मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, फागुन १२, २०८२
Tue, Feb 24, 2026
मंगलबार, फागुन १२, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
स्वास्थ्यमन्त्रीलाई नर्सिङ संघले बुझायो ज्ञापनपत्र, रात्रीकालिन र पोसाक भत्ता बढाउन माग
नेपाल नर्सिङ संघले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालाई विभिन्न माग राख्दै ज्ञापनपत्र बुझाएको छ। संघका पदाधिकारीले मंगलबार मन्त्रालयमा पुगेर मन्त्री खतिवडालाई ज्ञापन पत्र बुझाएका हुन्।
मंगलबार, कात्तिक २३, २०७८
३१ देखि ४० वर्ष उमेरका व्यक्ति सबैभन्दा धेरै संक्रमित
गत २४ घण्टामा ५३३ जना संक्रमित भेटिएकोमा ११२ जना मात्र ३१ देखि ४० वर्षका उमेरका व्यक्ति छन्।
मंगलबार, कात्तिक २३, २०७८
काठमाडौं र ललितपुरमा मात्र कोरोनाका पाँच सय बढी सक्रिय संक्रमित, मुगु र हुम्लामा शून्य
बागमती प्रदेशको काठमाडौं र ललितपुरमा मात्र कोरोना पाँच सय बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मंगलबार, कात्तिक २३, २०७८
पछिल्लो २४ घण्टामा ५३३ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु
देशभर गरिएको १४ हजार ९१८ पीसीआर र १ हजार ८१८ जनाको एन्टीजेन परीक्षणका क्रममा ५३३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मंगलबार, कात्तिक २३, २०७८
कपिलवस्तुमा झाडापखाला नियन्त्रणका लागि खोप लगाउने तयारी
यता स्वास्थ्य कार्यालय कपिलवस्तुले खोपको लागि तयारी गरिरहेको जनस्वास्थ्य अधिकृत हेमराज पाण्डेले बताए साढे दुई लाख खोप विश्व स्वास्थ्य सङ्गठनले दिने निर्णय भइसकेको र खोप आउनासाथ कार्यक्रम लागू गरिने पाण्डेले बताए
मंगलबार, कात्तिक २३, २०७८
भारतमा नौ महिनापछिकै सवैभन्दा कम सङ्क्रमित
सरकारी अधिकारीहरुले मंगलबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा १० हजार १२६ जना मात्रै नयाँ सङ्क्रमित थपिएका हुन।
मंगलबार, कात्तिक २३, २०७८
अफगानिस्तानमा पोलियो खाेप अभियान सुरु
अफगानिस्तानमा यसवर्ष मात्र कम्तीमा पनि ५६ जना पोलियो लागेका बालबालिका भेटिएका थिए। यहाँ पहिले पनि नेटो सैन्य सहयोगको सरकारले पोलियो खोप दिने कार्यक्रम पनि सुरुवात गरेको थियो।
मंगलबार, कात्तिक २३, २०७८
६० लाख डोज फाइजरको खोप खरिदका लागि स्वीकृति दिने मन्त्रिपरिषदको निर्णय
मन्त्रिपरिषदको सोमबार बसेको बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६० लाख ९ सय डोज फाइजर खोप खरिदका लागि गरेको
मंगलबार, कात्तिक २३, २०७८
शिक्षक अस्पतालका लागि जग्गा खोज्न समिति गठन
मन्त्रालयका सचिव रामप्रसाद थपलियाका अनुसार समितिलाई दुई महिनाभित्र काठमाडौं वा चितवनलगायत सहरको उपयुक्त ठाउँमा जग्गा खोज्न कार्यावधि तोकिएको छ।
मंगलबार, कात्तिक २३, २०७८
पूर्णअशक्तको निःशुल्क स्वास्थ्य बिमा गराउने गण्डकीका अर्थमन्त्रीको घोषणा
गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले यसै वर्षदेखि प्रदेशका पूर्णअशक्त व्यक्तिको निःशुल्क स्वास्थ्य बिमा गराउन पहल गर्ने बताएका छन्।
मंगलबार, कात्तिक २३, २०७८
भारतको हमिदिया अस्पतालमा आगलागी हुँदा चार नवजात शिशुको मृत्यु
भारतको भोपालस्थित हमिदिया अस्पतालमा आगलागी हुँदा चार नवजात शिशुको मृत्यु भएको छ।
मंगलबार, कात्तिक २३, २०७८
यी हुन् जिब्रो सफा राख्ने ८ तरिका
हामी दिनहुँ दाँत माझ्छौँ। जिब्रोको सफाइमा भने उति ध्यान पुर्याइरहेका हुँदैनौँ। जिब्रोमा जम्मा हुने सेतो पत्रले सास गनाउने समस्या उत्पन्न गराउँछ। साथै, स्वाद थाहा पाउन, शुद्धसँग उच्चारण गर्नसमेत यसको सफाइमा ध्यान पुर्याउनुपर्छ।
मंगलबार, कात्तिक २३, २०७८
औषधि व्यवस्था विभागको पुनःसंरचना गरिने: स्वास्थ्यमन्त्री खतिवडा
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले औषधि व्यवस्था विभागको साङ्गठनिक संरचनाको सुधार गर्ने बताए। विभागले आयोजना गरेको नेपालमा औषधि नियमनसम्बन्धी नीतिगत छलफलसम्बन्धी कार्यक्रममाम उनले पुरानो साङ्गठनिक संरचनामा काम गरिरहेको विभागको पुनःसंरचना आवश्यक रहेको बताएका हुन्।
मंगलबार, कात्तिक २३, २०७८
मलेसिया र सिंगापुरले हवाई यात्राका लागि क्वारेन्टिन अनिवार्यता हटाउने
मलेसिया र सिंगापुरले भ्याक्सिनेटेड ट्राभल लेन (भीटीएल) को शुभारम्भसँगै दुई देशहरू बीच उडान गर्ने यात्रुहरूका लागि क्वारेन्टिन अनिवार्यतालाई हटाइएको छ।
मंगलबार, कात्तिक २३, २०७८
यस्ता लक्षण देखिएमा थाइराइड जाँच गर्नुपर्छ
मधुमेह भएका बिरामीले वर्षको एकपटक थाइराइडको पनि परीक्षण गर्नुपर्छ। कहिले काहिं हाइपर थाइराइडिज्म्मा मधुमेह रोग पनि देखिन सक्छ। यसमा थाइराइड निको हुनासाथ मधुमेह पनि आफै निको भएर जान्छ।
सोमबार, कात्तिक २२, २०७८
२४ घण्टामा ३९० जनामा कोरोना संक्रमण पुष्टि
मन्त्रालयका अनुसार कूल ५ हजार २६ जनाको नमूना परीक्षण गर्दा ३९० जनामा कोरोना पोजिटिभ देखिएको हो। जसमध्ये पीसीआर विधिबाट गरिएको परीक्षणबाट ३७१ र एन्टिजेन विधिबाट १९ संक्रमित पहिचान भएका थिए।
सोमबार, कात्तिक २२, २०७८
भारतमा एकैदिनमा थप ११ हजार नयाँ संक्रमित
भारतमा कोरोनाभाइरसबाट एकैदिनमा थप ११ हजार ४५१ जना नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा अरु २६६ जनाको कारोनाभाइरसका कारणले मृत्यु भएको सरकारी अधिकारीहरुले सोमबार जानकारी दिएका छन्।
सोमबार, कात्तिक २२, २०७८
डाक्टर संज्ञा मल्ल संयुक्त राष्ट्रसंघले दिने ‘वर्ष महिला प्रहरी–२०२१’ अवार्डबाट पुरस्कृत
हाल कंगोमा रहेकी मल्लले इबोला र कोभिड–१९ महामारी नियन्त्रणमा र गत मे मा भएको ज्वालामुखी बिस्फोटमा उत्कृष्ट भूमिका खेलेको राष्ट्रयसंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
सोमबार, कात्तिक २२, २०७८
चिनियाँ जनमुक्ति सेनाद्वारा नेपाली सेनालाई ३ लाख डोज भेरोसेल खोप हस्तान्तरण
सोमबार सैनिक मुख्यायल जंगी अड्डामा एक कार्यक्रमबीच चिनियाँ राजदूत होउ यान्छीले सेनापति प्रभुराम शर्मालाई उक्त सामग्री हस्तान्तण गरेकी हुन्।
सोमबार, कात्तिक २२, २०७८
रुसमा २४ घन्टामा ३९ हजार भन्दा बढीमा संक्रमण
रुसमा गएको २४ घन्टामा ३९ हजार जना भन्दा बढी नागरिकमा कोरोना भाइरसको संक्रमण देखिएको यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जानकारी दिएका छन्।
सोमबार, कात्तिक २२, २०७८
रोल्पा जिल्ला अस्पताल भवन नबन्दा सेवाग्राही मर्कामा
आर्थिक वर्ष २०७६/७७ को असार मसान्तसम्म निर्माण गरिसक्नु पर्ने सो भवन हालसम्म निर्माण हुन सकेको छैन। निर्माण व्यवसायीको चरम लापर्बाहीले भवन समयमा नबनेको सरोकारवालाको आरोप छ।
सोमबार, कात्तिक २२, २०७८
...अनि आविष्कार भयो एक्स-रे
त्यसपछि उनले यसको प्रयोग श्रीमतिको हातमा गरे। सन् १८९५ नोभेम्बर ८ मा विलहेल्म रोन्टजेनले पहिलो पटक आफ्नी श्रीमतिको हातको एक्सरे फिल्म निकाल्न सफल पनि भए।
सोमबार, कात्तिक २२, २०७८
बेलुकाको खाना चाँडै खानुपर्ने ८ कारण
हल्का महसूस हुन्छ: यदि बेलुकाको खाना सही समयमा खाइन्छ भने अर्को दिन भोक लाग्छ र समयमै तपाईंले खाना खानुहुन्छ। रुटीनमा खाना खानाले पेट हल्का हुन्छ र ग्यासको समस्या पनि हुँदैंन।
आइतबार, कात्तिक २१, २०७८
हुम्लाको लाली स्वास्थ्यचौकीमा औषधि अभाव
हुम्लाको खार्पुनाथ गाउँपालिका-१ स्थित लाली स्वास्थ्यचौकीमा औषधि अभाव भएको छ। सरकारले निःशुल्क वितरण गर्ने औषधि अभाव हुँदा बिरामी समस्यामा परेका जनाइएको छ।
आइतबार, कात्तिक २१, २०७८
ताप्लेजुङ: गाउँपालिकाको एम्बुलेस दुर्घटना, एकको मृत्यु
शनिबार राति मैवाखोलाको मिल्केडाँडामा सो एम्बुलेन्स दुर्घटना भएको थियो। त्यसमा परेर मैवाखोला–२ की १६ वर्षीया हेमकला थोप्राको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।
आइतबार, कात्तिक २१, २०७८
थप १४३ जनामा कोरोना संक्रमण, ९ जनाको मृत्यु
देशभरका प्रयोगशालाहरुमा गरिएको परीक्षणबाट ती संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
आइतबार, कात्तिक २१, २०७८
नयाँ दिल्ली र उत्तरप्रदेशमा जिका भाइरसको सङ्क्रमण बढेपछि सतर्कता
भारतको राजधानी नयाँ दिल्ली र उत्तर प्रदेशमा जिका भाइरसको संक्रमण बढेपछि यहाँ सतर्कता अपनाइएको अधिकारीहरुले जनाएका छन्।
आइतबार, कात्तिक २१, २०७८
स्वास्थ्यकर्मी नहुँदा आँगनमै सुत्केरी: कारबाहीमा परे स्वास्थ्यकर्मी, तलब काटिने
सुत्केरीले उपचार नपाएपछि स्वास्थचौकी थिर्पुमा तिहारकै दिन गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले अनुगमन गर्दै सेवाग्राहीको उपचारमा संग्लन नभएका स्वास्थ्यकर्मीले तलब नपाउने बताए।
आइतबार, कात्तिक २१, २०७८
कोभिड महामारीको केन्द्रविन्दु बन्दै युरोपः डब्लुएचओ
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का वरिष्ठ अधिकारीहरूले युरोपमा गत महिना कोरोना भाइरस संक्रमण ५० प्रतिशतभन्दा बढेको बताएका छन्।
आइतबार, कात्तिक २१, २०७८
बेनी अस्पतालमा जनशक्ति र पूर्वाधार अभाव
यहाँस्थित बेनी अस्पतालमा जनशक्ति र पूर्वाधार अभावमा सेवा प्रभावित भएको छ। पचास शय्या क्षमताको अस्पतालले अस्थायी संरचना र करार जनशक्तिका भरमा ६४ शय्या सञ्चालन गरेको छ।
आइतबार, कात्तिक २१, २०७८
Previous
543
544
545
546
547
Next
ताजा समाचार
सबै
निर्वाचनलाई मध्यनजर गर्दै फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिने निर्णय
३ सेकेन्ड अगाडि
सावित्रा भण्डारी ‘साम्बा’ को उपचारका लागि कांग्रेसको ५ लाख सहयोग
२ घण्टा अगाडि
साम्बाको जटिल शल्यक्रिया ट्रमा सेन्टरले 'नि:शुल्क' गरिदिने
२ घण्टा अगाडि
शल्यक्रियाका लागि आर्थिक सहयोग अपिल गर्दै सावित्रा भण्डारी ‘साम्बा’
२३ घण्टा अगाडि
झापा-५ मा स्वास्थ्य सुधारका लागि यस्ता छन् बालेनका आठ वाचा
सोमबार, फागुन ११, २०८२
काठमाडौं क्षेत्र नं. ५ लाई ‘मेडिकल हब’ का रूपमा विकास गर्ने प्रदीप पौडेलको प्रतिबद्धता
सोमबार, फागुन ११, २०८२
The unmeasured Parameter: What Medicine Cannot Chart
सोमबार, फागुन ११, २०८२
धादिङ बस दुर्घटनाका १५ घाइतेको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार हुँदै
सोमबार, फागुन ११, २०८२
रुघाखोकी भएको बेला अदुवासहितको तातो पानी पिउनु अत्यन्तै लाभदायक हुन्छ
सोमबार, फागुन ११, २०८२
वीरगंजमा केसिसीको ‘एडभान्सिङ मल्टिडिसिप्लिनरी अन्कोलोजी सर्भिसेज इन नेपाल’ विषयक सिएमई
आइतबार, फागुन १०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
एनएचपिसीको लाइसेन्स परीक्षामा शैक्षिक गुणस्तरको ऐना: १२ विषयमा सबै विद्यार्थी फेल
शनिबार, फागुन ९, २०८२
साम्बाको जटिल शल्यक्रिया ट्रमा सेन्टरले 'नि:शुल्क' गरिदिने
२ घण्टा अगाडि
शल्यक्रियाका लागि आर्थिक सहयोग अपिल गर्दै सावित्रा भण्डारी ‘साम्बा’
२३ घण्टा अगाडि
कांग्रेस, रास्वपा, एमाले र नेकपाको चुनावी 'घोषणापत्र' एकै ठाउँमा हेरौं
शनिबार, फागुन ९, २०८२
भान्साको औषधि लसुनका ७ प्रमुख फाइदा, कसरी खाने? के-के सावधानी अपनाउने?
मंगलबार, फागुन ५, २०८२
माइग्रेन: कारण, लक्षण र रोकथामका १० उपायहरू
शनिबार, फागुन ९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा मंगल रावललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
स्वास्थ्यखबर
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्वास्थ्य बीमाको रणनीतिक खरिद प्रणाली र सुधारका पक्षहरू
आइतबार, फागुन १०, २०८२
‘मेरो मुटु, मेरो कला’ प्रतियोगिता: विज्ञान र मानवताको सन्तुलित संयोजन
मंगलबार, फागुन ५, २०८२
चुनावपछि नेपालको स्वास्थ्य मन्त्री कस्तो हुनु पर्छ?
शुक्रबार, फागुन १, २०८२
चुनावी उम्मेदवारलाई जनताको प्रश्न: स्वास्थ्यमा योजना के छ?
शुक्रबार, फागुन १, २०८२
कस्तो बनाउने हाम्रो स्वास्थ्य प्रणाली? : रूस, नेपाल, क्यानाडा र अमेरिकाको अनुभव
बिहीबार, माघ २९, २०८२
जलवायु परिवर्तनको स्वास्थ्य, प्रजनन् स्वास्थ्य र सीमान्तकृत समुदायमा प्रभाव
बुधबार, माघ २८, २०८२
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
मंगलबार, माघ २७, २०८२
आगामी निर्वाचन र स्वास्थ्य क्षेत्रको पुनर्संरचना: दलहरूको घोषणापत्रमा हुनैपर्ने आधारभूत बुँदाहरू
सोमबार, माघ २६, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
स्वास्थ्यखबर
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search