मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, पुस ४, २०८२
Fri, Dec 19, 2025
शुक्रबार, पुस ४, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
विचार/विश्लेषण
कोरोना महामारीलाई २ महिनाभित्र पूर्ण नियन्त्रणमा लिन के के गर्ने?
के कोरोनालाई जति सक्दो छिटो पूर्ण नियन्त्रणमा लिन सकिन्छ? यो प्रश्नको उत्तर भने धेरै जटिल बन्दै गएको छ। कोरोना महामारीलाई पूर्ण नियन्त्रणमा लिन कम्तिमा दुई चरणका तयारी आवश्यक छ।
शनिबार, वैशाख १८, २०७८
कोभिड-१९को दोस्रो लहर र हाम्रो सुरक्षा
एक वा बढी नयाँ उत्परिवर्तनहरू भएको भाइरसलाई मूल भाइरसको "भेरियन्ट" भनेर चिनिन्छ। जब भाइरस जनसंख्यामा व्यापक रूपमा प्रसारण हुन्छ र धेरै संक्रमणहरू निम्त्याउँछ, भाइरस उत्परिवर्तनको सम्भावना बढ्छ।
शुक्रबार, वैशाख १७, २०७८
कोरोनाको पहिलो लहरमा भएका यी ५ गल्ती फेरि नदोहोर्याऔं
विगतको लहरमा हाम्रो देश अलि तातेको हो। चाँडै लकडाउन गर्यो। त्यसका पीडा पनि नागरिकले भोगे। तर, अघिल्लो वर्ष ठिकै नियन्त्रण गरेको मान्नुपर्छ।
बिहीबार, वैशाख १६, २०७८
प्रधानमन्त्रीलाई प्रश्नः कोरोनाको विषय संसदको बिजनेस नै लागेन तपाईंलाई?
प्रधानमन्त्रीको दैनिकी हामीले हेर्यौं। प्राथमिकताका कार्यक्रम हेर्यौं। व्यस्तता पनि हेर्यौं। कोरोनाका बारेमा कति छलफल गर्नुभयो हेर्यौं भने सबै छर्लङ हुन्छ। यो विषय तपाईंको कहिले पनि बिजनेस बनेन।
बुधबार, वैशाख १५, २०७८
‘जटिल अवस्थाका बिरामीको व्यवस्थापनमा गाह्रो भइरहेको छ’
अहिले भर्ना भएका बिरामी कलेज जाने विद्यार्थीदेखि वृद्धवृद्धा छन्। हरेक दिन पिसिआर परीक्षणको ७० देखि ८० प्रतिशतलाई पोजिटिभ देखिएको छ भने ९० प्रतिशत लक्षणसहितका बिरामी छन्।
शनिबार, वैशाख ११, २०७८
कोरोनाबाट बच्ने की डराउने?
यो कारण फेरी पनि दोहोरिएको छ। भारतसँगको खुला सीमानाकाका कारण नेपालमा पुनः कोरोना संक्रमण बढ्ने देखिन्छ। कोरोना महामारी बढ्न नदिन सरकार र स्वास्थ्यकर्मी तयार अवस्थामा रहनुपर्ने आवश्यकता छ।
शुक्रबार, वैशाख १०, २०७८
कोभिडको दोस्रो लहर : के हाम्रो पूर्वतयारी छ?
महामारीको दोस्रो लहरको सामना गर्नका लागि आजैदेखि सावधानी अपनाएर सचेत बन्न जरुरी छ। यस्तो अवस्थामा सरकारले पनि आफ्ना संयन्त्रलाई सही ढंगले परिचालन गर्नुपर्ने हुन्छ ।
बुधबार, वैशाख ८, २०७८
स्वास्थ्यमा हामी कहाँ छौं?
लोक स्वास्थ्य परम्पराले गरिब समुदायको स्वास्थ्य सुरक्षाकोरुपमा काम गर्ने भएकोले पनि यसको जगेर्ना गर्नु आवश्यक छ। लोक स्वास्थ्य परम्पराको जगेर्ना गर्नुको आसय अन्धविश्वास र अवैज्ञानिक कुरालाई प्रश्रय दिनु किमार्थ होइन।
सोमबार, चैत ३०, २०७७
कसरी विकास भयो होमियोप्याथिक उपचार पद्धति?
यो हरफले डा हैनीमेन सोच्न बाध्न बनायो। अब यहीबाट अनुसन्धान शुरु गर्ने निचोडका साथ उनले सिन्कोना वार्कको झोललाई चार ड्रमका दरले आफैँ सेवन गर्न थाले यो प्रक्रिया केही दिनसम्म दोहोर्याइरहे।
शनिबार, चैत २८, २०७७
डा हेनिमेनको सम्झना
होमियोप्याथिकको जन्मदाताको रुपमा उनी सदा अमर रहिरहने छन्। आज चैत्र २८ गतै शनिबार अर्थात १० अप्रिललाई उनकै स्मरणमा विश्व होमियोप्याथिक दिवस मनाइन्छ।
शनिबार, चैत २८, २०७७
स्वास्थ्य क्षेत्रका मुख्य ८ चुनौती र समाधानका उपाय
समस्याको पहिचान गरी केही नीतिगत परिवर्तन र केही कार्यान्वयन तहमा व्यवस्थापकीय कुशलतामात्र प्रदर्शन गर्न सकियो भने नेपालको स्वास्थ्य क्षेत्रले ठूलो सकारात्मक फड्को मार्ने निश्चित प्रायः छ।
बुधबार, चैत २५, २०७७
किशोरावस्थामा कुलतको जोखिम किन बढी हुछ? कसरी जोगिने?
आफू प्रतिको धारणा, आत्मसम्मानको जगेर्ना, निर्णय क्षमता एवं समस्या समाधानको सीप विकास साथै, कला, खेल, अध्ययन जस्ता स्वस्थ रुचीहरुको विकास पनि दुर्व्यसनीबाट जोगिनको लागि अति महत्वपूर्ण हुन्छन्।
शनिबार, चैत २१, २०७७
मास्क - कपडाकै ठिक!
कतिपय देशमा कपडाको गुणस्तरीय मास्क बनाएर प्रयोग भइरहेको सन्दर्भमा हामीले पनि पुनःप्रयोग गर्न नमिल्ने, वातावरण प्रदूषण गर्ने, खर्चिलो सर्जिकल मास्कको विकल्प खोज्नेा बेला भयो कि?
शुक्रबार, चैत २०, २०७७
प्रधानमन्त्रीलाई सरकारी नर्सहरुको खुलापत्र, भन्छन्- हामी अन्यायमा पर्यौं
चिकित्सा शिक्षा ऐन २०७५ पश्चात सो कोटा हटाइएको व्यहोरा अनुरोध गर्दछौं। स्नाकतक तहमा अध्ययन गर्न सरकारी कोटाको आवश्यक पर्ने होइन र?
बिहीबार, चैत १९, २०७७
वायु प्रदूषणले हुने स्वास्थ्य समस्या र न्यूनीकरणका उपाय
वायु प्रदूषणले केवल विद्यार्थीहरूलाई मात्र असर गर्दैन, यसले जुनसुकै उमेर समूहका व्यक्तिहरूलाई असर गर्ने भएकोले हामी सबै सचेत भई यसको बारेमा बुझ्नु आवश्यक छ।
बिहीबार, चैत १९, २०७७
उपचारको आधार : इएमआर
इएमआर नेपालमा सुरु नै नभएको होइन, बिस्तारै सुरु हुँदै छ। प्रयोग गरेर प्रतिक्रिया दिने व्यक्तिको आवश्यक्ता छ। प्रतिक्रिया अनुरुप पार्ने विशेषज्ञको आवश्यकता छ।
बुधबार, चैत १८, २०७७
कोरोनाको दोस्रो लहर, लड्न तयार बनौं स्वस्थ्यकर्मी हो
भारत तथा नेपालका खुल्ला तथा अव्यवस्थित सीमानाकाका कारण नेपाल अति जोखिममा छ। मानिसमा लापरवाही बढेको अवस्था छ। कोरोनाले केही हुँदैन भन्ने दम्भी मानसिकता हामीमा पलाएको छ।
शनिबार, चैत १४, २०७७
मनलाई शान्त राख्न र धैर्य नगुमाउन के गर्ने?
मनलाई शान्त राख्न गरिने अभ्यासले संकट आएका बेला छालका रुपमा आउने संवेगहरुलाई समुद्ररुपी चेतनामा समायोजित गर्न आघात निरोधकको काम गर्छ।
शनिबार, चैत १४, २०७७
‘संकेत समयको, क्षयरोग अन्त्यको’
क्षयरोगको रोकथाम/नियन्त्रण तथा निर्मूलबारे समुदायस्तरसम्म जनचेतना अभिवृद्धि गरी सन् २०२२ सम्ममा क्षयरोगलाई विश्वबाटै अन्त्य गर्न माथिल्लो तहदेखि सबैतहसम्म भएका प्रतिबद्धता कार्यान्वयन गर्नु हो।
बुधबार, चैत ११, २०७७
क्षयरोग : रोकथाम र उपचार गर्न सकिने जनस्वस्थ्य समस्या
क्षयरोग एक सरुवा रोग भएकोले यसबाट रोगको रोकथाम गरे सजिलैसंग बच्न सकिन्छ। बच्ने उपाए अपनाउदा अपनाउदै पनि रोगको शंका लाग्ना साथ नजिकको अस्पतालमा गई रोगको निदान गरि पूर्ण उपचार गरे योे रोग पूर्ण रुपमा निको हुन्छ।
बुधबार, चैत ११, २०७७
क्षयरोग, अवस्था र अबको कार्य
यो हावाको माध्यमबाट सर्ने रोग हो। क्षयरोग लागेको व्यक्तिले खोक्दा, हाँच्छ्यु गर्दा, थुक्दा र नजिकबाट कुरा गर्दा अन्य व्यक्तिमा सर्नसक्छ।
बुधबार, चैत ११, २०७७
रोग मानिसलाई लाग्छ, तर मानिस आफैंमा पनि एउटा रोग हो
दुईवटा उपायहरु गरिएका छन् मानिस नामक रोगलाई बुझ्न र स्वस्थ गर्नको लागि। एउटा हो औषधी र अर्को हो ध्यान। यी दुवै एउटै रोगका उपचारहरु हुन।
शनिबार, चैत ७, २०७७
मुख स्वास्थ्य नीति : समस्या समाधानका लागि १२ सुझाव
नेपालमा मुख स्वास्थ्यको बारेमा आधुनिक चिकित्सा पद्दतिद्वारा उपचारको काम सुरु भएको तत्कालीन प्रधानमन्त्री श्री ३ चन्द्रशमशेरले बांगेमुढाका अस्टमान राजभण्डारी र घनमान राजभण्डारीलाई भारतमा तालिम लिन पठाएपछि हो।
शनिबार, चैत ७, २०७७
स्वास्थ्य सेवा ऐन र नियमावलीमा परिमार्जन गर्नुपर्ने १० सुझाव
स्वास्थ्य सेवा ऐन, २०५३ र नियमावली २०५५ मा समसामयिक संशोधन एवं परिमार्जन गरि मस्यौदा तयारका लागि निम्न अनुसारका सुझावहरु पेश गरेको छु।
शुक्रबार, फागुन २८, २०७७
सजग हुने कि विनाश निम्त्याउने?
नसंख्याको ठूलो हिस्सामा खोप पुग्यो भने त्यसले संक्रमणको जोखिम कम गर्नेछ, तर त्यतिञ्जेलका लागि स्वास्थ्य मापदण्डको कडाइपूर्वक पालना नै यो महामारीविरुद्ध लड्ने एक मात्र अस्त्र हो।
बिहीबार, फागुन २०, २०७७
कोरोना कहर : किन यति निस्फ्रिक्री छन् नेपाली?
केही मानिसको कस्तो साइकोलोजी पनि देखेको पनि छु भने काठमाडौंमा लक्षण देखिए वा शंका लागे सजिलै परीक्षण गर्न पाउने सुविधा छ। तर जिल्लाका साथीहरुसँग कुरा गर्दा उहाँहरुको गुनासो अर्कै छ।
बुधबार, फागुन १९, २०७७
कोरोना महामारीले दिएको अवसर : संरचना निर्माणदेखि सेवा सुदृढीकरणसम्म
कम्तीमा पनि हिजो उपेक्षा गरिएका क्षेत्रमा स्वास्थ्यदेखि गैरस्वास्थ्य क्षेत्रका सबै पेसाकर्मी र विज्ञले प्राथमिकता दिएर छलफल गर्दैछन्। अब स्वास्थ्यमा वैज्ञानिक लगानी र परिवर्तनको छलफल चल्दैछ।
मंगलबार, फागुन १८, २०७७
नेपालमा दन्त स्वास्थ्यको अवस्था
दन्त उपचार सहरी क्षेत्रका सचेत र जानकार व्यक्तिले मात्र पाउँदै आएका छन्। ग्रामीण क्षेत्रमा अन्य प्रमाणपत्र तहभन्दा तल्लो जनशक्तिबाट गरिने डाक्टरी उपचार लिन बाध्यता रहेको पाइन्छ। जसले आम मानिसले मुख तथा दन्त उपचारबाट अपेक्षित लाभ लिन सकेका छैनन्।
शनिबार, फागुन १५, २०७७
कोभिसिल्ड खोप नयाँ प्रजातिको कोरोना भाइरसमा कति प्रभावकारी?
कोरोना भाइरस किन परिवर्तनशील छ? यसले महामारीलाई कस्तो रुप दिन्छ? पुरानो कोरोना भाइरसको लागि बनाइएको खोपले नयाँ प्रजातिको भाइरसलाई काम गर्छ वा गर्दैन?
शुक्रबार, फागुन १४, २०७७
फागुन २३ गतेबाट हुने खोप अभियान कसरी सञ्चालन हुँदैछ, कसले पाउँदैछन्?
यही फागुन २३ गतेदेखि दोस्रो चरणमा ५५ वर्ष उमेर माथिका सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप समुदायस्तरमै गएर दिनेछौं। साथै उक्त अभियानमा विश्व विद्यालयका प्राध्यापक, शिक्षक, कर्मचारीहरु, सार्वजनिक यातायातका चालक तथा सहचालकहरुलाई पनि खोप दिइने छ।
बुधबार, फागुन १२, २०७७
Previous
20
21
22
23
24
Next
ट्रेण्डिङ
चिकित्सक संघको निर्वाचन: यी हुन् डा मंगल रावल नेतृत्वको टिमबाट उम्मेदवारी दिनेहरु
बुधबार, पुस २, २०८२
नेपाल चिकित्सक संघ निर्वाचन : तीन प्यानल बनाएर चुनावमा होमिए चिकित्सक
बुधबार, पुस २, २०८२
यी हुन् डा बद्री रिजाल नेतृत्वको टिमबाट उम्मेदवारी दिनेहरु
बुधबार, पुस २, २०८२
नेपाल चिकित्सक संघको निर्वाचनका लागि डा. बद्री रिजाल नेतृत्वको टिमले उम्मेदवारी दिने
मंगलबार, पुस १, २०८२
डा. बद्री रिजालद्वारा राष्ट्रिय ट्रमा सेन्टरको मेडिकल प्रमुख सुपरिटेन्डेन्ट पदबाट राजीनामा
बिहीबार, पुस ३, २०८२
बयोधा अस्पतालले मृतक प्रभिसन राईको परिवारलाई आजीवन निःशुल्क उपचार उपलब्ध गराउने
शुक्रबार, मंसिर २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
विदेशमा चिकित्सा अध्ययन गर्न चाहनेका लागि उज्वेकिस्तान राम्रो विकल्प हुनसक्छ : डा किसन भण्डारी (भिडियो संवाद)
स्वास्थ्यखबर
अमेरिकामा नर्सिङ सबैभन्दा विश्वासिलो र मूल्यवान् पेशा मानिन्छ: संगीता महर्जन [अन्तर्वार्ता]
रोमीका न्यौपाने
१९ वर्षदेखि अमेरिकामा कार्यरत नर्स रोशासँग विशेष वार्ता
रोमीका न्यौपाने
हेटौंडा मेडिकल सिटी बन्दैछ, तीन–चार वर्षमै परिणाम देखिन्छ: उपकुलपति डा. प्रदीप ज्ञवाली [अन्तर्वार्ता]
स्वास्थ्यखबर
अहिले प्रक्रियामै सिट बढेको हो, निजी मेडिकल कलेजको गुणस्तर कमजोर भेटिए घट्छ : डा अञ्जनीकुमार झा (भिडियो अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्य उपकरण र सामग्री खरिदमा विवाद र गुनासो किन आइरन्छ? [विशेष वार्ता]
स्वास्थ्यखबर
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
एनएमए निर्वाचन : 'टिम फलानो' अर्थात् राजनीतिक छायाँबाट मुक्तिको सन्देश
५ मिनेट अगाडि
स्वास्थ्यमा एआई : रिझाउला कि बिझाउला ?
बुधबार, पुस २, २०८२
गर्भपतन : लुकेको पीडा र बुझ्नैपर्ने सत्य
मंगलबार, पुस १, २०८२
नेपाल चिकित्सक संघको सदस्यका रूपमा मेरो तीन वर्षे कार्यकालको आत्ममूल्याङ्कन
मंगलबार, पुस १, २०८२
दुर्गममा स्वास्थ्य समस्या: पहुँच कि चेतना ?
सोमबार, मंसिर २९, २०८२
सबैका लागि स्वास्थ्य: नेपालमा नीति सुधारको आवश्यकता
सोमबार, मंसिर २२, २०८२
ट्राफिक प्रहरीको मानसिक स्वास्थ्यमा ‘बर्नआउट सिन्ड्रोम’बारे अनुसन्धान गर्दा
आइतबार, मंसिर २१, २०८२
राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको सार्थकता
शुक्रबार, मंसिर १९, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
वीर अस्पतालको बिग्रिएको सीटी स्क्यान मेसिन र नेपालको नयाँ 'जेनजी' सरकार
सागर सुबेदी
व्यवस्था फेरियो तर स्वास्थ्यकर्मीको अवस्था फेरिएन
उदय सुनार
गोरखामा एकीकृत आयुर्वेद र एलोप्याथिक सेवा : स्वास्थ्य सुधारको नयाँ अध्याय
डा. सिद्धार्थ खनाल
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search