मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, पुस ५, २०८२
Sat, Dec 20, 2025
शनिबार, पुस ५, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
विचार/विश्लेषण
जलेका संरचना-सामग्री व्यवस्थापनका सम्भावित जोखिम, कदम र सुझाव
हालैको जेन जी आन्दोलनपछि जलेका घर/संरचनामा प्रवेश गर्नु अघि, हामी सबैले सरकार/ नगरपालिका प्रमुखको अनुमति, नियामक नियम, र सुरक्षा दिशानिर्देशनको पालना गर्न जिम्मेवार हुनुपर्छ। हामी कहिलेकाही अनजानमै होस, या साथी संगतको पछि लागेर होस वा जानकारी नभएर जलेका संरचनाभित्र प्रवेश गर्ने गर्छौ, जसले हाम्रो स्वास्थ्यलाई पनि जोखिममा पार्छ। त्यसैले ध्यान दिनुपर्ने र बुझ्नुपर्ने केही सामान्य कुरा यहाँ उल्लेख गरेको छु।
सोमबार, भदौ ३०, २०८२
विद्यमान प्रतिकूलता, स्वास्थ्य र हाम्रो जिम्मेवारी
समयसँगै यसको थप लेखाजोखा गरिनेछ। झट्ट हेर्दा हामीले मानवीय स्वास्थ्य क्षति (भौतिक क्षतिको अवस्थाको म भने आकलन गर्न सक्ने स्थितिमा छैन) लाई बेवास्ता गर्न सक्ने जस्तो लाग्छ। तर यो यति धेरै भयावह छ कि हामीले यसको कल्पना पनि गर्न सक्दैनौं। शारीरिक रुपमा धेरै जना स्वस्थ देखिए पनि वा शरीरमा देखिने गरी रोग वा चोट नभए पनि आजको दिनमा कुनै पनि नेपाली मानसिक, सामाजिक र भावनात्मक रुपमा स्वस्थ नरहेको सहजै अनुमान गर्न सकिन्छ।
शुक्रबार, भदौ २७, २०८२
स्वास्थ्य सेवा प्रणालीमा स्वास्थ्य प्रवर्द्धनको महत्व
स्वास्थ्य प्रवर्द्धनमा वैकल्पिक चिकित्सा प्रणालीको महत्वपूर्ण योगदान हुन्छ। त्यसैले प्राकृतिक चिकित्सा, युनानीलगायतका वैकल्पिक स्वास्थ्य प्रणालीको विकास तथा कार्यान्वयन गर्दा नागरिकको प्रभावकारी स्वास्थ्य प्रवर्द्धन गर्न सकिन्छ।
आइतबार, भदौ २२, २०८२
आधारभूत स्वास्थ्य सेवा नपाएर जीवन समाप्त गर्नुपर्ने अवस्था अझै छ : पूर्वस्वास्थ्य मन्त्री गिरी
‘दूरदराजमा जनताहरुले गुणस्तरीय आधारभुत स्वास्थ्य सेवा नपाएका कारण अकालमा जीवन समाप्त हुने अवस्था छ’, उनले भने ‘सानो समस्या ठूलो रुपमा विकसित भएर झनै ठूलो जनराशी खर्च गर्नुपर्ने तथा उपचारका लागि धेरै टाढासम्म जानुपर्ने स्थिती अझै छ,’ ‘यो दूरदराजका मानिसहरुले भोग्नुपरेको वास्तविक स्थिती हो,।’
शुक्रबार, भदौ २०, २०८२
मेडिकल कलेजमा मेडिकल लाइब्रेरीको महत्व, चुनौती र समाधान उपायहरू
आजको युगमा मेडिकल कलेजमा पुस्तकालय बिना गुणस्तरीय शिक्षा र सक्षम स्वास्थ्यकर्मी तयार पार्न असम्भवप्रायः हुन्छ। पुस्तकालयले विद्यार्थीलाई गहिरो अध्ययन, अनुसन्धान, र व्यावहारिक ज्ञानमा सक्षम बनाउँछ। डिजिटल प्रविधिको विकाससँगै यसको महत्व अझै बढेको छ। स्रोतको कमी, वित्तीय अभाव, र प्राविधिक चुनौतीहरू समाधान गर्दै पुस्तकालयको प्रभावकारितालाई बढाउदै लैजानु आजको आवश्यता हो।
आइतबार, भदौ १५, २०८२
समावेशी स्वास्थ्य बीमाको बाटोमाः तीन पक्षको भूमिका, समस्या र समाधान
स्वास्थ्य बीमा बोर्डको आर्थिक वर्ष २०८०/८१ वार्षिक प्रतिवेदन अनुसार गुणस्तरीय स्वास्थ्य बिमा प्रणालीलाई व्यवस्थित ढंगबाट अगाडि बढाउन २०७४ मा स्वास्थ्य बीमा ऐन जारी भई हाल सम्ममा स्वास्थ्य बिमा कार्यक्रम ७७ जिल्लाका ७४९ वटा स्थानिय तहमा बिस्तार भई सकेको छ भने हाल १७ प्रतिशत जनसंख्या र २८ प्रतिशत घरपरिवार स्वास्थ्य बिमामा आबद्ध रहेका छन्। देशै भरीका प्राथमिक स्वास्थ्य केन्द्र देखि विशिष्टीकृत सरकारी तथा निजी अस्पतालहरू गरी ४८५ वटा सेवा प्रदायक स्वास्थ्य संस्था बोर्डमा सुचिकृत भई बिमित नागरिकलाई स्वास्थ्य सेवा प्रदान गरिरहेका छन्।
शुक्रबार, भदौ १३, २०८२
तिजको महत्व र स्वास्थ्यसँगको सम्बन्ध
माइतीले चेली–बेटीलाई बोलाएर द्वितियाको दिन दर खुवाउने परम्परामा मौलिकता थियो। निराहार बस्ने ब्रतको स्वास्थ्यलाई ध्यानमा राख्दै बर्तालुहरूले मिठामिठा परिकार दरको रूपमा खाने र विशेष गरी माइती वा मावलीले आफ्ना चेली–बेटीलाई बोलाएर दर खुवाउने परम्परा मौलिक प्रचलन मानिन्थ्यो।
सोमबार, भदौ ९, २०८२
नेपालमा जनस्वास्थ्य अवस्था: समस्या, सम्भावना र समाधान
प्रारम्भमा प्राचीन सभ्यताहरू—मिस्र, भारत र ग्रीसमा सरसफाइ, पानीको व्यवस्थापन र रोग रोकथामका अभ्यासहरू जनस्वास्थ्यका आधारशिला बने। रोमन सभ्यताले ढल निकास प्रणाली, स्नानगृह र खानेपानी आपूर्ति प्रणाली विकास गरी सामुदायिक स्वास्थ्य सुधारमा योगदान गरेको देखिन्छ। मध्ययुगमा महामारीहरू (जस्तै– ब्ल्याक डेथ) ले जनस्वास्थ्यको महत्व झन् प्रष्ट गर्यो।
सोमबार, भदौ ९, २०८२
चिकित्सा शिक्षामा करुणा र मानवीयताको महत्व
चिकित्साशिक्षा केवल शरीरको रोगको अध्ययनमा सीमित हुनु हुँदैन। स्वास्थ्य शिक्षाको उदेश्य सम्पूर्णतामा मानिसलाई बुझ्ने र उपचार गर्ने दिशामा केन्द्रित हुनुपर्छ। नेपालको वर्तमान पाठ्यक्रममा विज्ञान र प्रविधिलाई प्राथमिकता दिइए पनि संवाद सीप, समुदायप्रतिको सकारात्मक धारणा, बिरामीको व्यक्तिगत र पारिवारिक पृष्ठभूमि,उनीहरुको आत्मसम्मान र सामाजिक सन्दर्भप्रति संवेदनशीलताको बढाउने पाठ्यक्रम तथा पाठ्यपुस्तक समाबेस गरीएको छैन।
आइतबार, भदौ ८, २०८२
बयालपाटा प्रादेशिक अस्पतालको कानून निर्माण र जनशक्ति व्यवस्थापनमा देखिएका चुनौती र कानूनी सीमाहरु
लोकतान्त्रिक मूल्य मान्यता, सुशासन र कानूनी शासन जस्ता मुलभूत विषयको जगेर्ना वा संवर्द्धनका लागि पनि कानूनी परिपक्वता र निर्मित कानूनको वैधता सुनिश्चित हुन जरुरी हुन्छ । हामीले कस्तो कानून बनायौ भन्दा पनि हामीले बनाएका कानूनहरु बैध छन कि छैनन् भन्ने विषय महत्वपूर्ण हो।
शुक्रबार, भदौ ६, २०८२
औषधिको गुणस्तर र नियमनमा क्लिनिकल फार्मासिस्टको भूमिका र जिम्मेवारी
विभिन्न अध्ययनहरूले देखाएका छन् कि क्लिनिकल फार्मासिस्टको संलग्नतामा औषधिबाट हुने प्रतिकूल असर करिब ४०% सम्म न्यूनिकरण गर्न सकिन्छ, साथै औषधिमा लाग्ने खर्च १० देखि १५% सम्म घटाउन सकिन्छ। विकसित राष्ट्रहरूले यिनै अध्ययनलाई आधार मानेर क्लिनिकल फार्मासिस्टलाई स्वास्थ्य सेवामा अनिवार्य रूपमा संलग्न गराएका छन्, जसले स्वास्थ्य सेवामा ठूलो टेवा पुर्याएको छ।
बुधबार, भदौ ४, २०८२
अस्पताल क्षेत्रमा हेल्थकेयर मार्केटिङ : बिरामीसँग नजिक हुने नयाँ युग
डिजिटल मार्केटिङमार्फत् अस्पतालले केवल स्थानीय स्तरमा मात्रै होइन, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा पनि आफ्नो पहुँच विस्तार गर्न सक्छ । अनुसन्धानले देखाएको छ कि करिब ७० प्रतिशत मानिसले अस्पताल वा चिकित्सकबारे जानकारी इन्टरनेटमै खोज्छन् । त्यसैले अस्पतालले डिजिटल रणनीतिलाई प्राथमिकता दिनु जरुरी छ। यसले बिरामीलाई जानकारी दिनु मात्र होइन, अस्पतालको प्रतिष्ठा निर्माण, दीर्घकालीन सम्बन्ध कायम राख्ने र नयाँ बिरामी आकर्षण गर्ने आधार पनि तयार गर्छ ।
बुधबार, भदौ ४, २०८२
ध्यानको यात्रा: सजिलै सुरु गर्ने र निरन्तरता राख्ने उपाय
ध्यान गर्दा व्यक्ति आफ्नो स्वासप्रश्वास, शरीरको संवेदना, विचार, भावना, वा कुनै विशेष वस्तु (मन्त्र, ध्वनि, प्रकाश आदि) मा ध्यान केन्द्रित गर्नुगर्छ। ध्यानलाई हजारौं वर्ष पुरानो अभ्यास मानिन्छ । प्राचीन वेद, उपनिषद्, बौद्ध, जैन र योग ग्रन्थहरूमा ध्यानको वर्णन पाइन्छ। बौद्ध धर्मले ध्यानलाई मोक्ष प्राप्तिको बाटो मानेको छ। आधुनिक समयमा ध्यानलाई चिकित्सा, मानसिक स्वास्थ्य, जीवनशैली सुधारका उपायको रूपमा प्रयोग गरिन्छ।
मंगलबार, भदौ ३, २०८२
प्राथमिक उपचारको महत्व र आवश्यकता
हाम्रो जस्तो देशमा, जहाँ दुर्गम क्षेत्रहरू र पहाडी गाउँहरू प्रशस्त छन्, त्यहाँ स्वास्थ्य सेवा पहुँच अत्यन्तै कठिन र टाढा छ। सडक, यातायात व्यवस्था र स्वास्थ्य सेवाको अभावका कारण सामान्य चोटपटक, रोग वा दुर्घटना भएपनि तुरुन्त उपचार गर्न सकिदैन। यस्तो अवस्थामा, यदि हामीले प्राथमिक उपचारको ज्ञान हासिल गर्न सके भने, जीवन बचाउन र थप जटिलता रोक्न सकिन्छ।
सोमबार, भदौ २, २०८२
नेपालमा जनस्वास्थ्य शिक्षा र जनशक्ति: वर्तमान अवस्था र भावी कार्यदिशा
जनस्वास्थ्य शिक्षा केवल पेशागत योग्यता प्राप्त गर्ने माध्यम मात्र होइन, यो राष्ट्रको स्वास्थ्य सुरक्षा र समृद्धिको आधार हो। त्यसैले यस क्षेत्रमा लगानी गर्नु दीर्घकालीन रूपमा नेपालको सामाजिक र आर्थिक भविष्यमा लगानी गर्नु हो।
आइतबार, भदौ १, २०८२
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान
हाम्रो समाजमा अझै 'सरकार माथि' भन्ने मानसिकता बलियो छ। कतिपय ठाउँमा जनप्रतिनिधि वा प्रशासनसँग डरको सम्बन्ध बढी छ, सहयोगको भन्दा। यसबाट कर्मचारी–सेवाग्राहीबीच दूरी बढ्छ, अविश्वास बढ्छ, र अन्ततः सेवाको गुणस्तर घट्छ। जहाँ कर्मचारी खुसी र सुरक्षित हुन्छन्, त्यहाँ सेवाग्राही पनि सन्तुष्ट हुन्छन्। सेवा प्रभावकारी बनाउन सम्मान, सुरक्षाको प्रत्याभूति र सहयोगी वातावरण आवश्यक छ।
शुक्रबार, साउन ३०, २०८२
धारा फुटेको गाउँ र हाम्रो स्वास्थ्य: जनस्वास्थ्य नै राष्ट्रिय सम्पत्ति
स्वास्थ्य सेवा भनेको केवल अस्पताल र उपचारसम्म सीमित होइन। रोग आउनु अघि नै रोकथाम गर्नु नै साँचो स्वास्थ्य सुरक्षा हो। नेपालजस्तो विकासोन्मुख देशमा, जहाँ स्रोत सीमित छन्, यदि जनस्वास्थ्य र रोकथाम सेवामा लगानी नगर्ने हो भने, हामी दीर्घकालीन विकास र समृद्धिको बाटोबाट टाढिँदै जानेछौं। रोगको जोखिम घटाउन र स्वस्थ समाज निर्माण गर्न हामी सबैले समन्वय र प्रतिबद्धताका साथ अघि बढ्न आवश्यक छ। यही सोच र क्रियाशीलताले मात्र नेपाललाई सशक्त, समावेशी र दिगो स्वास्थ्य प्रणालीको दिशामा अगाडि बढाउन सक्छ।
बिहीबार, साउन २९, २०८२
स्तनपानलाई प्राथमिकता दिऔं, सहयोगी वातावरण निर्माण गरौं"
महिनावारी नफर्केको अवस्थामा बालबालिका जन्मेको पहिलो ६ महिनासम्म विशेष र पूर्ण स्तनपान गराएमा यसले प्रजनन क्षमता दमन मार्फत् लगभग ९८% गर्भनिरोधकको रूपमा काम गर्न सक्छ। यद्यपि, यो शतप्रतिशत भरपर्दो गर्भनिरोधक विधि नभएकाले अन्य परिवार नियोजनका उपायहरू बारे स्वास्थ्यकर्मीसँग सल्लाह लिनु महत्त्वपूर्ण छ।
सोमबार, साउन २६, २०८२
पानीको स्रोत घटाउने एआई: नेपालमा पानी संरक्षणको स्मार्ट समाधान हुन सक्छ
एआई (जस्तै च्याटजिपिटि, गेमिनी, क्लौउड, मिडजोर्नी, सिन्थेसिया, पर्प्लेसिटि, क्यान्भा, डल् इ-३, जेस्पर,नोसन-एआइ, ग्रोक, कोपाइलट, फ्यान्टम, जेपेर-एआइ, बिउटिफुल डट एआइ आदि) इमेज जेनेरेटर चलाउन धेरै बिजुली लाग्छ।
सोमबार, साउन २६, २०८२
गर्भावस्थामा हरेक २ घण्टामा खाने बानी: ग्यास्ट्रिक समस्याबाट बच्ने प्राकृतिक उपाय
यद्यपि हरेक २ घण्टामा खाने बानी अधिकांश गर्भवती महिलाका लागि लाभदायक हुन्छ, तर यदि तपाईंलाई अत्यधिक ग्यास्ट्रिक समस्या, पेट दुखाइ, वान्ता, वा अन्य स्वास्थ्य समस्या छ भने चिकित्सकको सल्लाह लिनु जरुरी हुन्छ।
आइतबार, साउन २५, २०८२
नसर्ने रोग: मौन महामारी
यो संक्रमण रोगदेखि नसर्ने रोगतर्फको संक्रमण स्वास्थ्य प्रणालीमा नयाँ चुनौतीहरू खडा गरिरहेको छ । यसले दीर्घकालीन उपचार, जोखिम व्यवस्थापन र रोकथाममा जोड दिन आवश्यक बनाएको छ। पहिले जहाँ संक्रमण रोग नियन्त्रण नै मुख्य प्राथमिकता थियो, अब त्यस्तै प्राथमिकता नसर्ने रोगलाई दिनु आवश्यक छ ताकि दीर्घकालीन स्वास्थ्य समस्या र मृत्यु दरलाई कम गर्न सकियोस् ।
शनिबार, साउन २४, २०८२
स्तनपानमा आमालाई उत्प्रेरित गरौं, उपयुक्त वातावरणका लागि सबैले सहयोग गरौं
स्तनपानले दाँत, बोली र सम्पूर्ण शारीरिक वृद्धि- विकासमा राम्रो प्रभाव पार्छ। मृत्यु जोखिम समेत कम हुने भएकाले स्तनपानलाई ‘अमृत’ वा ‘पहिलो खोप’ समेत भनिन्छ। त्यस्तै, आमालाई पाठेघर खुम्च्याउन मद्दत गरी रक्तस्राव कम गर्छ, स्तन र गर्भाशयको क्यान्सर, मधुमेह, सुत्केरीपछिको मानसिक समस्याबाट जोगाउँछ र आमा-शिशुबीचको सम्बन्धलाई प्रगाढ बनाउँछ।
सोमबार, साउन १९, २०८२
हेलिकप्टर उड्यो, नीति अड्कियो: सुत्केरी उद्धारको अधुरो मिशन
ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि हवाई उद्धार सम्बन्धी कार्यविधि, २०७७ मातृत्व स्वास्थ्य सेवामा पाइला चालेका तर अल्झिएका पाइलाहरूको बयान दिने महत्त्वपूर्ण नीति कदम हो, तर यसले उठाएका अनेकन व्यावहारिक प्रश्नहरू र कार्यान्वयनको सीमाहरू हामीले चुपचाप स्वीकार्न मिल्दैन ।
सोमबार, साउन १९, २०८२
स्वास्थ्यमा व्यवसायिक प्रभाव: स्तनपान घट्दो कि घटाइँदो?
आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) ऐन, २०४९ ले प्याकेटमा त्यस वस्तुको बारेमा सहि विवरण र आमाको दूधको फाइदाको बारे उल्लेख गर्न अनिवार्य गराएको छ ।
शुक्रबार, साउन १६, २०८२
नेपालका प्रत्येक अस्पतालमा कम्युनिटी मेडिसिन विशेषज्ञ किन आवश्यक छन्?
सीमित अवसर: प्रतिवर्ष ३०–४० जना डाक्टरले एमडी (कम्युनिटी मेडिसिन) गरेपनि सरकारी अस्पतालमा यस्ता विशेषज्ञका लागि पदहरू छैनन्। फलस्वरूप, धेरैजसो विदेश पलायन हुन्छन् वा एनजीओ/मेडिकल कलेजमा सीमित हुन्छन्।
शुक्रबार, साउन १६, २०८२
विश्व स्तनपान सप्ताह: स्तनपान कि बोतलपान? छनोट कि प्रणालीको प्रभाव?
तर, परिस्थितीको विश्लेषण गर्दा प्रश्न गर्न सकिन्छ - महिलाहरूले बोतलपान रोज्नु व्यक्तिगत निर्णय हो कि सामाजिक, आर्थिक र नीतिगत प्रणालीले थोपरेको विकल्प?
शुक्रबार, साउन १६, २०८२
डाक्टर पुगेनन् मन्त्रीज्यू, अब स्थायीत्वको औषधी हाल्नुस्!
देशले आफ्ना छोराछोरी उत्पादन गरेर विदेशमा श्रम गराउन होइन, आफ्नै नागरिकलाई आफ्नै देशमा राखेर स्वास्थ्य सेवा दिने राज्यको कर्तव्य तपाईंले सम्झनुपर्छ। हामीलाई डाक्टर, नर्स र दक्ष जनस्वास्थ्यकर्मी चाहिएको हो, जस्ले देशलाई प्रेम गरोस्, राष्ट्रभक्त जनशक्ति होस साथै आफ्नै माटोको सुगन्धमा सेवा गर्ने संकल्प लिएको होस्।
बिहीबार, साउन १५, २०८२
स्वास्थ्य सेवाको पहुँच र विस्तारमा स्थानीय सरकार
अतः स्थानीय तहहरूले स्वास्थ्य क्षेत्रमा गरेको पहललाई नीति, कार्यक्रम, बजेट र कार्यान्वयन सबै तहमा अझ प्रभावकारी, समावेशी र उत्तरदायी बनाउनु अत्यन्त आवश्यक छ। यस्ता प्रयासहरू नै समतामूलक समाज र सशक्त राष्ट्र निर्माणको गौरवशाली आधार बन्नेछन्।
बुधबार, साउन १४, २०८२
नसर्ने रोगको रोकथाम एवं उपचारमा आहारको भूमिका
मानव शरीरको पाचन प्रणाली, विशेषगरी ठूला आन्द्रामा खरबौं सूक्ष्म जीवहरू रहेका हुन्छन् जसलाई गट माइक्रोवायोटा भनिन्छ । यी जीवाणुहरूले पाचन, प्रतिरक्षा प्रणाली, चयापचय र मस्तिष्क कार्यका साथै नसर्ने रोगको रोकथाम र उपचारमा समेत महत्वपूर्ण भूमिका खेल्दछन् ।
मंगलबार, साउन १३, २०८२
९४ वर्षीय बिरामीको उपचार अनुभव: जेष्ठ नागरिकको क्यान्सर उपचार केन्द्रीत सरकारी नीति किन जरुरी?
पाटन अस्पतालमा ९४ वर्षीय ती वृद्धको कथा कुनै अपवाद होइन - यो हाम्रो देशका प्रमुख अस्पतालहरूमा दैनिकजस्तो देखिने घटनाहरूको प्रतिनिधित्व हो। अब हामी सबैको जिम्मेवारी भनेको ज्येष्ठ नागरिकहरूको क्यान्सर उपचारलाई अधिकारको रूपमा लिनु, नीति र कार्यक्रमहरू मार्फत् दीर्घकालीन समाधान ल्याउनु, र प्रत्येक वृद्ध नेपाली नागरिकलाई सम्मानपूर्वक जीवनको अन्तिम चरण जिउन दिनु हो।
सोमबार, साउन १२, २०८२
Previous
1
2
3
4
5
Next
ट्रेण्डिङ
चिकित्सक संघको निर्वाचन: यी हुन् डा मंगल रावल नेतृत्वको टिमबाट उम्मेदवारी दिनेहरु
बुधबार, पुस २, २०८२
नेपाल चिकित्सक संघ निर्वाचन : तीन प्यानल बनाएर चुनावमा होमिए चिकित्सक
बुधबार, पुस २, २०८२
यी हुन् डा बद्री रिजाल नेतृत्वको टिमबाट उम्मेदवारी दिनेहरु
बुधबार, पुस २, २०८२
नेपाल चिकित्सक संघको निर्वाचनका लागि डा. बद्री रिजाल नेतृत्वको टिमले उम्मेदवारी दिने
मंगलबार, पुस १, २०८२
राष्ट्रिय ट्रमा सेन्टरको निमित्त प्रमुख मेसुमा डा मरासिनी
२२ घण्टा अगाडि
डा. बद्री रिजालद्वारा राष्ट्रिय ट्रमा सेन्टरको मेडिकल प्रमुख सुपरिटेन्डेन्ट पदबाट राजीनामा
बिहीबार, पुस ३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
विदेशमा चिकित्सा अध्ययन गर्न चाहनेका लागि उज्वेकिस्तान राम्रो विकल्प हुनसक्छ : डा किसन भण्डारी (भिडियो संवाद)
स्वास्थ्यखबर
अमेरिकामा नर्सिङ सबैभन्दा विश्वासिलो र मूल्यवान् पेशा मानिन्छ: संगीता महर्जन [अन्तर्वार्ता]
रोमीका न्यौपाने
१९ वर्षदेखि अमेरिकामा कार्यरत नर्स रोशासँग विशेष वार्ता
रोमीका न्यौपाने
हेटौंडा मेडिकल सिटी बन्दैछ, तीन–चार वर्षमै परिणाम देखिन्छ: उपकुलपति डा. प्रदीप ज्ञवाली [अन्तर्वार्ता]
स्वास्थ्यखबर
अहिले प्रक्रियामै सिट बढेको हो, निजी मेडिकल कलेजको गुणस्तर कमजोर भेटिए घट्छ : डा अञ्जनीकुमार झा (भिडियो अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्य उपकरण र सामग्री खरिदमा विवाद र गुनासो किन आइरन्छ? [विशेष वार्ता]
स्वास्थ्यखबर
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
एनएमए निर्वाचन : 'टिम फलानो' अर्थात् राजनीतिक छायाँबाट मुक्तिको सन्देश
बिहीबार, पुस ३, २०८२
स्वास्थ्यमा एआई : रिझाउला कि बिझाउला ?
बुधबार, पुस २, २०८२
गर्भपतन : लुकेको पीडा र बुझ्नैपर्ने सत्य
मंगलबार, पुस १, २०८२
नेपाल चिकित्सक संघको सदस्यका रूपमा मेरो तीन वर्षे कार्यकालको आत्ममूल्याङ्कन
मंगलबार, पुस १, २०८२
दुर्गममा स्वास्थ्य समस्या: पहुँच कि चेतना ?
सोमबार, मंसिर २९, २०८२
सबैका लागि स्वास्थ्य: नेपालमा नीति सुधारको आवश्यकता
सोमबार, मंसिर २२, २०८२
ट्राफिक प्रहरीको मानसिक स्वास्थ्यमा ‘बर्नआउट सिन्ड्रोम’बारे अनुसन्धान गर्दा
आइतबार, मंसिर २१, २०८२
राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको सार्थकता
शुक्रबार, मंसिर १९, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
वीर अस्पतालको बिग्रिएको सीटी स्क्यान मेसिन र नेपालको नयाँ 'जेनजी' सरकार
सागर सुबेदी
व्यवस्था फेरियो तर स्वास्थ्यकर्मीको अवस्था फेरिएन
उदय सुनार
गोरखामा एकीकृत आयुर्वेद र एलोप्याथिक सेवा : स्वास्थ्य सुधारको नयाँ अध्याय
डा. सिद्धार्थ खनाल
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search