मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, असोज ८, २०८३
Thu, Sep 24, 2026
बिहीबार, असोज ८, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य खबर
दशैं बिदामा काठमाडौं प्रमुख अस्पतालहरुले कसरी दिँदैछन् उपचार सेवा ?
एन्टी–रेबिज भ्याक्सिन, बिमा सेवा इकाई, ल्याबलगायतका सेवा पनि २४ सै घण्टा खुला रहने उनले जानकारी दिए। हाल अस्पतालमा दैनिक ५–६ जना डेंगुका बिरामी भर्ना भइरहेका छन्।
मंगलबार, असोज १४, २०८२
वडादशैँ यसरी स्वस्थ–मस्त–ब्यस्त बनाउँ
दसैँ-तिहार जस्ता रमाइला पर्वहरूले विशेषगरी बालबालिकामा उत्साह थप्छन् भने वयस्कहरूका लागि भेटघाट, दुख-सुखको आदानप्रदान, टीका–आशीर्वाद ग्रहण, उच्च मनोबलको कामना, जमरा धारण गर्दै सधैं स्वस्थ रहोस् भन्ने शुभेच्छा आदानप्रदान गर्ने मौलिकता स्थापित भइसकेको छ।
सोमबार, असोज १३, २०८२
विदाको दिनहरूमा समेत अस्पताल सेवा सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा. प्रकाश बुढाथोकीद्वारा जारी विज्ञप्तिमा लामो बिदाका कारण बिरामीहरूलाई उपचारका लागि लामो समय पर्खनुपर्ने अवस्था आउन नदिन स्वास्थ्य विज्ञान प्रतिष्ठान, संघीय अस्पताल तथा अन्य स्वास्थ्य संस्थाहरूलाई आवश्यक जनशक्ति र स्रोत साधनलाई व्यवस्थित गरी आंशिक रूपमा भए पनि सेवा सञ्चालन गर्न आग्रह गरिएको छ।
शनिबार, असोज ११, २०८२
निर्वाह भत्ता नपाएको भन्दै न्याम्स अन्तर्गतका आवासीय चिकित्सक आन्दोलित
निर्वाह भत्ताको विषयमा भएको पटक -पटकको वार्ता प्रशासनको गैरजिम्मेवारीपनका कारण परिणामुखी हुन नसकेको उनको आरोप छ । न्याम्स अन्तर्गत विभिन्न अस्पतालमा हाल ४ शय चिकित्सक कार्यरत्त रहेको उनी बताउँछन्।
शुक्रबार, असोज १०, २०८२
नर्भिकको साधारण सभा सम्पन्न, शेयर निस्कासन प्रक्रिया सुरु गर्ने निर्णय
नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडले सर्वसाधारणका लागि २५ लाख कित्ता साधारण शेयर निस्कासन प्रक्रिया शुरु गर्ने निर्णय गरेको छ। काठमाडौंमा बिहीबार सम्पन्न पाँचौ वार्षिक साधारण सभाले उक्त निर्णय गरेको हो। साधारण सभाले चुक्ता पूँजीको ४० प्रतिशत बोनस शेयर जारी गर्ने विशेष प्रस्ताव पनि पारित गरेको छ।
शुक्रबार, असोज १०, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता
कानुनी मान्यता पाएको दुई दशकभन्दा बढी समय हुँदा समेत ५३ प्रतिशत गर्भपतन असुरक्षित हुनु भनेको यस क्षेत्रमा क्रियाशिल संस्थाहरुले प्रभावकारी रुपमा काम गर्न नसकेको भनेर बुझ्नुपर्ने बताउँछन् विज्ञहरु। विज्ञहरुले गर्भपतनका क्षेत्रमा कार्यरत गैरसरकारी संस्थाहरुको भूमिकामाथि नै प्रश्न उठाइरहेका छन्।
शुक्रबार, असोज १०, २०८२
लाइसेन्स परीक्षामा चिकित्सा शिक्षाको गुणस्तरमाथि प्रश्न: ८० प्रतिशतभन्दा बढी डेन्टल डाक्टर फेल!
विशेष गरी डेन्टल (बीडीएस) तर्फको नतिजा त झन् 'धराशायी' बनेको छ। काउन्सिलले बुधबार र बिहीबार लिएको ७३औँ लाइसेन्स परीक्षामा सहभागी कुल १८३ जना बीडीएस उत्तीर्ण डाक्टरहरूमध्ये १४८ जना (८१.३८ प्रतिशत) अनुत्तीर्ण भएका छन्। यसको अर्थ, परीक्षा दिने हरेक ५ जना डेन्टल डाक्टरमध्ये ४ जना फेल भएका छन्। जम्मा ३५ जना (१८.६२ प्रतिशत) मात्रै पास हुन सफल भएका छन्।
शुक्रबार, असोज १०, २०८२
प्रधानमन्त्री कार्कीले भनिन्- विगतका भ्रष्टाचारबारे प्रस्ट जानकारी भएको छ, छानविन गरेर कारबाही हुनेछ
उनले भनिन्, 'वर्तमान सरकारले विगतमा भएका भ्रष्टाचारका सन्दर्भमा यो छोटो समयमा प्रष्ट जानकारी पाइसकेको छ । यसको आवश्यक छानबिन गरी दोषीलाई आवश्यक कारबाहीको प्रक्रिया अघि बढाउनेछ।’
बिहीबार, असोज ९, २०८२
नेपाल चिकित्सक संघको निर्वाचन माघमा
नेपाल चिकित्सक संघको निर्वाचन माघमा हुने भएको छ। संघको नयाँ केन्द्रीय कार्यकारिणी समितिका लागि निर्वाचन माघको पहिलो हप्ता काठमाडौं उपत्यका बाहिर र दोस्रो साता काठमाडौं उपत्यकामा हुने निर्णय भएको छ।
बिहीबार, असोज ९, २०८२
'आधारभूत औषधि उत्पादनमा नेपाली उद्योग सक्षम'
सरकारको साथ र सहयोग हुने हो भने नेपालमा मात्र नभइ विदेशमा पनि औषधि निर्यात गर्न सकिने बताउँछन् औषधि उत्पादक संघका अध्यक्ष विप्लव अधिकारी। उनी भन्छन्, 'हामी नेपाली उत्पादकहरुले अन्तर्राष्ट्रियस्तरको गुणस्तरीय औषधि उत्पादन गर्दै आइरहेका छौं,' उनले भने, 'सरकारले साथ दिने हो भने नेपाल औषधिमा छिट्टै आत्मनिर्भर हुन्छ।'
बिहीबार, असोज ९, २०८२
स्वास्थ्य मन्त्रालयले सञ्चालनमा ल्यायो गुनासो व्यवस्थापन प्रणाली
त्यसैगरी, प्रवक्ता तथा सूचना अधिकारीमार्फत पनि गुनासो तथा प्रतिकृया दिने व्यवस्था गरिएको छ। मन्त्रालयले स्वास्थ्य क्षेत्रमा पारदर्शिता, जवाफदेहिता र सेवा सुधारलाई प्राथमिकता दिँदै यो प्रणालीलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने बताएको छ।
बुधबार, असोज ८, २०८२
काठमाडौं महानगरले सुरु गर्यो ३५ वटा गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण
सोलुखुम्बु जिल्लाको सोताङ्ग गाउँपालिकाका अध्यक्ष खिलराज बस्नेतले जनता जननता विचको मधुर सम्बन्ध विकासको नमूना रहेको बताए। वैतडी जिल्लाको सिगास गाउँपालिकाका उपाध्यक्ष धाना धामीले एम्बुलेन्स सञ्चालनका लागि कार्यविधि बनाउनले बताइन्। कार्यविधिले सबैको पहुँचमा समान अवसर दिने उनले उल्लेख गरिन्।
मंगलबार, असोज ७, २०८२
बच्चामा अटिज्म हुने भन्दै ट्रम्पले दिए गर्भवती महिलालाई यस पेन किलरबाट दूर रहन सल्लाह
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका भित्र चाँडै नै गर्भवती महिलालाई पेनकिलर औषधि टाइलेनोल प्रिस्क्राइबमा रोक लगाउने बताएका छन्। उनले यो औषधि र अटिज्मबीच सम्बन्ध रहेको दाबी गरेका छन्।
मंगलबार, असोज ७, २०८२
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गुनासो सुनवाई समिति गठन
प्राडा अन्जु प्रधानले हस्ताक्षर गरेको उक्त सूचनामा भनिएको छ, ‘प्रतिष्ठानले प्रवाह गर्दै आएको सेवा सुविधाबारे कुनै गुनासो भए वा सो सेवालाई अझ सरल र प्रभावकारी बनाउन केही सुझाव भए उक्त समितिलाई सोको लिखित रुपमा जानकारी गराइदिनुहुन अनुरोध गरिन्छ। सर्वसाधारणले आफ्नो गुनासो वा सुझावहरू लिखित वा प्रतिष्ठानको बिदाको दिन बाहेक हरेक दिन कार्यालय समयभित्र बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म उपकुलपति कार्यालय परिसरमा रहेको योजना तथा अनुगमन महाशाखाको कार्यालयमा बुझाउन सकिने व्यहोरा समेत जानकारी गराइन्छ।’
सोमबार, असोज ६, २०८२
दुर्गमका ३५ पालिकालाई एम्बुलेन्स वितरण गर्दै काठमाडौं महानगर
शाहका अनुसार वितरणका लागि पारदर्शी मापदण्ड तय गरिएको छ र स्वास्थ्य सुविधा अभावमा पछाडि परेका स्थानलाई प्राथमिकता दिइएको छ। 'स्वास्थ्य सेवा पहुँच सबै नेपालीको आधारभूत अधिकार हो। देशका दुर्गम भूभागमा जीवन बचाउनु हाम्रो कर्तव्य पनि हो,' शाहले बताएका छन्।
सोमबार, असोज ६, २०८२
मन्त्रीहरुको सपथ आज, विवादित डा संगीता मिश्राको सपथ 'होल्ड'!
तर ६ महिनाभन्दा लमो समयसम्म स्वास्थ्य मन्त्रालयमा हाजिर नभएकी, स्वास्थ्य सेवा विभागको महानिर्देशक हुँदा म्यामोग्राम मेसिन नै नआउँदै बक्सा मात्र हस्तान्तरण गरेको देखाउँदै रकम भुक्तानी गरेको विषय अख्तियारले हेरिरहेको साथै खरिदका अन्य फाइल पनि अख्तियारमा परेको, ११ औं तहमा नियुक्तिको समयमा कागजपत्र 'किर्ते' गरेको विवाद
सोमबार, असोज ६, २०८२
डा संगीता मिश्राले दिइन् राजीनामा, मन्त्री बन्ने सम्भावना
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी अतिरिक्त सचिव डा संगीता मिश्राले सरकारी सेवाबाट राजीनामा दिएकी छिन्। डा मिश्राले दिएको राजीनामा मन्त्रिपरिषदले स्वीकृत समेत गरेको छ।
आइतबार, असोज ५, २०८२
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको भवन प्रयोग गर्न अयोग्य
एशोसिएशनका अध्यक्ष सुवासचन्द्र बरालले जेन्जी आन्दोलनको क्रममा आगजनी, तोडफोड भएको सो मन्त्रालयको भवन तत्कालका लागि प्रयोगमा ल्याउन नसक्ने अवस्थामा रहेको प्रारम्भिक निरीक्षणले देखाएको बताएका हुन्।
आइतबार, असोज ५, २०८२
लुम्बिनी प्रादेशिक अस्पतालमा कुमको जोर्नीको आर्थ्रोस्कोपी शल्यक्रिया
डा. थैवका अनुसार, दुरबिन प्रविधिबाट हुने शल्यक्रियामा शरीरमा सानो मात्र चिरा पर्ने, रक्तस्राव कम हुने, घाउ पाक्ने सम्भावना कम हुने, शल्यक्रियापछि हुने दुखाइ पनि कम हुने, अस्पताल बसाइ छोटो हुने र दीर्घकालीन नतिजा राम्रो हुने भएकाले यस प्रविधि विश्वव्यापी रूपमा प्रयोग बढ्दो छ।
शनिबार, असोज ४, २०८२
ग्रान्डी सिटीमा अत्याधुनिक सुविधासहित एनआईसीयू विस्तार
ग्रान्डी सिटी अस्पतालले एनआईसीयूमा भर्ना भएका शिशुहरूका परिवारलाई उपचार प्रक्रियामा सहभागी गराउन विशेष जोड दिएको छ। 'हामी शिशुको रोग, यसको गम्भीरता र उपचार विधिबारे परिवारलाई विस्तृत जानकारी दिन्छौँ,' ज्योतिले बताए। परिवारलाई दिनमा दुईपटक एनआईसीयूमा भेट्न अनुमति दिइन्छ, जसले उनीहरूलाई शिशुको अवस्थाबारे जानकारी लिन र भावनात्मक सहयोग प्रदान गर्न सहज बनाउँछ।
शुक्रबार, असोज ३, २०८२
नर्भिक इन्टरनेशनल हस्पिटल लिमिटेडले साधारण शेयर निष्काशन गर्ने
नर्भिक इन्टरनेशनल हस्पिटल लिमिटेड, नेपाल र नेपाल वाहिरका बिरामीहरुको लागि गुणस्तरीय स्वास्थ्य सेवामा एक विश्वसनीय नाम हो। नर्भिक इन्टरनेशनल हस्पिटल लिमिटेडले सन् १९९३ मा ३० शैयाको सामान्य सुविधाको रुपमा आफ्नो यात्रा सुरु गरिको थियो र अहिले २०० शैयाको बहु-विशेषज्ञ अस्पतालको रुपमा सञ्चालनमा छ।
बिहीबार, असोज २, २०८२
डब्ल्यूएचओले स्वास्थ्य मन्त्रालयलाई प्राविधिक सहयोग गर्ने
हालै भएको आगलागीबाट तहसनहस भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले सहयोग गर्ने भएको छ। मन्त्रालयको काम कारबाही अगाडि बढाउनका लागि डब्ल्यूएचओले आवश्यक प्राविधिक सहयोग गर्ने भएको हो।
बुधबार, असोज १, २०८२
आन्दोलनको केन्द्र बानेश्वरमा रहेको एभरेष्ट अस्पतालले गम्भीर र धेरै घाइतेको उपचार कसरी दियो? [भिडियो]
यद्यपि प्रदर्शन हुने थाहा भएपनि त्यति गम्भीर भएर बिरामी आउँछन् भन्ने अपेक्षा भने नगरिएको अस्पतालका निर्देशक दिपक चन्द्र बराल बताउँछन्। गम्भीर प्रकारमा बिरामी आएपछि डिजास्टर घोषणा गरेर अस्पतालले उपचार सुरु गरेको थियो।
मंगलबार, भदौ ३१, २०८२
प्रधानमन्त्री सुशीला कार्कीको आँखामा भएको 'पिसिओ' के हो? तिलगंगामा लेजर उपचार
चिकित्सकहरुका अनुसार पोस्टेरियर क्याप्सुल ओपासिफिकेसन (पिसिओ)लाई मोतिबिन्दुको शल्यक्रियापछि देखिने सामान्य समस्याका रुपमा चिनिन्छ। यसलाई 'सेकेन्डरी मोतिबिन्दु' पनि भनिन्छ।
मंगलबार, भदौ ३१, २०८२
नयाँ स्वास्थ्य मन्त्रीबारे 'फेसबुक सर्वेक्षण': १४ सय प्रतिक्रियाका आधारमा यी हुन् टप १०
जेनजी आन्दोलनपछि बनेको शुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको मन्त्रिपरिषद् विस्तार प्रक्रियामा छ। आमजनसँग प्रत्यक्ष जोडिएको र असुन्तुष्टि धेरै नै रहेको स्वास्थ्य मन्त्रालयको नेतृत्वको विषयमा छलफल जारी छ। मंगलबार प्रधानमन्त्री कार्कीले डा सन्दुक रुइतलाई भेटेर सहयोगका लागि प्रस्ताव गरिन्। तर, डा रुइतले मन्त्रिमण्डलमै सहभागी भएर काम गर्न अस्वीकार गरेका छन्। डा रुइत स्वास्थ्य खबरले सामाजिक सञ्जाल फेसबुक पेजमा गरेको सर्वेक्षणमा मन्त्रीका लागि आमजनले रुचाएकोमा दोस्रो नम्बरमा छन्।
मंगलबार, भदौ ३१, २०८२
नेपालका डा प्रमेन्द्र प्रसाद वोन्का दक्षिण एसियाका अध्यक्षमा निर्वाचित
कन्चनरुप नगरपालिका वडा नं ८ कन्चनपुर सप्तरीका स्थायी बासिन्दा डा प्रमेन्द्र सानै देखि पढ्नमा मेहेनती र तीक्ष्ण लक्षणका थिए । उनले एमबीबीएस नेपालगंज मेडिकल कलेजबाट सम्पन्न गरेका थिए । एमबीबीएस सम्पन्न गरे पछि नेपालगंज मेडिकल कलेज शिक्षण अस्पतालमा २ वर्ष मेडिकल अधिकृतको रुपमा कार्य गरेका थिए ।
मंगलबार, भदौ ३१, २०८२
नारायणी अस्पतालको बाल वार्डको स्टोर आगलागी
अस्पतालका निर्देशक डा. चुमनलाल दासका अनुसार आगलागीको खबर पाउनेबित्तिकै दमकल बोलाइएको थियो र दमकलको सहयोगमा आगो तत्काल नियन्त्रणमा लिइएको थियो। विद्युत् सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ।
मंगलबार, भदौ ३१, २०८२
गगन थापाले भने- पार्टीमा आमूल सुधारका लागि सहर्ष महामन्त्री पद छोड्न तयार छु
थापाले पार्टी सभापति शेरबहादुर देउवा लगायत विभिन्न नेतामाथि भएका आक्रमणको घोर निन्दा गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।
सोमबार, भदौ ३०, २०८२
जेनजी प्रदर्शनका १८० घाइतेलाई कसरी दियो राष्ट्रिय ट्रमा सेन्टरले उपचार? [भिडियो]
विषम परिस्थितीमा अस्पतालले कसरी उपचार व्यवस्थापन गरिरहेको छ भन्ने विषयमा राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिन्टेण्डेन्ट डा बद्री रिजाल,आकस्मिक विभाग प्रमुख डा दिनेश भण्डारी र नर्सिङ प्रमुख शोचना सापकोटासँग गरिएको भिडियो कुराकानी हेरौं:
सोमबार, भदौ ३०, २०८२
नवनियुक्त तीन मन्त्रीले लिए शपथ
पूर्वसचिव समेत रहेका खनालले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेका मौका पाएका हुन्। त्यस्तै, नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक घिसिङलाई भौतिक योजना तथा यातायात र सहरी विकास मन्त्रालयको पनि जिम्मेवारी दिइएको छ।
सोमबार, भदौ ३०, २०८२
Previous
23
24
25
26
27
Next
ट्रेण्डिङ
डा. संगीता कौशल मिश्रा : त्योबेला मन्त्रीमा रोकिइन्, योबेला प्रधानमन्त्री कार्यालयमा
आइतबार, असोज ४, २०८३
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त
शनिबार, असोज ३, २०८३
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त सदस्य पदमा ६ जना नियुक्त
मंगलबार, असोज ६, २०८३
नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ
शुक्रबार, असोज २, २०८३
डा. कृष्णप्रसाद पौडेल स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक
मंगलबार, असोज ६, २०८३
बयालपाटा अस्पतालमा पहिलोपटक ७ जना विशेषज्ञ चिकित्सकको सेवा, एक वर्षमा ७४५ मेजर सर्जरी
मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
संवैधानिक अधिकार प्रत्याभूतिदेखि व्यवहारिक कार्यान्वयनसम्म हाम्रो स्वास्थ्य प्रणाली
बुधबार, असोज ७, २०८३
हामीले प्रभावित मानिसहरूको मनमा पार्ने घाउ कति सुनिरहेका छौँ?
सोमबार, असोज ५, २०८३
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
शुक्रबार, असोज २, २०८३
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
ब्लेडको धार, जनस्वास्थ्यको प्रश्न
बिहीबार, असोज १, २०८३
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
बुधबार, भदौ ३१, २०८३
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search