मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, असोज ७, २०८३
Wed, Sep 23, 2026
बुधबार, असोज ७, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
स्वास्थ्य क्षेत्र दिगो विकास लक्ष्यको ४३ सूचकमध्ये १५ मा मात्र उपलब्धि हासिल
उनले भने, ‘यी चुनौतीहरु अलि ठूला देखिन्छन्। यी १४ वटा सूचकमा हामीले धेरै मेहनत गर्नुपर्नेछ। हामीलाई थप मेहनत, थप लगानी र स्रोत साधनको आवश्यक देखिन्छ।’
शुक्रबार, मंसिर १२, २०८२
हाम्रो कर्मचारी तन्त्र राम्रो हो, पढाइ पनि राम्रो तर खिया लागेको छ: स्वास्थ्य मन्त्री डा. सुधा शर्मा गौतम
स्वास्थ्य संस्थाहरूमा उपचारका क्रममा त्रुटि सम्भव हुने कुरा स्वीकृत भएपनि प्रत्येक घटनाको कारण गहिरोसँग पहिचान गर्नुपर्ने आवश्यकता उनले जोड दिइन्। उनले समयमै उपचार नपुगेको, आवश्यक काम नगरेको वा सानो गल्तीसमेत गम्भीर परिणाममा पुग्न सक्ने बताउँदै थपिन्, 'अब सबै आफ्नो अधिकारप्रति सचेत छन्, न्यायालयसम्म मुद्दा पुग्ने अवस्था छ, त्यसैले अझ चनाखो र जिम्मेवार हुनुपर्छ।'
शुक्रबार, मंसिर १२, २०८२
स्वास्थ्य मन्त्री डा गौतम र साझेदार संस्थाबीच छलफल : स्कुल मेन्टल हेल्थ लागु गर्ने तयारी
१४ वर्ष मुनिका किशोर किशोरीको मानसिक स्वास्थ्य समस्या रोकथामका लागि स्कुल मेन्टल हेल्थ प्रोगामको विकास गरी लागु गर्ने तयारीका विषयमा छलफल भएको हो।
बिहीबार, मंसिर ११, २०८२
लोमस फर्मास्युटिकल्सको सेटोफेन औषधि तत्काल बजारबाट फिर्ता लैजान निर्देशन
विभागले एक सूचना जारी गरी लोमसको सेटोफेन (पारासिटामोल ट्याबलेट) को ब्याच नम्बर सिटी–२७२३ औषधि न्यून गुणस्तरको भएको भन्दै तत्काल बिक्रि वितरण रोक्न निर्देशन दिएको हो।
बिहीबार, मंसिर ११, २०८२
आन्दोलनरत औषधि व्यवसायीको मागप्रति स्वास्थ्य मन्त्रालय सकारात्मक
उक्त वार्तामा औषधि ऐन २०३५ को दफा ११ को उपदफा ३ लाई संशोधन गर्ने र ५ लाई हटाउने विषयमा छलफल भएको संघर्ष समितिका सदस्य सचिव शुभमान श्रेष्ठले जानकारी दिए।
बिहीबार, मंसिर ११, २०८२
सर्पले टोक्दा बर्दियामा एक महिलाको मृत्यु
भेरी अस्पताल नेपालगञ्ज लगिएपनि उपचारको क्रममा उनको मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
बिहीबार, मंसिर ११, २०८२
५० सिटमा ४२ मुस्लिम विद्यार्थी एमबीबीएस प्रवेश परीक्षामा पास भएपछि भारतको श्री माता वैष्णो देवी मेडिकल कलेजमा भर्ना विवाद
बोर्डले कलेजको ५० सीटको सूची जारी गरेपछि खुल्यो कि ४२ सीट मुस्लिम विद्यार्थीले मेरिटमा कब्जा गरे। तीमध्ये ३६ जना भर्ना भइसकेका छन्। विश्व हिन्दू परिषद (भीएचपी) र बजरंग दलले कलेजमा मुस्लिम विद्यार्थीको भर्ना 'अस्वीकार्य' भन्दै प्रदर्शन सुरु गरे। अन्य केही हिन्दू संगठनले पनि भर्ना रद्द गर्न माग उठाए।
बिहीबार, मंसिर ११, २०८२
सूर्तीजन्य पदार्थविरुद्ध राज्य, समाज र व्यक्ति सबैले जिम्मेवारी लिनुपर्ने समय
सञ्चारमाध्यमले लगातार प्रसारण र सामग्रीमार्फत सूर्तीजन्य पदार्थको असरबारे चेतना जगाउँदै आएको प्रगति महत्त्वपूर्ण छ। मिडिया निरन्तर क्रियाशील रह्यो भने परिवर्तनको गति अझै तीव्र बन्न सक्छ। समाजले सूचना पायो भने, विकल्प रोज्छ। विकल्प रोज्यो भने, परिवर्तन सम्भव छ।
बिहीबार, मंसिर ११, २०८२
क्युरेक्स फर्मास्युटिकल्सको रेक्सामोल औषधि बजारबाट तत्काल फिर्ता लैजान निर्देशन
विभागले एक सूचना जारी गरी क्युरेक्सले उत्पादन गरेको रेक्सामोल (पारासिटामोल ट्याबलेट) को ब्याच नम्बर टिआरएक्स–६९५ को औषधि न्यून गुणस्तरको भएको भन्दै बजारबाट फिर्ता लैजान निर्देशन दिएको हो।
बुधबार, मंसिर १०, २०८२
वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्कमा गरिएको वृद्धि तत्काल फिर्ता लिनुपर्छ : पूर्व स्वास्थ्य मन्त्री पौडेल
शुल्कमा गरिएको अस्वाभाविक वृद्धि खेदजनक भएको भन्दै उनले सरकारले यो निर्णय तुरुन्त फिर्ता लिनुपर्ने बताएका छन्।
बुधबार, मंसिर १०, २०८२
पूर्व स्वास्थ्य मन्त्री प्रदीप पौडेलले स्वास्थ्य मन्त्री डा. शर्मालाई बुझाए आफ्नो कार्यकालको ‘प्रगति’ विवरण
मन्त्री डा शर्माले पूर्वमन्त्री पौडेलका पालामा सुरु भएका महत्वपूर्ण कार्यक्रम, सुधार र बाँकी कार्यहरुलाई मन्त्रालयले निरन्तरता दिइरहेको बताइन्। आफ्नो कार्यकाल छोटो भए पनि मुख्यतः तीन महत्वपूर्ण नीतिगत सुधारलाई प्राथमिकतामा राखेर काम गरिरहेको उनको भनाइ थियो।
बुधबार, मंसिर १०, २०८२
फेरि पनि धर्नामा बस्दै औषधि व्यवसायी
बिहीबारदेखि सुरु हुने धर्नाका कार्यक्रम मंसिर १६ गतेसम्म गरिने उनले जानकारी दिए। उक्त अवधिमा पनि माग सम्बोधन नभए दोस्रो चरणका आन्दोलनका कार्यक्रम ल्याउन बाध्य हुने संघले जनाएको छ।
बुधबार, मंसिर १०, २०८२
विज्ञ समिति बनाएर स्वास्थ्य सामग्री खरिदमा हुने विवाद सुल्झाउँदै स्वास्थ्य मन्त्रालय
प्रधान सार्वजनिक खरिद कार्यालयको सचिवका रुपमा समेत काम गरिसकेका व्यक्ति हुन्। डा तिंकरीले ४ वर्ष व्यवस्थापन महाशाखाको निर्देशकका रुपमा काम गरेका थिए। मन्त्री डा सुधा शर्मा गौतमले ४ वर्ष काम गर्दा समेत डा तिंकरी कुनै दाग नलागेर निस्किएको बताइन्। त्यसकारण यस विषयमा सुझाव दिन उनलाई विज्ञका रुपमा समितिमा राखिएको छ।
बुधबार, मंसिर १०, २०८२
वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाएर साढे ९ हजार बनाइयो
तत्कालीन मन्त्री भण्डारीले ८ चैत २०८१ को मन्त्री स्तरीय निर्णय गर्दै सबै परीक्षणको प्याकेजमा ९ हजार ५ सय रुपैयाँ कायम गरेका थिए। उनको निर्णय आजदेखि लागु भएको हो।
बुधबार, मंसिर १०, २०८२
चितवनमा एकै दिन ३ जनामा स्क्रब टाइफस र १ जनामा डेंगु पुष्टि
राप्ती नगरपालिकाको ३ जनामा स्क्रब टाइफस र रत्ननगर नगरपालिकाको १ जनामा डेंगु पुष्टि भएको जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ।
बुधबार, मंसिर १०, २०८२
महिनावारी बन्द (मेनोपज) सँगै आउने स्वास्थ्य समस्याहरू
महिला आफैं र उनका परिवारजनले उमेरसँगै हुने यी परिवर्तनका बारेमा सचेत रहन सकेमा धेरै स्वास्थ्य समस्या समयमै रोक्न वा न्यूनिकरण गर्न सकिन्छ। मेनोपोजका लक्षण पहिचान गरी उचित व्यवस्थापन गर्न सकिएमा महिलाले स्वस्थ, उत्पादक र गुणस्तरीय जीवनयापन गर्न सक्छिन्।
बुधबार, मंसिर १०, २०८२
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ‘मनोसामाजिक परामर्श डेस्क’ गठन
स्वास्थ्य तथा जनसंख्या मन्त्री डा सुधा शर्मा गौतमले मन्त्रीको पदभार ग्रहण गरेको दिन जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरुका लागि लक्षित गर्दै मनोपरामर्श सेवा सञ्चालनमा ल्याउने योजना सुनाएकी थिइन्। सोही अनुसार मन्त्रालयले कात्तिक २० गते प्रतिष्ठान तथा अस्पतालहरुमा निर्देशन दिएको थियो।
बुधबार, मंसिर १०, २०८२
स्पोर्ट्स मेडिसिन एण्ड रिसर्च सेन्टर स्थापनाका लागि गठित कार्यदलद्धारा काम सुरु
गठित परिषद्ले सेन्टर सञ्चालन सम्बन्धी व्यवस्थापनदेखि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गर्न कार्यदललाई जिम्मा दिएको छ।
मंगलबार, मंसिर ९, २०८२
चिकित्सक संघको अध्यक्ष पदमा डा. विश्वराज दवाडीको उम्मेदवारी घोषणा
नेपाल चिकित्सक संघको आगामी कार्यसमितिका लागि डा. विश्वराज दवाडीले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। सोमबार एक सार्वजनिक वक्तव्य जारी गर्दै उनले चिकित्सकहरूको सुरक्षा, स्वाभिमान र सेवाको गुणस्तरलाई आफ्नो अभियानको मूल नारा बनाउने घोषणा गरेका हुन्।
मंगलबार, मंसिर ९, २०८२
नेपालमा ल्याइयो बाथरोग समयमै पत्ता लगाउने उपकरण
उनका अनुसार एचएलए-डीआर४ गठिया वाथरोगको जोखिम वृद्धि संकेत गर्ने प्रमुख जीन जाँच हो। प्रारम्भिक पहिचानले रोगलाई गम्भीर हुनुअघि नै नियन्त्रण गर्न मद्दत गर्छ।
मंगलबार, मंसिर ९, २०८२
मापसे गरी सवारी चलाउँदा एक महिनामा ११ जनाको मृत्यु, ३७५ घाइते
सबैभन्दा धेरै दुर्घटना लुम्बिनी प्रदेशमा भएको छ। त्यहाँ मात्र १०३ सवारी दुर्घटना हुँदा ७ जनाको मृत्यु र १६३ जना घाइते भएका छन्।
मंगलबार, मंसिर ९, २०८२
स्वास्थ्यमन्त्री डा गौतम र द्विपक्षीय दातृ निकायका प्रतिनिधिहरूबीच शिष्टाचार भेट
भेटमा दातृ निकायका प्रतिनिधिहरुले जनस्वास्थ्यका क्षेत्रमा नेपाल सरकारका प्राथमिकतामा रहेका कार्यक्रमरुमा आ आफ्नो क्षेत्रबाट निरन्तर सहयोग रहने प्रतिवद्धता व्यक्त गरेका छन्।
मंगलबार, मंसिर ९, २०८२
चिसोसँगै शुक्रराज अस्पतालको ओपीडीमा रुघाखोकीका बिरामी बढे
उनले भने, “ओपीडीमा रुघाखोकीका बिरामीको संख्या बढेको छ। भर्ना भने घटेको छ। दैनिक ८ सयदेखि १ हजार बिरामी ओपीडीमा आउँछन्। त्यसमध्ये रुघाखोकी र ज्वरोका ४०–५० जना दैनिक परीक्षणका लागि आउने गरेका छन्।”
मंगलबार, मंसिर ९, २०८२
चितवनमा एकै दिन ४ जनामा स्क्रब टाइफस पुष्टि
यो सँगै चितवनमा यस वर्ष स्क्रब टाइफस संक्रमितको संख्या ४०६ पुगेको छ।
सोमबार, मंसिर ८, २०८२
सुमनराज अर्याल मुख्यसचिव नियुक्त
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले उनलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको हो।
सोमबार, मंसिर ८, २०८२
रहेनन् बलिउड अभिनेता धर्मेन्द्र
उनलाई श्वासप्रश्वासमा समस्या भएपछि गत साता मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो। त्यहाँ उनलाई तीन दिन भेन्टिलेटरमा राखेर उपचार गरियो। स्वास्थ्यमा सुधार भएपछि उनी डिस्चार्ज भएर घर फर्किएका थिए। र, घरमै उनको उपचार भइरहेको थियो। सोमबार भने उनले घरमै अन्तिम सास लिए।
सोमबार, मंसिर ८, २०८२
कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला अस्पताल अछाम प्रदेशमै प्रथम
सुदूरपश्चिम प्रदेशको स्वास्थ्य तर्फको वार्षिक समीक्षा कार्यक्रममा प्रदेशका अस्पतालहरुको स्वास्थ्य सेवाहरुको सूचांकको मुल्यांकनमा अछाम जिल्ला अस्पताल प्रथम भएको स्वास्थ्य निर्देशनालय राजपुर डोटीले जानकारी दिएको छ।
सोमबार, मंसिर ८, २०८२
नेपाल चिकित्सक संघलाई ‘युरोप–नेपाल स्वास्थ्य पुरस्कार २०२५’ प्रदान
संघलाई विशेष गरी सन् २०२५ मा नेपालमा रेजिडेन्ट चिकित्सकहरूको अधिकार र भत्ताहरू सुनिश्चित गर्ने संघर्ष र योगदानको कदर स्वरूप यो सम्मान प्रदान गरिन लागेको हो।
सोमबार, मंसिर ८, २०८२
स्वास्थ्य व्यवसायी परिषदको सदस्य हुनुपर्ने विषयमा कुनै छलफल नभएको भन्दै ६ संगठनको आपत्ति
आफ्ना माग सम्बोधन नभए परिषद र मन्त्रालयमा चरणवद्ध रुपमा आन्दोलन गर्न बाध्य हुने विज्ञप्तिमा उल्लेख गरिएको छ।
सोमबार, मंसिर ८, २०८२
भ्रष्टाचारको आरोपमा स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौडाका तत्कालीन निमित्त निर्देशक डा सापकोटा सहित ७ जना विरुद्ध मुद्दा दायर
कोभिड १९ को महामारीको समयमा स्वास्थ्य सामग्री खरिद प्रक्रियामा भ्रष्टाचार गरेको भन्दै उनीहरुलाई विरुद्ध मुद्दा गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।
सोमबार, मंसिर ८, २०८२
Previous
77
78
79
80
81
Next
ताजा समाचार
सबै
संवैधानिक अधिकार प्रत्याभूतिदेखि व्यवहारिक कार्यान्वयनसम्म हाम्रो स्वास्थ्य प्रणाली
१ घण्टा अगाडि
नेसनल मेडिकल कलेजका आवासीय चिकित्सक काठमाडौँमा, यस्ता छन् ७ बुँदे माग
१४ घण्टा अगाडि
बयालपाटा अस्पतालमा पहिलोपटक ७ जना विशेषज्ञ चिकित्सकको सेवा, एक वर्षमा ७४५ मेजर सर्जरी
१५ घण्टा अगाडि
'ग्लिपिड–१' गुणस्तरहीन नभएको टाइम फर्मास्युटिकल्सको दाबी
१७ घण्टा अगाडि
वीर अस्पतालमा टोमोथेरापी सेवा अवरुद्ध हुने जोखिम: २० करोड भुक्तानी नपाएपछि आपूर्तिकर्ता कम्पनी पुग्यो मन्त्रालय
१८ घण्टा अगाडि
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त सदस्य पदमा ६ जना नियुक्त
२२ घण्टा अगाडि
डा. कृष्णप्रसाद पौडेल स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक
२३ घण्टा अगाडि
भ्रामक प्रचार र दर्ता नभएका औषधि बिक्री १५ दिनभित्र रोक्न आयुर्वेद काउन्सिलको चेतावनी
सोमबार, असोज ५, २०८३
झापामा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान सुरु
सोमबार, असोज ५, २०८३
औपचारिक क्षेत्रलाई स्वास्थ्य बीमामा आबद्ध गर्ने व्यवस्था कार्यान्वयन गर्न सांसद चन्दको माग
सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
डा. संगीता कौशल मिश्रा : त्योबेला मन्त्रीमा रोकिइन्, योबेला प्रधानमन्त्री कार्यालयमा
आइतबार, असोज ४, २०८३
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त
शनिबार, असोज ३, २०८३
नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ
शुक्रबार, असोज २, २०८३
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त सदस्य पदमा ६ जना नियुक्त
२२ घण्टा अगाडि
मधेश प्रदेशमा स्वास्थ्य सेवाका अस्थायी दरबन्दी स्वीकृत
आइतबार, असोज ४, २०८३
पूर्व स्वास्थ्य प्रशासक डा. सापकोटाविरुद्ध २ करोड ३ लाखभन्दा बढीको गैरकानुनी सम्पत्ति आर्जनको आरोप
शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
संवैधानिक अधिकार प्रत्याभूतिदेखि व्यवहारिक कार्यान्वयनसम्म हाम्रो स्वास्थ्य प्रणाली
१ घण्टा अगाडि
हामीले प्रभावित मानिसहरूको मनमा पार्ने घाउ कति सुनिरहेका छौँ?
सोमबार, असोज ५, २०८३
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
शुक्रबार, असोज २, २०८३
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
ब्लेडको धार, जनस्वास्थ्यको प्रश्न
बिहीबार, असोज १, २०८३
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
बुधबार, भदौ ३१, २०८३
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search