मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, फागुन १२, २०८२
Tue, Feb 24, 2026
मंगलबार, फागुन १२, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
कस्तो बच्चाहरुलाई निमोनिया हुने जोखिम बढी हुन्छ?
निमोनिया भएका बच्चाहरुमा अन्य स्वास्थ्य समस्याहरु जस्तै झाडापखला, दादुरा, औलो, कुपोषण समेत देखा पर्न सक्छ। यदि बच्चामा माथिको चिन्ह वा लक्षणहरु देखा परेमा तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा लैजानु पर्दछ।
शुक्रबार, कात्तिक २६, २०७८
बिपी प्रतिष्ठानका पदाधिकारीलाई कारबाही सिफारिस, छिट्टै सिनेट बैठक बस्ने
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका विषयमा छानबिन गर्न गठित समितिले कुलपति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको छ। प्रतिवेदनमा पदाधिकारीलाई कारबाही सिफारिस गरेको छ।
शुक्रबार, कात्तिक २६, २०७८
चिकित्सा शिक्षा: स्नातक तहको भर्ना खुल्यो, यस्तो छ कार्यतालिका
सार्वजनिक कार्यतालिका अनुसार पहिलो सूची अनुसारको भर्ना आज शुक्रबारबाट खुलेको छ। पहिलो भर्नाको काम मंसिर २ गतेसम्म रहेको छ। त्यसपछि दोस्रो भर्ना मंसिर ६ देखि १० गतेसम्म र तेस्रो भर्ना कार्यक्रम मंसिर १३ देखि १७ गतेसम्म हुनेछ।
शुक्रबार, कात्तिक २६, २०७८
टाइम फर्मास्युटिकल्सले सार्वजनिक गर्यो ७३ वटा औषधिको मूल्य [कुनको कति?]
नेपाली औषधि कम्पनी टाइम फर्मास्युटिकल्स प्रालीले आफूले उत्पादन गर्दै आएका ७३ वटा औषधिको मूल्य सार्वजनिक गरेको छ।
शुक्रबार, कात्तिक २६, २०७८
रोल्पा अस्पतालमा विशेषज्ञ सेवा सुरु
जिल्ला अस्पतालमा विशेषज्ञ चिकित्सक सेवा सुरुआत भएको छ। एमडिजिपी तहका चारजना चिकित्सकले अस्पतालमा आफ्नो सेवा सुरुगरेसँगै अन्यत्र बिरामी रिफर गर्नुर्पे अवस्था अन्त्य भएको बताइएको छ।
शुक्रबार, कात्तिक २६, २०७८
विज्ञापन बोर्डले भन्यो- मदिरा तथा सूर्तिजन्य पदार्थको विज्ञापन प्रकाशन तथा प्रसारण गरे कारबाही
विज्ञापन बोर्डले मदिरा तथा सूर्तिजन्य पदार्थको विज्ञापन प्रकाशन तथा प्रसारण गर्ने पत्रपत्रिका तथा सञ्चारमाध्यमलाई कारबाही गर्ने चेतावनी दिएको छ। बोर्डले एक विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएको हो।
बिहीबार, कात्तिक २५, २०७८
बागमती प्रदेशमा मन्त्रिपरिषद विस्तार, लामा स्वास्थ्यमन्त्री
थपिएका २ मन्त्रीमा माओवादीका शालिकराम जमकट्टेल र कांग्रेसका निमा लामा छन्। जमकट्टेलले आर्थिक मामिला तथा योजना मन्त्रालय र लामाले स्वास्थ्य मन्त्रालको जिम्मेवारी पाएका छन्।
बिहीबार, कात्तिक २५, २०७८
पदाधिकारीलाई कामकाज गर्न रोक लगाएको विरोधमा कर्णाली प्रतिष्ठानका १६८ कर्मचारीले सिडिओलाई बुझाए ध्यानाकर्षण पत्र
प्रतिष्ठानमा रहेका उपकुलपति डा मंगल रावल र रजिष्ट्रार नृपेन्द्र महतलाई दैनिक कामकाज गर्न रोक लगाउनेगरी भएको निर्णय फिर्ता हुनुपर्ने माग गर्दै प्रतिष्ठानका कर्मचारीले पत्र बुझाएका हुन्।
बिहीबार, कात्तिक २५, २०७८
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिको जिम्मा डा थापालाई
सरकारले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिको रुपमा कामकाज गर्ने गरी डा निरेश थापालाई जिम्मेवारी दिएको छ।
बिहीबार, कात्तिक २५, २०७८
मणिपाल अस्पतालमा 'पार्टनरसिप' दिलाउने प्रलोभन देखाई ५० लाख ठगि गर्ने पक्राउ
मेडिकल व्यवसायी दाबी गर्दै ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन्। महानगरिय अपराध महाशाखाबाट खटिएका प्रहरीको टोलीले भारत चेन्नाई घर भई हाल बालुवाटार बस्ने ४४ वर्षीय शिवम विरुमुथु चेटियारलाई पक्राउ गरेको हो।
बिहीबार, कात्तिक २५, २०७८
बागमती प्रदेशको स्वास्थ्यमन्त्री बन्दै निमा लामा
थपिने २ मन्त्रीमा माओवादीका शालिकराम जमकट्टेल र कांग्रेसका निमा लामा रहेको माओवादी केन्द्रका सांसद विशाल खड्काले जानकारी दिए। स्वास्थ्यमन्त्री बन्न लागेका लामा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का प्रदेश सांसद हुन्।
बिहीबार, कात्तिक २५, २०७८
काठमाडौं उपत्यकामा १५३ जना कोरोना संक्रमित थपिए
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौं, भक्तपुर र ललितपुरमा गरि पछिल्लो २४ घण्टामा १५३ जना संक्रमित थपिएका हुन्।
बिहीबार, कात्तिक २५, २०७८
पाचन प्रणालीमा समस्या भएकाले शनिबार नर्भिकमा निःशुल्क सेवा पाउने
थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा आगामी शनिबार पाचनप्रणालीसँग सम्बन्धित स्वास्थ्य समस्या भएकाहरुलाई केन्द्रित गरी निःशुल्क ओपिडी सेवा संचालन हुने भएको छ।
बिहीबार, कात्तिक २५, २०७८
पछिल्लो २४ घण्टामा ३१७ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु
देशभर गरिएको ९ हजार ६०९ पीसीआर र ३ हजार ४४ जनाको एन्टीजेन परीक्षणका क्रममा ३१७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
बिहीबार, कात्तिक २५, २०७८
जनगणनासँगै मातृ मृत्यु अध्ययन गरिँदै, किन हुँदैछ अध्ययन?
सरकारले राष्ट्रिय जनगणना २०७८ सँगै मातृ मृत्यु अध्ययन पनि सुरु गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र केन्द्रीय तथ्यांक विभागको संयुक्त पहलमा राष्ट्रिय जनगणना २०७८ मा आधारित मातृ मृत्यु अध्ययन हुन लागेको हो।
बिहीबार, कात्तिक २५, २०७८
कोभिड अति प्रभावित पाँच लाखले यसरी पाउनेछन् सरकारबाट अनुदान
पछिल्लोपटक वर्तमान सरकार गठन भएपछि ‘टोकन’कै रूपमा भए पनि पाँच लाख परिवारलाई प्रतिपरिवार रु १० हजारका दरले अनुदान दिन लागिएको छ।
बिहीबार, कात्तिक २५, २०७८
नेपालमा थप ४ लाख ९२ हजार डोज एस्ट्राजेनेका खोप आयो
नेपालमा थप ४ लाख ९२ हजार डोज कोभिडविरुद्धको खोप आएको छ। कोभ्याक्स सुविधा अन्तरगत र स्वीजरल्यान्ड सरकारले ४ लाख ९२ हजार डोज एस्ट्राजेनेका खोप नेपाललाई उपलब्ध गराएका हुन्।
बिहीबार, कात्तिक २५, २०७८
तनहुँका पाँच स्थानीय तह कोरोनामुक्त
तनहुँका पाँच स्थानीय तह कोरोनामुक्त भएका छन्। १० स्थानीय तहमध्ये ऋषिङ, घिरिङ, देवघाट, बन्दीपुर र आँबुखैरेनी गाउँपालिका कोरोनामुक्त भएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ।
बिहीबार, कात्तिक २५, २०७८
पदाधिकारीलाई कामकाज गर्न रोक लगाएपछि प्रतिष्ठानका ८० भन्दा बढी कर्मचारीको विरोध, आन्दोलनको चेतावनी
कर्मचारीले प्रतिष्ठानलाई अगाडि बढ्न नदिनका लागि सुनियोजिन षड्यन्त्रका रुपमा उक्त कदम चालिएको भन्दै ८८ जना कर्मचारीको हस्ताक्षरसहितको विज्ञप्ति नै निकालेका छन्।
बुधबार, कात्तिक २४, २०७८
पछिल्लो २४ घण्टामा ४४० जनामा कोरोना संक्रमण पुष्टि
स्वास्थ्य मन्त्रालयका अनुसार ५ हजार ४०७ जनाको पिअिसार परीक्षण गर्दा ३८७ र एक हजार ४०७ जनाको एन्टीजेन परीक्षण गर्दा ५३ जनामा संक्रमण पुष्टि भएको हो।
बुधबार, कात्तिक २४, २०७८
पाल्हीनन्दनमा पन्ध्र शय्याको अस्पताल सञ्चालनमा ल्याइँदै
पन्ध्र शय्या अस्पतालको लागि गाउँपालिकास्तरबाट गर्नुपर्ने आवश्यक प्रक्रिया पूरा भएको र सङ्घीय सरकारबाट अनुमति पाएपछि अस्पताल सञ्चालनमा आउने प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतमले जानकारी दिए।
बुधबार, कात्तिक २४, २०७८
भारतमा थप एघार हजार नयाँ सङ्क्रमित
भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या एक लाख ३९ हजार ६८३ पुगेको पनि अधिकारीहरुले जनाएका छन्।
बुधबार, कात्तिक २४, २०७८
सडक अवरुद्ध हुँदा बाजुराका सात पालिकामा औषधि अभाव
हिमाली, स्वामीकार्तिक खापर, जगन्नाथ गाउँपालिका र बुढीनन्दा नगरपालिकाका स्वास्थ्य संस्थामा औषधि अभाव भएको हो। यस्तै खप्तड छेडेदह गाउँपालिका र बडीमालिका र त्रिवेणी नगरपालिकामा पनि औषधि पर्याप्त नभएको जनाइएको छ।
बुधबार, कात्तिक २४, २०७८
आइतबारदेखि यी २४ अस्पतालबाट फाइजरको खोप लगाइँदै, यी व्यक्तिले पाउँछन्
अमेरिकाबाट कोभ्याक्स सुविधामार्फत आएको एक लाख डोज फाइजर खोप कात्तिक २८ गते आइतबारदेखि १२ वर्ष उमेरभन्दा माथिका दीर्घ रोगीलाई लगाइने भएको छ। खोप अभियान मंसिर ४ गतेसम्म चल्ने छ।
बुधबार, कात्तिक २४, २०७८
सडक अवरुद्ध हुँदा बाजुराका सात पालिकामा औषधि अभाव
बेमौसमी वर्षाका कारण सडक अवरुद्ध भएपछि बाजुराका सात पालिकामा औषधि अभाव भएको छ। यहाँका पूर्वी उत्तरी भेगका चार र तल्लो क्षेत्रका दुई पालिकामा औषधि अभाव भएको हो।
बुधबार, कात्तिक २४, २०७८
यस्तो छ स्वास्थ्य सेवा ७औं तहका पदमा कार्यसम्पादन तथा अनुभवबाट हुने समयोजनद्वारा हुने बढुवाको सूचना
आयोगले नर्सिङ अधिकृत, कम्युनिटी नर्सिङ अधिकृत, मेडिकल ल्याब टेक्नोलोजिष्ट, जनस्वास्थ्य अधिकृत र रेडियोग्राफी टेक्नोलोजिष्ट पदका लागि बढुवा समायोजनका लागि सूचना निकालेको हो।
बुधबार, कात्तिक २४, २०७८
लोक सेवाले खुलायो स्वास्थ्य तर्फ ८औं र ७औं तहमा ९६ जनाका लागि रोजगारीको अवसर
आयोगले सूचना जारी गर्दै स्वास्थ्यको ७ र ८औं तहमा विज्ञापन खुलाएको हो। लोक सेवाले खुला, सामावेशी र केही पदमा आन्तरिक प्रतिस्पर्धाका लागि समेत विज्ञापन खुला गरेको छ। आयोगले मेडिकल अफिसर, नर्सिङ, फार्मेसी, जनस्वास्थ्य, ल्याब टेक्नोलोजिष्ट, फिजियोथेरापिस्ट लगायतका पदमा विज्ञापन खुला गरेको हो।
बुधबार, कात्तिक २४, २०७८
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति डा रावल र रजिष्ट्रार महतलाई सरकारले काम गर्न रोक लगायो
उपकुलपति डा रावल र रजिष्ट्रार महतका विषयमा गुनासो आएपछि प्रतिष्ठानको सहकुलपति समेत रहेका स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै दैनिक कामकाज गर्न रोक लगाउने निर्णय गरेका हुन्।
मंगलबार, कात्तिक २३, २०७८
१२औं तह बढुवा प्रक्रिया केही दिन पर धकेलियो (यी हुन् २१ प्रतिस्पर्धी)
स्वास्थ्य सेवा तर्फको प्रमुख विशेषज्ञ (१२औं तह)को रिक्त पदमा हुने भनिएको बढुवाको प्रक्रिया केही दिन पर धकेलिएको छ। बढुवा समितिका एक जना सदस्य बिदामा बसेका कारण प्रक्रिया लम्बिने भएको हो।
मंगलबार, कात्तिक २३, २०७८
स्वास्थ्यमन्त्रीलाई नर्सिङ संघले बुझायो ज्ञापनपत्र, रात्रीकालिन र पोसाक भत्ता बढाउन माग
नेपाल नर्सिङ संघले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालाई विभिन्न माग राख्दै ज्ञापनपत्र बुझाएको छ। संघका पदाधिकारीले मंगलबार मन्त्रालयमा पुगेर मन्त्री खतिवडालाई ज्ञापन पत्र बुझाएका हुन्।
मंगलबार, कात्तिक २३, २०७८
Previous
542
543
544
545
546
Next
ताजा समाचार
सबै
सावित्रा भण्डारी ‘साम्बा’ को उपचारका लागि कांग्रेसको ५ लाख सहयोग
१ सेकेन्ड अगाडि
साम्बाको जटिल शल्यक्रिया ट्रमा सेन्टरले 'नि:शुल्क' गरिदिने
३५ मिनेट अगाडि
शल्यक्रियाका लागि आर्थिक सहयोग अपिल गर्दै सावित्रा भण्डारी ‘साम्बा’
२१ घण्टा अगाडि
झापा-५ मा स्वास्थ्य सुधारका लागि यस्ता छन् बालेनका आठ वाचा
२२ घण्टा अगाडि
काठमाडौं क्षेत्र नं. ५ लाई ‘मेडिकल हब’ का रूपमा विकास गर्ने प्रदीप पौडेलको प्रतिबद्धता
२३ घण्टा अगाडि
The unmeasured Parameter: What Medicine Cannot Chart
२३ घण्टा अगाडि
धादिङ बस दुर्घटनाका १५ घाइतेको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार हुँदै
सोमबार, फागुन ११, २०८२
रुघाखोकी भएको बेला अदुवासहितको तातो पानी पिउनु अत्यन्तै लाभदायक हुन्छ
सोमबार, फागुन ११, २०८२
वीरगंजमा केसिसीको ‘एडभान्सिङ मल्टिडिसिप्लिनरी अन्कोलोजी सर्भिसेज इन नेपाल’ विषयक सिएमई
आइतबार, फागुन १०, २०८२
सरोज ढुङ्गेललाई 'राधा स्मृति' राष्ट्रिय पत्रकारिता पुरस्कार
आइतबार, फागुन १०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
एनएचपिसीको लाइसेन्स परीक्षामा शैक्षिक गुणस्तरको ऐना: १२ विषयमा सबै विद्यार्थी फेल
शनिबार, फागुन ९, २०८२
कांग्रेस, रास्वपा, एमाले र नेकपाको चुनावी 'घोषणापत्र' एकै ठाउँमा हेरौं
शनिबार, फागुन ९, २०८२
शल्यक्रियाका लागि आर्थिक सहयोग अपिल गर्दै सावित्रा भण्डारी ‘साम्बा’
२१ घण्टा अगाडि
भान्साको औषधि लसुनका ७ प्रमुख फाइदा, कसरी खाने? के-के सावधानी अपनाउने?
मंगलबार, फागुन ५, २०८२
रुघाखोकी भएको बेला अदुवासहितको तातो पानी पिउनु अत्यन्तै लाभदायक हुन्छ
सोमबार, फागुन ११, २०८२
माइग्रेन: कारण, लक्षण र रोकथामका १० उपायहरू
शनिबार, फागुन ९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा मंगल रावललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
स्वास्थ्यखबर
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्वास्थ्य बीमाको रणनीतिक खरिद प्रणाली र सुधारका पक्षहरू
आइतबार, फागुन १०, २०८२
‘मेरो मुटु, मेरो कला’ प्रतियोगिता: विज्ञान र मानवताको सन्तुलित संयोजन
मंगलबार, फागुन ५, २०८२
चुनावपछि नेपालको स्वास्थ्य मन्त्री कस्तो हुनु पर्छ?
शुक्रबार, फागुन १, २०८२
चुनावी उम्मेदवारलाई जनताको प्रश्न: स्वास्थ्यमा योजना के छ?
शुक्रबार, फागुन १, २०८२
कस्तो बनाउने हाम्रो स्वास्थ्य प्रणाली? : रूस, नेपाल, क्यानाडा र अमेरिकाको अनुभव
बिहीबार, माघ २९, २०८२
जलवायु परिवर्तनको स्वास्थ्य, प्रजनन् स्वास्थ्य र सीमान्तकृत समुदायमा प्रभाव
बुधबार, माघ २८, २०८२
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
मंगलबार, माघ २७, २०८२
आगामी निर्वाचन र स्वास्थ्य क्षेत्रको पुनर्संरचना: दलहरूको घोषणापत्रमा हुनैपर्ने आधारभूत बुँदाहरू
सोमबार, माघ २६, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
स्वास्थ्यखबर
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search