मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, कात्तिक १९, २०८३
Thu, Nov 05, 2026
बिहीबार, कात्तिक १९, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
एनएमए चुनाव : अध्यक्षमा डा. मंगल रावलको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
आइतबार, वैशाख २०, २०८३
अध्यादेशबाट हटाइयो स्वास्थ्य क्षेत्रका दर्जनौं नियुक्ति, को–को परे ?
सबै स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिलगायत पदाधिकारीहरू अध्यादेशमार्फत पदमुक्त गरिएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति भुपेन्द्रकुमार बस्नेतसहित रेक्टर डा. लोभन कार्की, रजिष्ट्रार डा. ज्ञानेन्द्र शाह र डिन डा. अशेष ढुंगानालाई पदबाट हटाइएको उल्लेख छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. विक्रमप्रसाद श्रेष्ठसहित रेक्टर, रजिष्ट्रार र अस्पताल निर्देशकलाई समेत पदबाट हटाइएको छ ।
शनिबार, वैशाख १९, २०८३
चिनियाँ चिकित्सा चिकित्सक समाज नेपालको अध्यक्षमा डा. सुरज कर्माचार्य सर्वसम्मत निर्वाचित
शनिबार, वैशाख १९, २०८३
एनएमए निर्वाचनमा ७१०२ मत खस्यो, आजै मतगणना सुरु गरिने
शनिबार, वैशाख १९, २०८३
स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी ऐन संशोधन अध्यादेश जारी
शनिबार, वैशाख १९, २०८३
किर्तिपुर सुकुम्बासी सेल्टरमा भेटिएका २३ बिरामी उपचारका लागि वीर र कान्ति रिफर
शुक्रबार, वैशाख १८, २०८३
उपत्यकामा एनएमए निर्वाचन: पहिलो दिन १२२३ मत खस्यो, अपेक्षाभन्दा कम सहभागिता
पहिलो दिनको मतदान प्रक्रियामा वरिष्ठ चिकित्सकहरूको उपस्थिति पनि देखिएको थियो। पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा, पूर्व स्वास्थ्य सचिव डा. किरण रेग्मी तथा नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष डा. मणिन्द्र रञ्जन बराललगायतले मतदान गरेका छन्।
शुक्रबार, वैशाख १८, २०८३
बिदाका दिन ओपीडी खोल्ने स्वास्थ्य मन्त्रालयको निर्णय असफल
वीर अस्पतालका मिर्गौला रोग विशेषज्ञ डा. अनिल बरालले आफ्नो ओपीडी बाहिरको सुनसान अवस्था सार्वजनिक गर्दै प्रश्न उठाए, 'आज कसका लागि अस्पतालका ओपीडी खोल्न लगाइयो?” उनले निर्णय प्रक्रियामाथि टिप्पणी गर्दै यसलाई 'हचुवा र बचकना' भन्दै आलोचना गरे। उनका अनुसार नीतिगत निर्णय गर्दा जमिनी यथार्थ नबुझी हतारमा कदम चाल्नु समस्याको जड बन्न सक्छ।
शुक्रबार, वैशाख १८, २०८३
भरतपुर अस्पतालका अध्यक्ष डा. ढुण्डिराज पौडेलले दिए राजीनामा, भत्ता समेत फिर्ता
उनले झण्डै चार दशक सरकारी स्वास्थ्य सेवा, दुई दशकभन्दा बढी विशेषज्ञ सेवा र चिकित्सा शिक्षामा संलग्न अनुभवका आधारमा सुझाव पनि दिएका छन्। नागरिक र चिकित्सकबीच बढ्दो अविश्वास अन्त्य गर्न र स्वास्थ्य क्षेत्रमा कार्यरत जनशक्तिमा उत्साह जगाउन सुधार अपरिहार्य रहेको उनको निष्कर्ष छ।
शुक्रबार, वैशाख १८, २०८३
एनएमएको नयाँ नेतृत्व चयनका लागि आजदेखि काठमाडौं उपत्यका भित्र निर्वाचन
नेपाल चिकित्सक संघ (एनएमए)को नयाँ नेतृत्व चयनका लागि काठमाडौं उपत्यका भित्रको आजदेखि सुरु हुँदैछ । उपत्यकामा १८ र १९ गते मतदान हुने तालिका छ। यसपटकको निर्वाचनमा डा. बद्री रिजाल, डा. मंगल रावल र डा. नारायण भुषालले आफ्नो प्यानलसहित उम्मेदवारी दिएका छन्। १९ सदस्यीय कार्यसमितिका लागि तीन टिमका कुल ५५ जना चुनावी प्रतिस्पर्धामा रहेका छन्।
शुक्रबार, वैशाख १८, २०८३
सहिद मेमोरियलद्वारा रिजालको निःशुल्क उपचार
चार वर्षअघि दुर्घटनामा परेर हात–खुट्टा भाँचिएका रिजालको पहिले शल्यक्रिया गर्दा राखिएको स्टिलको स्थानमा पुनः समस्या देखिएको थियो। आर्थिक अवस्था निकै कमजोर भएका कारण उनी उपचार खर्च जुटाउन नसकेर भौँतारिइरहेका थिए। सोही अवस्थालाई मध्यनजर गर्दै अस्पतालले उनलाई आवश्यक पर्ने सम्पूर्ण उपचार निःशुल्क उपलब्ध गराएको हो।
बिहीबार, वैशाख १७, २०८३
काठमाडौंमा सुरु भयो नवौँ ‘नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो’
स्वास्थ्य सेवा, डायग्नोस्टिक तथा प्रयोगशाला क्षेत्रको विकास र प्रवर्द्धन गर्ने उद्देश्यका साथ काठमाडौंको भृकुटीमण्डपमा ‘नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो २०२६’ को नवौँ संस्करण बिहीबारदेखि सुरु भएको छ। रसायन तथा मेडिकल आपूर्ति संघ नेपाल (केमसान) को आयोजनामा यो प्रदर्शनी सुरु भएको हो।
बिहीबार, वैशाख १७, २०८३
आइओएममा इन्क्युबेसन तथा प्लेसमेन्ट विभाग स्थापना
संस्थानका डीन प्रा. डा. मोहन राज शर्माको मार्गदर्शनमा सञ्चालन हुने उक्त विभागको नेतृत्व सहप्राध्यापक डा. सुदीप पराजुलीले विभागीय प्रमुखका रूपमा गर्नेछन् । विभागका सदस्यहरूमा उपप्राध्यापक डा. विज्ञान राज ज्ञवाली र उपप्राध्यापक डा. प्रदीप राज रेग्मी रहेका छन् ।
बिहीबार, वैशाख १७, २०८३
दर्ताविहीन संस्थामा सेवा नदिन चिकित्सकलाई चेतावनी, उल्लङ्घन गरे कारबाही हुने
सूचनामा दर्ताविहीन स्वास्थ्य संस्थामा कार्य गर्नु वा त्यस्ता संस्थासँग आबद्ध हुनु पेशागत आचारसंहिता तथा कानुनको उल्लङ्घन मानिने स्पष्ट पारिएको छ। यस्तो कार्यमा संलग्न पाइएमा सम्बन्धित चिकित्सकविरुद्ध काउन्सिल ऐन तथा नियमावलीअनुसार अनुशासनात्मक कारबाही गरिने चेतावनी दिइएको छ।
बिहीबार, वैशाख १७, २०८३
Syllabus for Bachelor Level Common Entrance Examination, 2020 (Revised 2026)
बिहीबार, वैशाख १७, २०८३
अस्पतालभित्र अनुमतिबिना फोटो र भिडियो खिच्न प्रतिबन्ध, उल्लंघन गरे कडा कारबाही हुने
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पताल तथा स्वास्थ्य संस्था परिसरभित्र पूर्व अनुमति बिना फोटो वा भिडियो खिच्ने र त्यसलाई प्रकाशन वा प्रसारण गर्ने कार्यमा पूर्ण रूपमा रोक लगाएको छ। मन्त्रालयले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो कार्य प्रचलित कानुन विपरित रहेको भन्दै कडा कारबाहीको चेतावनी दिएको हो।
बिहीबार, वैशाख १७, २०८३
एनएमए निर्वाचन : उपत्यकाभित्र वैशाख १८ र १९ गते मतदान, २४ घन्टा मौनअवधि
यसपटकको निर्वाचनमा डा. बद्री रिजाल, डा. मंगल रावल र डा. नारायण भुषालले आफ्नो प्यानलसहित उम्मेदवारी दिएका छन्। १९ सदस्यीय कार्यसमितिका लागि तीन टिमका कुल ५५ जना चुनावी प्रतिस्पर्धामा रहेका छन्।
बिहीबार, वैशाख १७, २०८३
क्यान्सर उपचारसम्बन्धी गैरनाफामूलक संस्था 'बिनायतारा'ले नाइजेरियामा सेवा विस्तार गर्दै
बिनायताराका अध्यक्ष तथा सह–संस्थापक डा. बिनय शाहले भने, 'स्रोत अभाव भएका समुदायहरूमा क्यान्सर उपचारको पहुँच सुधार गर्ने हाम्रो लक्ष्यतर्फ यो सहकार्य अर्को महत्वपूर्ण कदम हो।' नाइजेरिया जस्तो देश, जहाँ स्वास्थ्य सेवा प्रणाली अझै सीमित छ, उक्त ठाउँ बिनायताराका लागि सेवा गर्ने ठूलो अवसर बनेको डा शाहले बताएका छन्। करिब २३० मिलियन जनसंख्या रहेको यस देशमा केवल ८० जना मात्र योग्य क्यान्सर विशेषज्ञ छन्। एक अस्पतालका अनुसार ५१ प्रतिशतभन्दा बढी बिरामीहरू चौथो चरणमा मात्र उपचारका लागि अस्पताल पुग्छन्, जुन अत्यन्त जटिल र जोखिमपूर्ण अवस्था हो।
बिहीबार, वैशाख १७, २०८३
संघीय निजामती सेवा ऐनमा स्वास्थ्य सेवा समावेश गर्न नेपाल जनस्वास्थ्य संघको माग
पत्रमा उल्लेख गरिएअनुसार हाल सार्वजनिक गरिएको मस्यौदामा संघीय निजामती सेवाको गठनसम्बन्धी व्यवस्थामा स्वास्थ्य सेवा समावेश नगरिएकोप्रति संघले गम्भीर ध्यानाकर्षण जनाएको छ। यसअघि पनि स्वास्थ्य सेवा निजामती सेवा ऐनभित्र समावेश गर्नुपर्ने विषयमा संघले सरकारलाई सुझाव दिँदै आएको जनाएको छ।
बुधबार, वैशाख १६, २०८३
'स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी' सहित तीन अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस
मन्त्रिपरिषद्को बैठकले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी अध्यादेश’, ‘विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश’ र ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश’ जारी गर्नका लागि राष्ट्रपति कार्यालय पठाएको हो।
बुधबार, वैशाख १६, २०८३
'जनसंख्या घट्नुको कारण गर्भनिरोधक साधनहरूको प्रयोग नभई अन्य संरचनात्मक र सामाजिक कारण'
कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, परिवार योजना शाखा प्रमुख शर्मिला दाहालले विगतमा युएनएफपीएले ठूलो परिमाणमा परिवार नियोजनका साधन उपलब्ध गराउँदै आएको भए पनि पछिल्लो समय सहयोग घटेको जानकारी दिइन्। उनका अनुसार हाल वार्षिक करिब १७ करोड रुपैयाँ बराबरका साधन खरिद भइरहेको छ, तर आवश्यकताअनुसार यो रकम अझै अपर्याप्त रहेको छ।
बुधबार, वैशाख १६, २०८३
राप्ती प्रतिष्ठानको जग्गा अतिक्रमण: सुकुमवासीलाई नवलपुरमा घडेरी दिने सम्झौता
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्वामित्वमा रहेको जग्गा अतिक्रमण गरी बसोबास गरिरहेका सुकुमवासीहरूको व्यवस्थापनका लागि नयाँ र ठोस पहल सुरु भएको छ। वर्षौँदेखि कायम जग्गा विवाद सुल्झाउन प्रतिष्ठान र नवलपुर बहुउद्देश्यीय सरोकार समितिबीच बुधबार 'पूरक सम्झौता' भएको छ।
बुधबार, वैशाख १६, २०८३
तिलोत्तमा नगरपालिकाले सञ्चालनमा ल्यायो ‘सुलभ फार्मेसी’
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नागरिकलाई ठूलो राहत दिने गरी ‘सुलभ फार्मेसी’ सञ्चालनमा ल्याएको छ। औषधिको अधिकतम खुद्रा मूल्य (एमआरपी) मा २५.१० प्रतिशत छुट दिने गरी नगरपालिकाले यो विशेष पहल सुरु गरेको हो।
बुधबार, वैशाख १६, २०८३
भेरी अस्पतालका चिकित्सकमाथि दुर्व्यवहार र आक्रमण प्रयासमा संलग्न एक व्यक्ति पक्राउ
नेपालगन्जस्थित भेरी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार र आक्रमण प्रयासमा संलग्न एक व्यक्ति पक्राउ परेका छन्। अस्पतालले बुधबार सार्वजनिक सूचना जारी गर्दै एक जना पक्राउ परेपछि अस्पतालका सेवा सुचारु गर्ने जनाएको छ। कानुनी प्रक्रिया अघि बढेको अवस्थामा स्वास्थ्यकर्मीहरू नियमित काममा फर्किन थालेको अस्पतालले जनाएको छ।
बुधबार, वैशाख १६, २०८३
सरकारी चिकित्सकको संख्या कति? अर्थमन्त्रीको श्वेतपत्रले बढायो अन्योल
अर्थमन्त्रीद्वारा जारी स्थितिपत्रमा वि.सं. २०७१ देखि हालसम्मको अवधिमा सरकारी डाक्टरको संख्या २,१५४ बाट बढेर ७,०३० पुगेको उल्लेख छ। यसले पछिल्ला वर्षमा सरकारी सेवामा रहेका चिकित्सकको संख्या साढे तीन गुणाभन्दा बढीले वृद्धि भएको देखाउँछ।
बुधबार, वैशाख १६, २०८३
चिकित्सकलाई धम्की : भेरी अस्पतालमा ओपिडी ठप्प
नेपालगन्जस्थित भेरी अस्पतालमा चिकित्सकमाथि ज्यान मार्ने धम्कीपछि स्वास्थ्य सेवा प्रभावित बनेको छ। धम्की र हातपात प्रयासको विरोध गर्दै चिकित्सकहरूले ओपिडी सेवा अनिश्चितकालका लागि बन्द गरेका छन्।
बुधबार, वैशाख १६, २०८३
गम्भीर दुर्व्यवहारको आरोपमा कारबाहीमा परेका डा. कुँवरलाई पुनः 'एसोसिएट डिन'को जिम्मेवारी
काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेज (धुलिखेल अस्पताल) मा एक आवासीय चिकित्सकको आत्महत्या प्रयास र मानसिक यातनाको आरोपमा नेपाल मेडिकल काउन्सिलबाट कारबाहीमा परेका चिकित्सकलाई पुनः महत्वपूर्ण जिम्मेवारी दिइएको छ।
मंगलबार, वैशाख १५, २०८३
बीपी क्यान्सर अस्पतालमा अध्यक्षका लागि खुला प्रतिस्पर्धा: सात दिनभित्र आवेदन दिन मन्त्रालयको आह्वान
सरकारले चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त अध्यक्ष पदका लागि खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रक्रिया सुरु गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक सार्वजनिक सूचना जारी गर्दै योग्यता पुगेका इच्छुक चिकित्सकहरूलाई सात दिनभित्र आवेदन दिन आह्वान गरेको हो।
मंगलबार, वैशाख १५, २०८३
बिरामीमैत्री सेवाका लागि वीर अस्पतालले के-के सुधारका काम गरिरहेको छ?
वीर अस्पतालमा हाल सरसफाइमा जोड, टिकट काउन्टरलाई बढाएर पुरानो र नयाँ भवनका गरी १३ वटा पुर्याइएको, बैंकमा लाइन बस्नुपर्ने अवस्थाको अन्त्य गर्नका लागि क्यूआर प्रणालीको विकास तथा बैंक काउन्टर थप, अनलाइन प्रणालीबाटै ल्याब रिपोर्ट पाउन सक्ने व्यवस्था, स्वचालित रिपोर्ट मुद्रण प्रणाली, अनलाइन टिकटको व्यवस्था, बिरामी तथा आफन्तलाई अस्पतालमा आइसकेपछि बस्नका लागि कुर्सी थप गरिएको र फार्मेसी सेवालाई थप व्यवस्थित बनाउनका लागि जनशक्ति थप गरिएको उपकुलपति प्रा.डा. बस्नेत बताउँछन्।
मंगलबार, वैशाख १५, २०८३
भीआईपीको वैदेशिक उपचार खर्चमा सर्वोच्चको अंकुश: राज्यकोषबाट रकम नपाउने, कार्यविधि खारेज
राज्यकोषको दोहन गरी विदेशमा उपचार गराउने 'भीआईपी' संस्कृतिमाथि सर्वोच्च अदालतले अंकुश लगाइदिएको छ। सोमबार बसेको संवैधानिक इजलासले राज्यका पूर्व विशिष्ट व्यक्तिहरूले विदेशमा उपचार गराउँदा राज्यकोषबाट खर्च भराउन पाउने कानुनी व्यवस्थालाई खारेज गरिदिएको छ।
सोमबार, वैशाख १४, २०८३
Previous
38
39
40
41
42
Next
ट्रेण्डिङ
च्याटजीपीटीको स्वास्थ्य सल्लाह लिँदा ३१ वर्षीया महिलाको मृत्यु, अभिभावकद्वारा ओपनएआईविरुद्ध मुद्दा
बिहीबार, कात्तिक १२, २०८३
सञ्चारकर्मी टीकाराम यात्रीले भनेजस्तै इनम सापकोटा चिकित्सक हुन् ?
आइतबार, कात्तिक १५, २०८३
औषधि व्यवस्था विभागका कर्मचारीको जिम्मेवारी हेरफेर
शुक्रबार, कात्तिक १३, २०८३
बागमती प्रदेश स्वास्थ्य सचिव बन्न डा मिश्र हेटौँडामा, पत्र नबुझ्दै कर्मचारीको विरोध
शुक्रबार, कात्तिक १३, २०८३
नर्स ममता काफ्लेले दाजु महेशलाई पठाएकी थिइन् आफू असुरक्षित रहेको सन्देश
आइतबार, कात्तिक १५, २०८३
नेपालकै पहिलो ईक्मो रिट्रिभलसहित सिभिल अस्पतालमा ईक्मो सेवा सुरु, उपचारपछि बिरामी डिस्चार्ज
मंगलबार, कात्तिक १७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
'स्वास्थ्य बीमामा नागरिकको पहुँच बढाउन पालिकाहरूसँग सहकार्य गर्दैछौँ'
स्वास्थ्यखबर
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
नेपालमा फिल्ड इपिडिमियोलोजी तालिम कार्यक्रम : उपलब्धि, चुनौती र भावी दिशा
३ घण्टा अगाडि
भोटेकोशीको बाढीपछि ज्येष्ठ नागरिकमा मानसिक स्वास्थ्य समस्या जटिल बन्दै
१९ घण्टा अगाडि
सम्पादकीय: डा. केसीको जीवनरक्षा गर, संवादबाट समाधान खोज
सोमबार, कात्तिक १६, २०८३
शल्यचिकित्सा बिज्ञान र राज्यको सुशासन: कम घाउ, बढी भरोसा
सोमबार, कात्तिक १६, २०८३
प्रयोगशालामा आर्टिफिसियल इन्टेलिजेन्स (ए.आई.) को प्रवेश: कति उपयोगी, कति चुनौतीपूर्ण?
आइतबार, कात्तिक १५, २०८३
नेपाललाई मेडिकल टुरिजम र मेडिकल शिक्षाको क्षेत्रीय हब बनाउन गर्नुपर्ने नीतिगत सुधार
आइतबार, कात्तिक १५, २०८३
समाजशास्त्र, चिकित्सा र जनस्वास्थ्यसँगको सम्बन्ध
बिहीबार, कात्तिक १२, २०८३
मुटुको बाथ रोग : घाँटी दुखाइले खोसिनु हुँदैन बच्चाको मुटु
बिहीबार, कात्तिक १२, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
आईएफसीसी वर्ल्डल्याब कंग्रेस २०२६ : अन्तर्राष्ट्रिय वैज्ञानिक अनुभव र नेपालको प्रयोगशाला चिकित्सामा नवप्रवर्तनको सङ्कल्प
डा. मनोज आचार्य (आईएफसीसी युवा वैज्ञानिक २०२६ अनुदान प्राप्तकर्ता)
एउटा अप्रत्याशित अनुभव, जब देब्रे आँखा निरन्तर झिम्क्याइरहनुपर्ने अवस्था आयो !
डा. मंगल रावल
उपचारका लागि सहयोग माग्दै आउँछन् पीडित, कहाँ छन् स्थानीय तह?
वशिष्ठ तिवारी
मेरो जीवनको पहिलो स्टेथोस्कोप : जसले दियो अनवरत १७ वर्ष साथ
डा प्रकाश भट्टराई
दसैंमा वाक्क बनाउने प्रश्नः छोराछोरी कहिले पाउने?
डा. अच्युतशाली घिमिरे
टाउकोको शल्यक्रियाले सिकाएको जीवनको मूल्य
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
पेलिएटिभ केयर र सुरेन्द्र अंकलसँगको अन्तिम यात्रा
स्वास्थ्यखबर
डिभोर्स गरेका श्रीमानको पूर्वश्रीमतीलाई किड्नी दिने चाहना
डा सरल शर्मा
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search