छन्।
शुक्रबार, साउन ११, २०८१
गेटा अस्पतालमा इन्डोस्कोपी सेवा सुरु
कैलालीस्थित गेटा अस्पतालमा इन्डोस्कोपी सेवा सुरु भएको छ। अस्पतालमा गत बुधबारबाट इन्डोस्कोपी सेवाको सुरुवात गरिएको अस्पतालका फिजिसियन डा चेतराज भट्टले स्वास्थ्य खबरलाई जानकारी दिए।
शुक्रबार, साउन ११, २०८१
बागमती प्रदेशका सबै जिल्लामा एम्बुलेन्स सेवा विस्तार गरिँदै
बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले प्रदेश सरकारले गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि उच्च प्राथमिकता दिने जानकारी दिएका छन्।
शुक्रबार, साउन ११, २०८१
आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक [पूर्णपाठ]
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गरेको छ। गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार चालु आवको पहिलो मौद्रिक नीति सार्वजनिक गरेका हुन्।
शुक्रबार, साउन ११, २०८१
बर्दिबास नगरपालिकामा सर्पदंशको निःशुल्क उपचार गरिने
बर्दिबास नगरपालिकामा सर्पदंशको उपचार गरिने भएको छ। बर्दिबास–३ गौरीडाँडास्थित सर्पदंश उपचार केन्द्रमा हुने उपचार पूर्ण निःशुल्क गरिने बिहीबार बर्दिबास नगरप्रमुख प्रहलादकुमार क्षत्रीले घोषणा गरे।
शुक्रबार, साउन ११, २०८१
‘कान्छी मट्याङट्याङ’का गायक जोशीको उपचारका क्रममा निधन
नेपाली लोकसङ्गीतका प्रतिभाशाली गायक लक्ष्मीप्रसाद (एलपी) जोशीको ८८ वर्षको उमेरमा निधन भएको छ। दमक–१ स्थित आफ्नै निवासमा बिहीबार साँझ बेहोस भएका उनको उपचारका क्रममा लाइफ लाइन अस्पतालमा निधन भएको हो।
शुक्रबार, साउन ११, २०८१
आइसियूबाट क्याबिनमा सारियो घाइते क्याप्टेन शाक्यलाई
'उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख छ, आइसियूबाट क्याबिनमा सारिएपनि इन्फेक्सन हुनसक्ने भन्दै आफन्त तथा शुभचिन्तकलाई भेट गर्न दिएका छैनौं', काठमाडौं मेडिकल कलेजका डाइरेक्टर प्राडा मीना थापाले स्वास्थ्यखबरलाई भनिन्।
शुक्रबार, साउन ११, २०८१
मिर्गौला रोगका कारण कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन
मेयर नकर्मी केही समयदेखि मृगौला रोगबाट ग्रसित थिए । डायलसिस गराउँदै आएका उनको स्वास्थ्य एक महिनादेखि बिग्रिदै गएको थियो।
शुक्रबार, साउन ११, २०८१
भरतपुरको शिवनगर प्राथमिक स्वास्थ्य केन्द्रमा विशेषज्ञ सेवा सुरु
महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले विशेषज्ञ सेवा गाउँमा नै पाएपछि यस क्षेत्रका जनताको स्वास्थ्यका पहुँच बढ्दै जाने बताए। उनले भने, 'बिरामी भए भनेर सदरमुकामसम्म धाउनुपर्ने बाध्यता हटाउन महानगरपालिकाले काम गरिरहेको छ।'
शुक्रबार, साउन ११, २०८१
प्रधानमन्त्री ओलीले गरे स्वास्थ्य क्षेत्रबारे डा सन्दुक रुइतसँग छलफल
भेटमा आँखालगायत समग्र स्वास्थ्य क्षेत्रका विषयमा कुराकानी भएको उनले बताए। उनले भनेका छन्, 'बाहिर झमझम पानी परिरहेको थियो। भेटको मेरो प्राथमिकतामा रहनु भएका डाक्टर सन्दुक रुइतसँग आज धेरैबेर कुरा भयो। आँखा लगायत समग्र स्वास्थ्य क्षेत्रमा के के गर्न सकिन्छ भन्ने विषयमा उहाँका योजना सुनें।'
शुक्रबार, साउन ११, २०८१
लीलादेवी गड्तौला बनिन् पहिलो महिला मुख्यसचिव
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वी सुब्बागुरूङकाअनुसार मन्त्रिपरिषद्को बिहीबारको नियमित बैठकले उनलाई कामु मुख्यसचिवबाट बढुवा गरी मुख्यसचिव बनाउने निर्णय गरेको हो।
बिहीबार, साउन १०, २०८१
Previous
137
138
139
140
141
Next
ताजा समाचार
सबै
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
५ घण्टा अगाडि
न्याम्समा जेरियाट्रिक मेडिसिन फेलोसिप सुरु, पहिलो ब्याचमा ३ जना
५ घण्टा अगाडि
चितवनमा एकै दिन भेटिए स्क्रब टाइफस र डेंगुका तीन जना बिरामी
६ घण्टा अगाडि
दोस्रो दिनसम्म चितवनमा ६५ प्रतिशत किशोरीले लगाए एचपिभी खोप
१० घण्टा अगाडि
नर्भिकले ल्यायो ‘भ्यालेन्टाइन डे’ विशेष हेल्थ प्याकेज
१२ घण्टा अगाडि
नेपालमा ४२ प्रतिशत पुरुष सुर्तीजन्य पदार्थको लतमा: अति गरिब र किशोर अवस्थाका प्रयोगकर्ता बढी
१२ घण्टा अगाडि
दाँत सफा गर्ने सही तरिका: दाँत र गिजा स्वस्थ राख्नका लागि जरुरी उपाय
१२ घण्टा अगाडि
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
१३ घण्टा अगाडि
स्वास्थ्य बीमा बन्द हुनु हुँदैन, थप बलियो बनाएर लैजानुपर्छ: प्रदीप पौडेल
सोमबार, माघ २६, २०८२
आर्या फर्मास्युटिकल्सको ‘सुप्रामोक्स सिभी बीड’ औषधि बजारबाट तत्काल फिर्ता लैजान निर्देशन
सोमबार, माघ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
फेक रेस्क्यू प्रकरण: श्रीधी इन्टरनेशनल हस्पिटलका सञ्चालक डा. तिमिल्सिना पक्राउ
आइतबार, माघ २५, २०८२
सहिद गंगालाल अस्पतालका चिकित्सक र नर्समाथि हातपात
शुक्रबार, माघ २३, २०८२
पूर्ण रुपमा डिजिटलाइज बन्दै पाटन अस्पताल
शुक्रबार, माघ २३, २०८२
औषधि खरिदमा अनियमितता गर्ने लालप्रसाद ढकालसहित चार जना विरुद्ध मुद्दा दायर
बुधबार, माघ २१, २०८२
रहेनन् कलाकार सुनिल थापा
शनिबार, माघ २४, २०८२
अब क्यान्सर उपचार सामूहिक निर्णयबाट, पाटन अस्पतालमा बहु–विषयगत ट्युमर बोर्ड सुरु
शुक्रबार, माघ २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
स्वास्थ्यखबर
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
फ्याटी लिभर : समयमै नियन्त्रण नगरे कलेजो फेल हुने खतरा (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
नर्स लक्ष्मी पोखरेलसँग कुराकानी : अस्ट्रेलियामा नर्सको पेशागत सुरक्षा र सहयोग प्रणाली अत्यन्तै बलियो छ
रोमीका न्यौपाने
सबै हेर्नुहोस
विचार/विश्लेषण
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
१० घण्टा अगाडि
आगामी निर्वाचन र स्वास्थ्य क्षेत्रको पुनर्संरचना: दलहरूको घोषणापत्रमा हुनैपर्ने आधारभूत बुँदाहरू
सोमबार, माघ २६, २०८२
नेपालमा सुर्तीजन्य पदार्थको असर र नीति कार्यान्वयनको अवस्था
सोमबार, माघ २६, २०८२
मतपेटिकादेखि बजेटसम्म: के निर्वाचनपछिको सरकारले स्वास्थ्य क्षेत्रको दीर्घ संकट अन्त्य गर्न सक्छ?
सोमबार, माघ २६, २०८२
नेपालमा अस्पताल आपूर्ति शृङ्खला: महत्व, चुनौती र समाधान
आइतबार, माघ २५, २०८२
किन लगाउने पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप ?
शुक्रबार, माघ २३, २०८२
स्वास्थ्यमा ऋण पनि लगानी हो : प्रधानमन्त्रीको अभिव्यक्ति र संकटमा परेका सार्वजनिक अस्पताल
शुक्रबार, माघ २३, २०८२
दलका घोषणापत्रमा समेटिनु पर्ने स्वास्थ्यका मुख्य एजेन्डा
सोमबार, माघ १९, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
वीर अस्पतालको बिग्रिएको सीटी स्क्यान मेसिन र नेपालको नयाँ 'जेनजी' सरकार
सागर सुबेदी
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search