मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, कात्तिक १, २०८३
Sun, Oct 18, 2026
आइतबार, कात्तिक १, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
अन्शु खनाल
स्यानिटरी प्याडका लागि वार्षिक १५ सय : पर्याप्त छ?
महिनावारिको समयमा प्रयोग हुने प्याड लगायतका अति आवश्यक सामग्रीहरू किन्न वार्षिक रूपमा १५ सय पर्याप्त नभएको महिलाहरू बताउँछन्।
बुधबार, पुस २७, २०७९
जाडोमा जलन
नेपालमा ४० प्रतिशतभन्दा बढी जलन भएको अवस्थामा भने बिरामीलाई बचाउन गाह्रो हुने उनले बताए। तर कीर्तिपुर अस्पताल २०१७ मा ५५ प्रतिशत जलेको मानिसलाई समेत बचाउन सफल भएको थियो।
बिहीबार, पुस २१, २०७९
वीर अस्पतालको शय्याबाट परिवार खोज्दै निमा
२४ गते साँझ अस्पतालको आकस्मिक कक्षमा फेला परेका निमाको २५ गते बिहान क्रेनियोटोमी सर्जरी सम्पन्न भयो। सामान्य भाषामा भन्दा क्रेनियोटोमी भनेको टाउकोमा जमेको रगत निकाल्न गरिने अप्रेसन हो।
बुधबार, पुस २०, २०७९
डाक्टरहरु बिदामा, यसरी बचाइन् अनमीले सुत्केरीको ज्यान
भएका स्रोतसाधन प्रयोग गरेर बाटोमै सुरक्षित प्रसूति गराइयो, आमा र बच्चा दुवै सुरक्षित हुँदा निकै खुसी लागेको छ। सुत्केरीले पनि मलाई धेरै धन्यवाद दिइन्।
शुक्रबार, पुस १, २०७९
के हो पोस्टपार्टम डिप्रेसन, कसरी बच्ने?
यदि तपाइँ आफ्नो बच्चाको जन्म पछि निराश महसुस गर्दै हुनुहुन्छ भने, यो कुरालाई स्वीकार गर्न असहज लाग्न सक्छ।
बुधबार, मंसिर २८, २०७९
अल्जाइमरका बिरामीको साथी
भनिन्छ कुनै काममा आफ्नो मन लाग्दैन भने त्यस्तो काममा अल्झीरहनु समयको बर्बादी मात्रै हो। तर सबै मान्छेहरू त्यो अल्झाईबाट निस्किन सक्छन् भन्ने पनि हुदैँन।
मंगलबार, मंसिर २७, २०७९
२५ वर्षमा लगभग २५ हजारको ओपन हार्ट सर्जरी
जन्मजात मुटु भित्र प्वाल छ भने, ट्युमर निकाल्नको लागि, मुटुको धमनीमा अवरोध भएको खण्डमा यो सर्जरी आवश्यक हुन्छ।
सोमबार, मंसिर २६, २०७९
३४ प्रतिशत महिलामा रक्तअल्पताको समस्या, कुन प्रदेशमा कति?
चिकित्सकहरुका अनुसार रक्तअल्पता भनेको शरीरमा रहेको रगतमा हेमोग्लोबिनको मात्रा कमी हुनु हो। हेमोग्लोबिन राता रक्तकोषमा रहेको सबैभन्दा महत्वपूर्ण रक्ततत्व हो।
सोमबार, मंसिर १९, २०७९
चुनावी मैदानमा उत्रिएका यी ९ चिकित्सक जसको जमानत जफत भयो
पराजित भएकामध्ये पनि केही चिकित्सकहरुको जमानत नै जफत हुने भएको छ।
मंगलबार, मंसिर १३, २०७९
निरन्तर परामर्श र उपचारले रोक्न सकिन्छ आत्महत्या
हाल सरकारले मानसिक रोगको उपचारमा प्रयोग हुने ११ प्रकारको औषधि ‘साइको ट्रपिक ड्रग’ उपलब्ध गराउँदै आएको छ।
शनिबार, मंसिर ३, २०७९
बच्चाहरुमा हुने मानसिक समस्या एडीएचडी के हो?
थुप्रै अभिभावक एडिएचडी भएका बच्चाहरू लिएर अस्पताल आईपुग्ने कान्ति बाल अस्पतालको बालवालिका तथा किशोर किशोरी मानसिक स्वास्थ्य विभागमा कार्यरत क्लिनिकल साइकोलोजीस्ट डा नर्मदा देवकोटा बताउँछिन्।
शनिबार, कात्तिक १९, २०७९
क्यान्सरसँग लडिरहेका केशव भन्छन् : सकारात्मक सोच र उच्च मनोबल राखे रोगलाई जित्न सकिन्छ
मान्छे खुसी हुन चाह्यो भने जस्तोसुकै अवस्थामा पनि खुसी हुनसक्छ भन्ने कुराको उदाहरण हुन् केशब अधिकारी।
बिहीबार, कात्तिक १७, २०७९
राप्रपाको २०७४ र अहिलेको घोषणापत्रमा स्वास्थ्यका मुद्दा नियाल्दा
स्वास्थ्यका विषयमा राप्रपाले २०७४ सालमा सार्वजनिक गरेको घोषणापत्र र अहिलेको घोषणापत्रमा खासै अन्तर छैन।
सोमबार, कात्तिक १४, २०७९
नर्स रमिलाको वीरगन्जदेखि जुम्लासम्मको अनुभव
जस्तो सुकै अवस्था आईपरे पनि आफ्नो कर्म, आफ्नो पेशाप्रति जिम्मेवार हुनुपर्छ। बिरामीको सेवा गर्ने मेरो पेशा हो। मैले जुन अवस्थामा पनि त्यो गर्नुपर्छ,’ उनी भन्छिन्।
सोमबार, कात्तिक १४, २०७९
'स्वास्थ्यमा भिजन भएको नेतृत्वको आवश्यकता'
नेतृत्व तहमा नपुगुन्जेल जनतालाई आश्वासन देखाउने र पुगेपछि केही काम नगर्ने हुनाले नागरिकले घोषणापत्र पढ्न नै छाडीसकेको डा रिता थापा बताउछिन्।
बिहीबार, कात्तिक ३, २०७९
नेपालमा जनसंख्याको तुलनामा मनोचिकित्सकहरू पर्याप्त छैनन् : डा इरा नइम (अन्तर्वार्ता)
पाकिस्तानमा जन्मिएकी डा इरा नइम एक दशकदेखी दुबईमा मनोचिकित्सकको रुपमा काम गरिरहेकी छिन्। मानसिक स्वास्थ्यलाई प्राथमिक उपचारमा समावेश गराउनु पर्छ भनेर आवाज उठाइरहेकी इरा यतिबेला नेपालमा छिन्।
मंगलबार, कात्तिक १, २०७९
'स्वास्थ्यमा प्रणाली सुधार गर्न सक्ने नेतृत्व आउनुपर्छ'
स्वास्थ्यखबरले पछिल्लो केही समययता स्वास्थ्य प्रणाली कसरी बलियो बनाउने? नेपालको स्वास्थ्य प्रणाली कस्तो हुने भन्ने विषयमा श्रृंखलाबद्ध रुपमा सामग्रीहरु प्रकाशित गर्दै आइरहेको छ। यही श्रृंखला अन्तर्गत यसपटक अबको स्वास्थ्य प्रणाली कस्तो हुनुपर्ने? के कुरामा ध्यान दिन आवश्यक?
शुक्रबार, असोज २८, २०७९
बालबालिकालाई चाडपर्वमा कसरी खुसी बनाउने ?
छुट्टी एकदमै जरुरी छ। तर आजकल अभिभावक आफैँ व्यस्त हुने हुनाले छुट्टीमा बालबालिकालाई घरमा कसरी राख्ने भन्ने तनाव हुन्छ।
मंगलबार, असोज १८, २०७९
कान्ति अस्पतालको एनआइसियुमा कार्यरत डा सुसनको दसैं: टीकाको दिन ड्युटी
उनकी १५ वर्षीय छोरी पनि छिन्। ड्युटी र आमाको हेरचाह बाहेक छोरीसँग पनि समय मिलाएर रमाउने वातावरण मिलाउने उनी बताउँछिन्।
सोमबार, असोज १७, २०७९
क्यान्सर भएका दुई तिहाइ बालबालिका उपचारको पहुँचमै छैनन्
नेपालभरिकै निजी तथा सरकारी अस्पतालको तथ्यांक हेर्ने हो भने वार्षिक जम्मा ५ सयदेखि ६ सयको हाराहारीमा मात्रै बालबालिका उपचारमा आएको भेटिन्छ।
शनिबार, असोज १५, २०७९
अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापेँ
बिरामी र नर्सबीच एक किसिमको आत्मीयता जोडिएको हुन्छ। जब बिनिताले ती बिरामी हजुरबुबाको मृत्युको खबर सुनिन्, उनी निकै दुःखी भइन्।
शुक्रबार, असोज १४, २०७९
'उच्च रक्तचाप तथा मुटुका बिरामीले डाक्टरको सल्लाह बिना औषधि बिचमा छाड्नू हुँदैन'
नेपालमा सबैभन्दा धेरैमा देखिने आम मुटुको समस्या भनेको उच्च रक्तचाप हो। त्यस्तै, मुटुको चाल बिग्रिने, मुटुको नशाहरू बन्द हुने, हृदयाघात, मुटुको भल्भ बिग्रिने, बाथ मुटु रोग, जन्मजात मुटु रोग जस्ता रोगहरू छन्।
बिहीबार, असोज १३, २०७९
दसैंको टीकाको दिन ड्युटी परेकी नर्स सुजना, भन्छिन्- खुसी छु
'शय्यामा सुतिरहेका बिरामीलाई टीका र जमारा लगाइँदिँदा उहाँहरु मुस्कुराउनु भयो। बिरामीको अनुहारमा देखिएको त्यो खुसीले मलाई पनि अत्यधिक खुसी मिल्यो,' उनले भनिन्। नर्स सुजनाको यो वर्षसहित लगातार तीन वर्ष दसैंको टीकाको दिन ड्युटी परेको हो।
बुधबार, असोज १२, २०७९
बाबु-आमाको सकारात्मक व्यवहारले बच्चाको मानसिक स्वास्थ्य सबल बनाउँछ
बालबालिकामा हुने मानसिक समस्याको विषयमा कान्ति बाल अस्पताल महाराजगञ्जमा कार्यरत चिकित्सा मनोविद् सिर्जना अधिकारीसँग स्वास्थ्यखबरकर्मी अन्शु खनालले गरेको कुराकानी:
आइतबार, असोज ९, २०७९
धितो राखेको जग्गा जाने पक्का छ तर पनि 'सब कुछ ठिक होजाएगा'
पैसाको अभाव छ, धितो राखेको जग्गा जाने पक्का छ तर पनि सिला छोरा निको हुँदै गरेको देखेर खुसी छिन्। महाराजगञ्जको आश्रममा बसिरहेका रविन र सिलालाई काठमाडौँ नौलो लाग्छ। स्थानीय भाषामा बोल्ने उनीहरुको कुरा न कसैले राम्रोसँग बुझ्छ न त उनीहरुले यहाँको भाषा उनीहरु बुझ्छन्।
शुक्रबार, असोज ७, २०७९
'फोक्सोको क्यान्सरका धेरैजसो बिरामीले टिबीको औषधि खाएको भेटिन्छ'
स्मल सेल भनेको एकदमै छिटो फैलिने क्यान्सर हो। अस्पतालसम्म आइपुग्दा करिब ८५ प्रतिशत बिरामीको क्यान्सर ब्रेनसम्म फैलिसकेको हुन्छ। यस्तो अवस्थामा अप्रेसन हुँदैन र प्रायः किमोथेरापी र विकिरण (रेडियसन)ले सेकेर उपचार गरिन्छ।
शुक्रबार, असोज ७, २०७९
बालबालिकामा बढ्दै 'जंक फुड कल्चर': कसरी आकर्षित गर्ने 'होम मेड फुड'तिर?
बजारमा पाइने चोकोज, बिस्कुट, कर्नफ्लेक्स, चाउचाउ जस्ता धेरै क्यालोरी र फ्याट भएका खानेकुरा कम गरेर घरमै रोटी, तरकारी, हलुवा जस्ता खानेकुरामा जोड दिनुपर्ने प्रधान बताउँछिन्। साथै, बच्चाको उमेर अनुसार खुवाउनुपर्ने पोषणको ज्ञान पनि हरेक अभिभावकले राख्नुपर्ने उनको सुझाव छ।
मंगलबार, भदौ २८, २०७९
४० वर्षदेखि नर्सिङ पेसामा सक्रिय मिना, भन्छिन्- अस्पताल नै घर हो
चार दशकयता नर्सिङ पेसामा सक्रिय मीनाका लागि काम नै सबथोक हो। अस्पताल नै घर हो। अस्पतालमा सेवा गर्ने अवधि सकिनै लागे पनि बाँचुन्जेल बिरामीकै सेवा गर्ने चाहना छ उनको।
शनिबार, भदौ २५, २०७९
मुस्ताङमा खोप लैजान ज्यानको बाजी लगाउने स्वास्थ्यकर्मी रोकायालाई युनाइटेड इमेजिङ हेल्थ अवार्ड
खोला उर्लिएको थियो। ठूला ट्रक पनि वरै रोकिएका थिए। खोलामा बनिरहेको पुलको रडबाट खोप वारि तार्ने सल्लाह भयो। पारिबाट ड्राइभरले भ्याक्सिन क्यारियर फलाममा बाँधेर दिए, लालबहादुरले वारिबाट रिसिभ गरे।
शुक्रबार, भदौ १७, २०७९
डा जितेन्द्रप्रसाद साह र उनको टिमले दुर्गममा जे देखे
साहले रातिको समयमा समन्वय गरी हवाई उद्धारमा मदत पुर्याउने सबैलाई र राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट हवाई उद्धार गर्ने नेपाल सरकार/नेपाली सेनालाई धन्यवाद दिएका छन्।
बिहीबार, भदौ १६, २०७९
Previous
1
2
3
Next
ताजा समाचार
सबै
भारतमा १३७ प्रकारका क्यान्सर औषधिको मूल्य ७० प्रतिशतसम्म घट्ने अपेक्षा, नेपाली बिरामीलाई पनि लाभ
२ मिनेट अगाडि
मान्छेले खाने बिस्कुटमा गाईवस्तुको दाना, ‘प्रियागोल्ड बिस्कुट’ नेपालमा प्रतिबन्ध
१३ मिनेट अगाडि
प्लानेटरी हेल्थ रिसर्च सेन्टरकी अनुसन्धान निर्देशक मन्दिरा लामिछाने अन्तर्राष्ट्रिय विज्ञान परिषद्को फेलो निर्वाचित
२९ मिनेट अगाडि
मानव स्वास्थ्यका १७ विश्वव्यापी खतरामा एआईको दुरुपयोग अग्रपंतिमा : द ल्यान्सेटको अध्ययन
१२ घण्टा अगाडि
आफ्नै टाउकोमा दोस्रोपटक कपाल प्रत्यारोपण गराए डा. रुपक घिमिरेले
२० घण्टा अगाडि
काठमाडौँ महानगरले सुरु गर्यो बाइक एम्बुलेन्स सेवा
शनिबार, असोज ३१, २०८३
पेलिएटिभ केयर र सुरेन्द्र अंकलसँगको अन्तिम यात्रा
शनिबार, असोज ३१, २०८३
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
शनिबार, असोज ३१, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? मोसन सिकनेसबाट जोगिने वैज्ञानिक उपाय
शनिबार, असोज ३१, २०८३
एस्कोको एसिया प्यासिफिक काउन्सिल नेपाल प्रतिनिधिमा डा. अरुण शाही मनोनित
शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
खगेन्द्र सुनारमाथि रास्वपाले थाल्यो छानविन
मंगलबार, असोज २७, २०८३
ब्रेन ट्युमरपछि तनुजा पाण्डेको अनुभूति : हाम्रो स्वास्थ्य प्रणाली निकै कमजोर, असमान र आमजनताको पहुँचभन्दा बाहिर छ
मंगलबार, असोज २७, २०८३
डिभोर्स गरेका श्रीमानको पूर्वश्रीमतीलाई किड्नी दिने चाहना
मंगलबार, असोज २७, २०८३
चिकित्सा शिक्षामा ४१८ सिट थप : सरकारी बढ्यो, निजी कलेजको सिट यथावत
शुक्रबार, असोज ३०, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र
बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री पत्नी सविना काफ्लेलाई एपेन्डिसाइटिस, टिचिङ अस्पतालमा शल्यक्रिया
बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
खडेबाबा फ्याकल्टी : चिकित्सा शिक्षाको गुणस्तरमाथि प्रश्न
बुधबार, असोज २८, २०८३
५१ वर्षको उमेर र ७२ वटा लक्षण: मेनोपोज- स्वस्थ दीर्घजीवनको दोस्रो इनिङ
मंगलबार, असोज २७, २०८३
लाज नमान्नुहोस्, शरीरका प्राकृतिक वेग रोक्दा के हुन्छ ? बुझ्नुहोस् र अपनाउनुहोस् !
मंगलबार, असोज २७, २०८३
मानसिक स्वास्थ्य: अधिकार कागजमा मात्र होइन, जीवनमा पनि
आइतबार, असोज २५, २०८३
संघीयतापछि स्वास्थ्यकर्मीको सन्तुष्टि किन न्यून?
आइतबार, असोज २५, २०८३
प्रत्यायनको प्रमाणपत्रभन्दा अस्पतालको वास्तविक गुणस्तर ठूलो हो
आइतबार, असोज २५, २०८३
मानसिक स्वास्थ्य : मुस्कानभित्र लुकेको पीडा बुझौँ
शनिबार, असोज २४, २०८३
सुशासनका उपभोक्ता होइन, सह–सर्जक बनौँ !
शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
पेलिएटिभ केयर र सुरेन्द्र अंकलसँगको अन्तिम यात्रा
स्वास्थ्यखबर
डिभोर्स गरेका श्रीमानको पूर्वश्रीमतीलाई किड्नी दिने चाहना
डा सरल शर्मा
ब्रेन ट्युमरपछि तनुजा पाण्डेको अनुभूति : हाम्रो स्वास्थ्य प्रणाली निकै कमजोर, असमान र आमजनताको पहुँचभन्दा बाहिर छ
स्वास्थ्यखबर
एउटा अवधारणादेखि उपचारसम्म : नेपालमा कार–टी सेल थेरापीको यात्रा
डा. सञ्जीवन गौतम, पीएचडी, एमपीएच, एमएस
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
अविनाश कर्ण
स्वस्थ भोलिका लागि सक्षम फार्मासिस्ट: फार्मासिस्टको रुपमा मेरो यात्रा र अनुभूति
धीरज रौनियार
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search