Swasthya Khabarpatrika

विचार/विश्लेषण

ट्राफिक प्रहरीको मानसिक स्वास्थ्यमा ‘बर्नआउट सिन्ड्रोम’बारे अनुसन्धान गर्दा

ट्राफिक प्रहरीको मानसिक स्वास्थ्यमा ‘बर्नआउट सिन्ड्रोम’बारे अनुसन्धान गर्दा

बर्नआउटसँग सम्बन्धित प्रमुख कारकहरूमा कमजोर निद्रा गुणस्तर, अत्यधिक कार्य बोझ र रेजिलेन्स रणनीतिबारे सीमित ज्ञान रहेका थिए। यसका साथै धेरै प्रहरीहरूलाई ‘बर्नआउट’के हो भन्ने अवधारणाबारे नै जानकारी नभएको तथ्य पनि अध्ययनका क्रममा भेटिएको छ। रेजिलेन्स रणनीतिहरू व्यक्तिगत प्रयासमा मात्र सीमित थिए। जस्तै: समय व्यवस्थापन, आराम र साधारण 'कोपिङ' (सामना गर्ने)  सीप।तर प्रहरीहरूद्वारा सरकारी सहयोग, संस्थागत परिवर्तन र जनताको सहयोग पनि अनिवार्य भएको प्रतिक्रिया दिएका थिए। आइतबार, मंसिर २१, २०८२
ट्रेण्डिङ सबै हेर्नुहोस
अन्तर्वार्ता सबै
सबै हेर्नुहोस
विचार/विश्लेषण
सबै हेर्नुहोस
ब्लग सबै
सबै हेर्नुहोस