मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, असार १, २०८२
Mon, Jun 16, 2025
आइतबार, असार १, २०८२
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
पाँचथरको फालेजुङमा भएको विष्फोटनमा घाइतेको सरकारले निःशुल्क उपचार गर्ने
पाँचथरको फालेजुङ गाउँपालिका ५ डाँडागाउँमा ग्रिनेड विष्फोटमा परी ज्यान गुमाएका परिवारलाई ५ लाख राहत दिने निर्णय सरकारले गरेको छ।
बुधबार, भदौ २६, २०८१
ब्लु क्रस हस्पिटल र प्रभु बैंकबीच विशेष छुट सम्झौता
प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई त्रिपुरेश्वरस्थित ब्लु क्रस हस्पिटल मा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ।
बुधबार, भदौ २६, २०८१
दमौलीस्थित आयुर्वेद स्वास्थ्य केन्द्र पन्ध्र महिनादेखि सञ्चालक समितिविहीन
जिल्ला सदरमुकाम दमौलीस्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र विगत पन्ध्र महिनादेखि सञ्चालक समितिविहीन बनेको छ।
बुधबार, भदौ २६, २०८१
‘पोइजन सूचना केन्द्र’ सरकारको प्राथमिकतामाः स्वास्थ्यमन्त्री पौडेल
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले पोइजन सूचना केन्द्रले विष सेवन गरेकाहरुलाई दिनुपर्ने परामर्शको सरकारी स्तरमा राम्रो सुरुवात भएको बताएका छन्।
बुधबार, भदौ २६, २०८१
आमालाई ‘सुत्केरी चूल्हो’, छोरी जन्मे पाँच हजार
गुणस्तरीय मातृ तथा नवशिशु सेवाको प्रत्याभूतिसहित ‘पूर्ण संस्थागत प्रसुति’ सुनिश्चितता भएको प्रदेश घोषणा गर्ने प्रदेश सरकारको लक्ष्य छ । सोही लक्ष्य पूरा गर्न स्थानीय तहमा रहेका स्वास्थ्य संस्थाले पनि उक्त कार्यक्रमलाई प्राथमिकता दिएका छन् ।
बुधबार, भदौ २६, २०८१
अन्नपूर्णमा घरमै प्रसूति हुनेको सङ्ख्या शून्य
यहाँ आर्थिक वर्ष २०८०/८१ मा शतप्रतिशत ९१ जनाले सुरक्षित प्रसूति सेवा लिएका छन् । आव २०७९/८० मा एक सय ३९ मध्ये एक सय ३५ जनाले संस्थागत प्रसूति सेवा लिँदा एक जनाले मात्र घरमा र चार जनाले मृत बच्चा जन्माएका थिए । आव २०७८/७९ मा पालिकामा एक सय २७ जनाले संस्थागत प्रसूति सेवा लिएका थिए ।
बुधबार, भदौ २६, २०८१
क्यान्सर दुखाइको लागि इन्टरभेन्सनल पेन प्रोस्युडर
ट्यूमर फैलने बित्तिकै क्यान्सरको दुखाइ बढ्दो हुन्छ, पत्ता लागेको समयमा एक तिहाइले र ६०–८० प्रतिशतले उच्च चरणको क्यान्सरमा दुखाइ वर्णन गर्दछन्। ट्यूमरको वृद्धि र मेटास्टेसिसले कुनै पनि अंगमा दुखाइ हुन सक्छ।
बुधबार, भदौ २६, २०८१
अस्पताललाई रु ४५ लाखको सामग्री हस्तान्तरण
सूर्यविनायक नगरपालिकाले जगातीमा २५ रोपनी क्षेत्रफलमा सञ्चालन गरेको ५० शय्याको सूर्यविनायक नगर अस्पताललाई आकस्मिक कक्ष, आइसियू, एनआईसियू, प्रसूति सेवालगायतका विभिन्न स्वास्थ्य सेवाका लागि अत्यावश्यक प्राविधिक सामग्री र औषधि प्रदान गरेका हुन्।
मंगलबार, भदौ २५, २०८१
नारायणी अस्पतालमा क्यान्सर उपचार सेवा विस्तार
नारायणी अस्पतालमा क्यान्सर रोग उपचार सेवा विस्तार भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले एक कार्यक्रमकाबीच नारायणी अस्पतालमा क्यान्सर रोग उपचार सेवाको मंगलबार उद्घाटन गरेका हुन।
मंगलबार, भदौ २५, २०८१
डेंगुबाट मृत्यु हुनेको संख्या पाँच पुग्यो, ७ हजार ६४० जनामा संक्रमण
नेपालमा डेंगु संक्रमणबाट पाँच जनाको मृत्यु भएको छ। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा(ईडीसीडी)को पछिल्लो तथ्याङ्क अनुसार ७ हजार ६४० जना सङ्क्रमितमध्ये पाँच जनाको मृत्यु भएको हो।
मंगलबार, भदौ २५, २०८१
बालकालिकाको नि:शुल्क उपचार योजना कटौती भएपछि कोसीका पूर्वमुख्यमन्त्रीले थाले सरकारविरूद्ध अनसन
कोसी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले विराटनगरमा सरकारविरूद्ध अनसन सुरू गरेका छन्। कांग्रेस नेतासमेत रहेका उनले मंगलबारबाट विराटनगरमा सरकारविरूद्ध अनसन सुरू गरेका हुन्।
मंगलबार, भदौ २५, २०८१
विश्व आत्महत्या रोकथाम दिवसः मानसिक स्वास्थ्यप्रति समाजमा विभेद र लाञ्छना विद्यमान
निरन्तर सम्पर्कमा रहेका उनले एक दिन हेल्पलाइनको अफिसमा पुगेर आफूले प्रयोग गर्न खोजेको विषको बट्टा छोडेर गए। उनी अहिले सामान्य जीवन बाँचिरहेको छ। २३ वर्षीया एक युवतीलाई बेलाबेलामा आत्महत्याको सोच आइराख्छ।
मंगलबार, भदौ २५, २०८१
त्यो पहिलो महिनावारी...
१३ वर्षको उमेरमा पहिलोपटक महिनावारी हुँदा खेप्नु परेको सास्ती मानसपटलमा अझै गहिरो रुपमा गडेको छ। भुल्नु सकिँदैन पनि २१ दिनसम्म गोठमा उकुसमुकुस भएको क्षण। स्कूल जान नपाउँदाको दुखेसो। साथीसङ्गीसँग घुम्न र खेल्न कुद्न नपाएको पीडा। यी सबै घाउ सजिलै हराउँदैनन्।
मंगलबार, भदौ २५, २०८१
रुपा गाउँपालिकामा स्वास्थ्य संस्थामा गर्भ परीक्षण गराउनेलाई अण्डा उपहार
रुपा गाउँपालिकाले गर्भवतीको स्वास्थ्य परीक्षण दर वृद्धि गर्न स्वास्थ्य संस्थामा परीक्षणमा आउनेलाई प्रत्येक पटक एक क्रेट कुखुराको अण्डा वितरण कार्यक्रम सुरुआत गरेको छ।
मंगलबार, भदौ २५, २०८१
नेपालमा दैनिक सरदर २० जनाले गर्छन् आत्महत्या
विश्वभर आत्महत्या रोकथाम दिवर मंगलबार विभिन्न जनचेतनामुलक कार्यक्रमहरु गरी मनाउँदै आइएको छ। यसको सुरुवात सन् २००३ मा आत्महत्या रोकथामका लागि अन्तर्राष्ट्रिय संगठनले विश्व स्वास्थ्य संगठनसँगको सहकार्यमा सुरुवात गरेको थियो।
मंगलबार, भदौ २५, २०८१
नरैनापुरमा ‘जापनिज इन्सेफ्लाइटिस’को बिरामी फेला, बिरामीको अवस्था सामान्य
बाँकेको नरैनापुर गाउँपालिकामा जापनिज इन्सेफ्लाइटिसको बिरामी फेलापरेको छ। नरैनापुर–१ मतहनियाका नौ वर्षीया बालिकालाई जापनिज इन्सेफ्लाइटिस पुष्टि भएको भेरी अस्पतालका बालरोग विशेषज्ञ डा. प्रतिमा खड्काले जानकारी दिइन्।
मंगलबार, भदौ २५, २०८१
जिल्ला अस्पताल हुम्लामा बिरामीको चाप बढ्यो
हुम्ला जिल्ला अस्पतालमा पछिल्लो समय बिरामीको चाप बढेको छ। मौसमी रुघाखोकीका बिरामी बढ्दा अस्पतालमा बिरामीको अत्यधिक चाप भएको अस्पतालले जनाएको छ।
मंगलबार, भदौ २५, २०८१
गर्भवती र सुत्केरीका आहारमा सुधार ल्याउन तरकारीको बीउ वितरण
भीमसेन थापा गाउँपालिका–४ धावामा सुत्केरी र गर्भवतीको पोषण आहारमा सुधार ल्याउन पोषणयुक्त तरकारीको बीउ वितरण गरिएको छ। गाउँपालिकाको पोषण विशेष कार्यक्रमअन्तर्गत सुत्केरी तथा गर्भवतीलाई पोषणयुक्त तरकारीको बीउ वितरण गरिएको धावाँ स्वास्थ्यचौकीका प्रमुख गुणराज लामिछानेले जानकारी दिए।
मंगलबार, भदौ २५, २०८१
स्वास्थ्य मन्त्रालयद्वारा राष्ट्रिय खेलाडीहरुको निःशुल्क स्वास्थ्य परीक्षण गंगालालमा गर्ने व्यवस्था शुरुवात
राष्ट्रिय टिममा रहेका तथा खेलाडिहरुको स्वास्थ्य परीक्षण सहिद गंगालाल राष्ट्रिय हृदयरोग उपचार केन्द्रले निःशुल्क गर्ने भएको छ। देशको प्रतिनिधित्व गरेर अन्तर्राष्ट्रिय खेलमा योगदान गर्ने सबै खेलाडिहरुको मुटुदहित निःशुल्क स्वास्थ्य परीक्षण सम्बन्धी सम्झौता आज गरिएको हो।
मंगलबार, भदौ २५, २०८१
गण्डकी प्रदेशमा डेङ्गु सङ्क्रमण तीव्र
'डेङ्गुलाई सामान्य रुपले नसोचौँ, यसका अप्रिय उदाहरण हामीसँग छन्', उनले भने, 'डेङ्गु भइसकेपछि अचाक्ली पीडा हुन्छ, उपचार र हेरचाह पुगेन भने स्वास्थ्य अवस्था जटिल बन्दै गएर बिरामीको मृत्युसमेत हुनसक्छ।'
मंगलबार, भदौ २५, २०८१
दाङमा डेंगु संक्रमित बढे
दाङमा दैनिक डेंगु संक्रमित बिरामीको सङ्ख्या बढेको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गर्न आउने विरामीहरुको स्वास्थ्य परीक्षणकाक्रममा पछिल्ला समय डेंगु सङ्क्रमण देखिएको हो।
सोमबार, भदौ २४, २०८१
तीन सय शय्याको अस्पताल सञ्चालनको माग गर्दै गेटामा धर्ना
शहीद दशरथचन्द राष्ट्रिय स्वास्थ विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले गेटामा तीन सय शय्याको अस्पताल सञ्चालन गर्न माग गर्दै धर्ना दिएको छ।
सोमबार, भदौ २४, २०८१
३०० शय्याका अस्पतालमा एमबीबीएस र २०० शय्याका अस्पतालमा नर्सिङ कक्षा सञ्चालन गर्ने तयारीः स्वास्थ्यमन्त्री
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अहिले देशभरिका अस्पतालमा देखिएको जनशक्ति अभाव पूरा गर्न मन्त्रालय लागि परेको बताएका छन्।
सोमबार, भदौ २४, २०८१
बागमती प्रदेश सरकारले प्रसूति गृहलाई दियो एम्बुलेन्स र एनेस्थेसिया मेसिन
थापाथलीस्थित परोपकार तथा प्रसूति गृह तथा स्त्री रोग अस्पताललाई एक थान एम्बुलेन्स र एनेस्थेसिया मेसिन (शल्याक्रिया वा अन्य उपचारमा दुखाइलाई रोक्न प्रयोग गरिने औषधि) प्रदान गरिएको छ।
सोमबार, भदौ २४, २०८१
एलाइभ हस्पिटल एण्ड ट्रमा सेन्टरमा कुहिनाको जोर्नी प्रत्यारोपण
अस्पतालका प्रमुख एवम् वरिष्ठ हाडजोर्नी तथा नसारोग विशेषज्ञ डा प्रमोद लामिछानेले भरतपुर–१० का ५६ वर्षीय रामसुन्दर जोशीको बायाँ हातको कुहिनोको जोर्नी प्रत्यारोपण गरिएको बताए।
सोमबार, भदौ २४, २०८१
प्रसूति रोग विशेषज्ञ डा वसन्त लामीछानेको प्रोफेसरमा पदोन्नति
प्रतिष्ठानमा लामो समय काम गर्ने अनुभवी चिकित्सकका रुपमा लामीछाने रहेका छन्। प्रतिष्ठानमा लामो समय काम गरेर प्रोफेसरको नियुक्ति पाउने पहिलो चिकित्सक लामीछाने हुन्।
सोमबार, भदौ २४, २०८१
स्वास्थ्य सेवा सधैं जनमुखी हुनुपर्छः डा रुइत
डा रुइतले प्रतिष्ठानमा आँखा विभाग स्थापना हुनु कर्णालीवासीका लागि खुसीको विषय भएको बताए। यसले मोतियाविन्दुको शल्यक्रियाका लागि वर्षौंसम्म कुर्नुपर्ने अवस्थाको अन्त्य हुने विश्वास व्यक्त गरे।
सोमबार, भदौ २४, २०८१
आयुर्वेद चिकित्सा अध्ययन–अनुसन्धान केन्द्र बनाइने तयारी भइरहेको छः मुख्यमन्त्री
उनले अस्पतालको स्तरोन्नति र विकासका लागि प्रतिष्ठानका रूपमा लैजान आवश्यक काम थालिसकेको बताए। उनले भने, “यो अस्पताल आफैँ सक्षम बन्ने किसिमको योजनाअनुसार अघि बढ्नुपर्छ । त्यसमा प्रदेश सरकारको साथ र सहयोग रहन्छ ।”
सोमबार, भदौ २४, २०८१
डेंगुबाट झापामा दुईजनाको मृत्यु, कोशीमा एक हजार ६५ जना संक्रमित
कोशी प्रदेशमा यस अवधिमा सबैभन्दा बढी मोरङमा सङ्क्रमितको सङ्ख्या पाँच सय ३२ पुगेको छभने त्यसपछि झापा, धनकुटा र सुनसरीमा डेङ्गुका सङ्क्रमित धेरै पाइएको छ । ताप्लेजुङमा भने डेङ्गुको एकजना पनि सङ्क्रमित पाइएको छैन ।
सोमबार, भदौ २४, २०८१
निःशुल्क उपचार कार्यक्रमलाई निरन्तरता दिन कोसीका पूर्वमुख्यमन्त्रीको माग, पूरा नभए अनसन बस्ने चेतावनी
कोशीमा अहिले एमाले नेतृत्वमा सरकार छ। समर्थन प्रकट गरिसकेको सरकारमा केही दिनमै कांग्रेस सहभागी बन्दैछ। यद्यपि मुख्यमन्त्री कार्कीविरुद्ध पूर्वमुख्यमन्त्री एवम् कांग्रेस नेता कार्कीले अभियान नै सुरू गरेका छन्।
आइतबार, भदौ २३, २०८१
Previous
67
68
69
70
71
Next
ताजा समाचार
सबै
लुम्बिनी प्रदेशले स्वास्थ्यमा बजेट ४ अर्ब ९५ करोड छुट्याउँदा लुम्बिनी प्रादेशिक अस्पताललाई १ अर्ब
२ सेकेन्ड अगाडि
मधेश प्रदेशले गर्यो स्वास्थ्यमा ६ अर्ब ४५ करोड ६१ लाख विनियोजन
३ मिनेट अगाडि
कोशी प्रदेशमा स्वास्थ्य बजेट: ३ अर्ब ५१ करोड ७१ लाख
७ मिनेट अगाडि
गण्डकी प्रदेशको स्वास्थ्य बजेट: ३ अर्ब ३२ करोड ७० लाख ४० हजार
१२ मिनेट अगाडि
स्वास्थ्य मन्त्री पौडेलले माग सम्बोधन गर्ने प्रतिबद्धता गरेपछि औषधि सम्बन्धी आन्दोलनका कार्यक्रम स्थगित
४० मिनेट अगाडि
पुँजीगत खर्च बढ्न नसकेकोमा कर्मचारीसँग स्वास्थ्य मन्त्री पौडेल बेखुश
५१ मिनेट अगाडि
नेपाल फार्मेसी संघद्वारा औषधि नीति सुझाव समितिको प्रतिवेदनको स्वागत
७ घण्टा अगाडि
एकैस्थानमा १ हजार ७१७ जनाले रक्तदान गरेर नयाँ ‘रेकर्ड’ कायम
८ घण्टा अगाडि
नेपालको स्वास्थ्य प्रणालीका चुनौतीहरु
९ घण्टा अगाडि
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान: अतीत, वर्तमान र भविष्य
१० घण्टा अगाडि
सबै हेर्नुहोस
ट्रेण्डिङ
उपचारमा लापरबाही मुद्दामा ॐ अस्पताललाई ५० लाख ७० हजार क्षतिपूर्ति भराउने फैसला
बिहीबार, जेठ २९, २०८२
अपडेट: एअर इन्डिया ठोक्किएको होस्टेलमा बस्ने ६ रेसिडेन्ट डाक्टरको मृत्यु
बिहीबार, जेठ २९, २०८२
स्वास्थ्य क्षेत्र सुधारका लागि नयाँ कार्यक्रम: आगामी आर्थिक वर्षदेखि प्रत्येक गाउँ/नगरमा जनस्वास्थ्य अधिकृत
आइतबार, जेठ २५, २०८२
नेपाल मेडिसिटीमा प्रमुख कार्यकारी अधिकृत नियुक्त
बुधबार, जेठ २८, २०८२
एमपीएचमा रोजिना दाहालले त्रिवि टप गरिन्
शुक्रबार, जेठ ३०, २०८२
स्वास्थ्य मन्त्रालयको अतिरिक्त सचिवमा डा ढकाल र डा श्रेष्ठ
सोमबार, जेठ २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
कब्जियतसँग सम्बन्धित ९ प्रश्नमा वीर अस्पतालका डा मुकेश शर्मा पौडेलको उत्तर (भिडियोसहित)
स्वास्थ्यखबर
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छ : डा राजीव झा, न्युरोसर्जन
स्वास्थ्यखबर
बाल दन्तरोग विशेषज्ञ डा कुम्भ जोशीसँग संवाद : बालबालिकामा दाँत किराले खाने अर्थात् दन्त सडनको समस्या किन बढिरहेको छ?
स्वास्थ्यखबर
डा देवकोटाको प्रेरणाले न्युरोसर्जन बनेका डा पंकजराज नेपाल, भन्छन्- पेरीफेरीमा न्युरोसर्जरी सेवा पुर्याउन विराटनगर आइपुगेको हुँ
स्वास्थ्यखबर
लोमस फर्मास्युटिकल्समा तेस्रो पुस्ता पनि प्रवेश
स्वास्थ्यखबर
निजी मेडिकल कलेजले बन्धक बनाएका छन् र राज्य मूकदर्शक भएको छ : डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
पीजी हाम्रो उत्तरदायित्व होइन, घाटामा पढाउन सक्दैनौं भन्न पाउने कि नपाउने? : डा ज्ञानेन्द्रमान सिंह कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
निजामती अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा अघि बढाउनुपर्छ : डा रेग्मी, कार्यकारी निर्देशक (अन्तर्वार्ता)
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान: अतीत, वर्तमान र भविष्य
१ मिनेट अगाडि
बौद्ध धर्म, ज्ञान र यौन स्वास्थ्य : नेपाली सन्दर्भमा चेतनाको पुनर्निर्माण
बिहीबार, जेठ २९, २०८२
संघीय नेपालमा स्थानीय स्वास्थ्य सेवा सुधारमा स्थानीय स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिको रणनीतिक भूमिका
बुधबार, जेठ २८, २०८२
एक पालिका, एक जनस्वास्थ्य अधिकृत: सार्थकता र कार्यान्वयनको खाका
सोमबार, जेठ २६, २०८२
स्वास्थ्य बीमा सुधारका लागि डिजिटल परिवर्तनको आवश्यकता
मंगलबार, जेठ २०, २०८२
'एक स्थानीय तह, एक जनस्वास्थ्य अधिकृत' कार्यान्वयनमा मनन गर्नुपर्ने कुरा
बुधबार, जेठ १४, २०८२
सामाजिक संजाल प्रयोगकर्ताको वर्गीकरण र यसको दुरुपयोगबाट हुने स्वास्थ्य असर
सोमबार, जेठ १२, २०८२
नेपालमा मानसिक स्वास्थ्य अवस्था: समस्या, चुनौती र लुकेका कथाहरू
आइतबार, जेठ ११, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
गल्कोटमा पोषण सप्ताह : प्रदर्शनीका साथै विद्यार्थीको सृजनशीलता र जनचेतनामा जोड
पारस पंगेनी
सोलुदुधकुण्डको एम्बुलेन्स सेवा : दुर्गम क्षेत्रको स्वास्थ्य सेवामा भरथेग
स्वास्थ्यखबर
उपचारमा रहेकी छोरी छाडेर अलप भएकी एउटी आमा!
डा अखण्ड उपाध्याय
स्वास्थ्यमा नमिलिरहेको तालमेल : समस्या बाँझोपनको बढेको छ, हामी परिवार नियोजन अभियानमा छौं !
गजेन्द्र बिष्ट
सामाजिक उत्तरदायित्वका लागि शिविर लिएर समाजसम्म पुगिरहेको सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र
डा शम्भु खनाल
स्वदेशमा हेपिएको स्वास्थ्य (फार्मेसी) : वैदेशिक यात्राका लागि शुभकामना साथीहरु !
जिवन केसी
बीपीकेएचआईएसको 'सिम्पोसिअम कम टक सो' अर्थात् विचार र भावनाहरु पलाउने वसन्त
पुष्प दाहाल
सरकारले दुर्गमका आकस्मिक जटिल बिरामीको हवाइ उद्धार किन नगर्ने ?
डा. अखण्ड उपाध्याय
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search