मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, असोज ७, २०८३
Wed, Sep 23, 2026
बुधबार, असोज ७, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
एलओडीमा सांगीतिक प्रतिभा प्रस्तुत गर्दै डा रमेशसिंह भण्डारी
विश्वका उत्कृष्ट ५० क्लबमध्ये पर्ने एलओडी नेपालले यस कार्यक्रममार्फत चिकित्सा र संगीतको मिलनलाई उत्सवको रूपमा प्रस्तुत गर्न लागेको हो। एलओडीले 'जब पेशा र रुचि भेटिन्छन्' भन्ने शीर्षकमा विशेष कार्यक्रम गर्न लागेको हो।
बुधबार, कात्तिक २६, २०८२
दशौँ नेपाल फर्मा एक्स्पो यही फागुन २८ गते काठमाडौंमा सुरु हुने
उक्त एक्स्पोमा १५० बढी स्टल रहने एपोनका महासचिव एवं कार्यक्रम संयोजक सन्तोष बरालले जानकारी दिए। उनका अनुसार मंसिर १ गतेदेखि स्टल बुकिङ सुरु हुनेछ।
बुधबार, कात्तिक २६, २०८२
कुलमानको भनिएको 'उज्यालो नेपाल' पार्टीको केन्द्रीय नेतामा तीन मेडिकल डाक्टर
पूर्वऊर्जासचिव अनुप उपाध्यायको अध्यक्षतामा ५१ सदस्यीय केन्द्रीय समितिको विवरण सार्वजनिक भएक छ। ती ५१ जनाको नामावलीसहितका विवरण निर्वाचन आयोगमा दर्ता गरिएको छ । पार्टीका ५१ जना केन्द्रीय सदस्यमा ३ जना मेडिकल डाक्टर छन्। डा अभिषेक राज सिंह, डा घनश्याम पाण्डे र डा आशुतोष विजय पन्त उक्त पार्टीमा छन्।
बुधबार, कात्तिक २६, २०८२
सर्पले टोक्दा धनुषामा एक पुरुषको मृत्यु
खेतमा आली बनाउने क्रममा उनलाई सर्पले टोकेको थियो। उपचारका लागि फुल कुमारी महतो मेमोरियल अस्पताल कर्जन्हा लगिएको थियो।
बुधबार, कात्तिक २६, २०८२
राज्यले आवश्यकता पहिचान नगरी स्वास्थ्य सामग्रीमा ठूलो लगानी गरेको छ
राज्यले आवश्यकता पहिचान नगरी ठूलो लगानी गरेको छ। गाउँका लागि खरिद गरिएका उपकरण कति प्रयोग भएका छन्, त्यसको मूल्याङ्कन हुनु जरुरी छ। उपकरणहरू लोकेशन वा चुनावी क्षेत्र हेरेर बाँड्नुभन्दा आवश्यकता पहिचान गरेर मात्र वितरण गर्नुपर्छ।
बुधबार, कात्तिक २६, २०८२
भारतमा भेटियो दुर्लभ समस्या : आँखाको परेलीमा २५० जुम्रा र ८५ वटा अण्डा !
अमेरिकी राष्ट्रिय जीव प्रौद्योगिकी सूचना केन्द्रका अनुसार फ्थिरियासिस पैल्पेब्रारम एक दुर्लभ चिकित्सकीय स्थिति हो। जसमा फ्थिरस प्यूबिस नामको जुम्राले परेलीमा संक्रमण गराउँछ। यो संक्रमण सामान्यतया कुनै वस्तुको सम्पर्कबाट फैलने गर्दछ। गम्भीर रुपमा परेली चिलाउनु, आँखा रातो हुनु र निद्रा नलाग्नु यसको लक्षणहरु हुन्।
बुधबार, कात्तिक २६, २०८२
समयमै क्षयरोगी पत्ता लगाई उपचार गर्ने उद्देश्यले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकरण जडान
करिब पचास लाख पर्ने एक थान ‘मोलिक्युलर डब्लुएचओ रेकमेन्डेट र्यापिड डायग्नोस्टिक मेसिन’ जडान गरिएको हो।
मंगलबार, कात्तिक २५, २०८२
अतिरिक्त सचिव डा. टंक बाराकोटीको राजीनामा स्वीकृत
मंगलबार, कात्तिक २५, २०८२
टर्सरी अस्पतालमा पनि आधारभूत सेवा दिनु परेको अवस्था छ
शहरी क्षेत्रमा काम गर्ने जनसङ्ख्याका लागि स्वास्थ्य संस्था खुल्ने समय कार्यालय समयसँग मिल्दा उनीहरूलाई समस्या परेको छ। यसका लागि सहरी स्वास्थ्य सेवालाई नयाँ तरिकाले सोच्नु आवश्यक छ। कान्ति अस्पतालमा सामान्य रुघा लागेको बच्चा र रेफरल केस दुवै एउटै लाइनमा उपचारको लागि पर्खिरहेको अवस्थाले रेफरल प्रणालीको कमजोरी देखाउँछ। सहरी स्वास्थ्य सेवालाई समयसापेक्ष बनाउनुपर्ने र यसमा परम्परागत सामुदायिक स्वास्थ्यकर्मी वा स्वयंसेविकाहरूको प्रभावकारिताबारे पनि बहस हुनुपर्ने आवश्यकता छ।
मंगलबार, कात्तिक २५, २०८२
बलिउड फिल्म स्टार धर्मेन्द्रको उपचारका क्रममा *निधन भएको समाचारको पत्नी हेमा मालिनीद्वारा खण्डन
उनको अवस्था स्थिर नभएपछि भेन्टिलेटरमा राखिएको थियो र आगामी ७२ घण्टा उनको लागि निकै महत्त्वपूर्ण रहेको अस्पताल स्रोतले बताएको थियो।
मंगलबार, कात्तिक २५, २०८२
काठमाडौंमा न्यूबर्न स्क्रिनिङबारे दुई दिने अन्तर्राष्ट्रिय सेमिनार सम्पन्न, नवजात शिशु स्वास्थ्य सुरक्षामा जोड
बीटीसीका संस्थापक सदस्य डा. सन्तोष प्रधानका अनुसार सेमिनारको पहिलो दिन सरोकारवालाबीच आन्तरिक छलफल गरिएको थियो। जहाँ नवजात शिशुको स्क्रिनिङका विभिन्न नीति, चुनौती र सम्भावनामाथि गम्भीर छलफल गरिएको थियो। पहिलो दिनको सत्रमा २५ जना स्वदेशी तथा विदेशी सरोकारवालाहरू सहभागी थिए।
मंगलबार, कात्तिक २५, २०८२
स्वास्थ्य सामग्री खरिदमा देखिएका समस्या र समाधानका उपाय
औषधि व्यवस्था विभागमा अहिले ११औँ तहका औषधिविज्ञमात्र छन्, जसले सम्पूर्ण स्वास्थ्य सामग्री, उपकरण र प्रविधि व्यवस्थापन सम्भव छैन। त्यसैले स्वास्थ्य मन्त्रालयमा १२औँ तहको नेतृत्व हुनुपर्छ। साथै हेल्थ टेक्नोलोजी, फार्मेसी, कस्मेटिक, न्युट्रास्युट्रिकल आदि विभाग बनाएर पुनर्संरचना गर्न आवश्यक छ। हामीले यही राय सुझाव मन्त्रालय, मन्त्री, सचिव र विभाग सबैलाई दिएको छौँ।
मंगलबार, कात्तिक २५, २०८२
भरतपुर अस्पतालको सुत्केरी मृत्यु प्रकरणमा परिवारका एक सदस्यलाई रोजगारी दिने सहमति
जिल्ला प्रशासन कार्यालय चितवनमा भएको छलफलमा मृतकका परिवारका एक जना सदस्यलाई अस्पतालमा सहयोगी पदमा रोजगारी दिने सहमति भएको हो।
मंगलबार, कात्तिक २५, २०८२
एमबीबीएस प्रवेश परीक्षा २०२६ को नतिजा सार्वजनिक
आयोगका अनुसार परीक्षामा सहभागी उम्मेदवारहरूले आफ्नो योग्यताक्रम सहितको नतिजा आयोगको आधिकारिक वेबसाइट र व्यक्तिगत प्रोफाइलमार्फत हेर्न सक्ने व्यवस्था गरिएको छ। यस वर्षको परीक्षामा देशका विभिन्न प्रदेशका विद्यार्थीहरू सहभागी भएका थिए। आयोगले परीक्षा निष्पक्ष, पारदर्शी र व्यवस्थापित रूपमा सम्पन्न भएको जनाएको छ।
मंगलबार, कात्तिक २५, २०८२
भक्तपुर क्यान्सर अस्पतालको ३१औं वार्षिकोत्सव : देशकै उत्कृष्ट क्यान्सर उपचार केन्द्र बनाउने कार्यकारी निर्देशक डा चालिसेको संकल्प
उनका अनुसार, अस्पतालको क्षमता विस्तारका लागि चाँगुनारायण नगरपालिका–३ मा रहेको ४५ रोपनी जग्गा स्वीकृत भइसकेको छ, जसको प्रस्ताव स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा पेश गरिएको छ। सो स्थानमा नयाँ भवन निर्माण गरी अस्पताललाई ३०० शैय्यामा विस्तार गर्दै थप आधुनिक प्रविधि भित्र्याउने योजना रहेको उनले जानकारी दिए।
सोमबार, कात्तिक २४, २०८२
लापरबाहीका कारण गर्भवतीको मृत्यु भएको भन्दै भरतपुर अस्पतालमा आफन्तको विरोध, यस्तो भन्छ अस्पताल प्रशासन
अस्पतालले भने आइतबार जारी गरेको विज्ञप्तिमा चिकित्सक पक्षको लापरबाही नदेखिएको दाबी गरेको छ। अस्पतालका प्रवक्ता डा. राम प्रसाद सापकोटाले विज्ञप्तिमा लेखेका छन्, ;संगीताको गर्भमा रहेको बच्चाको मृत्यु भइसकेपछि प्रोटोकल अनुसार औषधि प्रयोग गरी सामान्य प्रसूति प्रक्रिया सुरु गरिएको थियो। प्रसूति क्रममा पाठेघरको मुख पाँच घर खुलिसकेको बेला अचानक बिरामी बेहोस भएकी थिइन्।'
सोमबार, कात्तिक २४, २०८२
बीमाबाट पाइने निशुल्क औषधि गुणस्तरीय नभएको भन्ने कुरामा सत्यता छैन : मन्त्री डा शर्मा
सोमबार भक्तपुर क्यान्सर अस्पतालको ३१ औं वार्षिकोत्सव एवं नवनिर्मित प्रयोगशाला भवनको उद्घाटन गर्दै उहाले स्वास्थ्य बीमाबाट पाइने निशुल्क औषधि गुणस्तरीय नभएको भन्ने कुरा भ्रमपूर्ण र गलत भएको त्यसमा विश्वास नगर्न आग्रह गरिन्।
सोमबार, कात्तिक २४, २०८२
स्वास्थ्य क्षेत्रमा सुधारका विषयमा स्वास्थ्य मन्त्रीसँग जेनजी प्रतिनिधिको छलफल: निःशुल्क औषधि र बीमा सुधारमा ध्यानाकर्षण
उनले मन्त्रालयले निःशुल्क औषधि सुनिश्चितता र अस्पताल सेवामा सुधार ल्याउन ठोस कदम चालिसकेको पनि जानकारी दिएको छलफलमा सहभागी पाण्डेले जानकारी दिइन्। उनले भनिन्, 'कार्यक्रमको अन्त्यमा सहभागी युवाहरूले यस्ता नीतिगत संवादहरूले युवा पुस्ता र सरकारबीचको दूरी घटाई, व्यवहारिक सुधारको बाटो खोल्ने विश्वास व्यक्त गरे।
सोमबार, कात्तिक २४, २०८२
गजेन्द्रनारायण सिंह अस्पतालका चिकित्सक साहमाथि आक्रमण
अस्पतालको एनआइसीयुमा विद्युतिय सर्टसर्किट भएर एक नवजात शिशु घाइते भएपछि आक्रोशित परिवारजन र जेनजी समूहका युवाहरुले अस्पतालको आकस्मिक कक्षमा आक्रमण गर्दै डा. दिलिप साहमाथि हातपात गरेका हुन् ।
सोमबार, कात्तिक २४, २०८२
डिप्लोमा हेल्थ साइन्स पृष्ठभूमिका विद्यार्थीहरूमाथि भएको विभेदबारे ४ बुँदे मागसहित ज्ञापन पत्र
ज्ञापन पत्रमा डिप्लोमा पृष्ठभूमिका विद्यार्थीहरूलाई स्नातक तहमा अध्ययनका अवसर सुनिश्चित गर्न, एमईसी-बीएलको पाठ्यक्रम पुनरावलोकन गरी विभेद हटाउन, र एमईसीईई-बीएल परीक्षामा सहभागी हुन बाधा पुर्याउने व्यवस्थाहरू सच्याउन माग गरिएको छ।
सोमबार, कात्तिक २४, २०८२
यी ४ कुरा : जो टाउको दुखाइका लागि हुन सक्छन् लाभदायी
यस्तो खराब टाउको दुखाइ हुँदा गम्भीर कारण हुनसक्छ भन्ने डर स्वाभाविक हो, तर नेशनल माइग्रेन सेन्टर की विशेषज्ञ डा. केटी मुनरो भन्छिन्- यस्तो प्रायः गम्भीर समस्या होइन। उनको भनाइमा, 'हामीलाई डर लाग्न सक्छ कि यो केही गम्भीर हो, तर वास्तवमा सम्भावना निकै कम हुन्छ।'
सोमबार, कात्तिक २४, २०८२
मेनोपज सोसाइटीद्वारा मनाइयो मेनोपज डे : मेनोपज व्यवस्थापन, चेतना अभिवृद्धि, अनुसन्धानका विषयमा छलफल
कार्यक्रमको उद्घाट्नमा उपस्थित भएकी स्वास्थ्य मन्त्री प्राडा सुधा शर्माले नेपालमा सार्वजनिक स्वास्थ्य नीतिमा मेनोपज स्वास्थ्यलाई प्राथमिकतामा राख्न आवश्यक भएको बताईन् । सोसाइटीकी अध्यक्ष डा शीला वर्माले स्वास्थ्यमन्त्री शर्मालाई महिला स्वास्थ्य तथा चिकित्साशास्त्र शिक्षामा पुर्याएको उल्लेखनीय योगदानको सम्मानस्वरूप सम्मानपद प्रदान गरिन्।
आइतबार, कात्तिक २३, २०८२
रेडियोलोजिष्ट संघले मनायो अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस: सुरक्षित र जिम्मेवार इमेजिङ अभ्यासको महत्त्वमा जोड
आइतबार, कात्तिक २३, २०८२
डा. गोविन्द केसीले स्वास्थ्य सुधार लगायतका लागि प्रधानमन्त्री कार्कीलाई दिए १० बुँदे सुझाव
दुई दशकभन्दा बढी समयदेखि स्वास्थ्य र मेडिकल शिक्षा क्षेत्रमा सुधारका लागि आन्दोलन गर्दै आएका डा. केसीले विगतका सरकारहरूसँग भएका सम्झौता कार्यान्वयन नहुँदा सुधार प्रक्रिया बारम्बार अवरुद्ध भएको बताएका छन्। उनका अनुसार राजनीतिक स्वार्थ, दलगत हस्तक्षेप र दण्डहीनताका कारण सार्वजनिक संस्थाहरू कमजोर बन्दै गएका छन् र नागरिकहरू राज्यका मौलिक सेवाबाट वञ्चित भएका छन्।
आइतबार, कात्तिक २३, २०८२
आइरन फोलिक एसिड खरिद रद्द: सुदूरपश्चिममा ५५ पैसामा खरिद, विभागको लागत अनुमान ९३ पैसा
महाशाखाले १५ करोड बराबरको खरिद प्रक्रिया अगाडि बढाएको थियो। देशका विभिन्न स्थानीय तहमा आइरन फोलिक एसिड अभावको गुनासो आएपछि स्वास्थ्य मन्त्रालयले खरिद गर्ने निर्णय गरेको थियो। सोही अनुसार महाशाखाले गत साउन ३० गते खरिद प्रक्रिया अगाडि बढाउन बोलपत्र आह्वान गरेको थियो।
आइतबार, कात्तिक २३, २०८२
राष्ट्रिय आयुर्वेद तथा वैकल्पिक चिकित्सा रणनीति: एक दशकको मार्गचित्र
बजेटको १०% विनियोजनको लक्ष्य, राष्ट्रिय प्रतिष्ठानहरूको स्थापना, जनशक्ति विकास, अनुसन्धान प्रवर्द्धन, औषधि उत्पादनमा आत्मनिर्भरता, र अन्तर्राष्ट्रिय ब्रान्डिङ जस्ता योजनाहरूले आगामी दशकमा आयुर्वेदले नेपालको स्वास्थ्य सेवा र आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने स्पष्ट आधार देखाएको छ।
आइतबार, कात्तिक २३, २०८२
नेपाल अर्बुद रोग विजेता समाजमा प्रमिता खनालको नेतृत्वमा नयाँ कार्यसमिति गठन
नयाँ कार्यसमिति अध्यक्षमा खनाल, उपाध्यक्षमा पुजा कुँवर, सचिवमा प्रमिला केसी, कोषाध्यक्षमा सुस्मिता शर्मा र सदस्यहरूमा सजिना पाण्डे, बिमला दाहाल चयन भएका छन्। बाँकी तीन सदस्यलाई मनोनयन गर्ने अधिकार समितिलाई प्रदान गरिएको छ।
आइतबार, कात्तिक २३, २०८२
स्वास्थ्य सामग्री खरिद विवादले व्यवस्थापन महाशाखाका कर्मचारीको 'भागाभाग'
नेपालमा मेडिकल सप्लायर्सहरुमा प्रतिष्पर्धा तीव्र रुपमा बढ्दो छ। आफूले डिलरसीप पाएको कम्पनीको औषधि/उपकरण अनुरुपको 'स्पेशिफिकेसन' नबनाउँदा उनीहरुले 'सेटिङमा स्पेशिफिकेसन लक' गरिएको हल्ला चलाउने तथा विभिन्न निकायमा उजुरी गर्ने गरेको महाशाखाका कर्मचारी बताउँछन्।
आइतबार, कात्तिक २३, २०८२
Reflections from #APHPBA2025: Innovation, Collaboration, and the Future of Liver and Pancreatic Surgery
The future of HPB surgery is bright. It lies not only in cutting-edge technology, but also in the spirit of collaboration, mentorship, and shared knowledge that defines our profession. For early-career surgeons, the message is clear: seek knowledge, document your learning, teach generously, and always put patients first.
आइतबार, कात्तिक २३, २०८२
नेपालमा आधारभूत स्वास्थ्य सेवाको बहस र स्थानीय तहको कार्य अनुभव
नेपालमा आधारभूत स्वास्थ्य सेवाको सुनिश्चितता गर्न तीन तहका सरकारबीच स्पष्ट अधिकार बाँडफाँड, पर्याप्त स्रोत तथा जनशक्ति परिचालन, र स्थानीय तहको क्षमता विकास आवश्यक छ। यी आधारहरू पुरा भए मात्र नागरिकमैत्री सेवा प्रवाह सम्भव हुनेछ।
आइतबार, कात्तिक २३, २०८२
Previous
81
82
83
84
85
Next
ताजा समाचार
सबै
संवैधानिक अधिकार प्रत्याभूतिदेखि व्यवहारिक कार्यान्वयनसम्म हाम्रो स्वास्थ्य प्रणाली
२ घण्टा अगाडि
नेसनल मेडिकल कलेजका आवासीय चिकित्सक काठमाडौँमा, यस्ता छन् ७ बुँदे माग
१५ घण्टा अगाडि
बयालपाटा अस्पतालमा पहिलोपटक ७ जना विशेषज्ञ चिकित्सकको सेवा, एक वर्षमा ७४५ मेजर सर्जरी
१६ घण्टा अगाडि
'ग्लिपिड–१' गुणस्तरहीन नभएको टाइम फर्मास्युटिकल्सको दाबी
१८ घण्टा अगाडि
वीर अस्पतालमा टोमोथेरापी सेवा अवरुद्ध हुने जोखिम: २० करोड भुक्तानी नपाएपछि आपूर्तिकर्ता कम्पनी पुग्यो मन्त्रालय
१९ घण्टा अगाडि
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त सदस्य पदमा ६ जना नियुक्त
२३ घण्टा अगाडि
डा. कृष्णप्रसाद पौडेल स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक
मंगलबार, असोज ६, २०८३
भ्रामक प्रचार र दर्ता नभएका औषधि बिक्री १५ दिनभित्र रोक्न आयुर्वेद काउन्सिलको चेतावनी
सोमबार, असोज ५, २०८३
झापामा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान सुरु
सोमबार, असोज ५, २०८३
औपचारिक क्षेत्रलाई स्वास्थ्य बीमामा आबद्ध गर्ने व्यवस्था कार्यान्वयन गर्न सांसद चन्दको माग
सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
डा. संगीता कौशल मिश्रा : त्योबेला मन्त्रीमा रोकिइन्, योबेला प्रधानमन्त्री कार्यालयमा
आइतबार, असोज ४, २०८३
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त
शनिबार, असोज ३, २०८३
नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ
शुक्रबार, असोज २, २०८३
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त सदस्य पदमा ६ जना नियुक्त
२३ घण्टा अगाडि
मधेश प्रदेशमा स्वास्थ्य सेवाका अस्थायी दरबन्दी स्वीकृत
आइतबार, असोज ४, २०८३
पूर्व स्वास्थ्य प्रशासक डा. सापकोटाविरुद्ध २ करोड ३ लाखभन्दा बढीको गैरकानुनी सम्पत्ति आर्जनको आरोप
शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
संवैधानिक अधिकार प्रत्याभूतिदेखि व्यवहारिक कार्यान्वयनसम्म हाम्रो स्वास्थ्य प्रणाली
२ घण्टा अगाडि
हामीले प्रभावित मानिसहरूको मनमा पार्ने घाउ कति सुनिरहेका छौँ?
सोमबार, असोज ५, २०८३
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
शुक्रबार, असोज २, २०८३
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
ब्लेडको धार, जनस्वास्थ्यको प्रश्न
बिहीबार, असोज १, २०८३
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
बुधबार, भदौ ३१, २०८३
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search