मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, असोज ७, २०८३
Wed, Sep 23, 2026
बुधबार, असोज ७, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
बागमती प्रदेशको स्वास्थ्यमा सरुवा, को कहाँ?
बागमती प्रदेश सरकारले स्वास्थ्यमा व्यापक सरुवा गरेको छ। प्रदेश स्वास्थ्य मन्त्रालयको सिफारिसमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनस्वास्थ्य कार्यालय र अस्पतालहरूका प्रमुखहरूलाई एकैपटक परिवर्तन गरेको हो। सरुवाको निर्णय तिहारअघि नै भएको हो।
बुधबार, कात्तिक १२, २०८२
स्वास्थ्य क्षेत्र सुधारका तत्कालीन, मध्यकालीन र दीर्घकालीन कार्ययोजना बनाउन मन्त्रीको निर्देशन
बैठकले मन्त्रालय र मातहतका विभाग, केन्द्र तथा महाशाखाहरूले परिवर्तित सन्दर्भमा जनचाहना अनुरूप स्वास्थ्य क्षेत्रको सुधार गर्न आफ्नो–आफ्नो कार्यक्षेत्र अनुसारका कार्यक्रमहरूको कार्ययोजना तयार गर्ने निर्णय गरेको छ।
बुधबार, कात्तिक १२, २०८२
अस्पतालदेखि घर अनि मृत्युशैयासम्म : बिरामीको आत्मसम्मान र राज्यको उत्तरदायित्व
बरु, जीवनभर कर तिरेका धनाढ्य, जसका बैंक खातामा बचत वा अचल सम्पत्ति छ, तिनीहरूका हकमा भने अस्पतालबाट डिस्चार्जपछि हुने उपचार, बसोबास र स्याहारको आर्थिक जिम्मा बिरामी स्वयंले नै गर्नुपर्ने रहेछ।
मंगलबार, कात्तिक ११, २०८२
किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल र मृतकका आफन्तबीच सहमति
जिल्ला प्रशासन कार्यालय ललितपुरमा सुरक्षा निकाय, अस्पताल र मृतक परिवारबीच भएको छलफल गरिएको हो। छलफलपछि अस्पतालले नौ वर्षीया जेठी छोरी र नवजात शिशुको पालनपोषण तथा अध्ययनका लागि सहयोग गर्ने सहमति गरिएको बिरामीका आफन्तले जनाएका छन्।
मंगलबार, कात्तिक ११, २०८२
किष्ट मेडिकल कलेजमा चिकित्सकमाथि कुटपिट र तोडफोडप्रति नेपाल चिकित्सक संघको विरोध
नेपाल चिकित्सक संघका महासचिव डा. सञ्जीव तिवारीले भने, 'स्वास्थ्यकर्मीमाथि भएको हिंसा केवल व्यक्ति विशेषमाथिको आक्रमण होइन, यो सम्पूर्ण स्वास्थ्य प्रणालीमाथिको आक्रमण हो। यस्ता घटनाले स्वास्थ्य सेवामा नै अवरोध सिर्जना गर्छ।'
मंगलबार, कात्तिक ११, २०८२
रणभूमि जस्तो बन्यो किस्ट शिक्षण अस्पताल
सोमबारको प्रदर्शनले उग्र रुप लियो। आन्दोलनकारीले अस्पतालतिर ढुँगामुढा प्रहार गरे। प्रहरीले अश्रुग्यास हान्यो। अस्पतालभित्र रहेका बिरामी, उनीहरुका आफन्त, चिकित्सक र नर्सहरुले 'रणभूमि'को महशुस गरे।
मंगलबार, कात्तिक ११, २०८२
यस्ता छन् नवनियुक्त स्वास्थ्य मन्त्रीका तत्कालीन प्राथमिकता
सबै खरिद प्रक्रिया पूर्ण पारदर्शी बनाइनेछ। मन्त्रालयका हरेक तहमा शून्य भ्रष्टाचार नीति लागू गरिने उनको भनाइ छ। 'भ्रष्टाचार आर्थिक मात्र होइन, प्रशासनिक पनि हो,' उनले भनिन्, ' कर्मचारीले नागरिकलाई अनावश्यक दुःख दिने, सिफारिस टार्ने, वा पक्षपातपूर्ण व्यवहार गर्ने कार्य अब भ्रष्टाचारकै रुप मानिनेछ।'
मंगलबार, कात्तिक ११, २०८२
किस्ट अस्पतालमा सुत्केरीको मृत्युपछि तनाव, स्थिति नियन्त्रणमा लिन प्रहरीद्वारा अश्रुग्यास प्रहार
सुत्केरीको मृत्युपछि ललितपुरस्थित किष्ट अस्पताल तनावग्रस्त बनेको छ । लापरबाहीका कारण सुत्केरीको मृत्यु भएको भन्दै मृतकका आफन्तले अस्पताल परिसरमा प्रदर्शन गरेका छन्।
सोमबार, कात्तिक १०, २०८२
भारतीय क्रिकेटर श्रेयस अय्यरको आईसीयूमा राखेर उपचार गरिँदै
शनिबार (२५ अक्टोबर) अष्ट्रेलियाविरुद्धको तेस्रो खेलमा अय्यरले एलेक्स केरीको शानदार क्याच लिँदै गर्दा पछाडि दौड्ने क्रममा बायाँ ढाडमा चोट पुगेको थियो। त्यसपछि उनलाई तुरुन्तै ड्रेसिङ रूममा लगेर अस्पताल पुर्याइएको थियो।
सोमबार, कात्तिक १०, २०८२
उपचार गर्न पत्नीसहित सिंगापुर जाँदै देउवा
जेनजी आन्दोलनको दोस्रोदिन (भदौ २४ गते) बूढानीलकण्ठस्थित निवासमा देउवा दम्पतीमाथि कुटपिट भएको थियो । सुरक्षाकर्मीले उद्धार गरेर देउवा दम्पतीलाई सेनाको सैनिक अस्पताल छाउनीमा पुर्याएको थिए।
सोमबार, कात्तिक १०, २०८२
गर्भवतीको मृत्युलाई लिएर आफन्तहरु आक्रोशित हुँदा किस्ट शिक्षण अस्पताल तनावग्रस्त
मृतकका आफन्त तोडफोडमा उत्रिएपछि प्रहरी परिचालन गरिएको छ। प्रहरीले बल प्रयोग गरेर भिड तितरबितर पार्ने प्रयास गरेको छ।
सोमबार, कात्तिक १०, २०८२
डा शर्मालाई स्वास्थ्य मन्त्री बनाउँदा 'नयाँ पुस्ताका चिकित्सकहरूमा निराशा उत्पन्न गरेको' एमालेनिकट चिकित्सकको टिप्पणी
संघले सीमान्तकृत युवा चिकित्सकलाई मन्त्री नबनाई, पुरानो सरकारका सल्लाहकारलाई पुनः जिम्मेवारी दिनुले नयाँ पुस्ताका चिकित्सकहरूमा निराशा उत्पन्न गरेको उल्लेख गरेको छ। यसले हालको जेनजी आन्दोलनको भावना र ऊर्जामा ठेस पुर्याएको उक्त संगठनको बुझाइ छ।
सोमबार, कात्तिक १०, २०८२
स्वास्थ्य मन्त्रीको पहिलो निर्णय: जेनजी आन्दोलनका घाइते तथा प्रभावितको निःशुल्क मनोसामाजिक परामर्श
आइतबार सपथ पछि मन्त्रालय पुगेर पदभार ग्रहण गर्दै मन्त्री शर्माले उक्त निर्णय गरेकी हुन्। विज्ञहरूको सुझावको आधारमा मनोसामाजिक परामर्श कसरी दिने भन्नेबारे छलफल गरेर कार्य अगाडि बढाउने मन्त्री शर्माले बताइन्।
आइतबार, कात्तिक ९, २०८२
डा. सुधा शर्मा गौतमले लिइन् स्वास्थ्य तथा जनसंख्या मन्त्रीको शपथ
प्रधानमन्त्री सुशीला कार्कीले आइतबार मन्त्रीमण्डल विस्तार गर्दै चार जना नयाँ मन्त्री नियुक्त गरेकी छन्। राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा पूर्व स्वास्थ्य सचिव डा. सुधा शर्मा गौतमले स्वास्थ्य तथा जनसंख्या मन्त्रीका रूपमा शपथ ग्रहण गरेकी छिन्। उनीसँगै युवा तथा खेलकुद मन्त्रीमा बब्लु गुप्ताले पनि शपथ लिएका छन्।
आइतबार, कात्तिक ९, २०८२
शपथ ग्रहणका लागि शितल निवासमा नवनियुक्त स्वास्थ्य मन्त्री डा सुधा शर्मा (लाइभ)
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा सिफारिस पूर्व स्वास्थ्य सचिव डा सुधा शर्मा राष्ट्रपति कार्यालय शितल निवास पुगेकी छिन्। केहीबेरमा उनीलगायत अर्का मन्त्री बब्लु गुप्ताको शपथ ग्रहण हुँदैछ ।
आइतबार, कात्तिक ९, २०८२
स्वास्थ्य संस्था तोडफोडको मुद्दा लागेका मन्त्री सिफारिस सुनारको नाम 'होल्ड' गर्ने तयारी
मन्त्रीका लागि सिफारिस खगेन्द्र सुनार विवादित भएपछि खगेन्द्र सुनारको नाम 'होल्ड' गर्ने तयारी गरिएको छ। उनका विभिन्न मुद्दा र अन्य विवाद बाहिर आएपछि त्यस विषयमा प्रधानमन्त्री शुशीला कार्कीलगायतको छलफल जारी छ।
आइतबार, कात्तिक ९, २०८२
मन्त्री सिफारिस सुनारमाथि स्वास्थ्य संस्था तोडफोड र स्वास्थ्यकर्मीमाथि हातपातको मुद्दा
तर अदालतले पठाएको पत्रअनुसार, हालसम्म दैलेख जिल्ला प्रहरी कार्यालयले उक्त पक्राउ पुर्जीको तामेली प्रतिवेदन पठाउन सकेको छैन। त्यसैले अदालतले पुनः पहिलो ताकेता पत्र पठाउँदै सात दिनभित्र तामेली प्रक्रिया पूरा गरी रिपोर्ट पेश गर्न निर्देशन दिएको देखिएको छ।
आइतबार, कात्तिक ९, २०८२
स्वास्थ्य मन्त्रीमा डा सुधा शर्माको नाम सिफारिस, साढे २ बजे सपथ
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा पूर्व स्वास्थ्य सचिव डा. सुधा शर्माको नाम सिफारिस भएको छ। प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार डा शर्मासहित थप तीन जनाको नाम राष्ट्रपति कार्यालयमा पुगेको छ।
आइतबार, कात्तिक ९, २०८२
स्वास्थ्य तथा जनसंख्या मन्त्रीका लागि पूर्व स्वास्थ्य सचिव डा. सुधा शर्माको नाममा छलफल
डा. सुधा शर्मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी पूर्व सचिव हुन्। उनले २०३९ सालमा जिल्ला अस्पतालबाट सेवा सुरु गरेर सचिव पदसम्म पुग्न सफल भएकी हुन्। नेपाल चिकित्सक संघको एकमात्र महिला अध्यक्ष हुन्। अध्यक्षमा उनी बागी उम्मेदवारका रूपमा विजयी भएकी थिइन्।
आइतबार, कात्तिक ९, २०८२
नर्सको आन्दोलनमा नेपाल विद्यार्थी संघको ऐक्यबद्धता
नेविसंघले आज जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ कि नेपालका नर्स र स्वास्थ्यकर्मीहरू “न्यून पारिश्रमिक, असमान व्यवहार र पेशागत अधिकारको अभाव” का कारण गम्भीर अन्यायमा परिरहेका छन्। संघले उनीहरूको मागलाई “न्यायोचित र वैधानिक” बताउँदै तत्काल सम्बोधन गर्न सरकारसमक्ष आग्रह गरेको छ#।
शनिबार, कात्तिक ८, २०८२
तपाईंको टुथब्रसमा करोडौँ ब्याक्टेरिया हुन्छन्, कहिले बदल्नुपर्छ?
अब केही अनुसन्धानकर्ता नयाँ दिशातर्फ लागिरहेका छन्, त्यस्ता टुथपेस्टहरू विकास गर्न जसले 'राम्रो ब्याक्टेरिया' को वृद्धि प्रोत्साहन गर्छ। यी प्रोबायोटिक टुथपेस्ट को उद्देश्य मुखभित्र लाभदायक सूक्ष्म जीवहरूको सन्तुलन कायम राख्नु हो।
शनिबार, कात्तिक ८, २०८२
६० प्रतिशत बढी जलन भएकी गायिका नितु पौडेलको मृत्यु
गत शनिबार दिउँसो काठमाडौंको अनामनगरस्थित एउटा स्टुडिओबाट प्रहरीले गायिका पौडेललाई उद्धार गरेको थियो । उनको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको थियो। उनको शरीरको ६० प्रतिशत भाग जलेको उपचारमा संलग्न डाक्टर किरण नकर्मीले स्वास्थ्यखबरलाई बताएका थिए।
शुक्रबार, कात्तिक ७, २०८२
नेपाल इन्स्टिच्युट अफ मेन्टल हेल्थको नयाँ नेतृत्व चयन
नेपाल इन्स्टिच्युट अफ मेन्टल हेल्थले नयाँ कार्यसमिति चयन गरेको छ। सन् २०२१ देखि नेपालमा सक्रिय यो गैर–नाफामुखी संस्थाको २०२५ अक्टोबर १२ मा सम्पन्न वार्षिक साधारण सभाले आगामी चार वर्षका लागि नयाँ नेतृत्व चयन गरेको हो। उक्त सभा अमेरिका, युरोप, अष्ट्रेलिया र नेपालका सदस्यहरूको सहभागितामा भर्चुअल रूपमा सम्पन्न भएको थियो।
शुक्रबार, कात्तिक ७, २०८२
डेन्टल साइन्स हाइजेनिस्ट माग पूरा नभए आन्दोलनमा उत्रिन बाध्य हुने डेन्टल साईन्स हाइजेनिस्ट एसोसिएसनको चेतावनी
नेपाल डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएसनका अध्यक्ष माईकल देवकोटाले विज्ञप्ति जारी गर्दै भने, 'स्वास्थ्य मन्त्रालयले ३ वर्षको अध्ययन गरेर सेवामा खटिएका डेन्टल साईन्स हाईजेनिस्ट, डेन्टल हाईजेनिस्ट र डेन्टल असिस्टेन्टलाई न्यूनतम पारिश्रमिकमा राखेर र कानूनी दर्ता नगरी काममा लगाउने काम भएको छ, जसको विरोधमा हामी संघर्ष गर्न बाध्य हुनेछौं।'
शुक्रबार, कात्तिक ७, २०८२
एनएचपीसीले 'प्रश्नपत्रमा त्रुटि' गर्दा अप्टोमेट्रिक लाइसेन्समा शतशप्रतिशत अनुत्तीर्ण भएको आरोप
एक विद्यार्थी प्रिति रौनियारका अनुसार गतवर्ष परीक्षा दिएकामध्ये चारजना मात्रै उत्तिर्ण भएका थिए। यसपटक भने ८९ जना परीक्षार्थी नै अनुत्तिर्ण भएका छन्। अध्ययन सकेको चार वर्षमा समेत काउन्सिलको परीक्षा उत्तीर्ण हुन नसक्नु आफ्नो मेहनतको कमी नभइ काउन्सिलको परीक्षा प्रणाली रहेको भन्दै आन्दोलन गर्ने उनीहरुको तयारी छ। काउन्सिलको परीक्षा प्रणाली, प्रश्नपत्र निर्माण र उत्तरपुस्तिका परीक्षणमा समेत त्रुटि रहेको उनको भनाइ छ।
शुक्रबार, कात्तिक ७, २०८२
नेपालमा नर्सिङ: चुनौती र सुधारको बाटो
नर्सहरूले ठूलो जिम्मेवारी बहन गर्छन् (बिरामीको हेरचाह, आपतकालीन व्यवस्थापन, रिपोर्टिङ) तर तलब कम पाइन्छ। निजी अस्पतालमा तलब कम छ भने सरकारी अस्पतालमा स्थिरता भए पनि बढुवा सीमित छ। यस्तो वातावरणले नर्सहरूको कामको उत्साह घटाउँछ, सहकार्य कमजोर बनाउँछ, र दक्षता कम गर्छ।
शुक्रबार, कात्तिक ७, २०८२
७ वटै प्रदेशमा नर्स आन्दोलनका विषयमा अनुगमन टोली गठन
स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव प्रा. डा. श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा गठन भएको मुख्य समितिले अनुगमन टोलीको संरचना पनि तोकेको छ। टोलीमा नेपाल नर्सिङ संघका प्रतिनिधि संयोजक रहनेछन् भने सम्बन्धित जिल्ला प्रशासन कार्यालय, आन्दोलनरत नर्सका प्रतिनिधि र प्रदेश स्वास्थ्य मन्त्रालयका प्रतिनिधि सदस्य रहने व्यवस्था गरिएको छ।
बुधबार, कात्तिक ५, २०८२
तिहारलाई कसरी बनाउने स्वस्थकर ? के खाने, के नखाने ?
तिहारमा बढी मात्रामा चिल्लो तथा गुलियोभन्दा पनि शरीरका लागि आवश्यक सबै तत्व सही मात्रामा मिसाइएका खानेकुराको प्रयोगमा बढावा दिनुपर्ने पोषणविद् अतुल उपाध्याय बताउँछन्। पछिल्ला वर्षहरूमा तिहारमा अत्यधिक चिल्लो तथा गुलियो खानेकुराको प्रयोग हुनु स्वास्थ्यको दृष्टिकोणबाट फाइदाजनक नभएको उनको धारणा छ। साथै, तिहार मदिराको अत्यधिक सेवन हुने पर्वका रूपमा पनि परिवर्तित भइसकेको बताउँछन्।
मंगलबार, कात्तिक ४, २०८२
तिहारको भाइमसला ः कुन खानेकुरामा के –कस्ता तत्व पाइन्छ ?
भाइमसाला तथा ड्राइफुडमा प्रोटिनको मात्रा, राम्रो प्रकारको चिल्लो, ओमेगा ३, अन स्याच्यूरेटेड फयाट, भिटामिन, मिनरल्स लगायतका रोग प्रतिरोधी क्षमता बढाउने तत्वहरु समेत हुन्छन्। त्यसकारण भाइमसालमा प्रयोग हुँदै आएका यी खानेकुरा अन्य समयमा पनि प्रयोग गर्न सके स्वास्थ्यलाई फाइदा पुग्ने पोषणविद्हरुको तर्क छ।
मंगलबार, कात्तिक ४, २०८२
दीपावलीमा पटाका फुटाउँदा अपनाउनुपर्ने सुरक्षा सावधानीहरू
दीपावली (तिहार) नेपालमा मनाइने दोस्रो ठूलो चाड हो । यो पर्व उज्यालो र रमाइलोको प्रतीक हो । यस अवसरमा घर–घरमा दियो बाल्ने, लाइट झिलमिलाउने, फूल माला लगाउने, मिठाइ बाँड्ने, र एक–अर्कालाई शुभकामना दिने परम्परा छ । तर पछिल्ला वर्षहरूमा दीपावलीको उत्सवसँगै पटाका, फुलझडी, र बमजस्ता आतिशबाजीका सामग्री प्रयोग गर्ने चलन बढ्दो छ ।
मंगलबार, कात्तिक ४, २०८२
Previous
84
85
86
87
88
Next
ताजा समाचार
सबै
संवैधानिक अधिकार प्रत्याभूतिदेखि व्यवहारिक कार्यान्वयनसम्म हाम्रो स्वास्थ्य प्रणाली
३ घण्टा अगाडि
नेसनल मेडिकल कलेजका आवासीय चिकित्सक काठमाडौँमा, यस्ता छन् ७ बुँदे माग
१७ घण्टा अगाडि
बयालपाटा अस्पतालमा पहिलोपटक ७ जना विशेषज्ञ चिकित्सकको सेवा, एक वर्षमा ७४५ मेजर सर्जरी
१७ घण्टा अगाडि
'ग्लिपिड–१' गुणस्तरहीन नभएको टाइम फर्मास्युटिकल्सको दाबी
१९ घण्टा अगाडि
वीर अस्पतालमा टोमोथेरापी सेवा अवरुद्ध हुने जोखिम: २० करोड भुक्तानी नपाएपछि आपूर्तिकर्ता कम्पनी पुग्यो मन्त्रालय
२१ घण्टा अगाडि
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त सदस्य पदमा ६ जना नियुक्त
मंगलबार, असोज ६, २०८३
डा. कृष्णप्रसाद पौडेल स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक
मंगलबार, असोज ६, २०८३
भ्रामक प्रचार र दर्ता नभएका औषधि बिक्री १५ दिनभित्र रोक्न आयुर्वेद काउन्सिलको चेतावनी
सोमबार, असोज ५, २०८३
झापामा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान सुरु
सोमबार, असोज ५, २०८३
औपचारिक क्षेत्रलाई स्वास्थ्य बीमामा आबद्ध गर्ने व्यवस्था कार्यान्वयन गर्न सांसद चन्दको माग
सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
डा. संगीता कौशल मिश्रा : त्योबेला मन्त्रीमा रोकिइन्, योबेला प्रधानमन्त्री कार्यालयमा
आइतबार, असोज ४, २०८३
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त
शनिबार, असोज ३, २०८३
नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ
शुक्रबार, असोज २, २०८३
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त सदस्य पदमा ६ जना नियुक्त
मंगलबार, असोज ६, २०८३
मधेश प्रदेशमा स्वास्थ्य सेवाका अस्थायी दरबन्दी स्वीकृत
आइतबार, असोज ४, २०८३
पूर्व स्वास्थ्य प्रशासक डा. सापकोटाविरुद्ध २ करोड ३ लाखभन्दा बढीको गैरकानुनी सम्पत्ति आर्जनको आरोप
शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
संवैधानिक अधिकार प्रत्याभूतिदेखि व्यवहारिक कार्यान्वयनसम्म हाम्रो स्वास्थ्य प्रणाली
३ घण्टा अगाडि
हामीले प्रभावित मानिसहरूको मनमा पार्ने घाउ कति सुनिरहेका छौँ?
सोमबार, असोज ५, २०८३
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
शुक्रबार, असोज २, २०८३
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
ब्लेडको धार, जनस्वास्थ्यको प्रश्न
बिहीबार, असोज १, २०८३
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
बुधबार, भदौ ३१, २०८३
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search