मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, असोज ७, २०८३
Wed, Sep 23, 2026
बुधबार, असोज ७, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
कर्णाली, पाटन, पोखरा र बीपी प्रतिष्ठानका उपकुलपतिका लागि कति चाहिन्छ योग्यता र अनुभव?
समितिले पाटन, पोखरा, कर्णाली र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा रिक्त रहेको उपकुलपति पदमा नियुक्तिका लागि आवेदन माग गरिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत रहेको सिफारिस समितिको सचिवालयले सार्वजनिक सूचना प्रकाशित गर्दै इच्छुक योग्य उम्मेदवारहरूलाई आवेदन दिन आह्वान गरेको हो।
बुधबार, असार ४, २०८२
एएनएमएफको २९ औं साधारण सभामा २ करोड २२ लाख उठ्यो, नेपालका यी क्षेत्रले पाउने छन् सहयोग
नेपालको स्वास्थ्य क्षेत्रमा सहयोगका लागि उक्त रकम संकलन भएको हो।जुन १३ शुक्रबार देखि जुन १५ आइतबारसम्म चलेको साधारण सभामा संकलित उक्त रकम नेपालका विभिन्न क्षेत्रमा हस्तान्तरण गरिने एएनएमएफले जनाएको छ।
बुधबार, असार ४, २०८२
पाटन, पोखरा, कर्णाली र बीपी प्रतिष्ठानका उपकुलपतिका लागि आवेदन माग
स्वास्थ्य मन्त्रालयले प्रकाशित गरेको सूचनाअनुसार उम्मेदवारले सूचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र आवश्यक कागजातसहित आवेदन पेश गर्नु पर्नेछ। यदि अन्तिम दिन सार्वजनिक बिदा परेमा, सोको भोलिपल्टसम्म आवेदन दिन सकिनेछ।
बुधबार, असार ४, २०८२
कलाकारसँग अन्तरक्रिया : भिडियोमा सुर्तीजन्य पदार्थ कथाले माग्छ ? (भिडियो)
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, कर कोषको कार्यालय र चलचित्र विकास बोर्डको सहयोगमा स्वास्थ्यखबर फाउन्डसेनले आयोजना गरेको 'दृष्यमा सुर्तीजन्य पदार्थको प्रयोग: कथाले माग्छ?' कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा विकास देवकोटा, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, कलाकार शंकर बिसीलगायतले यस्तो धारणा राखेका हुन्।
मंगलबार, असार ३, २०८२
विनयतारालाई एम.जे. मर्डक ट्रस्टबाट ५ करोड १२ लाख बराबरको अनुदान
मर्डक ट्रस्ट स्वर्गीय मेल्विन जे. (ज्याक) मर्डकको इच्छाअनुसार स्थापना गरिएको हो। यसले अमेरिकाको उत्तरपश्चिमका पाँच राज्य अलास्का, आइडाहो, मोन्टाना, ओरेगन र वाशिङ्टनभित्रका गैरनाफामूलक संस्थाहरूलाई शैक्षिक, सामाजिक, आध्यात्मिक र सांस्कृतिक विकासमा सहयोग पुर्याउने उद्देश्यले अनुदान प्रदान गर्दै आएको छ।
मंगलबार, असार ३, २०८२
चलचित्रको दृष्यमा सुर्तीजन्य पदार्थको प्रयोगको विकल्प खोज्ने समय आएको छ : डा विकास देवकोटा, स्वास्थ्य सचिव
आगामी दिनमा सुर्तीजन्य पदार्थको प्रयोग बाहेकका सिम्बोल चलचित्रमा देखाउनुपर्छ भन्ने मलाई लाग्छ। सुर्तिजन्य पदार्थको उत्पादन र रोजगारीको कुरा आएको थियो। त्यो भन्दा बढी यसको सेवनका कारण हुने बिरामीले सिङ्गो अर्थतन्त्र नै प्रभावमा पर्न सक्छ।
मंगलबार, असार ३, २०८२
यस्तो छ एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठानको विधेयक मस्यौदा, मन्त्रालयले माग्यो सुझाव
प्रतिष्ठानहरुको एकीकृत ऐन आएपछि अस्पतालहरुमा शैक्षिक कार्यक्रम सञ्चालन हुनका साथै प्रतिष्ठान स्थापना नभएका प्रदेशमा समेत छाता प्रतिष्ठान ऐन अन्तर्गत शैक्षिक संस्था स्थापना तथा सञ्चालन गर्न सकिने भई प्रतिष्ठानहरुको कामकारवाहीमा एकरुपता, सेवा शर्त र सुविधामा एकरुपता कायम हुने मन्त्रालयले जनाएको छ।
मंगलबार, असार ३, २०८२
गरिब देखाउनुपर्यो भने कानमा बिडी राख्ने चरित्र निर्माण सृजनशीलताको कमी हो : दिनेश डिसी, अध्यक्ष चलचित्र विकास बोर्ड
हाम्रा दृष्यमा धेरैले प्रयोग गर्ने एउटा दृष्य छ- गरिब देखाउनुपर्यो भने उसको कानमा बिडी राख्नुपर्छ । गरिब देखाउन बीडी कानमै हाल्न जरुरी थिएन होला। त्यो सृजनशीलताको कमीको परिणाम हो। चलचित्र लेख्ने मानिस र असिस्टेन्ड डायरेक्टरलाई यस विषयमा सचेत गराउन जरुरी छ।
मंगलबार, असार ३, २०८२
उपेन्द्र देवकोटा फाउण्डेशनले असार ४ र ५ मा स्नायु सम्मेलन गर्दै
फाउण्डेशनले सातौँ पुण्यतिथिको अवसरमा आयोजना गर्न लागेको हो। उक्त सम्मेलनमा न्युरो सर्जरी, न्युरो मेडिसिन, न्युरो रेडियोलोजी, न्युरो इन्टरभेन्सन, न्युरो ओटोलोजी, न्युरो एनेस्थेसिया, न्युरो साइक्याट्री, न्युरो नर्सिङ र पुनःस्थापनाजस्ता स्नायु विज्ञानका विविध विधालाई एउटै मञ्चमा छलफल गरिनेछ।
मंगलबार, असार ३, २०८२
'फिल्म र म्युजिक भिडियोमा सुर्तीजन्य पदार्थको सेवनका दृष्यको विकल्प खोज्नुपर्ने'
फिल्म र म्युजिक भिडियोका दृष्यमा सुर्तीजन्य पदार्थ सेवनका दृष्यको विकल्प खोज्नुपर्नेमा सरोकारवाला एकमत भएका छन्। सोमबार राजधानीमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा 'अनिवार्य' बाहेक त्यस्ता दृष्य नराख्ने कुरामा जोड दिइएको हो।
सोमबार, असार २, २०८२
स्वास्थ्य बीमा कार्यक्रममा अनिवार्य आवद्धता गर्न गाउँ/नगरपालिकालाई पत्र
स्वास्थ्य मन्त्रालयले संघीय मामिला मन्त्रालयलाई स्वास्थ्य बीमा ऐन अनुसार राष्ट्र सेवक मानिने व्यक्ति तथा वैदेशिक रोजगारीमा जाने कामदारको परिवारले स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध हुनुपर्ने व्यवस्था रहेको उल्ले गर्दै स्थानीय सरकार र मातहतका निकाय तथा कार्यलयमा कार्यरत कर्मचारीलाई स्वास्थ्य बीमामा अनिवार्य आवद्ध गर्न सहजीकरण गरिदिन आग्रह गरेको थियो।
सोमबार, असार २, २०८२
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार महतको कार्यकाल सकियो
महतले २०७८ सालको ३ गतेदेखिनै प्रतिष्ठानबाट रजिष्ट्रारको तलब लगायतका सेवा सुविधा लिएका छन्। यद्यपि उनले असार १० गते पत्र लिएका थिए। तर उनले तलब लगायतका सेवा भने २ गतेदेखि नै लिएको विवरण स्वास्थ्यखबरले प्राप्त गरेको छ।
सोमबार, असार २, २०८२
स्वास्थ्य संस्थाबाट निस्कने फोहोर र यसको व्यवस्थापन: स्थानीय तहको भूमिका र महत्व
हामीले जैविक फोहोर व्यवस्थापन कसरी गर्दै आएका छौँ भन्ने बारेमा धेरै छलफल भएका छन्, तर यसमा खासै ध्यान दिइएको छैन। स्वास्थ्य संस्थामा जैविक फोहोरको उचित व्यवस्थापन नगरेमा भविष्यमा धेरै स्वास्थ्य संकट उत्पन्न हुन सक्छ, जसले स्वास्थ्यकर्मी र बिरामीलाई पनि संक्रमणको जोखिम बढाउनेछ। साथै, यसले वातावरणमा प्रदूषण पनि बढाउँछ।
सोमबार, असार २, २०८२
कर्णालीमा स्वास्थ्य बजेट : स्वास्थ्य स्वयंसेविकाको प्रोत्साहन भत्ता पुर्याइयो १२ हजार
सोमबार, असार २, २०८२
सुदूरपश्चिम प्रदेश स्वास्थ्य बजेट : अंकमा छैन, `आवश्यक´ विनियोजन !
सोमबार, असार २, २०८२
बागमती प्रदेशको बजेटमा स्वास्थ्य: ३ अर्ब ९६ करोड ८८ लाख
सोमबार, असार २, २०८२
लुम्बिनी प्रदेशले स्वास्थ्यमा बजेट ४ अर्ब ९५ करोड छुट्याउँदा लुम्बिनी प्रादेशिक अस्पताललाई १ अर्ब
लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२–०८३ का लागि स्वास्थ्यमा ४ अर्ब ९५ करोड बजेट छुट्याएको छ। समग्र बजेट भने ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
आइतबार, असार १, २०८२
मधेश प्रदेशले गर्यो स्वास्थ्यमा ६ अर्ब ४५ करोड ६१ लाख विनियोजन
मधेश प्रदेशले गर्यो स्वास्थ्यमा ६ अर्ब ४५ करोड ६१ लाख विनियोजन गरेको छ। मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि ४६ अर्ब ५८ करोड ३३ लाख ५१ हजार को बजेट ल्याएको छ ।
आइतबार, असार १, २०८२
कोशी प्रदेशमा स्वास्थ्य बजेट: ३ अर्ब ५१ करोड ७१ लाख
आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले आइतबार सो अनुमान प्रस्तुत गरेका हुन्।
आइतबार, असार १, २०८२
गण्डकी प्रदेशको स्वास्थ्य बजेट: ३ अर्ब ३२ करोड ७० लाख ४० हजार
गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजार रुपैयाँको बजेट ल्याएको छ । जसमध्ये चालुतर्फ १२ अर्ब ६३ करोड ६६ लाख ७५ हजार अर्थात कुल विनियोजनको ३९.५ प्रतिशत, पूँजिगततर्फ १९ अर्ब ९ करोड ३३ लाख २४ हजार अर्थात कुल विनियोजनको ५९.७ प्रतिशत छ । वित्तीय व्यवस्थातर्फ २५ करोड अर्थात कुल विनियोजनको ०.८ प्रतिशत रकम विनियोजित भएको छ ।
आइतबार, असार १, २०८२
स्वास्थ्य मन्त्री पौडेलले माग सम्बोधन गर्ने प्रतिबद्धता गरेपछि औषधि सम्बन्धी आन्दोलनका कार्यक्रम स्थगित
स्वास्थ्य मन्त्रालयमा भएको छलफलमा मन्त्री पौडेलले आन्दोलनरत पक्षका विषयहरुलाई थप छलफल र परामर्श गरी प्रतिवेदनलाई अन्तिम रुप दिने प्रतिबद्धता जनाएपछि आन्दोलनरत पक्षले विरोधका सबै कार्यक्रम स्थगित गरेका छन्।
आइतबार, असार १, २०८२
पुँजीगत खर्च बढ्न नसकेकोमा कर्मचारीसँग स्वास्थ्य मन्त्री पौडेल बेखुश
‘विशिष्टिकृत सेवा विस्तार सँगै अस्पतालहरुको सेवा सुधार गरेर नागरिकलाई पहिलेभन्दा सुधार र देखिने परिवर्तन दिलाउने हाम्रो चाहना हो,’ उनले भने, ‘पर्याप्त पुँजीगत खर्च हुन नसक्दा यसमा समस्या देखिन्छ ।’ मन्त्री पौडेलले अस्पताल नसुधारेसम्म जनशक्ति र पुर्वाधार थपेर मात्र नहुने भन्दै सुधार गर्न आवश्यक नीतिका लागि तयार रहेको बताए।
आइतबार, असार १, २०८२
नेपाल फार्मेसी संघद्वारा औषधि नीति सुझाव समितिको प्रतिवेदनको स्वागत
संघले विज्ञप्ति जारी गर्दै औषधि तथा स्वास्थ्य क्षेत्रको सुधारको उद्देश्यसहित प्रस्तुत प्रतिवेदनलाई संघले आवश्यक र समयानुकूल रहेको भन्दै सकारात्मक रुपमा लिएको हो।
आइतबार, असार १, २०८२
एकैस्थानमा १ हजार ७१७ जनाले रक्तदान गरेर नयाँ ‘रेकर्ड’ कायम
ब्लड डोनर्स सोसाइटी नेपाल चितवन शाखाद्वारा शनिबार आयोजित सो महोत्सवमा जिल्लाका सातवटै पालिकाका रक्तदाता सहभागी भएका थिए। सङ्कलित रगतमध्ये नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुरले एक हजार ५३६ युनिट र भरतपुर अस्पताल ब्लड बैंकले एक सय ८१ युनिट रगत ‘स्टोर’ गरेका छन्।
आइतबार, असार १, २०८२
नेपालको स्वास्थ्य प्रणालीका चुनौतीहरु
सरकारी अस्पतालहरुमा प्राय चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीहरुको बढी ध्यान सरुवा, बढुवा र काज जस्ता प्रशासनिक कुराहरुमा हुने गरेको छ। सरुवामा तालमेल नहुँदा चिकित्सकहरुको उपलब्धता सुनिश्चित छैन र भब्य भवनबाट पनि आधारभूत स्वास्थ्य सेवा पनि सुनिश्चित छैन। नेपालको धेरै दुर्गमका अस्पतालहरुमा मेडिकल अधिकृतमा आधारित भएर स्वास्थ्य सेवा प्रदान गरिएको छ।
आइतबार, असार १, २०८२
बझाङको बित्थडचिर गाउँपालिकामा पालिका स्तरीय ३ दिने योग शिविर
आइतबार, असार १, २०८२
अमेरिका नेपाल मेडिकल फाउन्डेसनको अध्यक्षमा पुन: डा विष्णु सापकोटा निर्वाचित
आइतबार, असार १, २०८२
उपचारबारे फैसला उपभोक्ता अदालतमा भएकोमा चिकित्सकहरु 'हतोत्साही', ॐ अस्पतालको केसलाई लिएर एनएमएले भेट्यो कानुन मन्त्री
शनिबार, जेठ ३१, २०८२
अहमदावाद जहाज दुर्घटनामा होस्टेलमा रहेका ५ चिकित्सक सहित ३४ जनाको मृत्यु पुष्टि
बिजे मेडिकल होस्टलमा रहेका ३४ जनाको मृत्यु भएकोमा मा पाँच जना चिकित्सक रहेका छन् भने ३१ जना अन्य स्टाफ रहेको बुझिएको छ।
शनिबार, जेठ ३१, २०८२
विमान दुर्घटनापछि भाइरल बनिरहेको डाक्टर जोडी परिवारको सेल्फी
उनकी पत्नी, पाथोलोजिस्ट डा. कौमी व्यास, उदयपुरको एक निजी मेडिकल कलेजमा एसोसिएट प्रोफेसरको रूपमा काम गर्दै थिइन्। उनले एक महिना अघि राजीनामा दिएकी थिइन्।
शनिबार, जेठ ३१, २०८२
Previous
111
112
113
114
115
Next
ताजा समाचार
सबै
भारी वर्षाको पूर्वानुमान: स्वास्थ्य संस्थाहरूलाई उच्च सतर्कता र तयारी अवस्थामा रहन मन्त्रालयको निर्देशन
१ घण्टा अगाडि
स्वास्थ्य बीमाको अघिल्लो आर्थिक वर्षसम्मको भुक्तानी सम्पन्न
१ घण्टा अगाडि
जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु
७ घण्टा अगाडि
संवैधानिक अधिकार प्रत्याभूतिदेखि व्यवहारिक कार्यान्वयनसम्म हाम्रो स्वास्थ्य प्रणाली
१३ घण्टा अगाडि
नेसनल मेडिकल कलेजका आवासीय चिकित्सक काठमाडौँमा, यस्ता छन् ७ बुँदे माग
मंगलबार, असोज ६, २०८३
बयालपाटा अस्पतालमा पहिलोपटक ७ जना विशेषज्ञ चिकित्सकको सेवा, एक वर्षमा ७४५ मेजर सर्जरी
मंगलबार, असोज ६, २०८३
'ग्लिपिड–१' गुणस्तरहीन नभएको टाइम फर्मास्युटिकल्सको दाबी
मंगलबार, असोज ६, २०८३
वीर अस्पतालमा टोमोथेरापी सेवा अवरुद्ध हुने जोखिम: २० करोड भुक्तानी नपाएपछि आपूर्तिकर्ता कम्पनी पुग्यो मन्त्रालय
मंगलबार, असोज ६, २०८३
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त सदस्य पदमा ६ जना नियुक्त
मंगलबार, असोज ६, २०८३
डा. कृष्णप्रसाद पौडेल स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक
मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
डा. संगीता कौशल मिश्रा : त्योबेला मन्त्रीमा रोकिइन्, योबेला प्रधानमन्त्री कार्यालयमा
आइतबार, असोज ४, २०८३
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त
शनिबार, असोज ३, २०८३
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त सदस्य पदमा ६ जना नियुक्त
मंगलबार, असोज ६, २०८३
नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ
शुक्रबार, असोज २, २०८३
डा. कृष्णप्रसाद पौडेल स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक
मंगलबार, असोज ६, २०८३
मधेश प्रदेशमा स्वास्थ्य सेवाका अस्थायी दरबन्दी स्वीकृत
आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
संवैधानिक अधिकार प्रत्याभूतिदेखि व्यवहारिक कार्यान्वयनसम्म हाम्रो स्वास्थ्य प्रणाली
१३ घण्टा अगाडि
हामीले प्रभावित मानिसहरूको मनमा पार्ने घाउ कति सुनिरहेका छौँ?
सोमबार, असोज ५, २०८३
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
शुक्रबार, असोज २, २०८३
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
ब्लेडको धार, जनस्वास्थ्यको प्रश्न
बिहीबार, असोज १, २०८३
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
बुधबार, भदौ ३१, २०८३
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search