मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, असोज ७, २०८३
Wed, Sep 23, 2026
बुधबार, असोज ७, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
क्षयरोग नियन्त्रण केन्द्रको निर्देशकमा डा. भुवन पौडेल
राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको नेतृत्व परिवर्तन भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्माको मन्त्रीस्तरीय निर्णयबाट एघारौँ तहका प्रमुख जनस्वास्थ्य प्रशासक डा. भुवन पौडेल केन्द्रको निर्देशकमा नियुक्त भएका हुन्।
शुक्रबार, पुस ४, २०८२
राष्ट्रिय ट्रमा सेन्टरको निमित्त प्रमुख मेसुमा डा मरासिनी
नेपाल चिकित्सक संघको आगामी निर्वाचनका लागि अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेसँगै डा. बद्री रिजालले नैतिकताका आधारमा आफ्नो जिम्मेवारीबाट राजीनामा दिएका हुन्। डा. रिजालले वरिष्ठतालाई मुख्य आधार बनाउँदै डा. मरासिनीलाई निमित्तको कार्यभार सुम्पिएर राजीनामा बुझाएका थिए।
शुक्रबार, पुस ४, २०८२
लन्डनदेखि नेपालसम्मः इम्युनोथेरापीले देखाएको क्यान्सर उपचारको नयाँ बाटो
इम्युनोथेरापी प्रभावकारी भए पनि यसको उच्च लागत, सबै स्वास्थ्य संस्थामा उपलब्ध नहुनु तथा आवश्यक परीक्षणहरूको अभाव प्रमुख चुनौतीका रूपमा छन्। तर, सही बिरामी छनोट, विशेषज्ञको निकटतम् निगरानी र चरणबद्ध रूपमा प्रयोग गर्न सकिएमा, नेपालमै पनि यस उपचारबाट उल्लेखनीय लाभ लिन सकिने सम्भावना स्पष्ट देखिन्छ।
शुक्रबार, पुस ४, २०८२
भेरी अस्पतालमा मृत घोषणा गरिएको शिशुमा चार घण्टापछि जीवनको संकेत र फेरि मृत्युबारे यस्तो छ स्पष्टिकरण
२८ गते गर्भ खसेपछि शिशुमा मुटुको चाल र श्वास–प्रश्वास जस्ता जीवनका कुनै संकेत नदेखिएको भन्दै मृत घोषणा गरी परिवारलाई हस्तान्तरण गरिएको थियो। तर हस्तान्तरण भएको करिब चार घण्टापछि शिशुमा जीवन संकेत देखिएपछि परिवारले पुनः अस्पतालमा भर्ना गरी उपचार गराएका थिए। उपचारकै क्रममा २९ गते शिशुको पुनः मृत्यु भएको अस्पतालले जनाएको छ।
शुक्रबार, पुस ४, २०८२
नेपाल मेडिकल काउन्सिलको एक उपाध्यक्ष र ८ सदस्यका लागि उपत्यकाबाहिरको निर्वाचन आजदेखि
शुक्रबार, पुस ४, २०८२
नेपाल चिकित्सक संघको केन्द्रीय समितिका उम्मेदवारको प्रारम्भिक नामसूची सार्वजनिक (सूची हेर्नुहोस्)
निर्वाचन तालिका अनुसार केन्द्रीय कार्यकारिणी समितिका लागि कुल १९ पदमा निर्वाचन हुँदैछ। जसअनुसार अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष ७ (प्रत्येक प्रदेशबाट १/१ जना रहने गरी प्रादेशिक संयोजक समेत), महासचिव १, कोषाध्यक्ष १, सहसचिव १, सह–कोषाध्यक्ष १ तथा सदस्य ६ जना निर्वाचित हुनेछन्।
बिहीबार, पुस ३, २०८२
डब्लुएचओ ग्लोबल समिटका क्रममा स्वास्थ्य मन्त्री र डब्लुएचओ युरोप क्षेत्रीय निर्देशकबीच भेटवार्ता
भेटका क्रममा माननीय मन्त्री डा. गौतमले नेपालमा मानसिक स्वास्थ्य सेवालाई सुदृढ बनाउन सरकारले उच्च प्राथमिकताका साथ अघि सारेका नीतिगत सुधार, कार्यक्रम तथा नयाँ पहलहरूबारे विस्तृत जानकारी गराइन्। उनले मानसिक स्वास्थ्यलाई प्राथमिक स्वास्थ्य सेवासँग एकीकृत गर्दै सेवा विस्तार, पहुँच र गुणस्तर सुधारमा सरकारले जोड दिइरहेको स्पष्ट पारे।
बिहीबार, पुस ३, २०८२
डा. बद्री रिजालद्वारा राष्ट्रिय ट्रमा सेन्टरको मेडिकल प्रमुख सुपरिटेन्डेन्ट पदबाट राजीनामा
डा. रिजालले पेशागत मर्यादा र निष्पक्षता कायम राख्ने उद्देश्यले मेसु पदबाट राजीनामा दिएको बताएका छन्। संघकोको निर्वाचनमा प्रतिस्पर्धामा उत्रिएपछि सार्वजनिक संस्थाको कार्यकारी जिम्मेवारीमा रहनु उपयुक्त नहुने ठहरसहित उनले राजीनामा बुझाएका हुन्।
बिहीबार, पुस ३, २०८२
जापानी इन्सेफ्लाइटिससम्बन्धी वन हेल्थ समन्वय कार्यशाला काठमाडौंमा सम्पन्न
त्रिपुपुरेश्वरस्थित बोगनभिल्ला इभेन्ट्समा सम्पन्न कार्यशालामा परिवार कल्याण महाशाखा , पशु सेवा विभाग, वातावरण विभाग, कृषि तथा वन विश्वविद्यालय, बागमती प्रदेश स्वास्थ्य आपतकालीन सञ्चालन केन्द्र, विश्व स्वास्थ्य संगठन, विकास साझेदार संस्था, अनुसन्धानकर्ता तथा शिक्षाविद्हरूको सहभागिता रहेको थियो।
बिहीबार, पुस ३, २०८२
वीर अस्पतालमा फेलोसिप अध्ययनरत चिकित्सकलाई निर्वाह भत्ता दिइने
न्याम्सका उपकुलपति डा भुपेन्द्र बस्नेतको अध्यक्षतामा बसेको बैठकले संस्थानअन्तर्गतका आङ्गिक अस्पतालका सरोकारवालाको उपस्थितिमा यस्तो निर्णय गरेको हो। चिकित्सा शिक्षा आयोगको गाइडलाइनअनुसार फेलोसिप कार्यक्रममा भर्ना भएका चिकित्सकलाई मास्टर लेभल तहको निर्वाह भत्ता प्रदान गर्ने निर्णय गरिएको प्रतिष्ठानले जनाएको छ।
बिहीबार, पुस ३, २०८२
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
त्यतिबेला मैले बुझेँ- कति दिन्छौँ भन्ने कुरा होइन, कसलाई दिन्छौँ र आफ्नै थोरैमा कति दिन्छौँ- त्यो नै महानता हो। ती नर्सको नाम मलाई थाहा छैन। तर आज, उहाँ मेरो जीवनको सबैभन्दा ठूलो पाठ हुनुहुन्छ। म केही गर्न सकिनँ- धन्यवाद बाहेक। यही संसारमा अझै पनि यति धेरै दयालु मुटुहरू बाँकी छन्। हामी साँचो बनिरह्यौँ भने, बाटो आफैँ बन्छ।
बिहीबार, पुस ३, २०८२
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
नेपालको संघीय प्रणालीले स्वास्थ्यको जिम्मेवारी स्थानीय तहमा हस्तान्तरण गरेको छ, तर नसर्ने रोगहरु (एनसीडी) का लागि वित्तीय सहयोग अपर्याप्त छ भनी आलोचना भइरहेको छ।
बिहीबार, पुस ३, २०८२
खाना खाने बित्तिकै ट्वालेट जानुपर्छ? यस्ता समस्या हुन सक्छन्...
यसबाट यो प्रश्न उठ्छ की जुन खाना हामीले खाएका छौँ, के त्यो सही तरिकाले पचेको छ त ?
बिहीबार, पुस ३, २०८२
नेपाल चिकित्सक संघ निर्वाचन : तीन प्यानल बनाएर चुनावमा होमिए चिकित्सक
नेपाल चिकित्सक संघ (एनएमए) को १९ सदस्यीय केन्द्रीय कार्यसमितिका लागि तीन प्यानलले उम्मेदवारी दिएका छन्। आगामी निर्वाचनका लागि डा. बद्री रिजाल, डा. मंगल रावल र डा. नारायण भुषाल नेतृत्वमा उम्मेदवारी दर्ता गरिएको हो।
बुधबार, पुस २, २०८२
स्वास्थ्य मन्त्री डा गौतमद्वारा इण्डियन फर्माकोपिया कमिसनको भ्रमण
उनले कमिसनको अत्यधुनिक प्रयोगशालाको निरीक्षण गर्नुका साथै भारतको औषधि नियामक संरचना र कार्यविधिको बारेमा त्यहाँका पदाधिकारीसँग छलफल गरेकी छिन्।
बुधबार, पुस २, २०८२
यी हुन् डा बद्री रिजाल नेतृत्वको टिमबाट उम्मेदवारी दिनेहरु
नेपाल चिकित्सक संघको आगामी निर्वाचनका लागि डा बद्री रिजालको नेतृत्वको प्यानलले उम्मेदवारी दर्ता गराएको छ।
बुधबार, पुस २, २०८२
डा. सम्राट पराजुलीको एजेन्डा: डिजिटल सुधारदेखि प्रादेशिक पहुँचसम्म मेडिकल काउन्सिल रूपान्तरणको खाका
नेपाल मेडिकल काउन्सिल (एनएमसी)को सदस्य पदका उम्मेदवार डा. सम्राट पराजुलीले काउन्सिललाई आधुनिक, पारदर्शी र डाक्टर–मैत्री संस्थाका रूपमा रूपान्तरण गर्ने स्पष्ट एजेन्डा सार्वजनिक गरेका छन्। उनले डिजिटल सेवा, निष्पक्ष नियमन, नैतिक स्वास्थ्य सेवा र प्रादेशिक पहुँचलाई आफ्नो प्रमुख प्राथमिकता बनाएका छन्।
बुधबार, पुस २, २०८२
यस्ता छन् काउन्सिलका सदस्य उम्मेदवार डा सरोजका एजेन्डाहरु
डा. गोहिबारले निष्पक्ष र पारदर्शी लाइसेन्स परीक्षा प्रणाली सुधारलाई प्रमुख एजेन्डा बनाएका छन्। उनका अनुसार लाइसेन्स परीक्षालाई पूर्ण रूपमा डिजिटल बनाउँदै समयमै नतिजा प्रकाशन, आवश्यकताअनुसार अतिरिक्त परीक्षा सञ्चालन तथा काठमाडौं उपत्यका बाहिर पनि परीक्षा केन्द्रको व्यवस्था गरिनुपर्ने आवश्यकता छ।
बुधबार, पुस २, २०८२
चिकित्सक संघको निर्वाचन: यी हुन् डा मंगल रावल नेतृत्वको टिमबाट उम्मेदवारी दिनेहरु
नेपाल चिकित्सक संघको आगामी निर्वाचनका लागि डा मंगल रावलको नेतृत्वको प्यानलले उम्मेदवारी दर्ता गराएको छ। संघको कार्यालयमा डा रावलको अध्यक्षतामा संघको सबै १९ वटै पदमा उम्मेदवारी दर्ता भएको छ।
बुधबार, पुस २, २०८२
काउन्सिल निर्वाचनका लागि नवीन र सिर्जनात्मक उपाय अपनाएर मत माग्दै डा. रविन बस्नेत
उनी पुस्तक पढ्ने क्रममा प्रयोग गर्न मिल्ने उक्त बुकमार्क मतदातालाई वितरण गर्दै हिँडिरहेका छन्। डा. बस्नेतका अनुसार यो बुकमार्क केवल प्रचार सामग्री मात्र नभई, निर्वाचनपछि पनि मतदाताले हरेकपटक किताब खोल्दा आफ्नो एजेन्डा सम्झेर ‘के काम भयो, के हुँदैछ’ भनेर प्रश्न गर्न सकून् भन्ने उद्देश्यले तयार गरिएको हो।
बुधबार, पुस २, २०८२
विशेष कार्यविधि बनाएर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति नियुक्त गर्न राष्ट्रिय चिकित्सक संघको आग्रह
संघले स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुको उपकुलपति नियुक्तिको प्रक्रियाको समान, स्पष्ट र पारदर्शी मापदण्ड बनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालसँग आग्रह गरेको हो।
बुधबार, पुस २, २०८२
नेपाल चिकित्सक संघको निर्वाचन : आज उम्मेदवारी, टिम बनाएरै प्रतिस्पर्धा गर्ने तयारी
नेपाल चिकित्सक संघ (एनएमए) को आगामी निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ। निर्वाचन तालिकाअनुसार काठमाण्डौ उपत्यका बाहिर २०८२ साल माघ २ र ३ गते तथा काठमाण्डौ उपत्यका भित्र माघ १५, १६ र १७ गते मतदान हुने तय भएको छ।
बुधबार, पुस २, २०८२
काउन्सिलको संरचनागत, कानुनी तथा सेवा प्रवाहमा आमूल सुधार गर्ने मुख्य एजेन्डा: डा दिपेश पौडेल
नेपाल मेडिकल काउन्सिलका सदस्य पदका उम्मेदवार डा. दिपेश पौडेल यतिबेला मत माग्दै देशका विभिन्न स्थानमा पुगिरहेका छन्। काउन्सिलको संरचनागत, कानुनी तथा सेवा प्रवाहमा आमूल सुधार गर्ने मुख्य एजेन्डासहित उम्मेदवारी दिएका उनी देश दौडाहका क्रममा चिकित्सकहरुबाट पाएको साथ र मायापछि आफ्नो जित सुनिश्चित भएको दाबी गर्छन्।
बुधबार, पुस २, २०८२
मेडिकल काउन्सिल सदस्य पदका उम्मेदवार डा बुद्धिनाथ साहका यस्ता छन्, चुनावी एजेण्डा
सुरक्षित, सम्मानित, सक्षम चिकित्सक अनि सहज सहयोगी, सशक्त काउन्सिल भन्ने नारा सहित उनले सदस्यमा दाबी गरेका हुन्।
मंगलबार, पुस १, २०८२
नेपाल चिकित्सक संघको निर्वाचनका लागि डा संयुक्त आचार्य कोषाध्यक्षका उम्मेदवार
डा आचार्यले डा बद्री रिजाल नेतृत्वको टिमबाट कोषाध्यक्ष पदमा उम्मेदवारी दिने भएका हुन्। आचार्य एनेस्थेसियोलोजिष्ट हुन्। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)बाट एमडी अध्ययन गरेका डा आचार्य हाल नेपाल अर्थोपेडिक अस्पतालमा कार्यरत छन्।
मंगलबार, पुस १, २०८२
गर्भपतन : लुकेको पीडा र बुझ्नैपर्ने सत्य
गर्भपतनपछि अनुभव निकै कठिन हुन सक्छ। तर भविष्यमा स्वस्थ गर्भधारण सम्भव नहुने भन्ने डरले धेरै महिलालाई अनावश्यक तनाव दिन्छ। वास्तवमा एक पटक गर्भपतन भइसकेपछि पनि लगभग ८५ प्रतिशत महिलाले पुनः पूर्ण रूपमा सामान्य गर्भधारण गर्न सक्छन्।
मंगलबार, पुस १, २०८२
नेपाल चिकित्सक संघको सदस्यका रूपमा मेरो तीन वर्षे कार्यकालको आत्ममूल्याङ्कन
नेपाल चिकित्सक संघका यी तीन वर्ष मेरा लागि ठूलो सिकाइको यात्रा रहे। तत्कालीन अध्यक्ष डा. अनिल कार्की र महासचिव डा. संजीव तिवारीसँग नजिक भएर काम गर्ने अवसरले नेतृत्व, व्यवस्थापन र संस्थागत संस्कारका धेरै आयामहरू बुझ्ने अवसर दियो। तीन वर्षअघि म आजको मभन्दा कम परिपक्व थिएँ—यो यात्राले मलाई अझ जिम्मेवार, संयमित र सक्षम नेतृत्वतर्फ अघि बढाएको छ।
मंगलबार, पुस १, २०८२
नेपाल चिकित्सक संघको निर्वाचनका लागि डा. बद्री रिजाल नेतृत्वको टिमले उम्मेदवारी दिने
संघका हालका वरिष्ठ उपाध्यक्ष रहेका डा रिजालको नेतृत्वमा रहेको टिममा हालका महासचिव डा. सन्जिब तिवारी वरिष्ठ उपाध्यक्षमा र डा. विश्वराज दवाडीले महासचिवमा उम्मेदवारी दिने छन्। डा दवाडीले यसअघि अध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गरेका थिए। तर डा रिजाल र डा तिवारीको टिममा आफू महासचिवमा बस्ने भन्दै उनले महासचिवमा उम्मेदवारी दिने भएका हुन्।
मंगलबार, पुस १, २०८२
एमालेमा स्वास्थ्य क्षेत्रबाट डा झलक शर्मा गौतम उम्मेदवार, पूर्वस्वास्थ्य मन्त्रीहरु कहाँ भिड्दैछन्?
नेकपा एमालेको ११ औं महाधिवेशन अन्तर्गत मंगलबार निर्वाचन हुँदैछ। निर्वाचनमा स्वास्थ्य क्षेत्रमा लामो समय काम गरेका डा झलक शर्मा गौतम केन्द्रीय सदस्यका उम्मेदवार बनेका छन्। उनी स्वास्थ्य सेवामा महाशाखा प्रमुखसम्म भएर अवकाश प्राप्त गरेका हुन्।
मंगलबार, पुस १, २०८२
स्वास्थ्यमा ध्वनि तरङ्गको प्रभाव
मन्त्रहरू जप गर्दै गर्दा कतिपयको उच्चारणसँग शरीरमा एक किसिमको 'भाइब' उत्पन्न हुने र त्यसले वरिपरिको वातावरणमा पनि आफ्नो तरङ्गहरू फैलाउने महसुस भयो । हरेक अक्षर र शब्दहरूको उच्चारणबाट निस्किने ध्वनि तरङ्गहरू वा मननबाट उत्पन्न हुने आन्तरिक झङ्कारले यो वातावरणमा खुट्याउनै नसक्ने जालोको रूपमा रहेको व्यहोरा मनन भयो।
मंगलबार, पुस १, २०८२
Previous
72
73
74
75
76
Next
ताजा समाचार
सबै
नेसनल मेडिकल कलेजका आवासीय चिकित्सक काठमाडौँमा, यस्ता छन् ७ बुँदे माग
१२ घण्टा अगाडि
बयालपाटा अस्पतालमा पहिलोपटक ७ जना विशेषज्ञ चिकित्सकको सेवा, एक वर्षमा ७४५ मेजर सर्जरी
१३ घण्टा अगाडि
'ग्लिपिड–१' गुणस्तरहीन नभएको टाइम फर्मास्युटिकल्सको दाबी
१५ घण्टा अगाडि
वीर अस्पतालमा टोमोथेरापी सेवा अवरुद्ध हुने जोखिम: २० करोड भुक्तानी नपाएपछि आपूर्तिकर्ता कम्पनी पुग्यो मन्त्रालय
१६ घण्टा अगाडि
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त सदस्य पदमा ६ जना नियुक्त
२० घण्टा अगाडि
डा. कृष्णप्रसाद पौडेल स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक
२१ घण्टा अगाडि
भ्रामक प्रचार र दर्ता नभएका औषधि बिक्री १५ दिनभित्र रोक्न आयुर्वेद काउन्सिलको चेतावनी
सोमबार, असोज ५, २०८३
झापामा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान सुरु
सोमबार, असोज ५, २०८३
औपचारिक क्षेत्रलाई स्वास्थ्य बीमामा आबद्ध गर्ने व्यवस्था कार्यान्वयन गर्न सांसद चन्दको माग
सोमबार, असोज ५, २०८३
उत्तरगयाका तीन होल्डिङ सेन्टरमा स्वास्थ्य शिविर र राहत वितरण, ११० जनाको स्वास्थ्य जाँच
सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
डा. संगीता कौशल मिश्रा : त्योबेला मन्त्रीमा रोकिइन्, योबेला प्रधानमन्त्री कार्यालयमा
आइतबार, असोज ४, २०८३
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त
शनिबार, असोज ३, २०८३
नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ
शुक्रबार, असोज २, २०८३
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त सदस्य पदमा ६ जना नियुक्त
२० घण्टा अगाडि
मधेश प्रदेशमा स्वास्थ्य सेवाका अस्थायी दरबन्दी स्वीकृत
आइतबार, असोज ४, २०८३
पूर्व स्वास्थ्य प्रशासक डा. सापकोटाविरुद्ध २ करोड ३ लाखभन्दा बढीको गैरकानुनी सम्पत्ति आर्जनको आरोप
शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
हामीले प्रभावित मानिसहरूको मनमा पार्ने घाउ कति सुनिरहेका छौँ?
सोमबार, असोज ५, २०८३
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
शुक्रबार, असोज २, २०८३
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
ब्लेडको धार, जनस्वास्थ्यको प्रश्न
बिहीबार, असोज १, २०८३
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
बुधबार, भदौ ३१, २०८३
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
तथ्यमा आधारित नीति एवं व्यावहारिक कार्ययोजनाका लागि स्थानीय तहमा डिजिटल स्वास्थ्य प्रणाली
सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search