मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, असोज ८, २०८३
Thu, Sep 24, 2026
बिहीबार, असोज ८, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य खबर
शून्यबाट यसरी सुरु हुँदै छ स्वास्थ्य मन्त्रालय [फोटो फिचर र भिडियो]
कार्यालयको व्यवस्थापन गर्दै शून्यताबाट क्रमश: अगाडि बढ्न लागेको मन्त्रालयका सचिवद्वय डा विकास देवकोटा र डिल्लीराम शर्माले स्वास्थ्यखबरलाई जानकारी दिए।
आइतबार, भदौ २९, २०८२
हामी नेपालसँग आर्थिक सम्बन्ध छैन, भ्रामक प्रचार गरियो: बारबरा फाउन्डेसन
'हाम्रो उद्देश्य नेपाली जनताको सेवा हो। भ्रामक प्रचारले हामीलाई विचलित बनाउँदैन, तर यस्ता कार्यले समाजमा अनावश्यक तनाव सिर्जना गर्छ,' डा. रुइतले थपे। फाउन्डेसनले आफ्नो कामलाई निरन्तरता दिँदै पारदर्शिता र जवाफदेहितामा जोड दिने प्रतिबद्धता व्यक्त गरेको छ।
आइतबार, भदौ २९, २०८२
एनएचआरसीको नयाँ भवनमा स्वास्थ्य मन्त्रालय सञ्चालन हुँदै
नयाँ भवनमा मन्त्रालय चलाउनका लागि आवश्यक तयारी अगाडि बढिसकेको छ। नयाँ भवनमा अहिले कार्पेट तथा पर्दा लगाउने तथा आवश्यक फर्निचरहरु राख्ने काम अगाडि बढेको छ।
आइतबार, भदौ २९, २०८२
प्रधानमन्त्री सुशीला कार्कीले गरिन् पदभार ग्रहण
शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त कार्कीले आज बिहान सिंहदरबारमा पदभार ग्रहण गरेकी हुन् ।
आइतबार, भदौ २९, २०८२
जेनजी आन्दोलनको क्रममा सिंहदरबारस्थित हेल्थ डेस्क जलेर पूर्णरूपमा नष्ट
आइतबार, भदौ २९, २०८२
अनलाइन भोटिङबाट मन्त्री चयन हुँदै, को होला स्वास्थ्य मन्त्री?
जेन-जी आन्दोलनका अगुवा सुदन गुरुङका अनुसार यी मापदण्ड पूरा गर्ने उम्मेदवारहरूलाई अनलाइन भोटिङका लागि प्रस्ताव गरिनेछ। भोटिङमा सबैभन्दा बढी मत पाउने व्यक्ति नै सम्बन्धित मन्त्रालयको जिम्मेवारी पाउनेछ।
आइतबार, भदौ २९, २०८२
नवनियुक्त प्रधानमन्त्री कार्कीले आज पदभार ग्रहण गर्ने
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री कार्की पदभार ग्रहणको लागि आज बिहान ११ बजे सिंहदरबार पुग्ने कार्यतालिका तय भएको छ।
आइतबार, भदौ २९, २०८२
प्रतिनिधि सभा विघटन फिर्ता लिन ८ राजनीतिक दलको माग
उनले २०८२ भाद्र २३ र २४ गते जेन जी समूहको आन्दोलनका क्रममा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारलाई संवेदना व्यक्त गरेका छन्। साथै, घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै आन्दोलनका क्रममा भएको जनधनको क्षति सम्बन्धी घटनामा सत्य तथ्य छानबिन गरी संलग्नलाई कानुनअनुसार कारबाही गर्न माग गरेका छन्।
शनिबार, भदौ २८, २०८२
क्षतिको विवरण संकलन गर्दै स्वास्थ्य मन्त्रालय
मन्त्रालयका दुवैजना सचिवहरु डा विकास देवकोटा र डिल्लीराम शर्मासहितको उपस्थितिमा शुक्रबार मन्त्रालय परिसरमा भएको अवलोकन र छलफलपछि क्षतिको विवरणका काम सुरु भएको हो।
शुक्रबार, भदौ २७, २०८२
प्रहरीको पत्रपछि पोस्टमार्टम प्रक्रिया अगाडि बढाउँदै त्रिवि शिक्षण अस्पताल
जेनजी प्रदर्शनका ३६ जनाको हालसम्म मृत्यु भइसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।विभिन्न अस्पतालमा १ हजार ७६० जना घाइते उपचाररत छन् । जसमध्ये ३२२ जना अस्पतालमा उपचाररत रहेको तथा १३३० जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ।
शुक्रबार, भदौ २७, २०८२
बोल्न र खान थालिन् झलनाथ पत्नी चित्रकार
जेनजी आन्दोलनकारीको आगजनीमा गम्भीर घाइते भएकी नेकपा एसका नेता झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकार खान र बोल्न थालेकी छन्l बिस्तारै उनको स्वास्थ्य अवस्थामा सुधार हुँदै गएको उपचारमा संलग्न डाक्टर निजिना ताम्राकारले बताइन्।
शुक्रबार, भदौ २७, २०८२
सार्वजनिक माफी माग्दै गगन थापाले भने- हाम्रो अनुहारमा दाग लागेको छ, ऐना पुछेर हुँदैन [भिडियो]
भदौ २३ गतेको अकल्पनीय घटनालाई लिएर नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीका तर्फबाट सार्वजनिक माफी मागेका छन्। शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत एक भिडिओ सन्देश जारी गर्दै थापाले पार्टीको अनुहारमा दाग लागेको र त्यसलाई पुछ्नुपर्ने बताएका हुन्।
शुक्रबार, भदौ २७, २०८२
जेनजी आन्दोलनमा अहिलेसम्म ३४ जनाको मृत्यु भएको पुष्टि, १३६८ घाइतेमध्ये ३२१ जना उपचाररत
काठमाडौं उपत्यकाका अस्पतालहरूमा सबैभन्दा बढी घाइतेको उपचार भइरहेको छ। केवल सिभिल सर्विस अस्पतालमै ४४२ घाइते भर्ना भएका थिए, जसबाट ६ जनाको ज्यान गएको छ। राष्ट्रिय ट्रमा सेन्टरमा ११ वटा शल्यक्रिया (अप्रेशन) गरिएका छन् भने सिभिल अस्पतालमा २१ वटा अपरेसन सम्पन्न भएका छन्।
बिहीबार, भदौ २६, २०८२
अस्पतालमा बिरामीको चाप बढेपछि कसरी दिइरहेका छन् अस्पतालले सेवा?
अस्पतालमा नियमित तथा ओपिडी सेवा सञ्चालनमा रहे पनि कर्फ्युका कारण यातायात सहज नहुँदा अन्य समयको भन्दा एकदमै कम संख्यामा मात्रै बिरामीहरू अस्पताल आइपुगेको उनी बताउँछन्।
बिहीबार, भदौ २६, २०८२
१० बुँदे विज्ञप्ति जारी गर्दै प्रचण्डले भने- संविधान र संसदीय प्रक्रियाबाट निकास खोजौं
बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै प्रचण्डले वर्तमान संसदीय प्रक्रियाबाट नै निकास खोज्नुपर्नेमा जोड दिएका हुन्। उनले अहिलेको संविधान र व्यवस्थापिका संसदको शून्यतामा खोजिने राजनीतिक निकासले प्रतिगमनलाई फाइदा पुग्ने उनको भनाइ छ ।
बिहीबार, भदौ २६, २०८२
सेनापतिसँग संवादपछि मेडिकल व्यवसायी प्रसाईं भन्छन्- म जुनसुकै परिस्थितिको लागि पनि तयार छु
छलफलपछिको आफ्नो निष्कर्ष उल्लेख गर्दै उनले लेखेका छन्, 'मलाई नेतृत्वको मोह छैन। देशलाई जसरी निकास मिल्छ, त्यही नै मेरो प्राथमिकता हो। जेन-जी पुस्ताको आवाजलाई सम्मान गर्दै म बालेनजी वा शुशिला कार्कीजी, जोसुकै तयार छन्, उनीहरूको नेतृत्व स्वीकार्न तयार छु।
बुधबार, भदौ २५, २०८२
ट्रमा सेन्टरमा १६१ जना घाइतेको उपचार, ८ जना आइसीयूमा
ट्रमाका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा बद्री रिजालका अनुसार १६१ जनामध्ये १०३ जना घाइते उपचारपछि डिस्चार्ज भएका छन्। अस्पतालमा उपचाररत ५८ जनामध्ये ८ जना भने आइसीयूमा रहेका छन्।
बुधबार, भदौ २५, २०८२
जेनजी आन्दोलन: सिभिल अस्पतालमा हालसम्म ३५ घाइतेको शल्यक्रिया, ३९ को उपचार हुँदै
हाल अस्पतालमा प्रदर्शनका क्रममा घाइते भएका ३९ जनाको उपचार भइरहेको र त्यसमध्ये केहीको अवस्था गम्भीर रहेको उनले जानकारी दिए। अस्पतालमा उपचारमा रहेका पाँच घाइतेहरूले अन्य अस्पतालमा जाने भन्दै रेफर लिएका छन्।
बुधबार, भदौ २५, २०८२
१० तस्बिरमा हेरौं आगलागी पछिको स्वास्थ्य मन्त्रालयको अवस्था
जेनजी पुस्ताको प्रदर्शनका कारण देशका सरकारी संरचनाहरु आगलागी हुँदा ध्वस्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पनि मंगलबार साँझदेखि आगलागी भएको छ।
बुधबार, भदौ २५, २०८२
डा. सन्दुक रुईटको आग्रह : सार्वजनिक सम्पत्तिको नोक्सानी नगर
उनी भन्छन्, 'युवाहरूको अदम्य साहसले असहिष्णु र भ्रष्ट राजनीतिक नेतृत्वलाई पछि हट्न बाध्य बनाएको छ। अब, तिमीहरू सबै संयमित भई देश र जनताको सम्पत्ति जोगाउनुपर्ने बेला आएको छ।'
मंगलबार, भदौ २४, २०८२
केपी ओलीले दिए प्रधानमन्त्रीबाट राजीनामा
जेनजीको प्रदर्शन चर्कँदै गएको र राजनीतिक दलका नेताहरुको घरमा आगलागी लगाउने क्रम चल्दै गएपछि ओलीले राजीनामा दिएका हुन्।
मंगलबार, भदौ २४, २०८२
राजीनामा दिँदै पौडेलले लेखे- युवा पुस्ताले सडकमा उठाएको आवाज विद्रोह होइन, सुधारको अपेक्षा हो
एकातिर घाइतेहरूको उपचारको व्यवस्था मिलाउनु, अर्कोतिर त्यही राज्य संयन्त्रको अंग बनिरहनु—यो नैतिक संकटमा म रही रहन सकिनँ। त्यसैले, लोकतन्त्रको मूल्य र नागरिक अधिकारको पक्षमा उभिँदै मैले स्वास्थ्य तथा जनसंख्या मन्त्रीको पदबाट राजीनामा दिएको छु।
मंगलबार, भदौ २४, २०८२
डा सन्दुक रुइटले भने- अहिलेको राजनीतिक वेथितिबाट सबै नेपालीले मुक्ति चाहेका छन्
डा. रूईटले विज्ञप्ति जारी गर्दै भने, 'देशप्रेमी निहत्था सपुतहरूको हत्या कुनैपनि शब्दले निन्दा गर्न अपुरो हुन्छ। म गहिरो पीडामा छु र ज्यान गुमाउने युवाका अभिभावकप्रति हृदयदेखि संवेदना व्यक्त गर्दछु।'
मंगलबार, भदौ २४, २०८२
राजीनामा दिँदै स्वास्थ्य मन्त्री प्रदीप पौडेल
मन्त्री पौडेल यतिबेला छलफलमा नै रहेका छन्। छलफलमा जे जस्ता सुझाब आएपनि मन्त्री पौडेलले भने व्यक्तिगत रुपमा नै राजीनामा दिने तयारी गरेको बताइएको छ।
मंगलबार, भदौ २४, २०८२
कृषि मन्त्री रामनाथ अधिकारीले दिए राजीनामा
राजीनामा वक्तव्यमा उनले २३ भाद्रमा देशभर विशेषगरी काठमाडौंमा भएको युवापुस्ताको आन्दोलनमा गरिएको बल प्रयोग, हत्या र दमनप्रति गहिरो आपत्ति जनाएका छन्। “देश निर्माण गर्न सहकार्य गर्नुपर्ने पुस्तासँग युद्धजस्तो व्यवहार हुनु अस्वीकार्य छ,” भन्दै उनले यस्तो घटनाले लोकतन्त्रलाई कमजोर बनाउने चेतावनी दिएका छन्।
मंगलबार, भदौ २४, २०८२
सिभिल, वीर र ट्रमा सेन्टरमा रगत अभाव, रक्तदानको अपील
अस्पतालहरूमा उपचाररत घाइतेहरूको शल्यक्रिया तथा आपत्कालीन उपचारका लागि पर्याप्त रक्तसञ्चार नहुँदा समस्या बढेको चिकित्सकहरूले जनाएका छन्।
सोमबार, भदौ २३, २०८२
सिभिल अस्पतालको इमर्जेन्सीमै पुग्नेगरी प्रहरीले अश्रुग्याँस प्रहार हुँदा उपचारमा समस्या
सिभिल अस्पतालको इमर्जेन्सीमै पुग्नेगरी प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ । केहीबेरअघि प्रहरीले लगातार अश्रुँग्यास प्रहार गरेपछि उपचारमा समेत समस्या सृजना भएको त्यहाँ कार्यरत चिकित्सकले बताएका छन्
सोमबार, भदौ २३, २०८२
जेनजी आन्दोलन: ट्रमा सेन्टरमा चार र सिभिलमा दुई जना घाइतेको मृत्यु
ट्रमा सेन्टरमा उपचारका लागि पुगेका ४ जनाको मृत्यु छ। सेन्टरमा कार्यरत चिकित्सकले दिएको जानकारी अनुसार सेन्टरको आकस्मिक कक्षमा गोली लागेका १५ जना भन्दा बढी घाइतेको उपचार भइरहेको छ। अन्य घा
सोमबार, भदौ २३, २०८२
जेनजीको प्रदर्शन : दुई जना फोटो पत्रकारलाई रबरको गोली लाग्यो
प्रदर्शनका क्रममा रबरको गोली लागेर फोटो पत्रकारद्वय दिपेन्द्र ढुंगाना र उमेश कार्की घाइते भएका हुन्।
सोमबार, भदौ २३, २०८२
हैजा प्रभावित क्षेत्रका लागि डब्लुएचओले स्वास्थ्य मन्त्रालयलाई दियो कोलेरा किट
हस्तान्तरण गरिएका कोलेरा किटमा हैजाको प्रारम्भिक निदान, नियन्त्रण र उपचारका लागि आवश्यक रिएजेन्ट्स, पुनर्जलीय झोल, आई भी फ्ल्युड्स, एन्टिबायोटिक लगायतका ८७ प्रकारका स्वास्थ्य सामग्री समावेश छन्।
सोमबार, भदौ २३, २०८२
Previous
24
25
26
27
28
Next
ट्रेण्डिङ
डा. संगीता कौशल मिश्रा : त्योबेला मन्त्रीमा रोकिइन्, योबेला प्रधानमन्त्री कार्यालयमा
आइतबार, असोज ४, २०८३
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त
शनिबार, असोज ३, २०८३
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त सदस्य पदमा ६ जना नियुक्त
मंगलबार, असोज ६, २०८३
नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ
शुक्रबार, असोज २, २०८३
डा. कृष्णप्रसाद पौडेल स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक
मंगलबार, असोज ६, २०८३
बयालपाटा अस्पतालमा पहिलोपटक ७ जना विशेषज्ञ चिकित्सकको सेवा, एक वर्षमा ७४५ मेजर सर्जरी
मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
संवैधानिक अधिकार प्रत्याभूतिदेखि व्यवहारिक कार्यान्वयनसम्म हाम्रो स्वास्थ्य प्रणाली
बुधबार, असोज ७, २०८३
हामीले प्रभावित मानिसहरूको मनमा पार्ने घाउ कति सुनिरहेका छौँ?
सोमबार, असोज ५, २०८३
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
शुक्रबार, असोज २, २०८३
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
ब्लेडको धार, जनस्वास्थ्यको प्रश्न
बिहीबार, असोज १, २०८३
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
बुधबार, भदौ ३१, २०८३
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search