मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, कात्तिक १३, २०८२
Thu, Oct 30, 2025
बिहीबार, कात्तिक १३, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
अवैध रुपमा भारतबाट नेपाल ल्याउन लागिएको औषधिसहित एक जना पक्राउ
भारतबाट अवैध रुपमा नेपाल भित्र्याउन लागिएको ७ लाख ७ हजार २३२ रुपैयाँ बराबरको विभिन्न औषधि सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा अर्घाखाँची भूमिकास्थान नगरपालिका- ४ का ४१ वर्षीय प्रेमबहादुर नेपाली छन्।
आइतबार, पुस १४, २०८१
नेपाल चिकित्सक संघ र यति एयरलाइन्सबीच सम्झौता
नेपाल चिकित्सक संघ र यति एयरलाइन्स लिमिटेडबीच सम्झौता भएको छ। चिकित्सकहरूको हवाई यात्रालाई थप सहज र लाभदायक बनाउने उद्देश्यले दुई संस्थाबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो।
आइतबार, पुस १४, २०८१
औषधिको गुणस्तरमा वैद्यको चिन्ता, भरपर्दो प्रणाली बनाएर मात्रै 'जेनेरिक सिफारिस'मा जान आग्रह
उनले औषधिको गुणस्तरका लागि भरपर्दो प्रणाली निर्माण नगरी 'जेनेरिक सिफारिस'मा नजान सुझाव दिएका छन्। उनले भने, 'जेनेरिकमा जाने कुरामा हाम्रो असहमति छैन। तर, अहिलेकै अवस्थामा जेनेरिकमा जाँदा आमजनले गुणस्तरीय औषधि नपाउने अवस्था आउन सक्छ भनेर हामीले सचेत गरिरहेका छौं।'
आइतबार, पुस १४, २०८१
सुर्खेत हस्पिटलमा पाठेघर निकाल्ने शल्यक्रिया सेवाको सुरुवात
कर्णाली प्रदेशको सुर्खेतमा निजी लगानीमा सञ्चालित अस्पताल 'सुर्खेत अस्पताल'ले प्रसूति तथा स्त्रीरोग विभागको सेवा विस्तार गरेको छ। अस्पतालले हालै दुई जना महिलाको पाठेघर निकाल्ने शल्यक्रिया (हिस्टेरेक्टोमी) सफलतापूर्वक सम्पन्न गरेको छ।
आइतबार, पुस १४, २०८१
ब्लू क्रस हस्पिटल तथा फुटबलर्स मिसन टुगेदरबीच सम्झौता
सम्झौता अनुसार ब्लू क्रस हस्पिटलले फुटबलर्स मिसन टुगेदरका सदस्यहरुलाई (पूर्व राष्ट्रिय खेलाडी, एफएमटी) को व्यक्तिहरुलाई अस्पतालबाट विशेष छुट प्रदान गरिनेछ।
आइतबार, पुस १४, २०८१
गजुरीमा स्वास्थ्य शिविर सम्पन्न
गजुरी गाउँपालिका, २ नम्बर वडा कार्यालयको आयोजना तथा मनमोहन मेमोरियल मेडिकल कलेज अस्पताल, कीर्तिगङ्गा मेडिकल सेन्टर र धादिङ अस्पतालको प्राविधिक सहयोगमा संचालित शिविरमा ३०० जना भन्दा बढी स्थानीय जनसमुदायले सेवा लिएका छन्।
आइतबार, पुस १४, २०८१
बागलुङको बुर्तिवाङमा बन्यो ५० शय्याको अस्पताल
५० शय्याको अस्पतालमा स्तरोन्नतिपछि जनशक्ति व्यवस्थापनको कामलाई अगाडि बढाइएको गण्डकी प्रदेश सरकारका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले शुक्रबार अस्पतालको सेवा प्रारम्भ गर्दै बताए।
आइतबार, पुस १४, २०८१
काठमाडौंको मण्डिखटारमा क्लिनिक वानको तेस्रो शाखा सञ्चालनमा
क्लिनिक वानका उप कार्यकारी निर्देशक सन्तोष पौडेलले स्वास्थ्य क्षेत्रलाई व्यवसायिक रुपमा भन्दा सेवाको भावले हेरिनुपर्ने उल्लेख गरे। 'स्वास्थ्य क्षेत्रमा क्रियाशील संघसंस्थाले असन्तुलित प्रतिस्पर्धालाई होइन, सहुलियत तथा छिटोछरितो र गुणस्तरीय सेवालाई जोडदिनुपर्छ,' उनले थपे।
आइतबार, पुस १४, २०८१
नेपाल अर्थोपेडिक्स अस्पतालको निःशुल्क स्वास्थ्य शिविर
काठमाडौंको शान्तिनगरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ। नेपाल अर्थोपेडिक अस्पतालका निर्देशक डा कैलाश भण्डारीको संयोजन र फ्रन्टलाइन अस्पताल तथा दावाली मिलन क्लबको संयुक्त आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको हो।
आइतबार, पुस १४, २०८१
सुनिल श्रेष्ठलाई विज्ञान तथा प्रविधि युवा पुरस्कार
डा श्रेष्ठको योगदानले क्यान्सर हेरचाह, पीडा व्यवस्थापन र औषधि सुरक्षामा नयाँ मापदण्ड स्थापित गरेको सम्मान कार्यक्रममा जानकारी दिइएको छ।
शनिबार, पुस १३, २०८१
सकियो नेपाल हेल्थ कन्क्लेभ, यस्ता छन् १० वटा प्राथमिकताका योजना
कन्क्लेभको अन्तिम दिन शुक्रबार कन्क्लेभमा उठेका विषयमा केन्द्रित रहँदै १० बुँदे प्राथमिकताका योजना बनाइएको छ। आगामी दिनमा सोही योजना अनुसार काम अगाडि बढाउने प्रतिवद्धता पनि जनाइएको छ।
शनिबार, पुस १३, २०८१
डा ओम मूर्तिद्वारा सामाजिक सञ्जालको आम्दानी सामाजिक कार्यमै खर्च
मुटुरोग विशेषज्ञ, लेखक तथा स्वास्थ्य अभियान्ता डा ओम मूर्ति अनिलले सामाजिक सञ्जालबाट भएको आम्दानी सामाजिक कार्यमै खर्च गरेका छन्। उनले सामाजिक सञ्जाल युट्युबबाट आएको आम्दानी अनाथ र असाहय बालबालिका तथा वृद्धवृद्धाका निम्ति खर्च गरेका हुन्।
शनिबार, पुस १३, २०८१
स्वस्थकर तथा मर्यादित बुढ्यौलीका लागि सरोकारवालाहरुको जोड
उनले बुढ्यौली हुँदै गएपछि स्वास्थ्य जाँच गराउनुपर्ने र परिवारका सदस्यहरुलाई यस्तो अवस्थामा कसरी हेरचाह गर्ने भन्ने ज्ञान हुनुपर्ने बताए। ज्येष्ठ नागरिकको संख्या बढ्दै गइरहेको अवस्थामा बुढ्यौलीपनलाई कसरी राम्रो बनाउने भन्ने ज्ञान सबैमा हुनुपर्ने उनको धारणा थियो।
शुक्रबार, पुस १२, २०८१
आफूलाई डाक्टर बताउँदै लुटपाट गर्ने एक व्यक्ति पक्राउ
सामाजिक सञ्जालमार्फत आफूलाई 'डाक्टर हुँ' भन्दै लुटपाटका क्रियाकलापमा संल्गन रहेको आरोपमा प्रहरीले ३० वर्षीय एक पुरुषलाई पक्राउ गरेको हो।
शुक्रबार, पुस १२, २०८१
पाँच सय शय्याको सञ्जीवनी अस्पतालले माग्यो ४ सय नर्ससहित ८ सयभन्दा बढी जनशक्ति
सञ्जीवनी अस्पताल मेडिकल व्यवसायी खुमा अर्यालले सञ्चालन गर्न लागेको पाँच सय शय्या क्षमताको अस्पताल हो। मेडिकल कलेज समेत सञ्चालन गर्ने गरी अस्पताल सञ्चालनमा ल्याउन लागिएको बताइएको छ।
शुक्रबार, पुस १२, २०८१
घोराही उपमहानगरले चिकित्सा शिक्षा र इञ्जिनियरिङ पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिने
दाङको घोराही उपमहानगरपालिकाले चिकित्सा शिक्षा र इञ्जिनियरिङ पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ। घोराहीका सामुदायिक विद्यालयमा पढेका विद्यार्थीलाई इन्जिनियर र चिकित्सा शिक्षा पढ्न जनही रु तीन लाख र रु पाँच लाख छात्रवृत्ति दिने नगरप्रमुख नरुलाल चौधरीले जानकारी दिए।
शुक्रबार, पुस १२, २०८१
नेपालमा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका बहुसंख्यको पहुँचमा छैन मानसिक स्वास्थ्य सेवा
सर्वेक्षण सहभागीमध्ये ४२. ७ प्रतिशतमा कुनै न कुनै मानसिक समस्या पाइएको छ। बिहिबार सम्पन्न नेपाल र भुटानको क्वेर मेन्टल हेल्थ सम्मेलनमा भएको छलफलका क्रममा उक्त सर्वेक्षण सार्वजनिक गरिएको हो।
शुक्रबार, पुस १२, २०८१
श्रमिकको स्वास्थ्य परीक्षणमा देखिएको सिन्डिकेट तत्कालै हटाउन मेडिकल व्यवसायी संघको माग
वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा देखिएको सिन्डिकेट तत्कालै अन्त्य गर्न नेपाल मेडिकल व्यवसायी संघले सरकारसँग माग गरेको छ। श्रमिकको स्वास्थ्य परीक्षणमा देखिएको सिन्डिकेट अन्त्य हुनुपर्ने माग संघले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।
शुक्रबार, पुस १२, २०८१
विभान्ता र हिमाल डेन्टलमा प्रभु बैंकका ग्राहक र कर्मचारीले २० प्रतिशत छुट पाउने
छुट सेवा विभान्ता डेन्टल हस्पिटल प्रालिर हिमाल डेन्टल हस्पिटल प्रालिमा प्राप्त गर्न सकिने बताइएको छ । उक्त सम्झौता पत्रमा विभान्ता डेन्टल हस्पिटल र हिमाल डेन्टल हस्पिटलका तर्फबाट अध्यक्ष तथा प्रबन्ध निर्देशक राजेन्द्र प्रसाद भट्ट र महाप्रबन्धक किशोर भट्ट तथा प्रभु बैंकका तर्फबाट चिफ मार्केटिङ अफिसर निरज लम्साल र मार्केटीङ म्यानेजर सबिन राणाको संयुक्त हस्ताक्षर रहेको छ।
शुक्रबार, पुस १२, २०८१
भारतका पूर्वप्रधानमन्त्री डा मनमोहन सिंहको निधन
भारतका पूर्वप्रधानमन्त्री डा मनमोहन सिंहको निधन भएको छ। पूर्वप्रधानमन्त्री सिंहको ९२ वर्षको उमेरमा बिहीबार राती ९ बजेर ५१ मिनेटमा दिल्लीको एम्स अस्पतालमा उपचारका क्रममा निधन भएको हो।
शुक्रबार, पुस १२, २०८१
जनस्वास्थ्य निरीक्षक खत्रीको सडक दुर्घटनामा मृत्यु
बाजुराको बढीमालिका नगरपालिका-७ स्थित चुथी स्वास्थ्य चौकीमा कार्यरत खत्री धनगढीमा आयोजना भएको तालिममा सहभागी हुन आउने क्रममा दुर्घटनामा परेका हुन्।
शुक्रबार, पुस १२, २०८१
नेपाल हेल्थ कन्क्लेभ: प्रवासी डाक्टर तथा स्वास्थ्यकर्मीको साथ [फोटो फिचर]
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आयोजनामा दुई दिने नेपाल हेल्थ कन्क्लेभ काठमाडौंमा सुरु भएको छ। आज बिहीबारदेखि शुरु भएको कन्क्लेभ भोलि शुक्रबारसम्म चल्ने छ।
बिहीबार, पुस ११, २०८१
नारायणी अस्पतालका बिग्रिएका उपकरण राष्ट्रिय आविष्कार केन्द्रले मर्मत गर्ने
नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट(मेसु) डा चुमललाल दास र राष्ट्रिय अविष्कार केन्द्रका बायोमेडिकल चिफ उमेश किरातबीच यसका लागि समझदारीपत्रमा आज हस्ताक्षर भएको हो ।
बिहीबार, पुस ११, २०८१
बागमती प्रदेशको स्वास्थ्य सचिवमा डा गौतम
प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेका अनुसार डा गौतमलाई स्वास्थ्य सचिवले जिम्मेवारी तोकिएको हो।
बिहीबार, पुस ११, २०८१
लर्ड बुद्ध एकेडेमीका कर्मचारीको आन्दोलनमा नर्सिङ संघको ऐक्यवद्धता
नेपाल नर्सिङ संघले लर्ड बुद्ध एकेडेमी लिमिटेड, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत कर्मचारीको आन्दोलनप्रति ऐक्यवद्धता जनाएको छ। संघले बिहीबार विज्ञप्ति जारी गर्दै उक्त आदोलनप्रति ऐक्यवद्धता जनाएको हो।
बिहीबार, पुस ११, २०८१
नर्भिक अस्पतालमा टाउकोमा पानी जम्ने समस्याका लागि ‘प्रोग्रामेबल शन्ट सिस्टम’ विधिद्वारा उपचार सुरु
टाउकोमा पानी जम्ने समस्या भएकाहरुलाई शन्ट शल्यक्रियामार्फत पातलो पाइप टाउको पछाडिबाट छालामुनि हुँदै पेटमा लगेर पानी सोसाउने गरिन्छ। कहिलेकाहीँ जति पानी निस्कनुपर्ने हो निस्कँदैन या पानी बढ्दै जाने हुन्छ। यस्ता बिरामीहरुलाई पुनः शल्यक्रिया गर्नुको साटो छाला बाहिरबाटै टाउकोको पानीलाई नियन्त्रण गर्ने (बढी गर्ने या कम गर्ने) ‘प्रोग्रामेबल शन्ट सिस्टम’ विधिबाट नर्भिकमा उपचार सुरु भएको हो।
बिहीबार, पुस ११, २०८१
नागरिकलाई निःशुल्क रगत उपलब्ध गराउन रक्तदाता समाजको माग
समाजले निःशुल्क रगत र रक्त-तत्वहरू उपलब्ध गराउन उपप्रधानमन्त्री सिंहलाई ज्ञापन-पत्र बुझाएको समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले जानकारी दिए।
बिहीबार, पुस ११, २०८१
कांग्रेसको स्वास्थ्य विभागमा १० सदस्य मनोनीत
नेपाली कांग्रेसकाको स्वास्थ्य विभागमा १० जना सदस्यहरू मनोनीत भएका छन्। पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य डा चन्द्रमोहन यादव प्रमुख रहेको विभागमा १० सदस्यहरू मनोनीत गरेका हुन्।
बिहीबार, पुस ११, २०८१
नेपालको स्वास्थ्य क्षेत्र सुधारमा सहयोग गर्न बाहिर बसेका नेपालीलाई स्वास्थ्य मन्त्री पौडेलको आग्रह
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नेपालको स्वास्थ्य क्षेत्र क्रमिक रुपमा सुधारको बाटोमा अग्रसर भइरहेको बताएका छन्। काठमाडौँमा जारी दुई दिने स्वास्थ्य सम्मेलनलाई बिहीबार सम्बोधन गर्दै उनले स्वास्थ्य क्षेत्र पूर्ण रुपमा सुधार गर्नका लागि नेपाल बाहिर र भित्र बसेका सबै नेपालीको योगदान महत्वपूर्ण हुने बताए।
बिहीबार, पुस ११, २०८१
काठमाडौं महानगरले हटायो सोनु निगमको कन्सर्टबाट मदिराको विज्ञापन गरिएका १५० बोर्ड
महानगर प्रहरी बलको विशेष टोली परिचालन गरेर यी बोर्डहरू हटाइएको महानगरले जनाएको छ। मदिराजन्य सामग्रीको विज्ञापनलाई नियन्त्रण गर्ने महानगरको नीति अन्तर्गत यो बोर्डहरु हटाइएको बताइएको छ।
बुधबार, पुस १०, २०८१
Previous
56
57
58
59
60
Next
ट्रेण्डिङ
नर्सहरुको आन्दोलन देशव्यापी बन्दै, धम्की दिएर दबाउने कसरतमा स्वास्थ्य संस्था सञ्चालक
सोमबार, कात्तिक १०, २०८२
मन्त्री सिफारिस सुनारमाथि स्वास्थ्य संस्था तोडफोड र स्वास्थ्यकर्मीमाथि हातपातको मुद्दा
आइतबार, कात्तिक ९, २०८२
स्वास्थ्य मन्त्रीमा डा सुधा शर्माको नाम सिफारिस, साढे २ बजे सपथ
आइतबार, कात्तिक ९, २०८२
डा शर्मालाई स्वास्थ्य मन्त्री बनाउँदा 'नयाँ पुस्ताका चिकित्सकहरूमा निराशा उत्पन्न गरेको' एमालेनिकट चिकित्सकको टिप्पणी
सोमबार, कात्तिक १०, २०८२
स्वास्थ्य तथा जनसंख्या मन्त्रीका लागि पूर्व स्वास्थ्य सचिव डा. सुधा शर्माको नाममा छलफल
आइतबार, कात्तिक ९, २०८२
नेपाल इन्स्टिच्युट अफ मेन्टल हेल्थको नयाँ नेतृत्व चयन
शुक्रबार, कात्तिक ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
इम्युन रोग भनेको हात्ति जस्तो हो, चिकित्सकले राम्ररी नहेर्दा झुक्याउँछ : डा धर्मागत भट्टराई (भिडियो संवाद)
स्वास्थ्यखबर
'स्वास्थ्यको दायित्वबाट भाग्न मिल्दैन, त्यसका लागि स्वास्थ्य बीमा नै बलियो बनाउनुपर्छ' [अन्तर्वार्ता]
प्रवीण ढकाल
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
नेपाललाई चिकित्सा शिक्षाको अन्तराष्ट्रिय केन्द्र बनाएर देशको विकास गर्न सकिन्छ
डा. सबिहा यासमिन, प्रबन्ध निर्देशक नेपाल मेडिकल कलेज
डा बच्चुकैलाश कैनीसँग संवाद : नेपालमा 'अस्पताल व्यवस्थापक'को भूमिका पूर्ण स्वीकार नगरिनुका कारण के-के हुन् ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
नयाँ स्वास्थ्य मन्त्रीका लागि सात मन्त्र
आइतबार, कात्तिक ९, २०८२
मन्त्रीको हतारो होइन, स्वास्थ्यका यी अजेन्डा कार्यान्वयन जरुरी
शनिबार, कात्तिक ८, २०८२
नेपालमा नर्सिङ: चुनौती र सुधारको बाटो
शुक्रबार, कात्तिक ७, २०८२
राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रम: वर्तमान अवस्था, सम्भावना, चुनौती र आगामी रणनीति
शुक्रबार, असोज ३१, २०८२
लोपोन्मुख राउटे समुदायको अस्वस्थ जीवनशैलीले निम्त्याएको स्वास्थ्य जोखिम
आइतबार, असोज २६, २०८२
स्वास्थ्य सेवामा क्लिनिकल बायोकेमिस्ट र क्लिनिकल बायोकेमिस्ट्रीको भूमिका
शनिबार, असोज २५, २०८२
जेनेरिक नाममा औषधि सिफारिस- त्रिवि शिक्षण अस्पतालको सराहनीय पहल
शुक्रबार, असोज २४, २०८२
कफ सिरपले जन्माएका प्रश्नहरू
बिहीबार, असोज २३, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
गोरखामा एकीकृत आयुर्वेद र एलोप्याथिक सेवा : स्वास्थ्य सुधारको नयाँ अध्याय
डा. सिद्धार्थ खनाल
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शम्भु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
दशैंको टिकाको दिन पनि ड्युटीमा नै हुन्छु
डा अश्वनी कुमार गुप्ता
म्याग्नस फर्माले ल्यायो 'पारासिटामोल इन्फ्युजन', औपचारिक रुपमा इन्जेक्टेबल्स सेग्मेन्टमा प्रवेश
स्वास्थ्यखबर
आत्मचिन्तनको अभाव र हाम्रो संकटको चक्र
स्वास्थ्यखबर
कर्णालीबाट जेन–जीलाई चिठी: आन्दोलनको तागतलाई अवसरमा बदलौं
महेन्द्रकुमार थापा
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search