मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, फागुन १२, २०८२
Tue, Feb 24, 2026
मंगलबार, फागुन १२, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
नर्भिकमा शनिबार बालरोग र हाडजोर्नी रोग विशेषज्ञको निःशुल्क ओपीडी हुने
थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलमा आगामी शनिबार दुई विशेषज्ञ चिकित्सकहरुले निःशुल्क ओपीडी सेवा सञ्चालन गर्ने भएका छन्।
बुधबार, मंसिर १, २०७८
दिल्लीको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस, प्रदूषण नाजुक अवस्थामा
वायुको गुणस्तर मङ्गलबार ३९६ रहेकोमा बुधबार घटेर ३७९ मा पुगेको अधिकारीले जानकारी दिएका छन्। तिहारको बेला अत्यधिक धेरै पटका पड्काइएकाले वायु प्रदूषण बढेर खतरापूर्ण अवस्थामा पुगेको हो।
बुधबार, मंसिर १, २०७८
चितवनमा कोभिडविरुद्धको खोपको माग न्यून
कार्यालय प्रमुख तिवारीका भनाइमा ८० प्रतिशत हाराहारीले खोप लगाइसकेका छन्। बाँकी हुनेहरुका लागि हरेक हप्ताको बिहीबार स्वास्थ्य कार्यालय परिसरमा खोप लगाउने व्यवस्था गरिएको छ।
बुधबार, मंसिर १, २०७८
ब्लड बैंक सञ्चालन गर्न आर्थिक सहयोग
नेपाल रेडक्रस सोसाइटी शाखा कञ्चनपुरका सभापति टेकराज उप्रेतीले नगरपालिकाले गरेको सहयोगबाट ब्लड बैंक सञ्चालनमा ठूलो सहयोग पुग्ने बताए।
बुधबार, मंसिर १, २०७८
फुङ्लिङ नगरपालिकामा आँखाको निःशुल्क शल्यक्रिया शिविर
नेत्र ज्योति सङ्घ ताप्लेजुङ, सेवा फाउन्डेसन काठमाडौँ र इटहरी आँखा अस्पतालको प्राविधिक सहयोगमा फुङ्लिङ नगरपालिको आयोजनामा सञ्चालित तीन दिने निःशुल्क आँखा शिविरमा ६४ जनाले निःशुल्क आँखाको शल्यक्रिया गराएको छ।
बुधबार, मंसिर १, २०७८
मेडिकल काउन्सिल र स्वास्थ्य व्यवसायी परिषदले भन्यो- ल्याब तथा अन्य रिपोर्टमा स्क्यान हस्ताक्षर नगरौं
नेपाल मेडिकल काउन्सिल र नेपाल स्वास्थ्य अनुसन्धान परिषदले प्रयोगशाला लगायतका रिपोर्टहरुमा स्क्यान गरिएको हस्ताक्षर प्रयोग नगर्न सूचित गरेको छन्।
बुधबार, मंसिर १, २०७८
कोरोनाविरुद्धको खाने औषधि उत्पादन गर्न अन्य देशलाई अनुमति दिँदै फाइजर
अमेरिकी कम्पनी फाइजरले बनाइरहेको कोभिड–१९ का बिरामीको उपचारका लागि प्रयोग हुने एन्टिभाइरल औषधिको उत्पादन अनुमति अन्य मुलुकलाई पनि दिने भएको छ। यो औषधि ट्याब्लेट (चक्की) रुपमा आउने छ।
बुधबार, मंसिर १, २०७८
नेपालमा श्वासप्रस्वास सम्बन्धी फोक्सोको दीर्घकालिन रोग 'सिओपिडी' बढ्दै, कसरी जोगिने?
नेपालमा श्वासप्रस्वास सम्बन्धी फोक्सोको दीर्घकालिन रोग सिओपिडीका बिरामीको संख्या बढ्दै गएको छ। सिओपिडी अर्थात क्रोनिक अब्सट्रक्टिभ पल्मोनरी डिजिज भनेको फोक्सोको श्वासनलीमा अवरोध हुनु हो।
बुधबार, मंसिर १, २०७८
स्वास्थ्य केन्द्रको उद्घाटनमा जान लागेका प्रचण्डलाई स्वागत गर्न नगरपालिकामा सार्वजनिक बिदा!
नगरपालिकाका अनुसार वडा नम्बर ५ स्थित रामगोपालपुर प्राथमिक स्वास्थ्य केन्द्रमा हुने कार्यक्रममा अध्यक्ष दाहाल प्रमुख अतिथिका रुपमा सहभागी हुने कार्यक्रम छ।
मंगलबार, कात्तिक ३०, २०७८
चिकित्सा शिक्षा: पिजीको एकीकृत प्रवेश परीक्षाको आवेदन मंसिर ५ गतेबाट खुल्दै [सूचनासहित]
चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (POSTGRADUATE LEVEL IN HEALTH PROFESSIONAL EDUCATION) का शैक्षिक कार्यक्रमहरूमा भर्नाका लागि लिइने एकीकृत प्रवेश परीक्षाको अनलाइन आवेदन फाराम खुला गर्ने भएको छ।
मंगलबार, कात्तिक ३०, २०७८
ललितपुर महानगरपालिकाले २ र ३ गते भेरोसेलको दोस्रो डोज लगाउने
महानगरपालिकाले मंगलबार एक विज्ञप्ति जारी गर्दै दोस्रो मात्राको पर्खाइमा रहेका व्यक्तिहरुका लागि मंसिर २ र ३ गते (बिही र शुक्रबार) भेरोसेल खोपको दोस्रो मात्र लगाउने कार्यक्रम रहेको जनाएको छ।
मंगलबार, कात्तिक ३०, २०७८
पछिल्लो २४ घण्टामा ३७७ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु
देशभर गरिएको ६ हजार ५०५ पीसीआर र २ हजार ६४४ जनाको एन्टीजेन परीक्षणका क्रममा ३७७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मंगलबार, कात्तिक ३०, २०७८
कोरोनाका कारण अमेरिकाका एक लाख ४० हजार बालबालिका अभिभावक विहिन
विजनेश इन्साइडर’ले तयार पारेको प्रतिवेदनमा महामारीका कारण बालबालिको जीवनमा दिर्घकालिन असर परेको उल्लेख छ। सो प्रतिवेदन अनुसार देशका हरेक ५०० मध्ये एक जना अभिभावक विहिन हुनु परेको देखिएको छ।
मंगलबार, कात्तिक ३०, २०७८
निःशुल्क पाइने ७० प्रकारका औषधिमध्ये खोटाङमा २८ मात्र उपलब्ध
सामान्य अवस्थाका बिरामीका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मुलुकभरका ७७ वटै जिल्लामा ७० प्रकारका औषधि निःशुल्क उपलब्ध गराउने व्यवस्था गरे पनि खोटाङमा अहिलेसम्म सबै औषधि आएको छैन।
मंगलबार, कात्तिक ३०, २०७८
एचआईभी एड्स सङ्क्रमित महिलाको निःशुल्क क्यान्सर परीक्षण
सन् २०२१ यता जिल्लामा १०१ जना एचआईभी सङ्क्रमित थपिएका छन्। भरतपुर अस्पताल एआरटी क्लिनिकका वरिष्ठ बालरोग विशेषज्ञ डा युवानिधि बसौलाका अनुसार सन् २००७ देखि २०२१ अक्टोबरसम्म दुई हजार २५ जनामा सङ्क्रमण देखिएको थियो।
मंगलबार, कात्तिक ३०, २०७८
हालसम्म ७५ लाख ८० हजारले लगाए कोरोनाविरुद्धको पूर्ण मात्रा खोप
सोमबारसम्म १५ वर्षमाथिका २ करोड १७ लाख ५६ हजार ७६३ मध्ये ८८ लाख ७६ हजार ३०७ जनाले पहिलो मात्रा खोप लगाएका छन्। योसँगै नेपालमा ३४ दशमलब ८ प्रतिशतले पूर्ण र ४० दशमलब ८ प्रतिशतले पहिलो मात्रा खोप लगाइसकेका छन्।
मंगलबार, कात्तिक ३०, २०७८
डेंगुबाट सुरक्षित रहने १० उपाय
ज्वरो आउनु, टाउको दुख्नु, आँखाको गेडी दुख्नु, शरीरमा स–साना थोप्ला जस्तो बिबिरा देखिनु र मांसपेशी तथा जोर्शी दुख्नु यसका लक्षणहरु हुन्।
मंगलबार, कात्तिक ३०, २०७८
कोरोना खोप लगाएका व्यक्तिले भाइरस फैलाउन सक्छन् : विज्ञ
बेलायतमा घरघरमा अध्ययन गरिरहेका विज्ञहरूले यस्तो चेतावनी दिएका छन् । उनीहरुका अनुसार खोप लगाएका व्यक्तिहरुले नै कोरोना फैलाउन सहयोग गरिरहेका छन्।
मंगलबार, कात्तिक ३०, २०७८
चिकित्सा शिक्षा: शिक्षण शुल्क भित्र के-के पर्छ? आयोगले प्रष्ट पार्दै भन्यो-अतिरिक्त लिए कारबाही
शिक्षण शुल्कभित्र के के शुल्क पर्छ भन्ने विषय पनि अझै समाधान हुन सकेको छैन। शुल्कका विषयमा पटक पटक उठिरहेको विषयलाई ध्यानमा राख्दै चिकित्सा शिक्षा आयोगले शिक्षण शुल्क भित्र के के पर्छन् भनेर प्रष्ट पारेको छ।
सोमबार, कात्तिक २९, २०७८
आठौं फर्मा एक्स्पो फागुनमा, यसपटक पनि चितवनमा हुँदै
चितवनमा ८ औं नेपाल फर्मा एक्स्पो हुने भएको छ। एक्स्पोको लागि आवश्यक काम अगाडि बढिसकेको छ। एक्सपो फागुन ६ देखि ८ गतेसम्म हुने छ।
सोमबार, कात्तिक २९, २०७८
१२औं तहका लागि पाँच जनाको नाम सिफारिस
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तरगतका पाँच जना कर्मचारीलाई १२औं तह (प्रमुख विशेषज्ञ)मा बढुवाका लागि सिफारिस गरिएको छ। सोमबार बसेको बढुवा समितिको बैठकले रिक्त रहेका तीन वटा पदका लागि पाँच जनाको नाम सिफारिस गरेको हो।
सोमबार, कात्तिक २९, २०७८
कर्णालीका उपकुलपति डा रावललाई कामकाजमा रोक नलगाउन उच्च अदालतको आदेश
पाटन उच्च अदालतले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा मंगल रावललाई दैनिक कामकाजमा रोक लगाउने निर्णय तत्काल कार्यान्वयन नगर्न सरकारलाई आदेश दिएको छ।
सोमबार, कात्तिक २९, २०७८
पछिल्लो २४ घण्टामा ४१६ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु
देशभर गरिएको ७ हजार ५५४ पीसीआर र ४ हजार ८४८ जनाको एन्टीजेन परीक्षणका क्रममा ४१६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
सोमबार, कात्तिक २९, २०७८
भारतमा पछिल्लाे २४ घण्टामा १० हजार सङ्क्रमित थपिए
पछिल्लो २४ घण्टामा भारतमा १० हजार २२९ जना नयाँ सङ्क्रमित थपिएको पनि मन्त्रालयले जनाएको छ।
सोमबार, कात्तिक २९, २०७८
दुर्घटनामा गम्भीर घाइते डा दीपकको ट्रमामा उपचार हुँदै, निःशुल्क गर्न सरकारको निर्देशन
डा खरेल कार्तिक २१ गते सडक दुर्घटनामा परी गम्भीर घाइते भएका थिए। टाउको र घाँटीमा चोट लागेका उनको बुटवलको एक अस्पतालमा लगिएको थियो।
सोमबार, कात्तिक २९, २०७८
ओम नर्सिङ क्याम्पस आर्थिक संकटमा, बिक्री प्रक्रिया अगाडि बढ्यो
चाबहिलस्थित ओम हेल्थ क्याम्पस आर्थिक संकटमा परेको छ। कोभिडका कारण विद्यार्थी भर्ना नभएको र खर्च मात्र हुँदा घाटामा गएको भन्दै क्याम्पस नै बिक्रीको प्रक्रिया अगाडि बढाइएको छ।
सोमबार, कात्तिक २९, २०७८
स्टार अस्पतालले दियो प्रहरीलाई सुरक्षा सामग्री
परिसरको निर्माणधिन स्मार्ट कन्ट्रोल रुममा आवश्यक पर्ने युपिएस, ब्याट्री, सिसिटिभी जस्ता सामग्रीहरु अस्पतालले एक कार्यक्रम बीच हस्तान्तरण गरेको हो।
सोमबार, कात्तिक २९, २०७८
भरतपुर अस्पतालमा स्पाइनल इन्जुरी सेन्टर निर्माण सुरु
मेरुदण्डमा समस्या देखिएका बिरामीको उपचारका लागि रोटरी क्लबको अगुवाइमा भरतपुर अस्पताल परिसरमा रोटरी स्पाइनल इन्जुरी सेन्टर निर्माणको काम थालिएको छ। आज जग पूजा गरेर निर्माण कार्य थालिएको हो।
सोमबार, कात्तिक २९, २०७८
अष्ट्रियामा खोप नलगाएका व्यक्ति लक्षित लकडाउन
यस घोषणाले १२ वर्षभन्दा माथिका खोप नलगाएका व्यक्तिहरूलाई काम गर्ने, किनमेल गर्ने, हिँडडुल गर्ने वा खोप लगाउन जाने जस्ता आधारभूत गतिविधिबाहेकका काममा आफ्नो घर छोड्न निषेध गरेको छ।
सोमबार, कात्तिक २९, २०७८
१२औं तहमा को-को होलान् सिफारिस? आज बढुवा समितिको बैठक बस्दै
स्वास्थ्य सेवा तर्फको प्रमुख विशेषज्ञ (१२औं तह)को रिक्त पदमा हुने भनिएको बढुवाको प्रक्रिया अगाडि बढ्ने भएको छ। बढुवा समितिको बैठक आज बस्ने भएको छ।
सोमबार, कात्तिक २९, २०७८
Previous
540
541
542
543
544
Next
ताजा समाचार
सबै
साम्बाको जटिल शल्यक्रिया ट्रमा सेन्टरले 'नि:शुल्क' गरिदिने
१० मिनेट अगाडि
शल्यक्रियाका लागि आर्थिक सहयोग अपिल गर्दै सावित्रा भण्डारी ‘साम्बा’
२१ घण्टा अगाडि
झापा-५ मा स्वास्थ्य सुधारका लागि यस्ता छन् बालेनका आठ वाचा
२२ घण्टा अगाडि
काठमाडौं क्षेत्र नं. ५ लाई ‘मेडिकल हब’ का रूपमा विकास गर्ने प्रदीप पौडेलको प्रतिबद्धता
२२ घण्टा अगाडि
The unmeasured Parameter: What Medicine Cannot Chart
२३ घण्टा अगाडि
धादिङ बस दुर्घटनाका १५ घाइतेको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार हुँदै
२३ घण्टा अगाडि
रुघाखोकी भएको बेला अदुवासहितको तातो पानी पिउनु अत्यन्तै लाभदायक हुन्छ
सोमबार, फागुन ११, २०८२
वीरगंजमा केसिसीको ‘एडभान्सिङ मल्टिडिसिप्लिनरी अन्कोलोजी सर्भिसेज इन नेपाल’ विषयक सिएमई
आइतबार, फागुन १०, २०८२
सरोज ढुङ्गेललाई 'राधा स्मृति' राष्ट्रिय पत्रकारिता पुरस्कार
आइतबार, फागुन १०, २०८२
फर्मा एक्स्पोको पूर्वसन्ध्यामा 'क्रिकसल' को रौनक: एनपीएल बन्यो च्याम्पियन
आइतबार, फागुन १०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
एनएचपिसीको लाइसेन्स परीक्षामा शैक्षिक गुणस्तरको ऐना: १२ विषयमा सबै विद्यार्थी फेल
शनिबार, फागुन ९, २०८२
कांग्रेस, रास्वपा, एमाले र नेकपाको चुनावी 'घोषणापत्र' एकै ठाउँमा हेरौं
शनिबार, फागुन ९, २०८२
शल्यक्रियाका लागि आर्थिक सहयोग अपिल गर्दै सावित्रा भण्डारी ‘साम्बा’
२१ घण्टा अगाडि
भान्साको औषधि लसुनका ७ प्रमुख फाइदा, कसरी खाने? के-के सावधानी अपनाउने?
मंगलबार, फागुन ५, २०८२
रुघाखोकी भएको बेला अदुवासहितको तातो पानी पिउनु अत्यन्तै लाभदायक हुन्छ
सोमबार, फागुन ११, २०८२
माइग्रेन: कारण, लक्षण र रोकथामका १० उपायहरू
शनिबार, फागुन ९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा मंगल रावललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
स्वास्थ्यखबर
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्वास्थ्य बीमाको रणनीतिक खरिद प्रणाली र सुधारका पक्षहरू
आइतबार, फागुन १०, २०८२
‘मेरो मुटु, मेरो कला’ प्रतियोगिता: विज्ञान र मानवताको सन्तुलित संयोजन
मंगलबार, फागुन ५, २०८२
चुनावपछि नेपालको स्वास्थ्य मन्त्री कस्तो हुनु पर्छ?
शुक्रबार, फागुन १, २०८२
चुनावी उम्मेदवारलाई जनताको प्रश्न: स्वास्थ्यमा योजना के छ?
शुक्रबार, फागुन १, २०८२
कस्तो बनाउने हाम्रो स्वास्थ्य प्रणाली? : रूस, नेपाल, क्यानाडा र अमेरिकाको अनुभव
बिहीबार, माघ २९, २०८२
जलवायु परिवर्तनको स्वास्थ्य, प्रजनन् स्वास्थ्य र सीमान्तकृत समुदायमा प्रभाव
बुधबार, माघ २८, २०८२
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
मंगलबार, माघ २७, २०८२
आगामी निर्वाचन र स्वास्थ्य क्षेत्रको पुनर्संरचना: दलहरूको घोषणापत्रमा हुनैपर्ने आधारभूत बुँदाहरू
सोमबार, माघ २६, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
स्वास्थ्यखबर
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search