मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, पुस ४, २०८२
Sat, Dec 20, 2025
शुक्रबार, पुस ४, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
विचार/विश्लेषण
नेपालमा 'पिरियड पोभर्टी'
कुनै पनि व्यक्तिले आफ्नो आर्थिक अवस्थाको कारण जीवनमा आइपर्ने अवसर गुमाउनु एकदमै दयनिय अवस्था हो। यसले महिनावारी हुने व्यक्तिलाई, अझ भन्नै पर्दा समाजलाई पार्ने असरलाई हेरेर यसको समाधान तिर ध्यान दिन जरुरी देखिन्छ।
शनिबार, जेठ १४, २०७९
हप्तामा दुई दिन सार्वजनिक बिदा र यसको प्रभाव
लगातार दुई दिन बिदा हुँदा काममा ढिला सुस्ती हुने र सर्वसाधारणले दुख पाउने मात्र नभएर कार्यालय समय ९ः३० कायम भएता पनि कार्यालय पुग्ने समय १०ः०० बजे नै हुने भएकाले यो निर्णयको तुक नभएको तर्क गर्दछन्।
शुक्रबार, जेठ १३, २०७९
कफ सिरप पनि आयात?
२०७४ सालमा गगन थापा स्वास्थमन्त्री भएको बेला प्रविधिजन्य स्वास्थ सामग्री सम्बन्धी स्वास्थ्य निर्देशिका पनि जारी भएको र त्यसमा न्युट्रास्युटिकल्स, औषधि व्यवस्था विभागले हेर्ने भनेर प्रष्ट लेखिएको पनि रहेछ। तर कार्यान्वयन पक्षमा यो नभएको देखिएको छ।
बिहीबार, जेठ १२, २०७९
स्वास्थ्य बीमामा सूचीकृत स्वास्थ्य संस्थाले सुविधा नदिए के गर्ने?
स्वास्थ्य बीमामा सूचीकृत स्वास्थ्य संस्थाले बीमितलाई मापदण्ड अनुसारको सुविधा नदिएमा वा कुनै प्रकारको अप्रत्यासित ब्यवहार गरेमा हरेक बीमितले नियम अनुसार उजुरी गर्न सकिने स्वास्थ्य बिमा ऐन २०७४ तथा स्वास्थ्य बीमा नियमावली २०७५ मा स्पष्ट व्यवस्था रहेको छ।
सोमबार, जेठ ९, २०७९
आर्थिक मन्दीको चपेटामा स्वदेशी औषधि उद्योग
एकातर्फ आयात घटाउने, निर्यात बढाउने, स्वदेशी उद्योगहरुलाई टेवा पुर्याउने कुरो गर्ने, अर्कोतर्फ यसतर्फ कुनै ठोस नीति नियमको तर्जुमा नगर्ने नीतिले कहिलेसम्म आत्मनिर्भरताको अवधारणालाई मूर्तरुप दिन सक्छ र ? प्रश्न जटिल छन्। उत्तर त खोई कुन्नि, के रे, के रे।
बिहीबार, जेठ ५, २०७९
यसकारण आयो स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई विनाधरौटी थुनामा राख्ने कानुन
हामीलाई विश्वास छ, अबको ६ महिनामा यो अध्यादेशलाई कानुनको रुपमा पारित गरिनेछ। यो कानुन आइसकेपछि अब सम्पूर्ण स्वास्थ्यकर्मीको मनोबल बढाएको छ र निर्धक्क रुपमा काम गर्ने वातावरण सिर्जना गर्नेछ।
सोमबार, वैशाख २६, २०७९
राजनीतिज्ञ नै जनताको स्वास्थ्य अधिकारबारे स्पष्ट हुन सकेनन्
कम्तिमा राजनीतिक दलहरु र नेतृत्वले स्वास्थ्य नागरिकको हक हो भन्ने कुरालाई आत्मसात गर्ने हो भने हाम्रो सिंगो प्रणाली समानता र सामाजिक न्यायको सिद्धान्तमा आधारित हुनुपर्छ।
सोमबार, वैशाख १९, २०७९
यी हुन् स्थानीय तहको स्वास्थ्य सुधार्न गर्नैपर्ने ९ काम
औपचारिक व्यवस्थापकीय तालिमबिना हाम्रा संस्थाका प्रमुख बनाउन सकिने प्रावधानले हामीहरु रिजल्ट दिनुअघि नै कानुनी लफडामा अड्किएर, चुकेर कुनै पनि गतिलो निर्णय लिन नसकेको अवस्था छ।
आइतबार, वैशाख १८, २०७९
तीन तहका सरकारको प्राथमिकता स्वास्थ्यमा हुनुपर्छ
स्थानीय तहले आफ्नो तरिकाले स्वास्थ्यसंस्था चलाउँछुभन्दा आर्थिक स्रोत व्यवस्थापनमा पनि केन्द्रित हुनुपर्छ। जिम्मेवारी लिन खोज्ने तर आर्थिक भार केन्द्रलाई मात्र पार्ने कुरा अलि मिलेको छैन।
शुक्रबार, वैशाख १६, २०७९
आइसीयूमा बिरामी: सात भ्रम र यथार्थ
आइसीयू अस्पतालको सबैभन्दा जटिल संरचना हो। औसतमा आइसीयू बेडले कुल अस्पतालको शय्याको १० देखि २० प्रतिशत मात्र ओगटेको हुन्छ जुन संख्यात्मक रुपमा निकै कम हो। जसकारण, कुनै पनि स्वास्थ्य सेवा प्रणालीमा आइसीयू बेडको अभाव हुने गर्दछ।
शुक्रबार, वैशाख १६, २०७९
यसरी शुरु भएको थियो कोरियामा स्वास्थ्य बीमा
चिकित्सा पर्यटनलाई प्रोत्साहन गर्न कोरिया इन्टरनेशनल मेडिकल एसोसिएसन गठन गरिएको हो। लगभग चार लाख चिकित्सा पर्यटकहरूले २०१३ मा दक्षिण कोरिया भ्रमण गरे, जुन संख्या २०२० सम्म १ मिलियनमा पुग्ने अनुमान गरिएको थियो।
बिहीबार, वैशाख १५, २०७९
स्थानीय तहमा स्वास्थ्य: कार्यान्वयन गर्ने विषयमा निकै कमजोरी भए
महिला र बाल स्वास्थ्य सेवामा अत्यन्त ठूलो समस्या गाउँघरमा छ। यो विषयलाई पनि हल गर्नुपर्छ। संघीयतालाई ठीक ढंगले कार्यान्वयन गर्ने र हाम्रो स्वास्थ्य सेवालाई स्थानीय तहसम्म पुर्याउने राजनीतिज्ञको योजनालाई कार्यान्वयन गर्नुपर्ने छ।
बिहीबार, वैशाख १५, २०७९
औलो निवारणका लागि समुदायस्तरमा परीक्षणको भूमिका
नेपाल सरकारको प्राथमिकता प्राप्त औलो रोग नियन्त्रण कार्यक्रम नेपालको सबैभन्दा पुरानो जनस्वास्थ्य कार्यक्रम हो। नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निवारण गर्ने लक्ष्य लिएका केही रोगहरु मध्येमा औलो पनि रहेको छ। जस अनुसार सन् २०२५ सम्ममा नेपाललाई औलोमुक्त राष्ट्रको रुपमा पुर्याउनु रहेको छ।
सोमबार, वैशाख १२, २०७९
आसन्न निर्वाचन, पार्टीका घोषणापत्र र स्वास्थ्य सेवाको प्राथमिकताहरु
घोषणापत्र नामको लागि मात्रै र देखाउनकै लागि बनाउने कुराको अन्त्य गर्दै गर्न सकिने, आगामी पाँच वर्ष भित्र गर्नुपर्ने र सम्भव भएका गतिविधिहरुलाई समेटेर विज्ञहरुको राय,सल्लाह, सुझावका आधारमा तयार गर्नु आवश्यक छ र माथि उल्लेखित बुँदाहरु सबै दल र उम्मेदवारका लागि सहयोगी बन्न सक्छन।
सोमबार, वैशाख ५, २०७९
समय सान्दर्भिक माग: विशेषज्ञता अनुसारको फिजियोथेरापी सेवा
फिजियोथेरापी पुनर्स्थापनाको एक अङ्ग हो, जसमध्ये मेडिकल, सर्जरी, स्पिच थेरापी, अकुपेशनल थेरापी, पोर्थेटिक्स अर्थोटिक्स, साइक्याटिस्ट, साइको-सोसिएल काउन्सलर, सामाजिक सल्लाहकार पनि आवश्यकता अनुसार समावेश हुन्छ।
सोमबार, वैशाख ५, २०७९
आफूसँगै स्वास्थ्य जिताउनुस्, 'मनको मेयर' बनेर कार्यकाल बिताउनुस्
त्यतिका धेरै स्रोत, साधन र शक्ति हुँदाहुँदै पनि धेरैजस्तो स्थानीय सरकारहरु भ्यु टावरले 'भ्यु पावर' मारेर, सडक र तडक-भडकमा पाँच वर्ष टारेर र कालोपत्रले बाँकि योजना अलपत्र पारेर बसेको गुनासो आयो। स्वास्थ्य सेवाको महत्वलाई शब्दै शब्दको जालमा सैद्धान्तिक राप अलाप्ने माध्यम बनाइएको पाइयो, धेरै पालिकाहरुमा।
बिहीबार, वैशाख १, २०७९
'स्वास्थ्य अनुसन्धान परिषद् बनाउन मैले प्रधानमन्त्रीलाई स्वास्थ्य सचिव बन्दिन भनेँ'
परिषद्को पहिलो कार्यकारी अध्यक्ष समेत रहेका डा पाण्डेले परिषद स्थापनाका लागि सचिव बन्ने अवसर समेत छाडेका थिए। उनी परिषद्का मानार्थ अध्यक्ष समेत हुन्।
मंगलबार, चैत २९, २०७८
सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम: कुन कार्यक्रम कस्तो?
फरक फरक कार्यक्रमको उपलब्धता र सो प्राप्त गर्न अवलम्बन गर्नुपर्ने प्रक्रियासँग नागरिकहरु पूर्ण सुसूचित भएको देखिँदैन भने कार्यक्रमहरुकोे प्रभावकारीता र नतिजा वस्तुगत रुपमा विश्लेषण गरी यसलाई स्वास्थ्य योजना विकासको आधारशिलाको रुपमा विकशित गरेको पनि कमै देखिन्छ।
सोमबार, चैत १४, २०७८
कानुन उत्कृष्ट, कार्यान्वयन फितलो!
मिर्गाैला पिडितका लागि यो निकै नै आशाको विषय थियो। ऐन निकै नै प्रंशसायोग्य हुँदाहुँदै पनि कार्यावन्यन पक्षमा फितलो देखियो। हालसम्म एउटामात्र नमुनाका रूपमा मस्तिष्क मृत्यु भएकाबाट अंगदान भएर दुई मिर्गाैला फेलभएका बिरामीले पुनर्जिवन पाए।
शनिबार, चैत १२, २०७८
दिगो विकास लक्ष्य हासिल गर्न क्षयरोग अन्त्य प्रतिकार्य आवश्यक
नेपाल राष्ट्रिय प्रिभ्यालेन्स सर्वेक्षण २०१९ अनुसार करिव १ लाख १७ हजार बिरामीहरु (४१६ प्रतिलाख) रहेको, प्रत्येक वर्ष ६९ हजार बिरामीहरु (२४५ प्रतिलाख) थपिदै आएको छ र तिमध्ये औषत जम्मा २८ हजार बिरामीहरु उपचारको दायरामा आउने गर्दछन्।
बिहीबार, चैत १०, २०७८
दाँत स्वास्थ्यमा चिकित्सकिय भूमिका
स्वास्थ्य क्षेत्रका कार्यक्रममा दन्त स्वास्थ्यलाई पुर्णरुपमा समेट्न नसक्नु पनि अर्को समस्याको विषय बनेको छ। प्रिभेन्टिभ एजुकेसनमा ध्यान दिन नसक्दा समस्या जटिल बन्दै जाने र उपचार खर्च पनि बढ्दै जाने समस्या रहेको छ।
आइतबार, चैत ६, २०७८
मस्तिष्क मृत्युपछिको अंगदान- महादान
आखिर जलेर खरानी भएर जाने अंग नै हुन्। कसैको जीवनलाई बचाएर आफ्नो अंग जिवन्त बनाउने एक माध्यम हो मस्तिष्क मृत्युपछिको अंगदान।
बुधबार, फागुन २५, २०७८
स्वास्थ्य सेवाका समूहगत विज्ञापनमा विवाद किन?
स्वास्थ्य सेवाको प्रवर्धनात्मक र प्रतिकारात्मक सेवामा महत्वपूर्ण भूमिका खेल्ने जनस्वास्थ्य, स्वास्थ्य शिक्षा र स्वास्थ्य प्रवर्धन, पोषण सेवा, वातारण स्वास्थ्य, स्वास्थ्य मनोविज्ञान आदि जस्ता विशिष्टीकरण विषयमा खासै कुरा गरेको पाईँदैन।
आइतबार, फागुन १, २०७८
ओझेलमा परेको पाठेघरको मुखको क्यान्सर
विश्व स्वास्थ्य संगठनको डाटासिट (२०२०) अनुसार नेपालमा देखिने क्यान्सरहरुमा सर्वाधिक देखिने फोक्सोको क्यान्सर, पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर रहेका छन्। जसमध्ये मृत्युदरका हिसाबले पहिलो स्थानमा फोक्सोको क्यान्सर र दोस्रो स्थानमा पाठेघरको मुखको क्यान्सर छ।
सोमबार, माघ २४, २०७८
कोभिड-१९ को तेस्रो लहरको उत्कर्षमा उभिएर हेर्दा
स्मरण रहोस, हामी सबै जना एकजुट भई धैर्य, शान्ति, प्रेम र भातृत्वको भावनाले विज्ञानको सहयोगले हाल चलिरहेको महामारी र भविष्यमा आउन सक्ने महामारीहरुलाई नियन्त्रण गर्न सफल हुने छौं।
शनिबार, माघ १५, २०७८
न्युट्रास्युटिकल्स औषधिहरु किन स्वदेशी उद्योगले बनाउन नपाउने?
यस्ता न्युट्रास्युटीकल्स प्रडक्टहरु स्वदेशमा उत्पादन हुनसके उपभोक्ताले गुणस्तरिय र सस्तो सुलभरुपमा प्राप्त गर्न पनि सक्ने थिए। डायटरीसप्लीमेन्ट बजारमा नेपालको प्रस्तुती देखाउन र यस्ता औषधिहरुको निर्यातको पनि सम्भावना रहेकोले यसतर्फ ध्यान पुर्याउनु आवश्यक छ।
शुक्रबार, माघ १४, २०७८
सरकारी अस्पताल फार्मेसीमा किन पाइँदैन औषधि?
नियतबस औषधि खरिद नगरिनु वा खरिद प्रक्रिया नै अगाडि नबढाई निजी फार्मेसीमा पठाइ आर्थिक प्रलोभवनमा पर्नुले पनि केही अस्पताल फार्मेसीमा औषधि नपाइने हुन सक्छ।
बिहीबार, माघ १३, २०७८
पारासिटामोलको अभाव र यसको अन्तर्वस्तु
एक चक्की औषधिको अभावमा ज्यान जान सक्छ। राज्यको निकायमा बसेका सबैले बुझ्न जरुरी छ। औषधिमा देशलाई आत्मानिर्भर बनाऊने हाम्रो अभियानमा सबैको सहयोगको अपेक्षा गर्दछौं।
आइतबार, माघ ९, २०७८
एड्स अन्त्यका चुनौती र अवसर
शनिबार, माघ ८, २०७८
कठिन छ नयाँ औषधि उद्योग स्थापना गर्न
एकातिरबाट जनगुनासो के पनि छ भने, सबै नयाँ उद्योग एकै थरिका औषधि ल्याउनमानै व्यस्त छन, तर यथार्थमा नयाँमा हात हाल्नु भनेको पुर्ण सहयोग नपाउनु पनि हो भन्ने बुझाई पनि हामी बिच विद्यमान छ ।
शुक्रबार, माघ ७, २०७८
Previous
16
17
18
19
20
Next
ट्रेण्डिङ
चिकित्सक संघको निर्वाचन: यी हुन् डा मंगल रावल नेतृत्वको टिमबाट उम्मेदवारी दिनेहरु
बुधबार, पुस २, २०८२
नेपाल चिकित्सक संघ निर्वाचन : तीन प्यानल बनाएर चुनावमा होमिए चिकित्सक
बुधबार, पुस २, २०८२
यी हुन् डा बद्री रिजाल नेतृत्वको टिमबाट उम्मेदवारी दिनेहरु
बुधबार, पुस २, २०८२
नेपाल चिकित्सक संघको निर्वाचनका लागि डा. बद्री रिजाल नेतृत्वको टिमले उम्मेदवारी दिने
मंगलबार, पुस १, २०८२
डा. बद्री रिजालद्वारा राष्ट्रिय ट्रमा सेन्टरको मेडिकल प्रमुख सुपरिटेन्डेन्ट पदबाट राजीनामा
बिहीबार, पुस ३, २०८२
बयोधा अस्पतालले मृतक प्रभिसन राईको परिवारलाई आजीवन निःशुल्क उपचार उपलब्ध गराउने
शुक्रबार, मंसिर २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
विदेशमा चिकित्सा अध्ययन गर्न चाहनेका लागि उज्वेकिस्तान राम्रो विकल्प हुनसक्छ : डा किसन भण्डारी (भिडियो संवाद)
स्वास्थ्यखबर
अमेरिकामा नर्सिङ सबैभन्दा विश्वासिलो र मूल्यवान् पेशा मानिन्छ: संगीता महर्जन [अन्तर्वार्ता]
रोमीका न्यौपाने
१९ वर्षदेखि अमेरिकामा कार्यरत नर्स रोशासँग विशेष वार्ता
रोमीका न्यौपाने
हेटौंडा मेडिकल सिटी बन्दैछ, तीन–चार वर्षमै परिणाम देखिन्छ: उपकुलपति डा. प्रदीप ज्ञवाली [अन्तर्वार्ता]
स्वास्थ्यखबर
अहिले प्रक्रियामै सिट बढेको हो, निजी मेडिकल कलेजको गुणस्तर कमजोर भेटिए घट्छ : डा अञ्जनीकुमार झा (भिडियो अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्य उपकरण र सामग्री खरिदमा विवाद र गुनासो किन आइरन्छ? [विशेष वार्ता]
स्वास्थ्यखबर
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
एनएमए निर्वाचन : 'टिम फलानो' अर्थात् राजनीतिक छायाँबाट मुक्तिको सन्देश
५ मिनेट अगाडि
स्वास्थ्यमा एआई : रिझाउला कि बिझाउला ?
बुधबार, पुस २, २०८२
गर्भपतन : लुकेको पीडा र बुझ्नैपर्ने सत्य
मंगलबार, पुस १, २०८२
नेपाल चिकित्सक संघको सदस्यका रूपमा मेरो तीन वर्षे कार्यकालको आत्ममूल्याङ्कन
मंगलबार, पुस १, २०८२
दुर्गममा स्वास्थ्य समस्या: पहुँच कि चेतना ?
सोमबार, मंसिर २९, २०८२
सबैका लागि स्वास्थ्य: नेपालमा नीति सुधारको आवश्यकता
सोमबार, मंसिर २२, २०८२
ट्राफिक प्रहरीको मानसिक स्वास्थ्यमा ‘बर्नआउट सिन्ड्रोम’बारे अनुसन्धान गर्दा
आइतबार, मंसिर २१, २०८२
राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको सार्थकता
शुक्रबार, मंसिर १९, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
वीर अस्पतालको बिग्रिएको सीटी स्क्यान मेसिन र नेपालको नयाँ 'जेनजी' सरकार
सागर सुबेदी
व्यवस्था फेरियो तर स्वास्थ्यकर्मीको अवस्था फेरिएन
उदय सुनार
गोरखामा एकीकृत आयुर्वेद र एलोप्याथिक सेवा : स्वास्थ्य सुधारको नयाँ अध्याय
डा. सिद्धार्थ खनाल
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search