मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, असोज ७, २०८३
Wed, Sep 23, 2026
बुधबार, असोज ७, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
आत्मचिन्तनको अभाव र हाम्रो संकटको चक्र
आज हाम्रो देशमा देखा परेको संकटको मूल कारण पनि यही हो। राजनीतिक अस्थिरता, बढ्दो भ्रष्टाचार र जनताको असन्तुष्टिले जन्माएको यो अवस्थाको गहिराइमा हेर्ने हो भने, दुवै पक्षमा आत्मचिन्तनको अभाव नै प्रमुख समस्याको रूपमा देखा पर्छ।
बुधबार, असोज ८, २०८२
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
नेपाल सरकारले मेडिकल कलेज सञ्चालनका लागि स्पष्ट मापदण्ड तोकेको छ। एक सय ५० जना विद्यार्थी पढाउने आधारमा अस्पताल र होस्टेलसहित आवश्यक पूर्वाधार बनाउनुपर्ने व्यवस्था गरिएको थियो। तर पछि यसलाई घटाएर १०० मा झारियो। अहिले फेरि बढेर १३० भए पनि, धेरै कलेजसँग १५० विद्यार्थी पढाउन सकिने संरचना पहिले नै तयार छ। तर ती पूर्वाधार प्रयोगमा नआएको अवस्था छ। कतिपय कलेजसँग त २५० विद्यार्थीसम्मका लागि आवश्यक पूर्वाधारसमेत रहेको पाइन्छ। त्यसैले अब संरचना अनुसार नै सरकारी पक्षले निर्णय लिन्छ भन्ने हाम्रो विश्वास छ।
बुधबार, असोज ८, २०८२
आचार संहिता र सुशासन प्रावधान पालन गर्न चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको १२ बुँदे पत्र
न्याम्सका उपकूलपति प्राडा भुपेन्द्रकुमार बस्नेतद्वारा हस्ताक्षर गरिएको उक्त विज्ञप्तिमा सुशासनको पालनका लागि १२ बुँदालाई समावेश गरिएको छ।
बुधबार, असोज ८, २०८२
राष्ट्रपतिबाट मतदाता नामावली ऐन संशोधन गर्न अध्यादेश जारी
राष्ट्रपति कार्यालयका अनुसार संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा सो अध्यादेश जारी गरिएको हो।
बुधबार, असोज ८, २०८२
जेनजी आन्दोलन : निजी क्षेत्रको मात्रै करिब रु ८० अर्ब बराबरको क्षति
राजनीतिक नेतृत्वका घर तथा आवास पनि उसैगरी आक्रमण र आगजनीको शिकार भए। आन्दोलनकारीले सवारीसाधनमाथि आगो झोसे। लुटपाट भयो। ठूलो क्षतिका बीच सरकारी र निजी क्षेत्र क्रमशः लयमा फर्कने प्रयासमा छ। नयाँ सोच, नयाँ विश्वास र भरोसाका साथ उभिने प्रण सबैले गरेका छन्।
बुधबार, असोज ८, २०८२
काठमाडौं महानगरले सुरु गर्यो ३५ वटा गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण
सोलुखुम्बु जिल्लाको सोताङ्ग गाउँपालिकाका अध्यक्ष खिलराज बस्नेतले जनता जननता विचको मधुर सम्बन्ध विकासको नमूना रहेको बताए। वैतडी जिल्लाको सिगास गाउँपालिकाका उपाध्यक्ष धाना धामीले एम्बुलेन्स सञ्चालनका लागि कार्यविधि बनाउनले बताइन्। कार्यविधिले सबैको पहुँचमा समान अवसर दिने उनले उल्लेख गरिन्।
मंगलबार, असोज ७, २०८२
जेन–जेडलाई जेन एक्सको सन्देश
प्रिय जेनरेसन–जेडका भाइ–बहिनीहरू, तपाईंहरूको पुस्ताद्वारा सुरु गरिएको ऐतिहासिक र महत्त्वपूर्ण आन्दोलनले हामीलाई अचम्मित मात्र बनाएको छैन, तपाईंहरूलाई उच्च सम्मान गर्ने अवसर पनि दिएको छ। हरेक व्यक्तिको आफ्नै पहिचान हुन्छ, तर समय–समयमा मानिसलाई समूहबद्ध गर्ने र सामान्यीकरण गर्ने प्रयासहरू भएका हुन्छन्। त्यसकै परिणामस्वरूप “पुस्ता” भन्ने शब्द प्रचलनमा आएको हो।
मंगलबार, असोज ७, २०८२
बच्चामा अटिज्म हुने भन्दै ट्रम्पले दिए गर्भवती महिलालाई यस पेन किलरबाट दूर रहन सल्लाह
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका भित्र चाँडै नै गर्भवती महिलालाई पेनकिलर औषधि टाइलेनोल प्रिस्क्राइबमा रोक लगाउने बताएका छन्। उनले यो औषधि र अटिज्मबीच सम्बन्ध रहेको दाबी गरेका छन्।
मंगलबार, असोज ७, २०८२
स्वास्थ्य मन्त्रीका लागि बालुवाटार पुग्यो दुई स्वास्थ्यका पूर्वसचिव महिलाको नाम
उनले भारतमा एमडी (प्रसुति तथा स्त्रीरोग विशेषज्ञ), स्कटल्याण्डमा मास्टर्स इन पब्लिक हेल्थ, अष्ट्रेलियामा पीएचडी, र अमेरिका (हार्वर्ड विश्वविद्यालय) मा पोष्ट–डक्टरेट अध्ययन गरेकी छन्।
सोमबार, असोज ६, २०८२
ध्वनी चिकित्सा सम्बन्धी पाठ्यक्रम सहितको पुस्तक प्रकाशन
योगी नरहरीनाथको सानिन्ध्यमा दीक्षा प्राप्त गरेका राजाराम पाण्डेले ध्वनी चिकित्सा सम्बन्धी पाठ्यकम सहितको पुस्तक प्रकाशन गरेका छन्। पाण्डेले प्रकाशन गरेको ध्वनी चिकित्सा सम्बन्धी पाठ्यकम सहितको पुस्तक नेपालमै पहिलो भएको दाबी गरिएको छ।
सोमबार, असोज ६, २०८२
४ जना मन्त्रीले लिए शपथ, सूचीबाट हटाइन् डा संगीता
अन्तरिम सरकार प्रधानमन्त्री सुशीला कार्कीले शपथका लागि सोमबार अन्तिम सूची पठाउँदा डा मिश्राको हटाएर पठाएकी थिइन्। कार्कीले आइतबार पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन, पूर्वअतिरिक्त स्वास्थ्य सचिव डा. संगीता मिश्रा, पत्रकार जगदिश खरेललाई मन्त्रीका लागि सिफारिस गरेकी थिइन् ।
सोमबार, असोज ६, २०८२
नेपालका महिला स्वास्थ्य स्वयंसेविकाहरु डब्ल्यूएचओ जनस्वास्थ्य च्याम्पियन अवार्डका विजेता
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) दक्षिण–पूर्व एसिया क्षेत्रीय कार्यालयले ‘जनस्वास्थ्य च्याम्पियन अवार्ड’ का विजेताहरू घोषणा गरेको छ। यस वर्ष नेपालका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, भारतका डा. सतेन्द्र सिंह र भारतकै लेप्रा सोसाइटीलाई यो अवार्ड प्रदान गर्न लागिएको हो।
सोमबार, असोज ६, २०८२
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गुनासो सुनवाई समिति गठन
प्राडा अन्जु प्रधानले हस्ताक्षर गरेको उक्त सूचनामा भनिएको छ, ‘प्रतिष्ठानले प्रवाह गर्दै आएको सेवा सुविधाबारे कुनै गुनासो भए वा सो सेवालाई अझ सरल र प्रभावकारी बनाउन केही सुझाव भए उक्त समितिलाई सोको लिखित रुपमा जानकारी गराइदिनुहुन अनुरोध गरिन्छ। सर्वसाधारणले आफ्नो गुनासो वा सुझावहरू लिखित वा प्रतिष्ठानको बिदाको दिन बाहेक हरेक दिन कार्यालय समयभित्र बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म उपकुलपति कार्यालय परिसरमा रहेको योजना तथा अनुगमन महाशाखाको कार्यालयमा बुझाउन सकिने व्यहोरा समेत जानकारी गराइन्छ।’
सोमबार, असोज ६, २०८२
शपथको समय सर्यो एक घन्टा, स्वास्थ्य मन्त्री अनिश्चित
अन्तरिम सरकार प्रधानमन्त्री सुशीला कार्कीले सिफारिस गरेका अन्य मन्त्रीहरुले भने ३ बजे शपथ लिने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।
सोमबार, असोज ६, २०८२
दुर्गमका ३५ पालिकालाई एम्बुलेन्स वितरण गर्दै काठमाडौं महानगर
शाहका अनुसार वितरणका लागि पारदर्शी मापदण्ड तय गरिएको छ र स्वास्थ्य सुविधा अभावमा पछाडि परेका स्थानलाई प्राथमिकता दिइएको छ। 'स्वास्थ्य सेवा पहुँच सबै नेपालीको आधारभूत अधिकार हो। देशका दुर्गम भूभागमा जीवन बचाउनु हाम्रो कर्तव्य पनि हो,' शाहले बताएका छन्।
सोमबार, असोज ६, २०८२
मन्त्रीहरुको सपथ आज, विवादित डा संगीता मिश्राको सपथ 'होल्ड'!
तर ६ महिनाभन्दा लमो समयसम्म स्वास्थ्य मन्त्रालयमा हाजिर नभएकी, स्वास्थ्य सेवा विभागको महानिर्देशक हुँदा म्यामोग्राम मेसिन नै नआउँदै बक्सा मात्र हस्तान्तरण गरेको देखाउँदै रकम भुक्तानी गरेको विषय अख्तियारले हेरिरहेको साथै खरिदका अन्य फाइल पनि अख्तियारमा परेको, ११ औं तहमा नियुक्तिको समयमा कागजपत्र 'किर्ते' गरेको विवाद
सोमबार, असोज ६, २०८२
डा. संगीता कौशल मिश्रसहित ५ जनाको नाम मन्त्री बनाउन पठाइयो राष्ट्रपति कार्यालय
कृषि मन्त्रालयमा पूर्व राज्य पुनर्संरचना आयोग संयोजक मदन परियार, सञ्चार मन्त्रालयमा पत्रकार जगदीश खरेल र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनलाई सिफारिस गरिएको छ।
आइतबार, असोज ५, २०८२
जेनजी आन्दोलन घटनाको छानबिन गर्न पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा उच्चस्तरीय आयोग गठन
डा मिश्राले मन्त्रालयको नेतृत्व सम्भावना देखेपछि आइतबार सरकारी सेवाबाट राजीनामा दिएकी थिइन्। सचिव बढुवाका विषयमा असन्तुष्ट हुँदै उनी करिब ६ महिनादेखि बिदामा रहेकी थिइन्।
आइतबार, असोज ५, २०८२
डा संगीता मिश्राले दिइन् राजीनामा, मन्त्री बन्ने सम्भावना
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी अतिरिक्त सचिव डा संगीता मिश्राले सरकारी सेवाबाट राजीनामा दिएकी छिन्। डा मिश्राले दिएको राजीनामा मन्त्रिपरिषदले स्वीकृत समेत गरेको छ।
आइतबार, असोज ५, २०८२
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको भवन प्रयोग गर्न अयोग्य
एशोसिएशनका अध्यक्ष सुवासचन्द्र बरालले जेन्जी आन्दोलनको क्रममा आगजनी, तोडफोड भएको सो मन्त्रालयको भवन तत्कालका लागि प्रयोगमा ल्याउन नसक्ने अवस्थामा रहेको प्रारम्भिक निरीक्षणले देखाएको बताएका हुन्।
आइतबार, असोज ५, २०८२
विश्व अल्जाइमर्स दिवस २०२५: 'डिमेन्सिया र अल्जाइमर्स बारे सोधौं'
डिमेन्सिया एउटा मात्र रोग होइन, बरु स्मरण शक्ति, विचार गर्ने क्षमता, भाषा, व्यवहार र दैनिक जीवनका सामान्य कार्यहरूमा क्रमशः असर पार्ने रोगहरूको समूह हो।
आइतबार, असोज ५, २०८२
लुम्बिनी प्रादेशिक अस्पतालमा कुमको जोर्नीको आर्थ्रोस्कोपी शल्यक्रिया
डा. थैवका अनुसार, दुरबिन प्रविधिबाट हुने शल्यक्रियामा शरीरमा सानो मात्र चिरा पर्ने, रक्तस्राव कम हुने, घाउ पाक्ने सम्भावना कम हुने, शल्यक्रियापछि हुने दुखाइ पनि कम हुने, अस्पताल बसाइ छोटो हुने र दीर्घकालीन नतिजा राम्रो हुने भएकाले यस प्रविधि विश्वव्यापी रूपमा प्रयोग बढ्दो छ।
शनिबार, असोज ४, २०८२
जेनजी आन्दोलनका घाइतेहरुकी 'आशिका दिदि'
आशिका पछिल्लो केही वर्षदेखि 'चर्चा'मै छिन्। उनले देशमा रहेका अनेक विकृतिमाथि प्रश्न उठाएकी छिन्। सुधार्न लगाएकी छिन्। त्यसबाफत उनले 'जेल-जरिवाना' समेत खेप्नुपर्यो तर उनी विचलित नभइ सक्रिय छिन्।
शनिबार, असोज ४, २०८२
शेरबहादुर देउवाको टाउकोमा १२ टाँका लगाइएको छ: कांग्रेस
कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले शुक्रबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभापति देउवाको टाउकोको पछाडि र गर्धनमा चोट लागेको बताए। 'सुरुमा हामी सबै आत्तिएका थियौं, तर अहिले सभापति दम्पतीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ,' विश्वकर्माले भने।
शुक्रबार, असोज ३, २०८२
स्वास्थ्य मन्त्रालयले गर्यो सरुवा र काज तत्कालका लागि स्थगित
मन्त्रालयका अनुसार भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा मन्त्रालयमा आगजनी हुँदा भवनको संरचना र सम्पूर्ण अभिलेख जलेर नष्ट भएपछि यस्तो निर्णय गरिएको हो।
शुक्रबार, असोज ३, २०८२
भारतको केरलमा फेरि ‘ब्रेन–इटिङ अमीबा’को प्रकोप : हालसम्म १८ जनाको मृत्यु दाबी
केरल राज्यमा फेरि एक पटक ‘ब्रेन इटिङ अमीबा’को संक्रमणबारे चर्चा शुरु भएको छ। विभिन्न भारतीय सञ्चार माध्यमका अनुसार सेप्टेम्बरको मध्यसम्म यस रोगका ६० भन्दा बढी घटना दर्ता भइसकेका छन् जसमा कम्तीमा १८ जनाको मृत्यु भइसकेको छ।
शुक्रबार, असोज ३, २०८२
ग्रान्डी सिटीमा अत्याधुनिक सुविधासहित एनआईसीयू विस्तार
ग्रान्डी सिटी अस्पतालले एनआईसीयूमा भर्ना भएका शिशुहरूका परिवारलाई उपचार प्रक्रियामा सहभागी गराउन विशेष जोड दिएको छ। 'हामी शिशुको रोग, यसको गम्भीरता र उपचार विधिबारे परिवारलाई विस्तृत जानकारी दिन्छौँ,' ज्योतिले बताए। परिवारलाई दिनमा दुईपटक एनआईसीयूमा भेट्न अनुमति दिइन्छ, जसले उनीहरूलाई शिशुको अवस्थाबारे जानकारी लिन र भावनात्मक सहयोग प्रदान गर्न सहज बनाउँछ।
शुक्रबार, असोज ३, २०८२
काठमाडौंमा अन्तर्राष्ट्रिय एन्डोस्कोपिक स्पाइन सर्जरी सम्मेलन
कार्यक्रमको पहिलो दिन (१९ सेप्टेम्बर) उपेन्द्र देवकोटा मेमोरियल नेशनल इन्स्टिच्युट अफ न्युरोलोजिकल एण्ड एलाइड साइन्सेस, बाँसबारी मा नेपाली स्पाइन सर्जनहरूका लागि विशेष प्रशिक्षण सत्र हुनेछ। दोस्रो दिन (२० सेप्टेम्बर) भने अन्तर्राष्ट्रिय सम्मेलन सञ्चालन हुनेछ।
शुक्रबार, असोज ३, २०८२
डा अरुण शाहीलाई बंगलादेशमा 'एक्सेलेन्स इन ग्लोबल क्यान्सर सर्भिस एन्ड आउटरिच' अवार्ड
डा शाहीलाई यो सम्मान उनको नेतृत्व क्षमता र उपचारमा रहेको समर्पणका लागि दिइएको हो। उनले देशभित्र मात्रै होइन, बाहिर समेत पुगेर उपचारमा समानता र सहज क्यान्सर उपचार सेवा विस्तारमा पुर्याएको योगदानको कदरस्वरूप दिइएको आयोजक संस्थाले जनाएको छ।
शुक्रबार, असोज ३, २०८२
जापानमा १०० वर्ष उमेर कटेकाको संख्या १ लाख पुगेको स्वास्थ्य मन्त्रीको घोषणा
यसमा महिलाको संख्या ८८ प्रतिशत छ। स्वास्थ्य मन्त्री ताकामारो फुकुओकाले ८७,७८४ जना महिला र ११,९७९ जना पुरुषलाई लामो आयु प्राप्त गरेकोमा बधाई दिएका छन्। साथै, उनले 'समाजको विकासमा उनीहरूले पुर्याएको योगदानप्रति कृतज्ञता' प्रकट गरेका छन्।
बिहीबार, असोज २, २०८२
Previous
89
90
91
92
93
Next
ताजा समाचार
सबै
जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु
१ मिनेट अगाडि
संवैधानिक अधिकार प्रत्याभूतिदेखि व्यवहारिक कार्यान्वयनसम्म हाम्रो स्वास्थ्य प्रणाली
६ घण्टा अगाडि
नेसनल मेडिकल कलेजका आवासीय चिकित्सक काठमाडौँमा, यस्ता छन् ७ बुँदे माग
१९ घण्टा अगाडि
बयालपाटा अस्पतालमा पहिलोपटक ७ जना विशेषज्ञ चिकित्सकको सेवा, एक वर्षमा ७४५ मेजर सर्जरी
१९ घण्टा अगाडि
'ग्लिपिड–१' गुणस्तरहीन नभएको टाइम फर्मास्युटिकल्सको दाबी
२२ घण्टा अगाडि
वीर अस्पतालमा टोमोथेरापी सेवा अवरुद्ध हुने जोखिम: २० करोड भुक्तानी नपाएपछि आपूर्तिकर्ता कम्पनी पुग्यो मन्त्रालय
२३ घण्टा अगाडि
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त सदस्य पदमा ६ जना नियुक्त
मंगलबार, असोज ६, २०८३
डा. कृष्णप्रसाद पौडेल स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक
मंगलबार, असोज ६, २०८३
भ्रामक प्रचार र दर्ता नभएका औषधि बिक्री १५ दिनभित्र रोक्न आयुर्वेद काउन्सिलको चेतावनी
सोमबार, असोज ५, २०८३
झापामा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान सुरु
सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
डा. संगीता कौशल मिश्रा : त्योबेला मन्त्रीमा रोकिइन्, योबेला प्रधानमन्त्री कार्यालयमा
आइतबार, असोज ४, २०८३
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त
शनिबार, असोज ३, २०८३
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त सदस्य पदमा ६ जना नियुक्त
मंगलबार, असोज ६, २०८३
नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ
शुक्रबार, असोज २, २०८३
डा. कृष्णप्रसाद पौडेल स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक
मंगलबार, असोज ६, २०८३
मधेश प्रदेशमा स्वास्थ्य सेवाका अस्थायी दरबन्दी स्वीकृत
आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
संवैधानिक अधिकार प्रत्याभूतिदेखि व्यवहारिक कार्यान्वयनसम्म हाम्रो स्वास्थ्य प्रणाली
५ घण्टा अगाडि
हामीले प्रभावित मानिसहरूको मनमा पार्ने घाउ कति सुनिरहेका छौँ?
सोमबार, असोज ५, २०८३
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
शुक्रबार, असोज २, २०८३
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
ब्लेडको धार, जनस्वास्थ्यको प्रश्न
बिहीबार, असोज १, २०८३
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
बुधबार, भदौ ३१, २०८३
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search