मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, साउन ९, २०८३
Sat, Jul 25, 2026
शनिबार, साउन ९, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
क्यानडामा एक जनामा हान्टा भाइरस संक्रमण पुष्टि
क्यानडाका एक नागरिकमा ‘हान्टा भाइरस’ संक्रमण पुष्टि भएको छ। यो संक्रमण अर्जेन्टिनाबाट यात्रामा निस्किएको डच लक्जरी क्रुज जहाज एमभी होन्डियसमा देखिएको ‘एन्डिज स्ट्रेन’ सँग सम्बन्धित रहेको बताइएको छ।
आइतबार, जेठ ३, २०८३
आउन नै कठिन, आएपछि पनि पर्खनुपर्ने: इमर्जेन्सी विभागको भित्री यथार्थ
इमर्जेन्सी कुनै साधारण प्रतीक्षालय होइन, त्यो त जीवनले जीवनसँग लड्ने मैदान हो। त्यहाँ प्रत्येक सेकेन्ड अमूल्य हुन्छ, प्रत्येक निर्णयको अर्थ हुन्छ, र प्रत्येक मौनताभित्र पनि एउटा कहानी लुकेको हुन्छ। त्यसैले अर्को पटक तपाईं इमर्जेन्सीको कुर्सीमा बसिरहनुभएको छ भने, सम्झनुहोस्- भित्र कसैको जीवन बचाउन कोही जाग्राम छ। आज त्यो अरू हुन सक्छ, भोलि तपाईं स्वयं हुन सक्नुहुन्छ।
आइतबार, जेठ ३, २०८३
नेपालमा स्वास्थ्य सेवाको कायापलट: आयमा आधारित निःशुल्क र न्यायोचित उपचार प्रणालीको मार्गचित्र
अब नेपाल सरकारले डिजिटल प्रणालीको जगमा उभिएर आयमा आधारित स्वास्थ्य सुरक्षा नीति लागू गर्नैपर्छ। स्वास्थ्य सेवा परिवर्तनका लागि अब ढिलाइ नगरी यस्तो साहसी नीति लागू गर्नुको विकल्प छैन। धनी वर्गबाट सङ्कलित राजस्व र शुल्कलाई गरिबको निःशुल्क उपचारमा उपयोग गर्ने यो न्यायोचित मोडल नै सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई वास्तविक 'कल्याणकारी राज्य' बनाउने सबैभन्दा उत्तम र भरपर्दो मार्गचित्र हो।
आइतबार, जेठ ३, २०८३
नेपालमा जनस्वास्थ्य शिक्षाको पुनर्कल्पना: अनुभव, चुनौती र अबको बाटो
नेपालमा अर्को गम्भीर समस्या भनेको शिक्षकहरूको विषयगत दक्षता र उनीहरूले पढाउने विषयबीचको असन्तुलन हो। जनस्वास्थ्य बहुविषयगत क्षेत्र भएकाले प्रत्येक विषयमा गहिरो ज्ञान आवश्यक हुन्छ। तर जब सम्बन्धित अनुभव नभएका शिक्षकहरूले पढाउँछन्, सिकाइको गुणस्तर प्रभावित हुन्छ। यसको समाधानका लागि शिक्षकहरूलाई बेला-बेलामा तालिम दिने, अनलाइन मोड्युलबाट क्षमता विकास गर्ने, अन्तर्राष्ट्रिय विश्वविद्यालयसँग सहकार्य बढाउने र आवश्यकता अनुसार योग्य व्यक्तिहरू नियुक्त गर्ने व्यवस्था गर्नुपर्छ।
आइतबार, जेठ ३, २०८३
कंगो र युगान्डामा इबोला प्रकोप, डब्लुएचओद्वारा 'विश्वव्यापी स्वास्थ्य संकटकाल' घोषणा
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले प्रजातान्त्रिक गणतन्त्र कंगो (डिआर कंगो) को पूर्वी इतुरी प्रान्तमा फैलिएको इबोला भाइरसको प्रकोपलाई 'अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य संकटकाल' घोषणा गरेको छ। यद्यपि, हालको प्रकोपले 'विश्वव्यापी महामारी' (प्यान्डेमिक) को मापदण्ड भने पूरा नगरेको डब्लुएचओले प्रष्ट पारेको छ।
आइतबार, जेठ ३, २०८३
उच्च रक्तचापको रोकथाम र व्यवस्थापन कसरी गर्ने?
धुम्रपान नगर्ने तथा समयमै चिकित्सकसँग परामर्श लिनुहोस्। पूर्ण शारीरिक जाँच र उचित परीक्षण गराउनुपर्दछ। प्रायःजसो उच्च रक्तचाप बाहेक अन्य असामान्यताको पहिचान हुँदैन र यस्तो अवस्थालाई इसेन्टायल हाइपरटेन्सन भनिन्छ।
आइतबार, जेठ ३, २०८३
टिचिङ अस्पतालमा १० शय्याको 'फेमिली मेडिसिन वार्ड' सञ्चालन
अस्पतालको डिपार्टमेन्ट अफ जनरल प्राक्टिस अन्तर्गत स्थापना गरिएको यस अत्याधुनिक वार्डको अस्पतालका निर्देशक डा. सुवास आचार्यले हालै औपचारिक उद्घाटन गरेका हुन्।
शनिबार, जेठ २, २०८३
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकैदिन मुटुको सातवटा एन्जियोप्लाष्टी
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले मुटु रोग उपचारको क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ। अस्पतालको मुटु रोग विभागले एकैदिन सात जना बिरामीको सफल 'एन्जियोप्लाष्टी' गरि नयाँ रेकर्ड कायम गरेको हो।
शुक्रबार, जेठ १, २०८३
यी अस्पतालमा ९ करोडको औषधिजन्य सामग्री म्याद सकिएर प्रयोगमा आउन नसक्ने अवस्थामा
सरकारी अस्पताल र स्वास्थ्य निकायहरूमा ठुलो परिमाणमा औषधि र स्वास्थ्य सामग्रीको म्याद नाघेर राज्यलाई करोडौँको क्षति पुगेको छ। महालेखा परीक्षकको पछिल्लो प्रतिवेदनअनुसार विभिन्न स्वास्थ्य संस्थाहरूमा ९ करोड ७ लाख १७ हजार रुपैयाँ मूल्य बराबरको औषधिजन्य मालसामान र कीट म्याद समाप्त भई प्रयोगमा आउन नसक्ने अवस्थामा पुगेका हुन्।
शुक्रबार, जेठ १, २०८३
ट्रमादेखि प्रहरी अस्पतालसम्म करोडौंका उपकरण थन्किए, बिरामी मर्कामा
सरकारी अस्पतालहरूमा करोडौँ रुपैयाँ खर्चेर खरिद गरिएका अत्याधुनिक स्वास्थ्य उपकरणहरू वर्षौँदेखि प्रयोगविहीन अवस्थामा थन्किएका छन्। महालेखा परीक्षकको पछिल्लो प्रतिवेदनअनुसार दक्ष जनशक्तिको अभाव र फितलो व्यवस्थापनका कारण राष्ट्रिय ट्रमा सेन्टरदेखि नेपाल प्रहरी अस्पतालसम्मका उपकरणहरू 'कवाडी' बन्ने अवस्थामा पुगेका हुन्।
शुक्रबार, जेठ १, २०८३
आयुर्वेद विभागको महानिर्देशकमा डा. वासुदेव उपाध्याय
आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको महानिर्देशकको जिम्मेवारी हेरफेर भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताको मन्त्रीस्तरीय निर्णय गर्दै विभागको महानिर्देशकको जिम्मेवारी डा. वासुदेव उपाध्यायलाई दिने निर्णय गरेकी छिन्।
शुक्रबार, जेठ १, २०८३
स्वास्थ्यका लागि हानिकारक वस्तुमा ‘पापकर’ बढाउनुपर्ने कारणहरू
विकसित मुलुकहरूमा अन्तःशुल्क (Excise Tax) लाई 'सिन ट्याक्स' (Sin Tax) अर्थात् ‘पापकर’ नामले बुझाइन्छ र उच्च दरमा लगाइन्छ। छिमेकी मुलुकहरूमा पनि यी वस्तुमा अन्तःशुल्क उच्च छ। त्यसैले नेपालमा यी वस्तुहरूमा उच्च दरले ‘पापकर’ लगाउनुपर्छ भन्न खोजिएको हो। नेपालमा यी वस्तुहरूमा लाग्दै आएको अन्तःशुल्कको दर कम भएकोले बढाएर सरकारले राजस्वको कमीलाई पूर्ति गरोस् भनेर सुझाव गरिएको हो।
शुक्रबार, जेठ १, २०८३
गोरखाका दुई स्वास्थ्य केन्द्रमा ‘ल्याब’ बनाउन प्रेम खत्रीले दिए ८० लाखका उपकरण
सम्भव नेपालका संस्थापक अध्यक्ष प्रेमकुमार खत्रीको पहलमा गोरखाका दुई स्थानीय तहका स्वास्थ्य केन्द्रलाई सुविधासम्पन्न प्रयोगशालाका लागि आवश्यक सामग्री प्रदान गरेका छन्। समाजसेवी समेत रहेका युवा नेता खत्रीको पहलमा गोरखा नगरपालिका–२ को कोखेआहाले सहरी स्वास्थ्य केन्द्र र भीमसेन थापा गाउँपालिका–६, अश्राङस्थित सहिद स्मृति आधारभूत अस्पताललाई अत्याधुनिक स्वास्थ्य उपकरण प्रदान गरिएको हो।
शुक्रबार, जेठ १, २०८३
जिल्ला प्रशासन कार्यालयको अनुगमनपछि आएको समाचारमा कोशी अस्पतालको ध्यानाकर्षण
अस्पतालका अनुसार अनुगमनका क्रममा ई–हाजिरीमा उपस्थित देखिएका सबै चिकित्सक आ–आफ्नो ड्युटीमा खटिएका थिए। केही चिकित्सक वार्ड, आईसीयू, शल्यक्रिया तथा अन्य युनिटमा कार्यरत रहेकाले ओपिडी क्षेत्रमा नदेखिएको अस्पतालले स्पष्ट पारेको छ।
शुक्रबार, जेठ १, २०८३
मधेश प्रदेशमा छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको ७ महिनादेखि तलब रोकियो, प्रधानमन्त्रीको ध्यानाकर्षण
नेपाल सरकारको पूर्ण छात्रवृत्ति अन्तर्गत अध्ययन पूरा गरी मधेश प्रदेशका विभिन्न सरकारी स्वास्थ्य संस्थाहरूमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरू विगत सात महिनादेखि पारिश्रमिकविहीन भएका छन्। 'नेपाल सरकारबाट छात्रवृत्ति प्राप्त चिकित्सक तथा स्वास्थ्यकर्मी परिचालन निर्देशिका, २०७१' बमोजिम अनिवार्य सेवामा रहेका उनीहरूले लामो समयदेखि तलब र भत्ता नपाउँदा दैनिक जीवनयापन नै कष्टकर बनेको गुनासो गरेका छन्।
शुक्रबार, जेठ १, २०८३
अनावश्यक सामान किन्ने बानी
कम्पल्सिभ बाइङ्ग डिसअर्डर आधुनिक समाजको चम्किलो आवरणभित्र लुकेको खालीपनको सङ्केत हो। यो न त विलासिता हो, न त चरित्र दोष; यो एक उपचार योग्य मानसिक विकार हो। होमियोप्याथीले यसलाई मन, शरीर र आत्माको तहमा समाधान गर्ने क्षमता राख्छ। सही औषधि, सहानुभूति र समग्र उपचारद्वारा व्यक्ति पुनः सन्तुलित र स्वस्थ जीवनतर्फ फर्कन सक्छ।
शुक्रबार, जेठ १, २०८३
मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’
नेपालकै अग्रणी निजी क्षेत्रद्वारा सञ्चालित पहिलो अस्पताल नर्भिक इन्टरनेशनल हस्पिटलले काठमाडौंमा ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ स्थापना गर्ने घोषणा गरेको छ। नेपालमा क्यान्सर उपचारको क्षेत्रमा लामो समयदेखि देखिँदै आएको 'एकै छानामुनि समग्र उपचार सेवा'को अभावलाई सम्बोधन गर्ने उद्देश्यका साथ नर्भिकले उक्त संस्थानको स्थापना गर्न लागेको हो।
बिहीबार, वैशाख ३१, २०८३
स्वास्थ्य मन्त्रालयको नाम अब 'स्वास्थ्य तथा खाद्य स्वच्छता'
प्रधानमन्त्री वालेन्द्र शाहले नयाँ कार्यविभाजन अनुसारको मन्त्रालय र मन्त्रीहरुको कार्यविभाजन सूची राष्ट्रपति कार्यालयमा पठाएका थिए। सोही अनुसार बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ कार्यविभाजन अनुसारको मन्त्रिपरिषदको जिम्मेवारी दिएका छन्।
बिहीबार, वैशाख ३१, २०८३
'अन्तिम तह'को आवाज राष्ट्रिय नीतिसम्म जोड्न बाजुरादेखि काठमाडौंसम्म डिजिटल हेल्थ सम्मेलन हुने
कार्यक्रमको आयोजना बाजुराका बडिमालिका, बुढीगंगा, बुढीनन्दा र त्रिवेणी नगरपालिकासहित सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य खबर फाउन्डेसन र स्मार्ट हेल्थ ग्लोबलले संयुक्त रूपमा गरेका छन्। पत्रकार सम्मेलनमा बोल्दै बडिमालिका नगरपालिकाका मेयर अमर खड्काले डिजिटल हेल्थ दुर्गमका नागरिकलाई स्वास्थ्यको पहुँचमा जोड्ने महत्वपूर्ण कडी हुनुपर्ने बताए। उनले भने, 'डिजिटल हेल्थ अन्तर्गत टेलिमेडिसिनबाट हामी दूरदराजका नागरिकलाई विशेषज्ञ स्वास्थ्य सेवा दिने प्रयास गरिरहेका छौं। तर दुर्गम क्षेत्रमा सेवा दिँदा स्वास्थ्यकर्मी र सेवाग्राही दुवैले धेरै कठिनाइ भोगिरहेका छन्। हाम्रो प्रयास र सरकारको नीति तथा प्राथमिकताबीच रहेका अवरोधबारे यो सम्मेलनमा खुला छलफल हुनेछ।'
बिहीबार, वैशाख ३१, २०८३
एकर्ड फर्मास्युटिकल्सले ल्यायो पेटमा उत्पन्न हुने एसिड सँग सम्बन्धित नयाँ औषधि 'भोनोप्रान'
नेपालको स्थापित औषधि उत्पादक कम्पनी एकर्ड फर्मास्युटिकल्स लिमिटेडले पेटको एसिड र ग्यास्ट्राइटिस सम्बन्धी समस्याको उपचारमा विश्व बजारमा पछिल्लो समय निकै सफल मानिएको नयाँ औषधि नेपाली बजारमा ल्याएको छ। कम्पनीले 'भोनोप्राजन' मोलिक्युललाई 'भोनोप्रान' नाम मार्फत बजारमा उपलब्ध गराएको हो।
बिहीबार, वैशाख ३१, २०८३
गेटाको उपकुलपति र रजिस्ट्रार नियुक्ति सिफारिस समिति गठन, उमेर हद हटेकाले धेरै आवेदन पर्ने अपेक्षा
यस्तै, सरकारले ल्याएको ‘विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन अध्यादेश’मार्फत शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको ऐनमासमेत संशोधन गरिएको छ । ऐनका चार वटा दफा संशोधन गरिएको छ । अध्यादेशअनुसार दफा २३ को उपदफा (२) हटाइएको छ । जसमा उपकुलपतिको पदावधि चार वर्ष हुने र कार्यसम्पादन सन्तोषजनक देखिएमा अर्को एक कार्यकालका लागि पुनः नियुक्त गर्न सकिने उल्लेख थियो।
बिहीबार, वैशाख ३१, २०८३
स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्तिको प्रक्रिया अगाडि बढ्यो, मापदण्ड बनाउँदै सर्च कमिटी
स्वास्थ्य मन्त्री मेहताको सचिवालयले दिएको जानकारी अनुसार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्ने प्रक्रिया अगाडि बढेको छ।
बिहीबार, वैशाख ३१, २०८३
नेपाल चिकित्सक संघद्वारा अनेमेकोन–३० तथा पाँचौँ राष्ट्रिय स्वास्थ्य शिखर सम्मेलनका लागि दर्ता र अब्स्ट्र्याक्ट आह्वान
एब्स्ट्र्याक्ट पेश गर्न इच्छुक सहभागीहरूले अब्स्ट्र्याक्ट सब्मिसन मार्फत आवेदन दिन सक्नेछन्। त्यसैगरी, सम्मेलनमा सहभागिताका लागि रजिस्ट्रेसन पोर्टलबाट दर्ता गर्न सकिने जनाइएको छ। सम्मेलनसम्बन्धी थप जानकारीका लागि नेपाल मेडिकल संघको आधिकारिक वेबसाइट अवलोकन गर्न वा
[email protected]
मा सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ।
बिहीबार, वैशाख ३१, २०८३
नेपालको बिरामी स्वास्थ्य सेवाको उपचार : परिवर्तनको आधार
डिस्चार्ज हुँदा घर नजिकको हेल्थ पोस्टमा डिस्चार्ज पेपरसहित उहाँको जानकारी पुग्ने, बाआमाको स्वास्थ्यको ख्याल राख्ने, जस्तै सामान्य स्वास्थ्य जाँच गर्ने, केही समस्या भए मात्र अस्पताल पठाउने, नत्र सामान्य समस्या त्यहीँ उपचार गर्ने, थप सल्लाह चाहियो भने अस्पतालका विशेषज्ञ डाक्टरलाई सम्पर्क गर्ने, एक हप्तामा ब्लड टेस्ट रिपिट गराउने र आवश्यक भएमा मात्र अस्पताल पठाउने व्यवस्थासहितको प्रणाली भएको भए कति सहज हुने थियो।
बिहीबार, वैशाख ३१, २०८३
मुख्यमन्त्री कमल शाह र मेयर सुशीला शाहीको ‘स्वामित्व’ द्वन्द्वले लम्कीचुहा अस्पताल तनावग्रस्त
सुदूरपश्चिम प्रदेश सरकारले १५ शय्याको लम्कीचुहा अस्पताललाई प्रादेशिक अस्पतालका रूपमा विकास गर्ने निर्णय गर्दै सञ्चालन प्रक्रिया अघि बढाएको थियो। सोही निर्णयअनुसार सामाजिक विकास मन्त्रालयले निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. कमलेशप्रसाद यादव, लेखा अधिकृत गणेश विष्ट र जनस्वास्थ्य निरीक्षक लक्ष्मी श्रेष्ठलाई सोमबार अस्पतालमा खटाएको थियो।
बिहीबार, वैशाख ३१, २०८३
सरकारी अस्पतालको जग्गामा बनेका अनधिकृत संरचनामा 'डोजर चलाउने' स्वास्थ्य मन्त्रालयको तयारी
अतिक्रमण भएको पाइएमा सम्बन्धित व्यक्ति वा संस्थालाई निश्चित समयसीमा तोकी लिखित सूचना जारी गर्न भनिएको छ। तोकिएको समयभित्र अतिक्रमण हटाइएन भने जिल्ला प्रशासन कार्यालय, स्थानीय तह तथा सुरक्षा निकायसँग समन्वय गरी संरचना हटाएर अस्पतालको भोगाधिकार कायम गर्नुपर्ने उल्लेख गरिएको छ।
बिहीबार, वैशाख ३१, २०८३
आगामी बजेटका लागि स्वास्थ्य क्षेत्र सम्बन्धी नीतिगत तथा संरचनागत सुझाव
नेपालमा स्वास्थ्य क्षेत्र सुधारको आवश्यकता अत्यन्त व्यापक भए पनि देशको सीमित आर्थिक क्षमता, न्यून राजस्व आधार, बढ्दो स्वास्थ्य सेवा खर्च तथा सीमित बजेट विनियोजन क्षमतालाई ध्यानमा राख्दै आगामी स्वास्थ्य बजेट अत्यन्त मितव्ययी, एकीकृत र दीर्घकालीन रूपमा दिगो हुन आवश्यक छ।
बिहीबार, वैशाख ३१, २०८३
छाता प्रतिष्ठान ऐन: एक गहन शल्यक्रिया र समाधानको मार्गचित्र
त्यसैले नेपालको संविधान, हामीले अङ्गीकार गरेको 'बहुलवाद' को अवधारणा, बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान जस्ता प्रतिष्ठानको विशिष्ट ऐतिहासिक योगदान तथा तिनको पठनपाठन र स्वास्थ्य सेवा प्रवाहमा रहेको आफ्नै मौलिकता अनि स्थापित वैज्ञानिक तथ्यहरू समेतको आधारमा हाल चर्चामा रहेको 'छाता प्रतिष्ठान ऐन' पूर्णतः अवैज्ञानिक र गलत रहेको ठहर हुन्छ।
बिहीबार, वैशाख ३१, २०८३
स्वास्थ्यमन्त्री निशा मेहता र युएनडीपीका प्रतिनिधिहरूबीच मन्त्रालयमा शिष्टाचार भेटवार्ता
मन्त्री मेहताले सरकारको १०० बुँदे शासकीय सुधार कार्ययोजनालाई उच्च प्राथमिकतामा राख्दै स्वास्थ्य प्रणालीको डिजिटल रूपान्तरणलाई तीव्र बनाउने लक्ष्य प्रस्तुत गरिन्। उनले अस्पतालहरूलाई क्रमशः पेपरलेस प्रणालीतर्फ लैजाने सरकारी योजनामा युएनडीपीको प्राविधिक सहयोग महत्वपूर्ण हुने अपेक्षा व्यक्त गरिन्।
बुधबार, वैशाख ३०, २०८३
साविकका २२ मन्त्रालयलाई गाभेर १८ मन्त्रालय कायम गर्ने प्रस्ताव पारित, अब स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय
सरकारले स्वीकृत गरेको मन्त्रालयहरूको सूचीमा गृह, अर्थ, परराष्ट्र, रक्षा, उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा, जलस्रोत तथा सिँचाइ, कानुन, न्याय तथा संसदीय मामिला, कृषि, वन तथा पर्यावरणलगायत मन्त्रालय समावेश छन्।
बुधबार, वैशाख ३०, २०८३
Previous
15
16
17
18
19
Next
ताजा समाचार
सबै
परोपकार प्रसूति गृहमा 'स्वस्थ शिशु प्रतिस्पर्धा' हुने
९ घण्टा अगाडि
नेसनल रेजिडेन्ट डक्टर्स एसोसिएसनको अध्यक्षमा डा. जितेन्द्र राज कोइराला निर्वाचित
९ घण्टा अगाडि
डा. केसीलाई शिक्षा मन्त्रीको फोन, भने- माग सम्बोधन गर्न सरकार तयार छ
९ घण्टा अगाडि
नेपालको स्वास्थ्य प्रणाली: प्राथमिक स्वास्थ्य सेवाको सुदृढीकरण, रेफरल प्रणाली र विकेन्द्रीकरणको आवश्यकता
१६ घण्टा अगाडि
स्वास्थ्य विज्ञान प्रतिष्ठानको सुशासन कि पेशागत एकाधिकार?
२० घण्टा अगाडि
रास्वपा सांसद डा. तोसिमा कार्की भन्छिन्: ‘प्रा. डा. गोविन्द केसीसँग सधैं थिएँ, छु र रहनेछु’
२० घण्टा अगाडि
१८ दिनपछि अस्पतालबाट डिस्चार्ज भइन् अभिनेत्री दीपाश्री, भनिन्– ‘महाभारत युद्ध पनि १८ दिन नै चलेको थियो'
बिहीबार, साउन ७, २०८३
‘डा. केसी जोसँग लड्छन्, म उनकै साथमा’ भन्ने शिक्षामन्त्री पोखरेलकै कार्यशैलीविरुद्ध डा. केसीको अनसन
बिहीबार, साउन ७, २०८३
प्राडा गोविन्द केसीले धनगढीबाट सुरु गरे अनसन
बिहीबार, साउन ७, २०८३
नेपाल औषधि लिमिटेडको अनुगमनमा उद्योगमन्त्री यादव
बिहीबार, साउन ७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यी हुन् कलेजो बिग्रिएको थाहा पाउने संकेत
आइतबार, साउन ३, २०८३
तीव्र विरोधपछि हट्यो शिक्षा र स्वास्थ्य शुल्कमा लगाइएको ३ प्रतिशत कर
मंगलबार, साउन ५, २०८३
निजामती अस्पतालको कार्यकारी निर्देशकमा डा जितेन्द्र परियार नियुक्त
सोमबार, साउन ४, २०८३
सर्वोच्च अदालतको व्याख्या : प्रदेशलाई सेवा संरचना निर्धारण गर्ने अधिकार, तर स्वास्थ्य सेवामा उमेर हद घटाउन मिल्दैन
मंगलबार, साउन ५, २०८३
प्रधानमन्त्रीलाई एक आयुर्वेद चिकित्सकको चिठी
सोमबार, साउन ४, २०८३
मिस नेपाल २०२६ को फाइनलमा डाक्टर सितांशु ढकाल
बुधबार, साउन ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
नेपालको स्वास्थ्य प्रणाली: प्राथमिक स्वास्थ्य सेवाको सुदृढीकरण, रेफरल प्रणाली र विकेन्द्रीकरणको आवश्यकता
७ घण्टा अगाडि
स्वास्थ्य विज्ञान प्रतिष्ठानको सुशासन कि पेशागत एकाधिकार?
१० घण्टा अगाडि
होमियोप्याथिक चिकित्सा पद्धति र यसको कानुनी व्यवस्था
बिहीबार, साउन ७, २०८३
चार दशकअघिको एउटा सपना पुनः जीवित हुँदा
बुधबार, साउन ६, २०८३
नेपालको स्वास्थ्य प्रणालीमा उपेक्षित मेरुदण्ड: किन आवश्यक छ मेडिकल रेकर्ड शाखा र संस्थागत नेतृत्व?
बुधबार, साउन ६, २०८३
खानाको थालीमा विषादीको डर: कमजोर नियन्त्रण प्रणाली, जोखिममा किसान, असुरक्षित उपभोक्ता
मंगलबार, साउन ५, २०८३
प्रधानमन्त्रीलाई एक आयुर्वेद चिकित्सकको चिठी
सोमबार, साउन ४, २०८३
स्वास्थ्य मन्त्रालयको प्रस्तावित संगठनात्मक संरचना : सुधारको पुनःसंरचना कि भविष्य गुमाउने तयारी?
सोमबार, साउन ४, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
जब कक्षा ९ मा पढ्ने किशोरीले आइरन चक्की मागिन् ...
डा आशिष प्याकुरेल
एक फुटबलप्रेमीलाई विश्वकपको प्रत्यक्षदर्शी बन्ने अवसर
डा. अरूण शाही
अपी बेसक्याम्पको बढ्दो आकर्षण र उचाइजन्य रोगको अदृश्य जोखिम
डा सुदीप अधिकारी
कटारी अस्पताल विवादः माफी, संवाद र भोलिका लागि सन्देश
विदुर कटुवाल/उदयपुर
के मेडिकल स्कुलको रेजिडेन्सी (पढाइ) यस्तै हुनुपर्ने हो?
डा शम्भु खनाल
कटारी अस्पतालमा के भएको थियो? यथार्थ के हो?
डा. गौरव साह
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search