मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, असोज ६, २०८३
Wed, Sep 23, 2026
मंगलबार, असोज ६, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
मानसिक स्वास्थ्य नीति परिमार्जन हुन्छ : स्वास्थ्य मन्त्री शर्मा
स्वास्थ्य पत्रकार मञ्चको आयोजना र कोशिस नेपालको सहकार्यमा भएको मानसिक स्वास्थ्य सेवा विस्तारबारे सर्वोच्च अदालतको फैसला र कार्यान्वयनको अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य मन्त्री शर्माले यस्तो बताएकी हुन्।
बुधबार, पुस १६, २०८२
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षाध्यक्षमा प्रा. डा. सृजना श्रेष्ठ नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पुस १४ गतेको निर्णयअनुसार प्रतिष्ठानका सहकुलपति समेत रहेका स्वास्थ्य मन्त्रीले उपकुलपतिको सिफारिसमा डा. श्रेष्ठलाई पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०६४ अनुसार डा श्रेष्ठलाई नियुक्त गरेका हुन्। उनको कार्यकाल चार वर्षको रहनेछ ।
बुधबार, पुस १६, २०८२
वीर अस्पतालमा १०३ वर्षीया वृद्धाको मस्तिष्कको दुर्लभ शल्यक्रिया
वीर अस्पतालद्वारा जारी विज्ञप्ति अनुसार चार दिनअघि अचेत अवस्थामा वीर अस्पतालको आपतकालीन कक्षमा ल्याइएकी ती वृद्धाले जीवनभर कुनै अस्पतालमा उपचार नगराएकी थिइन्। पछिल्लो एक महिनादेखि कहिलेकाहीँ टाउको दुख्ने र पटक–पटक लड्ने समस्या देखिए पनि परिवारले यसलाई अत्यधिक उमेर र सामान्य कमजोरीका कारण भएको ठानेको थियो। तर दुई दिनसम्म लगातार अचेत भएपछि उनलाई अन्य अस्पताल लगिएको थियो।
बुधबार, पुस १६, २०८२
स्वास्थ्य अवस्था बिग्रदै गएपछि अनसरत डा निकोलसलाई वीर अस्पताल लगियो
नेपाल चिकित्सक संघका अध्यक्ष डा अनिल बिक्रम कार्की, नेपाल मेडिकल काउन्सिलका उपाध्यक्ष डा कुन्जाङ शेर्पा सहितको चिकित्सकको टोलीले उनलाई उपचारका लागि माइतीघर मण्डलादेखि वीर अस्पताल लगिएको हो।
बुधबार, पुस १६, २०८२
धौलागिरि अस्पतालमा नर्सिङ पढाइको तयारी
चालु आर्थिक वर्षमा नर्सिङ पढाइका लागि आवश्यक प्रयोगशालासहितको पूर्वाधार निर्माण गर्नका लागि ७० लाख रुपैयाँको बजेट विनियोजन भएको गण्डकी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले जनाएको छ।
बुधबार, पुस १६, २०८२
शितलहर बढ्दै गएपछि वीरगञ्ज महानगरका विद्यालयमा थप विदा
चिसोले बालबालिकाको स्वास्थ्यमा प्रतिकुल असर पार्न सक्ने भन्दै महानगरपालिकाले सबै विद्यालयमा १८ गतेसम्म बिदा दिएको छ।
बुधबार, पुस १६, २०८२
अटिज्म बारे बुझौँ र सही व्यवस्थापन गरौँ
अटिज्ममा बाहिरबाट हेर्दा कुनै रोग देखिँदैन। सामाजिक रूपमा घुलमिल हुन नसक्ने, कसैसँग कुरा गर्न गाह्रो हुने, आँखामा आँखा नजुधाउने, एक्लै बस्न मन पराउने, अरूलाई आफ्नो कुरा बुझाउन नसक्ने र आफैँले पनि नबुझ्ने, एउटै कुरा दोहोर्याइरहने जस्ता व्यवहार देखिन्छन्।
बुधबार, पुस १६, २०८२
बढ्दै चिसोजन्य समस्याका बिरामी
अस्पताल आउने अधिकांशजसो रुघाखोकी, ज्वरो तथा दमका बिरामी रहेको उनले जानकारी दिए। त्यसमा पनि वृद्धवृद्धा र दीर्घ रोगीहरु बढी हुन्छन्।
बुधबार, पुस १६, २०८२
फ्रन्टलाइन अस्पतालले आईपीओ मार्फत सर्वसाधारणलाई सेयर बिक्री गर्ने
नोबेल कलेजले काठमाडौंको पुरानो बानेश्वरमा फ्रन्टलाइन ब्रान्ड अन्तर्गत सञ्चालन गरेको १ सय शय्याको अस्पतालको थप विस्तारका लागि आइपीओ मार्फत पुँजी संकलन गर्ने लक्ष्य राखेको छ।
मंगलबार, पुस १५, २०८२
सेवाको सम्मान: होपफुल होराइजन्स नेपाल मानसिक स्वास्थ्य नेतृत्वका लागि पुरस्कृत
यस सम्मानले नेपालभर मानसिक स्वास्थ्य सेवा, परामर्श तथा समुदायस्तरमा गरिएको होपफुल होराइजन्स नेपालको निरन्तर योगदानलाई उजागर गरेको छ। सामाजिक दायित्वअन्तर्गत संस्थाले विभिन्न संस्था, कार्यस्थल तथा समूहहरूमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम, मनोवैज्ञानिक सहयोग तथा क्षमता अभिवृद्धि गतिविधिहरू सञ्चालन गर्दै आइरहेको छ।
मंगलबार, पुस १५, २०८२
नेपाल मेडिकल काउन्सिलको निर्वाचन : उपाध्यक्षमा डा शेर्पा विजयी, कसको मत कति ?
मंगलबार सम्पन्न मतगणना अनुसार डा शेर्पा ५२३४ मतका साथ उपाध्यक्षमा विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी डा गुरुशरण साहले ४३५० मत ल्याएका छन्।
मंगलबार, पुस १५, २०८२
नेपाल मेडिकल काउन्सिलको उपाध्यक्षमा डा शेर्पा विजयी, सदस्यमा को-को?
मंगलबार सम्पन्न मतगणना अनुसार डा शेर्पाले डा गुरुशरण साहलाई पराजित गर्दै उपाध्यक्षमा जित हासिल गरेका हुन्।
मंगलबार, पुस १५, २०८२
नेपाल मेडिकल काउन्सिल निर्वाचन: ६ जना जितनजिक, बाँकी २ सिटमा ४ जनाबीच तीव्र प्रतिस्पर्धा
हालसम्मको मतगणनामा डा. छबीलाल पन्थी ४,४४८ मत (४१.१९ प्रतिशत) सहित शीर्ष स्थानमा रहनुभएको छ। उहाँलाई पछ्याउँदै डा. सारिका गोइतले ४,१५८ मत (३८.५० प्रतिशत) प्राप्त गरेका छन्। त्यसैगरी डा. दिपेन्द्र पाण्डे ३,६०५ मत (३३.३८ प्रतिशत) सहित तेस्रो स्थानमा छन् भने डा. योविन कुमार यादव ३,३७२ मत (३१.२२ प्रतिशत) सहित चौथो स्थानमा छन्।
मंगलबार, पुस १५, २०८२
तराईका अधिकांश क्षेत्रमा आज पनि हुस्सु र कुहिरो
दिउँसो र राति पनि तराईका भू-भागमा हुस्सु रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मंगलबार, पुस १५, २०८२
नेपाल मेडिकल काउन्सिल निर्वाचन: १०८०० मत गन्दा डा शेर्पा ६०० बढी मतले अघि
नेपाल मेडिकल काउन्सिलको जारी मतगणनामा हालसम्म १०८०० मत गणना हुँदा डा. कुन्जाङ शेर्पा ६३२ मतले अघि छन्। निर्वाचन समितिका अनुसार अहिलेसम्म डा गुरुशरण साहको ४०२९ रहेको छ भने डा शेर्पाको ४६६१ मत रहेको छ ।
मंगलबार, पुस १५, २०८२
जाडोमा हिटर वा कोइलाको प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा
दाउरा, कोइला लगायतका वस्तु बाल्दा धुँवा निस्किन्छ। यो धुँवा श्वासप्रश्वासको माध्यमबाट फोक्सोसम्म पुगेर असर गर्छ। यदि पहिलादेखि नै फोक्सोको रोग छ भने झनै बल्झिन सक्छ। कोठा न्यानो राख्न आगो बाल्दा निस्किने धुँवा र हिटरबाट विषाक्त कार्बनमोनोक्साइड उत्पादन हुन्छ। हाम्रो शरीरले अक्सिजन भन्दा विषाक्त कार्बनमोनोक्साइड पचास गुणा बढी लिन्छ, जसले शरीरमा अक्सिजनको मात्रा कम हुन्छ र ज्यानै जानसक्छ।
मंगलबार, पुस १५, २०८२
प्रविधिजन्य स्वास्थ्य सामग्री तथा उपकरणको विवरण सात दिनभित्र उपलब्ध गराउन औषधि विभागको निर्देशन
विभागले अर्थोपेडिक इम्प्लान्ट, इन भिट्रो डायग्नोस्टिक, अपरेशन थिएटरमा प्रयोग हुने र कार्डियोभास्कुलर, सर्जिकल कमोडिटिज जस्ता स्वास्थ्य सामग्री र उपकरण उत्पादन गर्ने स्वदेशी उत्पादक र पैठारी गर्ने फर्मलाई उक्त निर्देशन दिएको हो।
सोमबार, पुस १४, २०८२
स्वास्थ्य व्यवसायी परिषद्को निर्वाचन कार्यतालिकाप्रति स्वास्थ्यकर्मी युनियनको ध्यानाकर्षण
खबरदारीलाई कमजोर ठानी यथास्थितिमा निर्वाचन गराउन खोजेमा दुर्घटना निम्तने सक्ने चेतावनी समेत युनियनले दिएको छ।
सोमबार, पुस १४, २०८२
नेपाल मेडिकल काउन्सिल निर्वाचन : ६८०० मत गणना पूरा हुँदा यस्तो छ अपडेट
डा. सरिका गोइत अग्रस्थानमा रहेकी छन्। उनले २,९९६ मत प्राप्त गर्दै ४४.०६ प्रतिशत मतसहित पहिलो स्थान कायम राखेकी छन्। उनलाई डा. छवि लाल पन्थीले २,९०७ मत (४२.७५ प्रतिशत)सहित नजिकबाट पछ्याइरहेका छन्।
सोमबार, पुस १४, २०८२
सुर्तिजन्य पदार्थसम्बन्धी कानुन कार्यान्वयनका विषयमा सर्वोच्चको कारण देखाउ आदेश, मुद्दालाई अग्राधिकार
उपभोक्ता हित संरक्षण मञ्चका तर्फबाट मञ्चका सचिव अधिवक्ता जयप्रसाद पौडेल र कानुन अधिकृत अधिवक्ता आकृति त्रिपाठीले संविधानको धारा ४६ र १३३ बमोजिम उत्प्रेषण तथा परमादेशको मागसहित रिट निवेदन दायर गरेका हुन्। रिटमा संघीय सरकार, सातै प्रदेश सरकार, सम्बन्धित मन्त्रालयहरू तथा सुर्तिजन्य उद्योगलाई विपक्षी बनाइएको छ।
सोमबार, पुस १४, २०८२
चिसो बढेपछि भरतपुर महानगरका सबै विद्यालय एक दिन बन्द
चिसोले पठन पाठनमा असहज र बालबालिकाको स्वास्थ्यमा प्रतिकुल असर पर्न सक्ने भन्दै महानगरले सबै विद्यालयहरु एक दिनका लागि बन्द गर्ने निर्णय गरेको हो।
सोमबार, पुस १४, २०८२
डा. शाहीको उम्मेदवारी खारेज गर्दा अस्तित्वमै नभएको ऐन प्रयोग भएको अदालतको ठहर
अदालतको आदेशमा नेपाल चिकित्सक संघ निर्वाचन समितिले २०८२/९/५ मा जारी गरेको सूचनामा डा. शाहीको उम्मेदवारी खारेज गर्ने आधारका रूपमा उल्लेख गरिएको नोटरी पब्लिक ऐन, २०६३ को दफा १९(ज) उक्त ऐनमै अस्तित्वमा नरहेको स्पष्ट उल्लेख गरिएको छ। साथै, नेपाल चिकित्सक संघ निर्वाचन नियमावली, २०७० मा पनि सो आधार उम्मेदवारी खारेज हुने कारणका रूपमा नदेखिएको अदालतको ठहर छ।
सोमबार, पुस १४, २०८२
उच्च अदालत पाटनद्वारा डा अरुण शाहीका पक्षमा अन्तरिम आदेश जारी
निर्वाचन समितिले पुस ५ र पुस ९ गतेको गरेको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो। डा शाहीले नेपाल चिकित्सक संघको विधान र नियमवाली विपरित समितिले आफ्नो उम्मेदवारी खारेज गरेको भन्दै रोक्न अन्तरिम आदेश मागेका थिए।
सोमबार, पुस १४, २०८२
स्वास्थ्य मन्त्री डा. सुधा शर्मा गौतमले सार्वजनिक गरिन् दुई महिने कार्यप्रगति
मन्त्रालयले ‘तत्काल स्वास्थ्य क्षेत्र सुधार कार्ययोजना’ ल्याएको छ, जसअन्तर्गत दुई महिनाभित्र संघीय अस्पताल तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा दुई सिफ्टमा बहिरङ्ग सेवा सञ्चालन गर्ने, नागरिकमैत्री सेवा प्रवाह गर्ने र मातृ तथा नवजात शिशु मृत्युदर उच्च भएका प्रदेशहरूमा विशेष अभियान सञ्चालन गर्ने लक्ष्य राखिएको छ।
सोमबार, पुस १४, २०८२
डा. भगवान कोइराला नेतृत्वको कियोच-काठमाडौं बाल अस्पतालमा सेवा सुरु
बालस्वास्थ्य सेवामा गुणस्तरीय, पहुँचयोग्य र दीगो उपचार उपलब्ध गराउने उद्देश्यसहित स्थापना गरिएको कियोच–काठमाडौं बाल अस्पतालले प्रारम्भिक चरणमा बहिरंग सेवामार्फत बालरोगसम्बन्धी परामर्श र उपचार सेवा दिन थालेको हो।
सोमबार, पुस १४, २०८२
अनसनरत डा भुसालको जीवन रक्षाका लागि आवश्यक कदम चाल्न चिकित्सक संघको माग
सात दिनदेखि अनसनमा रहेका डा भुसाललाई रिंगटा लाग्ने, शरीर सुन्निने लगायत स्वास्थ्य समस्या देखा परेको संघले जनाएको छ।
सोमबार, पुस १४, २०८२
एनएमसी निर्वाचन अपडेट: ५६०० मत गणना हुँदा कसको मत कति?
नेपाल मेडिकल काउन्सिलको नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ। निर्वाचन समितिको पछिल्लो प्रतिवेदन अनुसार कुल ५६०० मत गणना भइसक्दा उपाध्यक्ष र सदस्य पदका उम्मेदवारहरूबीच रोचक प्रतिस्पर्धा देखिएको छ।
सोमबार, पुस १४, २०८२
नेपाल मेडिकल काउन्सिल निर्वाचन: ५२०० मत गणना हुँदा डा. गुरुशरण र डा. सारिकाको अग्रता
नेपाल मेडिकल काउन्सिलको नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनको मतगणना रोचक मोडमा पुगेको छ। निर्वाचन समितिको पछिल्लो अपडेट अनुसार कुल ५२०० मत गणना भइसकेको छ। उपाध्यक्ष पदमा डा. गुरुशरण साहको अग्रता कायमै रहेको छ। तर उनका निकटतम प्रतिस्पर्धीले मतान्तर कम गर्दै लगेका छन्।
सोमबार, पुस १४, २०८२
मेडिकल काउन्सिल निर्वाचन: ४८०० मतगणनामा को-को छन् टप १० मा ?
नेपाल मेडिकल काउन्सिलको जारी निर्वाचनमा हालसम्म ४ हजार ८ सय मत गणना हुँदा सदस्य पदतर्फ डा. सारिका गोइत अग्रस्थानमा रहनुभएको छ। पछिल्लो गणनाअनुसार उहाँले २,१७३ मत अर्थात् ४५.२७ प्रतिशत मत प्राप्त गरेकी छिन्।
सोमबार, पुस १४, २०८२
चितवनमा एक सातामा स्क्रब टाइफसका १२ र डेंगुका १ जना बिरामी
चितवनमा एक सातामा स्क्रब टाइफसका १२ जना बिरामी भेटिएका छन्। यसअघि अघिल्लो साता स्क्रब टाइफसका ४ जना बिरामी मात्र भेटिएका थिए।
सोमबार, पुस १४, २०८२
Previous
68
69
70
71
72
Next
ताजा समाचार
सबै
नेसनल मेडिकल कलेजका आवासीय चिकित्सक काठमाडौँमा, यस्ता छन् ७ बुँदे माग
११ घण्टा अगाडि
बयालपाटा अस्पतालमा पहिलोपटक ७ जना विशेषज्ञ चिकित्सकको सेवा, एक वर्षमा ७४५ मेजर सर्जरी
११ घण्टा अगाडि
'ग्लिपिड–१' गुणस्तरहीन नभएको टाइम फर्मास्युटिकल्सको दाबी
१४ घण्टा अगाडि
वीर अस्पतालमा टोमोथेरापी सेवा अवरुद्ध हुने जोखिम: २० करोड भुक्तानी नपाएपछि आपूर्तिकर्ता कम्पनी पुग्यो मन्त्रालय
१५ घण्टा अगाडि
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त सदस्य पदमा ६ जना नियुक्त
१९ घण्टा अगाडि
डा. कृष्णप्रसाद पौडेल स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक
१९ घण्टा अगाडि
भ्रामक प्रचार र दर्ता नभएका औषधि बिक्री १५ दिनभित्र रोक्न आयुर्वेद काउन्सिलको चेतावनी
सोमबार, असोज ५, २०८३
झापामा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान सुरु
सोमबार, असोज ५, २०८३
औपचारिक क्षेत्रलाई स्वास्थ्य बीमामा आबद्ध गर्ने व्यवस्था कार्यान्वयन गर्न सांसद चन्दको माग
सोमबार, असोज ५, २०८३
उत्तरगयाका तीन होल्डिङ सेन्टरमा स्वास्थ्य शिविर र राहत वितरण, ११० जनाको स्वास्थ्य जाँच
सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
डा. संगीता कौशल मिश्रा : त्योबेला मन्त्रीमा रोकिइन्, योबेला प्रधानमन्त्री कार्यालयमा
आइतबार, असोज ४, २०८३
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त
शनिबार, असोज ३, २०८३
नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ
शुक्रबार, असोज २, २०८३
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त सदस्य पदमा ६ जना नियुक्त
१९ घण्टा अगाडि
मधेश प्रदेशमा स्वास्थ्य सेवाका अस्थायी दरबन्दी स्वीकृत
आइतबार, असोज ४, २०८३
पूर्व स्वास्थ्य प्रशासक डा. सापकोटाविरुद्ध २ करोड ३ लाखभन्दा बढीको गैरकानुनी सम्पत्ति आर्जनको आरोप
शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
हामीले प्रभावित मानिसहरूको मनमा पार्ने घाउ कति सुनिरहेका छौँ?
सोमबार, असोज ५, २०८३
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
शुक्रबार, असोज २, २०८३
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
ब्लेडको धार, जनस्वास्थ्यको प्रश्न
बिहीबार, असोज १, २०८३
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
बुधबार, भदौ ३१, २०८३
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
तथ्यमा आधारित नीति एवं व्यावहारिक कार्ययोजनाका लागि स्थानीय तहमा डिजिटल स्वास्थ्य प्रणाली
सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search