मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, माघ १८, २०८२
Mon, Feb 02, 2026
आइतबार, माघ १८, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
लक्ष्मी चौलागाईं
पूर्व स्वास्थ्यमन्त्री पदम गिरीको निर्वाचन क्षेत्र पर्वत: कस्तो छ चुनावी अंक गणित?
पदम गिरीले विगतमा आफूले जनताको काम गरेकोले यसपटक पनि जनताले आफूलाई जिताउने बताउँदै आएका छन् । उनका अनुसार पर्वतमा खानेपानीको समस्या समाधान तथा विभिन्न काम गरेका छन् । यद्यपि, पर्वतमा अहिले कांग्रेस–एमालेका यसअघिकै प्रतिस्पर्धीलाई मात्र हेरेर आगामी चुनावी नतिजाको आँकलन गर्ने अवस्था भने छैन ।
शुक्रबार, माघ १६, २०८२
पूर्व-स्वास्थ्यमन्त्री प्रदीप पौडेलको निर्वाचन क्षेत्र: यस्तो छ काठमाडौं ५ मा चुनावी अंकगणित
आफूलाई पहिलोपटक सांसद बन्ने अवसर काठमाडौं ५ ले दिएकोले यसपटक पनि जित्नेमा विश्वसत रहेको महामन्त्री पौडेलले बताउँदै आएका छन् । उनले आफ्नो नेतृत्वमा सुरु भएका आयोजना सम्पन्न गराउनका लागि पनि जनताले आफूलाई मत दिने बताउँदै आएका छन्।
बुधबार, माघ १४, २०८२
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
मेनोपज रोग नभई सामान्य प्राकृतिक प्रक्रिया सम्झनका लागि म सल्लाह दिन्छु । यसका कारण समस्या भएमा उपचार सम्भव छ। त्यसकारण मेनोपजका कारण देखिएका लक्षणहरुबाट नआतिन पनि मेरो सल्लाह छ।
बुधबार, माघ १४, २०८२
कीर्तिपुर अस्पताल : सीमित स्रोतमा सेवा दिन मुश्किल
वार्डमा बिरामी राखेर उपचार गर्ने स्थान नभएकोले विस्तार गर्न लागिएको उनको भनाई छ। हाल अस्पतालको भर्नाका लागि ३४ शय्या क्षमता भएपनि ४२ जनालाई सेवा दिइएको उनी बताउँछन्।
आइतबार, माघ ११, २०८२
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
स्वास्थ्य सेवामा सर्वव्यापी पहुँच स्वास्थ्य बीमा बिना सम्भव छैन भन्ने मलाई लाग्छ। स्वास्थ्य सेवामा जनताको व्यक्तिगत लगानी ५४ प्रतिशत भएकोमा त्यो अझै बढेको स्थिति छ। उक्त लगानीलाई घटाएर २५ प्रतिशत भन्दा पनि कम गर्ने हाम्रो योजना छ। त्यो एकदमै चुनौतीपूर्ण पनि छ। जुन स्वास्थ्य बीमा बाहेक सम्भव पनि छैन।
बिहीबार, माघ ८, २०८२
विज्ञहरुलाई प्रश्न : स्वास्थ्य बीमा कार्यक्रमलाई कसरी अघि बढाउने ?
हाम्रो प्रश्नमा उनीहरुको जवाफ छ, ‘स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाउन सरकारले नै अग्रसरता लिनुपर्छ।’
बिहीबार, माघ ८, २०८२
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
दाँत किराले खाएको सुरुवाती अवस्था हो भने भरेमा उक्त दाँतलाई बचाउन सकिन्छ। यदि नशासम्म पुगेको तथा दुखेको अवस्थामा पनि रुट क्यानल ट्रिटमेन्ट गरेर दाँतलाई जोगाउन सकिन्छ।
मंगलबार, माघ ६, २०८२
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
बच्चा ५/६ वर्ष पुगिसकेपछि उसलाई खाना खाने, लुगा लगाउने लगायतका काम गर्न सिकाएर विस्तारै आत्मनिर्भर बनाउनका लागि अभिभावकको भूमिका महत्वपूर्ण हुने गर्छ।
सोमबार, माघ ५, २०८२
वीर अस्पतालको आकस्मिक कक्ष ५५ शय्यामा विस्तार, तीन महिनाभित्र ७५ शय्या पुग्ने
शय्या क्षमताको विस्तारसँगै बिरामीले सहज रुपमा सेवा पाउने अवस्था आएको र आकस्मिक कक्षमा शय्या नपाएर फर्कनुपर्ने अवस्थाको अन्त्य हुने विश्वास लिइएको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति प्राध्यापक डा भुपेन्द्र बस्नेतले बताए।
आइतबार, माघ ४, २०८२
संकटमा स्वास्थ्य बीमा कार्यक्रम : भुक्तानी नपाएपछि बन्द गर्दै अस्पतालहरु
बीमा बोर्डले भुक्तानी दिन नसक्दा अस्पतालहरुले धमाधम स्वास्थ्य बीमा कार्यक्रम बन्द गर्न सुरु गरिसकेका छन्। र, केही तयारीमा छन्।
शनिबार, माघ ३, २०८२
प्रभावकारी बन्न सकेन सरकारको ‘पेन प्याकेज’ कार्यक्रम
उक्त कार्यक्रमलाई प्रभावकारी तथा व्यवस्थित बनाउन स्थानीय तहलाई जवाफदेही बनाउने, नसर्ने रोगलाई स्पष्ट बजेट विनियोजन गर्ने, नसर्ने रोगको तथ्यांकीय व्यवस्थापन गर्नुपर्ने उनले बताईन्।
शुक्रबार, माघ २, २०८२
योगलाई आधारभूत स्वास्थ्य सेवामा विस्तार, ७५३ तहमै सेवा
योगलाई नागरिकको जीवन पद्धती बनाउने उद्देश्यले आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले विशेष प्राथमिकताका साथ सेवा विस्तार गरिरहेको महानिर्देशक डा यादवको दाबी छ।
बिहीबार, माघ १, २०८२
चिसोसँगै बढ्दै रोगको जोखिम
चिसो मौसममा रुघाखोकी, कमन कोल्ड, फ्लु, झाडापखाला जस्ता समस्या बढी देखिने भएकोले सजगता अपनाउनुपर्ने उनी बताउँछन्। रुघाखोकीका बिरामी निमोनिया भइसकेपछि वा जटिल अवस्थामा मात्रै अस्पताल आइपुग्ने गरेको उनले बताए।
मंगलबार, पुस २९, २०८२
उमेर नपुग्दै महिनावारी
अपरिपक्व उमेर महिनावारी भएका बालिकाहरुलाई त्यसबारे सचेतना बढाउनका लागि परिवारका सदस्यहरुको भूमिका महत्वपूर्ण हुने डा अधिकारी बताउँछन्। यस्तो अवस्थामा बालिकाहरु तनावमा पनि हुन सक्ने भएकोले बुबा आमाले यसबारे बालिकाहरुलाई परामर्श दिने तथा उनीहरुको सरसफाईमा पनि विशेष ख्याल गर्नुपर्ने उनको धारणा छ।
शनिबार, पुस २६, २०८२
फ्याटी लिभर : समयमै नियन्त्रण नगरे कलेजो फेल हुने खतरा (अन्तर्वार्ता)
फ्याटी लिभर कलेजो बिग्रिएको वा लिभर सिरोसिसको सुरुवाती अवस्था हो। फ्याटी लिभर कलेजोमा भएपछि यसमा नराम्रो प्रकारको चलखेलको सुरुवात हुन्छ। उक्त चलखेलले कलेजोमा फाइब्रोसिस अर्थात् कलेजो कडा हुँदै जाने गर्छ।
शुक्रबार, पुस २५, २०८२
बाथ रोग : चिसो मौसममा किन बढ्छ जोखिम ?
गर्मीको तुलनामा जाडोमा अस्पताल आउने बाथ रोगीहरुको संख्या दोब्बरले बढ्ने गरेको उनले बताए।
सोमबार, पुस २१, २०८२
पिसाब संक्रमण : समयमै ध्यान नदिँदा मिर्गौलासम्म असर (अन्तर्वार्ता)
बेलामा नै उपचार नभएमा जटिल प्रकारमा समस्याहरु आउन सक्छन्। जटिल अवस्थामा मिर्गौला, फोक्सो तथा मुटुमा समेत समस्या आउन सक्छ।
बिहीबार, पुस १७, २०८२
घातक बन्दै जापानीज इन्सेफलाइटिस
पछिल्लो तीन वर्षको सरकारी तथ्यांक हेर्ने हो भने जापानीज इन्फेसलाइटिसका कारण ६७ जनाको मृत्यु भइसकेको छ। र, यो तथ्यांक वर्षेनी बढ्दो छ।
मंगलबार, पुस १५, २०८२
वर्षौंको पीडापछि आइभीएफ र आइयुआइ प्रविधिबाट सन्तानको खुशी
हाल नेपालमा नि:सन्तापनको समस्या बढेर १५ प्रतिशत पुगेको छ। हाल शुक्रकिट तथा डिम्ब भण्डारण गर्ने तथा आइभीएफ सेवा लिने परिपाटी समेत बढ्दै गएको छ।
आइतबार, पुस १३, २०८२
टाउको दुखाइ : सामान्य समस्या कि गम्भीर रोगको संकेत ? (अन्तर्वार्ता)
यदि धेरै टाउको दुखिरहन्छ, टाउको दुखेपछि वान्ता आउने, रिगँटा लाग्ने, बेहोस हुने लगायतका समस्यामा छन् भने न्यूरो चिकित्सकलाई भेट्न मेरो सल्लाह छ।
शनिबार, पुस १२, २०८२
एचपिभी खोप पहिलो पटक राष्ट्रिय खोप कार्यक्रममा समावेश
यसअघि अभियानका रुपमा मात्रै एचपिभी खोप दिए पनि अब भने नियमित कार्यक्रममा समावेश गरिएको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले बताए।
बिहीबार, पुस १०, २०८२
आर्थिक रुपमा सक्षम बन्दै सिंहदरबार वैद्यखाना
कुनै समय कुनै समय ३ सय प्रतिशतसम्म घाटामा गएको वैद्यखानाले विस्तारै नाफा कमाउन थालेको छ।
बुधबार, पुस ९, २०८२
चिसोमा बाथ रोगको समस्या किन बढ्छ? (अन्तर्वार्ता)
गर्मी समयमा ठिक भएका बिरामीहरु पनि जाडो मौसममा बाथ रोग बढेको भन्दै अस्पताल आउने गर्छन्। जाडो मौसममा बाथ रोगले बल्झाउने तथा जन्माउने समेत गर्छ।
सोमबार, पुस ७, २०८२
नर्सका माग सम्बोधनका लागि गठित कार्यदलको समय सीमा सकियो
नर्सका माग सम्बोधनका लागि गठित कार्यदलका लागि दिइएको एक महिनाको समय सकिएको छ। सरकार र आन्दोलनरत नर्सबीच भएको सहमति अनुसार कार्यदलका लागि मंसिर १५ गतेको समय दिइएको थियो।
बिहीबार, मंसिर १८, २०८२
स्वास्थ्यलाई प्राथमिकतामा राख्दै काम गरिरहेको बर्दियाको ठाकुरबाबा नगरपालिका
स्वास्थ्य सेवाको क्षेत्रमा सुधार गर्न सके मात्रै सामाजिक विकास सम्भव भएको निष्कर्षसहित नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेको उनको दाबी छ।
बिहीबार, मंसिर १८, २०८२
अझै पनि २३ प्रतिशत एचआईभी संक्रमित उपचार बाहिर
केन्द्रका निर्देशक डा सर्वेश शर्माका अनुसार हाल नेपालमा ३४ हजार ३३७ जनामा एचआईभी संक्रमण भएको अनुमानित तथ्यांक छ। जसमध्ये २६ हजार ३७२ संक्रमितहरुले एन्टिरेट्रोभाइरल (एआरभी) उपचार लिइरहेका छन्। जुन कुल संक्रमितको ७७ प्रतिशत हो।
आइतबार, मंसिर १४, २०८२
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’
‘जति पनि क्यान्सर लागेर अब केही गर्न सकिदैंन भन्ने सोचाई भएका बिरामी हुनुहुन्छ भने मलाई हेर्नुहोस्। मैले क्यान्सरलाई जित्न सके।’ उनले भने।
आइतबार, मंसिर १४, २०८२
जनशक्ति अभावमा सातै प्रदेशमा विस्तार हुन सकेन जलन उपचार सेवा
सातै प्रदेशमा जलन उपचार सेवालाई विस्तार गर्ने भन्दै बजेट विनियोजन भएपनि जनशत्ति अभावमा प्रदेश सरकारले उक्त सेवा विस्तार गर्न नसकेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले बताए।
शुक्रबार, मंसिर १२, २०८२
बारा र पर्सामा हैजा विरुद्धको खोप कभरेज ९० प्रतिशत
डा गौतमले यो खोप अभियान हालसम्मकै सबैभन्दा धेरै कभरेज रहेको दाबी गरे। घरघरमा गएर पनि खोप लगाइएकोले बढी प्रभावकारी भएको उनी बताउँछन्।
मंगलबार, मंसिर ९, २०८२
रोजगारीका लागि देश छाड्ने नर्सहरु वर्षेनी बढ्दै, हालसम्म विदेशिए ५२ हजार नर्स
नेपाल नर्सिङ काउन्सिलको २०५९ सालदेखिको तथ्यांक नियाल्ने हो भने हालसम्म ५२ हजार २ सय ५५ नर्सले रोजगारीका लागि देश छाडेका छन्।
आइतबार, मंसिर ७, २०८२
1
2
3
4
5
Next
ताजा समाचार
सबै
मलंगवामा सकियो दादुरा विरुद्धको खोप अभियान, १० हजार बालबालिकाले लगाए खोप
९ घण्टा अगाडि
पत्रकार दिनेश सिटौलाको निधन
१३ घण्टा अगाडि
पूर्व स्वास्थ्य मन्त्री गिरिराजमणी पोखरेलको निर्वाचन क्षेत्र : यस्तो छ महोत्तरी १ मा चुनावी अंक गणित
१६ घण्टा अगाडि
आजदेखि काठमाडौँ महानगरपालिकाले ७० वर्षभन्दा माथिकालाई घरमै आधारभूत स्वास्थ्य सेवा दिँदै
१७ घण्टा अगाडि
निपाह भाइरस परीक्षणका लागि अन्तरिम निर्देशिका जारी
१७ घण्टा अगाडि
स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालको शब्दरचनामा ‘अन्धकार पन्छाएर’ गीत सार्वजनिक
१८ घण्टा अगाडि
कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अन्तर–मेडिकल कलेज महोत्सव ‘साइन्याप्स २०२६’ सुरु
शनिबार, माघ १७, २०८२
कङ्गोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु
शनिबार, माघ १७, २०८२
'विश्वभरि फैलिन सक्छन्' गुप्ताङ्गमा आक्रमण गर्ने परजीवि
शनिबार, माघ १७, २०८२
मुटुको नसामा क्याल्सियम जमेका बिरामीको ‘अर्बिटल एथेरेक्टोमी प्रविधि’ मार्फत् नर्भिकमा सफल उपचार
शुक्रबार, माघ १६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि लामिछानेलाई भएको सेलुलाइटिस कस्तो समस्या हो?
बुधबार, माघ १४, २०८२
बालेनसँगै चुनावी अभियानमा रहेका सिटौला अछाममा बिरामी, हेलिकोप्टबाट काठमाडौं ल्याइँदै
शुक्रबार, माघ १६, २०८२
सिन्दूर, टुथपेस्ट र गाजलमा लिडको अधिक मात्रा भेटियो, जनस्वास्थ्यमा गम्भीर असर
शुक्रबार, माघ १६, २०८२
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सीटी स्क्यान मेसिन खरिद प्रकरणः तत्कालीन उपकुलपति डा. संगिता भण्डारीसहित १९ जनाबिरुद्ध मुद्दा
बिहीबार, माघ १५, २०८२
सर्लाही- ४ मा गगन थापा: यस्तो छ बदलिँदो समीकरण र चुनावी अंकगणित
मंगलबार, माघ १३, २०८२
निपाह भाइरस: लक्षण, जोखिम र रोकथामका उपाय
सोमबार, माघ १२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
फ्याटी लिभर : समयमै नियन्त्रण नगरे कलेजो फेल हुने खतरा (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
नर्स लक्ष्मी पोखरेलसँग कुराकानी : अस्ट्रेलियामा नर्सको पेशागत सुरक्षा र सहयोग प्रणाली अत्यन्तै बलियो छ
रोमीका न्यौपाने
पिसाब संक्रमण : समयमै ध्यान नदिँदा मिर्गौलासम्म असर (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
टाउको दुखाइ : सामान्य समस्या कि गम्भीर रोगको संकेत ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
निपाह भाइरस: लक्षण, जोखिम र रोकथामका उपाय
२१ घण्टा अगाडि
स्वास्थ्य बीमा प्रमुखको राजीनामा: व्यक्ति फेरिँदैमा समाधान नहुने संरचनागत संकट
बिहीबार, माघ ८, २०८२
नेपालमा स्वास्थ्य बीमा कार्यक्रम: भुक्तानी संकट, चुनौती र समाधानका उपायहरू
बुधबार, माघ ७, २०८२
राष्ट्रिय योग दिवस मनाउँदै गर्दा...
बिहीबार, माघ १, २०८२
स्वास्थ्य बीमा भुक्तानी संकट: प्रधानमन्त्रीलाई तत्काल हस्तक्षेप गर्न पाटन अस्पतालका प्रशासन प्रमुखको पत्र
मंगलबार, पुस २२, २०८२
अझै पुगेन घरदैलोमा स्वास्थ्य बीमा : पछुतो मान्दै अस्पतालको लाइनमा बिरामी
सोमबार, पुस २१, २०८२
स्वास्थ्यमा राजनीति र शासन असफलता: नीति धेरै, कार्यान्वयन थोरै
शुक्रबार, पुस १८, २०८२
सुर्तीजन्य पदार्थ : रोग र मृत्यु बढ्दै, कानुन अल्झिँदै
शुक्रबार, पुस १८, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
वीर अस्पतालको बिग्रिएको सीटी स्क्यान मेसिन र नेपालको नयाँ 'जेनजी' सरकार
सागर सुबेदी
व्यवस्था फेरियो तर स्वास्थ्यकर्मीको अवस्था फेरिएन
उदय सुनार
गोरखामा एकीकृत आयुर्वेद र एलोप्याथिक सेवा : स्वास्थ्य सुधारको नयाँ अध्याय
डा. सिद्धार्थ खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search