Swasthya Khabarpatrika

मुख्य खबर

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गुनासो सुनवाई समिति गठन

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गुनासो सुनवाई समिति गठन

प्राडा अन्जु प्रधानले हस्ताक्षर गरेको उक्त सूचनामा भनिएको छ, ‘प्रतिष्ठानले प्रवाह गर्दै आएको सेवा सुविधाबारे कुनै गुनासो भए वा सो सेवालाई अझ सरल र प्रभावकारी बनाउन केही सुझाव भए उक्त समितिलाई सोको लिखित रुपमा जानकारी गराइदिनुहुन अनुरोध गरिन्छ। सर्वसाधारणले आफ्नो गुनासो वा सुझावहरू लिखित वा प्रतिष्ठानको बिदाको दिन बाहेक हरेक दिन कार्यालय समयभित्र बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म उपकुलपति कार्यालय परिसरमा रहेको योजना तथा अनुगमन महाशाखाको कार्यालयमा बुझाउन सकिने व्यहोरा समेत जानकारी गराइन्छ।’ सोमबार, असोज ६, २०८२
ट्रेण्डिङ सबै हेर्नुहोस
अन्तर्वार्ता सबै
सबै हेर्नुहोस
विचार/विश्लेषण
सबै हेर्नुहोस
ब्लग सबै
सबै हेर्नुहोस