मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, असोज ७, २०८३
Wed, Sep 23, 2026
बुधबार, असोज ७, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
औषधि क्षेत्र पूर्ण रुपमा बन्दै गर्दै आन्दोलनमा होमिँदै १२ संगठन
सरकारले सरोकारवालाहरुलाई पन्छाउँदै एकपक्षीय रुपमा प्रतिवेदन बनाएको विरोधमा औषधि र स्वास्थ्य क्षेत्रका विभिन्न १२ संस्थाले सामुहिक रुपमा औषधि क्षेत्र नै पर्णरुपमा बन्दै गर्दै आन्दोलन अगाडि बढाउने निर्णय गरेका हुन्।
शनिबार, जेठ ३१, २०८२
एमपीएचमा रोजिना दाहालले त्रिवि टप गरिन्
आइओएम जनस्वास्थ्य केन्द्रीय विभाग महाराजगञ्जमा अध्ययनरत दाहालले मास्टर इन पब्लिक हेल्थ (एमपिएच)मा ८० दशमलव ०८ प्रतिशत अंक ल्याउँदै टप गरेकी हुन्।
शुक्रबार, जेठ ३०, २०८२
उपचारमा लापरबाही मुद्दामा ॐ अस्पताललाई ५० लाख ७० हजार क्षतिपूर्ति भराउने फैसला (भिडियो)
शुक्रबार, जेठ ३०, २०८२
आफू कार्यरत संस्था बाहेक अन्य ठाउँमा आफ्नो शैक्षिक प्रमाणपत्र नदिन डेन्टल हाईजेनिस्टको सूचना
एसोसिएसनका अध्यक्ष माइकल देवकोटाद्वारा जारी बिज्ञप्तिमा भनिएको छ, 'सबै दन्त स्वास्थ्यकर्मीले आफ्नो कार्यस्थलमा प्राप्त लाइसेन्स प्रमाणपत्र, डिग्री र योग्यता स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेछ। साथै, तलब बैंकिङ प्रणालीबाट करकट्टा गरी दिनुपर्ने र श्रम ऐनअनुसारको सुविधा नपाएमा एशोसिएसन वा श्रम विभागमा उजुरी दिन सकिने उल्लेख गरिएको छ।'
शुक्रबार, जेठ ३०, २०८२
नेपाल मेडिसिटीमा कलेजो प्रत्यारोपण
नेपाल मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सेवा सुरु भएको छ। अस्पतालले पोखरा निवासी ५६ वर्षीय ईश्वर बहादुर कार्कीको कलेजो प्रत्यारोपण गरेको छ। कार्कीलाई उनका २६ वर्षीय छोरा आयुषले कलेजो दान गरेका थिए।
शुक्रबार, जेठ ३०, २०८२
औषधि मूल्य नीति प्रतिवेदनविरुद्ध मुखमा कालोपट्टी बाँधेर मौन धर्ना [फोटो फिचर]
औषधि, स्वास्थ्य सेवा तथा स्वास्थ्य सामग्री सरोकार समितिको अगुवाइमा काठमाडौं सहित औषधि व्यवस्था विभागका कार्यालय रहेका क्षेत्रमा नौवटा संघ–संस्थाका प्रतिनिधिहरूले मुखमा कालोपट्टी बाँधेर मौन धर्ना दिएका छन्।
शुक्रबार, जेठ ३०, २०८२
दन्त चिकित्सकले 'लाइसेन्स भाडामा दिएको' गुनासो आएको भन्दै डेन्टल एशोसिएसनको चेतावनी
शुक्रबार, जेठ ३०, २०८२
बझाङमा एआइ प्रविधि युक्त एक्स–रे बाट क्षयरोग सक्रिय खोज शिविरमा २ सय बढीले सेवा लिए
छबिसपाथीभेरा गाउँपालिकामा एआइ प्रविधि युक्त एक्स–रे बाट क्षयरोग सक्रिय खोज पडताल शिविर सम्पन्न भएको छ। स्वास्थ्य कार्यालय बझाङ, छविसपथिभेरा गाउँपालिकाको संयुक्त आयोजना, स्वास्थ्य निर्देशनालय डोटी र जिल्ला अस्पताल बझाङको प्राविधिक सहयोगमा छबिसपथिभेरा गाउँपालिका ५ थलारामा शिविर सञ्चालन गरिएको हो।
शुक्रबार, जेठ ३०, २०८२
बी एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंलाई थुनामा पठाउने आदेश
काठमाडौंको तीनकुनेमा भएको राजावादी आन्दोलनका प्रतिवादीहरूमध्ये ७ जनालाई थुनामा र ३२ जनालाई धरौटीमा रिहा गर्ने आदेश भएको छ। गत चैत १५ गते भएको आन्दोलनका नेतृत्वकर्ता मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामा पठाउने आदेश भएको हो।
शुक्रबार, जेठ ३०, २०८२
अनेरास्ववियुमा डाक्टर कडरिया अध्यक्ष र जनस्वास्थ्यकर्मी धामी महासचिव निर्वाचित
शुक्रबार, जेठ ३०, २०८२
कब्जियतसँग सम्बन्धित ९ प्रश्नमा वीर अस्पतालका डा मुकेश शर्मा पौडेलको उत्तर (भिडियोसहित)
यस्तो समस्यामा दिसा गर्ने ठाउँबाट पाइप हालेर कोलोनोस्कोपी गरिन्छ । त्यसबाट आन्द्राको बनोट तथा कारण समेत पत्ता लगाउन सकिन्छ । कतिपयमा आन्द्राको बनोट राम्रो भएपनि स्लो हुनसक्छ,त्यस्ता बिरामीलाई कोलोनिक ट्रान्जिट स्ट्रडी भन्ने परीक्षण गराइन्छ । यसले आन्द्राको चाल तथा आन्द्राले काम गरे नगरेको हेरिन्छ।
शुक्रबार, जेठ ३०, २०८२
उपचारमा लापरबाही मुद्दामा ॐ अस्पताललाई ५० लाख ७० हजार क्षतिपूर्ति भराउने फैसला
उपचारमा लापरबाही गरेको मुद्दामा ॐ अस्पताललाई ५० लाख ७० हजार रुपैयाँ क्षतिपुर्ती तिर्नुपर्ने फैसला भएको छ। उपभोक्ता अदालतको राम प्रसाद शर्मा अध्यक्ष, गेहेन्द्रराज रेग्मी सदस्य र आनन्दराज पोखरेलद सदस्य रहेको इजलासले उक्त फैसला गरेको स्रेस्तेदार शोभाकर खरेलले जानकारी दिए।
बिहीबार, जेठ २९, २०८२
अपडेट: एअर इन्डिया ठोक्किएको होस्टेलमा बस्ने ६ रेसिडेन्ट डाक्टरको मृत्यु
ती भवनहरूमा रेजिडेन्ट डाक्टरहरू बस्ने गर्दथे। घटनाको समयमा होस्टलमा करिब ५० देखि ६० जना इन्टर्न डाक्टरहरू रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ। उनीहरू सबै दिउसोको खाना खाइरहेका थिए।
बिहीबार, जेठ २९, २०८२
चिकित्सकको निवासमा ठोक्कियो एअर इन्डिया, १५ जना चिकित्सक घाइते
विमान ठोक्किएको बिल्डिङमा रहेका १५ जना चिकित्सक घाइते भएको भारतीय सञ्चामाध्यम दैनिक भास्करले जनाएको छ।
बिहीबार, जेठ २९, २०८२
केयु सभा सदस्यमा डा थापा, डा सिंह, डा अधिकारीलगायत मनोनित, केयु र धुलिखेल अस्पतालबीच सहयात्राको नयाँ खाका पारित
काठमाडौँ विश्वविद्यालय सभाको ९९ बैठकले विश्वव्रिद्यालय सभाका सदस्य मनोनित गरेको छ। बैठकले विश्वविद्यालय सभाको सदस्यका लागि चन्दादातामध्येबाट रत्ना कोइराला, लब्धप्रतिष्ठित विद्वानमध्येबाट त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थानका पूर्व डीन प्रा डा दिव्या सिंह, सामुदायिक स्वास्थ्य विशेषज्ञ डा रीता थापा, मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा ध्रुवकुमार गौतम, मनोचिकित्सक डा अनन्तप्रसाद अधिकारी, विश्वविद्यालयका शिक्षकमध्येबाट डा विकास अधिकारीलाई मनोनयन गर्ने निर्णय गरेको हो।
बिहीबार, जेठ २९, २०८२
काठमाडौं जिल्लामा पूर्णखोप सुनिश्चितता नगरपालिका घोषणा गर्ने कीर्तिपुर नगरपालिका पहिलो
उक्त कार्यक्रममा जिल्ला खोप समितिको तर्फबाट जिल्ला समन्वय प्रमुख सन्तोष बुढाथोकी र जनस्वास्थ्य कार्यालय काठमाडौं प्रमुख बसन्त अधिकारीले पूर्णखोप सुनिश्चितता प्रमाणपत्र हस्तान्तरण गरे। बिहान ७ बजे नगरपालिका परिसरबाट सुरु भएको प्रभात फेरीमा जनप्रतिनिधि , कर्मचारी, स्वास्थ्यकर्मी, स्वयंसेविका तथा स्थानीयको सहभागितामा नगर परिक्रमा गरी कीर्तिपुर पार्टी प्यालेसमा सभा आयोजना गरिएको थियो।
बिहीबार, जेठ २९, २०८२
टेकुमा जाँच गराएकामध्ये ५ जनामा कोरोना: नर्भिक अस्पतालबाट रिफर एक संक्रमित क्याबिनमा भर्ना
अस्पतालका निर्देशक डा युवानिधि बसौलाले पछिल्लो एक हप्तामा जचाउने आएका मध्ये ५ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए। उनीहरु ज्वरोलगायतका संकास्पद लक्षण लिएर आएका थिए। परीक्षणका क्रममा कोरोना पुष्टि भएको छहो।
बिहीबार, जेठ २९, २०८२
वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षणका लागि नयाँ मापदण्ड जारी
कार्यविधिमा वैदेशिक रोजगारीमा जाने प्रत्येक श्रमिकका लागि अनिवार्य रूपमा गर्नुपर्ने स्वास्थ्य परीक्षण र प्रयोगशाला परीक्षणको विस्तृत सूची समावेश गरिएको छ । जेठ २३ मा वैदेशिक रोजगार नियमावलीअनुसार गठित विशेषज्ञ समितिको बैठकबाट भएको निर्णय बमोजिम मन्त्रीस्तरको निर्णयअनुसार वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने संस्था, सूचीकरण, नवीकरण तथा अनुगमनसम्बन्धी कार्यविधिलाई संशोधन गरिएको हो ।
बिहीबार, जेठ २९, २०८२
एमाले निकट अनेरास्ववियुको मुख्य ४ पदमा स्वास्थ्य क्षेत्रका विद्यार्थीको दाबी
अध्यक्ष पदका लागि डा. सुजन कडरियाले उम्मेदवारी दिएका छन्। उनका बिरुद्ध प्रकाश पौडेलले उम्मेदवारी दिृएका छन्। जनस्वास्थ्यकर्मी दिपक धामीले उम्मेदवारी दिएका छन्। उनीसँग आरके रोमश र सुनिल कडेल प्रतिष्पर्धामा छन्।
बिहीबार, जेठ २९, २०८२
लम्कीचुहा अस्पताल ५० शय्यामा स्तरोन्नति गरी प्रदेशमा हस्तान्तरण गर्ने निर्णय
'कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका मातहतको १५ शय्याको लम्की चुहा अस्पताललाई ५० शय्यामा स्तरोन्नति गरी सुदूरपश्चिम प्रदेश सरकारले सञ्चालन गर्ने गरी हस्तान्तरण गर्न स्वीकृति प्रदान गर्ने निर्णय भएको छ', प्रवक्त गुरुङले भने।
बुधबार, जेठ २८, २०८२
काज फिर्ता र रमाना हुन बाँकी कर्मचारीलाई तीन दिन भित्र हाजिर हुन मन्त्रालयको पत्र
स्वास्थ्य मन्त्री प्रदीप पौडेलको सक्रियतामा मन्त्रालयले काज फिर्ता र रमाना हुन बाँकी कर्मचारीलाई पदाधिकार रहेको निकायमा हाजिर हुन पठाउने र पदस्थापना नभएका कर्मचारीको पदस्थापन गर्ने कार्य तीन दिनभित्र सम्पन्न गरी मन्त्रालयलाई जानकारी गराउन पत्राचार गरेको छ।
बुधबार, जेठ २८, २०८२
मुटुरोग विशेषज्ञ डा लक्ष्मण दुबेको अनुभव: उपत्यका बाहिर कस्तो छ, मुटुरोगको अवस्था र उपचार?
काठमाडौंमा काम गरेर फर्किएको डाक्टर भएको थाहा पाउने बिरामीहरु भने काठमाडौं जान छोडिसक्नु भएको थियो। हाल बुटवल आएर करिब ८ वर्षमा मैले एन्जियोग्राफी, एन्जियोप्लास्टी र पेशमेकर गरी २ हजार भन्दा बढी शल्यक्रिया गरिसकेको छु । नतिजा राम्रै पनि आएको छ । जसले गर्दा बिरामीहरुले भरोसा समेत गर्न थालेका छन्।
बुधबार, जेठ २८, २०८२
नेपाल मेडिसिटीमा प्रमुख कार्यकारी अधिकृत नियुक्त
अस्पतालद्वारा जारी विज्ञप्ति अनुसार डा तोमरले युनिभरसिटी अफ लिड्स युकेबाट हस्पिटल म्यानेजमेन्टमा स्नातकोत्तर गरेका छन् भने उनको विकसित तथा विकासोन्मुख देशहरुको विभिन्न अस्पताल र स्वास्थ क्षेत्रमा काम गरिसकेको अनुभव छ।
बुधबार, जेठ २८, २०८२
औषधि नीति सुझाव समितिको प्रतिवेदनमाथि औषधि व्यवसाय क्षेत्रका ९ वटा संघसंस्थाहरुको आपत्ति, औषधि अभाव हुने चेतावनी
'देशमा लामो समयसम्म मूल्य समायोजनको विषयमा गहिरोसँग अध्ययन हुन नसकेको अवस्थालाई दृष्टिगत गर्दै हामीले आम उपभोक्तालाई उचित, यथार्थ र पारदर्शी मूल्यमा औषधि उपलब्ध गराउने उद्देश्यका साथ औषधि मूल्य समायोजन सम्बन्धमा गठित मूल्य नीति सुझाव समिति गठन गरेका थियौं । आज प्राप्त प्रतिवेदनले औषधिको गुणस्तर सुधार, व्यवस्थापन र सुशासन कायम गर्न मद्दत पुग्ने विश्वास लिएका छौं,' उनले भनेका छन्।
बुधबार, जेठ २८, २०८२
संघीय नेपालमा स्थानीय स्वास्थ्य सेवा सुधारमा स्थानीय स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिको रणनीतिक भूमिका
संघीयता कार्यान्वयनसँगै आधारभुत स्वास्थ्य सेवाको संचालन र व्यवस्थापन स्थानीय तहहरूमा केन्द्रित भएको छ। स्थानीय स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समिति (एचएफओएमएसी) स्वास्थ्य संस्थाहरूको प्रभावकारी सञ्चालन, योजना निर्माण, स्रोत परिचालन, अनुगमन तथा मूल्याङ्कनको संयन्त्रका रूपमा स्थापना गरिएको छ।
बुधबार, जेठ २८, २०८२
अनेरास्वियुको महाधिवेशनमा डाक्टर कडरिया अध्यक्ष र जनस्वास्थ्यकर्मी धामी महासचिवका बलिया उम्मेदवार
त्यस्तै महासचिवमा दीपक धामीले उम्मेदवारी दर्ता गराएका छन्। जो जनस्वास्थ्यकर्मी हुन्। पब्लिक हेल्थ अध्ययनका गरेका उनी संगठनमा प्रभावशाली मध्ये पर्छन्। अध्यक्षकै दाबी गरिरहेका नेतृत्व र निकटस्थहरुको सहमतिका आधारमा महासचिव बन्न तयार भएका हुन्।
बुधबार, जेठ २८, २०८२
अब नेपालमै आँखा स्वास्थ्य सम्बन्धी विश्वस्तरिय डिजिटल तालिम सञ्चालन हुने
संघका कार्यक्रम व्वस्थापक रन्जन शाहका अनुसार हाल लाई नेपालका जनशक्तीहरुलाई लक्षित गरी तालिम संचालन गरिने छ भने अर्को वर्ष बाट देश बाहिरको जनशक्तिहरुको लागि समेत खुला गरिने छ । यो परियोजना अन्तर्गत संचालन गरिने तालिमहरु प्रकृति हेरी १ हप्ता, १ महिना, ३ महिना, १ वर्ष र २ वर्ष अवधिका हुनेछन् ।
बुधबार, जेठ २८, २०८२
औषधिको मूल्य–नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी र व्यवसायीको विरोध
स्वास्थ्य मन्त्री पौडेललाई असहमतिका बाबजुत पनि प्रतिवेदन बुझाउने तयारी गरेपछि औषधि व्यवस्था विभागमा औषधि उत्पादक, आयातकर्ता तथा व्यवसायीहरुले विरोध जनाएका थिए। नेपाल औषधि उत्पादक संघ, नेपाल आयुर्वेदिक औषधि उत्पादक संघ, नेपाल औषधि व्यवसायिक संघ, नेपाल औषधि आयातकर्ता संघ लगायतले संयुक्त आन्दोलनमा जाने सहमति समेत गरेको छन्।
मंगलबार, जेठ २७, २०८२
औषधिको मूल्य–नीति सुझाव समितिको प्रतिवेदन, नागरिकले उचित मूल्यमा औषधि पाउने वातावरण तयार गर्छौंः मन्त्री पौडेल
मंगलबार, जेठ २७, २०८२
कर्णालीको नीति तथा कार्यक्रम : प्रदेश अस्पताल सुर्खेतलाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने, सुर्खेत मेडिकल कलेजका लागि पहल गरिने
सबै नागरिकलाई स्वास्थ्य बीमामा आवद्ध गर्न प्रोत्साहन सम्बन्धी अभियान सञ्चालन गरिनेछ। प्रदेश सरकार मातहतका सम्पूर्ण राष्ट्रसेवक कर्मचारी र तिनका परिवारलाई स्वास्थ्य बीमा अनिवार्य गरिने बताइएको छ ।
मंगलबार, जेठ २७, २०८२
Previous
112
113
114
115
116
Next
ताजा समाचार
सबै
भारी वर्षाको पूर्वानुमान: स्वास्थ्य संस्थाहरूलाई उच्च सतर्कता र तयारी अवस्थामा रहन मन्त्रालयको निर्देशन
१ घण्टा अगाडि
स्वास्थ्य बीमाको अघिल्लो आर्थिक वर्षसम्मको भुक्तानी सम्पन्न
१ घण्टा अगाडि
जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु
७ घण्टा अगाडि
संवैधानिक अधिकार प्रत्याभूतिदेखि व्यवहारिक कार्यान्वयनसम्म हाम्रो स्वास्थ्य प्रणाली
१३ घण्टा अगाडि
नेसनल मेडिकल कलेजका आवासीय चिकित्सक काठमाडौँमा, यस्ता छन् ७ बुँदे माग
मंगलबार, असोज ६, २०८३
बयालपाटा अस्पतालमा पहिलोपटक ७ जना विशेषज्ञ चिकित्सकको सेवा, एक वर्षमा ७४५ मेजर सर्जरी
मंगलबार, असोज ६, २०८३
'ग्लिपिड–१' गुणस्तरहीन नभएको टाइम फर्मास्युटिकल्सको दाबी
मंगलबार, असोज ६, २०८३
वीर अस्पतालमा टोमोथेरापी सेवा अवरुद्ध हुने जोखिम: २० करोड भुक्तानी नपाएपछि आपूर्तिकर्ता कम्पनी पुग्यो मन्त्रालय
मंगलबार, असोज ६, २०८३
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त सदस्य पदमा ६ जना नियुक्त
मंगलबार, असोज ६, २०८३
डा. कृष्णप्रसाद पौडेल स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक
मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
डा. संगीता कौशल मिश्रा : त्योबेला मन्त्रीमा रोकिइन्, योबेला प्रधानमन्त्री कार्यालयमा
आइतबार, असोज ४, २०८३
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त
शनिबार, असोज ३, २०८३
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त सदस्य पदमा ६ जना नियुक्त
मंगलबार, असोज ६, २०८३
नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ
शुक्रबार, असोज २, २०८३
डा. कृष्णप्रसाद पौडेल स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक
मंगलबार, असोज ६, २०८३
मधेश प्रदेशमा स्वास्थ्य सेवाका अस्थायी दरबन्दी स्वीकृत
आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
संवैधानिक अधिकार प्रत्याभूतिदेखि व्यवहारिक कार्यान्वयनसम्म हाम्रो स्वास्थ्य प्रणाली
१३ घण्टा अगाडि
हामीले प्रभावित मानिसहरूको मनमा पार्ने घाउ कति सुनिरहेका छौँ?
सोमबार, असोज ५, २०८३
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
शुक्रबार, असोज २, २०८३
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
ब्लेडको धार, जनस्वास्थ्यको प्रश्न
बिहीबार, असोज १, २०८३
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
बुधबार, भदौ ३१, २०८३
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search