मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, माघ २८, २०८२
Wed, Feb 11, 2026
बुधबार, माघ २८, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
मणिपाल अस्पताललाई २० करोड राजस्व छुट दिएको विषयमा पोखरा महानगरमा अख्तियारको छापा
मणिपाल शिक्षण अस्पताललाई नियमविपरीत २० करोड रुपैयाँ राजस्व छुट दिएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा महानगरपालिकामा छापा हानेको छ।
मंगलबार, असार १८, २०८१
गर्मी र वर्षातमा लाग्ने रोगबाट कसरी बच्ने? यस्ता छन् १३ उपाय
व्यक्तिगत सरसफाइ र खानपानमा ध्यान दिनसके गर्मी तथा वर्षातको समयमा लाग्न सक्ने धेरै रोगबाट बच्न सकिन्छ। वर्षातको समयमा पानीको स्रोत सहजै दूषित हुन सक्ने भएकाले पानीको प्रयोगमा विशेष ध्यान दिनुपर्ने हुन्छ।
मंगलबार, असार १८, २०८१
स्वास्थ्य मन्त्रालयमा यथावत रहने कसरतमा प्रदीप, एमाले सकारात्मक
उनको संकेत अनुसार उपेन्द्र यादव नेतृत्वको जसपाबाट फुटाएर नयाँ बनाइएको अशोक राई नेतृत्वको पार्टी समेटिने सम्भावना उच्च छ। पूर्व एमालेकै नेता रहेका राईले वर्तमान मन्त्रालय र मन्त्रीलाई नै निरन्तरता दिनेगरी संवाद अघि बढाएको बुझिएको छ।
मंगलबार, असार १८, २०८१
कोरोनाकालका 'होल्डिङ सेन्टर' अन्य कार्यमा उपयोग गर्न सरकारलाई सुझाव प्रतिवेदन
क्षा मन्त्रालय, योजना तथा अन्तर्राष्ट्रिय समन्वय महाशाखा प्रमुखको संयोजकत्वमा गठित समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृहमन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र नेपाली सेनाका प्रतिनिधि थिए। समितिले होल्डिङ सेन्टरको भौतिक अवस्था अनुगमन, सम्बन्धित प्रदेश एवं स्थानीय तह, सम्बन्धित निकायका पदाधिकारीसँग छलफल तथा परामर्श गरी रायसुझाव लिएको थियो।
मंगलबार, असार १८, २०८१
कांग्रेस र एमालेबीच सत्ता सहकार्यको सहमति, कसको भागमा पर्ला स्वास्थ्य ?
सहमतिअनुसार ओली नेतृत्वको सरकारमा एमालेले अर्थसहित ९ मन्त्रालय र कांग्रेसले गृहसहित १० मन्त्रालय लिने सहमति जुटेको छ। अहिलेसम्म अन्य कुन मन्त्रालय, कुन दलको भागमा पर्ने तय भइसकेको छैन। त्यसैले स्वास्थ्य मन्त्रालय पनि छलफलकै क्रममा रहेको छ।
मंगलबार, असार १८, २०८१
नेपाल चिकित्सक संघ कोशी शाखाको अध्यक्षमा डा चौधरी
४ वर्षका लागि डा चौधरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो। कोशी चिकित्सक संघमा वरिष्ठ उपाध्यक्षमा डा नविन कुमार कर्ण, उपाध्यक्षमा डा शिलव सेन श्रीबास्तव, महासचिवमा डा बालकृष्ण साह चयन भएका छन्।
सोमबार, असार १७, २०८१
औषधि व्यवस्था विभागका कर्मचारीलाई आचारसंहिता: कार्यालय परिसरभित्र भिडियो खिचेर सामाजिक सञ्जालमा हाल्न नपाइने
औषधि व्यवस्था विभागले कर्मचारीका लागि आचारसंहिता तयार पारेको छ। विभागले परिच्छेद ३ मा सामाजिक सञ्जाल प्रयोग सम्बन्धी आचारसंहिता निर्माण गरेको छ।
सोमबार, असार १७, २०८१
सर्वोच्चको अल्पकालीन आदेशः लुम्बिनी प्रादेशिक अस्पतालका मेसु ढकाललाई तत्काल काममा रोक लगाउनू
सर्वोच्च अदालतले लुम्बिनी प्रादेशिक अस्पतालका नवनियुक्त मेडिकल सुपरिटेण्डेन डा इन्द्र ढकालको नियुक्ति तत्कालका लागि रोक्न अल्पकालीन आदेश जारी गरेको छ।
सोमबार, असार १७, २०८१
इजरायलद्वारा गाजाका अस्पताल प्रमुखसहित ५० भन्दा बढी प्यालेष्टिनी बन्दी रिहा
इजरायलले गाजाको सबैभन्दा ठूलो अस्पतालको प्रमुखसहित ५० भन्दा बढी बन्दीलाई रिहा गरेको छ। सात महिनाभन्दा लामो समयदेखि हिरासतमा रहेका अस्पतालका निर्देशक मोहम्मद अब् साल्मियासहित दर्जनौं प्यालेस्टिनी कैदीहरू सोमबार उपचारका लागि इजरायली सेनाले घेराबन्दी गरिएको गाजा क्षेत्रमा फर्केका हुन्।
सोमबार, असार १७, २०८१
ग्लोबल फन्डबाट आउने ६ अर्बमा ३ अर्ब बिचौलियाले खर्च गर्छन् : मन्त्री यादव
नेपाली जनताका नाममा आउने ठूलो बजेट दुरुपयोग हुने गरेको भन्दै मन्त्रालयमा ब्यापक छलफल थालिएको बताए। त्यसबाहेक अन्य सहयोग पनि विचौलियामार्फत् आउने भए रोकिदिने चेतावनी दिएका छन्। 'हामी सक्षम छौं भन्दा अनेक बहाना बनाइन्छ ।' यताबाट इमेल पठाउँदा पन्छाउनेगरी अनेक जवाफ आएको भन्दै उनले विचौलियालाई दिन निहुँ खोजिएको बताए।
सोमबार, असार १७, २०८१
खुट्टाले लेखेर एसइई उत्तीर्ण
मदुईस्थित लक्ष्मी माध्यमिक विद्यालयका विद्यार्थी उनले खुट्टाले लेखेर परीक्षा दिन कठिन भएको बताए। ‘अरूलाई भन्दा मलाई आधा घण्टा बढी समय दिइएको थियो तर मैले खुट्टाले लेख्ने भएकाले सजिलो पक्कै थिएन’, उनले भने, ‘सोचे जतिको त भएन तर पनि यो उपलब्धिमा खुसी छु।’
सोमबार, असार १७, २०८१
साउनको पहिलो साता स्वास्थ्यमा ब्यापक जिम्मेवारी हेरफेर हुन्छ: स्वास्थ्यमन्त्री यादव
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले साउन लाग्नासाथ स्वास्थ्य क्षेत्रमा जिम्मेवारीको व्यापक हेरफेर हुने बताएका छन्।
सोमबार, असार १७, २०८१
अस्पतालहरुको अनुगमनले काममा उर्जा थपेको छ: स्वास्थ्यमन्त्री यादव
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले स्वास्थ्य संस्थाहरुमा दिनहुँ जस्तो गरिएको अनुगमनले स्वास्थ्य क्षेत्रको सुधारमा काम गर्नका लागि उर्जा थपेको बताएका छन्।
सोमबार, असार १७, २०८१
निजी अस्पतालहरुले १३–१४ हजारमा नर्सलाई काममा लगाएको पाइएको छः स्वास्थ्यमन्त्री यादव
सोमबार, असार १७, २०८१
अस्पतालमा हुलदङ्गा गर्ने तरुण दल र नेविसंघका कार्यकर्तालाई कारबाही गर्न माग
प्रतिनिधि सभा सदस्य विनीता कठायतले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ र तरुण दलले हुलदङ्गा गरेर अशान्ति मच्चाएका भन्दै कानुनी दायरामा ल्याउन माग गरेकी छन्।
सोमबार, असार १७, २०८१
विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण
प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले वर्षायाम सुरु भएसँगै देशभर बाढीपहिरो, डुबान, चट्याङजस्ता प्राकृतिक विपद्का घटना बढीरहेको विषय उठाउँदै जोखिम न्यूनीकरण, राहत तथा उद्धार र क्षतिपूर्तिका लागि सरकारको ध्यानाकर्षण गराएका छन्।
सोमबार, असार १७, २०८१
बीपी क्यान्सर अस्पतालका कर्मचारीले पेश गरेको प्रमाणपत्र नक्कली भएको भन्दै अख्तियारले दायर गर्यो मुद्दा
चितवनको भरतपुरस्थिती बीपी कोइराला मेमोरियल क्यान्सर अस्पातलका प्रसासनतर्फका एक जुनियर कर्मचारीविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्धा दायर गरेको छ।
सोमबार, असार १७, २०८१
बर्खासँगै बढ्न थाले सर्पदंशका बिरामी
सर्पको विष छिटो फैलिने भएकाले उपचारमा लैजान ढिला भएमा कचनकबलकी मनिषाले जस्तै धेरैले बर्सेनि ज्यान गुमाउने गरेका छन्। सबै सर्प विषालु हुँदैनन्। तर, विषालु सर्पले डसेमा ज्यानै जाने भएकाले पीडितलाई छिटोभन्दा छिटो सर्पदंश उपचार केन्द्र पु-याउनुपर्ने चिकित्सक बताउँछन्।
सोमबार, असार १७, २०८१
पाठेघर खस्ने समस्याका ११ कारण र रोकथामका ९ उपाय
पाठेघरलाई अड्याउने वरिपरिका मासंपेशी र तन्तुहरु कमजोर हुन गई पाठेघर आफ्नो ठाउँ भन्दा तल योनीसम्म वा योनिबाट बाहिर निस्कने अवस्थालाई पाठेघर वा आङ्ग खस्नु भनिन्छ।
सोमबार, असार १७, २०८१
डेंगु नियन्त्रणमा सबैको जिम्मेवारी आवश्यकः निर्देशक घिमिरे
नेपालमा पहिलोपटक सन् २००४ मा डेंगु देखिएको हो। पछिल्लो ट्रेन्डअनुसार दुई तीन वर्षमा महामारीका रुपमा देखिँदै आएको छ। डेंगु संक्रमित लामखुट्टेका माध्यमबाट स्वस्थ्य मानिसलाई टोक्दा यो रोग सर्छ।
आइतबार, असार १६, २०८१
कोरोना भाइरसविरुद्धको ४६ हजार मात्रा खोप ल्याइयो, १६ लाख खोप आउँदै
स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले आज ४६ हजार ८० मात्रा खोप ल्याइएको जानकारी दिए। नेपालमा गत जेठमा नयाँ भेरियन्ट ‘केपी १’ ‘केपी २’ ‘केपी ३’ र ‘केपी४’ देखिएसँगै सरकारले खोप ल्याएको हो।
आइतबार, असार १६, २०८१
चितवनका एक हजार सात सय जनामा डेंगु संक्रमण
चितवनमा एक हजार सात सय ७१ जनामा डेंगु संक्रमण देखिएको छ। गत वर्ष साउनदेखि हालसम्ममा परीक्षणका क्रममा उनीहरुमा डेंगु संक्रमण देखिएको हो।
आइतबार, असार १६, २०८१
रोग नियन्त्रण महाशाखाको अनुगमनपछि मन्त्री यादवको निर्देशन: डेंगु लगायतका रोगविरुद्ध प्रभावकारी रुपमा काम गरौं
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले आइतबार बिहानै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको भ्रमण गर्दै महाशाखाका विभिन्न शाखाहरूको प्रगति, चुनौती र आगामी योजनाहरूको बारेमा जानकारी लिएका छन्।
आइतबार, असार १६, २०८१
राप्ती प्रतिष्ठानमा सोमबारदेखि छाला तथा यौन रोगको उपचार सेवा
केही समयदेखि विशेषज्ञ चिकित्सकको अभावमा प्रतिष्ठानले उपचार सेवा दिन सकेको थिएन। प्रतिष्ठानका रजिस्ट्रार प्राध्यापक श्याम लम्सालले लामो समयदेखि सञ्चालनमा आउन नसकेको छाला तथा यौन रोगको उपचार सुरु हुने जानकारी दिए।
आइतबार, असार १६, २०८१
डा भगवान कोइराला र डा कमल अर्याललाई स्कटल्याण्डमा अवार्ड
डा कमल अर्यालले फेलो अफ फ्याकल्टी अफ सर्जिकल ट्रेनर्स (एफएफएसटिइडी) अवार्ड र डा भगवान कोइरालाले रोयल कलेज अफ सर्जन्स अफ एडिनबर्ग (एफआरसीएसइडी) को अवार्ड प्राप्त गरेका हुन्।
आइतबार, असार १६, २०८१
आफ्नै फार्मेसी सञ्चालनमा निजी अस्पतालको आनाकानी
महानगरले गत जेठ २३ गते ५२ वटै निजी अस्पताललाई आफ्नै फार्मेसी सञ्चालनका लागि निर्देशन दिएको थियो। उक्त निर्देशनको पालना गरी अहिलेसम्म कुनैपनि अस्पताल महानगरको स्वस्थ्य विभागमा नआएको विभागका निमित्त प्रमुख सजिना महर्जनले जानकारी दिइन्।
आइतबार, असार १६, २०८१
अछाम प्रशासन कार्यालयभित्र सेवाग्राहीको स्वास्थ्य परीक्षण कक्ष सञ्चालन
जिल्ला प्रशासन कार्यालयमा सेवा लिन आउने सेवाग्राहीको स्वास्थ्यलाई मध्यनजर गर्दै आज प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले कक्षको उद्घाटन गरेका हुन्।
आइतबार, असार १६, २०८१
छैटौं एसियाली जनसंख्या सम्मेलन काठमाडौंमा हुँदै, स्वास्थ्य सचिवको संयोजकत्वमा राष्ट्रिय सल्लाहकार समिति गठन
छैठौं एसियाली जनसंख्या सम्मेलन काठमाडौंमा हुने भएको छ। आगामी २७-३० नोभेम्बर २०२४ (१२-१५ मंसिर २०८१) मा छैठौं एसियाली जनसंख्या सम्मेलन काठमाडौंमा हुने भएको हो।
आइतबार, असार १६, २०८१
बिएण्डबीमा एकै दिनमा ३ वटा रोबोटिक शल्यक्रिया
वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा नुतन शर्माले रोबोटबाट ३ जना महिलाहरूको एकैदिन शल्यक्रिया गरेकी हुन्। यो नेपालको इतिहासमा नै पहिलो शल्यक्रिया भएको डा शर्माको दाबी छ।
आइतबार, असार १६, २०८१
बीपी कोइराला क्यान्सर अस्पतालमा उपचाररत चिनियाँ नागरिक होटेलमा मृत फेला
यही असार १० गतेदेखि सो होटलमा बसेर उनले बीपी कोइराला क्यान्सर अस्पतालमा उपचार गराउँदै आएका थिए। उनी आज बिहान ८ बजेर ५५ मिनेटमा होटलको कोठाभित्र मृत फेला परेको प्रहरीले जनाएको छ।
आइतबार, असार १६, २०८१
Previous
146
147
148
149
150
Next
ताजा समाचार
सबै
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
१ घण्टा अगाडि
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
११ घण्टा अगाडि
न्याम्समा जेरियाट्रिक मेडिसिन फेलोसिप सुरु, पहिलो ब्याचमा ३ जना
१२ घण्टा अगाडि
चितवनमा एकै दिन भेटिए स्क्रब टाइफस र डेंगुका तीन जना बिरामी
१२ घण्टा अगाडि
दोस्रो दिनसम्म चितवनमा ६५ प्रतिशत किशोरीले लगाए एचपिभी खोप
१६ घण्टा अगाडि
नर्भिकले ल्यायो ‘भ्यालेन्टाइन डे’ विशेष हेल्थ प्याकेज
१८ घण्टा अगाडि
नेपालमा ४२ प्रतिशत पुरुष सुर्तीजन्य पदार्थको लतमा: अति गरिब र किशोर अवस्थाका प्रयोगकर्ता बढी
१८ घण्टा अगाडि
दाँत सफा गर्ने सही तरिका: दाँत र गिजा स्वस्थ राख्नका लागि जरुरी उपाय
१९ घण्टा अगाडि
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
१९ घण्टा अगाडि
स्वास्थ्य बीमा बन्द हुनु हुँदैन, थप बलियो बनाएर लैजानुपर्छ: प्रदीप पौडेल
सोमबार, माघ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
फेक रेस्क्यू प्रकरण: श्रीधी इन्टरनेशनल हस्पिटलका सञ्चालक डा. तिमिल्सिना पक्राउ
आइतबार, माघ २५, २०८२
सहिद गंगालाल अस्पतालका चिकित्सक र नर्समाथि हातपात
शुक्रबार, माघ २३, २०८२
पूर्ण रुपमा डिजिटलाइज बन्दै पाटन अस्पताल
शुक्रबार, माघ २३, २०८२
औषधि खरिदमा अनियमितता गर्ने लालप्रसाद ढकालसहित चार जना विरुद्ध मुद्दा दायर
बुधबार, माघ २१, २०८२
रहेनन् कलाकार सुनिल थापा
शनिबार, माघ २४, २०८२
अब क्यान्सर उपचार सामूहिक निर्णयबाट, पाटन अस्पतालमा बहु–विषयगत ट्युमर बोर्ड सुरु
शुक्रबार, माघ २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
स्वास्थ्यखबर
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
फ्याटी लिभर : समयमै नियन्त्रण नगरे कलेजो फेल हुने खतरा (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
१० घण्टा अगाडि
आगामी निर्वाचन र स्वास्थ्य क्षेत्रको पुनर्संरचना: दलहरूको घोषणापत्रमा हुनैपर्ने आधारभूत बुँदाहरू
सोमबार, माघ २६, २०८२
नेपालमा सुर्तीजन्य पदार्थको असर र नीति कार्यान्वयनको अवस्था
सोमबार, माघ २६, २०८२
मतपेटिकादेखि बजेटसम्म: के निर्वाचनपछिको सरकारले स्वास्थ्य क्षेत्रको दीर्घ संकट अन्त्य गर्न सक्छ?
सोमबार, माघ २६, २०८२
नेपालमा अस्पताल आपूर्ति शृङ्खला: महत्व, चुनौती र समाधान
आइतबार, माघ २५, २०८२
किन लगाउने पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप ?
शुक्रबार, माघ २३, २०८२
स्वास्थ्यमा ऋण पनि लगानी हो : प्रधानमन्त्रीको अभिव्यक्ति र संकटमा परेका सार्वजनिक अस्पताल
शुक्रबार, माघ २३, २०८२
दलका घोषणापत्रमा समेटिनु पर्ने स्वास्थ्यका मुख्य एजेन्डा
सोमबार, माघ १९, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
वीर अस्पतालको बिग्रिएको सीटी स्क्यान मेसिन र नेपालको नयाँ 'जेनजी' सरकार
सागर सुबेदी
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search