मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, माघ ६, २०८२
Tue, Jan 20, 2026
मंगलबार, माघ ६, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य खबर
जुम्लाको गुठिचौरमा सुत्केरी सेवा केन्द्र बनाउँदै हिमानी, छोरा हृदयेन्द्रसहित शिलान्यासमा
पूर्वयुवराज्ञी हिमानी शाह छोरा हृदयेन्द्र शाहसहित शिलान्यासका लागि जुम्ला पुगेकी हुन् ।
शनिबार, जेठ २४, २०८२
सबै सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आवद्ध गराउन मन्त्री पौडेलद्वारा तयारी शुरु
विगतमा वार्षिक साढे ७ अर्ब रकम प्राप्त भएकामा यसपालीको नयाँ बजेटमा मन्त्री पौडेलले अर्थ तथा उपप्रधानमन्त्री विष्णु पौडेल तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको निरन्तर सम्वादपछि रकम वृद्धि भएर १० अर्ब पुगेको छ। यसबाहेक विगतको बक्यौता नयाँ आर्थिक वर्षमा फरफारक गर्ने घोषणा सरकारले गरेको छ।
शुक्रबार, जेठ २३, २०८२
बजेटमा न्यूरो सेन्टर स्थापनाको विषय: डिपिआर र ईआइएका लागि ९० लाख
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नेपालमा मस्तिष्क, मेरुदण्ड र स्नायु रोगका बिरामी बढ्दो क्रममा रहेका कारण उनीहरुको उपचारका लागि छुट्टै विशिष्टकृत अस्पताल आवश्यक रहेको भन्दै यसका लागि आवश्यक पहल लिएका थिए।
शुक्रबार, जेठ २३, २०८२
डा ओलिता शिल्पकार अन्तर्राष्ट्रिय संस्था आईएफईएम अन्तर्गतको इमर्जेन्सी मेडिसिन प्य्राक्टिस कमिटीको उपाध्यक्ष नियुक्त
मे २३ देखि २८ सम्म क्यानडामा आयोजित विश्वकै सबैभन्दा ठूलो आकस्मिक चिकित्सा सम्मेलनमा नेपालबाट आमन्त्रित मुख्य वक्ताको रूपमा समेत सहभागी भएकी थिइन्। सम्मेलनमा मुख्य वक्ताका रुपमा प्रस्तुत हुन पाउने उनी पहिलो नेपाली महिला चिकित्सक हुन्।
शुक्रबार, जेठ २३, २०८२
स्वास्थ्य बीमाको सुविधा थैली समयानुकुल बनाउन गठित प्राडा प्रदीप वैद्य संयोजकत्वको समितिले सुरु गर्यो काम
जेठ १४ मा प्राडा वैद्यको संयोजकत्वमा दश सदस्यीय कार्यदल गठन भएको थियो। समितिका सदस्यमा डा. शर्मा पौडेल, डा. डम्बर खड्का, डा. सन्ध्या चापागाईं, डा. सन्तोष पौडेल, रोशनी तुइतुइ, डा. कालुसिंह खत्री, डा. देवेन्द्रप्रसाद ज्ञवाली र रञ्जना पोखरेल सदस्य छन् । समितिको सदस्य सचिवमा भने डा. कृष्णहरि खनाल तोकिएका छन्।
बिहीबार, जेठ २२, २०८२
माधव नेपालविरुद्ध १८ करोड ५८ लाख विगो दाबी, पतन्जली प्रकरणमा ९३ जनालाई मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतन्जली जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा बिहीबार मुद्दा दायर गरेको छ। अख्तियारले विशेषमा दर्ता गरेको मुद्दा अनुसार पूर्वप्रधानमन्त्री नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ विगो जरिवाना र सजाय मागदाबी सहित भ्रष्टाचार मुद्दा दायर भएको छ।
बिहीबार, जेठ २२, २०८२
पतन्जलीको जग्गा सट्टापट्टा प्रकरण: माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा, सांसद पद निलम्बन
भ्रष्टाचार मुद्दा दायर भएपछि एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री नेपालको सांसद पद निलम्बनमा परेको छ। पतन्जलीको जग्गा सट्टापट्टा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेपछि उनको सांसद पद स्वतः निलम्बनमा परेको हो।
बिहीबार, जेठ २२, २०८२
निर्माण सम्पन्न भएर अलपत्र ५७ आधारभूत अस्पताल साउनबाटै सञ्चालनमा ल्याउने स्वास्थ्य मन्त्रालयको तयारी
स्रोत अभावका कारण सञ्चालनमा आउन नसकेका आधारभूत अस्पतालहरु आगामी साउन महिनाबाटै सञ्चालनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले तयारी अघि बढाएका छन्। निर्माण सम्पन्न भएर पनि सञ्चालनमा आउन नसकेका तथा पूर्ण क्षमतामा चल्न नसकेका यस्ता अस्पतालको संख्या ५७ छ । नयाँ आर्थिक वर्षमा समेत थप यस्ता अस्पताल निर्माणको योजना छ ।
बिहीबार, जेठ २२, २०८२
केएमसी, नोबेल, सीएमएसी र कान्तिपुर डेन्टलले आवासीय चिकित्सकलाई निर्वाह भत्ता नदिएकोमा एनएमए र एनडीएनको आपत्ति
नेपाल चिकित्सक संघले ध्यानाकर्षण पत्र पठाएको छ भने राष्ट्रिय चिकित्सक संघ नेपालले आयोगमै पुगेर पत्र बुझाएको छ। उनीहरुमाथि अविलम्ब छानविन गर्न एनएमएले माग गरेको छ। आयोगको निर्णयको उल्लंघन गर्ने मेडिकल कलेजहरूको सम्बन्धन खारेजीको समेत माग एनडीएएनले गरेको छ।
बुधबार, जेठ २१, २०८२
यी हुन् आगामी आर्थिक वर्षका लागि सरकारबाट अनुदान पाउने संस्थाहरु, कसलाई कति?
आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले ल्याएको बजेटमा उक्त कुरा उल्लेख छ। स्वास्थ्य क्षेत्रमा रहेका अस्पताल तथा संस्थाहरुलाई सरकारले पूर्वाधार निर्माण तथा विभिन्न कार्यक्रमहरु सञ्चालनका लागि अनुदान उपलब्ध गराउन लागेको हो।
बुधबार, जेठ २१, २०८२
आयुर्वेद चिकित्सा परिषदमा आयुर्वेद चिकित्सकहरुको अनिश्चितकालीन तालाबन्दी
नयाँ कार्यसमिति गठन नहुँदा देशभरका आयुर्वेद चिकित्सकहरू आक्रोशित बनेका छन्। परिषद्को कार्यसमितिको कार्यकाल गत २०८१ चैत १२ मा सकिएयता दुई महिनाभन्दा बढी समय बितिसक्दा पनि नयाँ समिति गठन नहुँदा परिषद्को कामकाज ठप्प भएको छ। यसको प्रत्यक्ष असर नयाँ चिकित्सकहरूको दर्ता प्रक्रियामा परेको छ।
बुधबार, जेठ २१, २०८२
एमाले सम्बद्ध अनेरास्ववियुका आकांक्षीमा एकजना मेडिकल चिकित्सक, यसकारण डा कँडरियाको दाबी
डा. कँडरियाले विद्यार्थी आन्दोलनलाई अध्ययन, अन्वेषण र खोज गर्ने पुस्तामा लैजान आफू नेतृत्व गर्न तयार रहेको बताए।
बुधबार, जेठ २१, २०८२
निजामती अस्पतालमा कम्प्युटर नेभिगेसन प्रविधिबाट घुँडा प्रत्यारोपण सेवा
निजामती कर्मचारी अस्पतालमा कम्प्युटर नेभिगेसन प्रविधिबाट घुँडाको प्रत्यारोपण गर्ने सेवा सुरु भएको छ। मुख्यसचिव एकनारायण अर्यालले सोमबार 'नेभिगेसन सिस्टम फर नी आर्थोप्लाष्टी' सेवाको सोमबार औपचारिक उद्घाटन गरेका छन्।
सोमबार, जेठ १९, २०८२
राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको अध्यक्षमा पाँच र महासचिवमा दुई जनाको उम्मेदवारी
सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयासका साथै निर्वाचन प्रक्रिया अघि बढाइएको हो। अध्यक्ष पदमा निवर्तमान अध्यक्ष डा झलक गौतम, उपाध्यक्षहरु रामहरि ढकाल, जगत नेपाली, भिमराज सिंह र अनुशासन आयोगका निवर्तमान अध्यक्ष रहेका त्रिलोक चन्द्र गुरुङले उम्मेदवारी दिएका हुन्।
सोमबार, जेठ १९, २०८२
जवाहरलाल इन्स्टिच्युट एमबीबीएस र आयुर्वेदको बीएएमएस जोडेर संयुक्त कोर्ष ल्याउने तयारीमा
यद्यपि, भारतीय मेडिकल एसोसिएसनले प्रस्तावित कार्यक्रमको निन्दा गर्दै यसलाई 'दुर्भाग्यपूर्ण' कदम भनेको छ। एसोसिएसन भन्छ, ‘यो विभिन्न चिकित्सा प्रणालीहरूको यस प्रकारको 'अवैज्ञानिक मिश्रण'ले न त चिकित्सकहरूलाई न त बिरामीहरूलाई लाभ पुर्याउँछ।'
सोमबार, जेठ १९, २०८२
प्रधानमन्त्री ओलीले भने- डक्टरर्स आर द ग्रेटर द्यान द गर्डस्
प्रधानमन्त्री ओलीले भने- डक्टरर्स आर द ग्रेटर द्यान द गर्डस्
शनिबार, जेठ १७, २०८२
सुर्तीजन्य पदार्थमा कर नबढेकोमा सरोकारवालाको आपत्ति
सरकारको ताजा बजेटले सुर्तीजन्य पदार्थमा कर नबढाएको भन्दै सार्वजनिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने संस्थाले आपत्ति जनाएका छन्। विश्व स्वास्थ्य संगठन बाट सम्मानित भएको यही वर्षमा समेत सरकार जनस्वास्थ्यप्रति उत्तरदायी बन्न असफल भएको संस्था एक्सन नेपाल, एनसीडी अलायन्स लगायतले आपत्ति जनाएका हुन्।
शनिबार, जेठ १७, २०८२
मिर्गौला प्रत्यारोपणपछि सगरमाथा आरोहण गरेका पेम्बा शेर्पालाई स्वास्थ्य मन्त्री पौडेलको सम्मान
मिर्गौला प्रत्यारोपण गरेपछि सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका कीर्तिमानी आरोही पेम्बा शेर्पालाई स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले शुक्रबार सम्मान गरेका छन्। स्वास्थ्य मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री पौडेलले साहस, आत्मबल र आशाको सन्देश फैलाउने शेर्पाको कीर्तिमानी उपलब्धिलाई 'इतिहास रच्ने क्षण' भन्दै बधाई दिए।
शुक्रबार, जेठ १६, २०८२
आठ बुँदे समीक्षा गर्दै चिकित्सक संघका अध्यक्षले भने- बजेटले स्वास्थ्य क्षेत्रमा नयाँपन दिन सकेन
नेपाल चिकित्सक संघका अध्यक्ष डा अनिल विक्रम कार्कीले आगामी आर्थिक वर्षका लागि प्रस्तुत भएको बजेटले स्वास्थ्य क्षेत्रमा खासै नयाँपन दिन नसकेको टिप्पणी गरेका छन्। उनले स्वास्थ्य क्षेत्रका प्रमुख मुद्दाहरूलाई बजेटले बेवास्ता गरेको भन्दै केही महत्त्वपूर्ण बुँदाहरूमा प्रकाश पारेका छन्।
शुक्रबार, जेठ १६, २०८२
चिकित्सक लाइसेन्स परीक्षामा ७७ प्रतिशत भन्दा बढी पास
एनएमसीका अनुसार मेडिकल र डेन्टल दुवै कार्यक्रम समावेश गरिएको परीक्षामा मेडिकलतर्फ १ हजा ६११ मध्ये १ हजार ६०० जनाले परीक्षा दिए, जसमा १ हजार २२६ जना (७६.६२५%) उत्तीर्ण भएका छन्। उता डेन्टलतर्फ भने ४७९ परीक्षार्थीमध्ये ४७७ जनाले परीक्षा दिएका थिए र तीमध्ये ३९४ जना (८२.६०%) पास भएका छन्।
बिहीबार, जेठ १५, २०८२
यस्ता छन् बजेटमा स्वास्थ्यका विषय
स्वच्छ आहार, योग, ध्यान, व्यायाम र सकारात्मक सोच सहितको जीवनशैली विकास गर्न 'निरोगी नेपाल' अभियान सञ्चालन गरिनेछ । आम नागरिकलाई निःशुल्क, सर्वसुलभ र गुणस्तरीय आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराइनेछ। विशिष्टीकृत स्वास्थ्य सेवाको दायरा विस्तार गर्न सक्षम जनशक्ति, आधुनिक उपकरण र पूर्वाधारमा लगानी वृद्धि गरिनेछ।
बिहीबार, जेठ १५, २०८२
आगामी आर्थिक वर्षका लागि स्वास्थ्यमा ९५ अर्ब ८१ करोड बजेट
संसदमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थ मन्त्री विष्णु पौडेलले उक्त जानकारी दिएका हुन्। स्वास्थ्य क्षेत्रमा यस पटक एक खर्ब बजेट आउने अनुमान गरिएको थियो। तर एक खर्ब भन्दा ४ अर्ब १९ करोड कम बजेट आएको छ।
बिहीबार, जेठ १५, २०८२
आज बजेट भाषण: स्वास्थ्यले कति पाउला?
अर्थमन्त्री पौडेलले बुधबार नै संसद्मा बजेटसँग आश्रित आर्थिक विधेयक, विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत विधेयक पनि पेस गर्ने कार्यसूची छ। आगामी आर्थिक वर्षका लागि अर्थमन्त्रालयले २० खर्ब हारहारीको आकारको बजेट ल्याउने लागेको छ।
बिहीबार, जेठ १५, २०८२
स्वास्थ्य मन्त्रालयको बजेट बढ्ने, १३ अर्ब सिलिङ थपियो
स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार स्वास्थ्य मन्त्रालयले आगामी आर्थिक वर्षका लागि प्रारम्भिक सिलिङभन्दा थप १३ अर्ब रुपैयाँ बढी रकम पाएको छ। मन्त्रालयलाई सुरुमा ८२ अर्ब ८८ करोड २८ लाखको बजेट सिलिङ दिइएको थियो। यो रकम चालु आर्थिक वर्षको बजेट भन्दा ३ अर्ब ३५ करोड ६१ लाख रुपैयाँ कम थियो।
बुधबार, जेठ १४, २०८२
धुलिखेलमा ट्रमा भवन शिलन्यासपछि प्रधानमन्त्रीले भने- केयू र अस्पतालको सहकार्य टुट्न दिनहुँदैन
धुलिखेल अस्पतालको ‘ट्रमा एण्ड इमर्जेन्सी सेन्टर’ भवनको आज शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले अस्पताल र विश्वविद्यालयको सहकार्यमा सरकारले साथ दिने बताएका हुन्।
बुधबार, जेठ १४, २०८२
चार वटा प्रतिष्ठानका लागि उपकुलपति सिफारिस समितिले काम सुरु गर्यो
सरकारले चार वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिक्त रहेका उपकुलपति नियुक्तिका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको छ। डेढ महिनादेखि रिक्त रहेका प्रतिष्ठानमा उपकुलपति नियुक्तिका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको संयोजकत्वमा सिफारिस समिति गठन भएको छ।
बुधबार, जेठ १४, २०८२
आयुर्वेद चिकित्सा परिषद् गठनमा ढिलाइ भएको भन्दै आयुर्वेद चिकित्सकहरुले गराए मन्त्रीको ध्यानाकर्षण
नेपाल आयुर्वेद चिकित्सक संघको समन्वयमा बुझाइएको उक्त पत्रमा परिषद्को कार्यसमितिमको कार्यकाल मिति २०८१ चैत १२ मा समाप्त भएको र दुई महिना बितिसक्दा पनि नयाँ समिति गठन नभएकोप्रति चिन्ता व्यक्त गरिएको छ।
मंगलबार, जेठ १३, २०८२
भारतमा कोभिड-१९: नेपालमा आउने सम्भावना कति? रोकथाममा सरकारको तयारी कस्तो छ?
महाशाखाका निर्देशक डा चन्द्रभाल झाले त्यसका लागि विश्व स्वास्थ्य संगठन तथा स्वास्थ्यमन्त्री पौडेलसहित बैठक बसिसकिएको बताए। डा झाका अनुसार उक्त बैठकपछि निगरानी प्रणालीलाई एकदमै बलियो बनाउने निश्कर्ष निकालिएको छ।
सोमबार, जेठ १२, २०८२
अनुभवी न्युरोसर्जन डा रोका गण्डकी मेडिकल कलेजमा, थप १५ शय्याको आईसीयु स्थापना
सेवाका दौरान १५ वर्ष देशको पूर्वी सहर विराटनगर बिताएका रोका हाल जीएमसीमा न्यूरोसर्जरी विभागका प्रमुख समेत हुन् । जीएमसीमा यससम्बन्धी सेवा सुरु गरेपछि पूर्वका बिरामी काठमाण्डौंका विभिन्न अस्पताल हुँदै अन्ततः डाक्टर रोका खोज्दै पोखरा आउन थालेका छन्।
सोमबार, जेठ १२, २०८२
आफ्नै जन्म जिल्ला बझाङ अस्पतालमा सेवा दिन फर्किए सर्जन डा ओखेडा र मानसिक रोग विशेषज्ञ डा जोशी आउँदै
जिल्लामा डा ओखेडा जस्तै अन्य विशेषज्ञ डा आएपनि राजनीति पूर्वाग्रहका कारण सेवा दिन समस्या हुने गरेको छ । त्यसैले उनीहरू पनि जिल्लामा लामो समय टिक्न नसक्ने आमजनको आशंका कायम छ । डा ओखेडा जिल्लामा रहँदा स्वास्थ्य क्षेत्रमा सुधार गर्ने प्रयास गरेका थिए । कोरोनाको समयमा पनि उनले खेलेको भूमिका महत्वपूर्ण रहेको थियो । सेवा लिन आएका अधिकांस बिरामीहरू डा ओखेडाको स्वभावबाट सन्तुष्ट भएर फर्किने गरेका थिए।c
सोमबार, जेठ १२, २०८२
Previous
14
15
16
17
18
Next
ट्रेण्डिङ
स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा काफ्लेले दिए पदबाट राजीनामा
आइतबार, माघ ४, २०८२
गण्डकी प्रदेशको स्वास्थ्य सचिवमा डा. युवानिधि बसौला
सोमबार, माघ ५, २०८२
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिमा श्याम लम्साल नियुक्त
बुधबार, पुस ३०, २०८२
भरतपुर अस्पतालको विकास समिति अध्यक्षमा डा ढुण्डीराज पौडेल नियुक्त
आइतबार, माघ ४, २०८२
१० महिनामा नै किन राजीनामा दिए स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक काफ्लेले?
आइतबार, माघ ४, २०८२
मेडिकल व्यवसायी सुनिल शर्माले पाए कांग्रेसबाट मोरङ- ३ मा टिकट
२३ घण्टा अगाडि
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
फ्याटी लिभर : समयमै नियन्त्रण नगरे कलेजो फेल हुने खतरा (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
नर्स लक्ष्मी पोखरेलसँग कुराकानी : अस्ट्रेलियामा नर्सको पेशागत सुरक्षा र सहयोग प्रणाली अत्यन्तै बलियो छ
रोमीका न्यौपाने
पिसाब संक्रमण : समयमै ध्यान नदिँदा मिर्गौलासम्म असर (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
टाउको दुखाइ : सामान्य समस्या कि गम्भीर रोगको संकेत ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
चिसोमा बाथ रोगको समस्या किन बढ्छ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
विदेशमा चिकित्सा अध्ययन गर्न चाहनेका लागि उज्वेकिस्तान राम्रो विकल्प हुनसक्छ : डा किसन भण्डारी (भिडियो संवाद)
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
राष्ट्रिय योग दिवस मनाउँदै गर्दा...
बिहीबार, माघ १, २०८२
स्वास्थ्य बीमा भुक्तानी संकट: प्रधानमन्त्रीलाई तत्काल हस्तक्षेप गर्न पाटन अस्पतालका प्रशासन प्रमुखको पत्र
मंगलबार, पुस २२, २०८२
अझै पुगेन घरदैलोमा स्वास्थ्य बीमा : पछुतो मान्दै अस्पतालको लाइनमा बिरामी
सोमबार, पुस २१, २०८२
स्वास्थ्यमा राजनीति र शासन असफलता: नीति धेरै, कार्यान्वयन थोरै
शुक्रबार, पुस १८, २०८२
सुर्तीजन्य पदार्थ : रोग र मृत्यु बढ्दै, कानुन अल्झिँदै
शुक्रबार, पुस १८, २०८२
आधारभूत स्वास्थ्य सेवा: नेपालको संविधान कार्यान्वयनको एक प्रमुख एजेन्डा
बिहीबार, पुस १७, २०८२
मेडिकल काउन्सिल निर्वाचन : देखिएका दृश्य, संकेत गरिएका परिदृश्य र आगामी सन्देश
बुधबार, पुस १६, २०८२
अटिज्म बारे बुझौँ र सही व्यवस्थापन गरौँ
बुधबार, पुस १६, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
वीर अस्पतालको बिग्रिएको सीटी स्क्यान मेसिन र नेपालको नयाँ 'जेनजी' सरकार
सागर सुबेदी
व्यवस्था फेरियो तर स्वास्थ्यकर्मीको अवस्था फेरिएन
उदय सुनार
गोरखामा एकीकृत आयुर्वेद र एलोप्याथिक सेवा : स्वास्थ्य सुधारको नयाँ अध्याय
डा. सिद्धार्थ खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search