मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, असोज ८, २०८३
Thu, Sep 24, 2026
बिहीबार, असोज ८, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य खबर
चितवनमा ९१ प्रतिशत किशोरीले लगाए एचपिभी खोप
खोप अभियानको चौथो दिनसम्म ९१ प्रतिशत अर्थात् ६ हजार १३० किशोरीले एचपिभी खोप लगाएको जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ।
बिहीबार, माघ २९, २०८२
एक वर्षसम्म पनि बन्न सकेन अटिजमसम्बन्धी निर्देशिका
अटिजमको रोकथाम, उपचार, हेरविचार तथा सहयोग जस्ता विषय समेटेर निर्देशिका बनाउने निर्णय गरिएको थियो। तर एक वर्ष भइसक्दा पनि उक्त निर्णय कार्यान्वयनका लागि काम हुन सकेको छैन।
बिहीबार, माघ २९, २०८२
चितवनमा ८० प्रतिशत किशोरीले लगाए एचपिभी खोप
खोप अभियानको तेस्रो दिन माघ २७ गतेसम्म ८० प्रतिशत अर्थात् ५ हजार ४२४ किशोरीलाई एचपिभी खोप लगाइएको जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ।
बुधबार, माघ २८, २०८२
न्याम्समा जेरियाट्रिक मेडिसिन फेलोसिप सुरु, पहिलो ब्याचमा ३ जना
जेरियाट्रिक मेडिसिन फेलोसिपको पहिलो ब्याचमा तीन जनाले तालिम लिइरहेका छन्। डा विनोद पन्थ, डा सनी बज्राचार्य र डा मिलन खड्काले पहिलो ब्याचमा फेलोसिप पाएका हुन्।
मंगलबार, माघ २७, २०८२
दोस्रो दिनसम्म चितवनमा ६५ प्रतिशत किशोरीले लगाए एचपिभी खोप
खोप अभियान सुरु भएको दोस्रो दिनसम्म यहाँ ६५ प्रतिशत अर्थात् ४ हजार ४२२ किशोरीले एचपिभी खोप लगाएको जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ।
मंगलबार, माघ २७, २०८२
नेपालमा ४२ प्रतिशत पुरुष सुर्तीजन्य पदार्थको लतमा: अति गरिब र किशोर अवस्थाका प्रयोगकर्ता बढी
सर्वेक्षणले सबैभन्दा डरलाग्दो तथ्य १५ देखि १७ वर्ष उमेर समूहका किशोर-किशोरीहरूमा देखाएको छ। यस उमेर समूहका कुल १,८९९ सहभागीमध्ये ९.५ प्रतिशतले आफूले दैनिक २० खिल्लीभन्दा बढी चुरोट सेवन गर्ने गरेको स्वीकार गरेका छन्। यो तथ्याङ्कले विद्यालय जाने उमेरका किशोरहरूमा सुर्तीजन्य पदार्थको निर्भरता अत्यधिक रहेको पुष्टि गर्दछ।
मंगलबार, माघ २७, २०८२
आर्या फर्मास्युटिकल्सको ‘सुप्रामोक्स सिभी बीड’ औषधि बजारबाट तत्काल फिर्ता लैजान निर्देशन
विभागले एक सूचना जारी आर्याले उत्पादन गरेको ‘एफएसबीडी १२०१६’ ब्याच नम्बरको सुप्रामोक्स सिभी बीड औषधि न्यून गुणस्तरको भएको भन्दै बजारबाट तत्काल फिर्ता लैजान निर्देशन दिएको हो।
सोमबार, माघ २६, २०८२
नयाँ प्रतिवेदन: नेपालमा नवजात शिशुको मृत्युदरमा सुधार, कुन प्रदेशमा कतिको मृत्यु?
विभिन्न अध्ययन अनुसार नेपालमा नवजात शिशुको मृत्युको मुख्य कारण भनेको संक्रमणलाई देखिएको छ। अझै पनि स्वास्थ्य संस्थामा नगई घरमै सुत्केरी हुने महिलाको संख्या बढी भएकाले संक्रमणको बढी प्रभाव देखिएको छ।
सोमबार, माघ २६, २०८२
औषधि तथा स्वास्थ्यजन्य सामग्रीहरुको न्यून दररेट मात्र दाबी गर्न स्वास्थ्य बीमा बोर्डको निर्देशन
यो व्यवस्था फागुन १ गतेबाट अनिवार्य रुपमा कार्यान्वयन गर्न सबै सेवा प्रदायक संस्थाहरुलाई बोर्डको निर्देशन छ।
सोमबार, माघ २६, २०८२
चितवनमा पहिलो दिन ४१ प्रतिशत किशोरीले लगाए एचपिभी खोप
खोप अभियानको पहिलो दिन २ हजार ७६६ जना अर्थात् ४१ प्रतिशत किशोरीलाई एचपिभी खोप लगाइएको जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ।
सोमबार, माघ २६, २०८२
गेटालाई पूर्ण रुपमा सञ्चालनमा ल्याउन पहल गर्ने स्वास्थ्य मन्त्री गौतमको प्रतिवद्धता
मन्त्री शर्माले स्वास्थ्य सेवाको गुणस्तरमा सुधार ल्याउँदै गेटा मेडिकल कलेजलाई पूर्ण रुपमा सञ्चालन ल्याउन आवश्यक पर्ने पूर्वाधार एवं कानुनी प्रक्रियाका लागि नेतृत्वदायी भूमिका खेल्ने प्रतिवद्धता जनाएकी हुन्।
आइतबार, माघ २५, २०८२
फेक रेस्क्यू प्रकरण: श्रीधी इन्टरनेशनल हस्पिटलका सञ्चालक डा. तिमिल्सिना पक्राउ
नेपालको हिमाली क्षेत्रमा हुने पदयात्रा र पर्वतारोहणका क्रममा विदेशी पर्यटकको नक्कली उद्धार (फेक रेस्क्यू) गरी बीमा रकम ठगी गरेको अभियोगमा थप एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा लाजिम्पाटस्थित श्रीधी इन्टरनेशनल हस्पिटल प्रा.लि. का सञ्चालक डा. गिर्वाणराज तिमिल्सिना रहेका छन्।
आइतबार, माघ २५, २०८२
पूर्व स्वास्थ्यमन्त्री शेरबहादुर तामाङको निर्वाचन क्षेत्र सिन्धुपाल्चोक २ : कस्तो छ चुनावी अंकगणित?
यो पटक उनीसहित कांग्रेसका वंशलाल तामाङ, नेपाली कम्युनिस्ट पार्टीका युवराज दुलाल, राप्रपाका गोपीकृष्ण चौलागाईं र रास्वपाका झलककुमार श्रेष्ठ उक्त क्षेत्रबाट निर्वाचनमा होमिएका छन्। अघिल्लो चुनावमा हार बेहोरेपनि स्वास्थ्य, शिक्षा र रोजगारीलाई एजेन्डा बनाएर निर्वाचनमा होमिएकोले यस निर्वाचनमा विजय हासिल गर्ने तामाङले दाबी गर्दै आइरहेका छन्।
आइतबार, माघ २५, २०८२
स्वास्थ्य बीमालाई राष्ट्रिय गौरवको कार्यक्रम बनाउँछौ : गगन थापा
सामाजिक सञ्चाल मार्फत थापाले अस्तव्यस्त बन्दै गएको बीमालाई सुधार गर्दै राष्ट्रिय गौरवको कार्यक्रम बनाउने प्रतिवद्धता जनाएका हुन्।
आइतबार, माघ २५, २०८२
पाटन अस्पतालमा सेवा लिने बिरामीको संख्या वर्षेनी बढ्दै
पछिल्लो ४ वर्षमा बहिरंग (ओपिडी) सेवा लिने बिरामीको संख्या बढ्दै गएको हो।
शनिबार, माघ २४, २०८२
रहेनन् कलाकार सुनिल थापा
मुटुको इसिजि गर्दा उनको मृत्यु भएको पाइएको हो। उनको कार्डियाक अरेस्टका कारण मृत्यु भएको हुन सक्ने आशंका गरिएको छ।
शनिबार, माघ २४, २०८२
दन्त सफाईसहित सौन्दर्यका सामग्रीहरुको गुणस्तर मापन र नियमन गर्न चिकित्सक संघको माग
संघले प्रेस विज्ञप्ति जारी आम नागरिकको स्वास्थ्यमा गम्भीर असर पुर्याउने सामग्रीहरुको गुणस्तर मापन र कडा नियमन गर्न सरकारसँग माग गरेको हो।
शुक्रबार, माघ २३, २०८२
स्रोतको सुनिश्चतता नगरी बिना योजना काम गर्दा बीमाको आर्थिक भार बढ्यो : स्वास्थ्य मन्त्री गौतम
बीमा बोर्डले स्रोत सहमति पनि नलिई र बजेटको सुनिश्चितता नगरी रकमहरु खर्च गर्दा बीमा कार्यक्रमको आर्थिक भार बढेको उनको भनाई छ।
शुक्रबार, माघ २३, २०८२
सहिद गंगालाल अस्पतालका चिकित्सक र नर्समाथि हातपात
आकस्मिक कक्षमा कार्यरत मेडिकल अफिसर, स्टाफ नर्स र सुरक्षा गार्डमाथि कार्यकक्षमै बिरामीका आफन्तले बिहिबार दिउँसो हातपात गरेका हुन्।
शुक्रबार, माघ २३, २०८२
पूर्ण रुपमा डिजिटलाइज बन्दै पाटन अस्पताल
आकस्मिक, बहिरंग र भर्ना सहितका सबै सेवालाई पूर्ण रुपमा डिजिटल बनाएको अस्पतालले जनाएको छ। बिरामीले अब बिल तिर्न वा एक्सरे रिपोर्ट लिन लाइनमा उभिनुपर्ने बाध्यताको अन्त्य भएको अस्पतालको भनाई छ।
शुक्रबार, माघ २३, २०८२
ज्येष्ठ नागरिकका १४ विषय घोषणापत्रमा समेट्न जेरियाट्रिक सोसाइटी अफ नेपालको आह्वान
सोसाइटीले ज्येष्ठ नागरिकका अधिकार, सेवा, संरक्षण र सशक्तिकरणका लागि १४ वटा विषयहरु आफ्नो घोषणापत्रमा समेट्न राजनीतिक दललाई आह्वान गरेको हो।
बिहीबार, माघ २२, २०८२
धुलिखेल अस्पतालले स्वास्थ्य बीमा बापतको ३६ करोड भुक्तानी लिन बाँकी
हाल अस्पतालमा आएकामध्ये ७० प्रतिशतसम्म बिरामी बीमामार्फत सेवा लिन आउने गरेको र दैनिक १५ लाखको बीमा दाबी जाने गरेको अस्पतालका निर्देशक प्रा डा बलराम मल्लले बताए।
बिहीबार, माघ २२, २०८२
बाल स्वास्थ्य र बाल अधिकारका विषय घोषणापत्रमा समावेश गर्न दलहरुलाई नेपासको आह्वान
सोसाइटीले सबै राजनीतिक दलहरुलाई आफ्नो घोषणापत्रमा बाल स्वास्थ्य र बाल अधिकारका मुख्य ६ वटा प्रतिवद्धता समावेश गर्न आह्वान गरेको हो।
बिहीबार, माघ २२, २०८२
स्वास्थ्य बीमाको आर्थिक सकंट टार्न अर्थ मन्त्रालयसँग तत्काल १५ अर्ब बजेट माग
आज प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा भएको छलफलमा उनले तत्काल १५ अर्ब व्यवस्थापन नगरे स्वास्थ्य बीमा प्रणालीमा आवद्ध रहेका अस्पतालहरू बन्द हुन सक्ने भन्दै चिन्ता व्यक्त गरिन्।
बुधबार, माघ २१, २०८२
औषधि खरिदमा अनियमितता गर्ने लालप्रसाद ढकालसहित चार जना विरुद्ध मुद्दा दायर
औषधि खरिदमा अनियमितता गरेको आरोपमा अख्तियारले ढकाल सहित स्वास्थ्य शाखा प्रमुख राजेन्द्र स्याङकु, सहलेखापाल विर्षसिंह सुनार र आर्यन फर्माका संचालक कृष्णकुमार भुजुवा विरुद्ध मुद्दा दायर गरेको हो।
बुधबार, माघ २१, २०८२
काभ्रे र सिन्धुपाल्चोकका साढे ५ हजार किशोरीलाई एचपिभी खोप लगाइने
यही माघ २७ गतेदेखि सुरु हुने अभियानमा पाठेघरको मुखको क्यान्सर रोकथामका लागि काभ्रे र सिन्धुपाल्चोकका ५ हजार ६०२ जना किशोरीहरुलाई एचपिभी खोप दिन लागिएको हो।
बुधबार, माघ २१, २०८२
क्यान्सरसम्बन्धी १० भ्रम र यथार्थ
जनचेतनाको कमी, उपचारमा ढिलाई र स्वास्थ्य सेवामा पहुँच जस्ता समस्याले क्यान्सर रोगको निदान अझै पनि चुनौतीपूर्ण छ। यो सँगै नेपाली समाजमा क्यान्सरसम्बन्धी यस्ता भ्रमहरु छन्, जसका कारण अहिले पनि बिरामीहरु यथार्थबाट टाढा छन्।
बुधबार, माघ २१, २०८२
४७५ करोडमा नयाँ कारखाना स्थापना गर्दै देउराली-जनता फर्मास्युटिकल्स
३५ औँ वार्षिकोत्सवका अवसरमा मंगलबार आयोजित कार्यक्रममा अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्माण हुने यो नयाँ कारखाना दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको देउराली-जनताका कार्यकारी निर्देशक हरिभक्त शर्माले जानकारी दिए।
मंगलबार, माघ २०, २०८२
डा नागेन्द्र प्रसाद यादव र डा सरोज यादवसहित १० जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर
प्रादेशिक अस्पताल सिरहाका आर्थिक वर्ष २०८०/८१ मा विलिङ काउन्टरबाट संकलन भएको सेवा शुल्क दाखिला नगराई भ्रष्टाचार गरेको आरोपमा डा यादव सहित १० जना विरुद्ध अख्तियारले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।
मंगलबार, माघ २०, २०८२
निपाह भाइरस : जनस्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा पालना गर्न स्वास्थ्य मन्त्रालयको आग्रह
मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरी नेपालमा हालसम्म निपाह भाइरस पुष्टि नभएपनि जोखिमबाट बच्नका लागि आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको हो।
सोमबार, माघ १९, २०८२
Previous
13
14
15
16
17
Next
ट्रेण्डिङ
डा. संगीता कौशल मिश्रा : त्योबेला मन्त्रीमा रोकिइन्, योबेला प्रधानमन्त्री कार्यालयमा
आइतबार, असोज ४, २०८३
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त
शनिबार, असोज ३, २०८३
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त सदस्य पदमा ६ जना नियुक्त
मंगलबार, असोज ६, २०८३
नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ
शुक्रबार, असोज २, २०८३
डा. कृष्णप्रसाद पौडेल स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक
मंगलबार, असोज ६, २०८३
बयालपाटा अस्पतालमा पहिलोपटक ७ जना विशेषज्ञ चिकित्सकको सेवा, एक वर्षमा ७४५ मेजर सर्जरी
मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
संवैधानिक अधिकार प्रत्याभूतिदेखि व्यवहारिक कार्यान्वयनसम्म हाम्रो स्वास्थ्य प्रणाली
बुधबार, असोज ७, २०८३
हामीले प्रभावित मानिसहरूको मनमा पार्ने घाउ कति सुनिरहेका छौँ?
सोमबार, असोज ५, २०८३
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
शुक्रबार, असोज २, २०८३
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
ब्लेडको धार, जनस्वास्थ्यको प्रश्न
बिहीबार, असोज १, २०८३
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
बुधबार, भदौ ३१, २०८३
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search