मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, असोज ७, २०८३
Wed, Sep 23, 2026
बुधबार, असोज ७, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
सर्पको टोकाइका कारण महोत्तरीमा चार वर्षीया बालिकाको मृत्यु
आफ्नै घर आँगनमा खेल्ने क्रममा सर्पले उनको खुट्टामा टोकेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
मंगलबार, मंसिर १६, २०८२
क्यान्सर उपचार र अनुसन्धानबारे काठमाडौं क्यान्सर सेन्टरको अन्तरक्रिया जनकपुरमा सम्पन्न
काठमाडौं क्यान्सर सेन्टरबाट गएका विशेषज्ञ टोलीले जानकी मेडिकल कलेजका चिकित्सक तथा विद्यार्थीहरूसँग क्यान्सर उपचारका चुनौती, नवीनतम प्रविधि र नेपालमै भइरहेको अनुसन्धानबारे विस्तृत छलफल गर्यो।
मंगलबार, मंसिर १६, २०८२
क्षयरोग सूचना प्रणालीमा सुधार आवश्यक
यो कार्यक्रम मार्फत स्थानीय तहलाई जवाफदेही बनाउँदै उल्लेखित चुनैतीलाई सामाना गर्न सहयोगी सिद्द हुने भएकोले सन् २०५० भित्रमा क्षयरोगीलाई प्रति दश लाख जनसंख्यामा एक जना भन्दा कममा ल्याउने नेपाल सरकारको सोच रहेको छ।
मंगलबार, मंसिर १६, २०८२
औषधि व्यवसायी र सरकारबीच सहमति, आन्दोलनका सबै कार्यक्रम स्थगित
स्वास्थ्य मन्त्रालय, औषधि व्यवस्था विभाग र व्यवसायीबीच आज भएको त्रिपक्षीय वार्तामा औषधि ऐन २०३५ को दफा ११ को उपदफा ३ लाई संशोधन र ५ को खारेजी गर्ने सहमति जुटेको हो।
सोमबार, मंसिर १५, २०८२
स्वास्थ्य मन्त्री डा गौतम र श्रीलंकाका राजदूतबीच शिष्टाचार भेट
मन्त्री गौतमले प्रकोपबाट भएको क्षतिप्रति दुख व्यक्त गर्दै थप स्वास्थ्य सामग्री लगायतका सहयोगका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गरिन्।
सोमबार, मंसिर १५, २०८२
मेडिकल काउन्सिलको उपाध्यक्षका उम्मेदवारसँग प्रत्यक्ष संवाद (भिडियो)
संवादको सहजिकरण हेल्थ कन्सर्नका अधयक्ष डा सुवास प्याकुरेलले गरेका थिए। कार्यक्रमको अध्यक्षता स्वास्थ्य खबर फाउन्डेसनका कार्यकारी अध्यक्ष प्रवीण ढकालले गरेका थिए। कार्यक्रममा काउन्सिलको सदस्यका उम्मेदवार डा योबिन यादव, डा अस्मिता पोखरेलले आफ्ना प्रतिबद्धता प्रस्तुत गरेका थिए। कार्यक्रममा चिकित्सा र सञ्चार क्षेत्रका विभिन्न व्यक्तित्वको उपस्थिति रहेको थियो।
सोमबार, मंसिर १५, २०८२
केयु एमडी/एमएस/एमडीएसका विद्यार्थीको मागका विषयमा मेडिकल काउन्सिलले छलफल गर्ने
केयुका एमडी/एमएस/एमडीएस तहका विद्यार्थीहरुले काउन्सिलले सञ्चालन गर्न लागेको विशेष परीक्षामा भाग लिन पाउनुपर्ने माग गरेका थिए। सोही मागका विषयमा मंसिर १९ गते शुक्रबार छलफल गर्न लागिएको काउन्सिलले जनाएको छ।
सोमबार, मंसिर १५, २०८२
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका पिताको निधन
निजामती कर्मचारी अस्पतालमा उपचाररत रामनारायण शाहको ७७ वर्षको उमेरमा निधन भएको हो।
सोमबार, मंसिर १५, २०८२
विश्व एड्स दिवस: गोरखाको वर्तमान अवस्था, चुनौती र दिगो प्रतिकार्यको आवश्यकता
यस वर्षको विश्व एड्स दिवस को नाराले एड्स विरुद्धको प्रयासमा हालका चुनौती र अवरोधलाई पहिचान गरी त्यसको समाधानमार्फत प्रतिकार्यलाई प्रभावकारी र दिगो बनाउने आवश्यकतालाई औंल्याउँछ। यसैगरी राजनीतिक नेतृत्व, अन्तर्राष्ट्रिय सहयोग, नवप्रवर्तन र समुदायको सहभागिताले एचआईभी/एड्स विरुद्धको समग्र प्रतिकार्यलाई थप मजबुत र दीगो बनाउन मद्दत गर्नेछ।
सोमबार, मंसिर १५, २०८२
एचआईभी एड्समा स्वस्थ आहारको भूमिका
एचआईभी भएका व्यक्तिहरूका लागि, एचआईभी औषधिहरू (एण्टिरेट्रोभाइरल थेरापी भनेर चिनिन्छ) लिँदा रोग प्रतिरोधात्मक प्रणालीलाई क्षतिबाट जोगाउन मद्दत गर्दछ। स्वस्थ, पोषणयुक्त आहारले शरीरलाई एचआईभी औषधिहरू प्रभावकारी रूपमा प्रक्रिया गर्न, रोग प्रतिरोधात्मक स्वास्थ्यलाई समर्थन गर्न, र समग्र सुस्वास्थ्य सुधार गर्न मद्दत गर्न सक्छ।
सोमबार, मंसिर १५, २०८२
विश्व एड्स दिवस २०२५ : नेपालमा एड्स रोकथामका लागि सबैको साथ
हरेक वर्ष डिसेम्बर १ मा मनाइने विश्व एड्स दिवसले एचआईभी/एड्सका बारेमा जागरूकता फैलाउने, प्रभावित व्यक्तिहरूलाई सम्झना गर्ने र भेदभावविरुद्ध आवाज उठाउने अवसर दिन्छ। नेपालमा एचआईभी अझै पनि एक महत्वपूर्ण स्वास्थ्य चुनौती हो।
सोमबार, मंसिर १५, २०८२
भ्रष्टाचार गरेको आरोपमा मायादेवी गाउँपालिकाका सिअहेव महेन्द्र प्रसाद यादव सहित सात जना विरुद्ध मुद्दा दायर
स्वास्थ्य सम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्न भनी लिएको पेश्की रकम तोकिएको काम गरी फर्छयौट गर्नुपर्नेमा लामो समयसम्म पनि आवश्यक कागजात बिल भरपाईहरु पेश नगरी सार्वजनिक सम्पत्ति हिनामिना गरेको अख्तियारले जनाएको छ।
आइतबार, मंसिर १४, २०८२
एमडी/एमएस, नर्सिङ्ग लगायत पिजीका विषयको सिट निर्धारण, कुन कलेजलाई कति ?
सरकारी तर्फका १८ कलेजलाई १ हजार ३१ र निजी तर्फका २७ वटा कलेजलाई ९९९ गरी २ हजार ३० सिट निर्धारण गरेको छ।
आइतबार, मंसिर १४, २०८२
औषधि व्यवसायी र औषधि व्यवस्था विभाग बीचको छलफल निष्कर्ष विहीन, भोलि त्रिपक्षीय वार्ता हुँदै
सोमबार बिहान १० बजे स्वास्थ्य मन्त्रालयका सचिव, औषधि व्यवस्था विभाग र औषधि व्यवसायी संघको त्रिपक्षीय वार्ता हुने सहमति जुटेको छ। आफ्ना माग सम्बोधन नहुँदासम्म धर्ना लगायत विरोधका कार्यक्रम यथावत रहने संघले जनाएको छ।
आइतबार, मंसिर १४, २०८२
बघौडा अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मी माथि आक्रमण गर्ने चार जना पक्राउ
इलाका प्रहरी कार्यालय माडीका प्रहरी निरीक्षक किरण राईले अस्पतालले शुक्रबार निवेदन दिएपछि चार जना आरोपीलाई पक्राउ गरिएको जानकारी दिए।
आइतबार, मंसिर १४, २०८२
मेडिकल काउन्सिलको विशेष परीक्षामा भाग लिन पाउनुपर्ने केयूका एमडी/एमएस विद्यार्थीहरुको माग
विशेषज्ञ भएर पनि नेपामा काम गर्न नपाउने र आफुहरुको मेहनत खेर जाने भन्दै उनीहरुले विशेष परीक्षामा भाग लिने वातावरण मिलाइदिन काउन्सिलसँग माग गरेका छन्।
आइतबार, मंसिर १४, २०८२
बघौडा अस्पतालका चिकित्सक माथि भएको दुर्व्यवहारप्रति नेपाल चिकित्सक संघको ध्यानाकर्षण
यही मंसिर ११ गते बघौडा अस्पतालमा मादक पदार्थको सेवन गरेका केही युवाहरुले चिकित्सक तथा स्वास्थ्यकर्मी माथि आक्रमण गर्नुका साथै गाली गलौज समेत गरेका थिए। स्वास्थ्य संस्थाहरमा हुने गरेका यस किसिमको घटनाल पेशागत सुरक्षामा आँच आउनुका साथै स्वास्थ्य सवा प्रवाहमा असर पुग्ने संघले जनाएको छ।
आइतबार, मंसिर १४, २०८२
Nepal Health Fact Sheets 2025
Nepal Health Fact Sheets 2025
आइतबार, मंसिर १४, २०८२
नेपालको स्वास्थ्य सेवा: 'भोल्युम–बेस्ड'बाट ‘भ्यालु–बेस्ड’ मोडेलतर्फ किन र कसरी?
२०३० को युनिभर्सल हेल्थ कवरेज लक्ष्य नजिकिँदै गर्दा नेपालले पुरानो भोल्युम-बेस्ड सोचमा अडिरहनु उपयुक्त छैन। अब परिवर्तन नआए बीमा कार्यक्रम अस्थिर, खर्च बढ्दो, र रोग नियन्त्रण कमजोर हुनेछ। नेपालले अब प्रश्न सोध्नुपर्ने स्पष्ट छ- 'कति सेवा दियो?' होइन, 'सेवाले कति मूल्य सिर्जना गर्यो? बिरामी कति निको भयो?' भ्यालु-बेस्ड केयर नै नेपालको स्वास्थ्य प्रणालीलाई दिगो, गुणस्तरीय र भविष्य–उन्मुख बनाउने सबैभन्दा व्यवहारिक मार्ग हो।
आइतबार, मंसिर १४, २०८२
नेपाल न्यूरोसर्जन समाजमा डा. राजिव झाको नेतृत्वमा नयाँ कार्यसमिति
आइतबार, मंसिर १४, २०८२
औषधि व्यवसायीको आन्दोलनमा कुनै संलग्नता छैन : फार्मेसी संघ
संघले औषधि ऐन २०३५ को दफा ११ मा गरिएको संशोधनले ल्याएका व्यवस्थालाई समेत समर्थन गरेको छ। आफ्नो फर्म तथा व्यवसाय समयमै नवीकरण गरी चर्को जरिवाना, अनावश्यक झन्झट तथा खारेजी जस्ता जोखिमबाट बच्न पनि संघले सबै सदस्यहरुलाई आग्रह गरेको छ।
आइतबार, मंसिर १४, २०८२
औषधि व्यवसायीले धर्नासँगै १ घण्टा फार्मेसी बन्द गर्दै
औषधि ऐन २०३५ को दफा ११ को उपदफा ३ र ५ सच्याउनुपर्ने माग राखी आन्दोलित बनेको संघले बिहान ११ बजेदेखि एक घण्टा धर्ना दिन लागेको हो।
आइतबार, मंसिर १४, २०८२
डा. अरुण उप्रेतीले गरे एनएमए सदस्यमा उम्मेदवारी घोषणा
उम्मेदवारी घोषणा गर्दै उनले एनएमएको प्रतिनिधित्व दायरा कमजोर भएकै कारण चिकित्सकका मुद्दा प्रभावकारी रूपमा उठ्न नसकेको बताए। 'देशभर ४५ हजार चिकित्सक भए पनि संघमा करिब १६ हजार मात्रै सदस्य छन्, जस मध्ये करिब ८ हजारले मात्र मतदान गर्छन्,' उनले उल्लेख गरे, 'थोरै प्रतिनिधित्व भएकाले चिकित्सकको आवाज बलियो हुन सकेको छैन। चिकित्सकको हक–अधिकार र जनताको स्वास्थ्य अधिकारका लागि संघ बलियो हुन आवश्यक छ।'
आइतबार, मंसिर १४, २०८२
कविता : मनोभाव
समस्यामा लगाउने मलम बनी, सहयोगी मनझैँ फैलिनु तिमी। मनो–विमर्शको कलम बनी, समस्याहरू माथि पौडिनु तिमी।
शनिबार, मंसिर १३, २०८२
खुला पत्र : आम जनताको स्वास्थ्य र सुरक्षाका लागि औषधि ऐन २०३५ को दफा ११(५) को अत्यावश्यकता
सरकारको अडानले नेपाली जनताको हितलाई प्राथमिकता दिएको छ। दफा ११(५) को कार्यान्वयन इमानदार उद्यमीहरूमाथिको आक्रमण नभई जनतालाई निम्नस्तरको औषधि अभ्यासबाट जोगाउने एक आवश्यक सुरक्षा हो। म भ्रष्टाचारविरुद्ध लड्ने र स्वास्थ्य क्षेत्रभित्रका प्रणालीहरूलाई सुदृढ गर्ने तपाईंको प्रतिबद्धताको प्रशंसा गर्दछु र तपाईंको मन्त्रालयलाई यो महत्त्वपूर्ण प्रावधानलाई कडाइका साथ लागू गर्न प्रोत्साहित गर्दछु।
शनिबार, मंसिर १३, २०८२
मुटुमा तार पुर्याउने मूर्ख डाक्टर
एक जना ६७ वर्षीय बाजे हिँड्ने बेला छाती दुख्ने र असहज हुने भन्दै ओपीडी कक्षमा आउँछन्। उनी टुसुक्क कुर्सीमा बस्छन्। जीवितै हुँदा आफ्नो लागि अस्पताल पाइला टेकको यो पहिलो पटक हो भनी सुनाउँछन्। केही जाँचहरू गरेपछि मुटुको नसाहरू हेर्नुपर्ने व्यहोरा बुझाउँछु। कोरोनरी एन्जिओग्राफीको प्रक्रिया विस्तारमा बताउँछु।
शनिबार, मंसिर १३, २०८२
दुर्लभ रोग ‘सामान्यीकृत पस्टुलर सोरायसिस’ भएकी महिलाको नेपाल मेडिकल कलेजमा सफल उपचार
करिब आठ वर्षदेखि पस्टुलर सोसायसिसबाट आक्रान्त नुवाकोटकी ४० वर्षीया भावना लामाको कलेजमा सफल उपचार भएको हो।
शुक्रबार, मंसिर १२, २०८२
स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा : यस्ता छन् ७ प्रदेशले हासिल गरेको भनिएका मुख्य उपलब्धिहरू
सातै स्वास्थ्य हेर्ने प्रदेश मन्त्रालयहरूले आफ्ना प्रदेशस्तरीय समीक्षा सम्पन्न गर्दै वार्षिक प्रगति तथा नयाँ कार्यक्रमहरू सार्वजनिक गरेका छन्। नेशनल ज्वाइन्ट एन्युल रिभ्यु २०२५ मा प्रस्तुत मुख्य उपलब्धी यसप्रकार छन्।
शुक्रबार, मंसिर १२, २०८२
फार्मेसीको इजाजतपत्र निलम्बन हुने क्रम बढ्दो, तीन वर्षमा मात्रै ८०२ निलम्बित
निरीक्षणका आधारमा आवश्यक मापदण्ड तथा नियम पालना नगर्ने फार्मेसीहरुको निलम्बन गर्ने क्रम बढीरहेको हो।
शुक्रबार, मंसिर १२, २०८२
संघीय अस्पतालमा भरतपुर अस्पताल उत्कृष्ट, अन्य अस्पतालको अंक कति ?
न्यूनतम सेवा मापदण्डमा सबैभन्दा बढी अंक प्राप्त गर्दै भरतपुर अस्पताल गुणस्तरीय सेवा दिने अस्पतालको रुपमा उत्कृष्ट अस्पताल बनेको हो।
शुक्रबार, मंसिर १२, २०८२
Previous
76
77
78
79
80
Next
ताजा समाचार
सबै
संवैधानिक अधिकार प्रत्याभूतिदेखि व्यवहारिक कार्यान्वयनसम्म हाम्रो स्वास्थ्य प्रणाली
१ घण्टा अगाडि
नेसनल मेडिकल कलेजका आवासीय चिकित्सक काठमाडौँमा, यस्ता छन् ७ बुँदे माग
१४ घण्टा अगाडि
बयालपाटा अस्पतालमा पहिलोपटक ७ जना विशेषज्ञ चिकित्सकको सेवा, एक वर्षमा ७४५ मेजर सर्जरी
१५ घण्टा अगाडि
'ग्लिपिड–१' गुणस्तरहीन नभएको टाइम फर्मास्युटिकल्सको दाबी
१७ घण्टा अगाडि
वीर अस्पतालमा टोमोथेरापी सेवा अवरुद्ध हुने जोखिम: २० करोड भुक्तानी नपाएपछि आपूर्तिकर्ता कम्पनी पुग्यो मन्त्रालय
१८ घण्टा अगाडि
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त सदस्य पदमा ६ जना नियुक्त
२२ घण्टा अगाडि
डा. कृष्णप्रसाद पौडेल स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक
२३ घण्टा अगाडि
भ्रामक प्रचार र दर्ता नभएका औषधि बिक्री १५ दिनभित्र रोक्न आयुर्वेद काउन्सिलको चेतावनी
सोमबार, असोज ५, २०८३
झापामा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान सुरु
सोमबार, असोज ५, २०८३
औपचारिक क्षेत्रलाई स्वास्थ्य बीमामा आबद्ध गर्ने व्यवस्था कार्यान्वयन गर्न सांसद चन्दको माग
सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
डा. संगीता कौशल मिश्रा : त्योबेला मन्त्रीमा रोकिइन्, योबेला प्रधानमन्त्री कार्यालयमा
आइतबार, असोज ४, २०८३
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त
शनिबार, असोज ३, २०८३
नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ
शुक्रबार, असोज २, २०८३
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त सदस्य पदमा ६ जना नियुक्त
२२ घण्टा अगाडि
मधेश प्रदेशमा स्वास्थ्य सेवाका अस्थायी दरबन्दी स्वीकृत
आइतबार, असोज ४, २०८३
पूर्व स्वास्थ्य प्रशासक डा. सापकोटाविरुद्ध २ करोड ३ लाखभन्दा बढीको गैरकानुनी सम्पत्ति आर्जनको आरोप
शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
संवैधानिक अधिकार प्रत्याभूतिदेखि व्यवहारिक कार्यान्वयनसम्म हाम्रो स्वास्थ्य प्रणाली
१ घण्टा अगाडि
हामीले प्रभावित मानिसहरूको मनमा पार्ने घाउ कति सुनिरहेका छौँ?
सोमबार, असोज ५, २०८३
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
शुक्रबार, असोज २, २०८३
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
ब्लेडको धार, जनस्वास्थ्यको प्रश्न
बिहीबार, असोज १, २०८३
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
बुधबार, भदौ ३१, २०८३
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search