मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, माघ २८, २०८२
Wed, Feb 11, 2026
बुधबार, माघ २८, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
कैलालीमा रगत अभाव
उक्त केन्द्रका प्रमुख धरणीधर पन्तका अनुसार कुनै बिरामीले आकस्मिक रुपमा रगत माग गरेमा तत्काल पाउने अवस्था छैन । सुदूरपश्चिमका पहाडी जिल्लाबाट विभिन्न रोगका बिरामी उपचारका लागि धनगढीमा आउने गरेका छन् । उपचार गर्न अस्पताल भर्ना भएका बिरामीका आफन्तले रगतको खोजीमा सास्ती खेप्नु परेको छ ।
आइतबार, असार १६, २०८१
घाममा छाला डढ्नबाट जोगाउने उपाय
गर्मी मौसम सुरु भइसकेको छ। योसँगै घाममा डढ्ने समस्या पनि आउँछ। घाममा डढ्नबाट बच्न वा डढिसकेको छालालाई जोगाउन निम्न उपाय अप्नाउन सकिन्छ :
आइतबार, असार १६, २०८१
सीटीईभीटीले खोल्यो स्वास्थ्यका विभिन्न विषयमा छात्रवृत्तिका लागि आवेदन, स्वास्थ्य विषय पढ्न २.० जीपीए अनिवार्य
छात्रवृत्ति पाउन योग्यता पुगेका विद्यार्थीहरूले साउन ४ भित्र आवेदन फाराम भरिसक्नु पर्नेछ । सीटीईभीटीमा डिप्लोमामा स्वास्थ्य कार्यक्रमहरू अध्ययन गर्न भने मान्यता प्राप्त शिक्षण संस्थाबाट अनिवार्य गणित, अङ्ग्रेजी र विज्ञान विषय लिई एसएलसी/एसईई वा सो सरहको परीक्षा कम्तीमा द्वितीय श्रेणीमा उत्तीर्ण वा कुल प्राप्ताङ्कमा ४५ प्रतिशत वा २.० जीपीए ल्याएको हुनुपर्छ ।
आइतबार, असार १६, २०८१
वर्षाका कारण उपत्यकाको फोहर व्यवस्थापनमा अबरोध नआउने दाबी
काठमाडौँ महानगरपालिकाले वर्षातका कारण विगतका वर्षमा जस्तो यसवर्ष फोहर व्यवस्थापनमा समस्या नहुने जनाएको छ। कामपाले वर्षाका कारण फोहोर व्यवस्थापन हुने समस्या समाधान भइसकेको जनाएको हो।
आइतबार, असार १६, २०८१
टी २० विश्वकप फाइनल : उच्च मनोबल र सही उपचारले मैदानमा फर्केका ऋषभ
जो मृत्युशैय्याबाट फर्किएका हुन् भन्ने कुरा धेरैले बिर्सेका छन्। किनभने उनले भारतलाई फाइनलमा पुर्याउन ब्याटिङ र विकेटकिपिङ दुबैबाट महत्वपूर्ण योगदान गरिरहेका छन। फाइनल प्रतिष्पर्धामा पनि उनको लय भारतका लागि निर्णायक हुन सक्छ।
शनिबार, असार १५, २०८१
भारतीय अभिनेत्री हिना खानलाई ब्रेस्ट क्यान्सर
चर्चित भारतीय टिभी अभिनेत्री हिना खानलाई ब्रेस्ट क्यान्सर देखिएको छ। उनले शुक्रबार सामाजिक सञ्जाल मार्फत् उक्त जानकारी दिएकी हुन्। उनले लेखिन्, 'हाल चलिरहेका अफवाहमा म तपाईंलाई जानकारी दिन चाहन्छु । म ब्रेस्ट क्यान्सरको तेस्रो स्टेजमा छु।'
शनिबार, असार १५, २०८१
मानसिक स्वास्थ्य उपचार कर्णाली प्रदेश सरकारको उच्च प्राथमिकता : मुख्यमन्त्री कँडेल
शनिबार, असार १५, २०८१
सुदूरपश्चिममा डेङ्गु, स्क्रबटाइफसविरुद्ध अभियान जारी
पछिल्ला केही वर्षयता सुदूरपश्चिम पहाडका साथै तराईका जिल्लामा एकैसाथ सङ्क्रमण देखिन थालेको बताए। बिरामी भएर अस्पताल र स्वास्थ्य संस्थामा आएका व्यक्तिहरूको परीक्षण गर्दा डेङ्गु र स्क्रबटाइफस देखापर्ने गरेको हो।
शनिबार, असार १५, २०८१
मनमोहन र स्मार्ट हेल्थको सहकार्यमा डिजिटल हेल्थ सम्मेलन सम्पन्न
डिजिटल स्वास्थ्यको आवश्यकता तथा भविष्यबारे राष्ट्रिय जनस्वास्थ्य नीति निर्माणमा टेवा पुर्या उन सम्मेलनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ। स्मार्ट हेल्थ ग्लोबलका सीईओ मनोज खड्काले सम्मेलनले डिजिटल हेल्थको भविष्यमा प्रगति गर्ने मार्ग प्रशस्त गरेको बताएका छन्। आयोजकहरूले सबै वक्ताहरू, सहभागीहरू स्वयंसेवकहरू र साझेदारहरूलाई यस कार्यक्रमलाई डिजिटल नवप्रवर्तन मार्फत सुधारिएको स्वास्थ्य सेवाको यात्रामा एक महत्वपूर्ण उपलब्धि बनाउन मद्दत गरेकोमा उनले आभार प्रकट गरे।
शनिबार, असार १५, २०८१
एचसीपी क्योरब्लाइन्डनेसकी पुनम भण्डारीलाई आईएपीबी युवा प्रणाली नेतृत्व पुरस्कार
आँखा स्वास्थ्य मात्र स्वास्थ्यको मुद्दा होइन, यो शैक्षिक, रोजगारी र जीवनस्तरलाई प्रभाव पार्ने विकासको मुद्दा हो।
शनिबार, असार १५, २०८१
८ वटा औषधि विक्रिवितरणमा औषधि व्यवस्था विभागको रोक
शनिबार, असार १५, २०८१
वर्षायाममा सताउने पानीजन्य रोगहरु र जोगिने उपाय
वर्षातको समयसँगै धेरै ठाउँहरुमा डुबान, बाढी तथा पहिरोले गर्दा पानीको स्रोतहरु दुषित हुन्छन्। दुषित पानीका कारण हैजा, झाडापखाल, टाइफाइड, हेपाटाइटिस 'ए', हेपाटाइटिस 'ई' लगायतका सरुवा रोगको संक्रमण बढ्न सक्छ। त्यसैगरी आँखा पाक्ने समस्या, छाला सम्बन्धी विभिन्न समस्या र किटजन्य रोग लाग्छन् । जुन मुख्यगरी निम्नानुसार छन् :
शनिबार, असार १५, २०८१
नक्कली मदिराको सेवनबाट हरेक वर्ष हजारौंको जान्छ ज्यान, अवैध मदिरा कसरी थाहा पाउने?
औद्योगिक मेथनोलको सानो मात्राको सेवन पनि अति खतरनाक हुन्छ। यूकेको पब्लिक हेल्थ इङ्ग्ल्यान्डका अनुसार मेथनोलको सेवन गर्नु वा यसको बाफ लिँदा पनि गम्भीर स्वास्थ्य समस्या आउन सक्छ।
शनिबार, असार १५, २०८१
धुलिखेल नगरपालिका पूर्णखोप सुनिश्चित नगर घोषणा
नगर खोप समन्वय समितिका अध्यक्षसमेत रहेका नगरप्रमुख अशोक ब्यञ्जु, उपप्रमुख निराजन जङ्गम, प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापामगर, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरू, शाखा प्रमुखहरू, स्वास्थ्य संस्थाका प्रमुखहरूले बिहीबार एक कार्यक्रमकाबीच धुलिखेल पूर्णखोप सुनिश्चितता दिगोपना नगर घोषणामा हस्ताक्षर गरे।
शनिबार, असार १५, २०८१
असार १५: यस्ता छन् दही-चिउराका फाइदा
दूध फाटेर बन्ने दहीमा क्याल्सियम, सोडिमय, पोटासियम र भिटामिन पाइन्छ। यसमा शरीरमा फाइदा गर्ने गुड ल्याक्टोब्यासिलस ब्याक्टेरिया समेत हुन्छ। चिउरामा भने कार्बोहाइड्रेड, आइरन र प्रोटिन पाइन्छ।
शनिबार, असार १५, २०८१
बकुलहर रत्ननगर अस्पतालमा ल्याब रिपोर्ट लिन स्वचालित मेसिन जडान
अस्पतालका मेसु डा मदन ज्ञवालीका अनुसार सेल्फ सर्भिस मेसिन नाम गरिएको उक्त मेसिनबाट बिरामीहरुले सहज रुपमा सेवा लिनको लागि पब्लिक सर्भिस पोर्टल तयार गरिएको छ।
शुक्रबार, असार १४, २०८१
मनमोहन कार्डियाकमा मुटुको भल्भ फेर्ने नयाँ विधिको सफल प्रयोग
महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा ‘मिनिमल्ली इन्भेसिभ कार्डियाक सर्जरी' प्रविधिबाट मुटुको 'माइट्रयल भल्भ' परिवर्तन गरिएको छ। सेन्टरमा गत मंगलबार सम्पन्न उक्त शल्यक्रिया सम्पन्न भएको डा अनिल भट्टराईले बताए।
शुक्रबार, असार १४, २०८१
राष्ट्रिय परिचय पत्र बनाउन चिकित्सा शिक्षा आयोगमा पनि बायोमेट्रिक गर्न सकिने
राष्ट्रिय परिचय पत्र बनाउन चिकित्सा शिक्षा आयोगमा पनि बायोमेट्रिक गर्न सकिने भएको छ।
शुक्रबार, असार १४, २०८१
डा गाेविन्द केसीले अनसन स्थगित गरी दबाबमूलक कार्यक्रम जारी राख्ने
डा गाेविन्द केसीले अनसन स्थगित गरी दबाबमूलक कार्यक्रम जारी राख्ने भएका छन्। विज्ञप्ति जारी गर्दै केसीले यस्तो बताएका हुन्।
शुक्रबार, असार १४, २०८१
स्टार अस्पतालमा रक्त संचार केन्द्र स्थापना, स्वास्थ्यमन्त्रीले गरे उद्घाटन
अस्पतालले केही समय अगाडि देखि नै रक्त संचार सेवा दिएपनि औपचारिक उद्घाटन भने आज एक समारोहका बीच गरिएको अस्पतालले जनाएको छ।
शुक्रबार, असार १४, २०८१
स्वास्थ्य विभागमा साढे ६ करोडभन्दा बढी मूल्यका म्याद गुज्रेका औषधि
स्वास्थ्य सेवा विभागमा साढे ६ करोडभन्दा बढी मूल्यका म्याद गुज्रेका औषधि भण्डारण गरेर राखेको पाइएको छ। विभागको भण्डारमा ६ करोड ५२ लाख १ हजार मूल्यका विभिन्न ५७ प्रकारका औषधि र औषधिजन्य सामग्री रहेको पाइएको हो।
शुक्रबार, असार १४, २०८१
व्यास नगरपालिकाले ज्येष्ठ नागरिक र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा दिने
'व्यास–११ स्थित बाघेचौरमा तयार गरिएको गुरुयोजनाअनुसार शिक्षण अस्पताल स्वीकृतिका लागि सङ्घ र प्रदेश सरकारसँग समन्वय गरिने छ,' उनले भने, 'अपाङ्गता क्षेत्रमा विशेष गरी मनोसामाजिक अपाङ्गता भएकालाई स्वास्थ्य क्षेत्रमा सहयोग पु-याउने योजना लिइएको छ।'
शुक्रबार, असार १४, २०८१
चरम गर्मीका कारण पाकिस्तानमा ६ दिनमा ५०० जनाभन्दा बढीको मृत्यु
एम्बुलेन्स सेवा दिने 'इधी'का अनुसार कराचीका शवगृहमा प्राय: दैनिक ३० देखि ४० मृतकलाई पुर्याउने गरेको थियो। यद्यपि विगत छ दिनमा इधीले ५६८ वटा शव सङ्कलन गरेको छ र तीमध्ये मङ्गलवार सङ्कलन गरिएका शवको सङ्ख्या १४१ थियो।
बिहीबार, असार १३, २०८१
भारतमा विषाक्त मदिराबाट मृत्यु हुनेकाे संख्या ६३ पुग्यो
गत हप्ता दक्षिणी भारतको एउटा सहर स्तब्ध पारेको अवैध मदिराको सेवनका कारण मर्नेको सङ्ख्या ६३ पुगेको प्रहरीले बिहीबार जनाएको छ।
बिहीबार, असार १३, २०८१
कान्तिपुर डेन्टल कलेजमा न्यूरोमस्कुलर डेन्टिस्ट्री विभाग स्थापना
यस किसिमको बहु-विभागिय चिकित्सा सेवा एउटै छतमुनि विश्वभरमा विरलै मात्र स्थापना भएको पाइन्छ। यसमा न्यूरोमस्कुलर डेन्टिष्ट्री केनियोफेसियल सर्जरी, नाक कान घाँटी स्लिप मेडिसिन, न्यूरोलोजी, अर्थोडोन्टिक्स लगायत अन्य दन्त सेवा विभागहरुको सहकार्य रहनेछ।
बिहीबार, असार १३, २०८१
भ्रममा अटल विश्वास रहने रोग डेल्युजनल डिसअर्डर
डेल्युजनल डिसअर्डर एक प्रकारको साइकोसिस (मनोरोग) हो। बिरामीले लगातार एउटा वा बढी भ्रममा रहन्छ। भ्रम, आफैंमा एउटा मानसिक लक्षण हो, जसमा त्यसविरुद्ध वस्तुनिष्ठ सबुत प्रमाण भएपनि बिरामीले गलत तर अटल विश्वास मनमा राख्दछ।
बिहीबार, असार १३, २०८१
स्वास्थ्य संस्थाहरुलाई शान्ति क्षेत्र घोषणा गरियोस्: डा कार्की
राष्ट्रिय स्वतन्त्र पार्टीकि सांसद डा तोसिमा कार्कीले स्वास्थ्य संस्थाहरुलाई शान्ति क्षेत्र घोषणा गर्न माग गरेकी छन्।
बिहीबार, असार १३, २०८१
विपद्को पूर्वतयारीका नेपाल रेडक्रस सोसाइटीको अनुरोध
मुलुकभर भइरहेको बाढी पहिरोलगायतका विपद्को बिषम परिस्थितिमा सतर्क रहन नेपाल रेडक्रस सोसाइटीले अनुरोध गरेको छ।
बिहीबार, असार १३, २०८१
काठमाडौं महानगरले सुरु गर्यो लामखुट्टेका लार्भा नष्ट गर्ने अभियान
काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागले डेंगु रोग फैलाउने लामखुट्टेको वासस्थान र लार्भा नष्ट गर्ने तथा रोगबाट बच्न सामुदायको सचेतना बढाउने अभियान थालेको छ। असार ९ गतेबाट सबै वडाका कार्यक्रम सञ्चालन भइरहेका छन्
बिहीबार, असार १३, २०८१
जापानी वैज्ञानिकले रोबोटमा प्रयोग गरे मानव कोष, जीवित छालाजस्तै देखिन्छ आवरण
प्रायः सिलिकन रबरबाट बनेको वास्तविकजस्तो देखिने छालाले ढाकेको नयाँ सामग्रीले परम्परागत ‘ह्युमनोइड रोबोट’ भन्दा एक कदम अगाडिको विकासको सङ्केत दिन सक्छ तर यसले पसिना वा आफैंलाई निको पार्न सक्दैन ।
बिहीबार, असार १३, २०८१
Previous
147
148
149
150
151
Next
ताजा समाचार
सबै
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
१ घण्टा अगाडि
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
१२ घण्टा अगाडि
न्याम्समा जेरियाट्रिक मेडिसिन फेलोसिप सुरु, पहिलो ब्याचमा ३ जना
१२ घण्टा अगाडि
चितवनमा एकै दिन भेटिए स्क्रब टाइफस र डेंगुका तीन जना बिरामी
१२ घण्टा अगाडि
दोस्रो दिनसम्म चितवनमा ६५ प्रतिशत किशोरीले लगाए एचपिभी खोप
१६ घण्टा अगाडि
नर्भिकले ल्यायो ‘भ्यालेन्टाइन डे’ विशेष हेल्थ प्याकेज
१८ घण्टा अगाडि
नेपालमा ४२ प्रतिशत पुरुष सुर्तीजन्य पदार्थको लतमा: अति गरिब र किशोर अवस्थाका प्रयोगकर्ता बढी
१९ घण्टा अगाडि
दाँत सफा गर्ने सही तरिका: दाँत र गिजा स्वस्थ राख्नका लागि जरुरी उपाय
१९ घण्टा अगाडि
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
२० घण्टा अगाडि
स्वास्थ्य बीमा बन्द हुनु हुँदैन, थप बलियो बनाएर लैजानुपर्छ: प्रदीप पौडेल
सोमबार, माघ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
फेक रेस्क्यू प्रकरण: श्रीधी इन्टरनेशनल हस्पिटलका सञ्चालक डा. तिमिल्सिना पक्राउ
आइतबार, माघ २५, २०८२
सहिद गंगालाल अस्पतालका चिकित्सक र नर्समाथि हातपात
शुक्रबार, माघ २३, २०८२
पूर्ण रुपमा डिजिटलाइज बन्दै पाटन अस्पताल
शुक्रबार, माघ २३, २०८२
औषधि खरिदमा अनियमितता गर्ने लालप्रसाद ढकालसहित चार जना विरुद्ध मुद्दा दायर
बुधबार, माघ २१, २०८२
रहेनन् कलाकार सुनिल थापा
शनिबार, माघ २४, २०८२
अब क्यान्सर उपचार सामूहिक निर्णयबाट, पाटन अस्पतालमा बहु–विषयगत ट्युमर बोर्ड सुरु
शुक्रबार, माघ २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
स्वास्थ्यखबर
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
फ्याटी लिभर : समयमै नियन्त्रण नगरे कलेजो फेल हुने खतरा (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
१० घण्टा अगाडि
आगामी निर्वाचन र स्वास्थ्य क्षेत्रको पुनर्संरचना: दलहरूको घोषणापत्रमा हुनैपर्ने आधारभूत बुँदाहरू
सोमबार, माघ २६, २०८२
नेपालमा सुर्तीजन्य पदार्थको असर र नीति कार्यान्वयनको अवस्था
सोमबार, माघ २६, २०८२
मतपेटिकादेखि बजेटसम्म: के निर्वाचनपछिको सरकारले स्वास्थ्य क्षेत्रको दीर्घ संकट अन्त्य गर्न सक्छ?
सोमबार, माघ २६, २०८२
नेपालमा अस्पताल आपूर्ति शृङ्खला: महत्व, चुनौती र समाधान
आइतबार, माघ २५, २०८२
किन लगाउने पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप ?
शुक्रबार, माघ २३, २०८२
स्वास्थ्यमा ऋण पनि लगानी हो : प्रधानमन्त्रीको अभिव्यक्ति र संकटमा परेका सार्वजनिक अस्पताल
शुक्रबार, माघ २३, २०८२
दलका घोषणापत्रमा समेटिनु पर्ने स्वास्थ्यका मुख्य एजेन्डा
सोमबार, माघ १९, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
वीर अस्पतालको बिग्रिएको सीटी स्क्यान मेसिन र नेपालको नयाँ 'जेनजी' सरकार
सागर सुबेदी
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search