मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, पुस ७, २०८२
Mon, Dec 22, 2025
सोमबार, पुस ७, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
खाना खाएपछि तुरुन्त पानी पिउँदा के हुन्छ?
देख्दा सामान्य लाग्ने यो बानी वास्तवमा शरीरका लागि हानिकारक हुन सक्छ। यो लेखमा हामी बुझ्नेछौं- खाना खाएपछि तुरुन्त पानी पिउँदा शरीरमा के हुन्छ, यसको वैज्ञानिक कारण के हो, र स्वस्थ तरिका कुन हो।
बिहीबार, असोज ३०, २०८२
बालबालिकाको रोग प्रतिरोध क्षमता बढाउने ‘स्वर्णविन्दु प्राशन’ अभियान
चालु आर्थिक वर्षदेखि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागअन्तर्गतको कार्यक्रमका रूपमा गण्डकी प्रदेशका बागलुङ, कास्की र तनहुँमा यो अभियान सुरु गरिएको हो। देशभरका २३ जिल्लामा सञ्चालन भइरहेको यस कार्यक्रमको शुभारम्भ गण्डकी प्रदेशका ती तीन जिल्लामा भएको धौलागिरी आयुर्वेद अस्पताल बागलुङका प्रमुख डा. शरद पन्थीले जानकारी दिए।
बुधबार, असोज २९, २०८२
किन बढ्दैछ मधुमेह? असन्तुलित खानपानदेखि वंशाणुसम्मको प्रभाव
यो रोग तब उत्पन्न हुन्छ, जब शरीरको प्यान्क्रियासले पर्याप्त मात्रामा इन्सुलिन उत्पादन गर्न सक्दैन, वा शरीरका कोषहरूले त्यस इन्सुलिनलाई प्रभावकारी रूपमा उपयोग गर्न सक्दैनन्। यस्तो अवस्थामा ग्लुकोज (चिनी) रगतमा जम्मा हुँदै जान्छ, जसलाई नै मधुमेह भनिन्छ।
बुधबार, असोज २९, २०८२
मेडिकल काउन्सिलको वेबसाइट ह्याक, तथ्यांक सुरक्षित रहेको दाबी
डा देवका अनुसार पुरानो सर्भर पुन प्रयोग गर्न नमिल्ने भएकोले नयाँ सर्भर स्थापना गर्नुपर्ने अवस्था देखिएको छ। ह्याकरको पहिचानका लागि आइटी टिमले काम गरिरहेको उनले जानकारी दिए । प्रमाणहरूको आधारमा साइबर ब्यूरोले अध्ययन गरिरहेको छ । हालसम्मका तथ्यांक परिवर्तन नभएको दाबी काउन्सिलको छ ।
बुधबार, असोज २९, २०८२
तिलगंगाका १९ कर्मचारी उत्कृष्ट प्रदर्शन पुरस्कारबाट सम्मानित
पुरस्कारबाट सम्मानित हुनेहरूमा वरिष्ठ नेत्ररोग विशेषज्ञदेखि लिएर विभिन्न प्रशासनिक र प्राविधिक पदमा कार्यरत कर्मचारीहरू संलग्न छन्। प्रतिष्ठानले उनीहरूको समर्पण र उत्कृष्टताको कदर गर्दै भविष्यमा अझ राम्रो कार्यसम्पादनको लागि हौसला प्रदान गरेको छ।
बुधबार, असोज २९, २०८२
यस्ता छन् रिफरका विषयमा स्वास्थ्य बीमा बोर्डको ९ बुँदे निर्णय
स्वास्थ्य बीमा बोर्डले बीमित सेवाग्राहीहरूलाई प्रेषण प्रक्रिया सहज बनाउन नयाँ व्यवस्था लागू गरेको छ। बीमितहरूले प्रथम सेवा विन्दुबाट प्रेषण भई रिफरल सेन्टरमा जाँदा देखिएका विभिन्न प्रकृयागत समस्या र गुनासाहरूको सम्बोधन गर्न ९ बुँदे निर्णय गरेको छ।
मंगलबार, असोज २८, २०८२
नर्सहरूको आन्दोलनका विषयमा मणिपाल मेडिकल कलेजले सार्वजनिक गर्यो आफ्नो धारणा
विज्ञप्तिअनुसार, असोज १० गते राति आईसीयु विभागका केही नर्सिङ कर्मचारीहरूले तलब–भत्ता नबढेसम्म काममा नजाने निर्णय गरेपछि अस्पताल प्रशासन र नर्सिङ सुपरभाइजरबीच छलफल भएर कर्मचारीहरूलाई कार्यमा फर्काइएको थियो।
मंगलबार, असोज २८, २०८२
बागलुङमा एक महिनामा नै १८७ मा डेङ्गी संक्रमण
सापकोटाका अनुसार जिल्लाको गलकोट नगरपालिकामा ४३ जनामा संक्रमण भएको छ भने काठेखोला गाउँपालिकामा २३ जनामा संक्रमण भएको छ । त्यसैगरी ढोरपाटन नगरपालिकामा १५ जना, ताराखोला गाउँपालिकामा ४ जना, बडिगाड गाउँपालिकामा ६ जना जैमिनी नगरपालिकामा ७ जना र निसीखोला गाउँपालिकामा २ जना रहेका छन्।
मंगलबार, असोज २८, २०८२
स्वास्थ्य क्षेत्र सुधार अभियानमा संलग्न चिकित्सकहरूले प्रधानमन्त्रीलाई बुझाए १५ बुँदे ज्ञापनपत्र
ज्ञापनपत्रमार्फत चिकित्सकहरूले जेन–जी आन्दोलनलाई भ्रष्टाचार, असमानता र राजनीतिक दुरुपयोगविरुद्धको साझा अभियान भन्दै समर्थन जनाएका छन्। उनीहरूले स्वास्थ्य क्षेत्रमा हुने अनियमितता, राजनीतिक हस्तक्षेप र अपारदर्शी निर्णय प्रक्रियाले सेवाको गुणस्तर खस्किएको भन्दै सुधारका ठोस प्रस्तावहरू अघि सारेका छन्।
मंगलबार, असोज २८, २०८२
सरकारको निर्देशनमा निजी मेडिकल कलेजहरूको चुनौती : नर्सलाई सरकारी सरह पारिश्रमिक दिन सकिँदैन
नेपाल प्राइभेट मेडिकल तथा डेन्टल कलेज एसोसिएसनका अध्यक्ष प्रा. डा. ज्ञानेन्द्र मान सिंह कार्कीले मन्त्रालयका सचिवलाई पठाएको पत्रमा भनेका छन्, 'नेपाल सरकार सरह पारिश्रमिक र सेवा सुविधा लागू गर्नु वर्तमान संरचनामा व्यावहारिक रूपमा सम्भव छैन।'
मंगलबार, असोज २८, २०८२
किष्ट मेडिकल कलेजमा 'प्यालियटिभ केयर' सेवा सुरु
ललितपुर, ग्वार्कोस्थित किष्ट मेडिकल कलेज शिक्षण अस्पतालले क्यान्सरका बिरामीहरूको जीवनको अन्तिम चरणलाई सहज बनाउन विशेष ‘प्यालियटिभ केयर युनिट’ सञ्चालनमा ल्याएको छ। यस सेवाको शुभारम्भ बिरामी तथा उनीहरूका आफन्तको उपस्थितिमा सोमबार एक कार्यक्रमबीच गरियो।
मंगलबार, असोज २८, २०८२
जेनजी' आन्दोलनका घाइतेको वर्गीकरण गर्न १० सदस्यीय प्राविधिक समिति गठन
स्वास्थ्य मन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. सरोज शर्माको संयोजकत्वमा समिति गठन गरिएको हो। यसअघि गत असोज १२ गतेको मन्त्रिपरिषद् बैठकले घाइतेहरूको वर्गीकरणका लागि प्राविधिक समिति गठन गर्ने र विज्ञ तोक्ने जिम्मा मन्त्रालयलाई दिने निर्णय गरेको थियो।
मंगलबार, असोज २८, २०८२
पुरुषको तुलनामा महिलाले एसीमा बढी चिसो किन महशुस गर्छन् ?
‘द कन्भरजेसन’ मा प्रकाशित एक रिपोर्टका अनुसार, महिलाहरूको मेटाबोलिक रेट पुरुषहरूको तुलनामा कम हुन्छ। जसका कारण चिसो मौसममा शरीरले गर्मी उत्पादन गर्ने क्षमता घट्छ। रिपोर्टका अनुसार यही कारणले गर्दा तापक्रम घट्दा महिलाहरूले बढी चिसो महसुस गर्छन्।
सोमबार, असोज २७, २०८२
तपाईंको परिवारको 'जीपी' को हो ?
नेपालको सामुदायिक क्लिनिक, आधारभूत अस्पताल, जिल्ला अस्पताल, प्रादेशिक अस्पताल र संघिय अस्पतालहरुमा कन्सल्टेन्ट मेडिकल जनरलिस्ट वा जनरल प्राक्टिसनर (जीपी) वा फ्यामिली फिजिसियन वा फ्यामिली डाक्टर पर्याप्त राख्न सके मात्र हामीले धेरै स्वास्थ्य सेवा जिल्लाभित्र प्रदान गरेर संघीय अस्पतालहरुमा हुने भिड र लामो लाइनहरुलाई कटौती गर्न सक्छौं। सबैभन्दा महत्वपूर्ण कुरा चाहिँ ठूला अस्पतालहरुमा अन्य विशेषज्ञ चिकित्सकहरुको गुणस्तरीय स्वास्थ्य सेवा दिने प्रणाली विकास गर्न सहजीकरण गर्नु हो।
सोमबार, असोज २७, २०८२
वीर अस्पतालका लेखा अधिकृत ढुण्डी राज दाहाल १ लाख २० हजार घुससहित पक्राउ
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालका अनुसार, दाहालले विभिन्न सप्लायर्स कम्पनी तथा ठेकेदारहरुलाई भुक्तानी प्रक्रिया अघि बढाउने क्रममा रिसवत रकम असुल गरेको भन्ने उजुरीका आधारमा आयोगले निगरानी गरेको थियो। सोही सूचनाका आधारमा खटिएको टोलीले दाहाललाई उनकै कार्यकक्षबाट घुस रकमसहित पक्राउ गरेको जनाएको छ।
सोमबार, असोज २७, २०८२
चिकित्सक, नर्स र स्वास्थ्यकर्मीको पारिश्रमिक सरकारी सरह बनाउन मन्त्रालयको निर्देशन
मन्त्रालयका अनुसार मिति २०६१ मङ्सिर २७ गतेको निर्णयअनुसार जारी निर्देशनहरू अझै पूर्ण रूपमा कार्यान्वयन नभएको भन्दै अस्पतालहरूलाई तुरुन्त कार्यान्वयन गरी प्रतिवेदन मन्त्रालयमा बुझाउन अनुरोध गरिएको हो। निर्देशनअनुसार स्वास्थ्य संस्थामा कार्यरत सबै नर्सिङ्ग तथा स्वास्थ्यकर्मीलाई नेपाल सरकारको मापदण्डभन्दा कम पारिश्रमिक दिन नपाइने र तोकिएको समयभन्दा बढी काम गरेमा अतिरिक्त भत्ता दिनुपर्ने व्यवस्था गरिएको छ।
आइतबार, असोज २६, २०८२
मणिपाल मेडिकल कलेजका नर्सहरुको आन्दोलन जारी, के भन्छन् सञ्चालक ?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वरिष्ठ पाँचौं तहका कर्मचारीका लागि सुरुवाती तलब ३४ हजार ७३० तलबमान तोकेको छ। त्यसैगरि वरिष्ठ पाँचौं तहका लागि सुरुवात तलब ३७ हजार ७४३ छ। नर्सहरुले सोही बराबर तलबसुविधा लागि आन्दोलन गरेका हुन्।
आइतबार, असोज २६, २०८२
पर्सामा हैजाविरुद्धको खोप अभियान सुरु, ६ लाख ५४ हजारलाई दिइने
आइतबार जिल्ला प्रशासन कार्यालय पर्सामा आयोजित एक कार्यक्रमका बीच प्रमुख जिल्ला अधिकारी (सिडिओ) तोयनारायण सुवेदीले स्वास्थ्यकर्मीको हातबाट खोप सेवन गरी अभियानको औपचारिक शुभारम्भ गरे। उनले खोप सेवन गर्न योग्य सबै उमेर समूहका व्यक्तिलाई खोप लगाएर आफू र परिवारलाई सुरक्षित राख्न आग्रह गरे।
आइतबार, असोज २६, २०८२
राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज, के भएको थियो?
मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचारका लागि भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेल आज डिस्चार्ज भएका छन्। राष्ट्रपति पौडेललाई अचानक चक्कर लाग्ने र बान्ता हुने समस्या देखिएपछि हिजो शनिबार अस्पताल भर्ना गरिएको थियो।
आइतबार, असोज २६, २०८२
रक्षा क्यान्सर केयर सोसाईटिद्वारा ‘स्तन क्यान्सर: चुनौती र समाधान’ विषयक अन्तर्क्रिया
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कलाकार हरिबंश आचार्यले क्यान्सर जस्ता रोगको सचेतना फैलाउनमा कलाकारको मुख्य भूमिका रहने बताए। उनले आफूहरूले कुष्ठरोगबारे टेलिचलचित्र बनाउँदा थुप्रै बिरामी परीक्षणका लागि आएको र धेरैको निदान भएको स्मरण गराए।
आइतबार, असोज २६, २०८२
किर्ते लिखत कसुरमा कान्तिपुर भेट डिष्ट्रिब्यूटर्सका सञ्चालक अध्यक्ष पक्राउ
लिखत सम्बन्धी कसुरमा संलग्न रहेको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरोले कान्तिपुर भेट डिष्ट्रिब्यूटर्स प्रा.लि. का सञ्चालक अध्यक्ष सुना सुवेदीलाई पक्राउ गरेको छ। सुवेदीले पशु सेवा विभागबाट जारी भएको सिफारिस पत्र किर्ते गरी नेपालमा दर्ता नभएका विभिन्न औषधिहरू आयात गरेको पाइएको छ।
आइतबार, असोज २६, २०८२
सर्वाधिक रक्तदाता प्रेमसागर कर्माचार्यद्वारा रसुवामा १८४ औं पटक रक्तदान
नेपालका सर्वाधिक स्वयंसेवी शतक रक्तदाता एवं नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले आफ्नै पुरानो रेकर्ड तोड्दै १८४ औं पटकको रक्तदान गरेका छन्।
आइतबार, असोज २६, २०८२
लोपोन्मुख राउटे समुदायको अस्वस्थ जीवनशैलीले निम्त्याएको स्वास्थ्य जोखिम
बिगत ३ वर्षमा मात्रै कलिला युवाहरु लगायत धेरै जनाको मृत्यु भएको छ भने जन्मेका बालबालिकाहरु १, २ बाहेक सबै मर्ने गरेका छन्। बिहानदेखि साँझ सम्म लगातार मादक पदार्थ पिउने र अस्तव्यस्त जीवनशैली बन्दै गएको र राउटे समुदायका मानिसहरु असुरक्षित समेत बन्दै गएका छन्।
आइतबार, असोज २६, २०८२
फ्याटी लिभर के हो?
कलेजो शरीरको प्रमुख अंग हो जसले विषाक्त पदार्थ हटाउने, पाचनमा सहयोग गर्ने, रक्त शुद्ध गर्ने, भिटामिन तथा खनिज सन्तुलन गर्ने काम गर्दछ। कलेजोमा बोसो अत्यधिक बढेपछि यी सबै कार्यमा समस्या आउन थाल्छ।
शनिबार, असोज २५, २०८२
काठमाडौंस्थित सम्पर्क कार्यालय बन्द गर्न प्रतिष्ठानहरूलाई नयाँ सरकारको निर्देशन
पत्रमा भनिएको छ, 'नेपाल सरकारको स्रोतबाट व्यवहोरिने गरी अस्पताल तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूले काठमाडौंमा सम्पर्क कार्यालय राख्न नपाउने भएकोले सम्पर्क कार्यालय राखेको भए बन्द गरी यस मन्त्रालयमा जानकारी गराउनुहुनेछ।'
शनिबार, असोज २५, २०८२
स्वास्थ्य सेवामा क्लिनिकल बायोकेमिस्ट र क्लिनिकल बायोकेमिस्ट्रीको भूमिका
सही परीक्षण, सही व्याख्या र सही उपचार। क्लिनिकल बायोकेमिस्टहरू चिकित्सक र बिरामीबीचको अदृश्य तर महत्त्वपूर्ण पुल हुन्। नेपालमा स्वास्थ्य सेवा अझ गुणस्तरीय बनाउन, क्लिनिकल बायोकेमिस्ट्री क्षेत्रको सुदृढीकरण र दक्ष जनशक्ति विकास आजको अपरिहार्यता हो।
शनिबार, असोज २५, २०८२
ट्रमा सेन्टरमा ‘इन्डोस्कोपिक स्पाइन सर्जरी’को सुरुवात
राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिडेन्टेन्ड डा बद्री रिजालको नेतृत्वमा गरिएको उक्त शल्यक्रियामा अर्थाेपेडिक सर्जन डा कुलदीप मंगल जोशी लगायत नर्सिङ तथा अन्य जनशक्तिको सहभागिता रहेको थियो।
शुक्रबार, असोज २४, २०८२
गण्डकीमा असोज २९ गते स्वर्णविन्दु प्राशन खुवाइँदै
अस्पतालका अनुसार यस कार्यक्रममा २०८२ असोज २९ गतेसम्म एक वर्ष पुगेको र ५ वर्ष ननाघेका बालबालिकालाई समावेश गरी स्वर्ण प्राशनको थोपा खुवाइनेछ।
शुक्रबार, असोज २४, २०८२
नर्भिक अस्पतालले विश्व बाथ रोग दिवसका अवसरमा निःशुल्क ओपिडी सञ्चालन गर्ने
दिवसका अवसरमा यही असोज २६ देखि २९ गतेसम्म निःशुल्क ओपिडी सेवा प्रदान गर्न लागिएको हो। नर्भिक अस्पतालका वरिष्ठ बाथ रोग विषेशज्ञ डा अरुणकुमार गुप्ताले निःशुल्क ओपिडी सेवा दिनेछन्।निःशुल्क ओपिडी सेवा उक्त अवधिमा हरेक दिन दिउँसो २ देखि ४ बजेसम्म सञ्चालन हुनेछ।
शुक्रबार, असोज २४, २०८२
‘आँखालाई माया गरौं’ नारासहित तिलगंगाद्वारा विश्व दृष्टि दिवस–२०२५ मनाइँदै
तिलगंगा आँखा प्रतिष्ठानले ‘आँखालाई माया गरौं’ भन्ने नारासहित यस वर्षको विश्व दृष्टि दिवस मनाउँदैछ। प्रतिष्ठानले अक्टोबरको दोस्रो बिहीबारका दिन आँखा स्वास्थ्य सचेतनामूलक कार्यक्रमहरूको आयोजना गर्दै दिवस मनाउने जनाएको छ।
शुक्रबार, असोज २४, २०८२
Previous
14
15
16
17
18
Next
ताजा समाचार
सबै
काठमाडौं मेडिकल कलेजमा चिरफारबिनै मस्तिष्क रक्तस्रावको दुर्लभ उपचार
२ घण्टा अगाडि
नेपाल मेडिकल काउन्सिलको निर्वाचन : कहाँ खस्यो कति मत ?
४ घण्टा अगाडि
३ लाख बढी किशोरीलाई एचपिभी खोप दिँदै सरकार
४ घण्टा अगाडि
अत्यधिक चिसो बढेपछि वीरगञ्ज महानगरका सबै विद्यालय तीन दिन बन्द
४ घण्टा अगाडि
कुशल फार्मेसी अभ्यास तालिमको आयोजना गर्दै औषधि व्यवसायी संघ
५ घण्टा अगाडि
बिरामीलाई न्युट्रास्युटिकल्स नलेख्न राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्देशन
६ घण्टा अगाडि
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशाला २४ सैँ घण्टा खुला रहने
९ घण्टा अगाडि
काठमाडौँ नेशनल मेडिकल कलेजद्वारा निःशुल्क कार्डियोलोजी स्वास्थ्य शिविर सम्पन्न
१० घण्टा अगाडि
चिसोमा बाथ रोगको समस्या किन बढ्छ? (अन्तर्वार्ता)
१० घण्टा अगाडि
तराईका अधिकांश क्षेत्रमा हुस्सु र कुहिरो
११ घण्टा अगाडि
सबै हेर्नुहोस
ट्रेण्डिङ
चिकित्सक संघको निर्वाचन: यी हुन् डा मंगल रावल नेतृत्वको टिमबाट उम्मेदवारी दिनेहरु
बुधबार, पुस २, २०८२
नेपाल चिकित्सक संघ निर्वाचन : तीन प्यानल बनाएर चुनावमा होमिए चिकित्सक
बुधबार, पुस २, २०८२
एनएमए उपाध्यक्षमा डा अरुण शाहीको उम्मेदवारी खारेज, निर्वाचन समितिको निष्पक्षतामाथि उठाए प्रश्न
शनिबार, पुस ५, २०८२
राष्ट्रिय ट्रमा सेन्टरको निमित्त प्रमुख मेसुमा डा मरासिनी
शुक्रबार, पुस ४, २०८२
यी हुन् डा बद्री रिजाल नेतृत्वको टिमबाट उम्मेदवारी दिनेहरु
बुधबार, पुस २, २०८२
नेपाल चिकित्सक संघको निर्वाचनका लागि डा. बद्री रिजाल नेतृत्वको टिमले उम्मेदवारी दिने
मंगलबार, पुस १, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
चिसोमा बाथ रोगको समस्या किन बढ्छ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
विदेशमा चिकित्सा अध्ययन गर्न चाहनेका लागि उज्वेकिस्तान राम्रो विकल्प हुनसक्छ : डा किसन भण्डारी (भिडियो संवाद)
स्वास्थ्यखबर
अमेरिकामा नर्सिङ सबैभन्दा विश्वासिलो र मूल्यवान् पेशा मानिन्छ: संगीता महर्जन [अन्तर्वार्ता]
रोमीका न्यौपाने
१९ वर्षदेखि अमेरिकामा कार्यरत नर्स रोशासँग विशेष वार्ता
रोमीका न्यौपाने
हेटौंडा मेडिकल सिटी बन्दैछ, तीन–चार वर्षमै परिणाम देखिन्छ: उपकुलपति डा. प्रदीप ज्ञवाली [अन्तर्वार्ता]
स्वास्थ्यखबर
अहिले प्रक्रियामै सिट बढेको हो, निजी मेडिकल कलेजको गुणस्तर कमजोर भेटिए घट्छ : डा अञ्जनीकुमार झा (भिडियो अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्य उपकरण र सामग्री खरिदमा विवाद र गुनासो किन आइरन्छ? [विशेष वार्ता]
स्वास्थ्यखबर
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
विश्व ध्यान दिवस : बिना बहाना गरौँ ध्यान
आइतबार, पुस ६, २०८२
एनएमए निर्वाचन : 'टिम फलानो' अर्थात् राजनीतिक छायाँबाट मुक्तिको सन्देश
बिहीबार, पुस ३, २०८२
स्वास्थ्यमा एआई : रिझाउला कि बिझाउला ?
बुधबार, पुस २, २०८२
गर्भपतन : लुकेको पीडा र बुझ्नैपर्ने सत्य
मंगलबार, पुस १, २०८२
नेपाल चिकित्सक संघको सदस्यका रूपमा मेरो तीन वर्षे कार्यकालको आत्ममूल्याङ्कन
मंगलबार, पुस १, २०८२
दुर्गममा स्वास्थ्य समस्या: पहुँच कि चेतना ?
सोमबार, मंसिर २९, २०८२
सबैका लागि स्वास्थ्य: नेपालमा नीति सुधारको आवश्यकता
सोमबार, मंसिर २२, २०८२
ट्राफिक प्रहरीको मानसिक स्वास्थ्यमा ‘बर्नआउट सिन्ड्रोम’बारे अनुसन्धान गर्दा
आइतबार, मंसिर २१, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
वीर अस्पतालको बिग्रिएको सीटी स्क्यान मेसिन र नेपालको नयाँ 'जेनजी' सरकार
सागर सुबेदी
व्यवस्था फेरियो तर स्वास्थ्यकर्मीको अवस्था फेरिएन
उदय सुनार
गोरखामा एकीकृत आयुर्वेद र एलोप्याथिक सेवा : स्वास्थ्य सुधारको नयाँ अध्याय
डा. सिद्धार्थ खनाल
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search