मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, असोज ७, २०८३
Wed, Sep 23, 2026
बुधबार, असोज ७, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
चितवनमा एकै दिन ३ जनामा स्क्रब टाइफस र डेंगु पुष्टि
स्क्रब टाइफसका २ र डेंगुका १ गरी चितवनमा ३ जना बिरामी भेटिएको जनस्वास्थ्य कार्यालयले जनाएको छ।
सोमबार, मंसिर २९, २०८२
नर्सका माग सम्बोधनका लागि गठित कार्यदलले बुझाए प्रतिवेदन
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा गठित कार्यदलले आज स्वास्थ्य मन्त्री डा सुधा गौतमलाई उक्त प्रतिवेदन बुझाएको हो।
सोमबार, मंसिर २९, २०८२
नेपाल चिकित्सक संघलाई युरोप नेपाल हेल्थ अवार्ड २०२५ प्रदान
युरोपमा नेपाली स्वास्थ्य सेवाकर्मीहरुको समाजले संघलाई काठमाडौंमा एक कार्यक्रमका बीच संघलाई उक्त पुरस्कार प्रदान गरेको हो।
सोमबार, मंसिर २९, २०८२
एनआरएनएले दुई नेपाली विद्यार्थीलाई एमबीबीएस अध्ययनका लागि पूर्ण छात्रवृत्ति उपलब्ध गराउने
चिकित्सा शिक्षा आयोगको परीक्षा उत्तीर्ण भएका विद्यार्थीहरुलाई लक्षित गरी छात्रवृत्ति आवेदन प्रक्रिया सुरु गर्न लागेको संघले जनाएको छ।
सोमबार, मंसिर २९, २०८२
निःशुल्क स्वास्थ्य शिविरबाट रामेछापमा लिए ६ सय बढीले सेवा
बाम्तीभण्डारमा चार दिनसम्म सञ्चालन भएको उक्त शिविरबाट ६१९ जनाले स्वास्थ्य सेवा लिएका हुन्।
सोमबार, मंसिर २९, २०८२
जब शुक्रकिटदाताको शरीरमा भेटियो क्यान्सर गराउने जीन...
उनले सन् २००५ देखि शुक्रकिट दान गर्न सुरु गरेका थिए। करिब १७ वर्षसम्म महिलाहरुले यो शुक्रकिट प्रयोग गरेका छन्।
सोमबार, मंसिर २९, २०८२
दुर्गममा स्वास्थ्य समस्या: पहुँच कि चेतना ?
स्वास्थ्य सेवालाई सर्वव्यापी बनाउने उद्देश्य अनुरूप संघीय संरचना अघि मात्र होइन, पछि आएर झनै बढी देशभर स्वास्थ्य सेवा विस्तार भएको देखिन्छ। पछिल्ला वर्षहरूमा प्रत्येक वडा तथा गाउँमा धेरै स्वास्थ्य संस्था स्थापना तथा सञ्चालन भएका छन्। संघीयतापछि स्थानीय सरकारले आफ्नो क्षेत्रमा विभिन्न तहका स्वास्थ्य संस्था तथा अस्पतालको स्थापना र स्तरोन्नति गरेको पाइन्छ।
सोमबार, मंसिर २९, २०८२
जाडो मौसममा बच्चालाई कसरी सुरक्षित राख्ने ?
जाडो मौसममा बच्चालाई नुहाउँदा समय र पानीको तापक्रममा विशेष ध्यान दिनुपर्छ। बिहान सबेरै वा धेरै चिसो बेला नुहाउनु उपयुक्त हुँदैन। हल्का न्यानो पानी प्रयोग गरी छोटो समयमा नुहाइदिनु राम्रो हुन्छ। नुहाएपछि तुरुन्तै शरीर पुछेर न्यानो कपडा लगाइदिनु अत्यन्त आवश्यक छ।
सोमबार, मंसिर २९, २०८२
कन्या मन्दिर माविलाई स्वास्थ्य मन्त्री गौतमको पाँच लाख रुपैयाँको सहयोग
विद्यालयको ७९ औँ अभिभावक दिवसको अवसरमा मन्त्री गौतमले पाँच लाख रुपैयाँको आर्थिक सहयोग गरेकी हुन्।
आइतबार, मंसिर २८, २०८२
सुर्तिजन्य पदार्थका साथै भेप तथा ईसिगरेट नियमनलाई प्राथमिकतामा राख्ने स्वास्थ्य मन्त्री डा शर्माको प्रतिबद्धता
भेटका क्रममा डा. बमले भाइटल स्ट्राटेजिीकाजका ले नेपालमा सुर्तीजन्य पदार्थको नियन्त्रण तथा नियमनमा निरन्तर सहयोग गर्दै आएको उल्लेख गर्दै अबको मुख्य प्राथमिकता कानूनको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिए। उनले नयाँ पुस्तालाई निकोटिनमुक्त बनाउने लक्ष्यमा भेप र ईसिगरेट जस्ता उपकरण प्रमुख अवरोधका रूपमा देखिएको बताउँदै, ती सामग्रीको नियन्त्रणका लागि तत्काल आवश्यक कदम चाल्नुपर्ने धारणा राखे। यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विशेष पहल गर्नुपर्नेमा उनले आग्रह गरे।
आइतबार, मंसिर २८, २०८२
औषधि व्यवस्था विभागद्वारा भरतपुर अस्पतालको फार्मेसी सेवाको निरीक्षण
निरीक्षणका क्रममा भरतपुर अस्पतालले दिइरहेको सेवाको प्रशंसा गर्दै औषधिको भण्डारण शाखाको क्षमता बढाउन ढकालले सुझाव दिएको उनले बताए।
आइतबार, मंसिर २८, २०८२
नेपाल चिकित्सक संघको उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने डा एकानन्द सिंहको घोषणा
नेपाली स्वास्थ्य क्षेत्रमा व्याप्त सिन्डिकेट कृपावादको अन्त्यका लागि आफुले उम्मेदवारी दिएको उनले बताएका छन्।
आइतबार, मंसिर २८, २०८२
शरीरमा कति हुनुपर्छ भिटामिन बी-१२ काे कमी भयो भने के हुन्छ ?
आइतबार, मंसिर २८, २०८२
पूर्व महानिर्देशक डा बाराकोटीले गरे डा मंगलको टिमबाट उपाध्यक्ष (कोशी प्रदेश संयोजक)मा उम्मेदवारी घोषणा
डा. टंक बाराकोटीले केही समयअघि मात्रै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा विभागको महानिर्देशक पदबाट राजीनामा दिएका थिए।
शनिबार, मंसिर २७, २०८२
विपद व्यवस्थापन सुदृढीकरणमा जोड दिँदै सिमाओको १३ बुँदे काठमाडौं घोषणापत्र जारी
दुई दिने सभाले विपद तयारी, प्रतिक्रिया तथा व्यवस्थापन सुदृढीकरणका लागि जोड दिँदै १३ बुँदे काठमाडौं घोषणापत्र जारी गरेको हो।
शनिबार, मंसिर २७, २०८२
डा. पदम नेपालीद्वारा नेपाल चिकित्सक संघ (एनएमए) महासचिव पदमा उम्मेदवारी घोषणा
उनले सार्वजनिक क्षेत्र र चिकित्सकबीच बढ्दो विश्वासको खाडल, उपचारसँग जोडिएका घटनामा तत्काल भिड र हुलदङ्गाबाट फैसला हुने प्रवृत्तिले चिकित्सकको कार्यस्थल सुरक्षा गम्भीर चुनौती बनेको बताए। 'सुरक्षित वातावरण बिना गुणस्तरीय स्वास्थ्य सेवा सम्भव हुँदैन,' उनले जोड दिए।
शनिबार, मंसिर २७, २०८२
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको एमएस सर्जरी विषयको पाठ्यक्रम विकास गोष्ठी सम्पन्न
कर्णाली प्रदेशका ठुला दुई सेवा प्रदायक निकायहरुबीच आपसी समझदारी भएमा समृद्ध कर्णाली निर्माण सहज हुने प्रतिष्ठानले जनाएको छ।
शनिबार, मंसिर २७, २०८२
कानुन तथा उद्योग मन्त्रीसँग सूर्ति उद्योगीको कनेक्सन : सरकारबाटै जनस्वास्थ्य कानुन असुरक्षित भएकोमा सरोकारवालाको चिन्ता
उनी न्यायाधीश हुनुअघि कर्पोरेट लयर (अधिवक्ता)का रुपमा सुर्ति उद्योगीको तर्फबाट बहश गरेका थिए। बबरमहलमा रहेको सिन्हाबर्मा ल कन्सर्न उनको कर्पोरेट अफिस हो । जो अहिले उनकी सहोदर छोरी अञ्जलिका सिन्हाले सम्हाल्दै आएकी छन् । अञ्जलिकाले सम्हालेको मात्रै होइन, अहिले पनि सुर्ती उद्योगको पक्षबाट मुद्धा समेत लडिरहेकी छन् ।
शनिबार, मंसिर २७, २०८२
स्वस्थ जीवनका लागि आयुर्वेदिक चिकित्सा
धर्तीका करिव आठ अर्व मानिसहरूको शरीरको बनौट कफ, पित्त र वात नामक त्रिद्वोषको संयोजनबाट बनेको हुन्छ । महर्षि बाग्भटका अनुसार कफ असन्तुलित भएमा २८ प्रकारका, पित्त बिग्रिएमा ४० प्रकारका र वातको गडबडीले ८० प्रकारका रोगहरू मानवीय शरीरमा लाग्ने हुन्छ ।
शनिबार, मंसिर २७, २०८२
राति मनतातो पानी पिउनुको महत्व र स्वास्थ्यमा पर्ने सकारात्मक प्रभाव
राति तातो पानी पिउनुले शरीरको पाचन प्रणालीदेखि लिएर मुटु, कलेजो, छाला, निद्रा तथा मस्तिष्कसम्म विभिन्न अंगहरूलाई प्रत्यक्ष लाभ पुर्याउँछ। यहाँ यसका कारणहरू, फाइदाहरू तथा वैज्ञानिक आधारका साथ विस्तृत व्याख्या प्रस्तुत गरिएको छ।
शुक्रबार, मंसिर २६, २०८२
सिमाओको ३९ औँ साधारण सभा काठमाडौंमा सुरु
सभाको उद्घाटन गर्दै स्वास्थ्य मन्त्री डा सुधा गौतमले उक्त साधारण सभा नेपालमा आयोजना हुनु गर्वको विषय भएको बताईन्। उनले सभाले समग्र स्वास्थ्य क्षेत्रमा नै सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरिन्।
शुक्रबार, मंसिर २६, २०८२
नर्सिङ प्रतिवेदन आइतबार बुझाउने तयारी
असन्तुष्ट सदस्यको माग सम्बोधन गर्ने सहमतिसँगै आइतबार कार्यदलले प्रतिवेदन बुझाउने तयारी गरेको हो।
शुक्रबार, मंसिर २६, २०८२
भरतपुर अस्पतालमा ५ महिनाभित्र औषधिको प्रतिकुल असरका २८ घटना दर्ता
कुनै पनि औषधि निर्धारित मात्रा र सही तरिकाले प्रयोग गर्दा पनि व्यक्तिमा देखापर्ने नकारात्मक प्रतिअसरलाई एडीआर भनिन्छ। जुन सामान्यदेखि जटिल प्रकारको हुन गर्दछ।
शुक्रबार, मंसिर २६, २०८२
बयोधा अस्पतालले मृतक प्रभिसन राईको परिवारलाई आजीवन निःशुल्क उपचार उपलब्ध गराउने
उपचारका क्रममा निधन भएका राईको परिवारका चार जना सदस्यलाई आजीवन निःशुल्क उपचार उपलब्ध गराउने अस्पतालले जनाएको छ।
शुक्रबार, मंसिर २६, २०८२
डा छवि पन्थीले मेडिकल काउन्सिलको सदस्यमा दाबी गर्नुका यस्ता छन् आधार
स्वास्थ्य सेवा क्षेत्रमा करिब दुई दशक लामो सक्रिय यात्राबाट प्राप्त सीप, अनुभव र नेतृत्व क्षमतासहित डा. छवि पन्थीले मेडिकल काउन्सिल सदस्य पदमा दाबी गरेका छन्।
शुक्रबार, मंसिर २६, २०८२
आज स्वास्थ्यमा सर्वव्यापी पहुँच दिवस मनाइँदै
मन्त्रालयले संघीय संरचना पश्चात सामाजिक आर्थिक भिन्नता, शैक्षिक स्थिति, फरक स्वास्थ्य आवश्यकतालाई मध्यनजर गरी राष्ट्रिय स्वास्थ्य नीति तर्जुमा गरेको छ, जसले गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच र उपलब्धतामा जोड दिएको मन्त्रालयले जनाएको छ।
शुक्रबार, मंसिर २६, २०८२
इमानदारी, जवाफदेहिता र सेवामुखी कार्यशैलीलाई प्राथमिकता : डा सरोज रतन साह
काउन्सिल सदस्य पदका उम्मेदवार डा सरोज रतन साहले इमानदारी, जवाफदेहिता र सेवामुखी कार्यशैलीलाई प्राथमिकतामा राख्दै आगामी निर्वाचनमा आफ्नो उम्मेदवारी सार्वजनिक गरेका छन्। काठमाडौंको बसुन्धरामा बसोबास गर्दै आएका उनी चिकित्सक समुदायको हितका लागि २२ वर्षको अनुभवसहित विभिन्न तहमा सक्रिय रूपमा सहयोग गर्दै आएका बताएका छन्।
बिहीबार, मंसिर २५, २०८२
फ्रन्टलाइन अस्पतालद्वारा नेपालभरिका ३२ एम्बुलेन्स चालकलाई जीवन–रक्षक तालिम
अस्पतालका अनुसार एम्बुलेन्स चालकहरू प्रायः गम्भीर अवस्थाका बिरामीसम्म सबैभन्दा पहिला पुग्ने भएकाले समयमै गरिएको सही हस्तक्षेपले बिरामीको जीवन बचाउन निर्णायक भूमिका खेल्छ।
बिहीबार, मंसिर २५, २०८२
म्यानमारको एक अस्पताल सरकारद्वारा हवाइ आक्रमण, कम्तिमा ३० जना बिरामीको मृत्यु
२०२१ को कू मार्फत नोबेल विजेता आङ सान सु ची नेतृत्वको निर्वाचित सरकारलाई हटाइएपछि उत्पन्न विरोध प्रदर्शन दमन गरिएको घटनापछि म्यानमार देशव्यापी द्वन्द्वमा डुबेको छ।
बिहीबार, मंसिर २५, २०८२
बजेटको आकार बढ्दै जाँदा स्वास्थ्यमा लगानी घट्नु राम्रो होइन: अर्थमन्त्री खनाल
अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सरकारले समग्र बजेट बढाउँदै गए पनि स्वास्थ्य क्षेत्रमा हुने विनियोजन उल्टै घट्दै जानु गम्भीर कमजोरी भएको टिप्पणी गरेका छन्। इन्टरनेशनल कन्फरेन्स अन हेल्थ इकोनोमिक्समा बोल्दै उनले स्रोतको अभावभन्दा स्रोतको सही उपयोग र प्राथमिकताको अभाव नै ठूलो समस्या रहेको बताए।
बिहीबार, मंसिर २५, २०८२
Previous
73
74
75
76
77
Next
ताजा समाचार
सबै
नेसनल मेडिकल कलेजका आवासीय चिकित्सक काठमाडौँमा, यस्ता छन् ७ बुँदे माग
१२ घण्टा अगाडि
बयालपाटा अस्पतालमा पहिलोपटक ७ जना विशेषज्ञ चिकित्सकको सेवा, एक वर्षमा ७४५ मेजर सर्जरी
१३ घण्टा अगाडि
'ग्लिपिड–१' गुणस्तरहीन नभएको टाइम फर्मास्युटिकल्सको दाबी
१५ घण्टा अगाडि
वीर अस्पतालमा टोमोथेरापी सेवा अवरुद्ध हुने जोखिम: २० करोड भुक्तानी नपाएपछि आपूर्तिकर्ता कम्पनी पुग्यो मन्त्रालय
१६ घण्टा अगाडि
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त सदस्य पदमा ६ जना नियुक्त
२० घण्टा अगाडि
डा. कृष्णप्रसाद पौडेल स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक
२१ घण्टा अगाडि
भ्रामक प्रचार र दर्ता नभएका औषधि बिक्री १५ दिनभित्र रोक्न आयुर्वेद काउन्सिलको चेतावनी
सोमबार, असोज ५, २०८३
झापामा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान सुरु
सोमबार, असोज ५, २०८३
औपचारिक क्षेत्रलाई स्वास्थ्य बीमामा आबद्ध गर्ने व्यवस्था कार्यान्वयन गर्न सांसद चन्दको माग
सोमबार, असोज ५, २०८३
उत्तरगयाका तीन होल्डिङ सेन्टरमा स्वास्थ्य शिविर र राहत वितरण, ११० जनाको स्वास्थ्य जाँच
सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
डा. संगीता कौशल मिश्रा : त्योबेला मन्त्रीमा रोकिइन्, योबेला प्रधानमन्त्री कार्यालयमा
आइतबार, असोज ४, २०८३
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त
शनिबार, असोज ३, २०८३
नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ
शुक्रबार, असोज २, २०८३
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त सदस्य पदमा ६ जना नियुक्त
२० घण्टा अगाडि
मधेश प्रदेशमा स्वास्थ्य सेवाका अस्थायी दरबन्दी स्वीकृत
आइतबार, असोज ४, २०८३
पूर्व स्वास्थ्य प्रशासक डा. सापकोटाविरुद्ध २ करोड ३ लाखभन्दा बढीको गैरकानुनी सम्पत्ति आर्जनको आरोप
शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
हामीले प्रभावित मानिसहरूको मनमा पार्ने घाउ कति सुनिरहेका छौँ?
सोमबार, असोज ५, २०८३
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
शुक्रबार, असोज २, २०८३
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
ब्लेडको धार, जनस्वास्थ्यको प्रश्न
बिहीबार, असोज १, २०८३
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
बुधबार, भदौ ३१, २०८३
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
तथ्यमा आधारित नीति एवं व्यावहारिक कार्ययोजनाका लागि स्थानीय तहमा डिजिटल स्वास्थ्य प्रणाली
सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search