मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, असोज ७, २०८३
Wed, Sep 23, 2026
बुधबार, असोज ७, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
स्वास्थ्य मन्त्रालयको अतिरिक्त सचिवमा डा ढकाल र डा श्रेष्ठ
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले बढुवा समितिले सिफारिस गरेका तीन जनामध्ये ढकाल र श्रेष्ठलाई अतिरिक्त सचिवमा बढुवा गर्ने निर्णय गरेको हो।
सोमबार, जेठ २६, २०८२
संघीय अस्पतालहरुमा दुई हजार बढी स्वास्थ्य जनशक्ति थप्ने स्वास्थ्य मन्त्री पौडेलको तयारी, कहाँ कति?
यसका लागि उनले प्रशासन सहसचिव ऋषि आचार्यको नेतृत्वमा गठन गरेको आन्तरिक कार्यदलले दुई हजार एक सय दुई जनशक्ति थप गर्न सकिने गरी संगठन तथा व्यवस्थापन सर्भेक्षण प्रतिवेदन दिएको छ। यसमा अस्पताल तहमा थप गर्न सकिने प्राविधिक जनशक्तिको संख्या अधिक छ।
सोमबार, जेठ २६, २०८२
टिचिङ अस्पतालमा यसरी बनाइयो पुरुषबाट महिला : सर्जरीमा संलग्नमध्ये प्राडा जयनमान श्रेष्ठसँग अन्तर्वार्ता (भिडियो)
नेपालमा पहिलोपटक ट्रान्सजेन्डर व्यक्तिको लिङ्ग परिवर्तन शल्यक्रिया (सेक्स चेन्ज अपरेसन) गरिएको छ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले उक्त शल्यक्रिया गरेको हो। जनकपुर निवासी २५ वर्षिया ट्रान्सजेन्डरमा गरिएको हो। उक्त शल्यक्रियामा संलग्न शिक्षण अस्पतालका प्लाष्टिक सर्जरी विभागका प्रमुख प्राडा जयनमान श्रेष्ठसँग उक्त शल्यक्रियाका विषयमा गरिएको संवाद :
सोमबार, जेठ २६, २०८२
यी हुन् नेपाल आयुर्वेद चिकित्सा परिषद्को अध्यक्ष र रजिष्ट्रार पदका आकंक्षी
स्वास्थ्यखबरलाई प्राप्त विवरण अनुसार परिषदको अध्यक्ष पदका लाषगि डा. सन्तोष ठाकुर, डा रामचन्द्र अधिकारी र डा श्यामबाबु यादव रहेका छन्। यसका साथै अध्यक्ष पदकै लागि डा रामदेव यादव र डा मुनिकर्ण थापाले पनि आकंक्षा व्यक्त गरेका छन्।
सोमबार, जेठ २६, २०८२
नेपालमा बढ्दै मानसिक समस्या: ‘होपफुल होराइजन्स’को नयाँ पहल
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को प्रतिवेदनअनुसार नेपालमा प्रति १ लाख जनसंख्यामा जम्मा ०.१३ जना मनोचिकित्सक र ०.०३ जना मनोवैज्ञानिक मात्र उपलब्ध छन्। ‘क्लिनिकल मनोवैज्ञानिक’को संख्या अझ न्यून छ र अनधिकृत व्यक्तिहरूले अवैधानिक रूपमा मनोपरामर्शको नाममा गलत व्यवस्थापन गर्दा बिरामीहरू थप पीडित बनेका छन्।
सोमबार, जेठ २६, २०८२
प्रत्यारोपण तथा उपचारमा आवश्यक सामग्री सरकारी अस्पतालकै फार्मेसीमा व्यवस्था गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र
साथै बिक्रेताहरुलाई बढी मूल्य लिनबाट रोक्न सबै अस्पतालले आर्थिक वर्षमा कुनै रोगको प्रत्यारोपण, शल्यक्रिया तथा उपचारका लागि नयाँ खालको वस्तु आवश्यक परेमा कम्पनी, आधिकारिक विक्रेता तथा मूल्य सार्वजनिक गरेर मात्र बिरामीले प्राप्त गर्ने व्यवस्था मिलाउन समेत मन्त्रालयले पत्राचार गरेको छ। बिरामीको गुनासो आउने वातावरण आउन नदिन समेत पत्रमार्फत अस्पतालहरुलाई सचेत गरिएको छ।
सोमबार, जेठ २६, २०८२
एनएचआरसी अध्यक्षमा डा नारायण बिक्रम थापा नियुक्त
स्वास्थ्य मन्त्री प्रदीप पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै आगामी चार वर्षका लागि अध्यक्ष पदमा नियुक्त गरेका हुन्। डा थापाले नेपाल मेडिकल काउन्सिलको उपाध्यक्ष भइसकेका छन्।
आइतबार, जेठ २५, २०८२
गण्डकी प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित: यस्ता छन् स्वास्थ्यका १८ विषय
उनका अनुसार प्रदेश मातहतका अस्पतालमा जन्मजात रोगको पहिचान गर्न शिशुको स्क्रिनिङ गर्ने कार्यक्रमदेखि बालबालिकामा बाथ मुटुरोग स्क्रिनिङ गर्ने नयाँ र दरागामी सुधार ल्याउने खालका कार्यक्रमहरु परेका छन्।
आइतबार, जेठ २५, २०८२
नेपालका अस्पतालमा नेतृत्व विकास विषयक एकदिने कार्यशाला सम्पन्न
कार्यक्रमको प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले अस्पतालको पुनर्संरचना गर्ने क्रममा अस्पताल व्यवस्थापक राख्ने कुरामा पटक पटक छलफन भएको र हाल भएको मेडिकल सुपरिटेन्डेन्ट र व्यवस्थापकको जिम्मेवारी दुविधा भएको बताए।
आइतबार, जेठ २५, २०८२
नेपालमा पहिलोपटक लिङ्ग परिवर्तन शल्यक्रिया
आइतबार, जेठ २५, २०८२
जुन महिनाभर वीर अस्पतालले ब्रेन ट्युमरको नि:शुल्क शल्यक्रिया गर्ने
‘हाल ब्रेन ट्युमरको शल्यक्रियाका लागि २ सातासम्म कुर्नुपर्ने बाध्यता छ, हाल रहेकै जनशक्ति तथा स्रोत साधनलाई अधिकतम प्रयोग गरिन्छ,’ डाक्टर झाले भने, ‘हरेक वर्ष २६०० को हाराहारीमा ब्रेन ट्युमरका बिरामी भेटिन्छन्,’‘ब्रेन ट्युमरका बिरामी ४० देखि ५० वर्ष उमेरका सबभन्दा बढी भेटिएका छन्।’
आइतबार, जेठ २५, २०८२
स्वास्थ्य क्षेत्र सुधारका लागि नयाँ कार्यक्रम: आगामी आर्थिक वर्षदेखि प्रत्येक गाउँ/नगरमा जनस्वास्थ्य अधिकृत
उनले अहिलेको समय अनुसार नेपालका स्वास्थ्यका कार्यक्रमहरु पनि 'सिफ्ट' हुनुपर्छ भनेर मन्त्रालयले जनस्वास्थ्यका क्षेत्रमा सकारात्मक पाइला चालेको जानकारी दिए। पौडेलले यो कार्यक्रम स्थानीय तहमा केन्द्रित गर्नुको कारण खुलाउँदै भने, 'आधारभूत स्वास्थ्य, सहरी स्वास्थ्य, विद्यालय र समुदाय स्वास्थ्य, सरसफाइ र सुद्धता लगायतका विषयहरु स्थानीय तहको अधिकारभित्र रहेको छ।
आइतबार, जेठ २५, २०८२
नेपालमा ४०-५० वर्ष उमेर समूहमा सबैभन्दा धेरै ट्युमर, पहिलोपटक तथ्यांक सार्वजनिक
नेपालमा पहिलो पटक राष्ट्रियस्तरको मस्तिष्क ट्युमरसम्बन्धी तथ्याङ्क सार्वजनिक भएको छ। विश्व मस्तिष्क ट्युमर दिवस २०८१ का अवसरमा, नेपालमा पहिलोपटक मस्तिष्क ट्युमरसम्बन्धी राष्ट्रिय तथ्याङ्क सार्वजनिक गरिएको हो।
आइतबार, जेठ २५, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छ : डा राजीव झा, न्युरोसर्जन
ब्रेन ट्युमरका अधिकांश केशहरु आकस्मिक रुपमा देखिने होइनन्। यसका लक्षण धेरै समय अगाडि नै देखिने गर्छन् ।ट्युमर दिमाखको कुन भागमा देखिएको छ, सोही अनुसार लक्षण देखिने गर्छन्। धेरैमा अत्याधिक टाउको दुख्ने, शरीरका कुनै भाग कमजोर हुने,कतिपयमा आँखा नदेख्ने,कान कम सुन्ने,दिसा पिसाब नियन्त्रणमा नहुने तथा जुनसुकै अंगले राम्रोसँग काम नगर्ने हुनसक्छ।
आइतबार, जेठ २५, २०८२
सुदूरपश्चिम प्रदेशमा थप चार जनामा कोरोना सङ्क्रमण पुष्टि
सङ्क्रमण पुष्टि हुनेमा सबै भारतबाट आएका पुरूष छन् । त्रिनगर नाकामा तीन जना र एकजनाको झुलाघाट नाकामा एन्टिजेन परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको हो। सङ्क्रमितहरु कञ्चनपुर, अछाम र बझाङ र बझाङका रहेको जोशीले जानकारी दिए।
शनिबार, जेठ २४, २०८२
प्रजातन्त्रवादी चिकित्सक संघ मधेश प्रदेश सर्वसम्मत चयन, कुन पदमा को?
पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा भएको अधिवेशनले डा किशोर कुमार देवको सभापतित्वमा कार्यकारिणी समिति सर्वसम्मतले चयन भएको संघका महासचिव डा संयुक्त आचार्यले जानकारी दिए।
शनिबार, जेठ २४, २०८२
जुम्लाको गुठिचौरमा सुत्केरी सेवा केन्द्र बनाउँदै हिमानी, छोरा हृदयेन्द्रसहित शिलान्यासमा
पूर्वयुवराज्ञी हिमानी शाह छोरा हृदयेन्द्र शाहसहित शिलान्यासका लागि जुम्ला पुगेकी हुन् ।
शनिबार, जेठ २४, २०८२
प्रधानमन्त्री ओलीले गरे जीवन विकास सामुदायिक अस्पतालको उद्घाटन
नेपालको पूर्वी क्षेत्रका विपन्न वर्गलाई सुलभ र गुणस्तरीय स्वास्थ सेवाको पहुँच पुर्याउने उद्देश्यले सामाजिक व्यवसायको भावनाबमोजिम सो अस्पताल स्थापना भएको बताइएको छ।
शनिबार, जेठ २४, २०८२
बाल दन्तरोग विशेषज्ञ डा कुम्भ जोशीसँग संवाद : बालबालिकामा दाँत किराले खाने अर्थात् दन्त सडनको समस्या किन बढिरहेको छ?
दाँत सड्ने समस्या खानपान शैलीसँग सम्बन्धि हुनुका साथै मुख स्वास्थ्यसँग पनि सम्बन्धित छ । खानेकुरा खाएपछि मुखको सरसफाईमा ध्यान नदिएमा लामो समयसम्म दाँतको सतहमा बस्ने भएकोले सामान्य खानेकुराले पनि दाँतलाई सडाउन थाल्छ ।
शनिबार, जेठ २४, २०८२
मन्त्री पौडेलले मञ्चबाटै पोखे सिंहदरबार बैद्यखानाका निर्देशक डा केसीप्रतिको असन्तुष्टि
अघिल्लोपटक भिजिटमा आइयो। उहाँकै कोठामा बसेर यसो गर्ने, उसो गर्ने भनियो। बेलुका फेसबुकमा खिलापमा लेखिदिनुभयो । जिम्मेवारी बोध पनि गर्नुपर्ने होला । तपाईं राज्यको जिम्मेवार व्यक्ति हो, हामी त कति दिन बस्छौं र ? सही मनशाय राखेर बनाउन खोजेको हुँ।
शनिबार, जेठ २४, २०८२
लुम्बिनी प्रादेशिक अस्पतालका मेसु ढकाललाई गजेन्द्रनारायण सिंह अस्पतालमा हाजिर हुन निर्देशन
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका सुपरिटेन्डेन्ट डा इन्द्र ढकाललाई तत्काल आफ्नो दरबन्दी रहेको सप्तरीको गजेन्द्रनारायण सिंह अस्पतालमा हाजिर हुन निर्देशन दिएको छ।
शुक्रबार, जेठ २३, २०८२
सिंहदरबार वैद्यखानाको विकासका लागि पञ्चवर्षीय रणनीतिक योजना सार्वजनिक
सिंहदरबार वैद्यखाना विकास समितिद्वारा २०८१ कार्तिक ९ गते गठित पञ्चवर्षीय रणनीतिक योजना तर्जुमा उपसमितिले आज स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको उपस्थितीमा उक्त रणनीति सार्वजनिक गरेको हो। डा लक्ष्मी प्रसाद घिमिरे संयोजनक रहेको उक्त उपसमितिमा डा पुष्पराज पौडेल, डा कोपिला अधिकारी, डा विभाकर ठाकुर, डा विनोद शाह सदस्य रहेका छन्।
शुक्रबार, जेठ २३, २०८२
सबै सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आवद्ध गराउन मन्त्री पौडेलद्वारा तयारी शुरु
विगतमा वार्षिक साढे ७ अर्ब रकम प्राप्त भएकामा यसपालीको नयाँ बजेटमा मन्त्री पौडेलले अर्थ तथा उपप्रधानमन्त्री विष्णु पौडेल तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको निरन्तर सम्वादपछि रकम वृद्धि भएर १० अर्ब पुगेको छ। यसबाहेक विगतको बक्यौता नयाँ आर्थिक वर्षमा फरफारक गर्ने घोषणा सरकारले गरेको छ।
शुक्रबार, जेठ २३, २०८२
नेशनल बाथरोग सेन्टरको १२औँ वार्षिकोत्सव, देशभरि सेवा विस्तार गर्ने योजना
महानिर्देशक ढकालले नेपालीमा भिटामिन डीको कमीका विषयमा विभिन्न टिका–टिप्पणी भैरहेको उल्लेख गर्दै बाथरोग विशेषज्ञहरुले गहिरो अनुसन्धान गर्नुपर्ने बताए। यसका साथै उनले सेन्टरले तयार पारिरहेको एपलाई नेपाली भाषामा समेत तयार पार्न सुझाव दिए ।
शुक्रबार, जेठ २३, २०८२
हजुरआमाले 'यो नानीका आमाबुवा छैनन्, जतिसम्म सकिन्छ पढाइदिनू' भनेर स्कुलको जिम्मा लगाएकी लक्ष्मी बनिन् डाक्टर
यो नानीको आमा पनि छैन, बुवा पनि छैन ! जतिसम्म पढाइदिन सक्नुहुन्छ पढाइदिनु। आज त्यही नानी चिकित्सा नामदर्ता परीक्षा (लाइसेन्स) पास गरी रजिस्टर्ड डक्टर भएकी छिन्!
शुक्रबार, जेठ २३, २०८२
बजेटमा न्यूरो सेन्टर स्थापनाको विषय: डिपिआर र ईआइएका लागि ९० लाख
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नेपालमा मस्तिष्क, मेरुदण्ड र स्नायु रोगका बिरामी बढ्दो क्रममा रहेका कारण उनीहरुको उपचारका लागि छुट्टै विशिष्टकृत अस्पताल आवश्यक रहेको भन्दै यसका लागि आवश्यक पहल लिएका थिए।
शुक्रबार, जेठ २३, २०८२
डा ओलिता शिल्पकार अन्तर्राष्ट्रिय संस्था आईएफईएम अन्तर्गतको इमर्जेन्सी मेडिसिन प्य्राक्टिस कमिटीको उपाध्यक्ष नियुक्त
मे २३ देखि २८ सम्म क्यानडामा आयोजित विश्वकै सबैभन्दा ठूलो आकस्मिक चिकित्सा सम्मेलनमा नेपालबाट आमन्त्रित मुख्य वक्ताको रूपमा समेत सहभागी भएकी थिइन्। सम्मेलनमा मुख्य वक्ताका रुपमा प्रस्तुत हुन पाउने उनी पहिलो नेपाली महिला चिकित्सक हुन्।
शुक्रबार, जेठ २३, २०८२
त्रिवि शिक्षण अस्पतालमा १०० जना नर्सका लागि रोजगारी अवसर
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ हस्पिटल), महाराजगञ्जले नर्सिङ क्षेत्रमा रोजगारीको ठूलो अवसर प्रदान गर्ने भएको छ।
शुक्रबार, जेठ २३, २०८२
स्वास्थ्य बीमाको सुविधा थैली समयानुकुल बनाउन गठित प्राडा प्रदीप वैद्य संयोजकत्वको समितिले सुरु गर्यो काम
जेठ १४ मा प्राडा वैद्यको संयोजकत्वमा दश सदस्यीय कार्यदल गठन भएको थियो। समितिका सदस्यमा डा. शर्मा पौडेल, डा. डम्बर खड्का, डा. सन्ध्या चापागाईं, डा. सन्तोष पौडेल, रोशनी तुइतुइ, डा. कालुसिंह खत्री, डा. देवेन्द्रप्रसाद ज्ञवाली र रञ्जना पोखरेल सदस्य छन् । समितिको सदस्य सचिवमा भने डा. कृष्णहरि खनाल तोकिएका छन्।
बिहीबार, जेठ २२, २०८२
एकै साथ ११ कानुन तथा नीति ल्याउने तयारीमा स्वास्थ्य मन्त्री पौडेल
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले लामो समयदेखि परिमार्जन हुन नसकेका तथा स्वास्थ्य क्षेत्रका समस्या सम्बोधन गर्न नयाँ ऐन तथा नीति निर्माणको काम अघि बढाएका छन्। मन्त्री पौडेलले स्वास्थ्य सेवाका कर्मचारीहरुको सेवा सुविधा सम्बन्धमा बनेको २०५३ सालको पुरानो ऐनको स्थानमा नयाँ स्वास्थ्य सेवा ऐन ल्याउने तयारी गरे अनुसार मन्त्रालयले काम अघि बढाइरहेको छ।
बिहीबार, जेठ २२, २०८२
Previous
113
114
115
116
117
Next
ताजा समाचार
सबै
भारी वर्षाको पूर्वानुमान: स्वास्थ्य संस्थाहरूलाई उच्च सतर्कता र तयारी अवस्थामा रहन मन्त्रालयको निर्देशन
१ घण्टा अगाडि
स्वास्थ्य बीमाको अघिल्लो आर्थिक वर्षसम्मको भुक्तानी सम्पन्न
१ घण्टा अगाडि
जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु
७ घण्टा अगाडि
संवैधानिक अधिकार प्रत्याभूतिदेखि व्यवहारिक कार्यान्वयनसम्म हाम्रो स्वास्थ्य प्रणाली
१३ घण्टा अगाडि
नेसनल मेडिकल कलेजका आवासीय चिकित्सक काठमाडौँमा, यस्ता छन् ७ बुँदे माग
मंगलबार, असोज ६, २०८३
बयालपाटा अस्पतालमा पहिलोपटक ७ जना विशेषज्ञ चिकित्सकको सेवा, एक वर्षमा ७४५ मेजर सर्जरी
मंगलबार, असोज ६, २०८३
'ग्लिपिड–१' गुणस्तरहीन नभएको टाइम फर्मास्युटिकल्सको दाबी
मंगलबार, असोज ६, २०८३
वीर अस्पतालमा टोमोथेरापी सेवा अवरुद्ध हुने जोखिम: २० करोड भुक्तानी नपाएपछि आपूर्तिकर्ता कम्पनी पुग्यो मन्त्रालय
मंगलबार, असोज ६, २०८३
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त सदस्य पदमा ६ जना नियुक्त
मंगलबार, असोज ६, २०८३
डा. कृष्णप्रसाद पौडेल स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक
मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
डा. संगीता कौशल मिश्रा : त्योबेला मन्त्रीमा रोकिइन्, योबेला प्रधानमन्त्री कार्यालयमा
आइतबार, असोज ४, २०८३
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त
शनिबार, असोज ३, २०८३
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त सदस्य पदमा ६ जना नियुक्त
मंगलबार, असोज ६, २०८३
नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ
शुक्रबार, असोज २, २०८३
डा. कृष्णप्रसाद पौडेल स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक
मंगलबार, असोज ६, २०८३
मधेश प्रदेशमा स्वास्थ्य सेवाका अस्थायी दरबन्दी स्वीकृत
आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
संवैधानिक अधिकार प्रत्याभूतिदेखि व्यवहारिक कार्यान्वयनसम्म हाम्रो स्वास्थ्य प्रणाली
१३ घण्टा अगाडि
हामीले प्रभावित मानिसहरूको मनमा पार्ने घाउ कति सुनिरहेका छौँ?
सोमबार, असोज ५, २०८३
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
शुक्रबार, असोज २, २०८३
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
ब्लेडको धार, जनस्वास्थ्यको प्रश्न
बिहीबार, असोज १, २०८३
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
बुधबार, भदौ ३१, २०८३
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search