मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, असोज ७, २०८३
Wed, Sep 23, 2026
बुधबार, असोज ७, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
विश्व रेडियोलोजी दिवसमा विराटनगरमा कार्यरत ११ जना सम्मानित
नेपाल रेडियोलोजिकल सोसाइटी कोशी प्रदेशका अध्यक्ष गणेश बजागाईंले नोभेम्बर ८ लाई एक्स–रेको प्रतिपादन (आविष्कार) भएको दिन मानेर विश्वभरका रेडियोग्राफरहरूले दिवस मनाउने गरेको बताए । “आजको दिनलाई ऐतिहासिक बनाउँदै हामीले कोशीभरका सबै रेडियोग्राफरलाई एकै ठाउँमा भेला गरी पहिलो पटक संयुक्त रूपमा दिवस मनाएका हौं,” अध्यक्ष बजागाईंले भने ।
शनिबार, कात्तिक २२, २०८२
रेडियोग्राफी स्वास्थ्यकर्मी हुँ म !
शनिबार, कात्तिक २२, २०८२
नर्सिङ आन्दोलन : कार्यदलमा पेशागत *संघ/संगठनका तर्फबाट सदस्य थप्ने सहमति
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय परिपत्र गरेअनुरुप सेवासुविधा मागसहित आन्दोलनरत नर्सहरुका तर्फबाट कार्यदलमा सदस्य थप्ने सहमति भएको छ। शुक्रबार मन्त्रालयमा भएको कार्यदलको बैठकमा उक्त सहमति भएको ज्योति रानाभाटले जानकारी दिइन्।
शुक्रबार, कात्तिक २१, २०८२
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बाराकोटीले स्वास्थ्य सेवाबाट दिए राजीनामा
२५ वर्षभन्दा बढी समय सरकारी सेवामा बिताएका डा. बाराकोटी बालरोग विशेषज्ञका रूपमा परिचित छन्। उनले आफ्नो पेशागत जीवनको अधिकांश समय झापा र विराटनगर क्षेत्रका अस्पतालमा सेवा प्रदान गर्दै बिताएका थिए।
शुक्रबार, कात्तिक २१, २०८२
तिलगंगा आँखा प्रतिष्ठानले विश्व मधुमेह दिवस र समयअघि नै जन्मिएका नवजात शिशु दिवस मनाउँदै
प्रत्येक वर्ष नोभेम्बर १४ मा मनाइने विश्व मधुमेह दिवसले मधुमेह र यसका गम्भीर जटिलताहरूप्रति विश्व समुदायको ध्यानाकर्षण गराउँदै आएको छ। अन्तर्राष्ट्रिय डायबेटिज संघका अनुसार हरेक नौ जनामध्ये एकजनामा मधुमेह देखिने गरेको र सोका कारण डाइबेटिक रेटिनोप्याथी अर्थात् मधुमेहका कारण आँखाको पर्दामा समस्या हुनसक्ने सम्भावना रहन्छ।
शुक्रबार, कात्तिक २१, २०८२
नर्सिङ संघले गरायो स्वास्थ्य मन्त्रीको ध्यानाकर्षण, ‘ग्रस स्यालरी’ लाई ‘बेसिक स्यालरी’ बनाउन माग
संघले यसअघि राखेका मागअनुसार अतिरिक्त समय काम गरेबापतको भत्ता, रात्रीकालीन भत्ता, २५ प्रतिशत जोखीम भत्ता, पोशाक भत्ता लगायतका सुविधाहरूमा स्पष्ट रकम तोक्न माग गरेको छ। साथै, सुगम क्षेत्रमा सेवा गरेका नर्सहरूको बढुवा र स्तर उन्नतीका विषय नियमावलीमार्फत एक महिनाभित्र कार्यान्वयन गर्न माग गरिएको छ।
शुक्रबार, कात्तिक २१, २०८२
पीसीएल नर्सिङको लाइसेन्समा १७.४४ उत्तीर्ण, अनुतीर्णहरु अधिकांस भारत पढेका
नेपाल नर्सिङ काउन्सिलको प्रविणता प्रमाणपत्र तह (पीसीएल)नर्सिङको लाइसेन्स परीक्षामा यसपटक १७.४४ प्रतिशत परीक्षार्थी मात्रै उतीर्ण भएका छन् । काउन्सिलका अनुसार यस पटकको पीसीएल नर्सिङको लाइसेन्स परीक्षामा ६४५ ले फर्म भरेका तथा ६०२ जना सहभागी थिए, जसमध्ये १०५ जना उत्तीर्ण भएका हुन् । जुन १७.४४ प्रतिशत हो।
बिहीबार, कात्तिक २०, २०८२
नर्स र स्वास्थ्यकर्मीको आन्दोलनमा पेशागत संघहरूको ऐक्यबद्धता
बुधबार, कात्तिक १९, २०८२
डा. सञ्जीव तिवारीले मानहानी मुद्दामा पाए सफाइ
बुधबार, कात्तिक १९, २०८२
*अपडेट: डा. सञ्जीव तिवारीले मानहानी मुद्दामा पाए सफाइ
त्यस्तै, डा. सन्जिव तिवारीले भने आफूले बोलेका सबै कुरा पेशा र संस्थाका पक्षमा भएको बताए। उनले भने, “मैले बोलेको कुरा पेशा र संस्थाका लागि हो। त्यसका लागि जरिवाना वा सजाय भोग्न तयार छु। अदालतको निर्णय शिरोपर गरेर अघि बढ्छु।”
बुधबार, कात्तिक १९, २०८२
आधारभूत स्वास्थ्य सेवा प्याकेजको समयानुकूल परिमार्जन आवश्यक
नेपालले स्वास्थ्यमा सर्वव्यापी पहुँच हासिल गर्न सबै स्थानीय तहका स्वास्थ्य संस्थामार्फत आधारभूत स्वास्थ्य सेवा र स्वास्थ्य बीमा कार्यक्रममार्फत विशेष तथा विशेषज्ञ स्तरका स्वास्थ्य सेवाहरू प्रवाह गर्ने व्यवस्था गरेको छ। आधारभूत स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन हालसम्मको कार्यान्वयनबाट सिकिएका पाठहरूको समीक्षालाई प्राथमिकता दिन आवश्यक छ।
बुधबार, कात्तिक १९, २०८२
मेडिकल काउन्सिलको निर्वाचन पुसमा [कार्यतालिका सहित]
निर्वाचन कार्यतालिका अनुसार पुसको ४ र ५ गते काठमाडौं उपत्यका बाहिर र पुसको ११ र १२ गते काठमाडौं उपत्यकाभित्र मतदान हुने छ।
बुधबार, कात्तिक १९, २०८२
स्वास्थ्यमा सरुवा: इपिडिमियोलोजीमा डा न्यौपाने, डा झा कोशीमा
मन्त्रालयले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको प्रमुखमा डा रोशन न्यौपानेलाई जिम्मेवारी दिएको छ। महाशाखाका प्रमुख डा चन्द्रभाल झाको कोशी अस्पतालमा सरुवा भएको छ। डा झालाई कोशी अस्पतालको निर्देशकको जिम्मेवारी दिइएको छैन। अस्पताल निर्देशकमा डा रुना झा रहेकी छिन्।
बुधबार, कात्तिक १९, २०८२
नेपालका नेत्र रोग विशेषज्ञहरू एसिओआईएनद्वारा सम्मानित
भारतको हिमाचल प्रदेशस्थित पालमपुरमा सम्पन्न एसोसिएसन अफ कम्युनिटी अप्थाल्मोलोजिष्ट अफ इन्डिया (एसिओआईएन) को १५औं वार्षिक सम्मेलन तथा २४औं अन्तर्राष्ट्रिय सभा इन्टरनेसनल एसेम्ब्ली अफ कम्युनिटी अप्थाल्मोलोजिस्टमा नेपालका विभिन्न नेत्र रोग विशेषज्ञहरूलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारद्वारा सम्मान गरिएको छ।
बुधबार, कात्तिक १९, २०८२
आर्ट अफ लिभिङका प्रणेता रविशंकरलाई 'वर्ल्ड लिडर फर पिस एन्ड सेक्युरिटी' अवार्ड
कार्यक्रममा बोल्दै बोस्टन ग्लोबल फोरमका अध्यक्ष तथा सह–संस्थापक गभर्नर माइकल एस. डुकाकिसले भने, 'गुरुदेवले शान्तिलाई केवल आदर्शको रूपमा होइन, दैनन्दिन अभ्यासको रूपमा सिकाउनु भएको छ। उहाँले देखाउनु आत्म–शान्ति नै विश्व–शान्तिको आधार रहेको देखाउनुभएको छ।'
बुधबार, कात्तिक १९, २०८२
मधेश प्रदेशका सबै जनस्वास्थ्य कार्यालयमा जनस्वास्थ्य प्रशासक प्रमुख बनाउने तयारी
मन्त्रालयका विभिन्न निकायमा रहेका जनस्वास्थ्य अधिकृतलाई जिल्लामा पठाउने तयारी भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा ओम अर्यालले जानकारी दिए। उनले भने, 'केही जिल्लामा पहिलेदेखि नै हुनुहुन्छ। केही जिल्लामा हामीले पठाइरहेका छौं र केही जिल्लाका लागि मुख्यमन्त्रीज्यूसँग छलफल भएको छ। उहाँ पनि सकारात्मक हुनुहुन्छ।'
मंगलबार, कात्तिक १८, २०८२
आन्दोलनरत नर्सद्वारा नेपाल नर्सिङ संघको कार्यालय घेराउ
माग सम्बोधन नभएसम्म आन्दोलनका कार्यक्रम जारी राखिने नर्स तथा अभियन्ता जिता बरालले बताइन्।आन्दोलनरत नर्सहरुको माग पूरा नहुँदै अधुरो सम्झौता गरेको भन्दै नर्सहरुले आइतबार पनि नर्सिङ संघको कार्यालय घेरेका थिए। माग सम्बोधनका लागि सोमबार बैठक बस्ने भनिए पनि झुक्याउन खोजिएको भन्दै नर्सिङ संघर्ष समितिकी संयोजक ज्योति रानाभाट बैठकमाअनुपस्थित भएकी थिईन्।
मंगलबार, कात्तिक १८, २०८२
स्वास्थ्य मन्त्रालयका अन्तर्गतका कर्मचारीको जिम्मेवारी हेरफेर
डा. मदनकुमार उपाध्यायलाई स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाको निर्देशक पदमा जिम्मेवारी दिइएको छ। यसअघि उक्त महाशाखाको नेतृत्वमा रहेका डा विवेक लाल निलम्बन परेपछि खाली थियो।
मंगलबार, कात्तिक १८, २०८२
परिवार कल्याण महाशाखाको निर्देशकमा डा मदन
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डा. मदनकुमार उपाध्यायलाई स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाको निर्देशकको जिम्मेवारी दिएको छ। मन्त्री डा. सुधा गौतम (शर्मा)ले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै डा. उपाध्यायलाई उक्त महाशाखाको जिम्मेवजारी दिएकी हुन्।
मंगलबार, कात्तिक १८, २०८२
मेडिकल काउन्सिललाई लाग्यो चुनाव, निर्वाचन समिति गठन
नेपाल मेडिकल काउन्सिल ऐन अनुसार काउन्सिलको एक उपाध्यक्ष तथा आठ सदस्यहरूको निर्वाचन गर्नुपर्ने व्यवस्था रहेको छ। सही अनुसार काउन्सिलले नेपाल मेडिकल काउन्सिल नियमावली, २०२४ को नियम २१क र २१ख बमोजिम निर्वाचन समिति गठन गरेको जनाएको छ।
मंगलबार, कात्तिक १८, २०८२
डाक्टर निकोलस भुसाल पक्राउ
प्रहरीले निकोलस भुसाललाई पक्राउ गरेको छ। उपत्यका प्रहरी कार्यालय, रानीपोखरीको टोलीले उनलाई केही बेरअघि गोरखा नगरपालिका–८ रानीवनबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
मंगलबार, कात्तिक १८, २०८२
हेल्थ असिस्टेन्टद्वारा दरबन्दी संरचना र जिम्मेवारी स्पष्ट पार्न माग
संघका अध्यक्ष अमिर सुबेदीद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ, “मन्त्रालयले यथाशीघ्र स्पष्ट निर्देशन नदिँदा देशभरका स्वास्थ्यकर्मीहरूलाई अदालत धाउनुपर्ने अवस्था आएको छ, जसले सेवा प्रवाहमा समेत असर परेको छ।”
मंगलबार, कात्तिक १८, २०८२
स्वास्थ्यका लागि विनियोजित बजेट कटौती हुँदैन– गण्डकी प्रदेश स्वास्थ्य मन्त्री पाठक
उनले स्वास्थ्य क्षेत्र अतिसंवेदनशिल क्षेत्र भएका कारण यसमा विनियोजित बजेट कटौती रोक्नका लागि मन्त्रालयले पहल थाल्ने बताए । ‘चालु आर्थिक वर्षमा विनियोजन भएको बजेटमा प्रदेश सरकारकै निर्णयमा आर्थिक मामिला मन्त्रालयबाट केही कटौती भएर आएको छ, मन्त्री पाठकले भने,–‘केही अत्यावश्यक नरहेको बजेट कटौती भएता पनि औषधी उपचार, स्वास्थ्य उपकरण लगायतको बिषयमा भने कटौती हुने छैन । विनियोजन भएको बजेटलाई प्रभावकारी कार्यान्वयन गर्नका लागि स्वास्थ्य कार्यालयहरुलाई म आग्रह गर्दछु ।’ सरकारले जनताको हितको काम गर्ने बजेट अभाव हुन नदिने पाठकले बताए।
मंगलबार, कात्तिक १८, २०८२
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा नर्स डा. इन्दिरा अधिकारी पौडेल नियुक्त
त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि (पीएचडी) उपाधि हासिल गरेकी उनको मातृ तथा बाल स्वास्थ्य उनको विशेषज्ञताको क्षेत्र हो । डा. पौडेल विगत लामो समयदेखि नर्सिङ शिक्षा तथा अनुसन्धानमा समेत सक्रिय छिन् ।
मंगलबार, कात्तिक १८, २०८२
जलवायु र धुम्रपान नियन्त्रण विषयमा अन्तर्राष्ट्रिय मिडिया प्रशिक्षण, सुर्तीजन्य पदार्थको बट्टामा १०० प्रतिशत चित्रांकित चेतावनी नेपालको साहसिक कदम
डा. तारा सिंह बम, एशिया–प्रशान्त निर्देशक (धुम्रपान नियन्त्रण), भाइटल स्ट्राटेजिज, उपाध्यक्ष द युनियनको धुम्रपान नियन्त्रण विभाग र एशिया–प्रशान्त सिटिज अलायन्स फर हेल्थ एन्ड डेभलपमेन्ट(नेपाल/सिंगापुर)का बोर्ड सदस्य ले ‘नेपालमा सुर्तीजन्य पदार्थ नियन्त्रण: नेतृत्व, जवाफदेहिता र दिगोपना’ शीर्षकमा आफ्नो प्रस्तुति दिए।
मंगलबार, कात्तिक १८, २०८२
ओम अस्पतालको क्यान्टिनमा सरसफाइमा चरम लापरवाही, ७ दिनका लागि बन्द
हेल्दी बाइट्स सर्भिसेज् प्रालिद्वारा सञ्चालन भइरहेको उक्त क्यान्टिनमा खाद्य रंगको अव्यवस्थित प्रयोग, म्याद गुज्रिएका उपभोग्य वस्तु, अस्वच्छ वातावरण, पेष्ट कन्ट्रोल (किटनाशक नियन्त्रण) व्यवस्था असन्तोषजनक रहेको, लेबल विवरण नदेखिएका खाद्य वस्तु प्रयोग गरिएको लगायत अनियमितता भेटिएका थिए।
मंगलबार, कात्तिक १८, २०८२
स्वास्थ्य मन्त्री डा शर्मा र चिनियाँ राजदूतबीच स्वास्थ्य सहकार्यबारे छलफल
मन्त्रालयका अनुसार भेटवार्तामा दुई देशबीचको स्वास्थ्य क्षेत्रको द्विपक्षीय साझेदारीलाई अझ दीगो र प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल भएको हो। सो अवसरमा बीपी कोइराला क्यान्सर अस्पताल, भरतपुर र सिभिल अस्पतालको सेवा सुधार तथा विस्तारका विषयमा विशेष रूपमा कुराकानी गरिएको थियो।
मंगलबार, कात्तिक १८, २०८२
जेनजी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा गर्ने निर्णय
सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भाद्र २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा काठमाडौंलगाएत मुलुकका बिभिन्न भागमा मृत्यु भएका ४५ जना व्यक्तिहरुलाई राज्यको तर्फबाट शहीद घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए।
सोमबार, कात्तिक १७, २०८२
कार्यदल बैठकका नाममा 'झुक्याउन' खोजेको भन्दै नर्सिङ संघर्ष समिति अनुपस्थित
नर्सहरुका विभिन्न मागलाई लिएर सरकारसँग संवाद हुने ठानेर मन्त्रालय पुगेपनि कार्यदलको छलफल अल्झाउन खोसिएको महशुस भएको उनले बताइन्। केही दिनअघिको सहमतिमा असहमति रहेको र नेपाल नर्सिङ संघले ४८ घन्टे अल्टिमेटम दिइसकेकालर् कार्यदलको बैठकमा बस्नु औचित्यपूर्ण नठानेको उनले बताइन्।
सोमबार, कात्तिक १७, २०८२
आन्दोलनरत नर्सका समस्या समाधानका लागि स्वास्थ्य मन्त्रालयमा बैठक बस्दै
आन्दोलनरत नर्सहरुको माग पूरा नहुँदै अधुरो सम्झौता गरेको भन्दै आन्दोलनरत नर्सहरुले आइतबार नर्सिङ संघको कार्यालय घेरेका थिए। त्यसपछि आन्दोलनरत नर्सका प्रतिनिधिहरु र संघका प्रतिनिधिहरुले आकस्मिक छलफल गरेका थिए। छलफल पश्चात् नेपाल नर्सिङ संघले आन्दोलनरत नर्सहरुकै माग अनुसार आन्दोलनका कार्यक्रम जारी राख्ने सहमति गरेको थियो।
सोमबार, कात्तिक १७, २०८२
Previous
82
83
84
85
86
Next
ताजा समाचार
सबै
संवैधानिक अधिकार प्रत्याभूतिदेखि व्यवहारिक कार्यान्वयनसम्म हाम्रो स्वास्थ्य प्रणाली
३ घण्टा अगाडि
नेसनल मेडिकल कलेजका आवासीय चिकित्सक काठमाडौँमा, यस्ता छन् ७ बुँदे माग
१७ घण्टा अगाडि
बयालपाटा अस्पतालमा पहिलोपटक ७ जना विशेषज्ञ चिकित्सकको सेवा, एक वर्षमा ७४५ मेजर सर्जरी
१७ घण्टा अगाडि
'ग्लिपिड–१' गुणस्तरहीन नभएको टाइम फर्मास्युटिकल्सको दाबी
१९ घण्टा अगाडि
वीर अस्पतालमा टोमोथेरापी सेवा अवरुद्ध हुने जोखिम: २० करोड भुक्तानी नपाएपछि आपूर्तिकर्ता कम्पनी पुग्यो मन्त्रालय
२१ घण्टा अगाडि
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त सदस्य पदमा ६ जना नियुक्त
मंगलबार, असोज ६, २०८३
डा. कृष्णप्रसाद पौडेल स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक
मंगलबार, असोज ६, २०८३
भ्रामक प्रचार र दर्ता नभएका औषधि बिक्री १५ दिनभित्र रोक्न आयुर्वेद काउन्सिलको चेतावनी
सोमबार, असोज ५, २०८३
झापामा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान सुरु
सोमबार, असोज ५, २०८३
औपचारिक क्षेत्रलाई स्वास्थ्य बीमामा आबद्ध गर्ने व्यवस्था कार्यान्वयन गर्न सांसद चन्दको माग
सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
डा. संगीता कौशल मिश्रा : त्योबेला मन्त्रीमा रोकिइन्, योबेला प्रधानमन्त्री कार्यालयमा
आइतबार, असोज ४, २०८३
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त
शनिबार, असोज ३, २०८३
नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ
शुक्रबार, असोज २, २०८३
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त सदस्य पदमा ६ जना नियुक्त
मंगलबार, असोज ६, २०८३
मधेश प्रदेशमा स्वास्थ्य सेवाका अस्थायी दरबन्दी स्वीकृत
आइतबार, असोज ४, २०८३
पूर्व स्वास्थ्य प्रशासक डा. सापकोटाविरुद्ध २ करोड ३ लाखभन्दा बढीको गैरकानुनी सम्पत्ति आर्जनको आरोप
शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
संवैधानिक अधिकार प्रत्याभूतिदेखि व्यवहारिक कार्यान्वयनसम्म हाम्रो स्वास्थ्य प्रणाली
३ घण्टा अगाडि
हामीले प्रभावित मानिसहरूको मनमा पार्ने घाउ कति सुनिरहेका छौँ?
सोमबार, असोज ५, २०८३
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
शुक्रबार, असोज २, २०८३
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
ब्लेडको धार, जनस्वास्थ्यको प्रश्न
बिहीबार, असोज १, २०८३
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
बुधबार, भदौ ३१, २०८३
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search