मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, माघ २८, २०८२
Wed, Feb 11, 2026
बुधबार, माघ २८, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
महामारीमा ल्याउने भनिएको १६ लाख बढी मात्राको कोरोना खोप बल्ल आइपुग्यो नेपाल
कोरोना महामारीको समयमा मन्त्रालयस्तरीय निर्णय गरिएपनि खोप ल्याउनमा भने ढिलाई भएको उनले स्वीकारेका छन्। 'कोरोना अझै पनि छिटफुट रुपमा देखिने अवस्था छ, स्वास्थ्य सेवा विभाग तथा आपूर्ती व्यवस्थापन शाखाको समन्वयमा खोप तालिका सार्वजनिक गरिने छ,' उनले भने।
मंगलबार, असार २५, २०८१
बाढी प्रभावितलाई महाकाली अस्पतालमा निःशुल्क उपचार गरिने
कञ्चनपुरका बाढी प्रभावितलाई महाकाली प्रादेशिक अस्पतालले निःशुल्क उपचार गर्ने भएको छ। बाढीमा परेर घाइते र प्रभावित क्षेत्रका बिरामी हुने नागरिकको अस्पतालले निःशुल्क उपचार गर्ने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्टले जानकारी दिए।
मंगलबार, असार २५, २०८१
भारतमा मानव अंग तस्करीको अन्तर्राष्ट्रिय र्याकेटका एक डाक्टरसहित ७ पक्राउ
दिल्ली प्रहरी क्राइम ब्रान्चका अमित गोयका लागि अनुसार मानव अंग बेचविखनका मास्टरमाइन्ड एक बंगलादेशी नागरिक हुन्। भनिएको छ, 'हामीले डाक्टरका साथै डोनर र रिसिभर पक्राउ गरेका छौं।'
मंगलबार, असार २५, २०८१
रामग्रामका महिलालाई सहुलियत दरमा स्वास्थ्य सेवा प्रदान
पश्चिम नवलपरासीमाको रामग्राम नगरपालिकाले नगरभित्रका महिलाको स्वास्थ्य उपचार सहुलियत दरमा गर्दै आएको छ। चालु आर्थिक वर्ष ०८०/८१ मा महिला लक्षित विभिन्न कार्यक्रम सञ्चालन गरी महिलाको स्वास्थ्य चेकजाँच र उपचारमा सहुलियत दिने गरेको नगरप्रमुख धनपत यादवले जानकारी दिए।
मंगलबार, असार २५, २०८१
कोरियाको स्वास्थ्य बीमा अध्ययन कार्यक्रम 'विदेश भ्रमण'मा सिमित, यसपल्ट बीमा बोर्ड र मन्त्रालयबीच विवाद
गत वर्ष तत्कालीन स्वास्थ्य मन्त्री मोहन बस्नेत र बोर्डका उच्च पदस्थ अधिकारीले आपसी समझदारीमा मापदण्ड विपरित निकटस्थ कर्मचारीलाई पठाएका थिए। यस विषयमा कुरा उठाइएपनि बोर्डका अधिकारीले कुनै 'एक्सन' लिन मानेका थिएनन्। सम्बन्धित कर्मचारी नपठाइएको भन्दा पनि आफू निकटहरु छुटेकोमा बीमा बोर्डका अधिकारीलाई आपत्ति रहेको यसले प्रस्ट पार्छ।
मंगलबार, असार २५, २०८१
मनसुनपछिको विपद्मा परी ७४ जनाको मृत्यु, ८८ घाइते
उनका अनुसार घाइते हुनेमध्ये काठमाडौँ उपत्यकामा तीन, कोशी प्रदेशमा २१, मधेसमा पाँच, बागमतीमा चार, गण्डकीमा २६, लुम्बिनीमा चार, कर्णालीमा १५ र सुदूरपश्चिममा १० जना गरी जम्मा ८८ जना रहेका छन्।
मंगलबार, असार २५, २०८१
म्याङ्दीको दरवाङ आधारभूत अस्पतालमा पूर्वाधार विस्तार
प्राथमिक स्वास्थ्य केन्द्रको पूर्वाधार, जनशक्ति र उपकरण व्यवस्थापन गरेर सञ्चालन गरिएको अस्पतालबाट मालिका, धवलागिरि र मङ्गला गाउँपालिकाका बासिन्दा लाभान्वित भएका छन् । सामान्य बिरामी हुँदा बेनी, बागलुङ, पोखरा, काठमाडौँलगायत सहरमा पुग्नुपर्ने बाध्यता हटेको दरवाङका मिराज गौतमले बताए।
मंगलबार, असार २५, २०८१
प्रधानमन्त्रीलाई स्वास्थ्य मन्त्रालयको पनि जिम्मेवारी
जनता समाजवादी पार्टीबाट संघीय सरकारमा वन नवलकिशोर साह सुडी, स्वास्थ्य मन्त्री प्रदीप यादव र स्वास्थ्य राज्यमन्त्री हसिना खान थिए। अब स्वास्थ्य मन्त्रालय पनि प्रधानमन्त्रीले नै सम्हाल्नेछन्।
सोमबार, असार २४, २०८१
रूसद्वारा युक्रेनी बाल अस्पतालमा आक्रमण, २० भन्दा बढी व्यक्तिकोे मृत्यु
रूसी क्षेप्यास्त्र युक्रेनको राजधानीस्थित एक बाल अस्पतालमा ठोक्किएको छ। उक्त आक्रमणबाट कम्तीमा २० जनाको मृत्यु भएको छ।
सोमबार, असार २४, २०८१
महिलाहरुको बाँझोपन निको पार्छु भन्दै ठगी गर्ने महिला पक्राउ
आफूलाई दुर्गामाता बताउदै ठगी गर्ने एक महिला सुर्खेतबाट पक्राउ परेकी छन्। कालिकोटको तिलागुफा नगरपालिका क्षेत्रमा माता हुँ र बाँझोपना हटाइदिन्छु भन्दै ठगी गर्ने महिलालाई सुर्खेतबाट प्रहरीले पक्राउ गरेको हो।
सोमबार, असार २४, २०८१
आठौं तहकी होमियोप्याथी चिकित्सक साहविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोपमा मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय जलेश्वर कार्यरत आठौं तहकी होमियोप्याथी चिकित्सक संगीताकुमारी साह विरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको छ।
सोमबार, असार २४, २०८१
डा पन्थीलाई राप्ती प्रतिष्ठानको निमित्त निर्देशकको जिम्मेवारी
राप्ती स्वास्थ्य प्रतिष्ठानको निमित्त निर्देशकको जीम्मेवारी डा जनार्दन पन्थीलाई दिइएको छ।
सोमबार, असार २४, २०८१
बागमती प्रदेश सरकारबाट स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठसहितका एमाले मन्त्री बाहिरिए
एमालेका आर्थिक मामिला तथा योजनामन्त्री जन्नाथ थपलिया, वन तथा वातावरणमन्त्री केशवप्रसाद पोख्रेल, खानेपानी ऊर्जा सिँचाइमन्त्री एकालाल श्रेष्ठ, स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठ र उद्योग, वाणिज्य तथा भूमि प्रशासनमन्त्री प्रकाश श्रेष्ठले राजीनामा दिएका हुन्।
सोमबार, असार २४, २०८१
स्वास्थ्य संस्थामा मृत्युदर न्यून गर्न स्वास्थ्यकर्मीलाई तालिम
'बिरामीको रोगको निदान तथा समयमा उपचार नपाएर मृत्यु हुने समस्यालाई अन्त्य गर्न जनशक्तिलाई दक्ष बनाइएको छ”, उनले भने, “यो तालिमपश्चात् जनशक्तिले अस्पतालमा गएर आफ्नो व्यवहारमा परिवर्तन ल्याउने छन् भने अन्य स्वास्थ्यकर्मीलाई पनि सिकाइ हुनेछ।”
सोमबार, असार २४, २०८१
बलिउड सेलिब्रिटी करण जोहरले भने- मलाई ८ वर्षको उमेरदेखि बडी डिस्फर्मिया छ
आफूले यसबाट बाहिर निस्किन थेरापीको सहारा लिएको बताए। उनले भने, 'एक समय त मलाई पेनिक अट्याक समेत आउँथ्यो। त्यसबाट बाहिर निस्किन औषधि नै लिनुपर्यो ।'
सोमबार, असार २४, २०८१
भीमसेन थापा पुरस्कार मृगेन्द्र–सम्झना चिकित्सा गुठीलाई
थापाको २५०औँ जन्मजयन्तीका अवसरमा आगामी साउन ९ गते राष्ट्रपति रामचन्द्र पौडेलले पुरस्कार वितरण गरिने प्रतिष्ठानका अध्यक्ष डा पार्थिवेश्वरप्रसाद तिमिल्सिनाले जानकारी दिए।
सोमबार, असार २४, २०८१
नसर्ने रोग पहिचानका लागि स्वास्थ्य स्वयंसेविकालाई अभिमुखीकरण
स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य अधिकृत प्रकाश पाठकले यहाँका चार पालिकाका एक सय ५० जना स्वास्थ्य स्वयंसेविकालाई अभिमुखीकरण गरिएको जानकारी दिए। कोशी प्रदेश सरकारको पाइलट कार्यक्रमअन्तर्गत झापाको गौरीगञ्ज, कचनकवल गाउँपालिका र गौरादह नगरपालिका तथा कनकाई नगरपालिकाका स्वास्थ्य स्वयंसेविकालाई अभिमुखीकरण गरिएको उनले बताए।
सोमबार, असार २४, २०८१
मधेस प्रदेशमा एचआइभी सङ्क्रमित चार हजारभन्दा बढी
मधेस प्रदेश सरकारले एक सय ३६ पालिकामा प्रयोगशाला स्थापना गरेर सर्ने तथा नसर्ने रोगको नियमित रुपमा परीक्षण गरिरहेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामका प्रमुख एवं वरिष्ठ भाइरोलोजिष्ट डा श्रवणकुमार मिश्रले जानकारी दिए।
आइतबार, असार २३, २०८१
सरकारले संक्रामक रोगमा सूचीकृत गर्यो ५२ रोग, समेटिए क्यु, लासा र रिफ्ट भ्याली फिवर
आइतबार, असार २३, २०८१
एभरेस्ट अस्पतालमा पाँच सेवा विभाग थपियो, १० जनालाई निशुल्क डायलाइसिस गराइने
एभरेस्ट अस्पतालले थप गरेको ब्लड बैंक, हेमोडायलाइसिस, दन्त विभाग, नेत्र विभाग र एनआइसीयु विभाग लगायतका सेवा थप गरी सञ्चालनमा ल्याएको हो। थप गरिएका यी सेवाहरुको शनिबार पूर्व स्वास्थ्य मन्त्री प्रदिप यादवले उद्घाटन गरेका छन्।
शनिबार, असार २२, २०८१
बैतडीमा १ सय ७६ जना क्षयरोगका बिरामी उपचाररत
बैतडीमा १ सय ७६ जना क्षयरोगका बिरामी उपचार गराइरहेका छन्। क्षयरोगको चालु आर्थिक बर्षमा ५ सय ६१ जना क्षयरोगका बिरामी पत्ता लगाउने लक्ष्य रहेको भएपनि १७६ जनामात्रै उपचारको दायरामा आएका स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन जयसिंह बडालले जानकारी दिए।
शनिबार, असार २२, २०८१
मलेसियाको क्वालालम्पुर विमानस्थलमा ग्यास चुहावट हुँदा ३९ जना बिरामी
घटनाको रिपोर्टको जवाफ दिँदै अग्नि नियन्त्रण सेवाले क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलको यात्रु टर्मिनलबाट छुट्टै विमान इन्जिनियरिङ सुविधामा रासायनिक चुहावट भएको जनाएको छ।
शनिबार, असार २२, २०८१
वीर अस्पतालको हाडजोर्नीमा इतिहासकै पहिलो महिला विभागीय प्रमुख बनिन् डा शिलु
ह्याण्ड सर्जनको सेवालाई विस्तार गर्न धेरै कामहरु गर्न बाँकी रहेको डा शिलुको अनुभव छ। उनीसँग उपचारका लागि आउने धेरै बिरामीहरु हातको राम्रो उपचार नपाएर, बिग्रेर आउने हुन्छन्। ९० प्रतिशत शल्यक्रिया यस्तै किसिमको दोहोरिएर गर्नुपर्ने खालको बिरामी आफूले हेर्नु परेको उनले बताइन्।
शनिबार, असार २२, २०८१
तनहुँको घिरिङ गाउँपालिकाले गर्यो अपाङ्गता भएकाको नि:शुल्क बीमा
ग’ र ‘घ’ वर्गकाले कुनै सुविधा पाउन सकेका छैनन् । घिरिङले केही दिनअघि दश जना ‘ग’ र ‘घ’ वर्गका अपाङ्गतालाई बीउ पुँजीको रुपमा बोयर उन्नत जातका बाख्रा वितरण गरेको थियो । अपाङ्गता भएका व्यक्तिलाई स्वरोजगार बनाई आयआर्जनमा सबल बनाउने लक्ष्यअनुरुप बाख्रा वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।
शनिबार, असार २२, २०८१
स्वास्थ्य मन्त्री प्रदीप यादवले दिए राजीनामा, पार्टीले लियो समर्थन फिर्ता
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप यादवले राजीनामा दिएका छन्। उनको पार्टी जनता समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।
शुक्रबार, असार २१, २०८१
बाल्यकालको सम्झना गर्दै कलेजो प्रत्यारोपणबिज्ञ डा भण्डारीले ल्याए गीत
त्रिवि शिक्षण अस्पतालमा कलेजो प्रत्यारोपण विज्ञ प्राडा. रमेशसिंह भण्डारीले आफ्नो स्वर संगीतमा नयाँ गीत सार्वजनिक गरेका छन्। बालवयको स्मृतिलाई गीतमार्फत् प्रस्तुत गरिएको छ।
शुक्रबार, असार २१, २०८१
गाजाका मेडिकल विद्यार्थीको शिक्षा पाकिस्तानबाट पूरा गर्न दिइने
पाकिस्तानले गाजा पट्टीका मेडिकल विद्यार्थीहरूलाई मानवीय आधारमा दक्षिण एसियाली देशमा मेडिकल शिक्षा पूरा गर्न अनुमति दिने निर्णय गरेको छ।
शुक्रबार, असार २१, २०८१
बारबर्दिया नगर अस्पतालमा निःशुल्क सर्पदंश उपचार सेवा सुरू
बर्दियाको बारबर्दिया नगरपालिकाको नगर अस्पतालमा निःशुल्क सर्पदंश उपचार सेवा सुरू भएको छ। सबै मापदण्ड पूरा गरी अनुमति पाएसँगै उपचार सेवा सुरु गरिएको हो।
शुक्रबार, असार २१, २०८१
सिटिइभिटीको पुनर्संरचना आवश्यकः शिक्षामन्त्री श्रेष्ठ
विद्यार्थीले ‘सिक्दासिक्दै कमाउने’ र ‘कमाउँदाकमाउँदै’ शैक्षिक प्रमाणपत्र पाउने अवस्था ल्याउन काम गरिएको र त्यसका लागि अतिरिक्त बजेट आवश्यक नपर्ने उनले स्पष्ट गरिन्।
शुक्रबार, असार २१, २०८१
७३ जिल्लामा फैलियो डेंगु संक्रमण, सबैभन्दा बढी काठमाडौंमा
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा. गोकर्णप्रसाद दाहालका अनुसार ७३ जिल्लाका एक हजार चार सय ३२ जनामा सङ्क्रमण देखिएको छ। उनले मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेक सबै जिल्लामा डेंगुको सङक्रमण देखिएको जानकारी दिए।
शुक्रबार, असार २१, २०८१
Previous
144
145
146
147
148
Next
ताजा समाचार
सबै
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
४५ सेकेन्ड अगाडि
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
१० घण्टा अगाडि
न्याम्समा जेरियाट्रिक मेडिसिन फेलोसिप सुरु, पहिलो ब्याचमा ३ जना
१० घण्टा अगाडि
चितवनमा एकै दिन भेटिए स्क्रब टाइफस र डेंगुका तीन जना बिरामी
१० घण्टा अगाडि
दोस्रो दिनसम्म चितवनमा ६५ प्रतिशत किशोरीले लगाए एचपिभी खोप
१५ घण्टा अगाडि
नर्भिकले ल्यायो ‘भ्यालेन्टाइन डे’ विशेष हेल्थ प्याकेज
१७ घण्टा अगाडि
नेपालमा ४२ प्रतिशत पुरुष सुर्तीजन्य पदार्थको लतमा: अति गरिब र किशोर अवस्थाका प्रयोगकर्ता बढी
१७ घण्टा अगाडि
दाँत सफा गर्ने सही तरिका: दाँत र गिजा स्वस्थ राख्नका लागि जरुरी उपाय
१७ घण्टा अगाडि
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
१८ घण्टा अगाडि
स्वास्थ्य बीमा बन्द हुनु हुँदैन, थप बलियो बनाएर लैजानुपर्छ: प्रदीप पौडेल
सोमबार, माघ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
फेक रेस्क्यू प्रकरण: श्रीधी इन्टरनेशनल हस्पिटलका सञ्चालक डा. तिमिल्सिना पक्राउ
आइतबार, माघ २५, २०८२
सहिद गंगालाल अस्पतालका चिकित्सक र नर्समाथि हातपात
शुक्रबार, माघ २३, २०८२
पूर्ण रुपमा डिजिटलाइज बन्दै पाटन अस्पताल
शुक्रबार, माघ २३, २०८२
औषधि खरिदमा अनियमितता गर्ने लालप्रसाद ढकालसहित चार जना विरुद्ध मुद्दा दायर
बुधबार, माघ २१, २०८२
रहेनन् कलाकार सुनिल थापा
शनिबार, माघ २४, २०८२
अब क्यान्सर उपचार सामूहिक निर्णयबाट, पाटन अस्पतालमा बहु–विषयगत ट्युमर बोर्ड सुरु
शुक्रबार, माघ २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
स्वास्थ्यखबर
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
फ्याटी लिभर : समयमै नियन्त्रण नगरे कलेजो फेल हुने खतरा (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
१० घण्टा अगाडि
आगामी निर्वाचन र स्वास्थ्य क्षेत्रको पुनर्संरचना: दलहरूको घोषणापत्रमा हुनैपर्ने आधारभूत बुँदाहरू
सोमबार, माघ २६, २०८२
नेपालमा सुर्तीजन्य पदार्थको असर र नीति कार्यान्वयनको अवस्था
सोमबार, माघ २६, २०८२
मतपेटिकादेखि बजेटसम्म: के निर्वाचनपछिको सरकारले स्वास्थ्य क्षेत्रको दीर्घ संकट अन्त्य गर्न सक्छ?
सोमबार, माघ २६, २०८२
नेपालमा अस्पताल आपूर्ति शृङ्खला: महत्व, चुनौती र समाधान
आइतबार, माघ २५, २०८२
किन लगाउने पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप ?
शुक्रबार, माघ २३, २०८२
स्वास्थ्यमा ऋण पनि लगानी हो : प्रधानमन्त्रीको अभिव्यक्ति र संकटमा परेका सार्वजनिक अस्पताल
शुक्रबार, माघ २३, २०८२
दलका घोषणापत्रमा समेटिनु पर्ने स्वास्थ्यका मुख्य एजेन्डा
सोमबार, माघ १९, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
वीर अस्पतालको बिग्रिएको सीटी स्क्यान मेसिन र नेपालको नयाँ 'जेनजी' सरकार
सागर सुबेदी
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search