मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, असोज ६, २०८३
Wed, Sep 23, 2026
मंगलबार, असोज ६, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
मेडिकल काउन्सिल निर्वाचन: ११ र १२ ब्याचमा डा. शेर्पा अगाडि, घटाए अग्रता
१० औं ब्याचसम्म डा. गुरुशरण साहले निरन्तर बढी मत ल्याउँदै स्पष्ट अग्रता बनाएका थिए। तर ११ औं र १२ औं ब्याचमा डा. शेर्पाले बढी मत पाउँदा डा. साहसँगको मतान्तर झन्डै १०० मतले घटेको छ।
सोमबार, पुस १४, २०८२
चिसो मौसममा देखापर्ने दश स्वास्थ्य समस्या र जोगिने उपाय
चिसोको कारणले मानिसमा धेरै स्वास्थ्य समस्याहरु देखा पर्दछन्। जाडोमा अन्य मौसममा भन्दा बालबालिका, वृद्धवृद्धाहरु र दीर्घ रोगीहरुलाई बढी स्वास्थ्य समस्या हुने गर्दछ।
सोमबार, पुस १४, २०८२
काउन्सिल निर्वाचन: ८ सय मत गणना हुँदा सदस्यमा शीर्ष ८ जनामा को को?
८ सय मत गणना हुँदा उपाध्यक्षमा गुरुशरण साहको ४२० मत आएको छ। त्यस्तै डा. कुञ्जाङ शेर्पा २५१ मतसहित दोस्रो स्थानमा छन् भने डा. अजय सिंह थापा ८४ मतसहित पछाडि रहेका देखिन्छन्।
आइतबार, पुस १३, २०८२
काउन्सिल निर्वाचन: ८ सय मत गणना हुँदा उपाध्यक्षमा गुरुशरण साहको अग्रता कायमै
नेपाल मेडिकल काउन्सिलको निर्वाचनको मतगणनामा उपाध्यक्ष र सदस्य पदका उम्मेदवारहरुबीच प्रारम्भिक अवस्थामा उपाध्यक्षमा डा. गुरुशरण साह अगाडि देखिएका छन्। सदस्यमा डा. सारिका गोइतले सबैभन्दा धेरै मत ल्याएकी छिन्।
आइतबार, पुस १३, २०८२
यस्तो छ नर्सिङ तथा स्वास्थ्यकर्मीको सेवा सुविधा सम्बन्धी प्रतिवेदन [पूर्णपाठ]
स्वास्थ्यखबरलाई प्राप्त प्रतिवेदन अनुसार स्वास्थ्य क्षेत्रमा कार्यरत जनशक्तिको अभाव, कार्यभार बढी, पारिश्रमिकमा असमानता, जोखिम भत्ता तथा स्तरवृद्धिमा समस्या जस्ता कारणहरुले नर्स तथा स्वास्थ्यकर्मीहरुमा असन्तुष्टि बढेको सम्बोधनका लागि सिफारिस गरिएको छ।
आइतबार, पुस १३, २०८२
ट्रमा सेन्टरको प्रमुख मेसुमा डा मरासिनी
राष्ट्रिय ट्रमा सेन्टरले नयाँ नेतृत्व पाएको छ। स्वास्थ्य मन्त्री डा. सुधा गौतम शर्माले मन्त्रिस्तरीय निर्णय गर्दै ११ औँ तहका वरिष्ठ चिकित्सक डा. रुद्र मरासिनीलाई सेन्टरको प्रमुख मेडिकल सुपरीटेण्डेन (प्रमेसु) मा नियुक्त गरेकी हुन्।
आइतबार, पुस १३, २०८२
स्व. राममणि खनालको पुण्यतिथीमा रक्तदान एवं दीप प्रज्ज्वलन कार्यक्रम सम्पन्न
कार्यक्रम नेपाल रेडक्रस सोसाइटी नारायणगढ उपशाखाकी सभापति कृपाकुमारी राजभण्डारीको सभापतित्वमा तथा भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
आइतबार, पुस १३, २०८२
नेपाल मेडिकल काउन्सिल निर्वाचन : सदस्यमा शीर्ष ८ भित्र को–को परे?
मतगणनाको पछिल्लो विवरणअनुसार डा. सारिका गोइतले २२० मत प्राप्त गर्दै सदस्य पदमा सबैभन्दा बढी मत ल्याएकी छन्। दोस्रो स्थानमा डा. योविन कुमार यादव १९१ मतका साथ छन्। तेस्रोमा डा. छबी लाल पन्थीले १५२ मत पाएका छन्।
आइतबार, पुस १३, २०८२
नेपाल मेडिकल काउन्सिल निर्वाचनः उपाध्यक्षमा डा. साहको अग्रता, सदस्यमा डा. गोइत शीर्षमा
आइतबार, पुस १३, २०८२
अत्यधिक चिसो बढेपछि चन्द्रपुर नगरपालिकाका सबै विद्यालय चार दिन बन्द
विद्यार्थीको स्वास्थ्यमा प्रतिकुल असर पर्न सक्ने भन्दै नगरपालिकाले पुस १४ देखि १८ गतेसम्म सबै विद्यालय बन्द गर्ने निर्णय गरेको हो।
आइतबार, पुस १३, २०८२
साढे ८ महिनामा सर्पदंशका कारण ९६ जनाको मृत्यु
वैशाख १ देखि हालसम्म सर्पदंशका कारण देशभर ९६ जनाको मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
आइतबार, पुस १३, २०८२
मेडिकल काउन्सिल निर्वाचनको मतगणना सुरु
मतगणनाका लागि दुई दिन लाग्ने उनले जानकारी दिए ।
आइतबार, पुस १३, २०८२
रक्तदान जागरण गीतहरुको सामुहिक लोकार्पण
सांगितिक माहोलमा गरौँ रक्तदान भन्ने नारा सहित समितिले बिहीबार उक्त गीतहरुको सामुहिक लोकार्पण गरेको हो।
आइतबार, पुस १३, २०८२
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा फार्मेसी सेवा पुनः सञ्चालन
अस्पतालको फार्मेसीमा बिरामीहरुले सुपथ मूल्यमा औषधिहरु पाउने हुँदा सबै बिरामीहरुलाई यसै फार्मेसीबाट औषधि खरिद गर्न प्रतिष्ठानले आग्रह गरेको छ।
आइतबार, पुस १३, २०८२
६९ जना बिरामीको आँखाको निःशुल्क शल्यक्रिया
६३ जना मोतिबिन्दु र ६ जना आँखामा मासु पलाएका बिरामीहरू गरी जम्मा ६९ जनाको निःशुल्क शल्यक्रिया गरिएको आयोजकले जनाएको छ।
आइतबार, पुस १३, २०८२
नागरिक लगानी कोषका सहभागीलाई मौलाकालिका अस्पतालमा छुट
कोष र अस्पतालबीच सम्झौतामा हस्ताक्षर समेत भइसकेको छ। सम्झौतामा कोषका निर्देशक शोभा श्रेष्ठ सुवेदी र अस्पतालका प्रबन्ध निर्देशक डा. केशवराज भुर्तेलले हस्ताक्षर गरेका छन्।
आइतबार, पुस १३, २०८२
भक्तपुरमा छाती रोग सम्वन्धी शिविर, दुई सय जनाले पाए निःशुल्क एक्स रे सेवा
राष्टिय क्षयरोग नियन्त्रण केन्द्र र जन्त्र नामक गैर सरकारी संस्थाको प्राविधिक सहयोग, लायन्स क्लव अफ भक्तपुर नमस्तेको सहकार्य तथा एभरेस्ट इगलिश स्कुल मिवाछें व्यासी भक्तपुरको आयोजनामा निःशुल्क एक्सरे भएको हो। त्यसका लागि एकजना चिकित्सक डाक्टर प्रमोद भटराईसहित तीनजना नर्सहरु, एकजना रेडियोग्राफरसहित दर्जन स्वयससेवकहरुले सेवा दिएका थिए।
आइतबार, पुस १३, २०८२
तराईमा आज पनि हुस्सु र कुहिरो लाग्ने
पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली हुने भएपनि तराईमा हुस्सु र कुहिरो लाग्ने महाशाखाले जनाएको हो।
आइतबार, पुस १३, २०८२
मेडिकल काउन्सिल निर्वाचन : १२ बजेदेखि मतगणनाको तयारी
काउन्सिलका रजिस्ट्रार डा. सतिश देवका अनुसार मतगणनामा करिब दुई दिन लाग्ने अनुमान गरिएको छ। सुरक्षाका साथै आवश्यक प्राविधिक तयारी पूरा भइसकेको र समयमै मतगणना सुरु गरिने उनले जानकारी दिए।
आइतबार, पुस १३, २०८२
एनएमए निर्वाचन : टिम मङ्गलका परिवर्तनका ४ एजेन्डा र प्रतिबद्धताका ४ आधारस्तम्भ सार्वजनिक
'हाम्रो एनएमए, सबैको एनएमए' नारालाई साकार पार्न समावेशी नेतृत्व निर्माण गर्ने प्रयास गरेको छ। जसमा ४ जना महिला समेटिएका छन्, जसमा एकजना मुस्लिम समुदायबाट छिन्। यसैगरी जातीय, धार्मिक र भौगोलिक सन्तुलन मिलाउने कोशिस गरिएको छ।
शनिबार, पुस १२, २०८२
चिसो बढ्दै गएपछि वीरगञ्ज महानगरका सबै विद्यालय थप दुई दिन बन्द
चिसोका कारण बालबालिकाको स्वास्थ्यमा प्रतिकुल असर गर्न सक्ने भन्दै महानगरपालिकाले सबै सामुदायिक तथा संस्थागत विद्यालय थप दुई दिन बन्द गर्ने निर्णय गरेको हो।
शनिबार, पुस १२, २०८२
भेरी अस्पतालमा तीन दिने फ्याकल्टी डेभलपमेन्ट कार्यक्रम सुरु
चिकित्सकहरुको क्षमता अभिवृद्धि गर्न सुरु भएको कार्यक्रम पुस १४ गतेसम्म सञ्चालन हुनेछ।
शनिबार, पुस १२, २०८२
मेडिकल काउन्सिल निर्वाचन: ११ हजार ९ सय २२ मत खस्यो
काठमाडौं उपत्यकामा ५ हजार ७६ र बाहिर ६ हजार ८४६ मत खसेको काउन्सिलका रजिस्ट्रार डा सतिश देवले जानकारी दिए।
शनिबार, पुस १२, २०८२
मेडिकल काउन्सिल निर्वाचन : मतदान सकियो, गणना भाेलि बिहानदेखि
शनिबार, पुस १२, २०८२
सुर्तिजन्य पदार्थको बट्टामा १०० प्रतिशत चेतावनीमूलक चित्र छाप्नुपर्ने कानुन कार्यान्वयनका लागि सर्वोच्चमा रिट
रिट निवेदनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको ‘सुर्तिजन्य पदार्थको बट्टा, प्याकेट, र्यापर्स, पेटी तथा पार्सल प्याकेजिङमा चेतावनीमूलक सन्देश र चित्र छाप्ने तथा अंकित गर्ने निर्देशिका, २०८१’ पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको उल्लेख छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलगायत निकायबाट निर्देशिका कार्यान्वयनमा अवरोध सिर्जना गरिएको भन्दै त्यससम्बन्धी निर्णय र पत्राचार बदर गर्न माग गरिएको छ।
शनिबार, पुस १२, २०८२
आर्थिक अवस्था कमजोर भएका बिरामीलाई तमु धिं नेपालको आर्थिक सहयोग
आर्थिक अभावले औषधी उपचारमा समस्या भोगिरहेका बिरामीहरुलाई सहजताका लागि सहयोग गरिएको तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले जानकारी दिए।
शनिबार, पुस १२, २०८२
प्रमाणमा आधारित चिकित्सा पद्धतिको प्रवर्द्धन गर्न नरदेवी आयुर्वेद चिकित्सालयलाई स्वास्थ्य मन्त्री गौतमको निर्देशन
उनले समयानुकुल आयुर्वेद तथा वैकल्पिक चिकित्साको अध्ययन र अनुसन्धानमा समेत जोड दिएकी छिन्।
शनिबार, पुस १२, २०८२
विद्यालय स्वास्थ्य नर्सको भूमिका, योगदान र पेशागत पहिचान
स्वस्थ विद्यार्थी, सुरक्षित विद्यालय र सशक्त भविष्य निर्माणका लागि विद्यालय स्वास्थ्य नर्सको भूमिका अझ महत्वपूर्ण छ भन्ने विश्वासका साथ म निरन्तर सेवामा प्रतिवद्ध रहनेछु।
शनिबार, पुस १२, २०८२
नेपाल बाल शल्य चिकित्सक समाजको अध्यक्षमा प्राडा बिजय थापा
काठमाडौंमा सम्पन्न आठौं वार्षिक साधारण सभाबाट कान्ति बाल अस्पतालका वरिष्ठ बाल शल्य चिकित्सक प्राडा थापा अध्यक्षमा निर्वाचित भएका हुन्।
शनिबार, पुस १२, २०८२
नेपाल औषधि व्यवसायी संघको ५२ औँ साधारण सभा चितवनमा सुरु
साधारण सभामा संस्थाको समस्या, विकास र आगामी योजनाका बारेमा छलफल गरिने संघले जनाएको छ।
शुक्रबार, पुस ११, २०८२
Previous
69
70
71
72
73
Next
ताजा समाचार
सबै
नेसनल मेडिकल कलेजका आवासीय चिकित्सक काठमाडौँमा, यस्ता छन् ७ बुँदे माग
११ घण्टा अगाडि
बयालपाटा अस्पतालमा पहिलोपटक ७ जना विशेषज्ञ चिकित्सकको सेवा, एक वर्षमा ७४५ मेजर सर्जरी
११ घण्टा अगाडि
'ग्लिपिड–१' गुणस्तरहीन नभएको टाइम फर्मास्युटिकल्सको दाबी
१४ घण्टा अगाडि
वीर अस्पतालमा टोमोथेरापी सेवा अवरुद्ध हुने जोखिम: २० करोड भुक्तानी नपाएपछि आपूर्तिकर्ता कम्पनी पुग्यो मन्त्रालय
१५ घण्टा अगाडि
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त सदस्य पदमा ६ जना नियुक्त
१९ घण्टा अगाडि
डा. कृष्णप्रसाद पौडेल स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक
१९ घण्टा अगाडि
भ्रामक प्रचार र दर्ता नभएका औषधि बिक्री १५ दिनभित्र रोक्न आयुर्वेद काउन्सिलको चेतावनी
सोमबार, असोज ५, २०८३
झापामा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान सुरु
सोमबार, असोज ५, २०८३
औपचारिक क्षेत्रलाई स्वास्थ्य बीमामा आबद्ध गर्ने व्यवस्था कार्यान्वयन गर्न सांसद चन्दको माग
सोमबार, असोज ५, २०८३
उत्तरगयाका तीन होल्डिङ सेन्टरमा स्वास्थ्य शिविर र राहत वितरण, ११० जनाको स्वास्थ्य जाँच
सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
डा. संगीता कौशल मिश्रा : त्योबेला मन्त्रीमा रोकिइन्, योबेला प्रधानमन्त्री कार्यालयमा
आइतबार, असोज ४, २०८३
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त
शनिबार, असोज ३, २०८३
नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ
शुक्रबार, असोज २, २०८३
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त सदस्य पदमा ६ जना नियुक्त
१९ घण्टा अगाडि
मधेश प्रदेशमा स्वास्थ्य सेवाका अस्थायी दरबन्दी स्वीकृत
आइतबार, असोज ४, २०८३
पूर्व स्वास्थ्य प्रशासक डा. सापकोटाविरुद्ध २ करोड ३ लाखभन्दा बढीको गैरकानुनी सम्पत्ति आर्जनको आरोप
शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
हामीले प्रभावित मानिसहरूको मनमा पार्ने घाउ कति सुनिरहेका छौँ?
सोमबार, असोज ५, २०८३
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
शुक्रबार, असोज २, २०८३
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
ब्लेडको धार, जनस्वास्थ्यको प्रश्न
बिहीबार, असोज १, २०८३
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
बुधबार, भदौ ३१, २०८३
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
तथ्यमा आधारित नीति एवं व्यावहारिक कार्ययोजनाका लागि स्थानीय तहमा डिजिटल स्वास्थ्य प्रणाली
सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search