मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, पुस ४, २०८२
Sat, Dec 20, 2025
शुक्रबार, पुस ४, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
विचार/विश्लेषण
सक्छौ त सरकार सरकारी चिकित्सकको प्राइभेट प्राक्टिस बन्द गर्न?
दक्ष चिकित्सक चाहँदाचाहँदै पनि सरकारी अस्पतालको पुर्णकालिन सेवामा नसेमिटिनु दुर्भाग्य हो। यस्तै निरुत्साहित फल दिने कार्यक्रमको रुपमा 'अहिलेको एक चिकित्सक एक स्वास्थ्य संस्था' कार्यक्रमलाई धेरै चिकित्सकहरुले लिएका छन्।
बिहीबार, माघ ६, २०७८
मेडिकल कलेजहरुको अचाक्ली
कुकुरको पुच्छर बांगाको बांगै भने जस्तो मेडिकल कलेज संचालकहरुको लुट्ने मानसिकतामा परिवर्तन हुने छाँट देखिएन। विभिन्न बहानामा अनावश्यक शिर्षक खडा गरेर अतिरिक्त शुल्क उठाउने क्रम अझै पनि रोकिएन।
शुक्रबार, पुस ३०, २०७८
मधुमेह भए पनि दीर्घ जीवन जिउन सकिन्छ
गाउँघरमा अझैपनि कतिपयलाई मधुमेह भएको थाहा नै छैन। नेपालमा गरिएको स्टेप्स सर्भेमा लगभग ९० प्रतिशतले आफ्नो रगतमा सुगरको अवस्था के छ भन्नेजाँच गराएका थिएनन्।
सोमबार, पुस २६, २०७८
नसर्ने रोगहरुको चाप: प्रमुख जनसंख्या समस्या र अबको बाटो
अहिले कुल मृत्युको ७१ प्रतिशत कारण नसर्ने रोग हुन। जुन सन २०१८ सम्ममा ६५ प्रतिशत मात्रै रहेको थियो। अहिले युवा तथा ४० वर्ष माथीका व्यक्तिमा हृदयघात, मस्तिष्कघात, मधुमेह, उच्च रक्तचापको समस्या देखिने गरेको छ।
शुक्रबार, पुस २३, २०७८
पशुपंक्षीमा एन्टिबायोटिकको दुरुपयोगले पार्दैछ जनस्वास्थ्यमा गम्भीर खतरा
अनावश्यक ठाउँमा एन्टिबायोटिकको प्रयोग गरियो भने कुनै दिन यस्तो अवस्था आउन सक्छ कि जुन बेला एन्टिबायोटिक अत्यावश्यक हुन्छ। त्यसबेला हामीलाई बचाउने कुनै एन्टिबायोटिक नरहन पनि सक्छ। यसको दुरुपयोग कुनै समय हामीलाई निकै महंगो पर्न सक्छ।
बुधबार, पुस २१, २०७८
नेफामा जनस्वास्थ्यकर्मीहरुको कित्ताकाट!
गुटगत आस्थाका आधारमा मतदान नगरौं, अबको कार्यसमिति पदाधिकारी र सदस्यहरु चयन गर्दा पेसा, विषय विज्ञता, व्यक्तिगत व्यवसायिकता, पेशागत योगदानका आधारमा मात्र मतदान गरौं
मंगलबार, पुस २०, २०७८
मेडिकेसन इरर के हो? कसरी कम गर्ने?
फार्मेसीमा औषधि दिने व्यक्तिले जान्टर ८० भनिने युरिक एसिड कम गर्ने औषधि दिनुपर्नेमा भुलबस जाइड ८० भनिने सुगर कम गर्ने औषधि दिएछन्।
मंगलबार, पुस १३, २०७८
नेपाल जनस्वास्थ्य संघसँग जनस्वास्थ्यकर्मीको अपेक्षा
चुनावमा हारजित भोट तलमाथी हुने कुरा स्वभाविक नै हो यदपी नतिजा जे जस्तो होस्, यहाँहरुकोनेफामा योगदान पुर्याउछु भनेर देखाएको उत्प्रेरणा सदैब कायम रहिरहोस,समितिमा रहेर होस वा नरहेर होस आफ्नो पेशागत संस्था, पेशागत विकासमा पुर्याउन सकिने ठाउँ अथाह छ।
आइतबार, पुस ११, २०७८
खोपको दायरा बढाऊ
यी पृष्ठभूमिलाई एक ठाउँमा राखेर विश्लेषण गर्दा अब खोपको पहुँच बढाउनुको अनिवार्यता पुष्टि हुन्छ। हामीले यतातिर ध्यान दिनुको औचित्य पुष्टि हुन्छ। अहिले विश्व बजारमा खोपको अभाव देखिँदैन। नेपालले पनि अनुदान र खरिद प्रक्रियामामार्फत् खोप ल्याइरहेको छ।
बिहीबार, पुस १, २०७८
'१-२ दिनदेखि कोभिडका बिरामीको संख्या र स्थिति देख्दा हामी अर्को उभारको सँघारमा उभिएका छौं जस्तो देखिन्छ'
ओमिक्रोन देखा नपर्दै पनि डेल्टा भेरियन्टले नै पनि हिउँदमा फेरि अर्को (अघिल्लो भन्दा सानो) उभार ल्याउने अपेक्षित थियो नै। त्यसको कारण थियो- मुख्यतः उच्च जोखिम समूहका व्यक्तिमा पहिले कोभिड संक्रमण भएर वा खोप लगाएर बनेको रोग-प्रतिरोधी क्षमतामा केही महिनापछि ह्रास आउने देखिएकाले।
मंगलबार, मंसिर २८, २०७८
मिर्गौला प्रत्यारोपण कसरी सहज बनाउने?
रक्त समूह नमिलेको खण्डमा सट्टापट्टाको पनि प्रावधान नेपालको कानुनमा छ। तर यसमा दिने र लिनेको ए अथवा बि रक्त समूह भए सहज छ।
बुधबार, मंसिर २२, २०७८
पोषण सम्बन्धी कार्यक्रम छन्, उपलब्धि मूल्यांकन छैन
सबै तहबाट छिटो, छरितो तथा गुणस्तरीय सेवा प्रवाहका लागि सम्बन्धित सबै कर्मचारीहरूको ज्ञान, सीप र दक्षता अभिवृद्धि गर्नुपर्छ। संचालित कार्यक्रमहरुको प्रभावकारी सुपरिवेक्षण, अनुगमन तथा प्रभावकारिता मूल्यांकन गरी पृष्ठपोषण प्रदान गर्न पनि जरुरी छ।
बुधबार, मंसिर २२, २०७८
एचआईभी परीक्षण, उपचार र निगरानीमा जोड दिऔं
यसैपनि वर्तमान विश्वमा कोभिड-१९ ले असमानता र सेवाहरुमा पहुँचको दूरी बढाउँदैछ। जसले एचआईभी प्रभावित धेरै मानिसहरूको जीवनलाई थप चुनौतीपूर्ण बनाउँदैछ।
बुधबार, मंसिर १५, २०७८
कोरोना प्रभावले २० वर्ष पछाडि धकलियो क्षयरोग कार्यक्रम
क्षयरोग र कोरोना दुवै सरुवा रोगहरु भएको हुँदा एक संक्रमित व्यक्तिबाट अर्को व्यतिmमा सजिलै सर्न सक्छन्। कोरोना महामारीले गर्दा क्षयरोग विश्वमा एउटा प्रमुख जनस्वास्थ्य समस्याको रुपलिँदै चुनौतिपुर्ण परिस्थिति सिर्जना गरको छ।
शनिबार, मंसिर ११, २०७८
हैजा रोग- सचेतना र समाधान
यो रोगको निगरानी र प्रकोपलाई द्रुत रूपमा समाधान गर्न स्थानीय तह, प्रादेशिक तथा सरोकारवाला सबै पक्षबाट राष्ट्रिय तयारीलाई बलियो बनाउन अत्यन्त आवश्यक छ।
बिहीबार, मंसिर २, २०७८
अधुरो खुला दिसामुक्त अभियान : हैजाले अझै नागरिकको लिँदैछ ज्यान
स्वास्थ्यका आधारभूत सेवाहरु विस्तारै वडा तहसम्म पुर्याउने प्रकृयामा रहेको देशमा कुनै दूरदराज वा स्वास्थ्य संरचना कमजोर भएको समुदायमा हैजाको महामारी फैलियो भने स्वास्थ्य प्रणालीले नथेग्न सक्छ, प्रतिकार्यमा पुग्दै गर्दा धेरै जनधनको क्षति भइसकेको हुनसक्छ।
सोमबार, कात्तिक १५, २०७८
गर्भपतन: तथ्य र मिथ्याबीचमा रुमल्लिएको स्वास्थ्यको पाटो
र्भपतन बारे खुलेर कुरा नगरिने भएकाले पनि होला यसबारे समुदायमा भएका जानकारी प्राय भ्रमपूर्ण र गलत हुने गर्छन्। त्यसैले त गर्भपतन स्वास्थ्यको विषय हुँदा हुँदै पनि यो लाज, हीनता र तिरस्कारको विषय बन्न पुग्छ।
सोमबार, कात्तिक १५, २०७८
मानसिक स्वास्थ्यमा सम्बन्धको महत्व
विश्व स्वास्थ्य संगठनले प्रत्येक चारजना व्यक्तिमध्ये एक जनालाई जीवनको कुनै कालखण्डमा मानसिक स्वास्थ्य समस्याको भएको हुन्छ भन्ने कुराको खुलासा गरेको अवस्था छ। यसले मानसिक स्वास्थ्य समस्याको विष्फोटक अवस्थालाई प्रतिविम्वित गर्छ। यस्तो भयावह अवस्थाबाट बाहिर आउन राज्यले सकारात्मक हस्तक्षेपकारी भूमिका खेल्नु पर्छ।
बिहीबार, कात्तिक ११, २०७८
काठमाडौँ हैजाको जोखिममा !
हैजा तिब्र गतिमा फैलने प्राणघातक सरुवा रोग भएता पनि सामान्य सावधानीहरु मात्र अपनाउन सके यसबाट बच्न र द्रुत नियन्त्रणमा ल्याउन सकिन्छ।
बुधबार, कात्तिक ३, २०७८
विशिष्ट श्रेणीको नयाँ प्रयोगशाला खोल्न के-के आवश्यक पर्छ?
सोही मापदण्डको परिच्छेद ८ मा प्रयोगशाला सञ्चालन सम्बन्धि मापदण्ड उल्लेख छ। सो मापदण्डले प्रयोगशालाहरुको गुणस्तर बृद्धि गर्ने र देश बाहिर टेस्टको लागि नमुना पठाउनुपर्ने बाध्यता नहोस् भन्ने उद्देश्य बोकेको देखिन्छ ।
आइतबार, असोज ३१, २०७८
स्वास्थ्यमन्त्रीलाई ३० सुझाव: स्वास्थ्य सेवा गरिब जनताको पहुँचमा पुर्याइदिनुस्
संघियता कार्यान्वयनको सुरुवाती चरणमै रहेको अवस्थामा कोभिड–१९ संक्रमणले थिचिएको स्वास्थ्य प्रणालीलाई अब पहिलेकै अवस्थामा फर्काउनुपर्नेछ। त्यसैले स्वास्थ्य क्षेत्रमा गर्नुपर्ने प्राथमिकताका काम नवनियुक्त स्वाथ्यमन्त्रीज्यू समक्ष राख्न चाहन्छु।
सोमबार, असोज २५, २०७८
कोभिड महामारीमा समाजिक संजालको भूमिका
समाजिक संजाल असल अभ्यास ग्रहण गर्ने माध्यम हुन सक्ने हुँदा यसको उपयोग बढाइ कोभिडको विपद् जोखिम न्यूनिकरण गर्न जोड दिन तत्पर हुन आवश्यक छ।
शुक्रबार, असोज २२, २०७८
औषधिको मूल्यमा छुट, फार्मेसी पेशाको एक विकृति
एक फर्मासिस्ट भएको नाताले म चाहन्छु की सरकारले नै यो औषधि मूल्य र छुट, बोनस स्कीम आदिमा उचित निर्णय लिई यसलाई व्यवस्थित र एक रुपता ल्याओस्।
आइतबार, असोज १७, २०७८
सरकारको पहिलो प्राथमिकता कोरोनाविरुद्धको खोप
कोभिड–१९ विरुद्धको खोपलाई प्राथमिकतामा राखीसम्पूर्ण नागरिकहरुका लागि खोपको व्यवस्थापन गर्ने कार्यमा सरकार निरन्तर लागि रहेको र करोडौं नागरिकहरु यसबाट लाभान्वित भईसकेको विद्यमान अवस्था छ।
शनिबार, असोज ९, २०७८
चिकित्सक संघको पहिलो राष्ट्रिय सम्मेलन र छलफलका पाँच विषय
शिखर सम्मेलन वैज्ञानिक समितिले नेपालको परिवेश अनुसार मुख्य ५ वटा बिषयवस्तुलाई मुख्य केन्द्र विन्दु बनाई वैज्ञानिक मन्थन गर्ने जमर्को गरेको छ।
शुक्रबार, असोज ८, २०७८
डाक्टर, प्रेसर कुकर अनि प्राक्टिकल!
नयाँ प्रेसर कुकरमा सिठ्ठी पनि छिट्टो अनि सजिलो गरी लाग्छ। तर हाम्रो चिकित्सा शिक्षा प्रणाली पुरानो प्रेसर कुकर हो। सिठ्ठी लाग्न त लाग्छ, तर वासर खुस्केजस्तो स्याइँ स्याइँ गर्दै कैयौँ निरर्थक प्रयास पछी मात्र। यतीन्जेलमा भित्रको खाना तयार हुँदैन, बढी पाकेर लेदो भैसक्छ
बुधबार, असोज ६, २०७८
परिवार नियोजन: स्वस्थ र सुखी जीवनको आधार
नेपालमा परिवार नियोजनको सुरुवात सन् १९५९ मा नेपाल परिवार नियोजन संघ र सन् १९६८ मा परिवार नियोजन तथा मातृ शिशु कल्याण योजनाको स्थापनापछि भएको पाइन्छ।
बुधबार, असोज ६, २०७८
कोभिड–१९ महामारीमा राष्ट्रसेवक कर्मचारी: सुशासन ‘ग्लामर गफ’को विषय होइन
सीमित स्रोतसाधनका राष्ट्र सेवकले महामारीविरुद्धको लडाइँलाई निरन्तरता दिँदै आएका छन्। महामारीको सुरुवाती दिनदेखि नै दिनरात नभनी कर्मचारीले काम गरेका छन्।
मंगलबार, असोज ५, २०७८
परिवार नियोजन किन विकासको मुद्दा हो?
नेपाल सरकारले लकडाउनभित्रै परिवार नियोजनसम्बन्धी सेवा पनि अत्यावश्यक सेवा भनी निणर्य गरे सँगै सेवाको उपलब्धतामा बृदि भए पनि पहुँच र प्रयोगको कठिनाई एथावत नै छ। यहि बिषयलाई मध्य नजर गर्दै यस बर्ष २०७८ को नारा तय भएको हो।
आइतबार, असोज ३, २०७८
अस्पतालहरुमा डाइटिसियनको महत्व किन बढिरहेको छ?
डाइटिसियन सेवा संघीय तथा प्रादेशिक राजधानीसहित काठमाडौं, ललितपुर, भक्तपुर, पोखरा, विराटनगर, विर्तामोड, भैरहवा, वीरगंज, धरान, घोराही, कालिकोट लगायत अन्य सहरहरुमा सूूचारु मात्रै छैनन् सेवा विस्तार, स्तर अभिवृद्धि, जनशक्तिको संख्या वृद्धि पनि निरन्तर भइरहेको छ।
शनिबार, भदौ २६, २०७८
Previous
17
18
19
20
21
Next
ट्रेण्डिङ
चिकित्सक संघको निर्वाचन: यी हुन् डा मंगल रावल नेतृत्वको टिमबाट उम्मेदवारी दिनेहरु
बुधबार, पुस २, २०८२
नेपाल चिकित्सक संघ निर्वाचन : तीन प्यानल बनाएर चुनावमा होमिए चिकित्सक
बुधबार, पुस २, २०८२
यी हुन् डा बद्री रिजाल नेतृत्वको टिमबाट उम्मेदवारी दिनेहरु
बुधबार, पुस २, २०८२
नेपाल चिकित्सक संघको निर्वाचनका लागि डा. बद्री रिजाल नेतृत्वको टिमले उम्मेदवारी दिने
मंगलबार, पुस १, २०८२
डा. बद्री रिजालद्वारा राष्ट्रिय ट्रमा सेन्टरको मेडिकल प्रमुख सुपरिटेन्डेन्ट पदबाट राजीनामा
बिहीबार, पुस ३, २०८२
बयोधा अस्पतालले मृतक प्रभिसन राईको परिवारलाई आजीवन निःशुल्क उपचार उपलब्ध गराउने
शुक्रबार, मंसिर २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
विदेशमा चिकित्सा अध्ययन गर्न चाहनेका लागि उज्वेकिस्तान राम्रो विकल्प हुनसक्छ : डा किसन भण्डारी (भिडियो संवाद)
स्वास्थ्यखबर
अमेरिकामा नर्सिङ सबैभन्दा विश्वासिलो र मूल्यवान् पेशा मानिन्छ: संगीता महर्जन [अन्तर्वार्ता]
रोमीका न्यौपाने
१९ वर्षदेखि अमेरिकामा कार्यरत नर्स रोशासँग विशेष वार्ता
रोमीका न्यौपाने
हेटौंडा मेडिकल सिटी बन्दैछ, तीन–चार वर्षमै परिणाम देखिन्छ: उपकुलपति डा. प्रदीप ज्ञवाली [अन्तर्वार्ता]
स्वास्थ्यखबर
अहिले प्रक्रियामै सिट बढेको हो, निजी मेडिकल कलेजको गुणस्तर कमजोर भेटिए घट्छ : डा अञ्जनीकुमार झा (भिडियो अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्य उपकरण र सामग्री खरिदमा विवाद र गुनासो किन आइरन्छ? [विशेष वार्ता]
स्वास्थ्यखबर
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
एनएमए निर्वाचन : 'टिम फलानो' अर्थात् राजनीतिक छायाँबाट मुक्तिको सन्देश
५ मिनेट अगाडि
स्वास्थ्यमा एआई : रिझाउला कि बिझाउला ?
बुधबार, पुस २, २०८२
गर्भपतन : लुकेको पीडा र बुझ्नैपर्ने सत्य
मंगलबार, पुस १, २०८२
नेपाल चिकित्सक संघको सदस्यका रूपमा मेरो तीन वर्षे कार्यकालको आत्ममूल्याङ्कन
मंगलबार, पुस १, २०८२
दुर्गममा स्वास्थ्य समस्या: पहुँच कि चेतना ?
सोमबार, मंसिर २९, २०८२
सबैका लागि स्वास्थ्य: नेपालमा नीति सुधारको आवश्यकता
सोमबार, मंसिर २२, २०८२
ट्राफिक प्रहरीको मानसिक स्वास्थ्यमा ‘बर्नआउट सिन्ड्रोम’बारे अनुसन्धान गर्दा
आइतबार, मंसिर २१, २०८२
राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको सार्थकता
शुक्रबार, मंसिर १९, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
वीर अस्पतालको बिग्रिएको सीटी स्क्यान मेसिन र नेपालको नयाँ 'जेनजी' सरकार
सागर सुबेदी
व्यवस्था फेरियो तर स्वास्थ्यकर्मीको अवस्था फेरिएन
उदय सुनार
गोरखामा एकीकृत आयुर्वेद र एलोप्याथिक सेवा : स्वास्थ्य सुधारको नयाँ अध्याय
डा. सिद्धार्थ खनाल
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search