मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, असोज ७, २०८३
Wed, Sep 23, 2026
बुधबार, असोज ७, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
मेडिकल कलेज तथा प्रतिष्ठानहरुलाई राष्ट्रिय चिकित्सक संघ नेपालको ९ बुँदे अपिल
संघका अध्यक्ष डा. बिकाश गौचन र महासचिव डा. सम्राट पराजुलीद्वारा हस्ताक्षरित सार्वजनिक अपिलमा चिकित्सा शिक्षाको वर्तमान अवस्था गम्भीर चुनौतिपूर्ण भएको उल्लेख गर्दै, गुणस्तरीय चिकित्सा शिक्षा र सुरक्षित सेवा वातावरणका लागि सम्पूर्ण सरोकारवालाले तत्काल जिम्मेवारीपूर्वक कदम चाल्नुपर्नेमा जोड दिइएको छ।
सोमबार, असार ९, २०८२
नयाँ ओएन्डएम सर्वेमा नेपाल जनस्वास्थ्य संघको पनि असन्तुष्टि, मन्त्रीलाई भेटेर राखे तीन माग
संघले भनरेको छ, 'मन्त्रीको पहलमा आगामी आर्थिक वर्ष २०८२/०८३ बाट “एक स्थानीय तह, एक जनस्वास्थ्य अधिकृत” कार्यक्रम अन्तर्गत ७३६ वटै स्थानीय तहमा जनस्वास्थ्य अधिकृत खटाउने निर्णय तथा बजेट विनियोजन हुनु सकारात्मक कदम हो। तर, नयाँ ओएन्डएम प्रतिवेदनमा न त स्थायी दरबन्दी सृजनाको स्पष्ट व्यवस्था गरिएको छ, न त जनस्वास्थ्यका विद्यमान अस्थायी पदहरू नै कायम राखिएको छ।'
सोमबार, असार ९, २०८२
डेन्टल हाइजेनिस्टको सेवा प्रवेश पाँचौँ तहमा गर्न नेपाल डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएसनको माग
नेपाल डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएसनले डेन्टल हाइजेनिस्टको न्यूनतम शैक्षिक योग्यता प्रमाणपत्र तह कायम गरी सेवा प्रवेश पाँचौँ तहबाट गर्न सरकारसँग माग गरेको छ। एसोसिएसनका अध्यक्ष माइकल देवकोटाले एक विज्ञप्ति जारी गर्दै हालको चौथो तहको व्यवस्थालाई संशोधन गरी पाँचौँ तहबाट सेवा प्रवेशको व्यवस्था गर्न जोड दिएका छन्।
आइतबार, असार ८, २०८२
दृष्टि विशेषज्ञ संघ र नेत्र सहायक परिवारद्वारा नयाँ दरबन्दी संरचनाप्रति आपत्ति, आन्दोलनको चेतावनी
नेपाल दृष्टि विशेषज्ञ संघ र नेपाल नेत्र सहायक परिवारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार गरी आँखा स्वास्थ्यसँग सम्बन्धित नेत्र सहायक र आप्टोमेट्रिस्टको थप दरबन्दी सिर्जना गर्न माग गरेका छन्।
आइतबार, असार ८, २०८२
राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय बेडको अस्पताल निर्माण सुरु गरिने, दुई अर्ब ७४ करोड ४१ लाख बजेट पारित
प्रतिष्ठानका सहकुलपति एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेललगायत सहभागी बैठकमा प्रतिष्ठानका उपकुलपति डा विकास लामिछानेले गत पाँचौँ सिनेटबाट स्वीकृत भएबमोजिम चार सय श्यैयाको शिक्षण अस्पताल निर्माणसम्बन्धी गुरुयोजना कार्यान्वयन सुरु भएको जानकारी गराए।
आइतबार, असार ८, २०८२
नेपाल औषधि आयातकर्ता संघको नेतृत्वमा पवन आचार्य निर्वाचित
नेपाल औषधि आयातकर्ता संघ (मियान) को आठौँ अधिवेशन तथा वार्षिक साधारणसभाले पवन आचार्यको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ। ललितपुरको होटल हिमालयमा शनिबार आयोजित कार्यक्रममा दुई वर्षे कार्यकालका लागि यो कार्यसमिति निर्वाचित भएको हो।
आइतबार, असार ८, २०८२
सरकारले दरबन्दीमा 'अस्पताल व्यवस्थापक' नसमेटेको भन्दै निकालियो दबाब र्याली
सरकारले हालैको ओएनएम सर्भेक्षणमार्फत करिब २५ सय पद थपेको भए पनि, तीमध्ये अधिकांश चिकित्सक र नर्स वर्गमा केन्द्रित गरिएको र व्यवस्थापकलाई बेवास्ता गरिएको संघको गुनासो छ। यसले स्वास्थ्य प्रणालीको सन्तुलित विकासमा बाधा पुर्याउने उनीहरूको भनाइ छ।
आइतबार, असार ८, २०८२
दरबन्दी संरचना त्रुटिपूर्ण र वैज्ञानिक आधारविहीन भएको भन्दै सरकारी प्रयोगशालाकर्मी संघले बुझायो ज्ञापनपत्र
'हाल कायम गरिएका दरबन्दी संख्या अस्पतालमा बढ्दो बिरामी चाप र आवश्यक सेवाको दायरा अनुसार वैज्ञानिक ढंगबाट निर्धारण गरिएको छैन,' ज्ञापनपत्र बुझाउँदै महासचिव खुमराज शर्माले भने,' मे.ल्या.टे. समूह अन्तर्गतका उपसमूह र विभिन्न पदहरुमा माथिल्लो तहमा पदोन्नति हुने संरचनाको अभावले कर्मचारीहरुको पेशागत विकासमा समेत बाधा पुगिरहेको छ।'
आइतबार, असार ८, २०८२
विपन्न नागरिक कोषबाट ४१ हजार ८ सय ४५ जनाले लिए सेवा, सहुलियत लिनेमा सबैभन्दा धेरै क्यान्सरका बिरामी
सरकारले प्रदान गर्दै आएको विपन्न नागरिक औषधि उपचार कार्यक्रमअन्तर्गत पछिल्लो वर्ष सबैभन्दा धेरै क्यान्सरका बिरामीले सेवा लिएका छन् । स्वास्थ्य सेवा विभागका अनुसार आर्थिक वर्ष २०८०/८१ मा २२ हजार १ शय ५३ जना क्यान्सरका बिरामीले सो सेवा लिएका छन् ।
आइतबार, असार ८, २०८२
विपद् आउँछ, तर के हाम्रो अस्पताल तयार छ?
धेरै अस्पतालहरूले भन्छन् – 'हामीसँग डिजास्टर म्यानेजमेन्ट प्लान छ।' तर त्यो योजना फाइलमा मात्र सीमित रहन्छ। अस्पतालमा ‘आपतकालीन निस्कने बाटो’ लेखिएको साइन बोर्ड हुन्छ, तर त्यो बाटो साँच्चिकै प्रयोग गर्न सकिन्छ कि सकिँदैन भन्ने सुनिश्चित छैन।
आइतबार, असार ८, २०८२
लामो समय मोबाइल र कम्प्युटरको प्रयोगले जोर्नी खिइन्छ: डा ऋषि विष्ट (भिडियो संवादसहित)
यसका विभिन्न कारण हुनसक्छन् । जसमा प्रत्यक्ष देखिने कारणमा नेपालीहरुकोे छालामा पश्चिमा मुलकका मानिसहरुको तुलनामा बेलालिन नामक तत्व बढी रहेको हुन्छ । मेलालिन तत्व बढी हुँदा घामबाट पाइने सुर्यका किरणहरु छालाबाट छिर्न सक्दैनन् नेपालीहरुका भिटामिन डीको कमी हुनाको यो एउटा कारण हो।
शनिबार, असार ७, २०८२
न्यूरो केयर फाउन्डेशन नेपालले गोकर्णेश्वरमा एक दिने नि:शुल्क शिविर आयोजना गर्दै
न्यूरो केयर फाउन्डेशन नेपालको आयोजनामा राजधानीमा एक दिने निशुल्क न्यूरो स्वास्थ्य शिविर आयोजना हुने भएको छ। गोकर्णेश्वर नगरपालिकाको संयोजनमा हुन लागेको शिविर यही असार ७ गते शनिवार विहान ८ बजेदेखि दिउँसो १ गोकर्णेश्वर नगर अस्पतालमा संचालन हुनेछ।
शुक्रबार, असार ६, २०८२
स्वास्थ्य स्वयंसेविका मनकुमारी लामालाई सिएनएन हिरो अनुराधा कोइरालाको हातबाट सम्मान
पनौती–११ बल्थलीकी स्वास्थ्य स्वयंसेविका मनकुमारी लामाले माईती नेपालकी संस्थापक अध्यक्ष तथा सिएनएन हिरो अनुराधा कोइरालाको हातबाट नगद रु १० हजारसहित सम्मानित भएकी छिन्।
शुक्रबार, असार ६, २०८२
सर्वोच्चको ऐतिहासिक फैसला: सबै महिलाका लागि स्यानिटरी प्याड निःशुल्क गर्न परमादेश
उक्त रिटको सुनुवाइ २०८२ आषाढ ४ गते माननीय न्यायाधीश श्री मनोज कुमार शर्मा र माननीय न्यायाधीश श्री महेश शर्मा पौडेलको संयुक्त इजलासबाट सम्पन्न भयो । सुनुवाइको क्रममा अधिवक्ता धामीले महिला स्वास्थ्य र गरिमामय महिनावारी व्यवस्थापनका विषयमा तर्क प्रस्तुत गरेका थिए।
शुक्रबार, असार ६, २०८२
त्रिविका विद्यार्थी तथा प्राध्यापकले सरकारी अस्पतालमा उपचार सुविधा पाउने
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र त्रिविका उपकुलपति डा खड्ग केसीको उपस्थितिमा मन्त्रालयमा भएको समझदारीअनुसार सबै संघीय अस्पताल तथा प्रतिष्ठानहरुमा त्रिविको उपचार कोषमार्फत ९० प्रतिशत तथा १० प्रतिशत योगदानमा आधारित उपचार सुविधा उपलब्ध हुनेछ।
शुक्रबार, असार ६, २०८२
चिकित्सकको प्रेस्क्रिप्सन बिना औषधि बिक्रीवितरण नगर्न धरान उपमहानगरको सूचना
यस सम्बन्धमा औषधि पसलहरूलाई सतर्क रहन र स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिन समेत अनुरोध गरिएको छ। साथै, स्वास्थ्य महाशाखालाई आवश्यक अनुगमन गर्न भनिएको छ, जसबाट यस्ता गतिविधिमा संलग्न पसलहरूको पहिचान गरी कारबाही प्रक्रिया अघि बढाउन सकिनेछ।
शुक्रबार, असार ६, २०८२
स्ट्रिट फुडले पस्किरहेछ सांस्कृतिक पहिचान तर कसरी बनाउने स्वस्थ खानपान ?
सडक खानाले नेपाली पहिचानको प्रतिनिधित्व पनि गर्ने गर्दछ। नेपालका विभिन्न क्षेत्रीय परिकारहरू जस्तै नेवारी खाजा र यमरी, थकाली खाना, तेराईको समोसा र चाट, थारु समुदायको ढिक्री जस्ता खानेकुरा सडकमा सजिलै पाइन्छन्। यो विविधता केवल स्वादका लागि मात्र नभइ नेपाली समाजमा विद्यमान जातीय र सांस्कृतिक सम्पदा झल्काउने उदाहरण पनि हो।
शुक्रबार, असार ६, २०८२
प्रयोगशाला सेवाको दरबन्दी घटाइएकोमा मेलानको आपत्ति
'प्रयोगशालामा जनशक्ति व्यवस्थापन कार्यभारको अनुपातमा हुनुपर्छ भनेर हामीले मन्त्रालयलाई ध्यानाकर्षण गराएका छौं ,' अध्यक्ष खड्काले भने।
बिहीबार, असार ५, २०८२
स्वास्थ्य मन्त्री प्रदीप पौडेललाई एक अस्पताल व्यवस्थापकको खुला पत्र
बुझाइ के छ भने अस्पताल प्रशासक भन्नाले मेडिकल सुपरिटेन्डेन्ट अथवा मेडिकल निर्देशकको पछाडि फाइल बोकेर हिडने जनशक्ति हो । यो गलत बुझाइबाट सबै निस्कन जरुरी छ। अस्पताल व्यवस्थापन गरेको जनशक्ति मेडिकल निर्देशकलाई प्रशासनिक सल्लाह दिने तथा सम्पूर्ण अस्पताल प्रशासन धान्ने जनशक्ति हो।
बिहीबार, असार ५, २०८२
एक दिनमा कति अण्डा खाने? के के पोषक तत्व पाइन्छ?
सामान्यतय स्वस्थ वयस्क व्यक्तिले दिनमा २ अण्डा खान उपयुक्त मानिन्छ। अण्डामा कोलेस्टेरोल पनि हुने भएकाले स्वस्थ वयस्क व्यक्तिले कुनै दिन अन्य खानाको स्रोतबाट धेरै कोलेस्टरोल लिएको भएमा एउटा मात्र अण्डा खाँदा राम्रो मानिन्छ।
बिहीबार, असार ५, २०८२
इजरायलको अस्पतालमा इरानको आक्रमण
इजरायलको अस्पतालमा इरानले आक्रमण गरेको छ। इरानले दक्षिण इजरायलको बेर्सेबा शहरमा रहेको सोरोका अस्पतालमा सोझै प्रहार गरेको इजरायली सैन्य अधिकारीले पुष्टि गरेका छन्। इजरायली अधिकारीहरूका अनुसार सोरोका अस्पतालमा इरानले प्रहार गरेको बलिस्टिक मिसाइल आक्रमण भएको हो।
बिहीबार, असार ५, २०८२
फिजियोथेरापी दरबन्दी नबढाइएकोमा नेपाल फिजियोथेरापी संघको आपत्ति
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय अस्पताल र स्वास्थ्य संस्थाका लागि हालै बनाएको नयाँ दरबन्दी संरचनामा फिजियोथेरापी सेवाका लागि दरबन्दी नबढाइएको भन्दै संघले विज्ञप्ति मार्फत आपत्ति जनाएको हो।
बिहीबार, असार ५, २०८२
एमडीजीपीको दरबन्दी न्यून राखिएकोमा प्राथमिक चिकित्सक तथा आकस्मिक चिकित्सा संघ नेपालको ध्यानाकर्षण
संघले भनेको छ, ' एमडीजीपी बिशेषज्ञ चिकित्सकहरू स्वास्थ्य सेवा प्रणालीको मेरुदण्ड सरह हुन्, जसले आधारभूत, आकस्मिक र सर्जिकल सेवा समेत एकैसाथ प्रदान गर्न सक्ने क्षमता राख्छन्। तर सरकारले हालको ओएन्डएम प्रक्रियामा उक्त बर्गका चिकित्सकहरूको भूमिका र आवश्यकता न्यून आंकिएको देखिन्छ, जसले दुर्गम क्षेत्रका अस्पतालहरूमा सेवा प्रवाहमा प्रतिकूल असर पार्ने छ।'
बिहीबार, असार ५, २०८२
सरकारले दरबन्दीमा 'अस्पताल व्यवस्थापक' नसमेटेकोमा नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघको आपत्ति
आर्थिक वर्ष २०७४/७५ देखि सुरु भई हालसम्म करीव ५० वटा संघीय तथा प्रदेश अस्पतालहरूमा करार सेवामा अस्पताल व्यवस्थापकहरू कार्यरत रहेका छन्। अस्पताल सञ्चालन निर्देशिकाअनुसार ५० सैय्याभन्दा माथिका अस्पतालमा अस्पताल व्यवस्थापक अनिवार्य रूपमा राख्नुपर्ने प्रावधानसमेत रहेको अवस्थामा सरकारले त्यसको उल्लङ्घन गर्दै व्यवस्थापकीय पक्षलाई कमजोर बनाएको छ।
बिहीबार, असार ५, २०८२
नेपालभर १ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि, ओमिक्रोनको विकसित रुप एनबी.१.८.१ भाइरस
उक्त भाइरसका सामान्य लक्षण देखिने तर लक्षण सामान्य भनेर हेलचक्राइ भने गर्नु नहुने डा पुनको सुझाव छ।जोखिम समूहले हेलचेक्राइ गरेमा बिरामीको मृत्यु समेत हुनसक्नेमा उनी सचेत गराउँछन् । हाछ्यु गर्दा, सिङ्गान, थुकको छिटा, खकारको माध्येमबाट यो भाइरस एक व्यक्तिबाट अर्कोमा सर्ने डा पुनले जानकारी दिए।
बिहीबार, असार ५, २०८२
डेन्टल सर्जनलाई दरबन्दीमा समावेश नगरिएकोमा नेपाल डेन्टल एशोसिएसनको आपत्ति
एशोसिएसनका केन्द्रीय सदस्य डा भूमेश काफ्लेले भने, 'हिजो सार्वजनिक भएको ओएन्डएम रिपोर्टमा एशोसिएसनको गम्भिर ध्यानाकर्षण भएको छ। यसपटक पनि डेन्टल सर्जनलाई दरबन्दीमा समावेश नगरिनु अत्यन्तै आपत्तिजनक कुरा हो। त्यस्तै हाम्रा विशेषज्ञ विषयहरू जस्तै ओरल मेडिसिन, ओरल प्याथोलोजी, पेडोडोन्टिक्स र पब्लिक हेल्थ डेन्टिस्ट्रि मा अहिलेसम्म एउटा पनि दरबन्दी खोलिएको छैन।'
बुधबार, असार ४, २०८२
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण
यो विधेयक संघीय संसद्को दुवै सदनबाट पारित भएर प्रमाणीकरणका लागि केही दिनअघि राष्ट्रपति समक्ष पठाइएको थियो ।
बुधबार, असार ४, २०८२
रेडियोग्राफी सेवाको दरवन्दी व्यवस्थापनको माग गर्दै रेडियोलोजिकल सोसाइटीले बुझायो ज्ञापनपत्र
उनीहरुले रेडियोग्राफी सेवार्फत हाल कायम सरकारी दरवन्दी अन्यन्त न्यून रहेकाले एउटै रेडियोग्राफरले २४ घण्टासम्म निरन्तर सेवा दिन बाध्य भएको सोसाइटीका अध्यक्ष मुकेश कुमार झाले बताउनुभयो ।
बुधबार, असार ४, २०८२
मानसिक समस्याको विषय सनसनीखेज बनेको भोलिपल्ट घटना दोब्बरले बढ्छ : डा अनन्त अधिकारी (भिडियो संवाद)
पाटन मानसिक अस्पतालका पूर्व निर्देशक समेत रहेका मानसिक रोग विश्षज्ञ डा अनन्त अधिकारीका अनुसार हरेक व्यक्तिले आफ्नो जीवन समाप्त पार्ने सोच बाहिर ल्याउनु भनेको सहयोगको याचना गर्नु हो र यो अत्यन्त संवेदनशील विषय हो। 'प्रकृतिले हरेक प्राणीमा जिजीबिषा दिएको हुन्छ र अत्यधिक पिडाको अनुभूति नभई व्यक्तिले आत्महत्याको सोच ल्याउँदैन,' उनी भन्छन्।
बुधबार, असार ४, २०८२
डेंगु नियन्त्रणमा लिन महाअभियान सञ्चालन गर्दै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चन्द्रभाल झाले महाशाखाले आवश्यक सतर्कता अपनाएका कारण नै हालसम्मै स्थिती नियन्त्रणमा रहेको बताए । स्थानीय निकायहरुमा लार्भा नष्ट गर्नका लागि ८ करोड बराबरको रकम विनियोजन गरिसकिएको उनले जानकारी दिए।
बुधबार, असार ४, २०८२
Previous
110
111
112
113
114
Next
ताजा समाचार
सबै
भारी वर्षाको पूर्वानुमान: स्वास्थ्य संस्थाहरूलाई उच्च सतर्कता र तयारी अवस्थामा रहन मन्त्रालयको निर्देशन
१ घण्टा अगाडि
स्वास्थ्य बीमाको अघिल्लो आर्थिक वर्षसम्मको भुक्तानी सम्पन्न
१ घण्टा अगाडि
जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु
७ घण्टा अगाडि
संवैधानिक अधिकार प्रत्याभूतिदेखि व्यवहारिक कार्यान्वयनसम्म हाम्रो स्वास्थ्य प्रणाली
१३ घण्टा अगाडि
नेसनल मेडिकल कलेजका आवासीय चिकित्सक काठमाडौँमा, यस्ता छन् ७ बुँदे माग
मंगलबार, असोज ६, २०८३
बयालपाटा अस्पतालमा पहिलोपटक ७ जना विशेषज्ञ चिकित्सकको सेवा, एक वर्षमा ७४५ मेजर सर्जरी
मंगलबार, असोज ६, २०८३
'ग्लिपिड–१' गुणस्तरहीन नभएको टाइम फर्मास्युटिकल्सको दाबी
मंगलबार, असोज ६, २०८३
वीर अस्पतालमा टोमोथेरापी सेवा अवरुद्ध हुने जोखिम: २० करोड भुक्तानी नपाएपछि आपूर्तिकर्ता कम्पनी पुग्यो मन्त्रालय
मंगलबार, असोज ६, २०८३
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त सदस्य पदमा ६ जना नियुक्त
मंगलबार, असोज ६, २०८३
डा. कृष्णप्रसाद पौडेल स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक
मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
डा. संगीता कौशल मिश्रा : त्योबेला मन्त्रीमा रोकिइन्, योबेला प्रधानमन्त्री कार्यालयमा
आइतबार, असोज ४, २०८३
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त
शनिबार, असोज ३, २०८३
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त सदस्य पदमा ६ जना नियुक्त
मंगलबार, असोज ६, २०८३
नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ
शुक्रबार, असोज २, २०८३
डा. कृष्णप्रसाद पौडेल स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक
मंगलबार, असोज ६, २०८३
मधेश प्रदेशमा स्वास्थ्य सेवाका अस्थायी दरबन्दी स्वीकृत
आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
संवैधानिक अधिकार प्रत्याभूतिदेखि व्यवहारिक कार्यान्वयनसम्म हाम्रो स्वास्थ्य प्रणाली
१३ घण्टा अगाडि
हामीले प्रभावित मानिसहरूको मनमा पार्ने घाउ कति सुनिरहेका छौँ?
सोमबार, असोज ५, २०८३
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
शुक्रबार, असोज २, २०८३
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
ब्लेडको धार, जनस्वास्थ्यको प्रश्न
बिहीबार, असोज १, २०८३
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
बुधबार, भदौ ३१, २०८३
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search