मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, असोज ७, २०८३
Wed, Sep 23, 2026
बुधबार, असोज ७, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
अमेरिकी सहयोग कटौतीले २०३० सम्म १ करोड ४० लाखभन्दा बढीको ज्यान जाने खतरा: द ल्यानसेटको रिपोर्ट
शोधकर्ताहरूका अनुसार मृत्यु हुने मध्ये करिब एक तिहाइ बालबालिका हुनेछन्। ट्रम्प प्रशासनले अमेरिका फर्स्ट नीतिअनुसार विदेशमा हुने खर्च कटौती गर्दै आएको छ। यसै क्रममा २०२५ को मार्च महिनामा अमेरिकी विदेश मन्त्री मार्को रुबियोले अमेरिकी विकास सहायता एजेन्सी (युएसएआईडी) का ८० प्रतिशतभन्दा बढी कार्यक्रमहरू रद्द गरिएको घोषणा गरेका थिए।
आइतबार, असार २२, २०८२
क्लिनिकल फार्मासिस्ट : स्वास्थ्य सेवा प्रणालीका ओझेलमा परेका नायकहरू?
अनावश्यक औषधिको प्रयोग घटाउने तथा चिकित्सकीय सल्लाहअनुसार औषधि सेवन सुनिश्चित गर्ने क्लिनिकल फार्मासिस्टहरूको भूमिका बिरामीहरूको स्वास्थ्य सुधार गर्न र स्वास्थ्य सेवा स्रोतहरूको बोझ कम गर्न महत्वपूर्ण हुन सक्छ।
आइतबार, असार २२, २०८२
डाक्टर र अस्पताललाई 'क्षतिपूर्ति हनिट्र्यापिङ'को नयाँ मोडेल’ हो : डा पदम खड्का, अध्यक्ष, अफिन (भिडियो अन्तर्वार्ता)
उपभोक्ता अदालतसम्बन्धी विषयमा असन्तुष्टि जनाउँदै नेपाल चिकित्सक संघले चरणबद्ध आन्दोलनको घोषणा गरेको छ। आन्दोलनमा निजी स्वास्थ्य संस्थाको छाता संगठन अफिनले समेत ऐक्यबद्धता जनाएको छ। अफिनका अध्यक्ष डा पदम खड्कासँग गरिएको भिडियो अन्तर्वार्ता :
शनिबार, असार २१, २०८२
आन्दोलनमा ऐक्यबद्धता जनाउँदै डा मंगल रावलको प्रश्न : ८ वर्ष अघि ऐन जारी हुँदा नेपाल चिकित्सक संघ किन मौन बस्यो ?
अहिलेको अवस्था आउनुमा हामीबाट पनि कतै कमजोरी त भएको छैन ? यो आवस्था आउनुमा हाम्रो पनि केहि दोषहरु भने पक्कै छ कि ? एतातिर पनि समिक्षा अहिले नै गर्नु उत्तम हुनेछ | उपभोक्ता संरक्षण ऐन त ८ वर्ष अघि नै जारी भएको हो । त्यसबेला चिकित्सकको मुख्य सरोकारवाला संस्था नेपाल चिकित्सक संघ मौन रह्यो र हामी सबैले मौन रहन दिएको हो। यो ऐन अन्तर्गत कतिपय चिकित्सकहरुलाई कारवाही हुँदा पछि पनि मौन बस्यो। आजको पीडा त्यही मौनताको परिणाम हो। यो हामी सबै मौन बसे अझ घातक परिणाम आउन सक्छ।'
शनिबार, असार २१, २०८२
अस्वस्थ स्वास्थ्य क्षेत्र [गजल]
कसरी लाज पचाउँदैछन् रुघा लाग्दा सिङ्गापुर जानेहरु यहि अवस्था रहे डक्टर नर्सको जमात देशमा कसरि टिक्छ छाति पोल्दा ओखति दिएँ उसैले छाति छातिमा पिट्छ पानिले पखालेको हुँ कालोमोसो भित्र चोट अमिट छ
शनिबार, असार २१, २०८२
सुत्केरीको मृत्युपछि राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक र नर्समाथि हातपात
उनका अनुसार सिजरियन सेक्सन गरेको एक घन्टापछि ती सुत्केरी महिलाको एक्कासी मुटु बन्द भएको थियो। चिकित्सकले उपचारको प्रयास गरेपनि उनको मृत्यु भएको अस्पतालले जनाएको छ।
शुक्रबार, असार २०, २०८२
उपभोक्ता अदालतको फैसला विरुद्धमा चिकित्सक संघले घोषणा गर्यो चरणबद्ध आन्दोलन
संघका महासचिव डा. सञ्जिव तिवारीद्वारा हस्ताक्षरित प्रेस विज्ञप्ति अनुसार, हालको अवस्था चिकित्सकहरूलाई हतोत्साहित पार्ने र असुरक्षा सिर्जना गर्ने खालको भएको निष्कर्ष निकालिएको छ। त्यसका विरुद्ध आवाज उठाउन चरणबद्ध कार्यक्रमहरू तय गरिएको छ।
शुक्रबार, असार २०, २०८२
स्वास्थ्य मन्त्री प्रदीप पौडेलको स्वास्थ्यमा सुधार आएपछि अस्पतालबाट डिस्चार्ज
गत शनिबारदेखि वीर अस्पतालमा उपचाररत मन्त्री पौडेल आज डिस्चार्ज भएका हुन्। अस्पतालले शुक्रबार जारी गरेको विज्ञप्ति अनुसार मन्त्री पौडेलको अस्पताल निर्देशक डा दिलिप शर्माको नेतृत्वमा उपचार भएको थियो।
शुक्रबार, असार २०, २०८२
भरतपुर अस्पतालद्वारा क्याथ ल्याबबाट स्ट्रोक, हृदयघात र न्युरोको उपचार सेवा दिइरहेको जानकारी
नयाँ सेवा सुरु भएसँगै बिरामीहरूलाई काठमाडौं वा अन्य शहर जानु नपर्ने अवस्था सिर्जना भएको छ। भरतपुर अस्पतालका प्रवक्ता डा. रामप्रसाद सापकोटाले सम्बन्धित सेवाग्राहीहरूलाई अब स्थानीयस्तरमै विशेषज्ञ सेवा उपलब्ध हुने जानकारी दिएका छन्।
शुक्रबार, असार २०, २०८२
सामाजिक सञ्जाल र चिकित्सकः ऐतिहासिक, दार्शनिक र समकालीन विश्लेषण
शुक्रबार, असार २०, २०८२
नेपालमा अनुसन्धान र नवप्रवर्तनको स्तर उकास्न शिमाड्जु एशिया प्यासिफिक कम्पनी र मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको सहकार्य
समारोह काठमाडौँमा आयोजना गरिएको थियो, जहाँ तीनै संस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो। मबीयुएसटीका अध्यक्ष प्रा राजेन्द्रध्वज जोशी, शिमाड्जु एशिया प्यासिफिकका कार्यकारी अधिकारी तथा सिनियर महाप्रबन्धक श्री डेभ चुवा र प्यासिफिक कमर्सियल कम्पनीका निर्देशक विजेन्द्र श्रेष्ठले शैक्षिक, अनुसन्धानकर्ता, नियामक अधिकारी, औषधि तथा आयुर्वेद उद्योगका प्रतिनिधि र सञ्चारकर्मीहरूको बीचमा औपचारिक रूपमा सम्झौतामा हस्ताक्षर गरे।
शुक्रबार, असार २०, २०८२
यी हुन् डब्लुएचओ जीएमपी प्राप्त ५८ नेपाली औषधि उद्योग
पछिल्लो समय नेपाली औषधिको गुणस्तरमाथि प्रश्न उठ्दै आएको छ, विशेषगरी स्वदेशी उत्पादनका सन्दर्भमा। विभागले औषधिको गुणस्तर सुनिश्चित गर्न विश्व स्वास्थ्य संगठनको कुशल औषधि उत्पादन अभ्यास (जिएमपी) मापदण्ड पूरा गर्नुपर्ने जनाएको छ। तर, हालसम्म ५८ कम्पनीले मात्र डब्लुएचओ जिएमपी प्रमाणपत्र प्राप्त गरेका छन्।
शुक्रबार, असार २०, २०८२
स्वास्थ्य खबर पोलिसी क्लिनिक : औषधिको मूल्य, गुणस्तर, नीति र नियतमाथि संवाद
स्वास्थ्य खबरका कार्यकारी सम्पादक डिबी खड्काले सञ्चालन गर्ने साप्ताहिक कार्यक्रममा यसपल्ट औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल र म्याग्नस फर्मास्युटिकल्स कम्पनीका प्रबन्ध निर्देशक सुधीर प्रकाश मास्के छन्।
शुक्रबार, असार २०, २०८२
अवहेलना मुद्दापछि डाक्टरहरुले सुरु गरे 'म पनि सन्जिब तिवारी' अभियान
चिकित्सकहरुले उनको समर्थनमा सामाजिक सञ्जाल मार्फत 'म पनि सन्जिब तिवारी' भन्ने अभियान नै चलाएका छन्। डा तिवारीको तस्बिर राखेर म पनि सन्जिब तिवारी लेखिएको तस्बिर चिकित्सकहरुले समाजिक सञ्जालमा राखेर सेयर गरिरहेका छन्।
बिहीबार, असार १९, २०८२
उपभोक्ता अदालतको फैसालपछि चिकित्सक संघ किन आन्दोलनमा? माग के हो?
उपभोक्ता अदालतको फैसालपछि चिकित्सक संघ किन आन्दोलनमा? माग के हो? स्वास्थ्यखबरले नेपाल चिकित्सक संघका महासचिव डा सन्जिब तिवारीलाई प्रश्न गरेको छ।
बिहीबार, असार १९, २०८२
स्वास्थ्य बीमा बोर्डको निर्णय : अब जुनसुकै प्रथम सेवा बिन्दु तोकिएका अस्पतालबाट सेवा लिन सकिने
यसअगाडि बीमितले बीमा गर्दा छनोट गरेको एक मात्र प्रथम सेवा विन्दुमा नै गई सेवा लिनुपर्ने बाध्यता थियो। यसले गर्दा देशका विभिन्न स्थानमा पुगेका बीमितहरूलाई सेवामा कठिनाइ हुँदै आएको थियो। निरन्तर आउने गुनासोलाई मध्येनजर गर्दै बोर्डले यो निर्णय लिएको अध्यक्ष चन्द्र थापा बताउँछन्।
बिहीबार, असार १९, २०८२
डा सन्जिब तिवारीविरुद्ध अदालतको अवहेलना मुद्दा, कारण देखाउ आदेश
उक्त मुद्दामा अदालतले आज बिहीबार कारण देखाउ आदेश जारी गरेको छ। डा तिवारीलाई ७ दिनभित्र अदालतमा आफैं उपस्थित भइ अवहेलनामा सजाय किन गर्नु नपर्ने हो भन्ने कारण र प्रमाणहरु पेश गर्न आदेह जारी भएको छ।
बिहीबार, असार १९, २०८२
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
नेपालमा स्वास्थ्य सेवालाई उपभोक्ता कानुन अन्तर्गत राख्दा चिकित्सक र बिरामी दुवैलाई विभिन्न असर पर्न नेपाल चिकित्सक संघ पूर्वअध्यक्ष एवं चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का शिक्षाध्यक्ष डा लोचन कार्की बताउँछन्। त्यसैले आन्दोलन नै घोषणा गरेर मैदानमा आउनु परेको बताउँछन् ।
बिहीबार, असार १९, २०८२
उपभोक्ता अदालतको आदेश प्रमाणहरु बिना एकपक्षीय रुपमा गलत मनसायबाट अघि बढेको छ: एनडीएएन
नेकपा एमाले निकट चिकित्सकहरुको संस्था राष्ट्रिय चिकित्सक संघ नेपाल (एनडीएएन)ले उपभोक्ता अदालतबाट उपचारका विषयलाई लिएर भइरहेको आदेश एकपक्षीय भएको भन्दै न्यायपरिषद्को ध्यानाकर्षण गराएको छ।
बुधबार, असार १८, २०८२
ब्युटी पार्लनरमा गैरकानुनी दन्त चिकित्सा सेवा!, डेन्टल एसोसिएसनले गर्यो कारबाहीको माग
एसोसिएसनले नेपाल ब्युटी पार्लर संघलाई पत्र लेख्दै यस्ता अनैतिक र स्वास्थ्य जोखिमयुक्त गतिविधि तत्काल रोक्न माग गरेको छ। एसोसियसनका महासचिव डा प्रदिप भन्डारीद्वारा हस्ताक्षरित पत्रमा उक्त सलोनले चाँदीजस्ता धातु प्रयोग गरी दाँतमा लगाउने कार्यको भिडियो टिकटकमा राखेको र यस्ता गतिविधि गैरकानुनी भएको उल्लेख छ।
बुधबार, असार १८, २०८२
डा बच्चुकैलाश कैनीसँग संवाद : नेपालमा 'अस्पताल व्यवस्थापक'को भूमिका पूर्ण स्वीकार नगरिनुका कारण के-के हुन् ?
बुधबार, असार १८, २०८२
डब्लुएचओ दक्षिणपूर्वी एशिया क्षेत्रको क्षयरोगका लागि प्राविधिक सल्लाहकारमा डा राजेन्द्रप्रसाद पन्त नियुक्त
उनी जुलाई १ देखि नै लागू हुने गरी नियुक्त भएका हुन्। दक्षिण पूर्वी एशिया क्षेत्रको क्षयरोग नियन्त्रणका लागि आवश्यक सल्लाह सुझाव दिन डब्लुएचओ क्षेत्रीय कार्यालयले प्राविधिक सल्लाहकार समूह गठन गरेको हो। जसका लागि ११ जना विज्ञहरु छनौट गरिएका छन । ११ जनामध्येबाट अध्यक्ष र सहअध्यक्ष छनौट हुने बताइएको छ। ।
बुधबार, असार १८, २०८२
चिकित्सा क्षेत्रबाट मर्का परेका उपभोक्ताले न्याय पाउन थालेका छन् : विष्णु प्रसाद तिमिल्सेना, वरिष्ठ अधिबक्ता
बुधबार, असार १८, २०८२
एकजुट हुने सुनौलो अवसर
तसर्थ, हात थाप्ने र अनुनय-विनय गर्ने होइन, लडेर लिने समय हो। सम्पूर्ण दरिद्रता अन्त्यका निमित्त एकजुट हौँ।
मंगलबार, असार १७, २०८२
चिकित्सकीय लापरवाही र गल्तीको वृद्धि : चिकित्सकका लागि चेतावनी र सुधारको आह्वान
आजको चिकित्सा अभ्यास केवल उपचार दिनेमात्र होइन, लगातार जोखिम व्यवस्थापन गर्ने कार्य पनि हो। हरेक चिकित्सकले आफ्नो पेशागत निष्ठा, कानुनी सुरक्षा, र रोगीको हितबीच सन्तुलन राख्नुपर्छ। गलतिहरू सधैं टार्न सकिन्न, तर धेरैजसो लापरवाही रोक्न सकिने खालका हुन्छन् — यदि हामीले व्यक्तिगत सतर्कता र संस्थागत सुधार दुवैलाई प्राथमिकता दियौं भने।
मंगलबार, असार १७, २०८२
डा सञ्जीवन गौतम विश्वप्रसिद्ध औषधि कम्पनी एस्ट्राजेनेकाको अन्कोलोजी विभाग निर्देशक
उनले भनेका छन्, 'म आफ्नो नयाँ भूमिका सुरु गर्न पाउँदा उत्साहित छु। प्रतिभाशाली वैज्ञानिकहरू र चिकित्सकहरूसँग मिलेर यस्तो उपचार प्रविधिमा काम गर्न पाउनु, जसले साँच्चिकै परिवर्तन ल्याउँछ, एक सौभाग्यको कुरा हो। पछिल्ला छ वर्षमा तीनवटा नविन औषधिहरूलाई क्लिनिकल अध्ययनतिर लैजानु अत्यन्तै अद्भुत अनुभव रह्यो। मेरो परिवार र मेरा मार्गदर्शकहरूप्रति, उनीहरूको अविचल समर्थनका लागि, म अत्यन्तै आभारी छु!'
मंगलबार, असार १७, २०८२
कालो पट्टी बाँधेर काम गर्ने चिकित्सक संघको आह्वानमा नेपाल अप्थाल्मिक सोसाइटीको ऐक्यबद्धता
नेपाल चिकित्सक संघले उपभोक्ता अदालतको फैसलाको विरोधमा देशभरका स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाहरूलाई ७२ घण्टासम्म कालो पट्टी बाँधेर सेवा प्रदान गर्न आह्वान गरेको छ। यस विरोध कार्यक्रममा नेपाल अप्थाल्मिक सोसाइटीले समेत ऐक्यबद्धता जनाउँदै आफ्ना सदस्यहरूलाई सक्रिय सहभागी हुन आग्रह गरेको छ।
मंगलबार, असार १७, २०८२
मेडिकल पढ्दै गरेका केएमसीयनहरुको भेला सम्पन्न
केएमसी बागबजारबाट बाट कक्षा १२ उत्तीर्ण गरी काठमाडौं उपत्यकाभित्र रहेका विभिन्न मेडिकल कलेजहरुमा एमबीबीएस, बीएमएस, बीडीएस, बीपीएच, बीएससी नर्सिङ, बी फार्मेसी, बीएससी एमआइटी, बीएमएलटी लगायतका प्रोग्राममा अध्ययनरत केएमसीयन हरुका लागि असार १४ गते ‘केएमसी मेडिकल सेक्टर- एलुम्नी मिट २०८२’ आयोजना गरी सम्पन्न भएको छ।
मंगलबार, असार १७, २०८२
४७ औँ स्थापना दिवसमा नेपाल स्वास्थ्य प्राविधिक संघको विभिन्न कार्यक्रम
नेपाल स्वास्थ्य प्राविधिक संघले आफ्नो ४७ औँ स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ। यो संगठन १३ असार २०३६ सालमा स्थापना भएको थियो। ७७ वटै जिल्लामा शाखा रहेको संगठनले सोमबार जिल्ला शाखा मार्फत देशव्यापी कार्यक्रम गरेको छ।
मंगलबार, असार १७, २०८२
भारतको तेलंगानाको औषधि उद्योगमा विस्फोटपछि आगलागी हुँदा कम्तीमा ३४ जनाको मृत्यु
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै सामाजिक सञ्जाल एक्समा लेखेका छन्, 'तेलंगानाको संगारेड्डीमा फ्याक्ट्रीमा आगलागी हुँदा मानिसहरूको मृत्यु भएको खबरले म अत्यन्त दुःखी छु। पीडित परिवारप्रति समवेदना व्यक्त गर्दछु र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।'
मंगलबार, असार १७, २०८२
Previous
107
108
109
110
111
Next
ताजा समाचार
सबै
भारी वर्षाको पूर्वानुमान: स्वास्थ्य संस्थाहरूलाई उच्च सतर्कता र तयारी अवस्थामा रहन मन्त्रालयको निर्देशन
१ घण्टा अगाडि
स्वास्थ्य बीमाको अघिल्लो आर्थिक वर्षसम्मको भुक्तानी सम्पन्न
१ घण्टा अगाडि
जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु
७ घण्टा अगाडि
संवैधानिक अधिकार प्रत्याभूतिदेखि व्यवहारिक कार्यान्वयनसम्म हाम्रो स्वास्थ्य प्रणाली
१३ घण्टा अगाडि
नेसनल मेडिकल कलेजका आवासीय चिकित्सक काठमाडौँमा, यस्ता छन् ७ बुँदे माग
मंगलबार, असोज ६, २०८३
बयालपाटा अस्पतालमा पहिलोपटक ७ जना विशेषज्ञ चिकित्सकको सेवा, एक वर्षमा ७४५ मेजर सर्जरी
मंगलबार, असोज ६, २०८३
'ग्लिपिड–१' गुणस्तरहीन नभएको टाइम फर्मास्युटिकल्सको दाबी
मंगलबार, असोज ६, २०८३
वीर अस्पतालमा टोमोथेरापी सेवा अवरुद्ध हुने जोखिम: २० करोड भुक्तानी नपाएपछि आपूर्तिकर्ता कम्पनी पुग्यो मन्त्रालय
मंगलबार, असोज ६, २०८३
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त सदस्य पदमा ६ जना नियुक्त
मंगलबार, असोज ६, २०८३
डा. कृष्णप्रसाद पौडेल स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक
मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
डा. संगीता कौशल मिश्रा : त्योबेला मन्त्रीमा रोकिइन्, योबेला प्रधानमन्त्री कार्यालयमा
आइतबार, असोज ४, २०८३
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त
शनिबार, असोज ३, २०८३
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त सदस्य पदमा ६ जना नियुक्त
मंगलबार, असोज ६, २०८३
नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ
शुक्रबार, असोज २, २०८३
डा. कृष्णप्रसाद पौडेल स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक
मंगलबार, असोज ६, २०८३
मधेश प्रदेशमा स्वास्थ्य सेवाका अस्थायी दरबन्दी स्वीकृत
आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
संवैधानिक अधिकार प्रत्याभूतिदेखि व्यवहारिक कार्यान्वयनसम्म हाम्रो स्वास्थ्य प्रणाली
१३ घण्टा अगाडि
हामीले प्रभावित मानिसहरूको मनमा पार्ने घाउ कति सुनिरहेका छौँ?
सोमबार, असोज ५, २०८३
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
शुक्रबार, असोज २, २०८३
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
ब्लेडको धार, जनस्वास्थ्यको प्रश्न
बिहीबार, असोज १, २०८३
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
बुधबार, भदौ ३१, २०८३
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search