Swasthya Khabarpatrika
स्वास्थ्यखबर
विश्वकै प्रतिष्ठित एएसभी २०२६ सम्मेलनमा नेपाली वैज्ञानिक डा. प्रमिला लामिछानेद्वारा अनुसन्धान प्रस्तुत अनुसन्धानमा रेस्पिरेटरी सिन्साइटियल भाइरस (आरएसभी) बाट प्राप्त तापक्रम–संवेदनशील उत्परिवर्तन प्रयोग गरी एचएमपीभीलाई कमजोर बनाउने प्रविधिको विकास गरिएको थियो। प्रारम्भिक अध्ययनले यस्ता खोपका सम्भावित उम्मेदवार सुरक्षित, आनुवंशिक रूपमा स्थिर तथा प्रभावकारी प्रतिरक्षा प्रतिक्रिया उत्पन्न गर्न सक्षम रहेको देखाएको थियो। यसले भविष्यमा एचएमपीभी विरुद्ध सुरक्षित र प्रभावकारी खोप विकासका लागि महत्त्वपूर्ण आधार तयार गर्ने विश्वास गरिएको छ। बुधबार, साउन २०, २०८३
ताजा समाचार सबै
सबै हेर्नुहोस
ट्रेण्डिङ सबै हेर्नुहोस
अन्तर्वार्ता सबै
सबै हेर्नुहोस
विचार/विश्लेषण
सबै हेर्नुहोस
ब्लग सबै
सबै हेर्नुहोस