मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, असोज ८, २०८३
Thu, Sep 24, 2026
बिहीबार, असोज ८, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य खबर
सधै विवादित औषधि ऐनको ‘दफा ११’
२०५७ सालमा भएको संशोधनमा पनि व्यवसायीहरुले विरोध जनाएका थिए। त्यो बेला औषधि व्यवस्था विभागको महानिर्देशक अस्फाक सेख थिए। उक्त व्यवस्था सच्याउनुपर्ने माग सहित विरोध गरेपछि विभागले ‘औषधि दर्ता नियमावली २०३८’ मा द्रष्टव्य राख्दै पुरानै व्यवस्था कायम हुने निर्णय गरेको थियो।
बिहीबार, मंसिर ४, २०८२
मेडिकल काउन्सिलको उपाध्यक्षका उम्मेदवार डा कालुसिंह खत्रीले लिए नाम फिर्ता
उनले दुई कार्यकाल काउन्सिलमा सदस्यका रुपमा काम गरेका छन्। उनले फिर्ता लिएसँगै उपाध्यक्षका तीन उम्मेद्वार डा. कुन्जाङ शेर्पा, डा. गुरुशरण साह र डा. अजयसिंह थापाबीच प्रतिष्पर्धा हुनेछ।
बिहीबार, मंसिर ४, २०८२
गेटामा ६०० शय्याको अस्पताल र यसै वर्षदेखि एमबीबीएस सुरु गर्न माग गर्दै शिक्षामन्त्री पुनलाई ज्ञापनपत्र
कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा तत्काल ६०० शय्याको अस्पताल सञ्चालन र यही शैक्षिक सत्रबाट एमबीबीएस कार्यक्रम सुरु गर्न माग गरिएको छ। विश्वविद्यालय सरोकार तथा समन्वय समितिले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनलाई ज्ञापनपत्र बुझाउँदै उक्त माग राखेको हो।
बिहीबार, मंसिर ४, २०८२
भ्रष्टाचार गरेको आरोपमा स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त कार्यालय प्रमुख सहित ६ जना विरुद्ध मुद्दा दायर
निर्माण नै नभएको कार्य लागत अनुमान बमोजिम झुटा बिल तथा प्रतिवेदन तयार गरी भुक्तानी लिई भ्रष्टाचार गरेको आरोपमा अशोक कुमार संहित ६ जना विरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।
बिहीबार, मंसिर ४, २०८२
नेशनल प्याथ ल्याब सुदूरपश्चिम रोयल्सको 'मेडिकल' पार्टनर
सुदूरपश्चिम रोयल्स र नेशनल प्याथ ल्याबबीच शुक्रवार काठमाडौँमा सम्झौता भएको हो। सम्झौतापत्रमा सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश खड्का र नेशनल प्याथ ल्याबका प्रबन्ध सञ्चालक पवन जोशीले हस्ताक्षर गरे।
बुधबार, मंसिर ३, २०८२
सिंहदरबारमा बनेको स्वास्थ्य मन्त्रालयको प्रिफ्याब भवन हस्तान्तरण, आइतबारदेखि सेवा सुरु हुने
भवन हस्तान्तरण भएसँगै सिंहदरबार बाहिर रामशाह पथमा रहेको स्वास्थ्य मन्त्रालय आज बुधबारबाट नै सार्न सुरु हुने मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए। उनका अनुसार आइतबारसम्ममा मन्त्रालयका अधिकांश सेवाहरु सिंहदरबार भित्रबाट सुरु हुन्छ।
बुधबार, मंसिर ३, २०८२
सबै जिल्ला पूर्ण खोप सुनिश्चित, दिगोपन कसरी?
कुनै –कुनै खोपको प्रभावकारीता शत प्रतिशत नै हुनसक्छ। त्यसका लागि खोपको मात्रा भने पुर्याउनुपर्ने हुन्छ। बिफरको खोपले शत प्रतिशत काम गरेकोले उक्त रोग उन्मुलन भइसकेको छ। हाल नियमित खोप कार्यक्रममा समावेश भएका खोपहरु शत प्रतिशत नै प्रभावकारी छन्।
बुधबार, मंसिर ३, २०८२
विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह २०२५: स्वास्थ्य र कृषि मन्त्रीको संयुक्त आह्वान
संयुक्त सन्देशमा दुबै मन्त्रीले मानिस, पशुपन्छी, कृषि, खाद्य तथा वातावरणीय क्षेत्रमा प्रतिजैविकको अनुचित प्रयोगका कारण सूक्ष्मजीवहरुमा प्रतिरोध क्षमता बढ्दै गएको र यसले स्वास्थ्य प्रणाली, अर्थतन्त्र तथा भविष्यमा गम्भीर असर पारिरहेको उल्लेख गरेका छन्। मन्त्रीहरूका अनुसार एक क्षेत्रको गलत प्रयोगले अर्को क्षेत्रमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले बहुक्षेत्रीय समन्वय अपरिहार्य छ।
मंगलबार, मंसिर २, २०८२
औषधि व्यवसाय स्वतः रद्द गर्ने प्रावधान तत्काल खारेज गर्नुपर्ने माग राख्दै धर्ना
म्याद सकिनुअघि नवीकरण गर्न नसक्दा भोलिपल्टै शतप्रतिशत जरिवाना लाग्ने र ३१ औँ दिनमा इजाजतपत्र, प्रमाणपत्र स्वतः रद्द हुने जस्ता प्रावधानहरूले व्यवसायीहरूलाई अनावश्यक दबाबमा पारेको उनीहरुले बताएका छन् ।
मंगलबार, मंसिर २, २०८२
निजी स्वास्थ्य संस्थाको बोर्डबाट अस्पतालको नाम हटाउन मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको १५ दिने अल्टिमेटम
स्वास्थ्य नियमावली अनुसार कुनै पनि सरकारी संस्थाको नाम आफ्नो निजी अस्पताल, क्लिनीकको बोर्डमा राख्न नपाउने कानुनी प्रावधान रहेको प्रतिष्ठानले जनाएको छ।
मंगलबार, मंसिर २, २०८२
स्पोर्ट्स मेडिसिन एन्ड रिसर्च सेन्टर सञ्चालनका लागि डा. अभिषेक राज सिंहको संयोजकत्वमा कार्यदल गठन
राष्ट्रिय खेलकुद परिषद् अन्तर्गतको स्पोर्ट्स मेडिसिन एन्ड रिसर्च सेन्टर सञ्चालनका लागि डा. अभिषेक राज सिंहको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरिएको छ।
सोमबार, मंसिर १, २०८२
स्वास्थ्य तथा शैक्षिक क्षेत्रको उत्कृष्ट करदाताको रुपमा सुनिल शर्माको नोबेल मेडिकल कलेज
राष्ट्रिय कर दिवस–२०८२ को अवसरमा आन्तरिक राजस्व विभागले उत्कृष्ट कर योगदान गर्ने संस्थाहरूलाई सम्मान गर्ने क्रममा स्वास्थ्य तथा शैक्षिक क्षेत्रको उत्कृष्ट करदाताका रूपमा सुनिल शर्माको विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल लिमिटेड सम्मानित भएको छ।
सोमबार, मंसिर १, २०८२
स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा केशर ढकाल
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा १२ औँ तहको अतिरिक्त सचिवका रुपमा रहेका डा ढकाल विभागको महानिर्देशकमा नियुक्त भएका हुन्।
आइतबार, कात्तिक ३०, २०८२
नेपाल मेडिकल काउन्सिलको उपाध्यक्षमा चार जनाको उम्मेदवारी
उपाध्यक्षका लागि डा कालूसिंह खत्री, डा कुन्जाङ शेर्पा, डा गुरुशरण साह र अजयसिंह थापाको उम्मेदवारी परेको काउन्सिलले जनाएको छ।
आइतबार, कात्तिक ३०, २०८२
चिसोसँगै बालबालिकामा बढ्दैछ भाइरल फ्लुको संक्रमण
एक अर्काबाट सजिलैसँग सर्ने भएकाले सरसफाईमा ध्यान दिन, मास्क प्रयोग गर्न र पर्याप्त मात्रामा झोलिलो पदार्थ खान उनी थप सुझाव दिन्छन्। समयमै उपचार नगरे बालबालिकामा कानको संक्रमण हुने, दमको अट्याक, टन्सिल हुने र निमोनियाको जोखिम रहने उनले बताए।
आइतबार, कात्तिक ३०, २०८२
इथियोपियामा पहिलो पटक मारबर्ग भाइरसको संक्रमण पुष्टि, ओमो क्षेत्रमा ९ जना संक्रमित
विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोसले इथियोपियाको स्वास्थ्य मन्त्रालय र सरोकारवाला निकायहरूको ‘छिटो र पारदर्शी प्रतिक्रिया’ को प्रशंसा गरेका छन्। सामाजिक सञ्जालमा उनले, ‘यसरी तुरुन्तै कदम लिँदा सरकारले प्रकोपलाई चाँडै नियन्त्रणमा ल्याउने प्रतिबद्धता देखाउँछ,’ भनेका छन्।
आइतबार, कात्तिक ३०, २०८२
नर्स लगायत स्वास्थ्यकर्मीहरुको सेवा सुविधा सम्बन्धमा गठन गरिएको कार्यदलमा सात सदस्य थप
कार्तिक २१ गते बसेको मन्त्रालयको बैठकले विभिन्न पेशागत संघ संगठन तथा समाजको तर्फबाट सात सदस्य थप गर्ने निर्णय गरेको हो।
शनिबार, कात्तिक २९, २०८२
रामेछापको उमाकुण्ड गाउँपालिकामा फैलियो भाइरल फ्लु, ७ सय बढी बिरामी
बिरामी बालबालिकामा ज्वरो आउने, रुघाखोकी, घाँटी र शरीर दुख्ने लक्षण देखिएको उनले बताए। केहीमा कडा खालको ब्याक्टेरिया समेत देखिएको उनले बताए। यो भाइरल फ्लु विद्यालयमा आएका संक्रमित विद्यार्थीबाटै फैलिएको हुन सक्ने उनको अनुमान छ।
शुक्रबार, कात्तिक २८, २०८२
बाजुराको बुढिगंगा नगरपालिकाका टोल-टोलमा पुगेर गर्भवती महिलाको निशुल्क अल्ट्रासाउन्ड र ल्याबसेवा
'हामीसँग सबै गर्भवतीको तथ्याङ्क अद्यावधिक हुन्छ। महिनामा एकपटक वडामा गएर निःशुल्क जाँच गर्छौं। जोखिम भएका महिलालाई अस्पताल रिफर गर्छौं,' गिरीले भनिन्। उनका अनुसार दूरदराजका क्षेत्रमा अल्ट्रासाउन्ड सेवा पुगेपछि मातृ–शिशु मृत्यु दर शून्यमा झार्न सहयोग पुगेको छ। अल्ट्रासाउन्डबाट शिशुको अवस्था, तौल, गर्भको हप्ता, वृद्धि–विकास, प्लासेन्टको पोजिसन आदि बुझ्न सकिने उनले बताइन्।
शुक्रबार, कात्तिक २८, २०८२
किन ढिलो पत्ता लाग्छ मधुमेह?
नर्भिक अस्पतालकी कन्सल्टेण्ट इन्डोक्राइनोलोजिस्ट डा कामाक्श्या शाह ५० प्रतिशतलाई मधुमेह रोग लागेको बारे थाहा नै नहुने बताउँछिन्। शरीरमा केही स्वास्थ्य समस्या देखिएपछि मात्र अस्पताल आउने गरेको बताइन्।
शुक्रबार, कात्तिक २८, २०८२
जेन्जी प्रदर्शनका घाइतेहरुको वर्गीकरण हुँदै, जिल्लामा समिति गठन
मन्त्रीस्तरीय निर्णय गर्दै ‘जेन्जी प्रदर्शनका घाइतेहरुको वर्गाीकरण सम्बन्धी कार्यविधि २०८२’ अनुसार घाइतेहरुको वर्गाीकरण गर्न लागेको हो।
बिहीबार, कात्तिक २७, २०८२
कुलमानको भनिएको 'उज्यालो नेपाल' पार्टीको केन्द्रीय नेतामा तीन मेडिकल डाक्टर
पूर्वऊर्जासचिव अनुप उपाध्यायको अध्यक्षतामा ५१ सदस्यीय केन्द्रीय समितिको विवरण सार्वजनिक भएक छ। ती ५१ जनाको नामावलीसहितका विवरण निर्वाचन आयोगमा दर्ता गरिएको छ । पार्टीका ५१ जना केन्द्रीय सदस्यमा ३ जना मेडिकल डाक्टर छन्। डा अभिषेक राज सिंह, डा घनश्याम पाण्डे र डा आशुतोष विजय पन्त उक्त पार्टीमा छन्।
बुधबार, कात्तिक २६, २०८२
भरतपुर अस्पतालमा सुत्केरी मृत्यु प्रकरण: अस्पतालले गल्ती नगरेको दाबी तर किन परिवारको सदस्यलाई रोजगारी दिने सहमति?
‘हाम्रो तर्फबाट कुनै लापरबाही भएको छैन।’ उनले भने, ‘उनको मेडिकल कन्डिसन नै यस्तै थियो। बच्चा मरेपनि तत्काल अपरेशन गरेर निकाल्न सक्ने अवस्था थिएन। उनको मृत्यु चिकित्सकीय लापरबाहीले नभई अचानक हुने कारणले भएको हो।’
मंगलबार, कात्तिक २५, २०८२
काठमाडौंमा न्यूबर्न स्क्रिनिङबारे दुई दिने अन्तर्राष्ट्रिय सेमिनार सम्पन्न, नवजात शिशु स्वास्थ्य सुरक्षामा जोड
बीटीसीका संस्थापक सदस्य डा. सन्तोष प्रधानका अनुसार सेमिनारको पहिलो दिन सरोकारवालाबीच आन्तरिक छलफल गरिएको थियो। जहाँ नवजात शिशुको स्क्रिनिङका विभिन्न नीति, चुनौती र सम्भावनामाथि गम्भीर छलफल गरिएको थियो। पहिलो दिनको सत्रमा २५ जना स्वदेशी तथा विदेशी सरोकारवालाहरू सहभागी थिए।
मंगलबार, कात्तिक २५, २०८२
भक्तपुर क्यान्सर अस्पतालको ३१औं वार्षिकोत्सव : देशकै उत्कृष्ट क्यान्सर उपचार केन्द्र बनाउने कार्यकारी निर्देशक डा चालिसेको संकल्प
उनका अनुसार, अस्पतालको क्षमता विस्तारका लागि चाँगुनारायण नगरपालिका–३ मा रहेको ४५ रोपनी जग्गा स्वीकृत भइसकेको छ, जसको प्रस्ताव स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा पेश गरिएको छ। सो स्थानमा नयाँ भवन निर्माण गरी अस्पताललाई ३०० शैय्यामा विस्तार गर्दै थप आधुनिक प्रविधि भित्र्याउने योजना रहेको उनले जानकारी दिए।
सोमबार, कात्तिक २४, २०८२
बीमाबाट पाइने निशुल्क औषधि गुणस्तरीय नभएको भन्ने कुरामा सत्यता छैन : मन्त्री डा शर्मा
सोमबार भक्तपुर क्यान्सर अस्पतालको ३१ औं वार्षिकोत्सव एवं नवनिर्मित प्रयोगशाला भवनको उद्घाटन गर्दै उहाले स्वास्थ्य बीमाबाट पाइने निशुल्क औषधि गुणस्तरीय नभएको भन्ने कुरा भ्रमपूर्ण र गलत भएको त्यसमा विश्वास नगर्न आग्रह गरिन्।
सोमबार, कात्तिक २४, २०८२
उपकरण र प्रविधिले सहज हुँदै उपचार सेवा, तर खरिदको विषय सधैँ विवादमा
भविष्यमा नेपालको स्वास्थ्य क्षेत्रमा डिजिटल हेल्थ, एआईमा आधारित डाइग्नोस्टिक, पोइन्ट अफ केयर टेस्टिङ र मोलिकुलर टेस्टिङ जस्ता प्रविधिहरूको ठूलो सम्भावना छ। हामी सरकार, निजी अस्पताल, चिकित्सक समाज र अन्तर्राष्ट्रिय ब्रान्डहरूसँग निरन्तर सहकार्य गरिरहेका छौं। भविष्यमा पीपीपी मोडेल र प्रदेशस्तरमा रहेका रिफरेन्स ल्याबमार्फत अझ बलियो सहकार्य गर्न सकिने सम्भावना छ।
सोमबार, कात्तिक २४, २०८२
डा. गोविन्द केसीले स्वास्थ्य सुधार लगायतका लागि प्रधानमन्त्री कार्कीलाई दिए १० बुँदे सुझाव
दुई दशकभन्दा बढी समयदेखि स्वास्थ्य र मेडिकल शिक्षा क्षेत्रमा सुधारका लागि आन्दोलन गर्दै आएका डा. केसीले विगतका सरकारहरूसँग भएका सम्झौता कार्यान्वयन नहुँदा सुधार प्रक्रिया बारम्बार अवरुद्ध भएको बताएका छन्। उनका अनुसार राजनीतिक स्वार्थ, दलगत हस्तक्षेप र दण्डहीनताका कारण सार्वजनिक संस्थाहरू कमजोर बन्दै गएका छन् र नागरिकहरू राज्यका मौलिक सेवाबाट वञ्चित भएका छन्।
आइतबार, कात्तिक २३, २०८२
नेपाल अर्बुद रोग विजेता समाजमा प्रमिता खनालको नेतृत्वमा नयाँ कार्यसमिति गठन
नयाँ कार्यसमिति अध्यक्षमा खनाल, उपाध्यक्षमा पुजा कुँवर, सचिवमा प्रमिला केसी, कोषाध्यक्षमा सुस्मिता शर्मा र सदस्यहरूमा सजिना पाण्डे, बिमला दाहाल चयन भएका छन्। बाँकी तीन सदस्यलाई मनोनयन गर्ने अधिकार समितिलाई प्रदान गरिएको छ।
आइतबार, कात्तिक २३, २०८२
स्वास्थ्य सामग्री खरिद विवादले व्यवस्थापन महाशाखाका कर्मचारीको 'भागाभाग'
नेपालमा मेडिकल सप्लायर्सहरुमा प्रतिष्पर्धा तीव्र रुपमा बढ्दो छ। आफूले डिलरसीप पाएको कम्पनीको औषधि/उपकरण अनुरुपको 'स्पेशिफिकेसन' नबनाउँदा उनीहरुले 'सेटिङमा स्पेशिफिकेसन लक' गरिएको हल्ला चलाउने तथा विभिन्न निकायमा उजुरी गर्ने गरेको महाशाखाका कर्मचारी बताउँछन्।
आइतबार, कात्तिक २३, २०८२
Previous
20
21
22
23
24
Next
ट्रेण्डिङ
डा. संगीता कौशल मिश्रा : त्योबेला मन्त्रीमा रोकिइन्, योबेला प्रधानमन्त्री कार्यालयमा
आइतबार, असोज ४, २०८३
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त
शनिबार, असोज ३, २०८३
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त सदस्य पदमा ६ जना नियुक्त
मंगलबार, असोज ६, २०८३
नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ
शुक्रबार, असोज २, २०८३
डा. कृष्णप्रसाद पौडेल स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक
मंगलबार, असोज ६, २०८३
बयालपाटा अस्पतालमा पहिलोपटक ७ जना विशेषज्ञ चिकित्सकको सेवा, एक वर्षमा ७४५ मेजर सर्जरी
मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
संवैधानिक अधिकार प्रत्याभूतिदेखि व्यवहारिक कार्यान्वयनसम्म हाम्रो स्वास्थ्य प्रणाली
बुधबार, असोज ७, २०८३
हामीले प्रभावित मानिसहरूको मनमा पार्ने घाउ कति सुनिरहेका छौँ?
सोमबार, असोज ५, २०८३
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
शुक्रबार, असोज २, २०८३
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
ब्लेडको धार, जनस्वास्थ्यको प्रश्न
बिहीबार, असोज १, २०८३
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
बुधबार, भदौ ३१, २०८३
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search