मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, असोज ७, २०८३
Wed, Sep 23, 2026
बुधबार, असोज ७, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
प्रधानमन्त्रीद्वारा सर्वदलीय बैठक आह्वान
जेनजीको आन्दोलन चर्किएसँगै प्रधानमन्त्रीले मंगलबार साँझ ६ बजेका लागि सर्वदलीय बैठक आह्वान गरेका हुन्।
मंगलबार, भदौ २४, २०८२
एमालेको केन्द्रीय कार्यालय तोडफोड
सोमबारको प्रदर्शनमा १९ जनाको ज्यान गएपछि युवाहरूको समूह मंगलबार दलका पार्टी कार्यालय तोडफोडमा उत्रिएका हुन्।
मंगलबार, भदौ २४, २०८२
राजीनामा दिँदै स्वास्थ्य मन्त्री प्रदीप पौडेल
मन्त्री पौडेल यतिबेला छलफलमा नै रहेका छन्। छलफलमा जे जस्ता सुझाब आएपनि मन्त्री पौडेलले भने व्यक्तिगत रुपमा नै राजीनामा दिने तयारी गरेको बताइएको छ।
मंगलबार, भदौ २४, २०८२
कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा तोडफोड
प्रदर्शनकारीले देउवा निवासको मुख्य गेट फुटाएर भित्र प्रवेश गरी तोडफोड गरेका हुन्। उनीहरुले देउवा निवासमा आगलागीको प्रयास पनि गरेका छन्।
मंगलबार, भदौ २४, २०८२
सञ्चारमन्त्री गुरुङको घरमा प्रदर्शनकारीले लगाए आगो
ललितपुरका प्रहरी प्रमुख एसएसपी श्याम अधिकारीले गुरुङको घरमा लागेको आगो नियन्त्रणको प्रयास भएको जानकारी दिए। ललितपुरको सुनाकोठीस्थित गुरुङको निवासमा आगजनी भएको हो।
मंगलबार, भदौ २४, २०८२
प्रचण्ड निवासमा तोडफोड
उपत्यकामा जेनजीको दोस्रो दिनको आन्दोलन अझ उग्र बनेको छ। कर्फ्यूका बाबजुद प्रदर्शनकारी नेताको घर र निवासमा तोडफोडमा उत्रिएका छन्।
मंगलबार, भदौ २४, २०८२
कृषि मन्त्री रामनाथ अधिकारीले दिए राजीनामा
राजीनामा वक्तव्यमा उनले २३ भाद्रमा देशभर विशेषगरी काठमाडौंमा भएको युवापुस्ताको आन्दोलनमा गरिएको बल प्रयोग, हत्या र दमनप्रति गहिरो आपत्ति जनाएका छन्। “देश निर्माण गर्न सहकार्य गर्नुपर्ने पुस्तासँग युद्धजस्तो व्यवहार हुनु अस्वीकार्य छ,” भन्दै उनले यस्तो घटनाले लोकतन्त्रलाई कमजोर बनाउने चेतावनी दिएका छन्।
मंगलबार, भदौ २४, २०८२
जेनेजी आन्दोलनका घाइतेलाई निजी मेडिकल कलेजहरूले निःशुल्क उपचार गर्ने
मंगलबार, भदौ २४, २०८२
आन्दोलनका २ घाइतेको काठमाडौं नेशनल मेडिकल कलेजमा निशुल्क उपचार, नर्भिकमा दुई उपचाररत
त्यस्तै प्रदर्शनमा घाइते भएका केहीको नर्भिक अस्पतालमा उपचार गरिएको छ । घाइतेहरुको शल्यक्रियादेखि सामान्य उपचारसम्म गरिएको अस्पतालले जनाएको छ ।
मंगलबार, भदौ २४, २०८२
कांग्रेस महामन्त्री गगन थापाको धारणा : नेपाली कांग्रेस सरकारबाट तत्काल फिर्ता हुनुपर्छ
उनले भनेका छन्, 'रातभर सुत्न सकिन। म जस्तै देशभित्र र बाहिर रहेको सिंगो नेपाल सुत्न सकेको छैन। अबोध युवाहरू अनाहकमा मारिएको त्यो क्रुर दृष्य आँखा अगाडि घुमिरहेको छ। प्रधानमन्त्रीज्यूले यो दमनको जिम्मा लिएर अबिलम्ब पद छोड्नुपर्छ। '
मंगलबार, भदौ २४, २०८२
ट्रमा सेन्टरमा उपचार गराइरहेका ११ जनाको अवस्था गम्भीर, ३० बढीको शल्यक्रिया गर्ने तयारी
११ मध्ये पाँच जनाको आईसीयूमा राखेर उपचार भइरहेको छ । अस्पतालका प्रमुख डा. बद्री रिजालका अनुसार ३० जनाभन्दा बढीको शल्यक्रिया गर्ने तयारी भइरहेक छ।
मंगलबार, भदौ २४, २०८२
काठमाडौं चक्रपथ भित्र बिहान ८:३० बजेदेखि नै कर्फ्यु
मंगलबार, भदौ २४, २०८२
एमालेनिकट महाराजगञ्ज क्याम्पस अनेरास्ववियुको कार्यकारी समिति भंग, कर्णाली इञ्चार्ज डा. भामले दिए राजीनामा
डा. भामले बताएका छन्, 'बिद्यार्थी सङ्गठनहरूले कि त पार्टीको आवद्धताबाट अलग भएर स्वायत्त बन्ने, कि बिघटन हुने समय आएको छ। त्यसर्थ हामीले आजकै मितिदेखि अनेरास्ववियुको सङ्गठनलाई महाराजगञ्ज मेडिकल क्याम्पसमा बिघटन गरेका छौं।'
सोमबार, भदौ २३, २०८२
गृहमन्त्री रमेश लेखकले दिए राजीनामा
गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । उनले सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा आफ्नो राजीनामा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बुझाएका हुन्।
सोमबार, भदौ २३, २०८२
बेथिति विरुद्ध जेनजी प्रदर्शन : विभिन्न अस्पतालमा ४२२ जना घाइते उपचाररत, १९ जनाको मृत्यु
सबैभन्दा धेरै घाइते सिभिल सेवा अस्पतालमा भर्ना भएका छन्, जहाँ १७० जना उपचाररत छन् र ३ जनाको मृत्यु भएको छ। एभरेस्ट अस्पतालमा १०२ जना घाइते पुगेका छन् भने ३ जनाको मृत्यु भएको छ। यस्तै, नेशनल ट्रमा सेन्टरमा ५९ जना घाइते भर्ना भएका छन् र त्यहाँ मृत्यु हुनेको संख्या ८ रहेको छ, जुन सबैभन्दा बढी हो।
सोमबार, भदौ २३, २०८२
टेकु अस्पतालबाट ४ चिकित्सकसहित ६ जना पठाइए सिभिलमा
मन्त्रालयका अनुसार खटाइएका स्वास्थ्यकर्मीहरूले आजदेखि नै सिभिल अस्पतालको आकस्मिक (इमर्जेन्सी) विभागमा सेवा सुरु गरेका छन्।
सोमबार, भदौ २३, २०८२
जेनजी घाइतेको उपचारका लागि वीरको सर्जिकल भवनमा वार्ड र आइसीयू तयारी अवस्थामा
न्याम्सका उपकुलपति प्राडा भुपेन्द्र बस्नेतको अध्यक्षतामा सोमबार बसेको बैठकले सर्जिकल भवनको पहिलो तलाको वार्डलाई खाली गरी घाइतेको उपचारका लागि छुट्याउने र दोस्रो तलाको आइसीयू पनि घाइतेको उपचारका लागि प्रयोगमा ल्याउने निर्णय गरेको हो।
सोमबार, भदौ २३, २०८२
अस्पतालमा रगत अभाव भए १११५ मा फोन गर्न स्वास्थ्य मन्त्रालयको आग्रह
मन्त्रालयका अनुसार कुनै पनि अस्पतालमा रगतको अभाव भएमा उक्त अस्पतालले सिधै १११५ मा फोन गरेर कुन रक्त सञ्चार केन्द्र वा अस्पतालमा रगत उपलब्ध छ भन्ने जानकारी तत्काल पाउन सक्नेछन्।
सोमबार, भदौ २३, २०८२
सिभिल अस्पताल भित्र पनि प्रहरी दमन, उपचारमा संलग्न स्वास्थ्यकर्मी आतंकित
प्रहरी बल प्रयोग गर्दै अस्पताल भित्रै पुगेपछि त्यहाँ उपचाररत बिरामी, चिकित्सक, नर्स र स्वास्थ्यकर्मी आतंकित बनेका छन्। तर्सिएका स्वास्थ्यकर्मीले असुरक्षित महशुस गरेर उपचार नै छाड्नु पर्ने अवस्था सृजना भएको त्यहाँ कार्यरत एक चिकित्सक डा सुवास बन्जाडेले जानकारी दिए।
सोमबार, भदौ २३, २०८२
जेनजी प्रदर्शन : स्वास्थ्य मन्त्रालयलाई प्राप्त जानकारीमा देशभर १७ जनाको मृत्यु, २५६ जना घाइते
जेनजी प्रदर्शनका क्रममा देशभर भड्किएका प्रदर्शनमा मृत्यु हुनेको संख्या १७ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई प्राप्त पछिल्लो विवरणअनुसार २५६ जना घाइते भएका छन्।
सोमबार, भदौ २३, २०८२
ग्लोबल कलेजका एक विद्यार्थी चौलागाईं सहित ट्रमा सेन्टरमा ७ जनाको मृत्यु (विवरण)
सोमबार उपचारको क्रममा ट्रमा सेन्टरमा थप एक प्रदर्शनकारीको मृत्यु भएपछि त्यहाँ मात्रै मृतकको संख्या ७ पुगेको छ। यस्तै, सिभिल अस्पतालमा ३, केएमसी अस्पतालमा १, त्रिवि शिक्षण अस्पतालमा १ र एभरेस्ट अस्पतालमा ३ जनाको मृत्यु भएको पुष्टि भएको छ।
सोमबार, भदौ २३, २०८२
जेनजीको प्रदर्शन : काठमाडौंमा मृत्यु हुनेको संख्या १५ पुग्यो
गम्भीर घाइते भएका थप एक प्रदर्शनकारीको उपचारको क्रममा सोमबार काठमाडौंस्थित ट्रमा सेन्टरमा मृत्यु भएपछि ट्रमामै मृत्यु हुनेको संख्या ७ पुगेको छ।
सोमबार, भदौ २३, २०८२
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
यता काठमाडौंमा जेनजीहरूको प्रदर्शन जारी छ। प्रदर्शनका क्रममा हालसम्म कम्तीमा १४ जनाको मृत्यु भइसकेको छ। स्थिति अझै तनावपूर्ण रहेको र प्रदर्शन अहिलेसम्म जारी रहेको प्रहरीले जनाएको छ।
सोमबार, भदौ २३, २०८२
सिभिल, वीर र ट्रमा सेन्टरमा रगत अभाव, रक्तदानको अपील
अस्पतालहरूमा उपचाररत घाइतेहरूको शल्यक्रिया तथा आपत्कालीन उपचारका लागि पर्याप्त रक्तसञ्चार नहुँदा समस्या बढेको चिकित्सकहरूले जनाएका छन्।
सोमबार, भदौ २३, २०८२
जेनजी आन्दोलनपछि मृत्यु १४ पुग्यो, २२ जनाको अवस्था गम्भीर
यो सहित मृतकको संख्या १४ पुगेको छ भने घाइतेमध्ये २२ जनाको अवस्था गम्भीर छ। अस्पतालहरूमा अझै घाइतेहरू निरन्तर भर्ना भइरहेका कारण मृतक र गम्भीर घाइतेको संख्या बढ्न सक्ने आशंका गरिएको छ।
सोमबार, भदौ २३, २०८२
सिभिल अस्पतालमा चिकित्सक र नर्सको अभाव, आपत्कालीन सहयोगको अपील
अस्पतालले तत्काल अतिरिक्त चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीको आवश्यकता परेको भन्दै नजिकै उपलब्ध हुने स्वास्थ्यकर्मीहरूलाई आपत्कालीन कक्षमा उपस्थित भई सहयोग गर्न आग्रह गरेको छ।
सोमबार, भदौ २३, २०८२
जेनजी आन्दोलनका ३५ घाइते केएमसीमा, एकको मृत्यु
जेनजी आन्दोलनका क्रममा घाइते भएका ३५ जना काठमाडौं मेडिकल कलेज (केएमसी) मा उपचाररत छन्। तीमध्ये एक जनाको मृत्यु भएको र दुई जनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ।
सोमबार, भदौ २३, २०८२
आन्दोलनका घाइतेको ज्यान बचाउने जुनसुकै उपचार निःशुल्क गर्न मन्त्रालयको सर्कुलर
स्वास्थ्य तथा जनसख्या मन्त्री पौडेलको अग्रसरतामा मन्त्रालयले संघीय अस्पतालमा आउने आन्दोलनका घाइतेलाई कुनै शुल्क नलाग्ने गरी सिघ्र उपचारको व्यवस्था गर्न भनिएको छ।
सोमबार, भदौ २३, २०८२
ट्रमा सेन्टरमा मात्रै ६ जनाको मृत्यु, मृतकको संख्या ९ पुग्यो
ट्रमा सेन्टरका चिकित्सकका अनुसार गोली लागेर ६ जनाको मृत्यु भइसकेको छ भने १५ जनाभन्दा बढी घाइते आकस्मिक कक्षमा उपचाररत छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको र लगातार शल्यक्रिया तथा उपचार भइरहेको बताइएको छ।
सोमबार, भदौ २३, २०८२
सिभिल अस्पतालको इमर्जेन्सीमै पुग्नेगरी प्रहरीले अश्रुग्याँस प्रहार हुँदा उपचारमा समस्या
सिभिल अस्पतालको इमर्जेन्सीमै पुग्नेगरी प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ । केहीबेरअघि प्रहरीले लगातार अश्रुँग्यास प्रहार गरेपछि उपचारमा समेत समस्या सृजना भएको त्यहाँ कार्यरत चिकित्सकले बताएका छन्
सोमबार, भदौ २३, २०८२
Previous
93
94
95
96
97
Next
ताजा समाचार
सबै
जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु
१ घण्टा अगाडि
संवैधानिक अधिकार प्रत्याभूतिदेखि व्यवहारिक कार्यान्वयनसम्म हाम्रो स्वास्थ्य प्रणाली
७ घण्टा अगाडि
नेसनल मेडिकल कलेजका आवासीय चिकित्सक काठमाडौँमा, यस्ता छन् ७ बुँदे माग
२० घण्टा अगाडि
बयालपाटा अस्पतालमा पहिलोपटक ७ जना विशेषज्ञ चिकित्सकको सेवा, एक वर्षमा ७४५ मेजर सर्जरी
२१ घण्टा अगाडि
'ग्लिपिड–१' गुणस्तरहीन नभएको टाइम फर्मास्युटिकल्सको दाबी
२३ घण्टा अगाडि
वीर अस्पतालमा टोमोथेरापी सेवा अवरुद्ध हुने जोखिम: २० करोड भुक्तानी नपाएपछि आपूर्तिकर्ता कम्पनी पुग्यो मन्त्रालय
मंगलबार, असोज ६, २०८३
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त सदस्य पदमा ६ जना नियुक्त
मंगलबार, असोज ६, २०८३
डा. कृष्णप्रसाद पौडेल स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक
मंगलबार, असोज ६, २०८३
भ्रामक प्रचार र दर्ता नभएका औषधि बिक्री १५ दिनभित्र रोक्न आयुर्वेद काउन्सिलको चेतावनी
सोमबार, असोज ५, २०८३
झापामा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान सुरु
सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
डा. संगीता कौशल मिश्रा : त्योबेला मन्त्रीमा रोकिइन्, योबेला प्रधानमन्त्री कार्यालयमा
आइतबार, असोज ४, २०८३
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त
शनिबार, असोज ३, २०८३
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त सदस्य पदमा ६ जना नियुक्त
मंगलबार, असोज ६, २०८३
नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ
शुक्रबार, असोज २, २०८३
डा. कृष्णप्रसाद पौडेल स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक
मंगलबार, असोज ६, २०८३
मधेश प्रदेशमा स्वास्थ्य सेवाका अस्थायी दरबन्दी स्वीकृत
आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
संवैधानिक अधिकार प्रत्याभूतिदेखि व्यवहारिक कार्यान्वयनसम्म हाम्रो स्वास्थ्य प्रणाली
५ घण्टा अगाडि
हामीले प्रभावित मानिसहरूको मनमा पार्ने घाउ कति सुनिरहेका छौँ?
सोमबार, असोज ५, २०८३
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
शुक्रबार, असोज २, २०८३
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
ब्लेडको धार, जनस्वास्थ्यको प्रश्न
बिहीबार, असोज १, २०८३
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
बुधबार, भदौ ३१, २०८३
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search